No video
सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्मको सडक बनिनसक्दै भत्कियो | Kantipur Samachar
सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म चार लेन राजमार्ग विस्तारको काम गरिरहेको चिनियाँ निर्माण कम्पनीले कमसल काम गरिरहेको पाइएको छ । जसका कारण निर्माणाधीन अवस्थामै राजमार्ग भत्किन थालेको छ । यसप्रति नियामक र सरोकारवाला निकाय भने गम्भीर देखिएका छैनन् ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZread मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZread मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
Пікірлер: 14
कर्मचारी ठेकेदार सबैलाइ कालो मोसो नदले सम्म यस्तै हो।
नेपाल सरकारले के हेरेर बसेको प्रदेश र स्थानीय सरकार के हरेर बसेको छ केही नभाको 3 वटा सरकार छ रे नियम पनि छैन कानुन पनि कार्बाहि पनि छैन होइन यस्तो पहिलाको जस्तो सेटिङ हुन्छ भने के को गणतन्त्र के को विकास हुन्छ ।
चीन infrastructure development मा जस्तो बिकाश त अभुतपुर्ब छ तर चिनियाँ पनि नेपाल आयेपछी मिलायेछन setting😂😂
Fasi dinuparcha bhrasta harulai
चिनियाँ भन्ने बितिकै बाउ मामा झै सम्झिने नेपाली भेडाहरु के भन्दै छन? 😂
esto news pani dekhauxa ahile kantipurle hait
Hoin sab nepali thegedar sikayo
Corrupt engineer, officials and contractor
Ambo kati kilometre pitch hunu parne ho?
neta ra karmachari sabai chor matra madhesh ma ,madhesi kota kharej gariyos ,daijo pratha,brastachar haru ma aagi madhesi yuwa haru nai dekhichan,jaba samma hami madhesh ko veda janta haru ma shikshya aaudaina taba samma madhesh nepal ko bikash ko cancer hudai garcha,sabai vanda samma thau ma vayeta pani madhesh bikash huna sakeko chaina baru karnali ka manche le garera khachan
Sala engineer contractor lai jail halnu parx 5 years
Nepali company lai diye bhaigo ni. Kina china lai dinu paryo
MCC sahi ho American Concept ma
Madesh Pradesh ho hajur 😂😂😂😂