SAKAS || सकस || Episode 28 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 25 May 2024
Ойын-сауық
Master TV Presents:-
SAKAS || सकस || Episode 28 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 25 May 2024
Cast:
Tara K.C
Shree Prasad Thapa
Kamala Regmi
Raju Poudel
Binod Shrestha
Anju Niraula
Pramila Khanal
Sandesh Lamichhane
Mukesh Hamal
Amrita Shrestha
K.P. Regmi
Ashok Siwakoti
Sabina Acharya
Spot
Laxman Chaulagain
Meke Up
Gitanjali
Lights
Shiva Neupane
Management
Ujjwol Khadka
Raju Karki
Ass. Director
Sandesh Lamichhane
Cinematographer
Ghanshyam Pokharel
Writer/ Director
Raju Poudel
#SAKAS #SAKASEPISODE28
© Master TV, 2023
--------------------------------------------
Social Link:-
KZread:- tinyurl.com/ybp5lm25
G+:- tinyurl.com/y9sc4yy4
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Master TV. Embedding to a website is allowed.
Пікірлер: 1 300
सकस एउटा समाज को दर्पण हो ,समाज को बासतबिक घटना को कल्पना एव परिकल्पनालाई चित्रण गरने कलाकार हामी सबैका अमूल्य गहना हुन ,सदैब हार्दिक सम्मान ❤❤❤ माया ।
@user-io4uc1vt1b
Ай бұрын
र्@रू
@rammayadong5237
Ай бұрын
❤okk n jooiiijjjjh
@anushaMijar
Ай бұрын
😊 38:45 😅
@AyushaBhandari-uz2fk
Ай бұрын
Sakas❤❤😂😂😢😢😢😮😮😅😅😊😊😅❤🥰🌹😎🤭💞💚
@thapasujan5541
Ай бұрын
👌🙏
आमालाई यस्तो दुखको समयमा बूढाको आवश्यकता छ बुढो आउनुपर्छ भन्ने जति यता हाजिर हौँत❤❤
@saugatneupane2254
Ай бұрын
बा भेटेका छैनन् कि के हाे राजु दाईले ?
@ramchandrakhadka2013
Ай бұрын
बाउ उता कोइलाखात तिर अर्कि आमा लियायर बसेको छ रे नित।😢😢😢
@aloneperson2080
Ай бұрын
😂😂
@aloneperson2080
Ай бұрын
@@ramchandrakhadka2013 😂😂
@swastikasapkota2045
20 күн бұрын
😊
चन्द्रे र मुना को बिवाह हुनु पर्छ। भन्ने जति यता हाजिर हौ त ।।
@SunitaMagar-xo8dy
Ай бұрын
Ma xu❤❤
@gaurav_vaii
Ай бұрын
Malai ni
@Thapagaming964
Ай бұрын
Ma Lai nee aba
@SujanaLamsal-io7de
Ай бұрын
म पनि
@Thapagaming964
Ай бұрын
@@SujanaLamsal-io7de aaau support garm 1 arkalai
सकस सिरियलमा आमाको अभिनयलाई माया गर्नेले कमेन्टमा लाइक गरौ त❤❤❤❤❤❤
@TaraTara-et4fk
Ай бұрын
G
@sundarbazar3519
Ай бұрын
❤❤😂😂😂
मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबै को रक्षा हरुण यो कमेन्त like गर्ने लाई र सोचेको सपना सबे पूरा हुने छ जय मुक्तिनाथ 🎉
@user-ls3wt3qq4m
Ай бұрын
🙏🙏🙏🙏🙏❤❤❤❤❤
@monaligurung6542
28 күн бұрын
Jay hos mro vaiko
जस्ले यो कमेन्ट लाई हृदय देखि लाइक गर्नुहुन्छ उनिहरु सबैको बाबा आमाको धेरै लामो आयु होस भनी माई ब्राह्मणि भगवती संग प्रथना गर्द्छु🙏🙏🙏🙏❤️❤️❤️❤️
@user-bw9xt1gv2q
Ай бұрын
❤
@user-bw9xt1gv2q
Ай бұрын
❤
@RajuKalidas-lr7ip
Ай бұрын
❤❤❤❤❤
