भेडी गोठको कथा | Bhedi Gothko Katha - Herne Katha EP48

Фильм және анимация

यो म्याग्दीको दोबा गाउँ हो । पुरानो मगर बस्ति । हिमाल हाँसिरहन्छ । अनि हिमाल जस्तै हाँसिरहन्छन् नेत्र दाइ । न्यानो माैसममा भेडा धपाउँदै हिमालको जरासम्म पुग्ने नेत्र दाइ जाडो लागेपछि उँधो झर्छन् । यसरी भेडी गोठ सार्दै उँधौली उँभौली गर्न लागेको ३० वर्ष बितिसकेछ ।
#HerneKatha #Bhedigoth
Story of a shepherd family from the mountains of the western Nepal. Bhedi Gothko Katha - Herne Katha Episode48
🌎 Translate this episode: bit.ly/hernekathasubs
========================
💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support the production cost of Herne Katha.
🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on KZread.
🚀🚀🚀 Production Team 🚀🚀🚀
🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
🎥 Camera Assistant - Ashma Adhikari ( / ahh_ham_sha )
👩🏻‍💻 Producer - Asha Thapa ( / aasha.thapa )
👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
🎬 Director - Kamal Kumar ( / qamalqumar )
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

Пікірлер: 2 700

  • @hernekatha
    @hernekatha4 жыл бұрын

    हाम्रा कथाहरु हेरेर मन पराउने, कमेन्ट पनि गर्ने तर हाम्रो च्यानल सब्स्क्राइब गर्न चाहिँ बिर्सनु भएका धेरै दर्शकहरु हुनुहुन्छ । कृपया च्यानल सब्स्क्राइब गरिदिनु भए हामीलाई यस्तै यस्तै कथाहरु खोजेर देखाउन धेरै हौसला मिल्ने थियो 🙏

  • @lalthing7245

    @lalthing7245

    4 жыл бұрын

    मैलेत यकबर्ष भै सक्यो हजुर स्क्राईब गरेको अनि बेल अाईकन्पनि सबैमा चिन्ह लायको छु हजुर

  • @phakphoktv7497

    @phakphoktv7497

    4 жыл бұрын

    Maileta euta episode pani xutako xaina..

  • @nauloaayam5381

    @nauloaayam5381

    4 жыл бұрын

    Ani story jasko ho uslai ni ali ali paisa dinu parxhha hai herne katha team

  • @NarenThapamagar

    @NarenThapamagar

    4 жыл бұрын

    Herne Katha अंग्रेजी सब टाइटल राखे अझै संसार भरिकाले हेर्नेथिये होला “हेर्ने कथा” 🙏

  • @punbishnu9280

    @punbishnu9280

    4 жыл бұрын

    Moila ta aauta ni episode na chutai herxu de...

  • @raazukc7882
    @raazukc78824 жыл бұрын

    बिध्या दिदीको बोली मन पर्ने जति एता हाजिर हुम मत कथा जस्तो भयेनि उहाको आवाज सुन्नलाइ भयेनि कथा हेर्ने गर्छु कति मिठो छ उहा को आवाज

  • @tokyovibs4910

    @tokyovibs4910

    4 жыл бұрын

    Ra Ju didi ko boli lai hoina story Lai respect garnus

  • @khimbahadur1205

    @khimbahadur1205

    4 жыл бұрын

    चिनी मिसिएको रहेछ कि है सारै मीठो बोली आज भोली कता छन त पहिला बि बि सि मा थिन 😀😀

  • @nishakc4777

    @nishakc4777

    4 жыл бұрын

    ❤️❤️

  • @manishshrestha8849

    @manishshrestha8849

    4 жыл бұрын

    Ma panii😍

  • @padamrai6198

    @padamrai6198

    4 жыл бұрын

    Wow wow Wow wow 👍👍👍🙋🙋🙋🙋🙋🙋

  • @bishwasxttri8908
    @bishwasxttri89084 жыл бұрын

    विद्यार्थि आए नआएको मास्टरले कसरी थाहा पाउछ त्यसै गरी कुन भेडा आएन थाहा पाईन्छ कति मिठो उदाहरण

  • @rbgmagar1111

    @rbgmagar1111

    4 жыл бұрын

    हो

  • @amarrana5948

    @amarrana5948

    4 жыл бұрын

    Yup

  • @basntamanu1597

    @basntamanu1597

    4 жыл бұрын

    Yss

  • @sarubhatta5647

    @sarubhatta5647

    4 жыл бұрын

    Kamal adhikari yo video la sarai nai maan choyo

  • @badrigiri4042
    @badrigiri40423 жыл бұрын

    अब टिक टक हेर्न छोडेर हेर्ने कथा तिर आँखा तन्क्याइन्छ्😍😍 धेरै राम्रो लाग्यो

  • @hernekatha

    @hernekatha

    3 жыл бұрын

    आफ्ना चिनेजानेका हरूलाई पनि आँखा तन्काउन लगाउनुस् है 🙏

  • @badrigiri4042

    @badrigiri4042

    3 жыл бұрын

    @@hernekatha हुन्छ हजुर

  • @akashdhakal2934

    @akashdhakal2934

    3 жыл бұрын

    yes

  • @silalama4826

    @silalama4826

    3 жыл бұрын

    Mani aako xu hoi 😂😂

  • @tekengurung7583

    @tekengurung7583

    3 жыл бұрын

    agree😍😍

  • @d.j.y.entertainment
    @d.j.y.entertainment3 жыл бұрын

    सच्चा पत्रकार मैंले हजुरलाई ठाने दिदी ज्यु। हजुरलाई सम्पुर्ण नेपालीको असिस लगुन।

  • @nepaligirl503
    @nepaligirl5034 жыл бұрын

    कती सोझो इमानदार सबै परिवार हरेक शब्दमा सोझोपन दुःखमा पनि त्यो मिठो हाँसो

  • @Karnapun
    @Karnapun4 жыл бұрын

    ३/४ तह कस्मेटिक सामाग्री घसेर सजियको कलाकार हरु भन्दा बास्ताबिक अनुहार संगै पौरखि हरुको वास्तविक कथा सुन्दा अर्कै आन्नद आउँछ पौरखी हात हरु प्रती सम्मान हेर्ने कथा टिम प्रती हार्दिक आभार दोह्राइ तेह्राइ हेर्दा पनि धित मर्दैन ।

  • @samarpantiwari959

    @samarpantiwari959

    4 жыл бұрын

    sai ho bro i like your thought.

