सिके राउतको 'नौलो गणतन्त्र' आन्दोलनमा सहभागी भन्छन् बलिदानी दिवस हो !
Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.
Пікірлер: 249
साच्चिकै दिवाकर सर लाइ मन पराउने जति यता हाजिर हौ। म बाजुरा बाट❤
@nareshsah2228
2 ай бұрын
दिवाकर सर के दादा दादी घर परिवार से भी कुछ प्रश्न के उत्तर पुछेके चाहिँ , शिक्षा भनेको के मधेश मा 50 देखि 60% जनसंख्या लाई थाहा नभएको कुरा हो।
@ritadangal130
2 ай бұрын
@@nareshsah2228aasabichu mi f8 bbi co BP ctx 7 t.v cj,s
येस्तै अन्धो भक्त झोले हरुले गर्दा सारा नेपालीहरुले दुख पाएका हुन्
@ArunLimbuLabung
2 ай бұрын
@Prakash23455 एक पिस मासु र एक पेग रक्सीको लोभ मा केही कुरै नबुझी हल्ला गर्दै उफ्रिदै हिंड्ना ले यस्तो हविगत भएको हो !!
@ArunLimbuLabung
2 ай бұрын
@Prakash23455 त्यै भएर भन्या हो, सबै कुरो बुझेर बोल्नु पर्छ । मैले यहाँ कार्यकर्ताको कुरो गरेको हो । केही थाहा नहुने र आफ्नो नेता लाई गलत काममा खबरदारी गर्न नसक्नु काे कारण ले यस्तो बेतिथि आएको हो !
@ArunLimbuLabung
2 ай бұрын
@Prakash23455 प्रत्यक्ष निर्वाचित काे विषय मा म पनि सकारात्मक छु। प्रधानमन्त्री मात्र नभएर, योग्यता र अनुभवी भएका राष्ट्रपति, मन्त्रीहरु सबै हामी नेपाली जनताबाट प्रत्यक्ष निर्वाचित हुनु पर्छ अनि मात्र हामी जनताको लागि केही परिवर्तन र गणतन्त्र आएको महसुस हुन्छ ।
@bimochanadhikari1419
2 ай бұрын
@Prakash23455ta jhole ta andabhakta Muji jholey Laaj lagdaina? Kehi thaa xaina tesai bolni? Veda haru gau gau bata paisa diyo uthayo lyayo Thukka jhole haru
@rabindramandal6345
2 ай бұрын
तिमी राम्रो छौं भने राजनीतिमा मा किन न यको त अरू लाई गाली गर्न जति इजी देखिन्छ गर्न गारो छ।।राम्रो मान्छे लाई doller कमाउन मा व्यस्त छ अनी जो छ त्यहि त देश चलाउँछ।।
धोति च्यातिदा होस या टोपी फाट्दा होस रुने भनेको मेरी नेपाल आमा हुन। मेरो नेपाल आमा मेरो पाण भन्दा प्यारो छ
दिवाकर सर हजुरकाे पत्रकारितालाई सलुट गर्न चाहान्छु।🙏🙏🙏
एक नेपाल आमा को बहादुर छोरा पत्रकार ❤❤❤❤
कति हास्नु यार यस्ता पनि नेपालका राजनीति नेता भन्दा अलि कति लाज लाग्दैन यार्😂😁😂😁😂😁😂
नीडर साहसी पत्रकारीता दीवाकर सर लाई सलाम छ 🙏❤️
२४+ खर्ब ऋण,९०+ लाख युवा बिदेशमा🙄 जय "कान्तिपुरको कैलाशेले ल्याईदिएको" केरा 🍌गणतन्त्र
दिवाकर सर हजुर लाई उच्चस्तरीय सम्मान छ
नेताहरुको गणतन्त्र भाँडमे जा। तर htp खबरलाई चाहिँ सलाम् गर्न चाहन्छु।
Divakar dai lie salute xa
छि छि यी नेता को कुराले मनै छुयो😢😢
मैले आज सम्म देखेको पत्रकार दिवाकर शाहा अनि अपिल तिरपाटी जस्तो अरु लाई देखिन 100 तोप को सलामी छ 2 टै पत्रकार सर हरु लाई ❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Salute cha diwakar sir ❤❤
diwaakar sar salaam chha
जय नेपाल
Thank u diwaker sir nispaxe samachar ko lagi tapai jasto sabai patrakar vako va aaja desh yo gatima jane thiyana
हावामा हिडेका झोले हरु हुन यि सबै 😡 रवि दाइ पछिको दोस्रो दिवाकर दाइ हुनुहुन्छ ❤❤
दिवाकर कडा छ
पत्रकार भन्न लायक मध्ये दिवकार सर पनि एक हुनुहुन्छ। ❤❤ Heads up 👏🙏 to you
राजनिती के हो बुझ्दै नबुझी राजनिती गर्ने झोले भएसि यस्तै हो अनि गलत गरेको प्रमाण आयो भने फसाईएको हो भन्न चाहिँ यो झोलेले पनि जानेको रछ
Salut sar Jay Nepal ❤
इनि दिवाकर सर भन्ने ब्यक्ती लाई चै मान्नै पर्छ म पहिलै देखि हेर्द्की आएको छु सारै मन पर्छ।
Htp i love you
Tq HTP khabar laaii
Salute xa diwakar ji
Diwakar sir hjr ko big fan ho hai hjr ko reporting garne saile dami xa k 21 top salute xa sir
दिवाकर जि त्यता तिरका मान्छेलाइ नेपाल को बारेमा केही थाहा छैन थाहा छत केबल देश लुट्नु बाहेक केही आउदैन उतै ईन्डिया तिर जा भन्नु
मधेसी जनताको हक हितमा राधिकारको लागि लड्ने एकमात्र नेता डाक्टर सिके राउत जय मधेश लाल सलाम ❤❤❤ जय नेपाल
दिवाकर सर🙏❤️❤️❤️👍️
We need Diwakar Sir to be the Prime Minister of 🇳🇵
@sudixitsony6958
2 ай бұрын
Bro Patrakar lai patrakar nai rahana dim na! Yasari nai ho Rabi lai uchalera bigareko!