@singhthakurramesh78
Ай бұрын
Jay hos🎉
@sk-km2fd
Ай бұрын
Jaya hos
चन्द्रे (राजु मास्टर ) ले सुख पाउनु पर्छ भन्ने जति यता है
@punamkc9517
Ай бұрын
sakas❤❤❤❤😂😂😂😂🎉🎉🎉😢😢😢😮😮😮😅😅😊😊❤❤❤😂😂🎉🎉😮😮🎉😮😅🎉😅😊😂😮😮🎉😮🎉😅😂😮🎉😮🎉😮😂😅😮🎉😮🎉😅😂🎉😮🎉😊😂🎉😮😮😂😂😮😅
@user-vu7dm3le9n
Ай бұрын
♥️♥️♥️♥️🔥🔥
@YunsoLimbu-mf5id
Ай бұрын
❤❤❤
@dambershrestha3693
Ай бұрын
yup❤
@punamkc9517
Ай бұрын
Sakas❤😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
किन यति मार्मिक लाग्छ यो सिरियल सायद वास्तविक सबेको यहिनेै भयर होला❤
नेपाल काे १ नम्बर सिरियल सकस .💐💐💐 १ भाग देखि २८ भाग सम्ह निरन्तर हेर्न यता हाजिर हुनु त ा🌺🌺🌺my favourite serial sakas.🥀🥀
चन्द्रे र मुना को विवाह हुनु पर्छ ! भन्ने को को हुनुहुन्छ यता हाजिर हुम्त्🙏💕
या सकस सरियल आउॅंदा खुसी हुने कोको हु्न्छ साथीहरु like गरुम है❤
@user-sr4fo3rs4y
Ай бұрын
❤
@bhubanraut213
Ай бұрын
M pani xu hai
@bidursilwal8302
Ай бұрын
म
@lokendrashahi2363
Ай бұрын
दुखी को कुरा गर्नु ----- को छ र खुसि😢😢😢😢
@user-vb5vc6sv1p
Ай бұрын
Ma har episode herxu
चन्द्रेले सुख पाको हेर्न चाहाने कोको हुनुन्छ यहाँ हाजिर हुम त❤❤
यो सकस सिरियल आउदा म जस्तै को को खुशी हुनुहुन्छ❤❤🎉🎉❤❤❤
ए चन्द्रे दाई नकचरि भुपु सासुलाई के को बोकेको हो तपाईले भिरमा लगेर गुल्टाई दिनु न भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
@ChakraRanaMagar
Ай бұрын
ho ho mat गुल्टाई दिन्थे 😊😊😊😊
@TaraTara-et4fk
Ай бұрын
@Janaki-ef2zv
Ай бұрын
Baiguni lai gun diyr mn jitnu parx
@EakrajEakr
Ай бұрын
Mani
@user-ii8ko6rq3l
Ай бұрын
😂😂😂
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏
@anjalik.c6018
Ай бұрын
❤❤❤❤
यो सिरियल आउँदा खुशी हुने को को हुनुहुन्छ ❤😊
जेठी बुहारी कति माया गर्ने सासु लाइ
सकस सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने को को हुनुहुन्छ❤❤❤❤❤❤
अरु सिरियल भन्दा यो सकस सिरियल एकदम राम्रो लाग्छ 😊गाउँघरमा हुने कुराहरु सबै यही सिरियल मा समेट्नु हुन्छ धेरै खुसी लाग्छ 😊
राजु मास्टर को बिहे होस् भन्ने जति यता हाजिर हुम त ♥️♥️
सकस सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ यता हाजिर हुम ल साथीहरु ❤❤❤❤❤
क कस्लाई मन पर्छ सकस सिरियल यता हाजिर हुम ल साथीहरु ❤❤❤❤
जस्ले जे भने पनि आमा को लागि छोरी ले जति छोराले पटक्कै मायाँ गर्दैनन् होला कुनै कुनै छोरा असल तर धेरै जसो छोरा बुहारीले आमा बाबा लाई दुःख देकै हुन्छन् सुभद्रा आमा लाई सम्मान गर्छु आमा बाबाको सम्मान गर्ने गरौ र चन्द्रे ले मुना सङ्ग बिहे गरेर सुख पाको हेर्न मन छ र मुनाले आमा लाई मायाँ गर्नु पर्छ सुख दिनु पर्छ 🎉❤🎉
सकस सिरिल धेरै मन पराउने म मत्रै होकि अरुनि हुनुहुन्छ 🎉🎉
मलाई त आजको सिरियल हेर्दा आँशु खस्यो म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤❤❤❤
