No video

कोइला खानीको कथा | Koila Khaniko Katha | Herne Katha EP58 | हेर्ने कथा

Пікірлер: 6 900

  • @hernekatha
    @hernekatha3 жыл бұрын

    यस कथाका पात्रहरुलाई सहयोग गर्न खोज्नुभएकोमा धन्यवाद । वहाँहरुको बैंक खाता भर्खरै खुलेको छ । खाता विवरण यसप्रकार छ: कोइला खानीमा सुरुङमा पुरिएर श्रीमान् गुमाउने शान्ती कामी : Shanti Kami Ac Number: 02610017510531 Nabil Bank Ghorahi Branch ===== खानीमा कलिला छोरासँगै काम गर्ने पुर्णबहादुर Purna Bahadur Gharti Magar Ac Number: 02610017510529 Nabil Bank Ghorahi Branch

  • @user-jh4sm7rk8g

    @user-jh4sm7rk8g

    3 жыл бұрын

    बिध्या दिदी ले सहयोगको लागि अरु संस्था हरुमा र कार्यक्रम मा पनि पहल गरिदिनुभय अलिअली भय नि राहत हुन्थ्यो होला परिवारकोलागी म आफै सहयोग गर्न चाहन्थे

  • @rytofficialvlognepal105

    @rytofficialvlognepal105

    3 жыл бұрын

    Ph number पनि राख्नु भएको भए राम्रो हुन्थो कि hjr ........

  • @tutormatenepal634

    @tutormatenepal634

    3 жыл бұрын

    nice story

  • @farakkhabar5341

    @farakkhabar5341

    3 жыл бұрын

    Sahayog ..ko ...lagi..apil..garnu paro didi

  • @yambk6594

    @yambk6594

    3 жыл бұрын

    फाेन नम्बर नि राखे भय राम्रो हुनथाे ...

  • @mahamadsabirali4243
    @mahamadsabirali42433 жыл бұрын

    च्याउ झै उम्रेका युटुबर हरु को भिड मा तपाइ जस्तो महिला पत्रकार ले देखाउनु भयको हरेक वास्तविक कथा लाइ 🙏 धन्यवाद

  • @jharanagurung9393

    @jharanagurung9393

    3 жыл бұрын

    Agree👍️

  • @Binodtimilsina9400

    @Binodtimilsina9400

    3 жыл бұрын

    Shai kuro.

  • @rajeshkarki6514

    @rajeshkarki6514

    3 жыл бұрын

    उहाँलाइ युटुबे भनिठान्नु भो कि कसो?

  • @susmapandey8998

    @susmapandey8998

    3 жыл бұрын

    ओइ मुजि मुख छोड्छस

  • @Ghetung

    @Ghetung

    3 жыл бұрын

    Salute Bidhya ji🙏

  • @chetanbohara
    @chetanbohara3 жыл бұрын

    खोज पत्रकारिता के हो? मैले जति बुझ्नुपर्ने थियो त्यति बुझेको थिएन जब देखि बिद्या जि को ''हेर्ने कथा'' हेर्न थाले आँसु नझरेको कुनै भाग छैन। तपाइलाइ धेरै सम्मान छ बिद्या जि, यी कथाका दुखी पात्रहरुको पीडा सरकारले छिट्टै बुझोस। 🙏

  • @AarbiGurungOfficial

    @AarbiGurungOfficial

    3 жыл бұрын

    🤘🤘🥰

  • @user-yu4hf9hr6e

    @user-yu4hf9hr6e

    3 жыл бұрын

    हो नि सर 🙏🙏🙏

  • @reetabasnet3206

    @reetabasnet3206

    3 жыл бұрын

    , यो हेरेर आँशु नै आयो

  • @labakumarshrestha8093

    @labakumarshrestha8093

    3 жыл бұрын

    यो कोइराला खानी मा काम गर्ने श्रमिक हरु को पिडा देख्दा मैले आफ्नो आँशु लाई रोक्न नै सकिन ।

  • @mayathapa804

    @mayathapa804

    3 жыл бұрын

    Mero pani aasu njhareko din nai hudaen

  • @bishnuregmi1148
    @bishnuregmi11482 жыл бұрын

    श्रीमान श्रीमती को झगडा देखाउने युटुबरेहरुले यस्ता दुखमापरेका र दुख गरेर खाने परिवारको दुख देखाय कस्तो हुन्थ्यो । विद्या दिदीलाई सलाम छ ।राज्यको अाख पुगुन यस्ता ठाउहरुमा ।

  • @dilpun2855
    @dilpun28553 жыл бұрын

    पत्रकारिता भनेको यस्तो हुनुपर्दछ जो जनताको पिडा र सुख दुख सङ जोडीन सकोस बल्कि काठमान्डु को गल्लीमा क्यामरा हल्लाउने आफ्नो स्वार्थपूर्तिका लागि आवाज उठाउने होइन।आशा छ यि जोखिम मोलेर काम गर्नेका लागि पनि न्यायोचित ब्यबस्था हुनेछ किन किनकि ठेकदार प्राय ठग नै हुन्छन।

