Ep 551 Bhimkanta Bhagwat भगवान कृष्णको मृत्‍यु कसरी भयो ? Death of Lord Krishna ? Why many wives ?

Ойын-сауық

Пікірлер: 49

  • @gangasapkota1095
    @gangasapkota1095Ай бұрын

    गुरु को जय होस अझै सुन्न पय हुन्थो शुबास भाइको जय होस राधे राधे 🌹🌹🌹🕎

  • @krishnakhadka5788
    @krishnakhadka578828 күн бұрын

    हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे🙏🙏

  • @sitaadhikari4805
    @sitaadhikari480529 күн бұрын

    Sahi kura

  • @sabitriacharya6689
    @sabitriacharya6689Ай бұрын

    धेरै धेरै धन्यवाद यति मिठो सत्सन्ङ को लागि।

  • @sachinkhadka7847
    @sachinkhadka784717 күн бұрын

    गुरुको कुरा सुन्दा मन नै पबित्र भएको अनुभव भो !! सारा दुख एक्छिन भएनी भुलियो।

  • @madhukarwalakham3813
    @madhukarwalakham3813Ай бұрын

    कृष्ण भगवान भनेर मान्छौं ,भगवानको अर्थ परिभाषा अनुसार यहाँ उल्लेख गर्नु भएको भन्दा फरक कुरा जसले मलाई कोट्याई रहेको छ जसको उत्तर थाहा छैन ।यहाँ भगवानको बारे कुनै तर्क बितर्क गर्न पाइन्दैन ।एक पक्ष कुरा सहि हो तर प्रश्न यो छ कि कृष्ण नै त्यसतो थियो यस्को प्रमाण खोइ ?यदि कृष्ण भगवान नै भए ,गोपिनीहरुको नांगो शरीर हेर्न किन आवश्यक परेर गोपिनीहरुको कपडा लुकाई दिए?कि कथाकारको कल्पना मात्रै हो ?

  • @krishnaprasad3002

    @krishnaprasad3002

    28 күн бұрын

    यसकाे भाव फरक छर याे शास्त्रीय प्रमाण छन कारणकाे

  • @ParishwarPBEofficial108

    @ParishwarPBEofficial108

    16 күн бұрын

    गुरु राधे-राधे, यो हजुरको प्रश्न हो कि ? उत्तर। 🤔

  • @bicharipoudel9861

    @bicharipoudel9861

    13 күн бұрын

    भगवान कसलाइ भन्ने ? कृष्ण जीव जन्तु र बनस्पती सृष्टि भै सकेपछी त्योपनी मानव सभ्यता मा आइसकेपछी, , वर्ण ( अक्षेर ) लेखन सुरु भै सकेपछी राजा , प्रजा र देश भै सके पछि लेख्न जान्ने रिषी ,ज्योतिस रुपि लेखन्दास हरु( जो राजाको गुणगान लेखिदिन्थे र तपाइँ नै भगवान हो भनी लेखिदिने र बिरोधी जति राक्षेस,दाबव रुपमा परिभाषित गरिदिने गर्थे, त्यसबेला बिचार को पर्तिस्पर्धा नै थियन । आज भम्दा १०० बर्ष अगाडि सम्म शाशकहरुले बिरोधि लाई मारिहाल्थे भने ५/७ हजार बर्ष पहिला कस्तो हालत थियो होला ? ।यिनिहरु संग प्रमाण माग्यो भने यो अद्द्याया को यो सिलोकले यो भन्छ भन्ने बाहेक केही भन्न सक्छन ? सृष्टि कर्ता र त्यो सृष्टि का जीव र बनस्पतिका रक्षाकर्ता पालनपोषण को ब्याबस्था मिलाउने सब सुर्य हुन लौ सुर्य बिना केही कल्पना गर्न सक्योस त !

  • @ParishwarPBEofficial108

    @ParishwarPBEofficial108

    12 күн бұрын

    @@bicharipoudel9861 1 ) भगतले बिश्वाश गरेको पात्र नै भगवान हुनुन्छ। 2) हजुरहरुले आफ्नी आमालाई त भगवान को रुपमा हर्नुहुन्छ नि ? तस्तै गरि भगतले पनि आफ्ना कुल-इष्टको नरम्रा राम्रा कुराको भन्दा पनि ज्ञान लिने कुरा हो।

  • @shreebahadurk.c.894
    @shreebahadurk.c.894Ай бұрын

    ॐ नमो भगवते बाशुदेवाय नम!!