  • @sukrarajchamlingrai7746

    @sukrarajchamlingrai7746

    4 жыл бұрын

    सत्य भनेको सत्ये नै हो हजुर ले भने झै जति हेर्दा पनि हेरिरहु लागिरन्छ

  • @bishwasxttri8908

    @bishwasxttri8908

    4 жыл бұрын

    Yesss

  • @pujamagar3327

    @pujamagar3327

    4 жыл бұрын

    😊😊😊😊😊😊

  • @lmlibmb6599

    @lmlibmb6599

    4 жыл бұрын

    हो हजुर सहि हो

  • @binitrai402
    @binitrai4024 жыл бұрын

    भेडाहुने दाईको स्वर एकदम मिठो छ।सोजो व्यक्ति दयालु सभापको हुनुहुदो रहेछ।

  • @purnalimbu9461
    @purnalimbu94613 жыл бұрын

    विद्या दिदिको सुरिलो स्वर अनि बोल्ने शैलीले मलाई मात्रै होइन होला मोहित बनाउने।♥️♥️♥️

  • @rimbaburana1055
    @rimbaburana10554 жыл бұрын

    अझै पनि नेत्रदाइ जस्ता निश्कपट मान्छेहरू देख्दा अात्मैदेखि सम्मान जागेर अाउछ ।🙏

  • @ushabudha7279

    @ushabudha7279

    4 жыл бұрын

    nice

  • @chetangm4855

    @chetangm4855

    2 жыл бұрын

    sahaii vanu vayo sir

  • @PRADIPMAG0R

    @PRADIPMAG0R

    2 жыл бұрын

    sabai veda charauna gaye huncha hou😂

  • @alishgrg7781
    @alishgrg77814 жыл бұрын

    कति चोटि हेरे चित्तै बुजेन फेरि हेर्दैछु कति नम्र मान्छे नेत्र दाई।।सबैले आ आफ्नो कर्म गर्नुपर्छ जे होस खुसी हुन सिक्नुपर्छ नेत्र दाइ जस्तै।अनि हेर्ने कथा साह्रै मन पर्छ अनि बिध्या दिदिको बोली wow..

  • @mr.bohara
    @mr.bohara3 жыл бұрын

    कस्तो मिठो सम्बन्ध छ 😊 मान्छे को दैनिकी जीवन पनि कस्तो मिठो कथा बन्दो रहेछ । गाउँ बेसि को सत्यता र परम्परा लाई समेटी हामी सामु कथा पुर्याउने सम्पुर्ण परिवार लाइ धेरै धेरै धन्यवाद 🙏

  • @KT9050
    @KT90504 жыл бұрын

    मेरो बाबाको पनि रामकाहानी भनौ या जीवन काहानी भनौ यही थियो। बाबाको सेशपछी अहिले सांहिलादाइको काहानी यही नै छ। बाबाको पछी लागेर सानै देखी हामी पनि भेडा संगै हुर्कियौ। बनपाखा, भिर पहरा, लेकबेसी धेरै घुमियो। घाम,पानी,आसिना हुरी, बिहे भोज हाम्रो सबै यही हुन्थ्यो, कहिले काही बिरक्त पनि लाग्थ्यो। बिशेषगरी मङ्सिर पुष महिना ताका भेडा बाख्राले पाठा जन्माउथे, दिनमा चरानमा जाँदा नयाँ जन्मिएको पाठा र माउलाई लिएर गोठमा आउने गर्ने थियौ, एक पटक पाठा लिएर माउलाई बोलाँउदइ बारीको डिलमा उक्लदै थिए, म भन्दा माउ बाख्रा पहिला उक्लेर मलाई तल्लो गरामा खसालिएको अझै झल्झली आउछ। कर्मको लेखा भनौ आज परको देशमा रहदा, यो भेडा संगै, बाबाको पछी लागेर बनपाख हिंडेको साह्रै सम्झना आउछ, सपना पनि तेही देख्छु। यती लेखी रहदा मुटु भक्कनिएर आयो, आँखा रसाएर आए ।।। अब कुनै दिन म पनि आफ्नै गाउँ फर्केर जती दु:ख भएपनि, आफ्नै बाउबजेले आङालेको पेशा निरन्तरता दिन्छु। तपाईंहरु हाम्रो गाउँ ठाउमा पुगेर हाम्रो लोपन्मुख जीवनी र पेशाको बारेमा उजागर गरिदिनु हुन्छ, हाम्रो लागि सरकार भने पनि भगवान भने पनि तपाईं हरु नै हो। तपाईं हरु को जय जय होश।

  • @diwasthapa9681

    @diwasthapa9681

    4 жыл бұрын

    kancha maichang 🥰🥰🥰

  • @purnabahadurkhatri8486

    @purnabahadurkhatri8486

    4 жыл бұрын

    मर्मस्पर्शी भाेगाइ ।

  • @ktmstudio6615

    @ktmstudio6615

    4 жыл бұрын

    💝💝💝💝💐💐💐💐🙏🙏🙏🙏🙏

  • @sumanashrestha7574

    @sumanashrestha7574

    4 жыл бұрын

    Sarai man xoyo hajurko bhogai padhera😘😘😘

  • @kimrai7036

    @kimrai7036

    4 жыл бұрын

    Lop u brother 💏

  • @yogengurung6752
    @yogengurung67524 жыл бұрын

    ‘गोठ मै छोड़ेको पाठा - पाठी को आमाहरू चही अली हतार मा थिए’ त्यो दृश्य, शब्द र भाव बिध्याजी को एक आमा को स्नेह हो।

  • @devmagar2642

    @devmagar2642

    4 жыл бұрын

    really hearth touching

  • @luckydlucky5379

    @luckydlucky5379

    4 жыл бұрын

    ❤️❤️❤️

  • @dipendrakunwar2386

    @dipendrakunwar2386

    4 жыл бұрын

    This makes Bidhya didi's narration so touching

  • @yogengurung6752

    @yogengurung6752

    4 жыл бұрын

    Dipendra Kunwar Yes, she observes the scenario so deeply and narrates with emotion and conquer her fans heart.