  • @ZungeDaai
    @ZungeDaai3 жыл бұрын

    Huge respect for bidhya chapagain 🙏❣️

  • @krishsilwal5236

    @krishsilwal5236

    3 жыл бұрын

    Big fan zunge daii ❤️❤️

  • @kaushalyashrees1077

    @kaushalyashrees1077

    3 жыл бұрын

  • @saubhagyabhusal7048

    @saubhagyabhusal7048

    3 жыл бұрын

    **Huge respect for Bidhya Chapagain & team

  • @sunimgr1391

    @sunimgr1391

    3 жыл бұрын

    ?

  • @tilakbasyal3255

    @tilakbasyal3255

    3 жыл бұрын

    bidhya vandani kam garne mnxalai dim huge repct

  • @yamthapa7877
    @yamthapa78773 жыл бұрын

    नेपाल मा पनि कोइलाखानी छ भन्नेकुरा बल्ल था पाउँदै छु। धन्यवाद विद्या सिस अनि हर्नेकथा टीम ।

  • @susma321

    @susma321

    3 жыл бұрын

    Malai pani aaj thaha vayo

  • @suzagurung7809

    @suzagurung7809

    3 жыл бұрын

    Malai pani aja balla tha vayo

  • @hamromamaghar7383

    @hamromamaghar7383

    3 жыл бұрын

    Jungal basni lai kha tha hunxa ra nepal ma k xena ra sab xa bas chor neta vara matra ho

  • @yoznathapa2076

    @yoznathapa2076

    3 жыл бұрын

    Same here

  • @nainagurung8173

    @nainagurung8173

    3 жыл бұрын

    malai pani balla aaja tha vayo kasto dar lagdo surung

  • @sanuchaulagain6212
    @sanuchaulagain62123 жыл бұрын

    She is the only person who's showes Nepal's real beauty ❤️ huge respect mam

  • @ganeshparajuli2332
    @ganeshparajuli23323 жыл бұрын

    अर्काको घर बिगार्ने युटुबरेहरु येस्तो काम गर्न सिक।।सलाम छ बिध्या चापागाईं र टिम।।।

  • @dipakdahal7171
    @dipakdahal71713 жыл бұрын

    खानिमा काम गर्नुहुने सबै लाई भगवानले रक्षा गरून् साथै देखाएको मा दिदिलाई धन्यवाद ।

  • @anielimboo993
    @anielimboo9933 жыл бұрын

    कोइला खानीमा काम गर्नु हुने सबैलाई भग्वान ले रक्षा गरुन 🙏🙏

  • @nabish3644
    @nabish36443 жыл бұрын

    I have found approximately 90% of the videos are so painful as ,they always make me full of tears. Those people are true inspiration who are working day and night just for the fulfillment of their basic needs . Much love and respect to the entire team of Herney Katha for sharing the common and real stories , Thank you :)

  • @babirajbhandari3275

    @babirajbhandari3275

    2 жыл бұрын

    🌼

  • @bikashsunar7307
    @bikashsunar73073 жыл бұрын

    I couldn't stop my tear i missed my father.he was also work in coal mine. Thank you all team

  • @hellomingma7507
    @hellomingma75073 жыл бұрын

    क्यामेरामेनलाई कत्ती दु:ख बिचरा सम्मान् छ तपाईंलाई अनि बिद्या दिदि

  • @purnabahadurchauhan3124

    @purnabahadurchauhan3124

    3 жыл бұрын

    Mask lagayara kam garna meldina buba hajurlai koilako rag le asar garcha

  • @sureshdahal3277

    @sureshdahal3277

    3 жыл бұрын

    I am PCO

  • @surajrasaili5017
    @surajrasaili50173 жыл бұрын

    करिब म 8 बर्षको थिए त्यो समयमा बुवा ईन्डियामा काम गर्नु हुन्थ्यो घर आउँदा कोइलाखानिको कहानी सुनाउनु हुन्थ्यो र पिठ्युँमा उठेका फोकाहरूको कथा सुनाउनु हुन्थ्यो आज यथार्थमा देख्न पाए। यहाँ हुनुभएका हरेक पात्रहरु भित्र मैले मेरो बुवालाइ पाए 😣😣😣🙁🙁🙁

  • @deadmen3535

    @deadmen3535

    3 жыл бұрын

    Sarai man xune kura sunaunu vayo hou.

  • @pratigyabhandari5374

    @pratigyabhandari5374

    3 жыл бұрын

    Huge respect to your baba💖

  • @anandrai1989

    @anandrai1989

    3 жыл бұрын

    Yo. Katha herda man saarhai byaakul bhaera aayo. Kina tyo thaauma yasto gaarho bhaeko hola? Bidhya ji. Recording ko lagi tq. Tara, tyo shanti kamiko family lai kehi sahayog pani garera aaubu bhayoki?????..... jigyaasa laagyo. Kripaya jawaf dinuhunchhaki!

