Shree Masto l जव पाथिभरा भगवतीले उहाँको पूर्ण रूप देखाउनु भयो l witn Pathibhara Mata l Epi 19
श्री मस्टो- आजको कार्यक्रमको विशेष अतिथि हुनुहुन्छ माँ पाथिभरा (स्वेक्षा थापा बस्नेत) । श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ सँग आध्यात्मिक योग साधनाका कुरा गरेका छौ।
नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो
#Mapathibhara
#Shree_Masto
#Mahesh_Rana
• Shree Masto l अघोर के ...
• Shree Masto l के हो तन...
• Shree Masto l अनि धामी...
• Shree Masto l नेपालमा ...
• Shree Masto ll बिरेन्द...
• श्री मस्टो l निखिल उप्...
• जव श्रीमानले कङ्कालको ...
• Shree Masto lबौद्ध दर्...
• नाग र नागलोकका बारेमा ...
• Shree Masto l पशुपतिमा...
• राजा वीरेन्द्रमा गलेश्...
• ओशोको अघिल्लो तेस्रो ज...
• Shree Masto l रुद्राक्...
• Shree Masto l राजाले ए...
• Shree Masto l हामीले व...
Пікірлер: 138
Ho ma ho malai pine hai ghari cha ne ma Ka ghari ho ma🙏🙏🌹🌹
Jai ma mala kosai la bhaina sasdina ma 🙏🙏🌹🌹
🇳🇵🙏 बलि दिनु पर्ने मानिस भित्रकै अज्ञान रूपी पशुहरू जस्तै: काम , क्रोध, लोभ , मोह , मद , मत्सर्य र अहंकारको हो । प्राणीहरूको प्राण लिने काम भनेको तामसिक र राजसिक यज्ञ हो । अतः मुक्त हुन छ भने सात्विक यज्ञ मात्र गर्नु पर्दछ । होईन भने त्यही प्राणीको रोदनले नराम्रो तरंग उत्पन्न हुन्छ । शान्ति कसै हुँदैन । न देशमा शान्ति न मानिसमा शान्ति । ❤️🙏🕊🔔🇳🇵🌏🙏🧎♂️🙇
महेश सर आगामी प्रसारणमा नेपालको प्रथम आर्किटेक्ट इन्जिनियर,नेपाली राष्ट्रिय झण्डाको डिजाइनर,लुम्बिनी चक्र र श्रीयन्त्र सम्बन्धि पुस्तकका लेखक श्री शंकरनाथ रिमाल ज्युलाइ प्रमुख अतिथिमा लिएर आउनुस न हजुर 🙏
@maheshrana9914
Ай бұрын
Huss hajur
@dhanaale7633
Ай бұрын
@@maheshrana9914 🙏🙏
@RudrakNepal
Ай бұрын
D P अत्रेय ज्यु भन्नू भएको?
@dhanaale7633
Ай бұрын
@@RudrakNepal शन्करनाथ रिमाल हो हजुर।
@prayanpoudel3369
Ай бұрын
@@maheshrana9914please 🙏🙏🙏🙏sir Malai hajur ko number chahiyako xa ma hajur sang kasari kura garna sakxu ,
🙏🏼 🪔🍎🌹पाथिभरा भगवति माता कृपया,हामी सबै नेपालीहरूको कल्याण गर्नुहोस् ।
त्यो परम चेतना , त्यो परम उर्जाको यो खेललाई अझै धेरै भन्दा धेरै अनुसन्धान , खोज, अन्तरवार्ताहरु आउनु जरुरी छ , ताकी अहिले बदनाम भएको धामी, माताको सत्यताले आधुनिक भनिने हाम्रो समाजले नकरात्मक उर्जाको असरबाट निवारण पाउन सकोस । (बोध रहोस पश्चिममा उर्जाको धेरै नै अनुसन्धान र त्यसको प्रयोग हुदैगरेको छ )
Jai ma such a wonderful podcast ❤
ॐ,जय,माथिभरा, जुजुरको,जय,जय,होश
Mata Sarai ramro kura garnu vayo K garnu ahile bodha garne manab xinana Sarai dhukha lag X ananda KO Sagar X meditation ma
Sacho bhagwati ho bhane bhauichalo kun samaye ma jancha bhanu saknu parcha jhut bholnu Huna hai❤
जय पाथीभरा माता जय माता भगवती
नमस्ते पाथिभारा माता !
Great Sister Swekshya Thapa Basnet is blessed by pure Goddess Pathivara can heal all weaked souls by divine her energy.She has great vibes to transfer her negative into positive energy.Meditation can do by self.
Jai pathibara mata 🙏🙏
ॐ जय माता पाथिभरा
Jai Pathibhara ma, protect to us 🙏🏼🙏🏼🙏🏼
Most awaited.. pathivara mata ko story..
Jai Pathibhara Matag
जय माता जि जय पाथीभरा माता जय जय हाेस् काेटि काेटि नमन🙏🙏🌺🌺
Jai mata mukulung pathibhara.🙏🙏💐💐
ॐॐजय प।थिभ।र।म।त।🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺
Jay Pathivara Mata🙏🙏🙏🙏
Jai Pathibhara Mata🙏🙏🙏
jay Ma bhagwati
जय पाथीभरा माता 🙏🎉
Jay pathibhara mata🙏🙏🌺🌺
जय माताॅ🙏🎉🙏🎉🙏🎉🙏
Blessings Blessings Blessings !!! Amazing Grace !’n Jai Pathibhara Mata 🙏🙏🙏
जय पाथीभरा माता🙏🙏
Jay mata pathivra.
