सुप्रिमले भाउजु पाएपछि यति खुसी भए | Suprim Malla Vs Asmita Dallakoti | Manshing Khadka Live Dohori

Ойын-сауық

Singer:
♬ Suprim Malla
♬ Asmita Dallakoti
Host : Man singh khadka
9848207386
Original song :DaDa ghare saili
Original singer: swaroopraj Acharya& Laxmi Malla
Lyrics : Krishna Kc
Music :Shreekrishna Bam Malla
• Dada Ghare Saili by Sw...
Audio Recording/Mixing
♬ Tarakanta BK
Camera
♬ Tarkanta BK 9847629512
♬ Padam Lwagun 9826458600
Edit
♬ Tarkanta BK
♬ Samip Paudel
♬ Padam Lwagoon
© Man Singh Khadka, 2021
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 1 800

  • @TikaSanu
    @TikaSanu2 жыл бұрын

    आहा कति मीठो गित आयछ आज दुबै भाइ बहिनी हरु लाई सुभकामना छ

  • @baburampokhrel1319

    @baburampokhrel1319

    2 жыл бұрын

    Tapailai Pani suvakamana... Amako role ma sabailai bhabuk banaidinuvayo.. Suprim ko expression le Pani sabailai ruwayo...

  • @govindashahithakurishahith1594

    @govindashahithakurishahith1594

    2 жыл бұрын

    tika baini puja khoi

  • @rameshadhikari1743

    @rameshadhikari1743

    2 жыл бұрын

    अति राम्रो छ

  • @rameshgirirolpa4978

    @rameshgirirolpa4978

    2 жыл бұрын

    Tika Sanu is highly respected. Thank you for the sweet comment. I am watching from Malaysia. Thank you

  • @BrahMaSiriMeetra123

    @BrahMaSiriMeetra123

    2 жыл бұрын

    ASHMITA ji and Supreme ji are lovely folk duet singers Tika Sanu ji. They are really sweet singers.

  • @manojghatrimagar2572
    @manojghatrimagar25722 жыл бұрын

    अाज सुपृिम बाबू र असमिता दिदि को रमाइलो दोहोरी हेर्ने नबिसिम है दभोइस फ सिजन मा सबैले धेरै धेरै बोट गरेर भिजय भनाउ है हामरो लाई भनदा राम्रो लाई जिताउ धेरै धेरै सुभकामना छ मानसिङ दाई लगायत समपुरनलाई म मलेसिया बाट🙏🙏🕺🕺❤️❤️👌👌🇳🇵

  • @jamunaido4784
    @jamunaido47842 жыл бұрын

    कति पए लाइभ दोहोरी हरु आफ्नो परिवारसङ्ग बसेर सुन्न पनि अप्ठेरो लाग्छ । तेस्तो छाडा दोहोरी भन्दा त यी सानो बाबू को दोहोरी लाखौ गुणा राम्रो कति राम्रो पन्छ लाइनहरु बाबुको गित सुनेर खुशीले गर्दा पनि आखारसायो मेरो दुबै जना लाई अझै प्रगति को लाखौ लाख शुभकामना 👍️👍️👍️👍️👍️

  • @victorthapa9870
    @victorthapa98702 жыл бұрын

    सुप्रीम ले पहिलो कुरा त भ्वाइस जित्ने निश्चित छ। यदि नजिते पनि ३ करोड नेपाली को मन मुटु मा बस्न सफल भै सक्यो।।।।

  • @lokbahadurgurung3209
    @lokbahadurgurung32092 жыл бұрын

    मानसिंह भाई लाई धेरै धेरै धन्यबाद नया र बाल प्रतिभा सुप्रीम र दोहरीकी रानी लाई भेट गराएर मनोरञ्जन दिनुभएकोमा सबै लाई बधाई तथा शुभकामना /

  • @shisughising1171
    @shisughising11712 жыл бұрын

    सुप्रिम भाई को एउटा लाइन एक दम मनपर्यो आखा बोल्छ तिमीलाई हेरी अलि ढिला जन्मेछु अत्तेरी... 😄😄🙏🙏😍😍😍😍

  • @handebtsworld3831

    @handebtsworld3831

    2 жыл бұрын

    😂😂🤟

  • @menulama6756

    @menulama6756

    2 жыл бұрын

    🖐️😀😀😀👍️

  • @abchhetri

    @abchhetri

    2 жыл бұрын

    🤣🤣🤣🤣

  • @tilakmalla8246

    @tilakmalla8246

    2 жыл бұрын

    ❤❤❤🙏🙏🙏

  • @rolpalibhai276

    @rolpalibhai276

    2 жыл бұрын

    😁😁😁

  • @dipakkatuwal5424
    @dipakkatuwal54242 жыл бұрын

    बधाई छ दिबै जनालाई मीठो स्वरका धनी अझै सफल्ताको शुभकामना छ्🌱🌱🌴❣️❣️🥀🥀🙏🙏🙏🌱🌱🌴❣️❣️❣️🌾🌾🥀🥀🌱🌱🙏🌴🌹🌹🌹

