अलगअलग पार्टी भएपनि शेरबहादुर देउवा र म जेलमा भेट भएका पुराना मित्र हौ: ओलि

Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.

Пікірлер: 576

  • @shantiramghimire9462
    @shantiramghimire94624 ай бұрын

    दिवाकर बाट रिशी धमला ले सिक्नुपर्छ

  • @user-dy4fz1li8u

    @user-dy4fz1li8u

    4 ай бұрын

    Right ❤

  • @SANTABHUDHA

    @SANTABHUDHA

    4 ай бұрын

    याेकता काे कुरा कता।लेखेकाे यसता पनि पाठक

  • @umargurung6188
    @umargurung61884 ай бұрын

    यो पत्रकार नेपालको आसालागदो युबा प्रसट पत्रकार होहो।good job.

  • @sanjeebsubedi434
    @sanjeebsubedi4344 ай бұрын

    हाम्रो समर्थन रबिलाइ छ 🙏🙏🇳🇵🔔🔔🔔🇳🇵🙏🇳🇵🔔🔔

  • @dharan-11

    @dharan-11

    4 ай бұрын

    रबिले राम्रो काम गर्दैछ महरालाई पक्रेर छोडी सक्यो जय घण्टी😀🤣

  • @asmitakc5981
    @asmitakc59814 ай бұрын

    पत्रकार भनेको दिवाकर जस्तो हुनु पर्छ ❤❤❤🙏🙏🙏🙏

  • @gokulbk241
    @gokulbk2414 ай бұрын

    ओलि बाले अब रबि को समर्थन गर्नु पर्छ ।

  • @deshbhaktanepali9975

    @deshbhaktanepali9975

    4 ай бұрын

    Yo gafadi choor netako kunai bhaarchainna Ravisirle yesta vrastachariko niekelaipani pakrinuparchha 🔔🔔🇳🇵🇳🇵

  • @tejasbilawati6755

    @tejasbilawati6755

    4 ай бұрын

    Kina Raviko mattra ho sathi sarkar sabaikoho kinaki yo byaktigat hundaina sathiho rajnti bhaneko

  • @gcpashupati

    @gcpashupati

    4 ай бұрын

    सपोर्ट गरेर त २-२ पटक गृहमन्त्री बनाएको थाहा भएन?

  • @gokulthapa9580
    @gokulthapa95804 ай бұрын

    केपि लाई म अहिले भएका नेता मध्ये सबैभन्दा राम्रो लाग्छ । त्यसपछि प्रचण्ड मन पर्छ !❤❤❤❤❤❤❤❤❤❤❤❤ निडर र निर्भिक नेता केपि नै हुन ।

  • @SDPElectricPlumber
    @SDPElectricPlumber4 ай бұрын

    दिवाकर जीको कुरा ठीक हो साथीहरु 🥰 Good luck Rabi Lamichhane Ji ❤😍🇳🇵🇳🇵

  • @neemkantadangi.
    @neemkantadangi.4 ай бұрын

    पत्रकार यस्तो हुन पर्छ .... नेता त त्यस्तै हुन आज येत भोलि उता 4 बर्ष टिक्छ त समीकरण ❤❤❤❤

  • @dipakashrunjali4598
    @dipakashrunjali45984 ай бұрын

    दिवाकर सरको पत्रकारीताको शैलीलाई सलाम। राम्रो छ । शुभकामना❤❤

  • @kamalgiri-ed9jo
    @kamalgiri-ed9jo4 ай бұрын

    पत्रकारमा एउटा बहादुर र देशप्रेमी छोरा ले ईन्ट्री गरेको जस्तो भान हुन्छ,,Best of luck पत्रकार ज्यू,,!❤❤

