सयौं जंगली भैंसी चराउँदै हिमालसम्म पुग्ने गोठालो, जंगलमा भैंसीसँग बाघ र ब्वाँसोको भिडन्त !
भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
प्रस्तोताः किरण पौडेल
सम्पादनः विशाल सापकोटा
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: / @nepalchitra
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9843839234, 9845228627 र 9804212415
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
विशाल सापकोटा : / bishal.aawaj
WHATSAPP/IMO/VIBER : +977-9843839234
वेबसाइटः www.nepalchitra.com/
फेसबुकः / nepalchitraonline
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra
Пікірлер: 195
आफ्नै देशमा काम गर्नु को मज्जा बेग्लै हुन्छ। सलाम छ दाई हजुर लाई
यो होनि त तरिका। सबै नेपालीले अब उहाँ सङ्ग सिक्न जरुरी छ। सलाम छ उहाँ लाई।
ओहो सुरुमा भिडियो हेर्दै मजा आयो रहर लाग्यो यस्तो जोस जाँङ्गारिलो गोठालो भाइ लाई सलाम
@user-nh8gc7mt7t
3 жыл бұрын
Ok
यो देश को मेन मिडिया भनेको नै " नेपाल चित्र" हो! जस्ले भुइ मान्छेको आवाज बोल्छ।
जिनदागि त पुरानो नई रामरो यर😍😍😍😍
सुखि जिवन हैंन खुशि जीवन जीउन सीकौ यही नै ज़िन्दगी हो 😊
हेर्दै छु चित्र नेपाल गुल्मीको भार्से बाट
गरे के हुदैन ? साचै किसान हुनुहुदो रहेछ तारानाथ घिमिरे । जानेर नजानेर तपाईंले गर्नु भएको यो पेसा प्रेरणादाइ छ । यसलाई अलि आधुनिक बनाएर आजका युवाले पनि अपनाउन जरुरी छ ।
धेरै राम्रो भिडियो किसानका सुख दुःख देखाऊने नै नेपाल चित्र हो❤️
जे होस हाम्रै मिहिनेती घिमिरे दाइ रैछ्न खुशी लाग्यो 🇳🇵🙏🇰🇷
नेपालको चित्र र वस्तुस्थिति हेर्न पाउँदा पनि अनलाइक गर्ने कस्ता पाखे हुन? कठै ! सहरिया पाखेहरू
ऐलेको जमानामा पनि यति धेरै भैंसी पालेको देखियो त्यो पनि चरुवा धन्यवाद हजुरलाई🙏🙏🙏
पुरैहेरे रमाईलाे छ
Salam cha
नेपाल चित्र खबरमा भैसी पालन बिषै धन्याबाद
धेरै राम्तो मलाइनी मन पर्छ गोठालो
दाई धन्नेवाद तपाईले गर्दा हामी गोठाले लाई मनर्जन भयो
अहो पौरखी परिश्रमी दाजु "जननी जन्मभुमीस्च स्वर्गदपी गरियसी "
सारै राम्रो विषय बस्तुमा भिडियो बनाउनु हुन्छ सर तपाइँ।
@sureshkc7644
3 жыл бұрын
उ ।। ।जुउज्ज
यकदमै राम्रो भिडियो निकै खुसी लागेओ
Sarai ramailo video nepal chitra ko. wow yastai gau ghar ko video herna arakai maza aaux ..
मिडीया भाई मा धन्यवाद। धेरै राम्रो छ।।
नेपाल चित्र मनपर्छ
सादा जीवन कति आनन्द
धन्यवाद स्वाभिमान नेपालीको 🙏🙏🙏
मुम्बई बाट हेरिरहेकाे छु
kati organic xa vasa...hats of daju🙏🙏🙏🙏🙏❤️❤️
Ati ramro kam tara nath gemere
खादि मुलुक गयर 50/60 दिगरि काे घाम खानु भनदा यहि कृषि पेसा पशुपालन 👨⚖️👩⚖️👍️👍️कमति मा नि 70/80 लाख काे भैसि रहेछ हजुर
लमजुङ हाम्रो गाउँ पनि पुग्नु त किरन सर क्व्होला सोथर गाउँ पलिका वडा न 5
@sanjulama7803
3 жыл бұрын
अोडा नम्बर 5 पसगाउ होर हजुरको
Gothalo sir le ramro kura garnu bhayo video ramro lagyo hajur 👌👌💘💘
धेरै पौरखी दाजु ।हाम्रो म्याग्दी मा सामुदायिक बन हुनाले बाख्रा पनि छोड्नु पाइन्न ।रमाइलो लाग्छ गाउँमै ।हाल हङकङ ।
हाहा सरै सर हजुर सर सारै राम्रो घुम्ती गोथ
म प्राय हजुर को च्यानल हेरीनै राख्छु । Thanks vhai.
@Kumari677
3 жыл бұрын
Me too
Ati ramro news only nepal chitra bata 👍
गजबको व्यावसाय
1 number daju
Good job daju
मलाई पनि यस्तो प्रकारको भैसी किनेर पाल्न मन लाग्यो
aati ramailo thau watching from usa
ओहो गजबको दाइ पो हुनुहुदोरहेछ।
khusi lagyo aafno gauko bhaisi goth herda..
