देउडा संस्कृतीका धरोहर भोजराज भट्ट इन्द्रेणीमा । यसरी लठ्ठ पारे दर्शकलाई, हेर्नैपर्ने भिडियो HD

Ойын-сауық

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #Bhojraj_Bhatta #LiveShow
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 1 000

  • @sanjaylama6468
    @sanjaylama64685 жыл бұрын

    भोजराज भट्ट लाई माया गर्ने जति यता 🙏 सात समुन्द्र पारीको बिरानो परदेश बाट गाउँबेशी का भाकाहरु गुन्झिने अनि गित संगीत बाटै संदेश मुलक कार्यक्रम इन्द्रेणी हेरेर बस्नुहुने को को हुनुहुन्छ 🙌

  • @milansarki4992

    @milansarki4992

    5 жыл бұрын

    Me

  • @padamsinghbaitado2523

    @padamsinghbaitado2523

    5 жыл бұрын

    म छु

  • @tikarambudhamagar1076

    @tikarambudhamagar1076

    5 жыл бұрын

    mani aaya hai

  • @karanbohara7770

    @karanbohara7770

    5 жыл бұрын

    @@padamsinghbaitado2523 हामी😁😁😁

  • @bharatbk2566

    @bharatbk2566

    5 жыл бұрын

    Mi

  • @laxmiraj808
    @laxmiraj8085 жыл бұрын

    सुदूरपश्चिमको दार्चुलाबाट मेरो मनपर्ने गायक भोजराज भट्टलाई हृदयदेखि सलाम गर्दछु

  • @yambam2516
    @yambam25165 жыл бұрын

    सुदुरपश्चिम तथा कर्णाली प्रदेशको सान देउडा गित मन पराउने हरु एता हजिर होउ त।भोजराज सर लाई इन्द्रेणी ले बोलाए को मा इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद ।

  • @jagadishbudha3941

    @jagadishbudha3941

    5 жыл бұрын

    मलाई पनि राम्रो लाग्यो डेउडा गीत जौउपात

  • @rajandhami6734

    @rajandhami6734

    5 жыл бұрын

    Yam Bam हाम त पैल्लेई हाजिर भया हुं

  • @rbaashu4660

    @rbaashu4660

    4 жыл бұрын

    Katai kat

  • @narbahadurkhatri7975
    @narbahadurkhatri79755 жыл бұрын

    घरत मेरो दाङ सल्यान हो तर पनि देउडा गित धेरै मन परछ भाेजराज भट्टकाे साेर र कलाले भाबुक बनायाे धेरै मिठाे गाउँनु भयाे भाेजराज लगाएत सम्पूर्ण ईन्देणी मा रहनु भएका नेपाली मनहरुलाई हार्दिक बधाई शुभकामना

  • @narendrank127
    @narendrank1275 жыл бұрын

    आज सुदुरपस्चिम बाट आउनु भाको भोजराज भट्ट लाई इन्द्रेणी मा देख्न पाउदा खुशी लाग्यो

  • @ajayabohara9125
    @ajayabohara91255 жыл бұрын

    सुदूर पश्चिम का हिरो भोजराज भट्ट गुरूलाइ सलाम छ

  • @amarabohara5763

    @amarabohara5763

    5 жыл бұрын

    sudurpaxim kai sorkkaadhani hun bhoja raaja bhatta guru laai dherai dhetai dhanewada x satai indareni samaj lai salam x

  • @bhadursingh6287

    @bhadursingh6287

    5 жыл бұрын

    Hzéu65thuk Kcxzrr7

  • @sankarpadma7072

    @sankarpadma7072

    4 жыл бұрын

    Very super song

  • @sankarpadma7072

    @sankarpadma7072

    4 жыл бұрын

    Very super song

  • @prakashshahi6225

    @prakashshahi6225

    3 жыл бұрын

    @@bhadursingh6287 ############.####.#########################.########.################################ #########.#######################################.###############.##################...##################.####.#######################.##############.####### ######.#####.#### ######### .####### ############################ ########################### #### #. #.###################g####

  • @iskalasapkota2360
    @iskalasapkota23605 жыл бұрын

    म पुर्बको भऐरहोला भाषा शब्द पश्चिमको बुज्दीन तर नी देउडा गीत सारै धेरै मन पर्छ।। र ईन्द्रेणी जहीले हेर्छु धेरै मन पर्छ बिदेशीको दु:ख सुखको साथी नै ईन्द्रेणी भै सको।।।

