Suhang Nemang को पहिलो भाषणमै नैतिकता सिकाउदै Gagan लाई कडा प्रहार: Rabi दाई म साथमा छु, सबै छक्क

Nepal Sandesh द्वारा राखिएका नयाँ ताजा समाचार, राजनैतिक, समसामयिक बिषयबस्तु, मनोरञ्जनात्मक कुराकानी, फिल्मीकुरा अन्य तपाईहरुलाई मन पराउने सम्पर्ण रमाइला बिषयबस्तु तपाईहरुको सामु लाउने कोसिस गर्ने छौ | तेसको लागि Nepal Sandesh SUBSCRIBE गरेर BEll Click गर्न नभुल्नु होला |
यस मा राखिएका भिडियो Download गरेर कहिँ कतै Upload गरेको खण्डमा नेपालको कानून बमोजिम कडा भन्दा कडा कार्यवाहि गरिनेछ ।
धन्यवाद
#Suhang_Nemang #gagan_thapa #rabilamichhane #Today_News #Nepal_Sandesh #HamroNewsTv
#sunaulonepoal #Canada_nepal #nepal_pukar #kantipur_tv #hulak_news_tv #onlinetvnepal
अन्य जानकारीको लागि :
Facebook: Hamro News Tv

Пікірлер: 655

  • @pabitakharel7554
    @pabitakharel755414 күн бұрын

    कुलको घर र मुलको पानी भन्ने कुरा कान्छो नेता बाट मीठो भाषण अायो हजुर जय होस🙏🙏🙏🙏

  • @dipenralimbu5330

    @dipenralimbu5330

    10 күн бұрын

    Vasan matra le chaldaina, vasan sunauney neta ra bato ma hidney vusiya kukur autai ho

  • @chandrakalaLimbu-be7hr
    @chandrakalaLimbu-be7hr14 күн бұрын

    असल अनि इमानदारी नेता काे बाेल्ने शैली नै राम्राे❤

  • @dipenralimbu5330

    @dipenralimbu5330

    10 күн бұрын

    Aayo auta jaat herera support garney mula😡😡😡 harke lai timi harule nai sidyako ho aba palo yesko...yeslai ni jaat herera ando support gar ani yo pani sidinxa, hamro budhi kahile aauxa? Padeko lekheko vayepo bujxa

  • @user-yz7uu2wf4z

    @user-yz7uu2wf4z

    6 күн бұрын

    😊😮u😢

  • @user-yz7uu2wf4z

    @user-yz7uu2wf4z

    6 күн бұрын

    😊 10:30 😢

  • @alabahadurrakhal2476
    @alabahadurrakhal247614 күн бұрын

    सही कुरा गर्नुभयो नेकपा एमाले

  • @sabitrarai2031
    @sabitrarai203114 күн бұрын

    सुहाङ्ग जि रबि सर को टिम सँग सहकार्य गर्दै देश बिकाश गर्नु पर्छ अनि जनता पनि पहिलेका जस्ता लाटा छैनन् किनकि कस्ले देसको लागि र जनताको लागि काम गरिरा छन् नेताहरुले राम्ररि छुटाउले क्षमता छ जनतामा तेहि भयर काम राम्रो गर्नु होला जनताले ईकज्यममा पास गर्छन चार चार बर्षमा

  • @completenepal238

    @completenepal238

    13 күн бұрын

    Best comment !

  • @UmaNeupane-or2fz
    @UmaNeupane-or2fz14 күн бұрын

    गगनेलाइ रबिको मानहानिको मुद्दा हाल्नपर्छ

  • @user-wr5lg5ol2c

    @user-wr5lg5ol2c

    14 күн бұрын

    अनि सत्ता पक्षा भएर अराजकता मच्च्याउने आफू ले 6 महिना अबरुद्द गर्ने प्रतिपक्ष लाइ पेलेर जाने अहंकारी ओली।