  • @AvishekLamaOfficial
    @AvishekLamaOfficial4 ай бұрын

    पत्रकारितामा नयाँ युबा पत्रकारको आगमन भएको छ।dewakar ji good luck

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical4254 ай бұрын

    दिवाकर को पत्रकार गर्ने सैलि अरु भन्दा फरक सैलि एकदमै राम्रो 👍️

  • @JatayoVlog-xx6zd
    @JatayoVlog-xx6zd4 ай бұрын

    केपी बा ले गर्छ के गर्छ भन्दा राम्रो काम गर्छ।

  • @ArjunKhanal74
    @ArjunKhanal744 ай бұрын

    राजतन्त्र जिन्दावाद ❤ balen sha जिन्दावाद ❤

  • @vimalalbhattarai4674
    @vimalalbhattarai46744 ай бұрын

    श्रध्दय अ. ओलीज्यू समिकरणलाई नितान्त देश र जन्ताको रपार्टी बलियो बनाऊन जोड होस।

  • @gobindapandey3692
    @gobindapandey36924 ай бұрын

    के पी बा बेस्ट लिडर ❤❤

  • @Mahabahoo

    @Mahabahoo

    4 ай бұрын

    बा बनाउनु भन्दा पहिले आमालाई सोधने कि सर 😂 होलीओईन

  • @OriCruSE

    @OriCruSE

    4 ай бұрын

    Ab ta akha khol vai desh saki sakyo yahi emale Congress le kahile bujhxas ddimag ma Gobar nai xa k ho kathai timro jiban

  • @labkushthapa7992
    @labkushthapa79924 ай бұрын

    राजतंत्र जिन्दा भाद गणतंत्र मुर्दा बाद

  • @user-qx3zi4or9o

    @user-qx3zi4or9o

    4 ай бұрын

    कुन राजतन्त्र हो। राजा लाई तिमी हरु ले फालेको होइन र।

  • @Imran.Ansari11

    @Imran.Ansari11

    4 ай бұрын

    कसलाई राजा बनाउने 😅😅😅

  • @user-bf4mi1rz4u

    @user-bf4mi1rz4u

    4 ай бұрын

    गणतन्त्र छ पो गणतन्त्र मुर्दाबाद भन्न पाइराछै 😅

  • @suryatamang71

    @suryatamang71

    4 ай бұрын

    टिठ लाग्यो😂😂

  • @chandra-1
    @chandra-14 ай бұрын

    पत्रकार दिवाकर भाइ ले समय सान्दर्भिक प्रश्न सान्दर्भिक ब्याक्तिलाइ सोदेकोमा धन्यवाद छ।काङ्ग्रेस ले जनाता को मर्म र भावनाको कदर नगर्ने धनी र पुजिपती लाई काखी च्यापेर गरिब मथी सोसण र दमन गर्ने बुजेर जनता दिक्दार छन।एस्तो नहोस शिक्षा र स्वास्थ्य निशुल्क होस।

  • @user-xk8ye2xn3u

    @user-xk8ye2xn3u

    4 ай бұрын

    Debakar sha vhai lae badai x yo chor daka hattiyaro fata vasta lutira oli ko intrvew liaako ma

  • @princeprince7318
    @princeprince73184 ай бұрын

    नेपालको एकमात्र आशा बालेन मात्रै हो❤❤

  • @user-qq4jw7ld6n

    @user-qq4jw7ld6n

    4 ай бұрын

    रबि र बालेन मिल्नु पर्छ देश पन्छ

  • @DurgeshYadav-gw6wf

    @DurgeshYadav-gw6wf

    4 ай бұрын

    Yes

  • @madanpaudyal2060

    @madanpaudyal2060

    4 ай бұрын

    100%

  • @HP_Dogra

    @HP_Dogra

    4 ай бұрын

    ​@@user-qq4jw7ld6nbalen = kattar imandar. Ravi = 100% fataha, badmash.

  • @princeprince7318

    @princeprince7318

    4 ай бұрын

    @@HP_Dogra सही हो

  • @damarpun4623
    @damarpun46234 ай бұрын

    सहि कुरा हो अलग अलग पार्टी भए पनि हामी एउटै नियत का होउ मिलेर पालै पालो लुटि खाने बिचार राख्छौ।

  • @gobindabista
    @gobindabista4 ай бұрын

    Good luck Diwakar sir ❤️🥰

  • @umeshtimalsina-1195
    @umeshtimalsina-11954 ай бұрын

    जस्ले जतुसुकै बिरोध गरेपनी केपि ओलि भनेको नेपाल र नेपाली जनताको अबिभाबक हो भन्ने कुरा सबैले बुज्नु पर्दछ ।

  • @harichauhan9152
    @harichauhan91524 ай бұрын

    Yes kp ba ko good vanai wow

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq4 ай бұрын

    यो ३४ बर्ष मा हरेक पार्टी ले देश लुट्नु सिबाय केही गरेका छैनन र यिन्ले गर्दैनन पनि अब यी पुराना दल बाट आशा नगर्दा हुन्छ रबि को पार्टी को चाहिँ नेपाली जनता लाई ठूलो बिश्वास छ