Good work diwakar shah
निडर पत्रकार दिवाकर सर ❤❤❤
पत्रकार दिवाकर लाई मेरो सलाम छ 1 निडर देश भक्ती 🇳🇵🇳🇵
उपरास्ट्रपती को उम्मेद्वार मा उठेका लाई त कतिऔ गणतन्त्र हो थाहा छैन भने आज को यो डिजिटल युग मा पनि जनता लाई के थाहा बिचारा ,अझै पनि अन्योल मा छन जनता भन्ने बुझिन्छ
Salute 🫡 divakar sir lai
Dum xa Diwakar saga madesh ko Gorkhali ho ❤
कति औँ होला है ? राम्रो काम दिवाकर ब्रोदर।
एस्ता छन देश क नगरिक तेई भयर देश बग्रेको 😃😃😃😃😃😃😃😃😃😃😃😃
गनतन्रत भन्न् के हो थाहा नै छैन मधेसि भैया हरुलाइ
Deewakar is the best journalist.
हैट यो गणतन्त्र दिवस को बरे मा थाहा नपौने ले के राज्निती गरछौ ल हेर नेपाल को इतिहास थाहा छैन नेता 😅😅😅😅😅😅😢
Janmat Party jindawaad ❤️❤️📢❤️❤️📢📢📢📢📢
सि के राउत पनि नमुना त्यस्का कार्यक्रतापनि नमुना हे प्रभु
@maheshyt9962
2 ай бұрын
Lamo vana Na Mudda ta jayaj nai xa nih
@bimochanadhikari1419
2 ай бұрын
@@maheshyt9962Talai jhole muji k kam le gairaxu kina gairaxu thaa xaina Yesta karyakarta liyera gayera k garxas jhole? Paisa pakai xas bolihalxas ni kukur
दिबाकर जि जनचेतना जगाउदै ,गनतन्त्र दिवस ,
Kada daju ❤️🎉🎉🎉🎉
बिजोक मेरो देशको नेता अनि कहिल्ले बिकाश हुन्छ
देश टुक्राटुक्रा पार्ने खेल 😭😭😭🇳🇵🇳🇵बचाउ यो देश लाई
लेकम गाउँ पालिकाले वैज्ञानिक प्रदर्शन कार्यक्रम सञ्चालन गरेछ । तर एक कुरा वुझेन यता विद्यार्थीको प्रतिस्पर्धा हो कि शिक्षकहरुको? सबै कुरा शिक्षकले वनाएका छन् । मलाई थाहा छ , मेयर केही वोल्दैन । अव लेकम गाउँ पालिका हैन " तै चुप मै चुप गाउँ पालिका " राख्दा ठिक होला ?