  • @HP_Dogra

    @HP_Dogra

    14 күн бұрын

    Halihal . K herera baseko

  • @completenepal238

    @completenepal238

    14 күн бұрын

    ​@@user-wr5lg5ol2cफक नन्सेन्स काग्रेस ! कालो काग्रेस सक्किने बाटोमा

  • @user-wr5lg5ol2c

    @user-wr5lg5ol2c

    14 күн бұрын

    जिन्दगी चुनौती दिन चाहन्छु भन्दैमा बित्ने भयो??भटाभट ३ ठुला राजनीति दल पार्टीको त्यो गृहमन्त्री कार्यलय भित्र रहेको फाइल खोलौ।बोलेर देश बन्दैन बोलेर देश बन्ने भए एमाले कांग्रेस माओवादीले बनाइ सक्ने थिए।

  • @completenepal238

    @completenepal238

    13 күн бұрын

    ​@@HP_Dograसबैले बुझी दिनुपर्ने कालो काग्रेसको यस्तो बाध्यता छ यति बेला ! ------------------- काग्रेस एमाले र माओबादीले अमेरिकी दबाबमा MCC र SPP सन्धी पास गरे पछि अहिले नेपाल शक्ती रास्टहरुको भु-राजनैतिक चपेटामा परेको सर्बत्र महसुस गरिएको छ !पस्चिमा शक्ती र अमेरिकाले युक्रेन, मध्य पुर्ब, अफगानिस्तान र साउथ चाईना सि मा करिब करिब हारको स्थिती बेहोरे पछि त्यस्को असर र छ्ट्पटाहट अहिले कान्तीपुर र नेपाली काग्रेसमा परेर रक्षात्मक अबस्थामा पुगे पछि अनि आफैले १ बर्ष ६ महिना आफैले प्रमको दबाब सहितको अफर गरेको अनि काग्रेसी क्याम्प नजिकको 🔔 रबि लामिछाने माओबादी र एमालेको सरकारमा गए पछि काग्रेस रबि लामिछाने सङ्ग नराम्रो सङ्ग बिच्कियो रिसायो, अनि कान्तीपुर १२ भाईले रबि बिरुद्द हुने नहुने फेक कुरा पब्लिस गर्ने अनि अहिले गिर्दो जनमत र रास्टिय राजनितीमा रक्ष्यात्मक अबस्थामा पुगेको नेपाली काग्रेस त्यही कुरा समातेर रबि बिरुद्द अस्वभाबिक कोकोहोलो मचाउदै छ जुन उस्को चाहाना भन्दा पनि भु-राजनौतिक दिन प्रती दिन एक दम पेचिलो बन्दै जादा कतैको अदृश्य दबाबमा काग्रेस रबि बिरुद्द यो नाङ्गो ज्यादती र जग हसाउने गरि सम्सदमा रबिले बोल्नै नपाउने भनेर निरङ्कुस चरित्र देखाउन बाध्य छ! धन्यवाद !

  • @ratnashrestha6754
    @ratnashrestha675414 күн бұрын

    अति राम्रो भासण युवा नेता धन्यवाद ज्यु

  • @kalibahadur8233
    @kalibahadur823314 күн бұрын

    शहि कुरा भन्नुभयो युवा सामसत ज्यु , अब सबै मिलेर फाेहरि राजनीति गर्ने सबैलाई जुत्ताको माला लगाएर देश निकाला गर्नुपर्छ 🙏🙏🙏🙏

  • @balbahadurpun6978
    @balbahadurpun697814 күн бұрын

    सुहाङजी हजुरले ठिक भन्नु भयो अहिले नेपाली काँग्रेसले गरेको राजनीति फोहरी खेलनै हो ।

  • @bishnupandey6280

    @bishnupandey6280

    8 күн бұрын

    यस्तै हाे कहिले सासुकाे पालाेत कहिले बुहारिकाे पालाे

  • @ushashrestha8232
    @ushashrestha823214 күн бұрын

    कत्ती मीठो बोल्दै छ त्यो हजुरबुबा हरुको छेउमा नाति सुहाङ बुडा खाडा लाई धेरै बुदि सिकाउँनु 🙏❤️🥀

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo440614 күн бұрын

    अब चोर नेताहरुलाई ‌ लखेटेर सबैले मिलेर काम गर्नुपर्छ ❤🎉 सुहाङ् पनि बालेन जस्तै निडर भएर काम गर्नुपर्छ भन्ने आशा गर्दछु ❤ जय सुहाङ्ग & रबि