  • @vinaykirati9683
    @vinaykirati96834 ай бұрын

    यो गठबन्धन होइन, समीकरण हो राजनीति कोच केपि बा❤

  • @user-yn2sm2ni2c
    @user-yn2sm2ni2c4 ай бұрын

    खबरदार एमाले र माओवदी रबि लामिछानेलाई काम गर्न देवो,कुनै नाटक पारेर रास्वपा फसाउने काम गरियो भने 84 मा हाम्रो हालत के हुन्छ भन्ने बिचार गर्नु। हेक्क रहोस जनता लाटा छैन अब।🙏🙏🙏🇳🇵🇳🇵

  • @BLX_Dance

    @BLX_Dance

    4 ай бұрын

    Lamo hunxa

  • @user-yn2sm2ni2c

    @user-yn2sm2ni2c

    4 ай бұрын

    संकार नभाका टोले गुन्डा, तिमिहरु जस्तो झोलेले केही बिगार्न सक्दैनौ। ६ महिनामा २१ सिट अब ५ बर्षमा हेर्दै जान पहिलो पार्टी हुन्छ। अ साची त झोलेको कामनै त हो कनाउनी 😂😂🙏🙏

  • @sanggeljesherpa435

    @sanggeljesherpa435

    4 ай бұрын

    Sahamat🎉

  • @jeevangurung9051

    @jeevangurung9051

    4 ай бұрын

    एउटा झोलेले अर्को झोलेलाई झोले भन्दा केपी बाको कालो टोपीले पनि का का भन्देलानकी फेरी

  • @anantaduwadi8682
    @anantaduwadi86824 ай бұрын

    यो नाम गठ बनधन र समिकरण भनन्े एउटै हो ठगन र देशलुटन नाम फेरेको हो , अब देश लुटन नयानाम समिकरण भनेको हो। यसतो फटाहाको कुरा सुनन्े र बिशवास गरने त कुकुर नै हन।

  • @bindarakhal9404
    @bindarakhal94044 ай бұрын

    राज नेता भनेको ओली बा जस्तो हुनुपर्छ सलुट

  • @OriCruSE

    @OriCruSE

    4 ай бұрын

    Kathai bara timi Bolnu jannu ra desh banaunu beglaii kura ho kahile bujhxas lata anpad

  • @madangurung9664
    @madangurung96644 ай бұрын

    Choto ramro interview. Thank you diwakar sir

  • @user-qc2ok7ge6e
    @user-qc2ok7ge6e4 ай бұрын

    Full support Ravi Dai Hami tapai KO Saath xu

  • @Sanjayaoffical1
    @Sanjayaoffical14 ай бұрын

    सबै मिडिया लाई साथ दिने केपि बा🙏🙏🙏

  • @tilakpunmagar8670
    @tilakpunmagar86704 ай бұрын

    अब ठुला नेता ठुलो ब्यापारी हरुलाइ छान बिन गर्नु पर्छ अब चाहिँ केही होला जस्तो छ हाम्रो देशमा पनि रबि बालेन हर्क नेताहरु अपिल दिवाकर जस्तै पत्रकार युवा आए पछि अझै 2/4 जना यस्तै युवा आए पछि नेपालमा पक्कै पनि केही हत सम्म राम्रो हुनेछ 🇳🇵जय नेपाल जय युवा 🇳🇵❤️🙏

  • @bhimpariyar351
    @bhimpariyar3514 ай бұрын

    रबिको बारेमा सै कुरा बोल्नु भो kp बा

  • @indragurung1512
    @indragurung15124 ай бұрын

    Mero najar ma KP ba ramro raj neta ho. Tara karyakarta haru vrasta voidiyo.

  • @shantikokhojima6040
    @shantikokhojima60404 ай бұрын

    दिवाकर सरको प्रश्न गर्ने शैली कडा 👌👏👍️

  • @pk29-m3k
    @pk29-m3k4 ай бұрын

    Great Leader kp Sharma oli with great vision .

