भैंसी गोठ चलाउने बाहुन-गुरुङको जोडी, एक सय भैंसी पाल्दा यति धेरै फाइदा ! │Nepal Chitra
भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
प्रस्तोताः किरण पौडेल
सम्पादनः विशाल सापकोटा
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: kzread.info/dron/W-l49hIAqEltHb37JdQ0Ig.html
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9843839234, 9845228627 र 9804212415
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : akheel.kiran
विशाल सापकोटा : bishal.aawaj
WHATSAPP/IMO/VIBER : +977-9843839234
वेबसाइटः www.nepalchitra.com/
फेसबुकः nepalchitraonline
ट्वीटरः nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra
Пікірлер: 293
मेहनेती बाहुनकाे छाेरा र गुरूङ्गकाे छाेरीकाे मायाप्रितीलाई सलाम👌💖🌷
एकदम राम्रो खबर बाबान गुरुङ या जो कोही जातको जोडि किन नहोस् बस गरि खान जिन्दगी चलाउन सक्नु पर्यो यही भन्छु म त धन्यवाद !
@hindurastraparikalpanakalp307
3 жыл бұрын
जय हो
जिन्दगी भनेको यहि हो भाइ।धेरै राम्रो काम।बिदेशमा भन्द आफ्नै देशमा यसरी परिवार सङ्ग बस्नु अति राम्रो
सरले लमजुङ जिल्ला घनपोखराको भैसीगोठ,भेडीगोठ हरुको राम्रो प्रमोसन गर्नु भएको छ खुसी लाग्यो
@keshavbhatta4577
3 жыл бұрын
Best progrsmm
@grpnepal
3 жыл бұрын
हो त ! यो त धेरै राम्रो प्रचार भयो त्यो ठाउको !
@rekhgurung5130
3 жыл бұрын
@@keshavbhatta4577 !!
अहो राम्रोसँग पाल्नुभारैछ भाईले भैसीपालन अझै राम्रो होस् शुभकामना र अन्तरजातीय मा कतिमिलेको सुखद् दाम्पत्य जीवन बधाई छ ल !😁🇳🇵🏡🎉🎁
बाहुन र गुरुङ को जोड़ी मन पराउने जति एता
मलाई अति खुशी लाग्यो यो परंरागत तरिकाको पेशा भए पनि अति राम्रो छ । यसमा सरकारले सहयोग गरोस् । हो यस्तै हुन्छ नेपालको चित्र खुशी लाग्यो ।
काम जे गर्दा पनि हुन्छ काम ले ठूलो सानो कोही पनि हुदैन यहाँहरुलाई सम्मान छ🙏🙏 ठाउँ ठाउँमा पुगेर सास्कृतिक जगेर्ना गर्दै जानु भएको छ किरण दाजु लाई सम्मान छ 🙏🙏🙏
कति हसिलो तरिकाले बोल्नु हुदोरहेछ सारै मन पर्यो।आफ्नै ठाँउ मा यस्तो बेबसायी गर्नी लाई सम्मान छ म बाट ।
@narayanpun3164
3 жыл бұрын
दुर्भाग्य कपाल रैनछ
@tikarammagar4335
2 жыл бұрын
Djkhagafdpaxizjkha ta a zgasjmhahunxa
@ShivaShiva-cr6hi
Жыл бұрын
@@narayanpun3164 बेल्कुल 🤣🤣🤣
किरण भाइले लमजुड़का भैसी गोठ जति सक्ने हुनु भयो।
बाहुन पनि कति सोझा सिदा😊
@baburambhatta2122
3 жыл бұрын
सबै एकै प्रकार का हुन्छन् र हजुर?
@Bungachamlingrai950
3 жыл бұрын
@@baburambhatta2122 hudaina rahexa ,khusi lagera aakoxa malai, yo dampati bekhera
बिदेशमा गएर दुख गर्नु भन्दा आफ्नै देशमा यसरी दुख गर्नु अति राम्रो
@jyanmaya2770
3 жыл бұрын
My 99w21qq111q9qq91q1i
@tikalaxmimalla4605
3 жыл бұрын
@@jyanmaya2770 ģ
दुख भए पनि सारै राम्रो काम। स्वरोजगार हुने युवाहरुलाई सबैले साथ र सहयोग गर्नु होला।
राम्रो छ
तपाईकाे मेनतसुजावसल्ला राम्राे छ धन्यबाद👍️👍️🇳🇵
म सगै पढ्ने साथि हाे मेराे अाफ्नाे मानछे परदाे रहिछन किष्ण भाइ
Saraai imandar krisak mijasila manchhe. Nepal chitra lai dhanywad yo khojmulak video ko laagi. Jay krishi 🍀🇳🇵🍀
Congratulations to beautiful couple, I wish them successful future ahead, welldone!
नेपाल चित्रले रमाइलो रमाइलो भिडियो पोस्ट गर्नुहुन्छ
Proud on you as real great person of Nepal. work is worship.