  • @ganeshdhakal479
    @ganeshdhakal47914 күн бұрын

    अाज बल्ल थाहा भयाे इलाम काे जनताले सुहाङ् नेवाङ् लाइ छान्नुकाे कारण धन्यवाद छ इलामि जनतालाइ,❤❤🙏🙏🙏

  • @premkhadka2033
    @premkhadka203314 күн бұрын

    बाबुको शब्द टिप्नु भाको रैछ बधाई छ कमरेड सुहाङ नेवाङ लाई

  • @tekkhatri9875
    @tekkhatri987514 күн бұрын

    सुहाङ्ग जि जनताको हिरो जय रबी

  • @aitathakali2457

    @aitathakali2457

    14 күн бұрын

    Yo Byawasth dheraiko yogdan Bata lyayako ta bhrstachaar garnako lagi lyayako rahexa hoinabhane desma bhrastchariko Mudhaharu Kati chha.kasailai sarokara xa? Khali yastai mitho bhasan garn ta sabIle janeko xa.

  • @SharadaDhakal-cf9xv

    @SharadaDhakal-cf9xv

    13 күн бұрын

    ु❤

  • @UduVai

    @UduVai

    10 күн бұрын

    .

  • @completenepal238

    @completenepal238

    10 күн бұрын

    सुहाङ्ग नेम्बाङ् राम्रो बोल्छ मिजासिलो सरल छ हो मानिन्छ तर के त्यस्तो जोखिम पुर्ण काम गरेको छ र रबि र बालेनले झै कि हिरो भन्नू पर्ने गरि भर्खर आसुको राजनितीलाई आधार बनाएर आएको केटोलाई त्यो पनि एमाले जस्तो खप्पिस माफिया ग्याङ्गमा आबद्द छ!

  • @jasugurung7292
    @jasugurung729214 күн бұрын

    भाषण त एकदमै राम्रो गर्नु भयो सुहाङ निम्वाङ बाबु अब आउने दिन हरु मा काम पनि यस्तै राम्रो गर्नु शुभकामना

  • @Tejshrestha-lo2xe
    @Tejshrestha-lo2xe14 күн бұрын

    सही कुरा गर्नु भयो युवाको बारेमा

  • @chandralamichhane3992
    @chandralamichhane399214 күн бұрын

    कति राम्रो कुरा सुभास भन्दा राम्रो बोली

  • @BhawanaChamling-jw5ko
    @BhawanaChamling-jw5ko14 күн бұрын

    भाषण एक्दम सान्दर्भिक छ।😘😘❤️❤️🙏🙏

  • @shabitakc9246
    @shabitakc924614 күн бұрын

    कुल र मुल भनेको हेर यहि हो।

  • @lalkumar2338
    @lalkumar233814 күн бұрын

    सारै राम्रो अनि मिठो शुझाव सुहाङ जस्तो नेताको धेरै खाचो छ देशलाई एउचले हुदैना सबै मिले हाम्रो देशलाई विकाश तिर लैजाउ सबैको जय होस

  • @Epicanimeclash
    @Epicanimeclash14 күн бұрын

    बोलेको कुरा सही होस फेरि भोट माग्दै । हिड्नु नपरोस

  • @champashrestha461
    @champashrestha46114 күн бұрын

    निकै राम्रो बिचार राख्नु भयो।युवा पुस्ताको एक उदयमान युवा हुन्यिनी।

  • @Harirai11
    @Harirai1114 күн бұрын

    ❤️👏वाउ एति मीठो भासन धेरै पर्सट छ अब उहाँ जस्तै धेरै युबा नेता देसमा भए अनि सुन्दर देस बन्ने छ🌹🙏