  • @rowsunthapa448
    @rowsunthapa4484 ай бұрын

    Interview ko initial phase ma patrakar jyu ko ali kati aparipakka jasto feel bhayo . Aru fantastic xa i like this channel HTP

  • @nitaraut3710
    @nitaraut37104 ай бұрын

    के.पि बाँ धराने जनतालाई कोसिको पानी खानको लागि पहल गर्नु होला🙏❤️👍️🇳🇵

  • @Prem_kaidi
    @Prem_kaidi4 ай бұрын

    गिरीबन्धु ले डामेको, महाकाली बेचेको ! Kp ओली भनाउँदो मदन भण्डारीको हत्यारालाई कोर्रा हान्नु पर्छ, जय गोरख 🔱🇳🇵🇳🇵

  • @haribista9761

    @haribista9761

    4 ай бұрын

    १०० % right

  • @user-um3gv5yv3q

    @user-um3gv5yv3q

    4 ай бұрын

    Nepal ko khola nala bechnae, ghusiya, MCC matiyar,no.1 deshbechuwa party congress ho hajur.. Tespachi balla Maobaadi Ani Amalae aaucha..

  • @resammagar4481

    @resammagar4481

    4 ай бұрын

    Right 👍👍

  • @SarojChaudhary-tz8tw

    @SarojChaudhary-tz8tw

    4 ай бұрын

    पहिला तपाईंकै सरकार थियोे त कार्वाही किन नगरेको त ??

  • @janakpunmagar6295

    @janakpunmagar6295

    4 ай бұрын

    Hoho😢😅

  • @chandrabhattarai9656
    @chandrabhattarai96564 ай бұрын

    केपी बा काे सकारात्मक विचार, Good luck

  • @sachinkhadka7847

    @sachinkhadka7847

    4 ай бұрын

    देश सकि सको, केको सकारात्मक ??😂

  • @NauloAwaz
    @NauloAwaz4 ай бұрын

    पानी जहाज ,रेल,ग्यास घर घरमा भनेको थियो बुढा ...खोइ त आज सम्म त कहीं केही देख्दिन त...गफ मात्र हो त बुढा

  • @janaksunar3797
    @janaksunar37974 ай бұрын

    पत्रकार भनेको दिवाकर सर जस्तो हुनु पर्छ 🙏🙏🙏🙏🙏❤❤❤❤❤

  • @hamrosocialguru
    @hamrosocialguru4 ай бұрын

    ए ए तेसो पो हो कुरा, अच्छा अब अन्तिम भेट पनि जेलमै गर्नी होला। अनि तेतै बाट बिदा भय हुन्छ।

  • @rameshbohara7899
    @rameshbohara78994 ай бұрын

    दिबाकर ले रबि को ठाँउ लिनु पर्छ पत्रकारिता मा

  • @narendrapandey8055
    @narendrapandey80554 ай бұрын

    Diwakar jiu sailot patrakar jiu❤❤ Dhannebad ❤kp oli jiu

  • @user-dy4fz1li8u
    @user-dy4fz1li8u4 ай бұрын

    Baah Diwakar Sir ❤❤Great work

  • @wasternsuresh3177
    @wasternsuresh31774 ай бұрын

    Intrw dami lagyo choto tsra sap xa good bro😎❤️

  • @deepaksilwal09
    @deepaksilwal094 ай бұрын

    यिनका मलद्वारमा हिङ्ग हाल्नु पर्ने

  • @Resham.bdr.silwal19

    @Resham.bdr.silwal19

    4 ай бұрын

    😂😂😂

  • @BishalBindas-mp4jm
    @BishalBindas-mp4jm3 ай бұрын

    नेता भनेको kp बा जस्तो हुनु पर्छ

  • @Nirmal9226
    @Nirmal92264 ай бұрын

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम

  • @amitkumarnepali9948
    @amitkumarnepali99484 ай бұрын

    Jai ho...you great patrakar...🎉

  • @gocool317
    @gocool3174 ай бұрын

    एमाले को अरु नेता कस्ता छन के छन् थाहा छैन तर केपी बा सधैं निडर अनि दूरदर्शी एक जेन्तलमेट व्यक्तित्त्व हो🎉🎉