मलेसियामा लेबर नेपाल मा साहु ल बधाई छ राम्रो जोडी
बधाई बधाई छ भाइ राम्रो काम नेपाली मन नेपाली पन खुसियाली मा जिबन अाहा
जए होस भैइसी गोठाला दाइको
अोहो क्या दाम्मि भिडियो ल्याउनु भो धन्यवाद हाम्रो चेलि लाई माया गर्नु ल
Wau kati ramro jiwan saily
Nepal ek krisipradhan desho,krisigarekhanapainxa.dheraigàre paisa kamainxa.Ramrokam garekoma dhannyabad.shya gjabata.
Very beautiful video. I noticed very much about lamjung Himalayan region.
Ahaaaa sarae ramro grnu vako raix
Nepal chitra ko maah continue view hu sir good video from bahrain bata .👌👌👍️👍️
आजकल तपाईंको च्यालन निकै मन पर्न थाल्यो ,
eakdam ramro video
They are ok and look happy life so beautiful countryside
Very inspiring... 🙏🙏🙏
Impressive nd motivated video 👍👍
ekdam ramro kaam garnu bhacha. keep it up.
बिबाह गर्दा कुनै जातीयताले फरक पार्दैन र काम सानो थुलो हुदैन आफ्नै देशमा यत्तिको व्यवसाय गर्नु उदारणीए काम हो
good job bhai khusi lagyo yo kam
Sahi ho ykdam
दुवै जना खुसी रहेछ यो भन्दा ठूलो जीन्दगीमा के नै छ र/
@Table_person
3 жыл бұрын
Yekdam sahi kuro hajur
@santoshgurungsaanu3345
3 жыл бұрын
Shahi ho
Sarai ramro kam dai
atinai ramro good
Dherai ramro kam ! Dhanya baad
बाजे रमाइलो हुनु हुदो रहेछ । गफ पनि मिठो छ ,खुशी लाग्यो
नेपाल चित्र च्यानल लाई धन्यवाद रमाइलो जोडी
i am proud of you sir good job continue in this way
Dhane bad
Nice god bless
धन्यवाद छ वाहाले गर्नुभयको कामलाई मा गौरब गर्द छु
Kati khushi ani ramileo kura kani
Ramro kam rojnuvakoma malai khusi lagyo badhai cha
Very good bechar hjurko ❤
Very nice vedio watching from Pokhara Nepal
नेपालचित्र डटकमको प्रसतुती सहि लाग्छ नमस्ते 🙏
सर एकदमै राम्रो छ।
Ati ramro sujhab r
Patrakarlai dufha khayera janu pani bhannu bhayen a ta bhai tapaiko kamlai Salam chha
Tq so much sir 🙏🙏 great work.. Best of Luck 👌👍
GOd bless beautiful couple 💖💖
Nice video I like
HARE KRISHNA HARE RAM RAM RAM RAM RAM RAM RAM RAM RAM RAM RAM RAM RAM RAM HARE HARE HAR HAR MAHADEV
Kam ramro xa yo ta argaanik kaam🌷🌷🌷🌷🌷🌷
अति उत्तम उपाय अपनाउनु भयो कृष्ण भाइ । तर नुन भुस कुँडो त्यही भैंसी हरु लाई बोकाएर भए पनि टाढा गोठ सार्नु परे सजिलो उपाय होला । नुन भुस हप्तामा २- ३ पटक खान दिनुभयो भने दुधको मात्रा केही बढ्छ र साथै भैंसी हरु पनि निरोगी रहन्छन् । भैंसी पालन राम्रो सँग गर्नु भएको मा धेरै भन्दा धेरै बधाई साथै शुभकामना छ ।
Congratulations to Nepal Chitra for bringing in such a lovely documentary. Could you kindly go to the Himal with them and make some more documentary please Thank you
Bahut Ramro ,ni Ramailo lagyo , sarai ramro kaam ho , kinaki Bidesh gayera dukh paunu tathha ,arkako gali khanu , aafno bal bachchaa sits ta-da hunu bhanda yo kaam yekdam sarahniya chha , malai bahut khushi laagyo , ✌🥰All the Best 🙏🇳🇵🙏⭐⭐⭐⭐⭐🏅🏅
Life is all about happiness and happiness!!!
Www kati dami
गज्जब
Dherai ramro ho hjr 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
Dai sarai ramailo hunu huncha...💐💐
Vari nice
Wow damix vai
Moh salute garxu tyo dai ra didilai 120 ota bhaisi vaneko yaha horw wow
Ekdam Ramro 😀
जय हाेस्
good job bro...👍😎🇳🇵
Great dai
Bramin vai i like your love story and the hard ship of the life and about tnhe habit of liferealy i love and respect you
जे होस् रमाइलो लाग्यो ।
Verey good Bahun dai
hero dai..real...
राम्रो लाग्यो ।
ramro lagyo byabasaye .
Ramro xa kam
Good job.
सलाम छ दाइलाई
Dherai.ramro.job.xa
राम्रो लाग्यो
सफल कर्मको सुभकामना,
Sarai ramro Kam garnuvo vaisi goth sir
Good Job
Great.
Yo patrakar bhaile manobal khaskaune kam gariraheko xa maile chahi tapaiko yo kam lai badhai dina chahanxu thanks
ramro
सहि काम सफल रहोस
Yo daju ko kuro mito haso dery ramro😍
Good job
Nice.
सलाम छ
Good job dai
God bless you