सबै भाडा को टट्टू हरु लाई छ्र्लग पार्दिनु भयो हेर्ने लाई भन्दा हेर्ने र सुन्ने लाई लाजमर्दो धन्यवाद दिवाकर सर लाई 🙏
Diwakar Sir Always Does good job
Good news ❣️
Gantantra kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰😘
Diwakar dai...यी सबै नेता यस्तै छन् । न आफ्नु शंग केही knowledge xa न तराई मधेशका शिक्षा क्षेत्रमा केही गर्न सक्या छ मात्रै मधेशीको बेजत गराउन सक्छन् इनीहरु । गणतन्त्र दिवसको दिन, नयाँ गणतन्त्र ल्याउने भन्ने एउटा उप राष्ट्रपति बने उमेदवारलाई कतियौ गणतन्त्र हो भने थाहा छैन , गणतन्त्र भनेको के हो थाहा छैन 🙏🙏🙏 जनमत पार्टीको अधेक्छसँग अनुरोध छ कि अलि योग्य मान्छे राख्नुस... बदलियो सरकार, थपियो व्यापार नेता माथिको भरोसा भयो बेकार...🙏
@sachinyadav9136
2 ай бұрын
Right 👍
@somnathyadav478
2 ай бұрын
😢😢😢
@somnathyadav478
2 ай бұрын
Good 💯
नेपालीहरु को कहिले बुद्धी पलाउने होला😢😢😢
जनताहरू भेडा भएसी झारे झुरे पनि नेता हुन्छ
Janamt pati jindawad t
पार्टी जुन सुकै होस नेता हरू भनेको यस्तै हुनु पर्छ। सब कुरा जानेंको वा वा।😂😂 ईतीहास कती जानेको होला,सँस्कृती कती जानेको होला हा हा…
Good job
क्या बात दिवाकर जी❤❤❤
धेरै राम्रो कदम डा सिके राउत जी ❤❤❤❤
Sachhaa patrakar love u
क्रान्ति ल्याउनको लागि केही त फरक गर्नैपर्छ।
दिवाकर सर सलाम छ 🙏🙏❤️❤️🇳🇵🇳🇵यस्ता अन्धभक्त भेडाहरु😂😂😂
yasta xa hamro desh ko neta
याे बेजत भयाेहै सर याे कुरा न साेद्नुहाेस भेडा नेता हरुले जनतालाईपनि भेडा बनायकाे यसैबाट था हुन्छ
Noulo ganatantarko aviyaanlai safaltako kamana xa.
यस्तो भेणाले। के राज्नेति। गर्नु।
कति धेरै जाने नेताहरु सिकेको पाटी मा
Banana Republic.
अन्धाधुन्ध अन्धभक्त अनि चेतना स्तर न्यून ले गर्दा देश अगाडी नबढेकै कुरा यिनै होला।।
diwakar sir...
बिहारी लाइ के थाहा कहिले के हो नेपालमा
We need more journalists like him England has piers morgan usa has tucker carlson be proud nepalese netizens we have Diwakar Though i wonder why haven’t he got mainstream show yet He got guts. Respect 🫡
Jay ck raut
हाहाहाहाहा ,यस्ता त प्रतिनिधि छन्
दिवाकर जि नमस्कार, एकाइ प्रशासन बोदे barsain मा धेरै भ्रष्टाचार हुदो रहेछ।। एकचोटी स्टिङ operation गर्नुहोला। सिफारिश लिन कोे लागि पनि rs500 घुस लिन्छन।। कुनै कागजात बनाउनु पर्यो भने बाहिर bat fixed पसल बाट बनाएर आउनु भन्छन र भित्र हाकिमले signature मात्रै गर्छन। जबकि सिफारिश लिनकालागि भित्रै computer printed गरी दिनु पर्ने होइन र???
आज केको दिबस भनेर सोध्दा थाहा नहुने कस्तो खाल्को कार्यकर्ताहो सिके राउतको।बलि दान दिबस भनी राछ। भने।
किन कहाँ आए थाहै छैन
कति औ गणतन्त्र दिवस हो भनु पर्ने...??
17 औ गणतन्त्र दिवस 2064जेष्ठ पन्ध्र
First viewer
कस्ता कस्ता पागल हरु हुदारैछन यार पार्टी मा पनि
भोजपुरी फिल्ममा नाच्नेहरु नेता बनेका छ यो हो हाम्रो देशको दुर्भाग्य 😀😀
@YuvrajRanaMagarRajranamagar
2 ай бұрын
Sai ho bro 👍️👍️
Good
कथिला बेईजत करैछहाे हाे दिबाकर जि।
शब झेाला मात्रै छन के शेाध्नु सर
Real hero patkar sir
दिमागमा बसाई हाल हो मूर्ख नेपाली जनता यहां कोई पत्रकार स्वतन्त्र होइन ।सब पार्टी को येल्चाबेल्चा हुन। Social media हेरेर यहां कसैलाई राम्रो भन्नु आफैमा मूर्ख ठम्याउनु हो। एकचोटि हरेक पत्रकारको string operation गरौं न तब थाहा हुन्छ।को यहां राम्रो छ को खराब? आज देशलाई बर्बाद पार्नमा सबभन्दा ठूलो हात पत्रकार महोदयहरु को हो। तसर्थ यहां हामी आफैमा राम्रो छौं बाकी सब हामीलाई प्रयोग गर्न आको हो।
bezzat
उपराष्टपति को उमेदवार हुने माननीय लाई कति औ गणतन्त्र दिवस हो भन्ने थाहा छैन यी माननीय ले के देश को बिकाश गर्छन्
चस्मा लगाएर मात्रै हुदैन चस्मिस म्याम 😂
गनतन भनेको केहो म्याडम😂😂
intelligent journalist
हा हा प्रचण्ड दिबस हो🤣🤣🤣🤣🤣🤣🤣🤣
DESH NABANNUMA YASTA JHOLE HARUKO HAT XA
लास्टै हासो लाग्यो 😂😂😂
कयौ भन्दा कति औं होला सर
Cangres ko vanda dharai xa ta
नक्कली नागरिकता धारी धेरै छन छानबिन हुनैपर्छ 😢🙏🇳🇵🇳🇵