  • @user-mr1yi7jk3l
    @user-mr1yi7jk3l4 ай бұрын

    हाम्रा बुडा बा बाठो नेपाली राजनिती को माहिर खेलाडी गुडलक बा🎉🎉🎉

  • @laxmandhungana5206
    @laxmandhungana52064 ай бұрын

    Great leader ❤❤❤🎉salute

  • @rajeshsapkota3417
    @rajeshsapkota34174 ай бұрын

    दिवाकर लाई फेस गर्न सक्ने एक मात्र नेता केपी ओली हो 😂😂😂😂😂

  • @nepalputra.555
    @nepalputra.5554 ай бұрын

    हत्यारा भ्रष्टाचार चोर गणतन्त्र मुर्दाबाद राजतन्त्र हिन्दुराज्य जिन्दावाद

  • @AafneiMedia
    @AafneiMedia4 ай бұрын

    1k भन्दा कम subscribers भएका एक अर्कालाई समर्थन गरौं।🎉❤

  • @rpsah5295
    @rpsah52954 ай бұрын

    Dr. Ck raut लाई बोल्नुपर्छ दाइ।❤❤

  • @SNS-VLOGS_NEPAL.
    @SNS-VLOGS_NEPAL.4 ай бұрын

    नेपाली कांग्रेस सकियो अब २०८४ मा

  • @sujangiri6123
    @sujangiri61234 ай бұрын

    Congratulations journalist diwakar❤

  • @tukmaanmagar4515
    @tukmaanmagar45154 ай бұрын

    Miss kp बा ❤❤❤❤ सत्यमान असल नेपालिपन प्रेसक पत्रकार ज्यूँ लाई पनीं मेरो सलाम छ 👏👏 सत्य कोइसनको रीयल प्रश्न kp बा रियल प्रश्न पत्रकार ज्यूँ

  • @user-ho6zz3xw9v
    @user-ho6zz3xw9v4 ай бұрын

    perfect journalist diwakar g

  • @suniltamang4663

    @suniltamang4663

    4 ай бұрын

    How?

  • @saradsilwal1615
    @saradsilwal16154 ай бұрын

    सल्युट छ दिवाकर सर यो हजुरको सफलता हो !

  • @user-ie8ln5qv2x
    @user-ie8ln5qv2x4 ай бұрын

    ओलि बा अब धेरै जिबन बाकी छैन त्यसैले अब यो देश को मुहार फेर्न आफ्नो सम्पुर्ण शक्ति लगाएर काम गर्नु होला

  • @Prem_kaidi
    @Prem_kaidi4 ай бұрын

    केपी ओली भनाउँदो बाङ्गे को सेखी झार्ने नेपालको एकमात्र जिउदो बाघ बालेन शाहा, सलाम छ मेरो प्यारो भतिज, जय गोरख 🙏🇳🇵🇳🇵

  • @VeshrajRai-bn9qe

    @VeshrajRai-bn9qe

    4 ай бұрын

    मलाइ चाहिँ सबै भन्दा मन नपर्ने जन्तु कैदी नै हो

  • @samsungtest6959

    @samsungtest6959

    4 ай бұрын

    तिमी जस्तो नालायक ले भन्ने यस्तै हो ।

  • @asbinhumagain8313

    @asbinhumagain8313

    4 ай бұрын

    Timi gu khanxau ho kaidi chor bhate khate

  • @user-so2sv9fh5e

    @user-so2sv9fh5e

    4 ай бұрын

    ​@@VeshrajRai-bn9qeत मुजि पनि नजायत जन्मेको मान्छे बोल्ने यस्तै छ

  • @indragurung1512
    @indragurung15124 ай бұрын

    Patrakar hos ta Diwakar jasto hos❤🙏

  • @raajenthakuri6664
    @raajenthakuri66644 ай бұрын

    केपीको कुरा अझै बिश्वास लाग्छ ???!!😅🤐🤐

  • @khusgurung1221
    @khusgurung12214 ай бұрын

    Great interview I love it

  • @user-um3gv5yv3q
    @user-um3gv5yv3q4 ай бұрын

    Kp baa ko kura thikai cha..We public r with Rabi dai.. Nepal ko no.1 deshbechuwa,MCC ko matiyar,desh ko khola nala bechnae,ghusiya congress nai hun..Ani balla Maobaadi, Amalae parcha..