सकस सिरियल कति खेर आउँछ भनेर हेर्नलाई आतुर हुने जति यता है
@sharadapoudel5983
Ай бұрын
big fannnnn❤
@bibekghimire5373
Ай бұрын
Ma pani
@BikramMahar-qu1cb
Ай бұрын
म पनि छु❤
उत्कृष्ट नेपाली टेलिसिरियल सकसको सम्पुर्ण परिवारलाइ आगामी दिनहरुको लागि सफलताको शुभकामना 🙏🙏🙏 आगामी दिनहरुमा अझै उत्कृष्ट प्रस्तुति हेर्न पाइयोस भन्ने आसा गर्दछु🙏🙏🙏🙏💐💐💐💐💐💐
मलाई लास्टमा यस्तै सिन हेर्न मन लागेको थियो। अर्को हप्ताको serial आमाको मन फेरिएको हेर्न पाइयोस्। Jaya sakas
सकस सिरियल को भाग 1 देखि लिएर भाग 28 सम्म काई एउटै भिडियो नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤
@uvingaming12
Ай бұрын
hello tonde dai
यो सकस सिरियल आउँदा खुसी हुने कोको हुन्छ साथीहरु like गरुम है 😊
@user-zy6bq5iv6o
Ай бұрын
Ma ne dharai khuce hunxu hoi❤
@bibekghimire5373
Ай бұрын
Ma pani xu haii
@ExcitedBirds-un4jv
Ай бұрын
Hello❤❤❤❤
@ADofficial455
Ай бұрын
Malai ta yo sereal vanda ta temi Aauda khuse hunxaa😊
@BasantaSunar-vlog01
Ай бұрын
Ma poni
नेपाली दाजुभाई तथा दिदी बहिनी हरु सबैमा नमस्कार ❤ एकले अर्को लाई साथी बनाएको अघि बडौ हैइ 🙏🙏💓
लेखन निर्देशन कलाकारहरुकाे प्रस्तुति क्या बेजोड छ सकस अझ राम्रो प्रगतिकाे शुभकामना ♥️♥️
सकस सिरियल भाग ०१ देखि भाग २८ सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ? यता हाजिर हौँ त गाईज ❤❤❤❤❤❤
कान्छी बुहारी र मस्टारको सासूलाई छिटै पाप लागोस् भनेको लागे क्या हो😊
निकै भाबुक हुन्छु म यो सिरियल हेर्दा आखा बाट आशु खसेको पत्तै हुदैन, बधाई छ सम्पूर्ण टिम लाई ❤❤
😢😢😢आमाको हरेक शब्दले मन छोयो कतिखेर आँसु झर्यो पत्तो पाइन😭😭😭😭😭😭 आमा प्रती हृदय देखि नमन🙏
@tarakc691
28 күн бұрын
धन्यवाद हजुर
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏🙏
सबैभन्दा राम्रो सिरियल मलाई यहि लग्यो घर घरको कहानी र भैरहेको अहिलेको हर घर को अबस्था जोडिएको छ जे हो राम्रो छ
@minamagar1631
27 күн бұрын
👌👌👌👌👌👌👌
राजु पौडेल भाइ र तारा केसि को अभिनय राम्रो लाग्छ।
1भाग देखि 28 भाग सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ हाजिर हौ त यता ||
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️
@gaurav_vaii
Ай бұрын
Mahile sopert gare mali ni❤❤
@sarjanbatala59
Ай бұрын
हस् हुन्छ ❤
@gaurav_vaii
Ай бұрын
@@sarjanbatala59 mali ni mahile gare😍
@chandravlogs1443
Ай бұрын
Back me
@gaurav_vaii
Ай бұрын
@@chandravlogs1443 mahile garidiyata malaini
मास्टर सर को खेल र दिमाग लाई मान्नै पर्छ सलाम छ तपाइलाई 😊❤
my favourite artist is raju paudel and tara kc
तीन माई भएपछि अामा पाल्नुपर्छ,बाऊभएपनि नभएपनि अामाले दुख पाएकाेदेखेपछि मेराे मन राएकाे छ,अामाले दुख पाउनु हुदैन ।
धेरै मन पर्छ सकस सिरीयल 🇳🇵🇳🇵❣️💕❤️🌹
मलाई मन पर्ने सिरियल ❤