  • @jayaramsedhain8251

    @jayaramsedhain8251

    2 жыл бұрын

    Sweet

  • @nirojlamarumba324
    @nirojlamarumba3242 жыл бұрын

    पुर्णिामाको जुन जस्ती अतिनै राम्री अस्मिताजि... अनि killer smile सानो बाबू suprim malla thakuri... the voice of kidsko राजु लामाको टिम हिरालाई सबै जना मिल्रेर भोट गरम होला जय नेपाल

  • @ratnamaninath
    @ratnamaninath2 жыл бұрын

    आहा आज को क्या मज्जा को दोहरी आज पहिलो पटक दोहरी जमघट दोहरी मा दोहरी सुन्न पाइयो।वा बहुप्रतिभा शाली बाल कलाकार सुप्रीम बाबू लाई उत्तरोत्तर प्रगती को कामना।मानसिह जी लाई पनि धन्यवाद ।

  • @kxshalz3553

    @kxshalz3553

    2 жыл бұрын

    Do ppl

  • @mayamagarni5049

    @mayamagarni5049

    2 жыл бұрын

    U

  • @kripasapkota9152
    @kripasapkota91522 жыл бұрын

    बहु प्रतिभाको धनी सुप्रीम मल्ल ठकुरि र अस्मिताको दोहोरी राम्रो लाग्यो । सुप्रीम बाबुलाई सबैले भोट गरेर VOICE OF KIDS जिताउनु पर्छ है मित्रहरू ।

  • @haribahadurkc8364
    @haribahadurkc83642 жыл бұрын

    सुर्खेत देखि फेरि अर्को एक जना छोरी नेपालको गहनामा आउँनु भएछ खुसी लाग्यो मानसिंह साथीलाई सफलताको कामना छ केसरी घर्ती मगर लाई

  • @lilujoshi1899
    @lilujoshi18992 жыл бұрын

    Suprime is always supreme उज्जल भबिष्यको कामना ❤दोहोरी राम्रो लाग्यो

  • @sanamtamang1177

    @sanamtamang1177

    2 жыл бұрын

    Good song

  • @suman-fk7jo

    @suman-fk7jo

    2 жыл бұрын

    Ding

  • @seikaniroula3231

    @seikaniroula3231

    2 жыл бұрын

    Malai

  • @nirmalathapa5520
    @nirmalathapa55202 жыл бұрын

    यस्तो राम्रो प्रतिभा भएको सुप्रीम मल्ल बाबुलाई सबैले भोट गरि फाइनल सम्म पुर्याउनु पर्छ है

  • @bhaktakhatri2497
    @bhaktakhatri24972 жыл бұрын

    सुप्रिम भाईलाई उज्ज्वल भविष्यको कामना अनि अस्मिताको पनि बेजोड थियो प्रस्तुती

  • @hompoon2491
    @hompoon24912 жыл бұрын

    दामी हजूर सुप्रीम ठकुरी & अस्मीता डल्लाकोटी wish you all the best हजूर

  • @buddhibuddhigrg7731
    @buddhibuddhigrg77312 жыл бұрын

    लोक दोहोरि पारखी मन हरू सबै मिलेर सुप्रीम भाई vote गरम है ♥️❤️👏

  • @jagshreesh4802
    @jagshreesh48022 жыл бұрын

    Voice kids मा सुप्रिम मल्ल लाई लोकदोहारी पारखी हरुले पनि हेल्प गरिदिनु होला 🙏🙏🙏

  • @chhatralakaikhadka7276
    @chhatralakaikhadka72762 жыл бұрын

    साच्चिकै रमाइलो लाग्यो आजको यो दोहोरी बधाई छ अस्मिता बहिनी र सप्रिम भाइ लाई

  • @soniyaxettri9561

    @soniyaxettri9561

    2 жыл бұрын

    99

  • @soniyaxettri9561

    @soniyaxettri9561

    2 жыл бұрын

    999999

  • @soniyaxettri9561

    @soniyaxettri9561

    2 жыл бұрын

    99999o9o9oz

  • @rajubogati1261
    @rajubogati12612 жыл бұрын

    दोहोरी सारै राम्रो लाग्यो।दुबै भाइ बहिनीको सफलताको शुभ कामना।

  • @ramhari3247
    @ramhari32472 жыл бұрын

    यो बाबुलाई अति मन प्रर्छ यति सानो उमेर मा यति प्रतिभासाली लाई अझ भगवान ले बरदान दिउन

  • @mansinghkhadka3792
    @mansinghkhadka37922 жыл бұрын

    समस्त आदरणीय लोक पारखी हरुमा नमस्कार बाल कलाकार सुपृम अनि गायिका अस्मिता को दोहोरी।ह्जुर्कै लागि बाबू लाई धेरै भोट गरेर भारी मत ले बिजय गराउ है

