एसियन राजमार्गको काम तिब्र - कन्काईको अर्को पुल बन्दै, कहाँ कहाँ के हुँदैछ ? Asian Highway Update

एसियन राजमार्गको काम तिब्र - कन्काईको अर्को पुल बन्दै, कहाँ कहाँ के हुँदैछ ? Asian Highway Update | Bijay Bhattarai | Asian Highway in Nepal
#asianhighway #bijaybhattarai #nepal
Bijay Bhattarai is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
*All Rights Reserved ©bijaybhattarai
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।

Пікірлер: 16

  • @nightapp911
    @nightapp9112 ай бұрын

    काकर्भिता देखि इटहरी समा को भिदियो बनाउनु न सर

  • @NareshGiri-uj2zz
    @NareshGiri-uj2zz2 ай бұрын

    सुभ कामना नेपालको बिकासको लागि।

  • @netramasrangi5798
    @netramasrangi57982 ай бұрын

    धन्यबाद छ जानकारिको लागि।

  • @nightapp911
    @nightapp9112 ай бұрын

    ❤❤❤❤❤ Good job

  • @user-bn8wj2gy7b
    @user-bn8wj2gy7b2 ай бұрын

    Good job 👍🏻 ❤

  • @hondakubo9399
    @hondakubo93992 ай бұрын

    ६ बर्ष अगाडि शुरु भएको नारायणघाट बुटवल सडक भन्दा २ महिना अगाडी शुरु भएको यो एसियन हाइवे अन्तर्गत को सडक स्तरोन्नति छिटो निर्माण सम्पन्न होला जस्तो पो छ त !! 95 कि मि नै हुनुपर्ने तर किन जम्मा 45 किमि मात्र स्तरोन्नति हुने रहेछ??? बाँकी भाग को ठेक्का लाग्छ कि लाग्दैन?? मुग्लिङ देखि नौबिसे खण्ड को सडक स्तरोन्नति को भिडियोहरु पनि अपलोड गर्नुहोस् 🙏🛣️🛣️

  • @mingmarlama7987
    @mingmarlama79872 ай бұрын

    जसरी नि ६ लेनको सडक बनाउनु पर्ने हो र खासै केही भौगोलिक जटिलता नभएको हुँदा ६ लेन सजिलै बनाउन सक्ने भएपनि ४ लेन मात्रै बनाउदै छ। दुरदर्शि नेतृत्व नहुनुको उदाहरण यो पनि हो।

  • @AryanBhandari-nt9tn

    @AryanBhandari-nt9tn

    2 ай бұрын

    I do not think it's worth building six lanes all the way as there is not much city traffic.. They are making six lanes anyways in city areas

  • @manipokhrel4705
    @manipokhrel47052 ай бұрын

    Mahendra highway हो नाम फेर्ने होइन

  • @user-ly5jv8gm7j
    @user-ly5jv8gm7j2 ай бұрын

    पुरानै कलभर्ट मै जोडेको कलर्भट मज्बुत होला त ??

  • @khom3940
    @khom39402 ай бұрын

    3 barsa bhancha, butwal narayanghat kati barsa bhayo bijog cha, saptari siraha tira pani testai cha aaba yo pani kati barsa samma behal hola, Tara samaya mai kaam sakos ra janta le subida paos bhanne kamana cha

  • @user-wk7ll6lu2b
    @user-wk7ll6lu2bАй бұрын

    धेरैबढाइचढाइ कुरानगरौं कामकछुवाको गतीमाहुॅदैछ

  • @uniqkarki10
    @uniqkarki102 ай бұрын

    Itahari sammanko video banaunu na

  • @krishnashrestha-xe3pm
    @krishnashrestha-xe3pm2 ай бұрын

    Mixture nai hai ka

  • @lasthopethakuri
    @lasthopethakuri2 ай бұрын

    यो asian highway खास म कोले बनाउन लाको हो चीन कि अमेरिका ले हो?🤔🤔🤔

  • @rajukarki4740

    @rajukarki4740

    2 ай бұрын

    ADB bata loan liyera kaam hudai cha

Келесі