  • @surendrapuzara6568

    @surendrapuzara6568

    5 жыл бұрын

    Hami bujaihalxou Ni sathi bannuhola

  • @tiktokmasti447

    @tiktokmasti447

    5 жыл бұрын

    tq nabujhe nabujhe ni maya garne 😍😍😍

  • @lalitbohara1203

    @lalitbohara1203

    5 жыл бұрын

    सहि हो 💖💖💖💖💋👌👌👌👍️👍️🙏🙏🙏🙏

  • @Sureshnayak577-j1y

    @Sureshnayak577-j1y

    4 жыл бұрын

    म पश्चिमको तर पुर्वको केटी धेरै मन पर्छ

  • @iskalasapkota2360

    @iskalasapkota2360

    4 жыл бұрын

    @@Sureshnayak577-j1y हो र???😂😂

  • @mahabir.chetri7223
    @mahabir.chetri72235 жыл бұрын

    भाेजराज भट्ट दाजुलाइ याे मन देखिनै सलाम छ यिति मिठा गित मैले पनि बच्पन देखिनै सुन्दैअाकाे कति राम्रा हुन कति।। धन्नेवाद किष्ण दाजु।सुदूरपश्चिम का हिराे दाजुलाइ इन्द्रेणिमा ल्याऐर । हामी देश बिसमा भएका दर्सक माज देखाउनु भकाेमा

  • @jiwankumar7159
    @jiwankumar71595 жыл бұрын

    सुदुर पश्चिम को एकदमै लोकपृय गायक आदरणीय दाइ भोज राज भट्ट लाई हृदय देखि नै सम्मान छ आज हाम्रो सुदुर पश्चिम को देउडा गित सुन्न पाईयो आज तेसको लागि इन्द्रेणी टिमलाई हार्दिक शुभकामना

  • @achyutmahat5027
    @achyutmahat50275 жыл бұрын

    देउडा गितमा धेरै साहित्य मिसीयको हुन्छ बझेर सुन्दा धेरै अानन्द अाउछ ।जय ईन्द्रेणी !

  • @ratnamaninath
    @ratnamaninath5 жыл бұрын

    आज इन्द्रेणी मा सुदूरपश्चिम का डेउडा का रास्ट्रपिता अादणिय दाइ भोजराज भट्ट लाई हामी सबै सुदूरपश्चिम वासी को तर्फ बाट न्यानो अभिवादन तथा सुदूरपश्चिम कि देउडा गायिका कमला लाई पनि न्यानो अभिवादन का साथै सम्पूर्ण नेपालीको कला सस्कृतिक धरोहर व्यतित्व हरुलाइ सलाम छ ।।आज को कार्यक्रममा सहभागीलाई अति नै मार्मिक देउडा सुनाएर लट्ट बनायो धेरै धेरै धन्यवाद इन्द्रेणीनी परिवार लाई।।।।।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌

  • @shirishrokaya2590
    @shirishrokaya25905 жыл бұрын

    धन्यबाद छ कष्ण दाइ तपाईले हाम्रा सुदुरपश्िमका कलाकार हरु लाई ईन्देणिमा बाेलायर गाउदा मलाई सारै गर्व लागछ

  • @kishanbisht6596
    @kishanbisht65965 жыл бұрын

    देउरा गितका राजा भोजराजलाई मन मराउने यता हाजिर गरै

  • @shisersunar7648
    @shisersunar76485 жыл бұрын

    मनमाया दिदी र खिमा रोका लाई अचम्म लाग्यो सु . प डेउडा भाका सुनेर miss all indri team लाई शुभकामना छ अझै प्रगती को ।

  • @khadayatchitra9751
    @khadayatchitra97515 жыл бұрын

    आहा सुदुरपचिश्म का डेउडा गायक डेउडाका राजा श्री भोजराज भट्ट ज्यु को गित सुन्दा उहीँ पुरानो दिनको याद आयो जय होस !!!!

