Ep 552 Ramayan Chaudhary थारु भोजपुरी निर्गुण भजन | अद्भुत दार्शनिक भजनहरू Tharu Bhojpuri Bhajan

Ойын-сауық

आज हाम्रो तराईका गाउँ गाउँमा गाइने थरु र भोजपुरी भाषाका निर्गुण भजन रेकर्ड गरेर हजुरहरू समक्ष प्रस्तुत गर्दै छु । यी भजन रामायण, महाभारत ( भागवत पुराण ) सन्तहरू देशना र विशेष गरेर सन्त कबिर को दर्शन र लोक जीवनमा घट्ने घटनाहरू बाट प्रभावित भएर लेखिएका भजनहरू हुन । रामायण चौधरी पहिले रामलीला मा अभिनय गर्नु हुन्थ्यो । बुढेसकाल लाग्दै गए पछि अभिनय गर्न जाँगर घट्दै गयो र भगवानको भजनमा रुचि बढे पछि अहिले गाउँ गाउँ डुल्दै भजन गाउने गर्नुहुन्छ । शब्द नियालेर सुन्दा बुझिने खल्का नै छन् । बर्दघाट बाट भुताहा जाने बाटोमा पर्ने अलावल बिर्ता गाउँमा वहाँ अहिले पनि भजन गाउँदै हुनुहुन्छ होला । यदि उतै गाउँ तिरका कसैले यो भिडियो हेर्दै हुनुहुन्छ भने वहाँलाई यो भिडियो पनि देखाइ दिनुहोला है ।

Пікірлер: 10

  • @yuvarajghimire9328
    @yuvarajghimire9328Ай бұрын

    Jay gurudev bhagwan

  • @bholakhadka3030
    @bholakhadka3030Ай бұрын

    Jai hos parvo 🙏

  • @sovaacharya5750
    @sovaacharya5750Ай бұрын

    Om

  • @krishnaprasad3002
    @krishnaprasad3002Ай бұрын

    सुन्दर

  • @saritaupretyuprety9616
    @saritaupretyuprety9616Ай бұрын

    🙏🙏

  • @ParbatiSapkota-pv7ld
    @ParbatiSapkota-pv7ldАй бұрын

    🙏🙏🙏🙏🙏🙏🙏

  • @premrijal9929
    @premrijal9929Ай бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @krishnabhandari7188
    @krishnabhandari7188Ай бұрын

    ❤❤❤❤

  • @rajpangenisharma
    @rajpangenisharmaАй бұрын

    Very nice

  • @rajpangenisharma
    @rajpangenisharmaАй бұрын

    धेरै राम्रो। निरगुन भजन गीतको शब्द पनि Discribtion मा राखिदिनुभए आभारी रहन्थें ❤️🙏

Келесі