  • @deepakrana7010

    @deepakrana7010

    4 жыл бұрын

    that's why this is best .

  • @badrigiri4042
    @badrigiri40422 жыл бұрын

    बिद्या दिदिको यो कार्यक्रम ले गर्दा कुना कन्तराको सुख दुख रमाइला नरमाइला बिषय वस्तु हरुलाइ दृश्यावलोकन गर्न पाइयको छ । हजुरको यो माहान कामले सधै सफलताको शिखर चुमोस्🙏🙏🙏🙏🙏

  • @santoshdahal2324
    @santoshdahal23244 жыл бұрын

    कति निर्दोष छौ हामी नेपाली। साचो नेपाली को हो यो कथा र पहिचन।। धयबाद हेर्नेको कथाको टिमलाई हरेक येपिसोढ जस्तै छ यो पनि सारै मनपरो।।

  • @madanchhetri6445
    @madanchhetri64454 жыл бұрын

    थोरै मात्र हेर्छु भनेर भिडियो खोलेको सबै नसकी मनले नै मानेन

  • @julietricarse6174

    @julietricarse6174

    4 жыл бұрын

    same mapani

  • @pradeepdhami6412

    @pradeepdhami6412

    4 жыл бұрын

    मलाई मात्रै लाग्या थ्यो तर अरु पनि रहेछन म जस्तै

  • @surajbhusal3193

    @surajbhusal3193

    4 жыл бұрын

    Same here

  • @sujantamang4094

    @sujantamang4094

    4 жыл бұрын

    Same here

  • @manojmagar3376

    @manojmagar3376

    4 жыл бұрын

    Saem

  • @deepakpoon4711
    @deepakpoon47114 жыл бұрын

    मेरो गाऊको नेत्र दाईको कथा हेर्ने अवसर दिनु भयको मा बिधा दिदीलाई धेरै धेरै धन्यवाद great job दिदी...

  • @funwithslimes4420
    @funwithslimes44204 жыл бұрын

    I am from India. I never miss your Episode.Good job keep it Mam. Thanks a lot.

  • @user-sl8go8zd8c
    @user-sl8go8zd8c3 жыл бұрын

    मलाइ त यो प्रोग्राम सारै मन पर्छ ❣️🙏❣️अझै प्रगती गर्दै जानुहोस 🙏🙏

  • @narayandarlami2681
    @narayandarlami26814 жыл бұрын

    हाल म आफ्नो गृह जिल्ला पाल्पा भैकन पनि आज त्यो दोबा गाउँ, नेत्र दाइ अनि त्यहाँका भेडापालक कृषकहरुको याद आयो अनि म्याग्दिमा रहि त्यहाँका भेडापालक कृषकहरुको भेडी गोठमा गैइ बाँस बसेरै पशु सेवा प्राविधिकको रुपमा सेवा गर्ने शौभाग्य पाएको थिए आज हेर्ने कथाबाट त्यहाँका कृषकहरुको वास्तविक कथा सुन्न र हेर्न पाईयो, खुशी लाग्यो विध्या दिदी अनि सम्पुर्ण टिमहरुलाई धेरै धेरै धन्यवाद

  • @chandrathapa8178

    @chandrathapa8178

    4 жыл бұрын

    ♥♥♥

  • @devbeeky2249

    @devbeeky2249

    4 жыл бұрын

    वा मलाइ नि रहर छ

  • @rensaadhikari3123

    @rensaadhikari3123

    4 жыл бұрын

    🙋

  • @narayandarlami2681

    @narayandarlami2681

    4 жыл бұрын

    @@rensaadhikari3123 ✋✋✋

  • @narayandarlami2681

    @narayandarlami2681

    4 жыл бұрын

    @@devbeeky2249 अवस्य हजुर जो कोहि लाई पनि 😍

  • @ganeshacharya620
    @ganeshacharya6204 жыл бұрын

    जंगलमा पैसा भएरनी क्यार्नु होटल हुदैन । ढुङगा खाएर भन माटो खार भन । मन छोयो । माने दाई तपाईको संघर्षलाई ।

  • @bimalkumar6800
    @bimalkumar68004 жыл бұрын

    यो कथा मात्रै नभएर बास्तबिकता झल्काउनु भयो सुन्दर दृश्य देखेर मनमोहित भयो दाजु को हासो र मेहनत देखेर साच्चिकै हामी गरिब छैनौ जस्तो लाग्यो मलाई पनि उहाँ संगै भएको अनुभुती भयो धन्यवाद बिद्या जि यति राम्रो दृश्य क्यामरा मा कैद गरेर दुनियाँ माझ राख्नु भएकोमा 😍😍😍😍🙏🙏

  • @chandradhami2837
    @chandradhami28373 жыл бұрын

    कस्तो आँखा नै रसाउने दृश्य सानो छँदा म नी यसरी नै गोठालो गाको साह्रै याद आयो 😭🙏सलाम छ पत्रकार दिदी हजुरलाई 😭😭🙏

  • @suryajoti3031
    @suryajoti30314 жыл бұрын

    कति राम्रो सिन कति मीठो हाँसो अनि कति मीठो तरिकाले खुवाई अर्गानिक खाना अर्गानिक बोली अनि विद्या जि को मीठो हाँसो र राम्रो प्रस्तुति 😍😍💕🙏👍️👍️👍️

  • @salinmagar1761

    @salinmagar1761

    4 жыл бұрын

    मलाई पनि राम्रो लाग्यो बोलीचाली दिदिको

  • @suryajoti3031

    @suryajoti3031

    4 жыл бұрын

    🤗

  • @dilkumarmagar3866
    @dilkumarmagar38664 жыл бұрын

    लाउरेको जिन्दगी भन्दा यो जिन्दगी धेरै राम्रो सफा हावा सुन्दर बाताबरण

  • @kim-jongmagar1029

    @kim-jongmagar1029

    4 жыл бұрын

    Malae pani sharaii man praxaa daju yo kaamm.