  • @manojghatrimagar2572

    @manojghatrimagar2572

    2 жыл бұрын

    धेरै रमाइलो दोहोरी

  • @keshavbhatt1623

    @keshavbhatt1623

    2 жыл бұрын

    Nice

  • @avinashtamang8488

    @avinashtamang8488

    2 жыл бұрын

    Sir hjr haru Le pani suprim Lai vote gari dinu hola hai

  • @avinashtamang8488

    @avinashtamang8488

    2 жыл бұрын

    Dami xa

  • @VirendraSingh-ub8se

    @VirendraSingh-ub8se

    2 жыл бұрын

    Kati meetho supreem babu

  • @maneshrokaya9769
    @maneshrokaya97692 жыл бұрын

    आहा कति मिठो दोहोरी आयछ बधाई छ सुप्रीम भाइ र साथै the voice of kids को लागि धेरै धेरै सुभ-कामना मैले भोट पनि गरेको छु best of luck 😍🎉🎉🎉🎉🎉🏆️🏆️🏆️🏆️अस्मिता दिदिको हासोको big फ्यान हासी हासी गित गाउनु हुन्छ मलाई त सारै मन पर्छ अस्मिता दिदि😍😍😍😍😍

  • @RamBdurOli
    @RamBdurOli2 жыл бұрын

    आहा धेरै मिठो प्रस्तुति सानो बाबुलाइ अझै प्रगतिको कामना छ अस्मिता बहिनी लाइ नचिन्ने कोहि छैन होला दोहोरी च्याम्पियन ले गर्दा हामीले चिन्ने मौका बहिनी को पनि प्रगति को कामना छ।

  • @manbahadur6302

    @manbahadur6302

    2 жыл бұрын

    Wow dami

  • @RamBdurOli

    @RamBdurOli

    2 жыл бұрын

    @@manbahadur6302 thank you

  • @nauligurung1239

    @nauligurung1239

    2 жыл бұрын

    q

  • @subashgurung2220

    @subashgurung2220

    2 жыл бұрын

    L

  • @surajaidee7

    @surajaidee7

    2 жыл бұрын

    धोऐऐधझ़़व़थजदज़्जोलोजददझझदवदनो़झ़़़ओ

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki38042 жыл бұрын

    सुप्रीम बाबू लाई सबै ले भोट गरौ ल । सुप्रीम बाबु लाई हार्दिक शुभकामना । दोहोरी बबाल छ

  • @MangalPariyar-jh4ty

    @MangalPariyar-jh4ty

    Жыл бұрын

    🌹🌺🌺🙏

  • @DeepakNipali

    @DeepakNipali

    7 ай бұрын

    Dami

  • @sangitakunwar286
    @sangitakunwar2862 жыл бұрын

    Supreme bhai lai the voice kids ko lagi sabai le vote pani garidinu hola 😘😘

  • @uddhavayadiofficial
    @uddhavayadiofficial2 жыл бұрын

    बाजुरेली हिरो Proud of U छोरा Voice of Kids ma धेरै भन्दा धेरैले Vote गरेर जिताउन हुन सबै मा अनुरोध गर्दछु

  • @santoshkhadka8133
    @santoshkhadka81332 жыл бұрын

    आहा सुप्रिम मल्ल त यता पनि भ्याइसकेछन् त।भ्वाइस किड्स का दाबेदार बिजेता भन्छु म त!हरेक बिधामा उत्कृष्ट र उत्तिकै आवाज दिन सक्ने बाबु तिम्रो आवाजमा भगवान कसम नाट्यश्वरी ले बास गरेकी छिन् ।यसलाई पछिसम्म यसरी नै अगाडि बढाएर लानु र बाँकी डल्लाकोटी त उनी नै भैहालिन् ।धेरै धन्यबाद दिन चाहन्छु कार्यक्रम संचालक हाम्रो खड्का ज्यु लाई ।स्वरुपराज आचार्य ज्यु ले गाउनुभएको लोक मेलोडी गित यो कार्यक्रम मार्फत सुन्न पाउँदा ।।

  • @manjuuprety4484
    @manjuuprety44842 жыл бұрын

    दुबै जना मेरो एकदम मन पर्ने गाएक हुन। अस्मिता र सुप्रिम वाबुलाई शुभकामना छ ' ' cute ❤️🙏 दुबै जना तर मानसिंड्ले नसिकाइ दिनुहोला / यो बाबुलाई भाका अलि लामो भयो कि १ तिमी भन राम्रो छौ बाबु । ❤️❤️

  • @laxmanalemagar4571
    @laxmanalemagar45712 жыл бұрын

    बिलक्षण प्रतिभाका धनि बाल कलाकार सुप्रीम मल्ल साथै अहिलेकी चिरपरिचित प्यारी गायिका अस्मिता बैनीको दोहोरीले ज्यादै रमाईलो भयो र दुवैलाई अझ सफलताको कामना छ ।