  • @rajbogativlogs1036
    @rajbogativlogs10365 жыл бұрын

    हार्दिक बधाई छ सुदुर का सान अादर्णिय ब्यक्तित्व देउडा का पिता भाेजराज भट्ट कार्यक्रम ईन्र्देणि मा अाउला सारै खुसि छु।

  • @lovemayanepal1187
    @lovemayanepal11875 жыл бұрын

    देउडा गाएक भोज राज दाई र ईन्द्रेनी टिम लाई धन्यवाद !!!

  • @binitalamichhane7385
    @binitalamichhane73855 жыл бұрын

    सलाम छ भाेजराज दाइ हजुरका गीतले लठ नहुने काे हनेला धन्यवाद दाई

  • @devrajojhadevrajojha2114
    @devrajojhadevrajojha21145 жыл бұрын

    आजको कार्यक्रम खतरा भयो धेरै धेरै धन्यवाद छ इन्द्रेणी टिमलाई मलाई धेरै राम्राे लाग्छ र नियमित हेर्छु

  • @upendrachhetri6985
    @upendrachhetri69855 жыл бұрын

    गायक भोजराज भनेको डेउडा तथा लोक संगितको राजा हुन हार्दिक नमन्

  • @devrajbhatt6474
    @devrajbhatt64745 жыл бұрын

    सलाम छ भोजराज भट्ट दाइ लाई सुदूरपश्चिम को भाका अनि सारै राम्रो देउडा गित 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @narendrabist9251
    @narendrabist92515 жыл бұрын

    इन्द्रेणी लाइ जे होस सुदुर पसिम को सान र इद्रेणी समाज पर्ती नमन गर्छु

  • @balkrishnabohara5072
    @balkrishnabohara50724 жыл бұрын

    गायक द्वय भोज राज भट्ट सर लाई सलाम-यो गीत वहाँले नै पहिले गाएको हो यसमा दुई मत नै छैन

  • @dharmakhadka9015
    @dharmakhadka90155 жыл бұрын

    हाम्रो शुदुर पश्चिमको प्यारो दाजु भोजराज भट्ट दाजुको गित सुनेर न रूने को होला । कठै दाजु परदेशमा छु। मन रूवाउनु भयो दाजु ।

  • @bashuparajuli9987
    @bashuparajuli99875 жыл бұрын

    यही हो नेपाल😍😍पूरा दुनियाँले चिनुन । मात्र राजनीतिक नेतृत्त्व सुध्रियो भने नेपाली विश्वकै खुशी हुन्छन् ,५० मिनेटको कार्यक्रमले कति मनोरञ्जन दिन्छ।

  • @sagarchhettri3295
    @sagarchhettri32955 жыл бұрын

    भुवन दाहाल लाइ पनि इन्द्रेनि मा बोलाउनु पर्यो हजुर सुदूरपश्चिम को हिरो।

  • @lalitthapa9183

    @lalitthapa9183

    3 жыл бұрын

    होनि

  • @nirajchand07
    @nirajchand075 жыл бұрын

    देउडा लाई माया गर्ने जति यता 😍😍😍😍😍

  • @basanthsinghbista6391
    @basanthsinghbista63913 жыл бұрын

    Jay sundar sudur khelnethli deuda special history history mind blowing soulful voice of national gr8 lezend beautiful soul being human Daju Bhojraj Bhatt many love

  • @deepakbhandari125
    @deepakbhandari1255 жыл бұрын

    भोज राज भट्ट भनेका सुदूरपश्चिम काे देवडा क्षत्र काे एउटा खम्बा हुन भन्नेहरु यता

  • @sankarpadma7072

    @sankarpadma7072

    4 жыл бұрын

    Very good sir

  • @sankarpadma7072

    @sankarpadma7072

    4 жыл бұрын

    Very super song

  • @KishanKumar-xv7pe

    @KishanKumar-xv7pe

    4 жыл бұрын

    Hi

  • @kushtamrakar5536

    @kushtamrakar5536

    4 жыл бұрын

    @@sankarpadma7072 ओप्प्प्प्प

  • @bitekapal8870
    @bitekapal88705 жыл бұрын

    देउडा गित साह्रै मन पर्छ।म उताको नभए नि।

  • @yoginderbist9656

    @yoginderbist9656

    4 жыл бұрын

    हजूर

  • @mansinghnath8422
    @mansinghnath84224 жыл бұрын

    धेरै खुसि लाग्यो लामो समय पछि सुदूरपश्चिम का देउडा हिरो भोजराज भट्ट जि को स्वर मा गित सुन्दा।