  • @karanbista478
    @karanbista47818 сағат бұрын

    अती राम्रो भाषण यूबा नेता ज्यू धन्यवाद

  • @bijayguragain7295
    @bijayguragain729514 күн бұрын

    अबको युग अबस्था परिबर्त्न हो, युबाहरुलाइ जगाउ देश बनाउ ।

  • @aratirai4780
    @aratirai47806 күн бұрын

    नेताहरुले पाठ सिक्नु जरुरी छ। युवा नेताको जय होस्❤️🙏

  • @user-uh5nt7fp3h
    @user-uh5nt7fp3h14 күн бұрын

    कति राम्रो कुरा गर्नु भो

  • @alialli5942

    @alialli5942

    14 күн бұрын

    यी नेवाङ केटाकाे जति बुद्धि छ ईज ठुला जेटाहरुकाे

  • @meromuskan887
    @meromuskan88714 күн бұрын

    अति राम्रो बिचार युबा नेताको 👏👏

  • @KirshnaKumari-hl9iv
    @KirshnaKumari-hl9iv14 күн бұрын

    एकदम सहिहो कुारा सुवहाङ भाइको धेरै धेरै धन्य वाद एस्तै युव नेताको खाचोछ जय नेपाल

  • @birkhaswar3472
    @birkhaswar347214 күн бұрын

    जाेा बड कानडे कानडे गरि देस जनतालुटेकाछन ध,सटाचारिलाइखराेभयाे रबिजिले अब हामिलाइ कारबाहि गछ हामी सकिनछाे भननृ काङगृि चार काृ डरे अाततिय र सघसद चलननदिनुपनृ अबसथा ने यकनतिर छ भनेअरकाे तिर अारगु जेलमाअबसयजानछढिलाे चाडाे काे मात्र काे कुराछनेपालकाअपराधि भ,सटाचारि काेहिपनि बचने वालाछेनन

  • @pabitrachapagain4258
    @pabitrachapagain425814 күн бұрын

    युवा को बोली नै कति मिठो हुन्छ

  • @krishnadhakal5206
    @krishnadhakal52069 күн бұрын

    बोट अनुसारको फल लाग्छ भन्थे हो रहेछ । धेरै नेताहरुले यो देखेर केही पाठ सिक्नु जरुरी छ। युवा नेताको जय होस्❤️🙏🙏🙏🙏

  • @sambidhansigdel9169
    @sambidhansigdel916914 күн бұрын

    सही भन्नुभयो सुहान जी यो बीचारलाई प्रदुयित हुन दिनभयन

  • @bikrammagar4516
    @bikrammagar451614 күн бұрын

    म यसतो खालको बिचारमानै बसनेहो भनि मपनि ❤छु ।।

  • @bbsivlgs
    @bbsivlgs14 күн бұрын

    माननिया सुहाङ ज्यु।सत्य बातो मा हिद्नुस जन्ता साथ मा छौ।पार्ती कुनै पनि होस्।युबा हरु देश का धमिरा हरुलाइ जैल या फासि दिउ बलल यो देश ले बातो पाउने छ

  • @PrakashRai-rd4wb
    @PrakashRai-rd4wb14 күн бұрын

    Wow कति राम्रो मिठो बोली सारै राम्रो लाग्यो सुहाङ जि 🙏🙏🧡

  • @user-tx3uv6wj5c
    @user-tx3uv6wj5c14 күн бұрын

    सहि कुरा हो

  • @bhaktathapa5606
    @bhaktathapa560614 күн бұрын

    बधाई छ सुवाङ्ग ज्यु

  • @deepaadhikari6505
    @deepaadhikari650514 күн бұрын

    Suhang ko bichar ramro lagyo ,yesarinai aagi baddai janu sabai ko sath cha,subhakaman cha.

  • @mayarai3565
    @mayarai356514 күн бұрын

    जतिकै मिठो भासण गरे पनि हासको बाथनमा घुसे पछि के हुन्छ यस्तो आकास पातलको जोडेर ठुलो ठुलो भासण ले मिठो मिठो सपना देखाउनेहरु कति आए कति गए भासण भन्दा पहिले गरेर देखाउनु पर्छ जस्तो लाग्छ

  • @PrakashBhatta-ob2xr

    @PrakashBhatta-ob2xr

    14 күн бұрын

    Sahi kuro yes fully sahamati😂

  • @dipenralimbu5330

    @dipenralimbu5330

    10 күн бұрын

    Timi jasto soch vako manxe le vanney yestai ho, timi haru nepali nai hora? Desh tukrauney bato ma hineko xa thulo kura garxa, tero pahichar, mongolian, jaat ka kura... thukkkkkaaaaa ta haruko karanle hami jasto manxe lai samaj ma tukrey vanxan...😡😡😡