  • @khadgashrestha7012

    @khadgashrestha7012

    2 жыл бұрын

    प्प

  • @ranaale365

    @ranaale365

    2 жыл бұрын

    Kook Kook kkKook Kook Kook Kook Kookkkkkkkkkkkkk(kkkkjkkkkkk0kkkkkkkkkkkkkkkk9

  • @ranaale365

    @ranaale365

    2 жыл бұрын

    Kkkkkkkk000000kokokkkk0990kkkkkkokk0ok0009(k0000kkkkkpkpkoookkolklpo

  • @bishnuthapa1782
    @bishnuthapa17822 жыл бұрын

    सुप्रिम बाबु प्रतिभावान बाल कलाकार हुन् बाबुको प्रतिभालाई सम्मान गर्दछु र मेरो मनले भन्छ कि Voice of kids को बिजेता पनि सुप्रिम नै बन्छ सुप्रिमलाई धेरै भोट गरिदिनुहुने छ हाम्रो नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूले

  • @kumartamang5110
    @kumartamang51102 жыл бұрын

    plz यति मिठो स्वर को धनी suprim बाबू को लागि the voice kids को लागि भोत पनि अपिल गर्दिनु होला हजुर को यो कार्यक्रम मार्फत best of luck babu.

  • @sunilrana3892
    @sunilrana38922 жыл бұрын

    आहा आज त दोहोरिको हिरो हिरोइन को भिडन्त सुन्न नै बेग्लै छ सफलताको शुभकामना 😘😘♥️

  • @dilkumarithapa5176

    @dilkumarithapa5176

    Жыл бұрын

    ❤❤😊

  • @Omthapamagar143
    @Omthapamagar1432 жыл бұрын

    साचिकै देवर भाउजू बन्ने भए त झन राम्रो हुन्थ्यो आउदो दिनको लागि अग्रिम सुभकामना सुपृम@अस्मिता best of luck king quen😘

  • @anmoldgn4833
    @anmoldgn48332 жыл бұрын

    अस्मिता बैनिको म ठूलो फ्यान हो शब्द राम्रो गायन राम्रो आवाज पनि कत्ती मिठो मान्छे त झनै कत्ती राम्री र भाइ सुप्रीम मल्ल लाई सबैले भोट गरेर जिताउनु पर्छ है हाम्रो भन्दा राम्रोलाइ जिताउनु पर्छ the voice of kids मा सबै राम्रो छन त्यो भन्दा पनि सुप्रीम भाइको धेरै राम्रो छ धन्यवाद सफलताको शुभकामना भाइ

  • @visitpurbinepal8063
    @visitpurbinepal80632 жыл бұрын

    सुप्रीम भाइको अदभूत काला छ है ।यसपालिको voice kids winner हुनु पर्छ शुभकामना ।

  • @bodybuildingleague9214
    @bodybuildingleague92142 жыл бұрын

    अस्मिता लाई नै सारो सारो हुनी सब्दा सुप्रिम ले यो उमेर मा गड गिफ्ट नै हुनु पर्छ शुभकामना साथै द भोइस मा पनि राम्रो नै हुन्छ जस्तो लागेको छ बेस्ट ऊप लोक् ❤️

  • @user-iu6mp8sx4s

    @user-iu6mp8sx4s

    2 жыл бұрын

    xx.m.moonlit प

  • @chhatraadhikari5357

    @chhatraadhikari5357

    2 жыл бұрын

    Pm i75

  • @indrakarki6078
    @indrakarki60782 жыл бұрын

    suprim vaneko the voice of kides ko raja ho and hajur harule ni vote garnu ho la but supper

  • @LUCKY-gv1ho
    @LUCKY-gv1ho2 жыл бұрын

    यो video हेरे र धेरै आनन्द आयो❤️

  • @khumbahadurpradhan6764
    @khumbahadurpradhan67642 жыл бұрын

    साह्रै रमाइलो भयो,साच्चिकै सुप्रीम र अस्मिता डल्लाकोटी को भविष्य राम्रो छ।

  • @takbahadur4819

    @takbahadur4819

    2 жыл бұрын

    .

  • @kamanaregmiaryal1424

    @kamanaregmiaryal1424

    2 жыл бұрын

    @@takbahadur4819 11111111111

  • @anishtamang842

    @anishtamang842

    2 жыл бұрын

    @@kamanaregmiaryal1424 55

  • @sanjurokha3003

    @sanjurokha3003

    Жыл бұрын

    @@takbahadur4819 à1aa1

  • @sanjurokha3003

    @sanjurokha3003

    Жыл бұрын

    @@takbahadur4819 qqqq1q1qqq1q

  • @user-zq6ud6ve4f
    @user-zq6ud6ve4f2 жыл бұрын

    लोकदोहोरिको रसपान गराउने यी बालबलिका सुप्रीम ,किसन ,पुजा भाइबहिनिहरुले लोकदोहोरिलाइ धेरै उचाई थप्ने छ्न ।शुभकामना सम्पुर्ण कलाकार प्राविधिक मित्र हरुमा।

  • @bikramsharmaofflcil9176
    @bikramsharmaofflcil91762 жыл бұрын

    मानशिङ दाई र अस्मिता सिस यसै गरी अगाडी बड्दै जानु होला १चोटी सबै कलाकार हरु यकै ठाउमा राखेरा सल्लाधुपैले भन्नी भाकामा रमाईलो गर्नु पर्यो धन्यवाद👏👌