  • @ramkumarsubedi586
    @ramkumarsubedi586Ай бұрын

    जय श्रीकृष्ण,राधे राधे।

  • @user-wb4eb5hx8c
    @user-wb4eb5hx8cАй бұрын

    दिब्य सन्देश ।।।

  • @faninarayansigdel2865
    @faninarayansigdel2865Ай бұрын

    सूर्य मा रहेको ताप हावा मा रहेको गतिशीलता इत्यादि हरेक विशेषता उहाँकै शक्तिले गर्दा नै हो ।अतः हरेक ले आफ्नो आफ्नो प्रारब्ध अनुसार गर्ने हो ।त्यसमा भगवान् ले जथाभावी हस्तक्षेप नगर्ने हो ।

  • @user-oe6vf1ui6f
    @user-oe6vf1ui6f19 күн бұрын

    Radhe radhe gurujee

  • @khuviramacharya7189
    @khuviramacharya718914 күн бұрын

    It's True Explanation about The Spiritual hypothesis Only .I am also positively Impressed by The Shreemadbhagavatgeeta But We must Understand that An Individual Person Never be A God .But His Philosophy's holy Thought is The Image of God may be.So that Chanakya has written " न देवो विद्धेते काष्ठे न पाषाणे न मृणमये। भाले हि वध्देते देव तस्मात् भावको हि कारणम् ।।" 🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤

  • @chandralama8061
    @chandralama8061Ай бұрын

    राधे राधे🙏🏻🙏🏻🙏🏻गुरुदेव

  • @poshanathsharma1737

    @poshanathsharma1737

    Ай бұрын

    😊डडठठड

  • @bhagawatibastola7383
    @bhagawatibastola73837 күн бұрын

    राधे राधे!!

  • @laxmipokhrel1815
    @laxmipokhrel1815Ай бұрын

    Jaya gurudev 🎉❤🙏🙏🙏🙏

  • @user-rama139
    @user-rama139Ай бұрын

    वहाले एक पटकको सतसङ्मा पडन नमान्ने केटाकेटी हरुको लागि बिधाको साधना गराउछु भन्नू भएको थियो त्यस बारे डिट्र्ल्समा जान्न पाए हुन्थ्यो

  • @shantitiwari4042
    @shantitiwari4042Ай бұрын

    राधे राधे गुरुदेवहरु🙏 😊

  • @user-ec8dq6lu7r
    @user-ec8dq6lu7r19 күн бұрын

    HARI NARAYAN

  • @DiluThakuri
    @DiluThakuriАй бұрын

    राधे राधे प्रेम प्रणाम गुरु 👏👏👏

  • @user-xm5ys8kq5p
    @user-xm5ys8kq5p28 күн бұрын

    जयहाेस गुरुदेव❤❤❤🎉🎉🎉🎉

  • @sitaadhikari4805
    @sitaadhikari480529 күн бұрын

    Good guru g❤❤❤❤❤

  • @shantithapa1500
    @shantithapa150021 күн бұрын

    गुरुजीलाई परिणाम भगवानको कुरामा मलाई पनि अलिकति चकितै लाग्छ किन भने भगवानले जे गरे नि हुने मान्छेले गरेको पापहरू चाहिँ एउटा एउटा लेखेर पछि भोग्नुपर्ने। एउटा डाकुको लागि कृष्ण भगवान अवतारली कति नराम्रो पापी जस्तो काम गरेजस्तो लाग्छ। राधा पनि माइजू पर्ने विवाह गरेको भन्छ मानिसहरू अनि गोपिनीहरूको घरबार बिगारी गोपिनीलाई पनि विवाह गर्ने भगवानको यो लिला चाहिँ राम्रो होला र भगवानजीलाई चाहिँ पाप नलाग्ने यो कुराहरु हजुरहरूबाट सर्लङ्ग जान्नु बुझ्नु पाए धेरै राम्रो लाग्ने थियो म इन्डिया कलकत्ताबाट हेरिरहन्छु सुनिरहन्छु हजुरहरूको प्रयोग