  • @kumarilimbu8712
    @kumarilimbu87128 күн бұрын

    उमेरले सानो भएपनी विचारले परिपक्व नेता इलाम क्षेत्र नं 2 ले जन्माएको छ।दुर्भाग्यवश आफुहरुभन्दा अग्रजलाई नैतिकताको पाठ सिकाउनु परेको छ।आफ्नो विचार सम्प्रेषण सङ्ग सङ्गै अब आफ्नो चुनावी क्षेत्रमा विकासको आँधी बेहरी ल्याउनु होला शुभकामना !

  • @KumarAdhikari-cv5zb
    @KumarAdhikari-cv5zb14 күн бұрын

    याे कुरा लाई हेक्का राखनुस पुराना नेता हाे।।

  • @deepakprasaddahal9611
    @deepakprasaddahal961114 күн бұрын

    स्याबास सुहान युवाकाे जाेसले देश बिकास हुन्छ न्याय फ्रष्टाउछ ।

  • @phurbatamang1379
    @phurbatamang137914 күн бұрын

    एमाले युवा नेता सुहाङ ज्युको कुराहरु एकदम मान्य छ

  • @KFC2080
    @KFC20802 күн бұрын

    इमान्दारीताको उदाहरण भएको होस्

  • @kamalprasadjoshi4425
    @kamalprasadjoshi442514 күн бұрын

    सुहाङ्ग नेवाङ्ग हाई हाई रबि सर हाईहाई

  • @limbugangalal3698
    @limbugangalal36985 күн бұрын

    जे पर्ला पर्ला सबै भन्दा कान्छो नेतालाई प्रधानमन्त्री परो अब ❤

  • @RajanKumar-mg1br
    @RajanKumar-mg1br14 күн бұрын

    सहि कुराा बोलनु भयो सुहाान जि रबि जिसात र सपोट दिनुपर्छ। जय यमाले

  • @krishnakaliraj5200
    @krishnakaliraj52003 күн бұрын

    बाेली चाई सेम बुवा काे छ यार दामी कार्यसफल्ताकाे सुभकामना

  • @gcl_myyoutubechannel7037
    @gcl_myyoutubechannel703714 күн бұрын

    अब चाहिँ केटोले ठिक कुरा गर्यो हैँ।✔️🤔🎂

  • @user-es4bj8lf3e
    @user-es4bj8lf3e14 күн бұрын

    our pride our young leader suhang .

  • @tarasharma9711
    @tarasharma971114 күн бұрын

    कुरा मीठो गरकुभयो

  • @tarasharma9711
    @tarasharma971114 күн бұрын

    दलाललाई छोडनुहुदैन

  • @RahatTamang-sd7uu
    @RahatTamang-sd7uu14 күн бұрын

    Sahi ho suhang vaiko kura

  • @RajendraSigdel-rx1dr
    @RajendraSigdel-rx1dr14 күн бұрын

    Dherai dherai badhaixa hajurlai suhang jyu

  • @HariSingh-mm6cf
    @HariSingh-mm6cf14 күн бұрын

    अतिनै राम्रो शब्द शब्द मा दम छ हजुर को 🙏🙏🙏🇳🇵🇳🇵

  • @khagendrathapa7125
    @khagendrathapa712514 күн бұрын

    ❤❤Good luch shuhang manniya jyu best of luck❤❤

  • @rajtamang2006
    @rajtamang200614 күн бұрын

    गतिलो छोराको बिचार गतिलै रहेछ फोहोरी सडेका बूढाहरू पसूपती अर्यघाटमा जाँदै गर्दा हून्छ वाई वाई

  • @dipakkumarray5214
    @dipakkumarray521414 күн бұрын

    Great Speech Suhang bro 👏 👌 👍

  • @sher.b.rai12
    @sher.b.rai1214 күн бұрын

    अति राम्राे साेच भावाना good luck 🙏

  • @malashrestha3187
    @malashrestha318714 күн бұрын

    रवि जी कति जितनी भएर सुनु भा छ गृहमन्त्री ले ज बोलो त्यही हुनु पर्छ हैन र या त भुसुना जति गनेन्।हौ। So sad 😭😭😭😭😭