  • @banepalikanchhaa907
    @banepalikanchhaa9073 жыл бұрын

    जब मैले पानीको कथा हेरे त्यसपछि लगातार भाग एक देखि यो 48 भाग सम्म आईपुगे एकदमै रमाईलो अनि दुखद सुखद समिश्रण भएको ले अनि बिध्या दिदिको प्रस्तुतिले मोहनी लगाएको छ्❤️❤️just love it हेर्ने कथा ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @shankarbudha9947
    @shankarbudha99473 жыл бұрын

    बिद्या मेम को बोलिमा जादु छ सहर को धुलो धुवा भन्दा हिमाल को फेड कति रमाइलो देखिन्छ कति सुन्दर खुसी लाग्यो यो कथा को फेन नै भय मत

  • @sanubahing3812
    @sanubahing38124 жыл бұрын

    कामको सम्मान गरौ स्यालुट छ नेत्र दाईलाई

  • @dailylove9592
    @dailylove95924 жыл бұрын

    हेर्दै जादा कति मिठो उदाहरण मिल्यो,,,,बिधार्थी अाए नअाएको जसरि सर ले थाहाँ पाउनु हुन्छ,,,त्यस्तै गरि थाहाँ पाईन्छ,,कति मिठो शब्द,,,

  • @sanjusang423
    @sanjusang4233 жыл бұрын

    Such a pure heart ♥ people with lot of struggle in life but still their smile steal My heart.. 😍 Loving people

  • @prafollajha4365
    @prafollajha43653 жыл бұрын

    Vidya chapagain one of my favourite personality. I can't see stop watching her presentation with simplicity in her videos.

  • @sanjeevbantawa
    @sanjeevbantawa4 жыл бұрын

    22:50 "जंगलमा अब पैसौ भएनी अब होटेल हुन्न, किनेर खाने हुन्न, अब ढुङ्गा खाइर भइन, माटो खाइर भइन".... नेत्र दाइको यो कुराले सारै मन छोयो!!!! :(

  • @KESHAB512

    @KESHAB512

    4 жыл бұрын

    अरु कुरा मा हासो नलागे को यो कुरा ले निकैबेर हसायो

  • @nirmalsapkota2432

    @nirmalsapkota2432

    4 жыл бұрын

    Bhadhata bhita ko khusi

  • @binodpun8351
    @binodpun83514 жыл бұрын

    आज चाहिँ हाम्रो दोबाको गाउको भेडि गोठ कथा हेर्ने अवसर दिलाइ दिनु भएकोमा हेर्ने कथा टिम र विधा दिदिलाइ धन्यवाद छ 🙏🙏🙏

  • @sushilthapa4643
    @sushilthapa46432 жыл бұрын

    The challenging life of the sheep herding Magar family is brilliantly portrayed in this fascinating episode.It is beyond imagination that despite lack of proper resources and adequate help, they have been in the extremely painstaking role of sheep herders for such a long period of time.Their smiles, honesty, humbleness, positivity, sacrifice and contentment touches your heart.

  • @abhijeetthapa8117
    @abhijeetthapa81173 жыл бұрын

    छोयो मन , लाग्यो खुशी / प्रस्तुति छ मिठो , तर छैन सुख- दोबा गाउँमा नेत्र दाइ र परिवारलाई/भेडी गोठ सार्दै उँधौली उँभौली ग'को ३० वर्ष। बस्तिको धेरै कथाहरु हेरेर हिमाल हाँसिरहन्छ,हाँसिरहन्छ/ जय होश /

  • @user-lo4jf9ei3n
    @user-lo4jf9ei3n4 жыл бұрын

    मैले पनि जिबनको 10/12 बर्खा र हिउद आफ्नै गृह जिल्ला म्याग्दिमा यस्तै गोठालो गरेर बिताएको छु यो भिडियो हेरेर सार्है मन हल्का भयो म आफै म्याग्दीको जंगलतिर हिडेको अनुभुती भयो बिद्या सिस्टर र नेत्र दाजुको सार्है सरल मीठो बोली जति सुने पनि अझै सुनी रहौ जस्तो

  • @unamagar230
    @unamagar2304 жыл бұрын

    हाम्रो म्याग्दी तिर को बोल्ने शैली नै माया लाग्ने मिठो बोलि😘😘😘

  • @timetracker8503

    @timetracker8503

    3 жыл бұрын

    yekdam thik...

  • @grgsolta1012

    @grgsolta1012

    3 жыл бұрын

    paschimi pahada dang rolpa salyan piuthan tira yestai bolinxa ho

  • @rosekc9417

    @rosekc9417

    3 жыл бұрын

    म नि म्याग्दी हुम

  • @dipenpunmagar7323

    @dipenpunmagar7323

    3 жыл бұрын

    हाम्रो रुकुम पुर्ब को सँग मिल्छ बोली 😘😀

  • @rosekc9417

    @rosekc9417

    3 жыл бұрын

    @@dipenpunmagar7323 मिल्छ नि अलि अलि

  • @pbghale364
    @pbghale3643 жыл бұрын

    म पनि एउटा भेडी गोठालोको छोरा हो यो भिडियो हेरेर आज आफ्नै बुबा आमाको याद आयो अनि आमा बाबाको दुख पिडाहरु आज यो भिडियो बाट झन धेरै महसुस गरे। धन्यबाद दिदी अनि सम्पुर्ण टिमलाई। Proud to be son of Gothaalo....