Nepal chitar one of the best chanal
यिन का कुरा सुनेर मेरा हजुरबुवा मेहले ताप्लेजुङ निबासी ३ लाखे नाम ले परीचित को जिबनी सुनाउनु भएको याद आयो।।।
Lamjung ka sabai jasho parichit paurakhi haru ko katha prastut gardenu bhayo ekdam ramro lagyo,Lamjung khwolosothar GP ward no 4 Bhujung ma janus aajai estai paurakhi kishan ka kathaharu dherai betnu hune xa. Keep loading Nepal Chitra🙏🙏
Good job
तपाईंको भिड्यो हेर्न छुटै मजा आउँछ सर नमस्कार
Wow arkai anandaauxa Nepal chitraherda
सलाम छ हजुरलाई 🇳🇵🇳🇵🇳🇵
ल गोठाला दाइ हाम्रो गाउँ भन्दा तल गयका रहेन्छ्न त।।
Daiko kura suna maja lagyo
Thanks you so much knowing nepal through your channel.
गोठाले दाई त निकै बाठो धेरै पढेलेखेको जस्तै हुनुहुन्छ त 😊😊😊
Ramro bahun dai ykdm
सर लाई दाइ ले चाहिँ सर चाहिँ दरो दिनु भो😃😃😃😃😃😃😃😃😃😃😃😃
स्वतन्त्र ब्यबसाय । भैंसी बुढा भएपछी चाहिँ के गर्ने हुन कुन्नी र राङापाडा बढी के गर्छ्न कुन्नी ।
राम्रो घिमिरे दाइ
Programme is really good and different. One suggestion: Can you please put subtitle in your videos to reach international audience, know the rural life of Nepal?
Ekdam ramro manchhe
good job salute chha hajur lai
Good👍 work🇳🇵
Good job dai
Nepal Chitra Once again Thank you very much for uploading a master piece of authentic Nepalese life. I have only heard of Ghotalo life but your documentary have painted thousand picture about the reality of old tradition. Keep on uploading more videos.
नमस्कार म तपाईंको नियमित दर्शक ,,आहा क्या मजाको भिडियो बल्ल लामी भिडियो हेर्नू पाईयो किरन सर मजा आयो
Mihenity bahun baje ko bhaisi ramro lagyo
Very good daju
Kiran poudel sir great work kip it up sir🖤🖤🖤🖤🖤🖤🖤❤️💕💕😍❤️
घ्यु बनायकाे त देखियाे छुर्पी बनायकाे नि भिडियो बनाउनु हाेला 🇳🇵🇳🇵♥️♥️🇳🇵🇳🇵🙏🙏
Bhaishi lai jangali vandaina hai patrakar jiu jangali bhaishi chahi Africa ko jangale ma hajau hajarko bagal ma painxan
Sahi kaam Bhai tq
सलाम दाजु 🇳🇵👍️🙏😍😘🎈
बधाई छ कृषक दाजुलाई
Very good hjr sir lai
Merae ghar nira pugnu vayexa thanks hae nepal chitra
Dherai ramro video, vaisi ramro sanga paliyeka rhechan.
यदि सरकार छ भने यस्तो मान्छेलाइ हो सहयोग गर्नुपर्ने
यो भैसि देख्दा त डिस्कोबरी चेयानल हेरे जस्तो पो भयो😊😊
Dae aafanae sansar ramro ho💪😜you are doing a great job 👏
good jab
very good
म पनि घन पोखराको हो यो घुम्ती गोठ सबै एउटा ब्याक्तीको भैंसी हुदैन धेरै मान्छेको भैंसी यी गोठाला ले हेरेको हुन्छ्न। खुसी लग्यो यो भिडियो हेरेर खुसी लग्यो।
यो किसान दाजु को सम्पर्क नम्बर पाउन सकिन्छ कि नाइ? पाउछ भने पठाइ दिनुना
Nice
Good
Namaste daju
यदी मानिसको आयु बढाउन ६ ह्स्पीटलको दवाई खान मन छैन भने लेकको जिवन बिताउन राम्रो ६ ?
Nep Nice
ठिक पेशा हो
Bahadur dai
Thanks dai
मान्छेहरुको आफ्नै गौरब
Nepal Chitra dherai dhanyabad. Hijo Mama gau pugnu bhaye xa aja ta jhan merai gau pugnu bhaye xa dherai khushi lagyo...
Maza aayo kura sunda
Nice 🙏🙏🙏
फेरि "सर" भने अर्गानिक बुढाले ! 😁😁😁
Ooo super video new friend. Keep going may your channel grow to millions . Stay safe stay connected. Thank you.
Yo sano nateketo pani vuiseko dudhgheule majjale sapreko rahecha. Jehos ramailo ra anandcha.
hardworking man salute brdr.
@hirabista656
3 жыл бұрын
@
original lokal vaisilai jangalire yesko masu khanalaita बजार्को मान्छेको भाग्गेमा हुनुपर्छ बजार्कोलेत ईन्डिया तराईको बिकासे कचरे भैसिको मासु खान लेखेकोछ भाग्गेमा
खुशीको,कुरो,हो,बधाई,तपाईं,लाई?