  • @kumarithakuri197
    @kumarithakuri1972 жыл бұрын

    सारै राम्रो सुप्रिम बाबु लाई ईश्वर ले अझै अगाडि बडनी आशीर्वाद मिलोस धन्यवाद ❤❤❤❤❤👍👍👍👍👍👍👍👍👍सुप्रिम हाम्रो प्ररमेशोर को छोरा हो

  • @rameshpuri5212
    @rameshpuri52122 жыл бұрын

    एकदम प्रतिभाशाली गायिका अष्मिता बहिनी र गायक सानो बाबू shuprim को दोहरी गित दमदार र उत्कृष्ट भएको कारणले औधी मन पर्यौ । समय समयमा फेरि अझैँ पनि सुनी राख्न पाईयोस भन्दै तपाईहरुलाई हार्दिक/ हार्दिक धन्यवाद तथा शुभकामना दिन चाहान्छु ।

  • @chiranjibikunwar6334
    @chiranjibikunwar63342 жыл бұрын

    आहा सुप्रीम आफू जस्तो राम्रो कला पनि तेस्तै रहेछ🎊🎉 बाबू को भबीस्य उज्ज्वल छ बाबू लाई सुभकामना🌺🌺🌺

  • @missanisha5543
    @missanisha55432 жыл бұрын

    Suprim Malla Thakuri Bhai lai dherai dherai subhakamana ♥️💕Wishing for better future bhai💗🥰

  • @tikarayamajhi4979

    @tikarayamajhi4979

    2 жыл бұрын

    kzread.info/dron/UdPlgsv6BpohxzwfQ3OEFA.html

  • @benurajgurung5119
    @benurajgurung51192 жыл бұрын

    Wow wow wow कति मिठो शब्द सुप्रीम बाबू अझै प्रगतिको शुभकामना छ अस्मिता मिस को त झनै के कुरा गर्नु दोहोरी को रानी नै हुनुहुन्छ मानसिङ सर लाई धेरै धन्यवाद नयाँ प्रतिभा को खोजी र प्रोत्साहन को लागि

  • @raibspr7797
    @raibspr77972 жыл бұрын

    सुप्रिमले भाउजू पट्ट्याउनु सफल भएको छ, सुप्रिम भोईस किड बिजेता भएको हेर्ने रहर छ: भाई लाई शुभकामना छ~

  • @padamshrestha8976
    @padamshrestha89762 жыл бұрын

    भागेमानी सुपृम बाबू यति राम्री मुसि भाउजू पाउनु waiting

  • @shyamthakuribiba5311

    @shyamthakuribiba5311

    2 жыл бұрын

    आहा कति मिथो आवज धन्माया बैनी को 👌❤️❤️

  • @shahiprabal44
    @shahiprabal442 жыл бұрын

    The Voice of kids Season-1 को उपाधि जसले जितेपनि नेपाली सांगीतिक क्षेत्रमा सबैभन्दा बढी चर्चा नेपाली बाबु सुप्रिम मल्ल ठकुरी को नै हुनेछ कसम🙏❤️🤗😍जय गित जय संगित जय नेपाली बाबु सुप्रिम मल्ल ठकुरी 🇳🇵😘💜

  • @purnathapa9863

    @purnathapa9863

    2 жыл бұрын

    सहमत

  • @ajayalimbu438

    @ajayalimbu438

    2 жыл бұрын

    @@purnathapa9863 0my0 a

  • @ajayalimbu438

    @ajayalimbu438

    2 жыл бұрын

    m0 the

  • @funnynepal9245

    @funnynepal9245

    2 жыл бұрын

    p no

  • @bhanubhaktaneupane9475

    @bhanubhaktaneupane9475

    2 жыл бұрын

    @@purnathapa9863 , ?

  • @rambhadurthapathapa4991
    @rambhadurthapathapa49912 жыл бұрын

    Wao supreme babu ko geet suner ta m Fida vaye kasto gauna janeko voice kids m jitnu parxa suprim babu le

  • @padamchhetri2066
    @padamchhetri20662 жыл бұрын

    दोहोरी क्षेत्रका हरुले भरपुर भोट गरि सुप्रीम लाई जिताउ

  • @susmitashrestha8312

    @susmitashrestha8312

    2 жыл бұрын

    Bello

  • @susmitashrestha8312

    @susmitashrestha8312

    2 жыл бұрын

    Hell0

  • @badrineupane1493
    @badrineupane14932 жыл бұрын

    कति मिठो गीत गाएको बाबुले, अझै प्रगतिको पाइला अघि अघि बढ्दै जाउन धेरै धेरै शुभकामना शुप्रिम बाबु

  • @bishnubhujel4642
    @bishnubhujel46422 жыл бұрын

    कलाकार हरु ले पनि सुपृम भाइ लाई धेरै भन्दा धेरै भोत गरिदिनु होला है हाम्रो लाई होइन राम्रो लाई भोत गरौ सुपृम हाम्रो मा होइन राम्रो मा पर्छ ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @ramuthakuri98
    @ramuthakuri982 жыл бұрын