  • @taramankunwar9253
    @taramankunwar92532 жыл бұрын

    क्या मीठो कुरा ! वास्तविक/व्यवहारीक कुरो हो यो । सरकार,संविधान,एेन,नियम,सिंहदरवार, नेता,घुस्याहा,भ्रष्टाचारी,माफिया,डन, के हो थाह हुंदैन यीनलाई जसरी सरकारलाई मतलव छैन यीनीहरु बारे । यस्तै हो नेपालमा ।

  • @vshaltamang1279
    @vshaltamang12794 жыл бұрын

    He is so happy. smiling and laughing when he tells his story. He looks younger than his ages and much healthier than city people.

  • @annapurnambycdoba5500
    @annapurnambycdoba55004 жыл бұрын

    Thank you Bidhya Sis, I am feeling nostalgia. मेरो पनि जिन्दगी यसरी नै यहि बनपाखामा बितेको थियो। काम अवश्य दुःख छ तर अहिले मलाइ सुख के लाइ भन्ने परिभाषा खोज्न मन लाग्छ। म अहिले नेपालमा सोचिएको के के नै होला जस्तो युरोपियन जिवन बिताइरहेको छु, भौतिक सुख भनिने बस्तुहरुको उपभोग गरिरहेछु तर जिवन सुख छैन। आज भन्दा बीस बर्ष अघि यहि गाउमा यसरी नै जिवन बिताउदाको मिठो निन्द्रा म अहिले पाउन सक्दिन। धन्यवाद बिद्या बहिनी मेरो गाउ अनि नेत्र मामाको कथा कभर गर्नुभएकोमा।

  • @devipun508

    @devipun508

    4 жыл бұрын

    थैबरा मेरो बाजे को यात आयो

  • @madhavrajadhikari8750

    @madhavrajadhikari8750

    4 жыл бұрын

    Me too bro

  • @diltamang4934
    @diltamang49343 жыл бұрын

    बिद्या दिदिको खोज पत्रकारिता एकदमै राम्रो लाग्यो! धन्यवाद,

  • @captengm2036
    @captengm20363 жыл бұрын

    सम्बन्धित निकायको ध्यान जाओस हाम्रो यस्तो मेहेनती हातहरुलाइ थप उर्जा र हौसला को खाचो छ किन्ने बेलामा भेडा महङ्गो भन्छौ तर दुख पनि धेरै रहेछ

  • @manisha.sunrisingbusiness7774
    @manisha.sunrisingbusiness77744 жыл бұрын

    सारै राम्रो भेडी गाउको कथा अनि नेत्र दाइको सरल जीवन सारै जाडो लागेछ है बीध्या दीजु लाई😍😍

  • @lilbohara810
    @lilbohara8104 жыл бұрын

    पेसा प्रतिकाे माेह, लगाव, निष्ठा वाह ! सलुट छ नेत्र दाइ । २०/३० लाख अनुदान त तपाईंलाई दिनुपर्ने हो सरकारले तर दिँदैन ।

  • @devil-so4fo

    @devil-so4fo

    4 жыл бұрын

    Yesto mehanti Ra imandar Lai paunu parne anudan k garnu gagan thapa jasto dakale khaidiyo

  • @krishnaalemagar68
    @krishnaalemagar6816 күн бұрын

    हेर्ने कथाको आत्मा बल भनेको बिध्या जि को कोमल स्वर अनि निर्दोष हासो को खितकाहरु जसले मोहित बनाउछ हामी सबैलाई

  • @meghnsunuwar5024
    @meghnsunuwar50244 жыл бұрын

    मनै आन्नद लाग्यो हजुरको भिडियोले धन्यबाद

  • @purnalungeli2210
    @purnalungeli22104 жыл бұрын

    सबै तिरको मगर अनि नेपालीको मिहेनत देखेर खुसी लाएर आउँछ। मगरहरुको मौलिक पोसाकलाई चै छोडनु भाछैन, !

  • @madhukarkc5329

    @madhukarkc5329

    3 жыл бұрын

    Yahi ta Nepal ho

  • @SurajSuraj-zi5rk

    @SurajSuraj-zi5rk

    3 жыл бұрын

    Y

  • @magarniru7267
    @magarniru72674 жыл бұрын

    हेर्ने कथा दोबा (Doba)...वोहा एउटा पार्तीनिधी पात्र मात्रै हो, आफ्नै देश मा ब्याबसाय गरेर बस्ने सम्पूर्ण भेडा पालक तथा अन्य ब्याबसायी हरु मा Salute गर्न चाहान्छु ..🙏🙏👏👏

  • @rajugurung5298
    @rajugurung52984 жыл бұрын

    Ramro manxe le ramrai manxe ko katha khojdo raixa.Yesto sojo ra Saral ani afnai karma ma ramawne hamro Nepali ko bani.Tesaile hola yo maruvumi ma xatpatai raheko xu.Dherai dhanyabad ramri manxelai.

