संगीतकी साक्षात् देवी मेनुका ! | Tikaram Yatri | Menuka Paudel | Adhyaro Bata Ujyaalo Tira
संगीतकी साक्षात् देवी मेनुका
#himalayatv #tamasomajyotirgamaya #adhyarobataujyaalotira #menukapaudel
Guest: मेनुका पौडेल- गायिका
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Program Coordinator- Narendra Bahadur Khadka (Das)
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Arjun Pokhrel
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZread: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia
Пікірлер: 102
नेपालकी गाैरव मेनुका पाैडेलकाे जस्ताे सुमधुर मिठाे स्वर छ त्यत्तिनै गहन बिचार छ।
मेनुका नेपाल् को एक चम्कने तारा भन्दा कसो होला जय नारी 🙏🙏
@PrakashUpadhyaya-df6of
3 ай бұрын
🙂We r proud of you Menuka. You made us very proud. May God bless you with further success .
मेनुका बहिनीलाई बधाई तथा शुभकामना बहिनीकाे बिचारलाई सम्मान गर्दै राष्ट्रियताकाे लागि आफुले अझै मेहेनत गरि गायन क्षेत्रबाट देशलाई संसारमै चिनाउने बहिनी सपना सधैं प्रभावकारी बनिरहाेस् हाम्रो देशकाे चम्किलो तारा र स्वरकी धनी बहिनीलाई अझै बधाई।टिकाजी हजुरप्रती आभार यस्तै राम्रो कुरा सुन र हेर्न पाऊँ 🙏🙏
आवाज जस्तै मिठो सोच अत्यन्त राम्रो विचार भएको बहिनी मेनुका ❤❤❤
बुनु मेरो सधैंभरि सम्मान छ है।।राधे राधे🙏
यो अन्तर्बार्ता हेरे पछि फेरि पनि नेपाल आइडल को त्यो गित हेरे अनि आँसु झारेर आखालाइ पबित्र पारे। बैनी को जीवन उज्जल होस 🙏
साह्रै सुन्दर, सन्तुलित र परिपक्व विचार- स्यावास मेनुका 🎉❤️🎉
Menukaa nani ,तपाई को बिचार मलाई यथार्थ लाग्यो ,जस्ले जति बुझ्न सक्दछ ,त्यतिनै उसले पोख्दछ ,तपाई बिचलित नहुनुस ,आफ्नो लक्षमा अगाडी बड्नुस ।शुभकामना छ ।
अन्तर बार्तामा तपाईंको प्रस्नले साच्चिकै मानिसको अन्तर बस्तु बदल्न सक्छ ।
You are great singer Menuka Bahini! I love your sweet voice. You are also very talented and compassionate person as well as the inspiration for many. Wish you the best🙏❤️
धेरै धेरै शुभकामना आगामी दिनको लागि
मेरो प्रिय आवाज । 💞🎼💞🎼
तिम्रो यो सफलता देखेर अत्यन्तै खुशी लाग्छ मेनुका। अझ सफलताको कामना प्रिय मेनुका🌺💚💓 धेरै सम्झना ।
What a wonderful singer. I love your mellifluous voice sweetheart. Keep singing ❤️❤️❤️
Very nice intreview thank you so much both of you,❤❤❤🎉🎉🎉🎉
सुमधुर आवाजकी धनी,मेनुका ।
Menaka Bainilai mero subhakamna
राधे राधे शुभकामना बैनी❤
सरस्वतिमाताले सिगारियकी मेनुका, मेरो नमन छ
Amazing voice❤❤
Satya & swoorup ko sathma timi bhaye ? I can imagine wow!!
साक्षात् त देव अथवा ईश्वर पाे हुन्छन् ,देवी कसरी साक्षी ?देवी वा देवता प्राथमिक कक्षाको भक्त हुन।याेग्यता भएको ब्यक्तिलाई तारिफ गर्न जरुरी हुदैन ।
जय श्री राम
धेरै धेरै शुभकामना🎉
धन्यवाद सर मेनुका बैनी को बारेमा धेरै कुरा जान्ने अबसर मिल्यो।
good luck menuka
एकदमै राम्रो अन्तर्वार्ता गायिका मेनुका पौडेल संग को❤️❤️❤️❤️🌺🌺🌺🌺👍️👍️👍️👍️
Great voice manuka Suva kamana 🎉🎉🎉
राम नवमी के पावन अवसर पर सभी को शुभकामनाएं। जय श्री राम। 🙏🏽
मेनुका पौडेल मेरो मन भित्रै अति मन पर्ने गाइका❤😊
प्रतिभाशाली उम्दा गायिका मेनुका पौडेल जि को अन्तर्वार्ता हेरेर खुशी लाग्यो, आगामी उज्ज्वल साङ्गीतिक भबिष्यको हार्दिक शुभकामना छ!❤❤
मैले पनि मेनुका पौडेलको अन्तरवार्ता लिएको छु भन्नका लागि मात्र गफ गरेजस्तो लाग्यो। कान्तिपुर टेलिभिजनमा सुरजसिंह ठकुरीले लिएको अन्तरवार्तामाभन्दा नयाँ कुरा खास आएको देखिएन। यात्रीका कार्यक्रम अब यत्ति मात्र भएर हामीलाई अलि पुग्दैन। अन्तिमतिर केही फरक कुरा आए पनि वाह!!!! क्या वात भन्ने कुरो चाहिँ भेटिएन है हजुर। धन्यवाद !
Wow! What an amazing and interview. Good keep it up menuka poudel best wishes.