  • @sanutamang2292
    @sanutamang22924 ай бұрын

    सलाम छ नेकपा एमाले पाटीकाे अध्यक्ष ज्यु लाई अब एमाले कंग्रेसमा स्वार्थको लागि गयो भने एमाले सकिन्छ बिचार गर्नु हाेला नेकपा काे अध्यक्ष ज्यु धन्यवाद

  • @BP-jq1ru

    @BP-jq1ru

    4 ай бұрын

    स्थाइ सरकारको लागि काङ्ग्रेस र एमाले मिल्नु जरुरी छ।

  • @sanutamang2292

    @sanutamang2292

    4 ай бұрын

    @@BP-jq1ru जन्ताले भ्रष्ट भ्रष्ट मिलेर देश बेच्ने भाे भन्दा के जफाब दिने दुईवटै पाटीकाे नेता भ्रष्टाचारमा मुच्छाेकाे छ सबैले देखेको कुरा हाे सरकार मात्र बनाउने कुराले देश बन्दैन सर

  • @Voice_Of_Youths
    @Voice_Of_Youths4 ай бұрын

    Kp oli, 🎉the coach of Nepali players

  • @pritamregmi940
    @pritamregmi9404 ай бұрын

    म दिवाकर को फ्यान हो 🙏🙏🙏💗💗💗💗👍️👍️👍️

  • @shubaspaudel2833
    @shubaspaudel28334 ай бұрын

    Number One journalist ❤❤❤❤❤❤❤

  • @BookJunction441
    @BookJunction4414 ай бұрын

    केपी बा को कुरा ठिकै हो ।कोही काङ्ग्रेसको बिचार खतम रहेछ।

  • @shivarimal8011
    @shivarimal80114 ай бұрын

    उखाने मुरदाबाद 👠👠👠👞👞👟👎️👎️👎️👟👞👠(राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद राजा सबैका साझा🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️💐💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵राजतन्त्र जिन्दबाद

  • @bhubansayami

    @bhubansayami

    4 ай бұрын

    𝓛𝓪𝓭𝓸 𝓴𝓱𝓪 𝓶𝓪𝓪 𝓬𝓱𝓲𝓴𝓷𝓮𝔂 𝓶𝓾𝓳𝓲

  • @palden74
    @palden744 ай бұрын

    ओली बुढाले ढाट्यो है फेरि। हाल चाल दुई तीन महिना अगाडिको कुरो हो ओलीले देउपाको जिल्लामै पुगेर देउपालाई फोन गरेको पूरा भिडियोहरू भाइरल छ। अझ भन्छ ३ वर्षसम्म बोलिचाली नै छैन अरे।

  • @nawarajhayu5727
    @nawarajhayu57274 ай бұрын

    पुर्व प्रधानमन्त्री श्री के . पि. ओली ज्यू साथि ले साथि लाई साथ दिनु पराे देश डुबि सकाे / केही गर्नु / पराे ओलि बा 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kissnachhetri5034
    @kissnachhetri50344 ай бұрын

    1 like and 1 comment only for Diwakar not for these fkg politicians!!!😒😒😒

  • @RajRaj-hk7rb
    @RajRaj-hk7rb4 ай бұрын

    आज ठिक छ भन्छ भोलि सरकार नै बद्लिन्छ पुरानो पार्टी bye bye in 2084🇳🇵🇳🇵🇳🇵

  • @bomthapa9608
    @bomthapa96084 ай бұрын

    सेर बा देउबा एक दम राम्रो पार्ट्नर हो।

  • @sudipadhlkari1860
    @sudipadhlkari18604 ай бұрын

    अलराउण्डर भन्छनछन नि तेहि हुन केपि जुन प्रश्न साेध्नुपर्ने साेधियन डिजायन भयाे राजनेता सङकाे भलाकुसारि राम्रै लायाे खराे पत्रकार साेचेथे मजा आयन यी त सबै सुनेकै कुराहुन नयाँ कुरा आयन

  • @Dhru987
    @Dhru9874 ай бұрын

    A young new journalist arrived in journalism.He questions correctly.A hoping journalist in journalism. He is teacher of all journalist.There isn't friend & enemy in politics.Sometime friend, sometime enemy . Many politics leaders made occupation politics.