    Supreme babu ra asmit dallakoti sis ko voice WOW kati ramro dohori maza aayo 💐💐💐💐

  • @sarkaar283
    @sarkaar2832 жыл бұрын

    कति राम्रो हो भॊice मलैता सारै मन paryo सबै जनाको प्रतिभा best up lock👍🙏

  • @hjrmalla1538
    @hjrmalla15382 жыл бұрын

    मेरो बाबू सुपृम मल्ललाई धेरै धेरै आशिर्वाद छ द भवैइस अफ नेपाल्मा बिजय बनोस

  • @sirjanapanthi1902
    @sirjanapanthi19022 жыл бұрын

    कति मीठो दोहोरी दुबै जनालाइ अझै धेरै सफलताको शुभकामना 😍😍

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n2 жыл бұрын

    भाइको स्वर् कति दामी के! 🌾

  • @mayashrestha7153
    @mayashrestha71532 жыл бұрын

    सारै राम्रो दोहरी अस्मिता बैनी सुपृम बाबू voice off kides मा पनि winner अबस्य हुनेछौ बाबू best wishes babu

  • @sandeshsbc4815

    @sandeshsbc4815

    2 жыл бұрын

    oldsadabaha git

  • @bishnukhanal7820

    @bishnukhanal7820

    2 жыл бұрын

    @@sandeshsbc4815e fz

  • @punamsunar-td2

    @punamsunar-td2

    2 жыл бұрын

    Nice

  • @snehatamang1743

    @snehatamang1743

    2 жыл бұрын

    @@bishnukhanal7820 .

  • @nandabahadur5959
    @nandabahadur59592 жыл бұрын

    अस्मिता र सुप्रिम भाइ को यहि दोहोरि को भाग २ छिट्टै हेर्न पाम हइ यो भाग मा भतिजा सम्म पुगेको छ

  • @Lokeshsharma-fg2ss
    @Lokeshsharma-fg2ss2 жыл бұрын

    सुपृम बाबू को सो त मलाइत असाध्धै मन पर्छ अझै पर्गती गर्दै जानुस सफलताको धरै धेरै सुभकामना

  • @janata_aawaj1
    @janata_aawaj12 жыл бұрын

    मेरो नजरमा अहिलेसम्मको मिस नेपाल मिस वर्ड भन्दा अस्मिता धौलाकोटी अत्यन्तै मन पर्छ र औधी राम्री पनि त्यहि भएर म अस्मिता धौलाकोटीले गाएको दोहोरी सधैं हेर्ने गर्छु म अस्मिताको रुपमा फिदा छु ।

  • @munadarlami8807
    @munadarlami88072 жыл бұрын

    कति राम्रो दोहोरि गाउनु भएको सानो बाबु को त झन कुरै नगरौं म्युजिक पनि कति राम्रो बधाई छ सबै टिम लाइ

  • @ghamansing2578
    @ghamansing25782 жыл бұрын

    अरग्यानिक दोहोरी एकदम राम्रो लाग्यो सुपृम भाइ त नेपालमा सबैभन्दा ठुलो कलाकार हुन अस्मिता डल्लाकोटी जताततै छाउनु भएको छ बधाई छ👌👌💜💜💜💜

  • @humbdrpunpun9766
    @humbdrpunpun97662 жыл бұрын

    होईन कहाँ बाट आउँछ हो यति सानो उमेरमै यति मार्मिक शब्द 🤔🤔🤔🤔🤔अस्मिता त पुरानै गायिका म fan नै हु सुप्रीम बाबूको लोक सङ्गितमा अब्बलनै रहिछ्न।

  • @panchakoshionlinetv3705
    @panchakoshionlinetv37052 жыл бұрын

    धेरै राम्रो प्रस्तुति ❣️❣️❣️suprime babu

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann62932 жыл бұрын

    आहा रमाइलो दोहोरी बधाई छ अस्मिता डल्ला कोटि नानीलाई र पसिमको बाल गायक सुप्रिम मल्ल बाबू लगाएत मान सिह भाइलाई नी उच समाको साथ धन्यवाद छ सुनिता क्षेत्री नानीलाई कैले होके बिहे गर्ने मान सिह भाईले बिहेको कार्यक्रम लोक पिय कार्यक्रम इन्द्रेणी कार्यक्रम बाट देखाउनु होला इन्द्रेणीमा सुनिता नानीको र मान सिह भाईको दोहोरी सुन्न पाउने सल्यान नेपाल हाल साउदी बाट