Jaya Meri prad pyari pathibhara ama🍌🍏🍎🍓🍋🍒🍊🍇🍁🪻🫐🍍🪷🌺💐🥭🪴🌷🥀🌹🌻❤️💙🧡🩶♥️🖤🤎💜💚🩵🤍🩷🍈
जय माता पाथीभरा
Jai Pathibhara Mata🎉
Jya pathavara mata
जय माता कि।
Om namah shivay
Jai Pathivara mata 🙏 🙏
Jaya hos satyako jit hos
कलियुगकाे अन्तमा हरेक मनिसमा कम्पन आउनेछ रे
जय माता पाथीभरा जय पारुहाङ जय युमा बजु माहारानी ♥️
Jay pathivara mataji 🎉🎉
jay pathaivara mata 🙏🙏🙏🙏
💐🙏ओम पाथिभरा माता💐🙏
jay matadi
JAI MATA DI
Pathivara Mata ko koti koti Naman
Sachikai devi aako ho wama
Jay mata pathivara🙏🙏
जय पाथीभारा माता।
Jay ma parashakti
🙏🙏🙏🙏🙏♥️
जय पाथिभरा अामा
जय मातादि💐💐🌷🌷🙏🙏🙏
🙏🏼💐❤️
Jai pathivara mata.
Jay Mata di 🙏🙏from US! Sarai ananada ayo interview herayra 🙏ama lay sabai liye kripa garun.
Some things are right voice right pahal Matadi Om 👏🙏🧡💛❤️💖
Jay mata pathivara
सत्य वचन हजुर ।।
सुन्दर जीवन अनुभव।
जय मा पाथिभरा🙏🙏🙏❤️❤️❤️
jaya matajee dhyan is the answer matajee believe in pitris they will supply all needs from above.You will be attached to the world one day. jay mata pathivara.love navin.
Jay maa pathivara 🙏🙏💐🙏🌹🌹
Jay pathivara mara🙏🙏🙏
आहा साह्रै राम्राे लाग्याे ❤❤
हजुरको कार्यक्रम सबै हेर्दछु।धेरै राम्रो लाग्छ। अब गुरु निर्मलमणि अधिकारी ज्यु लाई पनि हेर्न मन छ। तन्त्र र समग्र वहाको संकल्प बारे।
@bishwashrestha9610
Ай бұрын
How can I visitt you ?
Jai mata pathivara.
जय पाथिभरामाता जय जय जय।
जय पाथिभरा माता
Jay Mata Di🙏🙏🙏💐
Jay pathivara ama❤
Jay ma pathivara
Jay pathivara ma
पहिले त मलाई पनि तेती विषवास लागेको थिएन वाँहा तर जब कामाख्याको कुरा गर्नु भो तब बल्ल विषवास लग्यो।उस्तै भोगाइ रहेछ।मेरो भ्रम भन्थे अज सम्म तर सत्यमा आमाको दर्शन रहेछ अब पुष्टि भो।जय होस्।
जय आमा पाथीभरा ❤
जय,आमा,पाथिभरा
Jay mata di🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❤️💛❤️💛❤️
❤❤❤
ओम❤❤
🙏🙏🙏
Om
🙏🏻🙏🏻🙏🏻🙏🏻
🙏🙏🙏🙏
🙏🌹
🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
🙏🙏🙏🙏🙏
जय माता पाथिभरा देव्यै नम:
ॐ जय पाथिभरा माता 🙏🙏 फाेन न पाउन
Sabhila sunuparna bhagbhan prati aaba bhesos aaba hunchha
हाम्रो पाथिभरा माताजिको न. पाऊँ न हजुर। Description मा उल्लेख नभको रहेछ
यो देशमा कस्तो नजर लागो हेर्नुहोस।
नमन माता ्ध्यान कसरी गर्ने अामा जय पाथिभरा अामा
Nepali tantra ko guru haru lai lera aauna paryo mahesh ji
Jaya mata ji🙏🤣
Pathivara mata ma Kati Kati pranam hajur ko darsan kaha kasari pauna sakincha kripaya address pau.
भगवान देव देवी को नाम मा बलि चढाई ने मात्र प्रथा हो। पृथ्वीमा जति पनि संकार छन् मान्छे कै दिमाग ब्याप्त नै हो। त्यस कारण अबोध, बेजुबान पशुहरूलाई बलि चढाई मार्नु हुँदैन। मेरो फाइदाको लागि उसको मायालु छोरालाई मार्नु ठिक बलि दिनु ठिक होइन।
पाथीबरा को अनेक नाम छ,सबै ऊल्लेख गर्नु सकेको छैन
Number paamna swekchya thapa basnet mata ko
बिवाहगरेकाे मान्छे कहिले भगवानरुपि हुदैन किन भगवान गाैतम बुदले घरपरिवार छाडेर तपस्य नगरेकाेभय अाज भगवान हुन्थ्याे बिवाहपछि लाेबपाप सुरुवात र साररिक सम्परक गरेपछि फाेहाेरिहुन्छ तेसकारन बिवाहित मान्छेमा दैबिक सक्तिनस्ट हुन्छ
Hajuralae kati mahinama sapanama Ayar dhinu bhayo mata ji