  • @Arjunpoudel85
    @Arjunpoudel854 ай бұрын

    युटुबमा 1k भन्दा कम भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अधि बडम ❤❤🙏🙏

  • @Kajiofficial-video5
    @Kajiofficial-video54 ай бұрын

    असल पत्रकार दिवाकर जी❤

  • @laxmiadhikari724
    @laxmiadhikari7244 ай бұрын

    देशका धमिराहरुको अन्तरबार्ता लिएर हामी आशाबादी जनताको दिमाग तताउने काम किन गर्नुहुन्छ? यी सबै सत्ताका किरा हुन।

  • @shantibasnet8162
    @shantibasnet81624 ай бұрын

    प्यारो भाई प्रति सदैव उच्च सम्मान ❤❤ सबै भन्दा काम नलाग्ने उखाने बुढो केपी शेरे प्रचन्डे यि यौटै ड्याङ् काे मुला हो जोख्यो भने मासुको घटीबढी होला तर रानी बानी यौटै छ यिनको हिजो रविलाई केटा केटी आए गुलेली खेलाए भन्ने यो देश द्रोही देशको ढुकुटी रित्यार जनता गरीब बनाउने यि पापी हरूलाई एकदिन जिउँदै तड्पेको देख्नु पाउ

  • @gokulbhatta6922
    @gokulbhatta69224 ай бұрын

    Great

  • @kishanmayarairai2629
    @kishanmayarairai26294 ай бұрын

    म धरान बाट दिवाकर नेपाल काे हिराे हाे

  • @mohonkunwar9880
    @mohonkunwar98804 ай бұрын

    माधब काेनाम न लिनुहाेस् कुला गर्नु पर्छ "" अाेलि

  • @AI_552
    @AI_5524 ай бұрын

    Well done ✅✅ Dibakar sir

  • @tekbhandari7311
    @tekbhandari73114 ай бұрын

    तपाईको प्रतिगामी कदम मन परेन, त्यो बाहेक तपाई राम्रै नेता हो,रबि लाई बचाउन गर्नु भनेको कुराले तपाई र तपाईको पार्टी झन रसातलमा पुग्नेछ ।

  • @dipanshubaral4266
    @dipanshubaral42664 ай бұрын

    केपी ओली र प्रचण्ड को अस्वभाविक रुपमा रवी प्रति को माया मा केहि न केहि मसला छ ??? जनता लाइ ठूलो आशंका छ किन रवी लामीछाने लाई बोकी रहेका छ्न्!??? यदि आत्मा देखि सत विचार र देश भक्ति अनि विकास र सुशासनको लागी सोचेको हुन् भनें तारिफ गरौंला!! यि बा हरूलाई!! होइन् भनें समय ले बताउला कसको नियत के हो!??

  • @gopallama5458
    @gopallama54584 ай бұрын

    दुर्गा प्रसाईं को हजुर बुवा लाई भाला हानेर मारेको चाहिँ कस्ले रैछ

  • @sudarshan.adhikary
    @sudarshan.adhikary4 ай бұрын

    पुष्पकमल अर्थात् सबैभन्दा ठुलो माछा रवि लामिछानेको जालमा फसिसके ।

  • @manganiyayadav2582
    @manganiyayadav25824 ай бұрын

    Dibakr ji very good patrkar ho

  • @gopaldarshanbohara1146
    @gopaldarshanbohara11464 ай бұрын

    बिनोध चौधरी लाई श्रीलन्काको जेल मा थुन्न लगेको भन्ने सुने खास कुरो के हो नेपाल मै छन त जेल.... Khoi K hudai xa Politics

  • @dk-bindash
    @dk-bindash4 ай бұрын

    कठै मेरो देश र त अहिले यो हालत भयो देश। जो गलत काम अपराधी भएर जेल गएकाले देशबनाउने ज्ञान कसरी आउँछ र बन्ला त नि देश । जेल भित्र सल्ला गरेर आएका रहेछन हामी मिलेर देश खतम बनाउनु पर्छ भनेर। र त अहिले रिजल्ट आयो एस्तो। rip नालाईकहर।

  • @user-pf2zo3zx9e
    @user-pf2zo3zx9e4 ай бұрын

    Diwakar jyu salam

  • @jharendrakumar9221
    @jharendrakumar92214 ай бұрын

    लास्टै मन पऱ्यो।

  • @ps6732
    @ps67324 ай бұрын

    देश लुट्ने प्रयास गर्नु हुन्न देश बनाउनुपर्छ काङ्ग्रेस जस्तो गर्नु हुदैन्।

Келесі