  • @basudevpaudel1293
    @basudevpaudel12932 жыл бұрын

    सुपिरिम र असमिता दुबै जना काे गित सहारै मन पछृ ।याे टिम लाई धेरै धेरै धन्यवाद ।

  • @mrkapilff9161

    @mrkapilff9161

    2 жыл бұрын

    Babu vary good

  • @khemgurung9538
    @khemgurung95382 жыл бұрын

    आहा कस्तो मिठो भाको भाई बहिनिको आवाज सुनी रहु जस्तो छ सुभकामना दुबै जनालाई💙💚💜

  • @sashiramkhatri4019
    @sashiramkhatri40192 жыл бұрын

    अस्मिता सुप्रिम को स्वर कति मिठो खुसि लाग्यो सफल्ताको सिखर चुमोस❤️❤️❤️❤️❤️❤️

  • @aarushgurung8166
    @aarushgurung81662 жыл бұрын

    नेपाली को पहिचान बोकेको नेपाली लोक दोहोरी सदैब अगाडि छ जय गीत जय सङ्गित

  • @shahiprabal44
    @shahiprabal442 жыл бұрын

    के सारो मिठो हो स्वर र शब्द दुबैजनाको🥰♥️❤️😁🇳🇵

  • @homtamangtamang9298
    @homtamangtamang92982 жыл бұрын

    दाजु यता मलेसियामा छु सुप्रीम बाबु भाउजू राेजेर राख्नु है अस्मिता मिस मलाई धेरै पहिला देखि नै मन पर्छ वाहाकाे हरेक लाेक दोहोरी गित सुन्छु मन पर्छ मान्छे पनि सुन्दर हुनुहुन्छ मिठो भ्वाइस मिलेको जिउडाल भएको छन् बेस्ट लक भाउजू देवारलाई

  • @pmgm1991
    @pmgm19912 жыл бұрын

    नेपाली संगीत क्षेत्रमा नयाँ प्रतिभाहरुलाई लोक शब्द निर्माण गरि साथ दिएकोमा मानसिङ खड्का सरलाई धन्यवाद छ। साथै अस्मिता दल्लाकोटी बहिनीको शब्द निर्माण मलाई एकदम राम्रो लाग्छ। सम्पूर्ण टिमलाई धन्यवाद छ।

  • @surajbohara9977
    @surajbohara99772 жыл бұрын

    Melai pahela dohori man parthena tara yate ramro dohori hudo rahexa 😊🥰

  • @jhanshrestha
    @jhanshrestha2 жыл бұрын

    अाहा कति राम्राे दाेहाेरी अाएछ दुबै जनालाई प्रगतिकाे कामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💙💙💙💙

  • @kamalvlog125
    @kamalvlog1252 жыл бұрын

    दोहोरोकी रानी अस्मिता डल्लाकोटी र the voice of Nepal kids को king सुप्रीम मल्लको दोहोरी हेरेर धेरै मजा लाग्यो उज्वल भबिश्यको शुभकामना छ दुबैलाइ

  • @sujan6936

    @sujan6936

    2 жыл бұрын

    Kasle vaneko vaneko king vanera 🤣🤣😂

  • @mansinghdhami7055

    @mansinghdhami7055

    2 жыл бұрын

    hmmm😻💪💕🥰🙏

  • @mansinghdhami7055

    @mansinghdhami7055

    2 жыл бұрын

    @@sujan6936 hjrrr🏋️‍♂️👌😻❤️💕💕

  • @Susmjanofficial

    @Susmjanofficial

    2 жыл бұрын

    Oh

  • @magararun1618

    @magararun1618

    2 жыл бұрын

    @@mansinghdhami7055 %a 0

  • @mayamagar2002
    @mayamagar20022 жыл бұрын

    जति सुन्यो उति सुनिरहन मन लाग्ने 💞💞💞💞💞💞👌👌👌👌👌

  • @niruthapa6323

    @niruthapa6323

    2 жыл бұрын

    Ram git cha hiro

  • @YouTubet999
    @YouTubet9992 жыл бұрын

    Congratulations both of you all 👏👏👏👏

  • @taragc8158
    @taragc81582 жыл бұрын

    अस्मिता बेनि भाइ सुप्रिम दस। ब्राको चकित पा्रनि त्यो कला धेरै धेरै धेरै धेरै धन्यवाद थ्याङ्क्यु बाबु धेरै धेरै शुभकामना आसिरबात सधै सबे कुरामा उच्च भय

  • @pratimatamang179
    @pratimatamang1792 жыл бұрын

    Suprim malla babulai dherai vot garer jitaau hi sabaile

  • @sarojsangamoffical
    @sarojsangamoffical2 жыл бұрын

    कसम लभ यु सुप्रीम तिमी हिरा हौ बहुत शुभकामना आवाज उस्तै झन शब्द कति सरल मीठो चुनेको

  • @chhabilalnepal6112
    @chhabilalnepal61122 жыл бұрын

    सुपृम र अस्मिता को दमदार दोहोरिले मज्जा आयो।दोहोरी जमघट समूह लाई स-धन्यवाद

  • @fireash5807
    @fireash58072 жыл бұрын

    धेरै राम्रो लागेयाे सुप्रिम बाबू काे लाेक गित ❤️👌❤️👌❤️

  • @tarathapa2397
    @tarathapa23972 жыл бұрын

    सुप्रीम बाबु कति मिठो गाएको हरेक पाइला मा सफलताको शिखर चुमोस् भगवान् सङ्ग यही प्रथाना गर्दछु । अस्मिता बैनी सुप्रीम बाबु धेरै धेरै शुभकामना !🙏