  • @ParbatiSapkota-pv7ld
    @ParbatiSapkota-pv7ld28 күн бұрын

    💕🙏💕

  • @sitaadhikari4805
    @sitaadhikari480529 күн бұрын

    Naman xa guru g hajur ko mahanta lai jay sairam❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤ Sahi kura garnu vayo hajur

  • @user-dr1ff8mz7c
    @user-dr1ff8mz7cАй бұрын

    Naman guru

  • @krishnasunar6299
    @krishnasunar629926 күн бұрын

    सहि हो गुरु

  • @dinanathacharya7108
    @dinanathacharya7108Ай бұрын

    Om 🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @ParbatiSapkota-pv7ld
    @ParbatiSapkota-pv7ld28 күн бұрын

    🙏🙏🙏🙏🙏🙏🙏

  • @user-jf9jk9rr4t
    @user-jf9jk9rr4t15 күн бұрын

    ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @user-pt3qw1pc3c
    @user-pt3qw1pc3c28 күн бұрын

    Hari om gurudev

  • @user-xr2em7lf8h
    @user-xr2em7lf8hАй бұрын

    राधे राधे

  • @sovaacharya5750
    @sovaacharya5750Ай бұрын

    Om

  • @user-xm5ys8kq5p
    @user-xm5ys8kq5p28 күн бұрын

    राधे राधे❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @mahendraprasadkhatiwada2319
    @mahendraprasadkhatiwada231928 күн бұрын

    ॐ जय श्री कृष्ण !

  • @user-gu4jw7bh4o
    @user-gu4jw7bh4oАй бұрын

    🙏🙏🙏🙏🙏 पर्णाम गुरुजी म स्वधर्म tv को नियमित सत्संग श्रवण गर्ने भक्त हुम अस्तिको सत्संगमा थोरै कुरा निकाल्नु भाको थियो खुसी लाग्यो मेरो जिज्ञाशा के हो भनी म एक जनजाति दलित वर्गमा पर्छु तर पनि आध्यात्मको मार्गमा खुब डुबेको छु प्रयास जारी छ मेरो यो शरीरको जन्म एक दलित विश्वकर्मा जातिमा भएको हो हाम्रो कुल देवता कुन हो र गोत्र पनी थाहा भयन चिना हराउँदा गोत्र कुल सबै चाहिने रैछ छिन हराएको भक्त परे कृपया गुरुजी बताई दिनु होला म लगायत म जस्तै अरु पनी जिज्ञासु वर्गहरू आवरी हुने थियौं मेरो जन्म मिति २०४४ भदौ १६ गते मंगलबार राती ११:३० बजे हो

  • @rajkumarkarki5632
    @rajkumarkarki5632Ай бұрын

    कृष्ण भत्त पाण्डप लाई शीव भगवन ले दर्शन दिन किन नमाने को ?

  • @viveksharma-my5rz
    @viveksharma-my5rzАй бұрын

    यदि त्यसो हाे भने रामायणमा लक्षणलाई बाण लागेर बचाउन हनुमानले बुटी खाेज्न गएकाे के हाे त???

  • @mohanilaladhikari3530
    @mohanilaladhikari353024 күн бұрын

    Pokhara ko Dr...ko ho name thaha vayena jaasle dyan sikaunu hune. Vedio khojda paina k xa sir tyo vedio ko title.

  • @SuvasAgam

    @SuvasAgam

    24 күн бұрын

    Dr Ganesh 9815118989

  • @shyamtha8034
    @shyamtha8034Ай бұрын

    Jaya gurudev manai ananda bhayo❤😂🎉

  • @picnictillotama5
    @picnictillotama5Ай бұрын

    guru g bhgwan pani marne janmine huncha ra tyo ra manche bhayena ra

  • @KedarDahal-hy9gx
    @KedarDahal-hy9gx23 күн бұрын

    शुख्खा मरिभुमी अनिीकाल नभैनपारिीकन अमृतरुपिीबीविचार पैदाहून्न त्यस्ता शमुदरमन्थतनत कयाैंपल्ट भयएकैहुृून/बवकरदुृूण्ड...।?!

  • @PunamYadav-kv1wl
    @PunamYadav-kv1wl15 күн бұрын

    Islam ko bare ma bola ta Dham xa bhane

  • @krishnadhital1249
    @krishnadhital124916 сағат бұрын

    कबुल अनुसार ब्याधाले बांण हानेर

Келесі