  • @krishnabhandari367
    @krishnabhandari3675 жыл бұрын

    धन्य मेरो सुन्दर पश्चिम धन्याबाद इन्द्रणि टिमलाइ

  • @mahabir.chetri7223
    @mahabir.chetri72235 жыл бұрын

    वाउ सारै रमणिय लाग्याे सुपर । मेराे सुदूरपश्चिम हाम्राे सुदूरपश्चिम । दामि छ हजुर। अाज छुट्टै मजा अायाे।।धेरै राम्राे

  • @rabindragorkha871
    @rabindragorkha8715 жыл бұрын

    सुदूरपश्चिम का तारा देउडा का राजा भुबन दाहाल लाइ पनि इन्द्रेणी मा बोलाउनो परेयो दाजु आग्रह छ मेरो हजुर लाइ

  • @anupariyar5557

    @anupariyar5557

    5 жыл бұрын

    Ho ho Sai ho

  • @khadakrawat5855
    @khadakrawat58555 жыл бұрын

    भोजराजा भट्ट सर लाई सलाम छ

  • @jaydhansinghdhami1772
    @jaydhansinghdhami17725 жыл бұрын

    एक यस्ता सम्मानित गायक हुनुहुन्छ भाेजराज भट्ट म सानाे छदा खेरि सुनेकाे थे र अहिले पनि जतिसुने उति नै सुनुसुनु लाग्छ । आदरणिय देउडा गायक डेउडा क्षेत्रमा कहिले नअस्ताउने किरण हुन् । विशेषगरी सुदुर पश्चिमका सबै जिल्लामा एक क्षत्र राज गर्न सफल कलाकार र मध्य पश्चिम क्षेत्र पनि त्यतिकै सफल अनि सबै काे मन मष्तिकमा बस्न सफल रहिरहने छन्। जय डेउडा गीत संगीत जय गायक सम्मानित व्यत्ति भाेजराज भट्ट।

  • @bhimuthapa7213
    @bhimuthapa72135 жыл бұрын

    गीत त बुझिन तर रमाइलो नै लाग्यो हाम्रो नेपाल हाम्रो पहिचान जय गीत जय सङ्गीत जय इन्द्रेणी टिम

  • @uedayabam9372
    @uedayabam93725 жыл бұрын

    यो ईन्द्रेणिमा भोजराज भट्ट पनि भईदिए को भए सुनमा सुगन्ध हुन्थ्यो।

  • @mahanandwosti2845
    @mahanandwosti28455 жыл бұрын

    भोजराज दाई प्रति हार्दिक सम्मान छ सुन्दर सुदूरपश्चिम को हिरो हुन डेउडा किंग

  • @gorkhaonline5909
    @gorkhaonline59095 жыл бұрын

    बहुदै राम्रो हजुर सास्कृतिक जुहारि

  • @ajayatamang7923
    @ajayatamang79235 жыл бұрын

    सस्कृती को त धनी देश हो हामी घुस खोरिको बडि भएर पो विश्व मा चिनौन गारो भएको छ

  • @nicenepal8980
    @nicenepal89805 жыл бұрын

    न छुटाई हेर्छु इन्द्रेणी हजुर हरु नि 👉️👉️👋👋👋👋 मलाई Flow गर्नुस है ल

  • @sajanghale8501

    @sajanghale8501

    5 жыл бұрын

    म पनि नछुटाइ हेर्नेगर्छु।

  • @prakashbahadur9372

    @prakashbahadur9372

    5 жыл бұрын

    Very lovely indreni

  • @Aakashkumar-mn9gr

    @Aakashkumar-mn9gr

    5 жыл бұрын

    Hi

  • @karansaud8309

    @karansaud8309

    5 жыл бұрын

    सक्दो टाइम मिलाएर हेर्न गदरदछु

  • @deepakkhadka2763

    @deepakkhadka2763

    5 жыл бұрын

    Ma pani naxutai herxu la

  • @harrybohara9886
    @harrybohara98865 жыл бұрын

    बिदेशमा बसी ये देउडा गीत भोजराज सरको सुनेर आखा रसायो😭😭😭😭मन छूने

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal27315 жыл бұрын

    Aaha bhojaraj daiko deuda hit sunda man nai aananda lagchha dherai dherai dhanyabad

  • @sarojsapkota3055
    @sarojsapkota30555 жыл бұрын

    सिन्धुपाल्चोकको हो तर पनि मलाई देउडा गित खुब मन पर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @budhibasnet
    @budhibasnet5 жыл бұрын

    हामि पुर्बेली लाई देउडा गित अली अनौठो लाग्छ देउडा गित पनी शब्द बुझ्न सके धेरै रमाईलो हुदोरहेछ धेरै राम्रो लाग्यो

  • @dabalbhul2383
    @dabalbhul23835 жыл бұрын

    wa aaja jhanai ramailo lagyo deuda geetaka hasti bhojraj bhatta daju aauda.