🙏Tika sir n Menuka agami dinharu jhan ramro hudai jaos❤️👍
Excellent!
Great ! Good job Yatri Jee ! Jay Hos !
Salute ❤
सक्ष्यात देवि❤️❤️🙏🙏 कति सटिक कुरा अति मन पर्यो
Please sir' Shisir Bangdel jyu Lai ni bolaunu paryo.❤
Shuvakamana 🎉
Bichara ko paatra banaauna khojeko kasailai man pardaina❤❤👌👌
nice interview 👍️🙏
कती मिठो स्वर कति मिठो बोली ❤❤❤
स्वरकी धनि मेनुका पौडेल ।
मेनुका बहिनीको गायन उत्कृष्ट नै छ।
mature insight
Thikai xa menuka
आगामी दिनहरुको लागि शुभकामना 🙏🙏🙏
❤❤❤❤Ati ramro
Nepali ko saan ❤❤❤❤❤ nepali chorii
Aatisundr ❤
❤❤❤
Ornament of literature
तारा देवी ,नारायण गोपाल, भक्तराज आचार्य भन्न सजिलो छैन ।मेहनत आवश्यक छ।
Hait awaz ko ta kurai nagarau tara jawaf dine kalaa pani tetikai dhurandhar,,good interview yekdam sarahaniya ,,tq tikaram ji
wonderful interview ❤👏🥰
Superb ❤
best songs menuka yuatri sir fdami
Rising star of Nepal ❤ She is our pride
दामी
Please provide subtitles. I am a fan from india and would like to know her story
Best singer Menuka❤
Thanks for 60 subscriber keep supporting guys❤😢😢
❤❤❤🙏🙏
गितलाई music video मार्फ़त प्रस्तुत गर्दा दृश्यले गायनकला र क्षमतालाई स्रोता समक्ष न्याय गरेर प्रस्तुत गर्न नसकेको हो कि भन्ने मेनुकाको भाव संग म सहमत छु।मेनुका जव गाँउछिन मेरा आँखा स्वतः बन्द हुन्छन,म शान्त र गितमा मग्न हुन्छु।मेनुकाका गितले मेरो मुटु र मतिष्कमा मिठो झंकार दिन्छ र मैले बास्तबिक संगित श्रवण गरेको आफुलाई पाँउछु।मलाई यसो हुनुमा मेनुकाको हिमालबाट बगेर आँउने कंचन पानी जस्तो स्वच्छ उनको स्वर र मैलै उनको गित सुन्ने शैली दुबैको समिस्रणले यस्तो अनुभव गरेको हुंला भन्ने लाग्छ। मेनुका भगवानको प्रदान प्राप्त प्रतिंभा हुन, उनमा घमन्ड होईन आत्मसम्मान र स्वाभिमान प्रशस्त छ भन्ने मलाई लाग्छ।यस्तो क्षमता राख्ने गायीकामा यो स्वभाविक छ। नारायण गोपालमा पनि यस्तै गुण र स्वभाव थिए। फुलको थुंगा बगेर गयो भन्ने तारादेबीको गित मलाई मन पर्छ। यस्तै कालजयी गित मेनुकाको स्वरले नयाँ पिढीलाई दिनेछ भन्ने मलाई आशा छ। उनीलाई मेरो शुभकामना!
Hlwww
🙏🙏🙏🙏🙏
❤❤
मेनका ❤🎉🎉❤😊
❤❤❤❤❤❤😘😘😘😘😘😘
Menuka is best.
प्रशान्त तामाङ नेपाली भाषि हुन नेपाली जाति होइनन तेसैले प्रशान्त तामाङले indian idol जित्दै मा खुशि हुनु रमाउनु पर्ने तात्विक केहि छैना जति खुशि मेनुका पौडेल ले गोल्डेल माइक प्राप्त गर्दा गौरब महसुस भएको थियो
23:16
देशले चिन्न नसकेको गायिका
युटुबमा 500 भन्दा तल भएका हाजिर हुनुस मिलेर सपोट गरौ
@kanak_rai_official
3 ай бұрын
लु मेरोमा आउनुश म आए
@HarishDhamivlog
3 ай бұрын
मेरो छ हजुर सकिएन पूरा गर्छ 😢
@user-cx9sw6hh2l
3 ай бұрын
मैले तपाइँको सब्सक्राइब गरेँ । अब पालो तपाइँको।
@trbhojpur9627
3 ай бұрын
मेरो त झन् 100 पनि छैन !
@Yubrajkandel
2 ай бұрын
Yes
अंहकार घमण्ड नभइ दिनता सहिष्णुता बढाउनु सके श्री कृष्ण खुशी शुनेेछ।
अब विद्या चापागाईंल
menuka nepali chamkilo taraho
मेनुकाको गायन कला अद्वितीय छ र उनी नेपालको गौरव हुन् भन्ने कुरामा द्विमत नहोला, तर 'संगीत की साक्षात देवी' भनि हाल्नु अलि हतार भएन र ?
युटुबमा 1k भन्दा तल भएका हाजिर हुनुस मिलेर सपोट गरौ🙏
जय श्री साईराम मेनुका जी हार्दिक नमन टिकाराम सर 🙏शुभावना मेनुका जी 🙏💐
Nepali raiti haru ka kura sunyar man sano nbanaunus sister balla raiti bata nagarek bandai xn
नेपालि लता मङ्गशोर🎉❤😊
Manuka baini sarai mitho ani man xune soch kura, sadhai bhagwanle sath hos
Extremely best I v
चम्किलो तारा मेनुका
बहिनीलाई धेरै माया 💞
❤❤❤❤🎉
😅