  • @kalpurai1937
    @kalpurai19372 жыл бұрын

    हेर्ने कथा पर्खेर बस्ने गर्छु कहिले आउला भनेर । हेर्ने कथा को सबै टिम प्रती मेरो नायनो माया अनि नमन।🙏🙏🙏

  • @prabeshchhetri2170
    @prabeshchhetri21704 жыл бұрын

    सार्है राम्रो,, आफुले चाहेको काम दुख नमानी गर्नु पर्छ। दाजुलाइ आउने दिनको सुखद बनोस

  • @umeshbasnet1135
    @umeshbasnet11354 жыл бұрын

    गोठाला, सारंगि वाला, कहिले त जोगि , कहिले बृद्दाश्रम का मानिस का ब्यथा हरु ल्याउनु हुन्छ्। बिधा दिदि साच्चिकै धन्य हुनुहुन्छ्। लुकेका ब्यथा हरु ल्याउनु हुन्छ, साच्चिकै सर्हानिय काम दिदि हजुर को।

  • @hope6527
    @hope65273 жыл бұрын

    साँच्चै कति इमान्दारी उहा नेत्र दाइ साँच्चै मन छोयो दुख शुख यस्तै हो जिन्दगी

  • @sonkumarkhalingofficial.160
    @sonkumarkhalingofficial.1602 жыл бұрын

    मलाई असाध्यै मनपर्ने नेपालको youtube channel कति राम्रो प्रस्तुति ग्रामिण भेकको सुख-दुःखलाई समेटेर हेर्ने कथा बनाइदिनु भएका " हेर्ने कथा ययुट्युब च्यानललाई धेरै माया अनि सम्मान❤️।much love from sikkim.

  • @joshjanadangi
    @joshjanadangi4 жыл бұрын

    दिदी हजूरको ।मेहनत लाई ।सलाम यती सुन्दर छ हाम्रो नेपाल है🇳🇵🇳🇵 Visit nepal 2020 गर्नु भन्दा हजुरको वीडियो हेरे सबै नेपाल को दर्शन हुन्छ

  • @user-pq2dm7ut8w
    @user-pq2dm7ut8w4 жыл бұрын

    अाहा हाम्रो नेत्र दाईकाे बारेमा कार्यक्रम प्रसारण भएकाेले अझै खुसी लाग्याे याे दाईलाई २०५५ सालमा चिमखाेला जानेबेलामा बाटाेमा भेटेकाे थिए अाज बिदेश बाट देख्दा निकै अानन्द लाग्याे खुसी लाग्याे र सम्पूर्ण हेर्ने कथा टिम तथा स्पेसल कार्यक्रम प्रसाेता बिध्या दिदीलाई मेराे हृदय देखि नमन गर्दछु🙏🙏🙏

  • @lokrajsharma2447

    @lokrajsharma2447

    2 жыл бұрын

    F

  • @allinone-qz8pr
    @allinone-qz8pr3 жыл бұрын

    Aww small sheeps are another beauty of this documentary they are too cute🥰😍

  • @munabasnet5273
    @munabasnet52733 жыл бұрын

    नेपालका कुना ,काप्चा ,हिमाल ,पहाड र बिकट ठाउँमा पुगेर निम्न वर्गका गोठालाहरुसँग उनिहरुकउनिहरुको दिनाचार्यमा सहभागी भएर वास्तविक कुरा छर्लङ्ग पारेर दर्शक सामु ल्याउनु भएकोमा धेरै धेरै धन्यवाद विधा बैनिलाई ! तपाईंको यो प्रयास धेरै प्रशँसनिय छ।म त कुनै पनि नविराई हेर्ने गर्छु नेपालको यथार्थता।

  • @ekloakhir7765
    @ekloakhir77654 жыл бұрын

    मेरो~देश, मेरो~आफ़ंन्तहरु; अनी~हाम्रो~कथाहरु ।🥰😍😘💕

  • @madhavrajadhikari8750

    @madhavrajadhikari8750

    4 жыл бұрын

    Eklo Akhir mero deas nepal

  • @sonam405
    @sonam4054 жыл бұрын

    Magar are the most humble and kind person ever.. Loved it❤

  • @kamal-vv3lq

    @kamal-vv3lq

    3 жыл бұрын

    I fully agreed with this

  • @subindrasomai63

    @subindrasomai63

    3 жыл бұрын

    I am agree with you

  • @sapanalama1718

    @sapanalama1718

    3 жыл бұрын

    Um hai sis

  • @jeetchaudhary4553

    @jeetchaudhary4553

    3 жыл бұрын

    Same tharu

  • @dilipdahal952

    @dilipdahal952

    3 жыл бұрын

    Vhag muji magar kasta hunxan thaxaina hami lai euta le ramro kaam gardeima sabai ramra hunnan nani

  • @ks21285
    @ks212853 жыл бұрын

    I felt ultimate peace , as if my dream come true, meditating in nature, my nepal, the pure un touched nepal. Many many thanks to Bidhya bahini and entire team for such a good quality representation of our villeges. It is an amazing gift to us diaspora.

  • @kamalgahatraj9668
    @kamalgahatraj9668Ай бұрын

    यो मुस्कानमा नत केही छलकपट छ, नत केही स्वार्थ, नत केही प्राप्तिको आशा, सच्चा मन, सफा ह्रदय, यहिँ नै हो सच्चा नेपालिको पहिचान।

  • @gomumagar8923
    @gomumagar89234 жыл бұрын

    साच्चिकै बिध्या दिज्युको अाावज यति मीठो छ ! र यहाको हेर्ने कथाले साच्चिकै विभिन्न किसिमको ठाउहरु लगायत नया नयाँ कुरा हरु सिक्न र हेर्न पाएका छोैं

  • @devrajtamata2147
    @devrajtamata21474 жыл бұрын

    बिचारा दाइ कति सोझो हुनुहुदो रहेछ । केरे केरे भनेर बोल्ने शैली सुनेर चाहिँ सारै हासो लाग्यो ।

  • @vlogshub8444

    @vlogshub8444

    4 жыл бұрын

    Hahahah

  • @ZIGGLER10
    @ZIGGLER103 жыл бұрын

    सँगर्ष नै सँगर्षले भरिएको जीवन।। अनि दिदीको कथा वचनको आनन्द छुट्टै छ।।🙂

  • @krishnayonzon4073
    @krishnayonzon40734 жыл бұрын

    विदेशीएको लक्का जवान छोरा विदामा आउँदा बुबाको दुःख देखेर यतै बसेको निर्दोष प्रेमको जति व्याख्या गरे पनि कम हुन्छ । पुर्खाप्रतिको सच्चा सम्मान यो भन्दा ठूलो के हुन सक्छ । । कथित विकसित देशमा पलायन भएका शिक्षित नेपाली युवाहरुलाई राम्रो झापड हानेको छ । सलाम छ भाइलाई ।

  • @sompun3602
    @sompun36024 жыл бұрын

    अाे हाे बीध्हा मेदम हाम्रो तिर जानू भयछ कत्ती खुशी लागो आज !! मलाइ हेरेर सारै खुशी लागो नमस्कार छ हजुरलाई!!