  • @AbiralMusic
    @AbiralMusic4 жыл бұрын

    आहा सुदुर को शान साथै इन्द्रेणी लाई हिर्दय देखि नै धेरै धेरै धन्यवाद

  • @Bohara_Y
    @Bohara_Y4 жыл бұрын

    BhojRaj Bhatta👌✌️ King Of Deuda

  • @indrasinghthakuri5055
    @indrasinghthakuri50555 жыл бұрын

    proud to be pashimi nepali for ur hard work and creation bhojraj dae

  • @narendrasanjyal8702
    @narendrasanjyal87023 жыл бұрын

    सर्ब प्रथम त सम्पुर्ण कलाकार हरुमा मेरो नमन आज शुदुरपशि्मका देउडा का एक राजा नै भन्नु पर्छ दाजू भोज राज भट्ट .निकै रमाईला देउडा सुन्न र हेर्न पाईयो .यस्तो अबस जुराई दिने ईन्देन्णी टिमलाई नि धेरै धेरै धन्या वाद...जय देश जय संगित....🌷🌷🌷🌷🌷

  • @kesharsaud6888
    @kesharsaud68884 жыл бұрын

    भोज दाइ को प्रतिभा प्रती नमन । शब्द चयन, स्वर , लय ,भाका all are amazing , supb .

  • @dugatamuduga2897
    @dugatamuduga28975 жыл бұрын

    यदाकदा कुनै कुनै शब्दकोष पक्कै बुझ्न् सकिएन तर पुर्व पश्चिम जहाँको भएता पनि लोक सास्कृती भनेको सबै राम्रो छन् हामी नेपालीहरुको !

  • @sivnathmusic
    @sivnathmusic5 жыл бұрын

    भोजराज दाइ को गित दामी छ त्यो भन्दा दामी त कृष्ण कडेल दाइ ले भोजराज दाइ लाई हेरे को मन पर्यो गित गाउदा खेरि

  • @gajendrabc6056

    @gajendrabc6056

    5 жыл бұрын

    धन्न्यवाद भोज राज दाइ साच्चै बालापन को झल्झली याद आयो क ठै बरै बालापन फर्केर आउला कि

  • @sivnathmusic

    @sivnathmusic

    5 жыл бұрын

    आउदैन हो हजुर।

  • @madhavprasadpandey9128

    @madhavprasadpandey9128

    4 жыл бұрын

    Heee ho ho

  • @kamalchhetri8739
    @kamalchhetri87395 жыл бұрын

    प्रबास मा भय पनि आज सुदुर पश्चिम् को झल्को मेटाउन पाइयो सलाम छ भोज राज दादा हजुर का हर गीतले हाम्रो सुदुरको मौलिकता लाइ झल्कायको छ आज का नया पिडि ले देउडा लाइ बिगारेर या उ वा वा जस्ता सब्द राखेर सुदुर पश्चिम् लाई चिनाउने मौलिक देउडालाइ बिगार्दै आयका छन देउडा भनेको भोज राज दाइका जस्तो हुनु पर्दछ ।।👏👏🙏🙏🙏🎤🎤🎤🎹🎹🎧️🎧️

  • @fickleboylal8192
    @fickleboylal81925 жыл бұрын

    bhoj raj dai ko upastiti le indreni ajhai ujyalo banayo....