ए मेरि आमा किन यति मार्मिक रोल मा खेलेकी मत मुर्छा पर्छु यो दृश्य ले मुतु पोल्छ मेरो सारै भावुक छ यो सिरियल हेर्दा नरोएको कुनै एपिसोद छैन
राजु मास्टर धनी भएकाे हेर्न मन छ।अनि राजु मास्टरले अामा पालेकाे पनि हेर्न मन छ।
तारा दिदिको म माईती गाउँले , यो सिरियलको नियमित दर्शक, यो सिरियल असाध्यै राम्रो छ
@tarakc691
28 күн бұрын
धन्यवाद नानु
कैलाली घोडाघोडी मन्दिर ले सबैको रक्षा गरुन❤❤❤
सर्कस एपिसोड हेरेर सारै मन दुःख लागेर आउछ बिचरी आमा जे होस् आमा काे अभिनय गरेका सारै राम्रो लाग्छ ❤❤
आगामी दिनहरुमा पनि यसै गरी राम्रो राम्रो सिरियल हेर्न पाम भन्दै सफलताको शुभकामना सम्पुर्ण सकस सिरियलको टिमलाई ❤❤❤
लाग्छ हामिहरु सबै यक आपसमा मिलेरै अगाडि बडदा राम्रो होला है साथी हरु🙏🙏🙏🙏❤️❤️❤️
कता कता बाट हेर्दै हुनुहुन्छ यो सिरयल
चन्द्रे दाइ र मुनाको बिहे भएको हेर्न मन छ अनि आमा पनि चन्द्रे दाइ सङ्गै बस्नु पर्छ है❤❤❤😢😢
🎉🎉 अती राम्रो कहानी हो सकस सिरियल। सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉
आजको सकस सीरियल कस्तो लाग्यो प्रतिकिर्या दिनु होला है साथीहरु😅😅😅😂😊😊 भाग 1देखी 28 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजीर हुनुहोस त र यो सीरियल आउदा ख़ुशी हुने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त र चंद्रे मुना को बिहा भयको हेर्न आतुर कोको हुनुहुन्छ हाजिर हुनुहोस त
@shashigurung7732
Ай бұрын
,आज को् भाग ले सारै मन छुएओ best siriyal
चन्द्रे (राजु मास्टर)ले सुख पाएको हेर्ने जति यता हाजिर हमत 😊😊😊
I love this serial ♥️♥️
कस्ताे रियलमै भएको जस्ताे मार्मिक सिरियल याे सकस सिरियल टिमलाई धन्यवाद समाजमा भएको घटनालाई सिरियल मार्फत देख्न पाएकाेछ❤️❤️🙏
आज चाहिँ राम्रो जवाब दियो शिव जोइतिंग्रेलाई आमा ले।
अब छिट्टै चन्द्रे अनि मुना को बिबाह हुनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤
भुपेन्द्रजी हजुर ले जु न सिरियलमा काम गरे पनि या खेले पनि उत्कृष्ट हजुर्लाइ सम्मान छ र सकस लाई सफलताको कामना ।।।।।।।
धेरै राम्रोसँग बनाउनु भयेछ हजुरलाइ धन्यवाद 🎉🎉🎉🎉🎉
1 देखि aaj samma na chutai 28 samma hernne ko ko hunu hunxa yeta hajir hau tw ❤❤
आमा को माया जस्तो बाहेक अरु कसैले गर्दैन मन परे सबै लाईक गरौ❤❤
@Comedy_Boy_Vlog
Ай бұрын
support me
किन सबै आफ्नु स्वार्थको लागि मात्र जिउने गर्छ किन बुझ्दैन अरूको मनमा के छ भनेर
याे साइलिकि अामालाइ बिमार भएरा मवा अायाे❤❤ बिभार राजु मासटारले दुखा पउनु धयाे❤❤
हामी ले कहीले पनि यो भुल्नु हुन्न किनकी भोलि हामी पनि बाउ आमा बन्ने छौ अनि था हुन्छ सन्तान प्रति आमा बाउको कति माया र त्याग हुन्छ भनि ❤
@alonegirls379
Ай бұрын
Sahi kura❤
१२ छोरा १३ नाति बुढा धोक्रो कादै माथी भन्थ्ये आमा बाबाले यहि होला नि आमाको दु:ख😢😢
आमा को मन कति माहान हुन्छ ❤❤❤ यो दुख आमा को हेरदा मन रुन्छ मेरो त