  • @mayagiri1880
    @mayagiri188014 күн бұрын

    Thank you hajur nhya netha haru lali 🌹🌹🙏🙏🌹🌹🤞🤞🎉🥰♥️♥️💐💐🎈🎈🙏🙏👍👍

  • @user-qv6yw4wp8n
    @user-qv6yw4wp8n11 күн бұрын

    धेरै राम्रो सोच र मिठो भास्न गर्नु भयको सुहाङ्ग जि लाई धन्यवाद 🙏❤️❤️

  • @chandrasherchan101
    @chandrasherchan10114 күн бұрын

    Great words keep it up congratulation 💐

  • @keshgurung2058
    @keshgurung205814 күн бұрын

    100% RIGHT bislesan

  • @user-qh9pk3ym9u
    @user-qh9pk3ym9u14 күн бұрын

    Pitri ko Aasirbad purbeli...Hamro Hero......Awastha ra Bewastha....paribartan..ma .....

  • @InnocentDenimJacket-mv5il
    @InnocentDenimJacket-mv5il9 күн бұрын

    नेपालमा गणतन्त्र आएको होइन तिमिहरुले भुडी भर्न ल्याएको गाडतन्त्र हो यो

  • @chhakratamang7343
    @chhakratamang734314 күн бұрын

    Well done, good speech n appreciable!

  • @khagendrakhagendra6860
    @khagendrakhagendra686012 күн бұрын

    नया साम्सद सूहाङलिम्बूलाई साधरण ठिटोहो भनेर खिसिनगरून ताकी बाघको छोरो बाघैहून्छ भोलिकादिन्मा सूहाङप्रति कसैलेपनी खूट्टातान्ने प्रबृति नगरिदिनूहोला

  • @user-wr5lg5ol2c
    @user-wr5lg5ol2c14 күн бұрын

    अनि सत्ता पक्षा भएर अराजकता मच्च्याउने आफू ले 6 महिना अबरुद्द गर्ने प्रतिपक्ष लाइ पेलेर जाने अहंकारी ओली।

  • @bksinghvishwakarma5747
    @bksinghvishwakarma574714 күн бұрын

    जस्तै बुवा उस्तै साईलेन्स चुनाव मा पनि यस्तै शोभाव कतै टीका टि्पणी न गरी चुनाव जिते बधाई छ

  • @navarajgmagar3851
    @navarajgmagar385111 күн бұрын

    अब देश बनाउन तर्फ सोचौं सम्पूर्ण मा आग्रह जय नेपाल ❤️🇳🇵🙏🎉🎉

  • @user-ds8mn6jx6f
    @user-ds8mn6jx6f14 сағат бұрын

    Good sywash mantri jyu ❤🎉❤

  • @radhasapkota9765
    @radhasapkota97655 күн бұрын

    wow कति राम्रो संग बोल्नु भएको

  • @bombahadurthapa894
    @bombahadurthapa89411 күн бұрын

    Exellen Speech mr.Suhang Nemang .Jaya Greater Nepal 126 Varnbhasi Nepali veer Jindabad.

  • @dabinmewahangrairai4115
    @dabinmewahangrairai411514 күн бұрын

    कति मिठो बोल्नु भएको ।

  • @sitayumpangrai1907
    @sitayumpangrai19073 күн бұрын

    नेता ज्युहरु नियम कडाइकासाथ ल्याउनु होस्॥ सहकारी नियम फेल नखाने होस्॥

  • @rajupokhrel7186
    @rajupokhrel718614 күн бұрын

    Good luck suhang jee ravi jee sag samanay garer agadi badnu bay bes

  • @dhanarashitamang3300
    @dhanarashitamang330014 күн бұрын

    अत्ति राम्रो बिचार ❤

  • @sherayadi5356
    @sherayadi535610 күн бұрын

    नयाँ व्यक्तित्व ले नयाँ कुरा नयाँ परिवर्तन गर्नु पर्छ।

  • @user-ww9ut4yy7y
    @user-ww9ut4yy7y14 күн бұрын

    Suhang Vai good

  • @dineshnepali3863
    @dineshnepali38637 күн бұрын

    सहि कुरा गर्नुभयो।

  • @yogeshkumartharu4958
    @yogeshkumartharu495814 күн бұрын

    GOOD

  • @RohitRijal-si8cc
    @RohitRijal-si8cc6 күн бұрын

    कति राम्रो बिचार सुहाङ ज्युको एमाले भित्र चोखो दाग नलागेका इमानदार बाउको छोरा हुन ❤🙏🇳🇵🇳🇵