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann62935 жыл бұрын

    ल है कर्णालीको सान देसैभरिको मार्मिक देउडा गित रेती रेवाजलाई समेटेको असादेई रामरो सम्मप्रिय खड्का बैनिलाई अग्रिम स्वागत तथा धन्यवाद छ सबै गितम अभिनय गरेकोम

  • @NP07_official

    @NP07_official

    3 жыл бұрын

    Bhanu bhakt Joshi

  • @ujirsingh1585
    @ujirsingh15855 жыл бұрын

    सलम छ सम्पुर्ण इन्द्रेणी टिमहरुलाइ र अन्य कलाकर हरुलाइ हाल कतार बाट हेरिदै छ

  • @pandeymadhab6486
    @pandeymadhab64865 жыл бұрын

    अति रमाइलो अनि यकदमै खुसि लाग्यो सायद इन्द्रेणीमै पहिलो पटक होला कमला धामी जी को पहिरन ले कर्णालीको अस्तित्व झाल्काको..

  • @thematuremillenial4095
    @thematuremillenial40952 жыл бұрын

    आहा सारै खुसी लाग्यो आदरणीय व्यक्तित्व देउडा गायक भोजराज भट्ट । सुदुरपश्चिम सिर्ग सरि

  • @govindratimilsena4553
    @govindratimilsena45535 жыл бұрын

    छत्र दाजु को फ्यान को को हुनुहुन्छ yataa🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @dipakjoshi4406
    @dipakjoshi44065 жыл бұрын

    सलाम छ भाेजरा भट्ट दाइ अब इन्दरेणि मा भुवन प्रसाद दाहाल लाई पनि लेउनु पर्याे पिलिज

  • @nsky8048
    @nsky80483 жыл бұрын

    पुरानो बाल्ले कालको याद आयो सर यो गित लाई धेरै भन्दा धेरै मन पराउन्छु धन्यवाद ‌बाद ईन्द्णी टिम‌ लगाएत गायक भोजराज ज्यु लाई

  • @dhirendrashahi5447
    @dhirendrashahi54474 жыл бұрын

    हाम्रो जन्म हुँदा पहिला गाएको गित जस्ता को तेस्तै अाद्निय दाई भोज राज भट्ट ज्यू लाई सलाम सुदूरपश्चिम को हिरो..!

  • @birusingh4755
    @birusingh47555 жыл бұрын

    भोजराज सर लाई सलाम छ हजुर को जुनसुकै गीत पनि अति नै मन छुने छन है

  • @prakashbhattarai847
    @prakashbhattarai8475 жыл бұрын

    भोजराज भट्टको गित सारै राम्रो लाग्यो । गित त राम्रो गाउछीन् होला तर देउडा गीत आफुले बाहेक अरु कसैले जान्दैन मलाई कसैले सक्दैन जस्तो घमण्ड गर्छिन् यि कमला धामी । छत्र शाही छन् क्या गज्जब । जय गीत जय संगीत ।।।

  • @user-fg9lf2tk9r

    @user-fg9lf2tk9r

    4 жыл бұрын

    धन्यवाद

  • @ganeshsunar5315
    @ganeshsunar53155 жыл бұрын

    इन्द्रेणी कार्यक्रम सारै मन पर्छ कहिले मनलाई आन्दिक बनाउछ कहिले भावुक बनाउछ यहिहो इन्द्रेणीको पहिचान सदैब इन्द्रेणीको जय होस

  • @lovelykanxa6626
    @lovelykanxa66265 жыл бұрын

    Wow इन्द्रेणी परिवार सुदूरपश्चिम का कलाकार लाई एक पछि अर्को गर्दै स्थान दिइएको धेरै धेरै धन्यवाद तथा आभार प्रकट गर्दछु

  • @krishnaprashadbhatta412
    @krishnaprashadbhatta4125 жыл бұрын

    धेरै राम्रो गित गाएर दर्शकहरुलाई मनोरन्जन प्रदान दिनुभएको मा दाइलाई धन्यवाद

  • @kalikarana3519

    @kalikarana3519

    5 жыл бұрын

    कठ‌ै बरी मेरा दाजु

  • @Ramsingh-lo9hq
    @Ramsingh-lo9hq5 жыл бұрын

    एक दिन सुदुरपशीम का तारा भुबन दहाल लाई पन बोलाउनो हजुर ईन्द्रेणी न छुटाई हेर्छु न हेरी त निनै लाग्दैन