सफलताको शुभकामना छ सकस सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤
सन्देस लामिछाने , श्री प्रसाद थापा , बिनोद श्रेस्ट को अभिनय राम्रो छ
@bhawanadahal174
Ай бұрын
Sabaiko ramro xa
भाग १ देखि २८ सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ
@user-xd2mi4hw9f
Ай бұрын
❤
My best siriyal sakas ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad
आमाको जिउनिमा आँखामा लगाकाे हाेलानि कान्छि बुहारिले
आजको भाग हेर्दा मेरि बितेर गयकी मेरि आमा🙏🙏को धरै याद आयो😭😭😭😭
@susmaidhingo88
Ай бұрын
सेम 😢
चन्द्रेको बाउ आउनु पर्यो छिटो बिचरी आमा एक्लै भइन❤
एक दमै राम्रो सिरीयल म कुनै पनि Episode नछुटाई हेर्ने गर्छु
यकले अर्को साथिलाई फलो गरम ,कसोहोला।
KZread ma 1k भन्दा तल भएका जति यता हाजेर हौ एक ले अर्को लाई सपोट गरम मिलेर ❤❤❤❤❤
मलाई त मेरि आमाको याद आयो ❤ .....i miss you mummy ❤
मलाई देरै मन पर्नी सिरियल हो ❤❤❤❤❤❤ कान्छी बुहारी को यो कुरा सुनेर मो सारै खुशी लागियो
लौ न त्यो साइली ले दुख पाकोकहिले हेर्न पाउछ???मुना र चन्द्रे को बिबाह हुनुपर्छ है
याे सिरियल हप्ताको २ पटक आईदिए पनि हुन्थ्यो भन्ने म मात्र हाेकि अरु पनि हुनुहुन्छ ।
सारै राम्र्माे लाग्छ सकस सिरियल जय हाेस सबैकाे🎉🎉🎉🎉
My favourite serial 😊😊😊❤❤❤❤
ॐ नम:शिवाय!🔔जसले आँसु चिन्यो उसैको जीत हुन्छ याहा😭समयलाई निर्णायक बनाइ अघि बढ्नु उचित हुन्छ याहा💖जिन्दगीमा हासो भन्दा आशुनै बढी भएपनि🥰 बुझ्नेलाई जिन्दगी अमृत हुन्छ याहा💐सफलताको शुभकामना🙏
सकस सिरियल नियमित हेर्ने कोको हुनुहुन्छ ❤
@user-ni6fl1sj8r
Ай бұрын
हम भी हे❤❤
Malai एकदमै मन् पर्ने सिरियल ❤❤❤ सकस
हाे सकस टेलिसिरियल साहै ,रामाे छ याे सिरियल घर परिवारलाई यक दमै मिलि छ मेराे मन छाेयाे एउटा अामाले कति सर्गछ गनु परछ छाेरा छाेरि काे लागि तर छारा छाेरि ले अामा दुख बुजने कमै हुन्छ न
युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम🙏❤️
@gaurav_vaii
Ай бұрын
Mahile gare mali ni back deu❤❤
@RamailoOnlineTV
Ай бұрын
मलाइ नि गर्नु है म नि गर्छु
@Comedy_Boy_Vlog
Ай бұрын
लु मलाईनी सपोत गरुत छ्यास
@sarjanbatala59
Ай бұрын
सपोर्ट गरम है सबैले ❤
@jayapun
Ай бұрын
Ok
जिउने भाग खाउला भनेर हो यो कान्छी नाटक गर्ने भन्ने जति लाईक गरम त
साइली ले निकै दुख पाएको हेर्नु मन छ
😂😂😂❤❤❤🎉🎉सारै मन्पर्ने सिसियेल सकस अहिले को समय येस्तै चले को छ् के गर्ने स्तिरि पर्धान भयेको छ्
आज को भाग म बिजोग रामाईलो हुने भयो त ❤single भरी ले सपोट गर्म त युटुब मा
@sarjanbatala59
Ай бұрын
लु लु❤
मुना र चन्द्रे को मिलन पो हेर्न आतुर भो त किन हो
म मलेसिया बाट दोर्ची शेर्पा !यो सिरियल समाजमा ,गाउँ घर परिवारमा हुने गरेका घटनाको विबरण राम्रो चित्रण गरिएको छ।राम्रो छ
अतिनै मन बुझाने र मर्मिक लागो राम्रो छ्।
चंदरे र मुना को बिहै हुनु परछ अनी आमा ले सुख पाउनु परछ