  • @jagatpujara8942

    @jagatpujara8942

    2 жыл бұрын

    Very nice

  • @AMDXLEADER

    @AMDXLEADER

    11 ай бұрын

    ​@@jagatpujara8942❤😂.kkk on m ftk CT b, see XD but

  • @vawaanishah1896
    @vawaanishah18962 жыл бұрын

    सुप्रीम राजाको स्वर नै आनन्द लाग्दो छ! अझ प्रगतिको शुभकामना! अस्मिता बहिनीको स्वर पनि अति सुन्दर छ! अझ प्रगति होस!

  • @sangitasharma9689
    @sangitasharma96892 жыл бұрын

    आहा ! रमाइलो दोहोरी !बिहान भरी कता लुकेको रहेछ।कमेन्ट भरी खायर अहिले अघायर निस्केछ😁

  • @sukbahadurnepali93
    @sukbahadurnepali932 жыл бұрын

    अति नै बहुप्रतिभशाली बाल कलाकार भाई सुप्रीम मल्ल ठकुरीलाई भ्वाइस अफ किड्स मा हामी सबैले भोट गरेर धेरै अगाडि सम्म पुर्याउनु पर्छ।

  • @tejchand1121
    @tejchand11212 жыл бұрын

    नेपाली गीत संगीतमा चमकता तारा सधैं चम्किरहुन ।शुभकामना छ।

  • @tilakgurung9312
    @tilakgurung93122 жыл бұрын

    Suprime babu versatile xa ma ta tiktok bata vdo herera aako😍😍😍😍tvok ko wenner vako man xa

  • @kishorpanthee2673
    @kishorpanthee26732 жыл бұрын

    बडो रोचक प्रस्तुती सुप्रिमको र अस्मिताको ! मलाई दुबै कलाकार मन पर्छ! Live कहां भेट्न मिल्छ होला ? धन्यबाद मान सिं खड्काजी!

  • @rakeshthapa1989
    @rakeshthapa19892 жыл бұрын

    आहा कति मिठो गीत सानो भाई सुप्रीम बाबुलाई अझै उत्तर उत्तर प्रगतिको कामना साथै अस्मिता डिसी को स्वर पनि मिठो लाग्छ❤️❤️❤️❤️💋💋💋💋

  • @offshonthakuri1406
    @offshonthakuri14062 жыл бұрын

    बाबू प्रगतिको शुभकामना छ है ल सारै मिठो छ देवार भाउजू को दोहोरी ल बधाई छ 🎤🎧️🎵🎶🎸🎸

  • @kailashrawat8487
    @kailashrawat84872 жыл бұрын

    हार्दिक बधाई छ अल टिमलाई मिठो गित र आउज को लागि भाइलाई धेरै धेरै शुभकामना ❤️❤️💗💗💕

  • @yamansoti3617
    @yamansoti36172 жыл бұрын

    Asmita and suprim ko sweet voice ma sarai mitho lageyo dohori best of luck suprim 🥰🥰

  • @indrabahadur7910
    @indrabahadur79102 жыл бұрын

    सुपृम बाबुले भाउजू पायो।सुपृमअस्मितालाइ प्रगतिको कामना।सम्पुर्ण दोहोरिझमघट परिवारलाई हृदय देखि नमन।🌹🌹🌹जय गित संगित🌷🌷🌷🌷।

  • @kukrdog1062

    @kukrdog1062

    2 жыл бұрын

    Sallakoti ho sarlakka pareki xin suprim babuko jhan khi vnni sabdai xaina yti sano umermai yti uttcirista jun sukai sabdamai bad hanna sakni mamako aashirbadko kmal ho babu.

  • @santoshigaire6451

    @santoshigaire6451

    Жыл бұрын

    Wow 🥺😣😣😳😳😳

  • @sabitribhushal5432
    @sabitribhushal54322 жыл бұрын

    धेरै राम्रो गित सफलताको शुभकामना सम्पूर्ण टिमलाई

  • @tikarayamajhi4979

    @tikarayamajhi4979

    2 жыл бұрын

    kzread.info/dron/UdPlgsv6BpohxzwfQ3OEFA.html

  • @sharmilarai2059
    @sharmilarai20592 жыл бұрын

    Wah wah Kati mitho dohori 💓❤️😍

  • @birbahadurroka1728
    @birbahadurroka17282 жыл бұрын

    कति मिठो गित best of luck😍😍

  • @yubrajshrestha8557
    @yubrajshrestha85572 жыл бұрын

    यति सानो बाबु ले मिठो गीत गाउनु भो बधाई अनि उज्यालो भबिस्य को शुभकामना👌👌🙏🙏🙏💝💝👏👏😍😍😍😍😍😍😍😍

  • @rameshjoshi4790

    @rameshjoshi4790

    2 жыл бұрын

    nice

Келесі