  • @rameshrai1970
    @rameshrai19704 жыл бұрын

    गाउॅले भेडी गोठाले जीवन गजब नै पो छ त है बिध्या बहिनी पनि नेपालको पुरै बिध्या लिदै .....?!!

  • @khagprasadgharti5441
    @khagprasadgharti5441 Жыл бұрын

    nepalko yesta bastabik jiban yapan ko katha ramro chha mero gauko yad aayo sampurna teamlai dhannyabad

  • @gyanpoon63
    @gyanpoon633 жыл бұрын

    गोठालो जिबन संघर्ष जिबन🐑🐑🐑🐏🐏🐏 गांव घर को सम्झना 💝💖❤ Thank you for this video. ..👍👍👍

  • @nirajpurja908
    @nirajpurja9084 жыл бұрын

    Hamro Myagdi jilla ko sano tara dherai prakriti ko dhani doba gau lai herne katha ma sametnu vayeko ma sabai herne katha team lai dherai dherai dhanyebaad... 😍😍👏🏼👏🏼

  • @bhagwanghimire5857
    @bhagwanghimire58574 жыл бұрын

    भेँडाकै गोठालो नगरेपनि बालापनमा यसैगरी गाइ बाख्राको गोठालो चाहिँ गरियो दुख भएपनि उस्तैउस्ता मन मिल्ने साथिहरुसंग खेल्दै गोठालो गर्दाको मजै बेग्लै हुन्थ्यो। यो भिडियो हेरेर ति दिनहरुको पुनर्ताजगी भएर आयो। धन्यवाद विद्याजिको समग्र टिमलाई।

  • @bidhangurung9539
    @bidhangurung95393 жыл бұрын

    लॉकडाउनको समय,गंगटोक सहर, रुम भित्र लैपटॉपमा आफ्नो मनलाई टोलाई रहेको थिए, अचानक काका को आगमन अनि यूट्यूबमा बिध्या चापागाईं को वीडियो हेर्ने सुझाव गर्नू भयो ,अनि हेर्न शुरु गरे, अहा कती चाखलाग्दो,जती हेर्यो अझै हेरु हेरु लग्ने,अहिले पनी बेलुकी समय निकालेर हेर्ने गर्छु, सलाम छ हजुरको पत्रकारितालाई।

  • @sklama2942
    @sklama29423 жыл бұрын

    यस्तो जीवन्त कथाको लागि टिमलाई मुरि मुरि धन्यबाद!!! फेरि पनि यस्तै कथाहरुको अपेक्षा🙏🙏🙏

  • @limbujems7298
    @limbujems72984 жыл бұрын

    जब जब कथा हेर्छु तब तब मेरो बाल्यकालको याद आउँछ।सलाम छ बिध्या दिदि

  • @doyouknow2214
    @doyouknow22144 жыл бұрын

    घर जाँदा गोठालो गएको याद दिलाई दिनु भएकोमा हेर्ने कथा टिमलाई धन्यवाद One of the best episode of this channel😍

  • @ashishbudha9914
    @ashishbudha99144 жыл бұрын

    यो दाइको स्वरले यो कार्यक्रम धेरै हेरिसके अझै हेर्न मन लाग्छ । धेरै राम्रो छ । बिध्या दिदिको पनि प्रस्तुती best छ ।

  • @bibashpulami-vlog4711
    @bibashpulami-vlog47112 жыл бұрын

    साच्चै अर्गानिक कथा. The Real story!

  • @kulbahadurrayamajhi569
    @kulbahadurrayamajhi5694 жыл бұрын

    कति रमाइलो हाम्रो नेपाली पन त्यो जागर त्यो निस्वार्थी वोली अनी हासो कति मिठो हाम्रो देश तर वैमान र फटाहरुको जालझेलमा जेलियो के गरौ गरिव र दुखिको नाममा लुटिएको देश

  • @sunilarayeewowdaikstormrot9178
    @sunilarayeewowdaikstormrot91784 жыл бұрын

    साह्रै मन पर्ने कथा = हेर्ने कथा😍😍 दिदी धेरै खुसी लाग्यो पहिले हाम्रो तिर नि आउनुहुन्थ्यो आजभोलि जडिबुटी मासिने डरले ल्याउन दिन छोड्यो ।त्यो दिनको याद दिलाईदिनु भयो दिदि❤️❤️❤️

  • @timromanxe2560
    @timromanxe25604 жыл бұрын

    सारै रमाइलो हुदो रहिछ भेडा गोठाला जीवन यो पर्देसी जीवन भन्दा अनि बैनी को कोकिल आबाज सरो सुनाउ सुनाउ लाग्ने बोलि

  • @lalkhatri4256
    @lalkhatri42562 жыл бұрын

    Myagdiko bhedigotha ko katha kati ramro

  • @Lovely-sharma411
    @Lovely-sharma4114 жыл бұрын

    अत्यन्तै सुन्दर भनाइ गन्ने होईन चिन्ने हो पाँग्रे साङ्रे च्यास्ग्रे आयो भनेर चिन्ने हो ।।अत्यन्तै प्रेमल सुन्दर