  • @negibh6977

    @negibh6977

    5 жыл бұрын

    Good

  • @ganeshrajb5101

    @ganeshrajb5101

    5 жыл бұрын

    Sahi bhanu vo

  • @bhojbohara3838

    @bhojbohara3838

    5 жыл бұрын

    Bhoj raj bhatt ji great hun

  • @loksangit2073

    @loksangit2073

    5 жыл бұрын

    Bhuban dahal lai indreni ma herne dhoko xa

  • @anupariyar5557

    @anupariyar5557

    5 жыл бұрын

    Hoho Sai ho

  • @yakendrajaigadi641
    @yakendrajaigadi6415 жыл бұрын

    सुदुरपश्चिम का राष्ट्रपुत सान मान देउडा गाएक भोजराज भट्ट लाई कोटी कोटी नमन ब्यक्त गर्दछु

  • @SmuSingh-ij7is
    @SmuSingh-ij7is5 жыл бұрын

    इन्द्रेणी ..Teem लाई , धेरै धेरै धन्यवाद ,छ, हाम्रो सुन्दर सुदूरपश्चिम को बरिस्ठ कलाकार , भोजराज भट्ट दा दा लाई इन्द्रेणी मा बोलाउनु भएकोमा ,,धेरै समय पछि ,,आवाज सुन्न पायो,, खुशी लायो सलाम छ सबैलाई ,,

  • @nainbohara1078
    @nainbohara10785 жыл бұрын

    Salam xa sudhurpsim ko san bhojraj vahtt dai lai

  • @bhojrajbhatt3904
    @bhojrajbhatt39045 жыл бұрын

    Congratulations Bhoj Raj Bhatt sir Hamra sudur ka Hiro, mutuka dhuk dhuki

  • @tankakhanal5627
    @tankakhanal56273 жыл бұрын

    कृष्णा बहिनीलाई शुभ आशिर्वाद । मलाई यो मन पर्ने भाका लय हो तर बुझ्न् सबै बुझ्न सक्तिन ।

  • @narayanjoshi1197
    @narayanjoshi11975 жыл бұрын

    श्रटाप्रती सम्मान छ । साथै सुदुरपश्चिमको देउडा सस्कृतिमा पुर्याएको योगदान डेउडा सस्कृतिका धरोहर आदरणीय दाजु भोजराज भट्टलाई सम्मान गरेकोमा सिङ्गो इन्द्रेणी टीमलाई हार्दिक धन्यवाद ।

  • @jayandrabogati2077
    @jayandrabogati20775 жыл бұрын

    यो मेरो बिनम्र अनुरोध कृष्ण जि🙏🙏 सुदुर पच्छिम दिउडा गितका राजा हाम्रा प्रय दाइ भुवन दाहाल लाई ल्याउनु पर्यो ।।।

  • @lalitthapa9183

    @lalitthapa9183

    3 жыл бұрын

    मैले पनि पैलेनै भनेको ल्याउनु पर्यो भनेर

  • @sagarbhat6877
    @sagarbhat68775 жыл бұрын

    कृष्ण दाजि भुबन प्रसाद दाहाल लाइ पनि ल्याउनु होला इन्द्रेणी मा।

  • @milanchhetri2134
    @milanchhetri21345 жыл бұрын

    Wowuu kya dami deauda song daju Thks indreni pariwar laii....paximili deuda song laii Palo dinu vako maa

  • @milanbk1569
    @milanbk15695 жыл бұрын

    ओ हो सुदुर पश्चिमको हिरो दादा भोज राज भट्ट सलाम छ कति राम्रो गीत गाउँदा छन् हाम्रा दाजै अाजी इन भन्ना निका गित गाउनु हाय

  • @subashbista2591
    @subashbista25915 жыл бұрын

    Our Deuda legend Bhoj dai salute

  • @khimkumarmuskan4342
    @khimkumarmuskan43425 жыл бұрын

    कमला धामी पनि यता हाजिर , छ्त्र को टुक्का मन पराउने यता है

  • @mailibabuji2238
    @mailibabuji22385 жыл бұрын

    Wow hamro pashimko aafnai saskritik gaurab x dhanyabada हजुरलै खठै बरा रमाइलो सुदर पश्चिम, सम्पिर्या जि को डान्स त्यतिकै राम्रो, जय इन्द्रेणी।