  • @bhattraihira588
    @bhattraihira58814 күн бұрын

    एकदम राम्रो भाषण🙏😍

  • @santanauvagnauvag5536
    @santanauvagnauvag553614 күн бұрын

    ❤❤❤❤

  • @koiralatunna5448
    @koiralatunna544814 күн бұрын

    धन्यवाद हाम्रो माननिय सुहाङ कम्रेड!

  • @user-cb6su4kp7j
    @user-cb6su4kp7j14 күн бұрын

    Good

  • @lokbahadurbk7314
    @lokbahadurbk731414 күн бұрын

    वा कतिराम्रो भासण बदाइ छ उहालाइ

  • @baltamang9038
    @baltamang903814 күн бұрын

    कांग्रेसको राजनीति गुण्डा गर्दी नगरेर चुनावमा सहभागी नभए कांग्रेसले एक सित जित्नु सकिँदैन ।।त्यसैले फोहोरी राजनीति कांग्रेसले गरेर अरु पार्टीलाई राजनीति फोहोरी मात्रै भएको हो।। नयाँ पुस्ताको सुहाङ नेम्वाङलाई सलाम।।

  • @dipenralimbu5330

    @dipenralimbu5330

    10 күн бұрын

    Yesle ni jaat ko kura uthauney hola, pahichan khojney hola😄😄 jay mangol vanney hola...budhi le ta teti matra vyauxa....ani desh ghanta bikash hunxa machikney😡😡😡😡😡

  • @RajanKumar-mg1br
    @RajanKumar-mg1br14 күн бұрын

    गगन लाई सिकाउनु परछ यसतो कुरा

  • @user-cw9yw2pq8c
    @user-cw9yw2pq8c14 күн бұрын

    Wow nice speech

  • @krishnashrestha8897
    @krishnashrestha889714 күн бұрын

    Good luck 🍀🤞 suhang

  • @user-kk4lo9xf3e
    @user-kk4lo9xf3e7 күн бұрын

    कती सानो नेता ले कस्तो राम्रो भाषण गर्नु भएको अरु नेताले बोल्न पनी सिकौ जय होस❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-uc1et4kg9g
    @user-uc1et4kg9g4 күн бұрын

    एकदम राम्रो गर्नु भयो

  • @gangatumbapo3316
    @gangatumbapo331610 күн бұрын

    माहान मान्छे को विचार माहान हुने गर्छ🙏🙏🎉🎉🎉बधाई छ सुहाङग नेम्वाङ लाई❤❤

  • @manamayalimbu9694
    @manamayalimbu96948 күн бұрын

    अब गर हेर गाउको मुहार फेर नागरिक को मन मुटुमा बस ।युवाहरुको र राजनीतिक को परिभाषाको वरण अति नै राम्रो

  • @kumarimagarMagar-sj9ni
    @kumarimagarMagar-sj9ni14 күн бұрын

    धेरै रामराे छ❤❤🎉🎉

  • @haripunharipun7291
    @haripunharipun729114 күн бұрын

    तिमी नया नेता र युवा नेताहो बुढो नेताहरूले केहि गरन सकेन आब युवा हरु मिलेर बनाउ देश देखाउ चमत्कार बुढा हरुलेत कान सुन्नै छोडिसके

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl14 күн бұрын

    भुमिका र प्रक्रिया पुर्याउनु स्वभाविक हो , तर भोलिको दिनको संकटलाइ कसरी सामना गर्ने भन्ने कुरा म्यन हो।

  • @shivarimal8011
    @shivarimal801114 күн бұрын

    राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद

Келесі