  • @superhitnepalitv2007

    @superhitnepalitv2007

    3 жыл бұрын

    😁😀🤣😂😁😃🤔🥰😘

  • @mineshgurung1030
    @mineshgurung10304 жыл бұрын

    भेडी गोठ्को आफ्नै कथा छ, हेर्ने कथा को नजरमा पर्नु र समावेश गर्नु सारै राम्रो कुरा हो ! कथा राम्रो सँग समिटिएको छ्, जस्का लागी सम्पूर्ण हेर्ने कथा टिमलाई धन्यवाद छ ! भेडी गोठ हेर्दा रहर लाग्ने तर समस्या र दुखको पेशा हो । व्याक्तिगत जिवन बाहिरी सन्सारबाट ओजेल पार्नु हो ! र अझै पनि भेडी गोठालोको भित्री कथा, समस्या, दुख सुख समिटिएन कि झै लागेको छ ! यो कर्मको कुनै समाजिक जिवन हुँदैन, जङल भिर असिना पानी हुरी केहि भन्ने नै छैन ! त्यसैले समाजबाट पनि यो पेशा ज्यादै अपहेलित छ ! साथै प्रत्यक वर्ष चितुवा, स्याल आदी बाट उल्लेख्य मात्रमा भेडा बाख्रा मारिन्छ्न्, लेकाली विषले पनि धेरै मर्ने गर्छ ! यि र नयाँ प्रविधी र तरिकाबाट सन्चालनका उपायहरु बारे केलाएको भए राम्रो हुन्थ्यो !

  • @Aasl.
    @Aasl.3 жыл бұрын

    युटुबमा भेटिने उत्कृष्ट कथा,बिद्ध्या दिदिको हेर्ने कथा।

  • @tikarambudhamagar1076
    @tikarambudhamagar10763 жыл бұрын

    बिध्या चापागाइन दिदी लाई धेरै धेरै धन्यवाद म पनि आज भन्दा ९ साल पहिले भेडा बाख्रा गोठालो गरेको ८ बर्ष सम्म अहिलेसम्म परदेश मै छु दु:ख त धेरै होन्छ हेर्न लाई सजिलो होन्छ जुन काम पनि तर गर्ने काम गारो नै होन्छ 🙏🙏🙏

  • @purnabahadurkhatri8486
    @purnabahadurkhatri84864 жыл бұрын

    चाडबाड .... यै हेर्नुपर्च।...... बाह्रै काल .....। यी तमाम दुखका बीच बीचमा स्वस्फूर्त हांसाे हांस्ने नेत्र दाइलाइ सलाम गरें। कति निष्कपट मन अनि निष्कलङ्क जिन्दगी । हाम्राे जिल्ला म्याग्दीमा अाइ यति उत्कृष्ट एपिसाेडकाे छायाङ्कन गर्नुभएकाेमा विद्या दिदीप्रति अाभारी छु ।

  • @bishwakarmavlogs
    @bishwakarmavlogs4 жыл бұрын

    साथी हरु नेपाल मै भेडा पाल्नु बाख्रा पाल्नु गाई पाल्नु तर बिदेश नजानु।

  • @hurhurresalala
    @hurhurresalala4 жыл бұрын

    कति दु:ख छ तर पनि जीन्दगी छ । प्रश्तोता बिद्या जी लगायत सबैमा हार्दिक आभार 🙏

  • @user-ve9te2cj1p
    @user-ve9te2cj1p7 ай бұрын

    यो कथा हेरेर मज्जा आयो ! धन्यबाद पत्रकार टोलिलाई ।

  • @badalsunar9373
    @badalsunar93734 жыл бұрын

    धेरै रमाइलो लाग्यो मगर दाजु को कुरा हरु र जिन्दगी अनि साथै सुन्दर दृश्यले मनै लोब्यायो धन्यवाद हजुर।।

  • @rbgdhakal
    @rbgdhakal4 жыл бұрын

    मानिसको जीवन ! दुखपनि कतिसम्म गर्नुपर्ने । मनछुने यथार्थ कथा। विद्याको प्रस्तुतिमा पनि खै के छ कोनि, आसु आयो।

  • @sirjanahirachan9246

    @sirjanahirachan9246

    4 жыл бұрын

    कस्तो यथार्थ नेत्र दाई को कथा र बिधाजि को प्रस्तुति!!!!

  • @utshavpaudel60
    @utshavpaudel603 жыл бұрын

    अचेल युवा पिढी को बुद्दिको ढकन खुल्दैछ र बल्ल एति राम्रो programme को चासो बढ्दै छ ।

  • @rokafamily959
    @rokafamily9593 жыл бұрын

    कति gayani दाई कति सरल जीवन रुनु मन पनि लाग्ने तर यकमन् ले खुसी यस्तो innocent मान्छे प्रदेश होमिनु त पर्दैन

  • @nabinsharma2930
    @nabinsharma29304 жыл бұрын

    आसा दि , आस्मा दि बिद्या दि , अनि गुरु जि , जीवन दाइ सबै जना लाई धेरै धेरै मिस गरेको छु है । Mah beni bata poudel vai hai . Guys🙏🙏🙏🙏🙏

  • @karnasunam5942
    @karnasunam59424 жыл бұрын

    असली जिबन को कथा!! Thank you विध्या मेडम

  • @latacreative726
    @latacreative7263 жыл бұрын

    Kati imandaar ra sadhai hashirahne kunai gunaso xina kasaisanga kunai Aash xina... Sacha Nepali... Mann xune katha...Afusanga sabai vayera pani dukhi hune haruko lagi yo katha sachai nai ghat lagdo xa...

  • @lapraklalbahadur6768
    @lapraklalbahadur67683 жыл бұрын

    पत्रकार बहिनीले अति दुख गरि विभिन्न ठाउँमा गएर अति अर्गानिक अप्डेट गर्नु हुन्छ र हामीलाई जानकारी र खुशी दिनु हुन्छ धेरै धेरै धन्यवाद

Келесі