  • @user-wo6ek5gs4k
    @user-wo6ek5gs4k5 жыл бұрын

    सुदुर्पचिम का किङ भोज राज दादा लाई 🙏🙏🙏🙏🙏 नम्स्कार

  • @arungurung4874
    @arungurung48745 жыл бұрын

    धरावाहिक रुपमा शव्द खेलाउँने खुविका धनि देउडा संस्कृतिका धरोहर भोजराज भट्टलाई हाम्रो सादर सम्मान छ । दोहोरी गीतमा हाजिर जवाफी खुवि हुन्छ भनि चर्चा गर्नु हुन्छ । वहाँसंग एक्कावद्ध हुन चहान्थ्यौंं । धन्यवाद ! - अरुण कुमार गुरुङ्ग तथा पविार स्याङ्गजा हाल अमेरिका

  • @bhaatbhatt1801

    @bhaatbhatt1801

    5 жыл бұрын

    औरिकानै हो त दाजु

  • @basantabista9084
    @basantabista90845 жыл бұрын

    hari ram kya dami git hamro saskar ra saskriti hamro sudurko pahichan aafnai lok vaka jhalkaune saskar ra saskriti salamxa sabai endreni tim lae ra hamra gayk sudurka sabai lae salamxa

  • @laxmansingh1382
    @laxmansingh13823 жыл бұрын

    सुदूरपश्चिमका hero भोजराज भट्ट ज्यु लाई मेरो तर्फ बाट सलाम छ देउडा गितका हिरो हुनु

  • @dipendrabhandari584
    @dipendrabhandari5845 жыл бұрын

    फेरि पनि धेरै खुशी लाग्यो सुदूरपश्चिम का चर्चित देऊडा गायक आदरणीय दाजु भोज राज भट्ट दाजु आनु भएको मा र ईनदणेरी टिमलाई पनि धेरै धेरै सम्झना छ समपुण ईनद्णी टीम लाई पनि सम्झना छ

  • @purushottamraj7686
    @purushottamraj76864 жыл бұрын

    This man is real deuda king

  • @krishnarimal2306
    @krishnarimal23065 жыл бұрын

    देउडा गित साह्रै मन पर्छ।

  • @okeshgm5366
    @okeshgm53665 жыл бұрын

    Indreni mero best program ho

  • @hariharojha9402
    @hariharojha94025 жыл бұрын

    very nice... bhoj raj bhatta daju ma sat satt naman..

  • @laxmiprasadghimire102
    @laxmiprasadghimire1025 жыл бұрын

    ऐले पनी पहिलो नम्बर ईन्द्रेणी को दॅसक आज पनी म । नमस्कार अनि छड्के सलाम सबै सबैमा 🙏🙏💕💕

  • @mahadevdhami9936

    @mahadevdhami9936

    5 жыл бұрын

    nice song hajur

  • @sikkmesp.t.sherpa6137
    @sikkmesp.t.sherpa61375 жыл бұрын

    Hello good evening indreni all Teams and dearest my sweet heart Manu always i miss you hope you miss me too. I am watching from Sikkim.

  • @bijaybijay1022
    @bijaybijay10225 жыл бұрын

    नीकै मिठो मेरो सुदुरको संस्कृत वाह

  • @goodnews2565
    @goodnews25655 жыл бұрын

    हां हां हां हां देश बिदेश मां या सोदेश रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई दिदी हरुले ईन्द्रेणी समाज हेरेर मनोरंजन लिउं 🙏🙏🙏🙏💐💐💐💐🌺🌺🌺🌺🌺🌺

  • @krishnagiri5442
    @krishnagiri54425 жыл бұрын

    इन्द्रेणी नि को नराम्रो पक्ष भनेको नाचेको राम्रोसँग नदेखाउने हो कृपया नाचेको पनि देखाउनुस ।

  • @roshbhandari6594
    @roshbhandari65945 жыл бұрын

    आहा साराई राम्रो निको छ

  • @rohenidhakal5385
    @rohenidhakal53855 жыл бұрын

    भिडियोमा देखेको मान्छे प्रत्यक्ष देख्न पाउदा निकै खुशी लाग्यो पश्चिमका तारा देउडा सम्राट दाइ प्रति मेरो हार्दिक आभार छ।

  • @rajeshxettri7683
    @rajeshxettri76835 жыл бұрын

    मनै छुने गित गाउनुभयो। दाजु पैडा गुड्न लाग्या बम्बै जाने रेलगाडिका। यो गित मनपराउने साथिहो हाजिर गरौत।

Келесі