  • @mausammagar1616

    @mausammagar1616

    3 жыл бұрын

    मैले पनि ईन्डिया गएर सिलाङ मा 1 बर्ष काम गरेर आको यार लास्तै गाह्रो हुन्छ

  • @saraswati1634

    @saraswati1634

    3 жыл бұрын

    Hamro buwa pani assam ko coal india company ma kam garnu vayeko thiyo tra teha manxe le koila bokdaina sano khep gadi vanxan tesaile koila bahira fast nikalxa tra danger ta dherai hunthio3 sift kam hunthiyo malai pani buwa yad aunu vayo

  • @btamuofficial5778
    @btamuofficial57783 жыл бұрын

    हेर्दै जादा कति बेला आँखाबाट आँसु खसेछ पत्तो नै भएन। जिन्दगी धेरै दुख र पिडाले भरिएको छ । मेहनेती र परिश्रमी हातहरुलाइ सलाम अनि बिद्या म्याम लाई धन्यबाद । # हेर्ने कथा💕

  • @premkumarrai1682
    @premkumarrai1682 Жыл бұрын

    निकै राम्रो राम्रो देखना पाइयो भिडियो मा धन्यवाद छ ।

  • @dipuxettri1330
    @dipuxettri13303 жыл бұрын

    "खोज पत्रकारिता" को परिभाषा यहि देखेको छु मैले , विद्या दिदी र हेर्ने कथाको टिमलाई धन्यवाद 🇳🇵💗💗

  • @aryalchhetri2566
    @aryalchhetri25663 жыл бұрын

    बाच्नकै लागि कति दुख गरेका रहिछन मान्छेहरु सार्है मन छोयो । नेपालका पत्रकार हरु कस्को छोरी बुहारी को सङ्ग हिड्छ काहा जान्छ के गर्छ भन्ने चियो चर्चो गर्दै ठिक्क छ।धन्यबाद विद्या बहिनि

  • @PremMukhiya-se2ur
    @PremMukhiya-se2ur Жыл бұрын

    जिन्दगी सङ्गै जुधेर सङ्घर्ष गर्ने यी महान मानिस हरु र स्वर्ग जस्तो हाम्रो देश किन बिकसित भयन कठिन सङ्घर्ष र दुखका यात्रा मा कठिनाई हुन्छ ।

  • @arpanmainali417
    @arpanmainali417 Жыл бұрын

    म तपाई र तपाईंको टिम प्रति आभारी छु यश क्षेत्रमा पुगेर भिडियो प्रस्तुत गर्नुभएकोमा धेरै धेरै बधाई दिन चाहान्छु 😢😢😢😢

  • @paras_sarkar3933
    @paras_sarkar39333 жыл бұрын

    यो भिडियो हेरेपछी लाग्यो सांसारिक दुख के हो भनेर।। आङ सिरिङ्ग बनायो मुटु निचोरियो😢😭 यो कारुणीक भाव बिहाल बनाउने भिडियो खिच्न दुख गर्ने हेर्ने कथा टिम प्रती नमन र भित्तो फोरेर कोईला निकाल्ने ति वीर नेपाली प्रति सलाम।।

  • @seemaneupane7254
    @seemaneupane72543 жыл бұрын

    Journalism to the next level. Thanks to whole team.

  • @prayashnl9243

    @prayashnl9243

    3 жыл бұрын

    Agreed👍 Some are sitting on chair and asking stupid questions and they called it journalism!

  • @keharsingh8083

    @keharsingh8083

    3 жыл бұрын

    हजूरको कहानीले नेपालीहरूको वास्तविकता बोकेको हुन्छ ।greet for you making such as videos .

  • @surajshrestha3208

    @surajshrestha3208

    3 жыл бұрын

    @@prayashnl9243 Rishi Dhamla be like yo po ho journalism ? Ma ta actress haru ko virginity sodhney ma expert ho

  • @prayashnl9243

    @prayashnl9243

    3 жыл бұрын

    @@surajshrestha3208 yeah bro😁

  • @ranjana457
    @ranjana45711 ай бұрын

    हेर्ने कथा का सम्पुर्ण टिम हरुलाइ मनै देखि स धन्यवाद छ किन भने वहाँ हरुको कारण एति सुन्दर भिदियो ल्याउनु भयेको छ। हामी घर बसि बसि हेर्न पायका छौ फेरि पनि मीठो माया सम्झना छ 🎉🎉🎉❤❤❤❤

  • @ZENEX_FF-r3p
    @ZENEX_FF-r3p3 жыл бұрын

    यो दिदिको हरेक episode मन पर्छ मलाइ सबैलाइ सम्मान अनि कति मिठास आवाजमा बोल्नु हुन्छ😍😍😍😍😍😍😍

  • @dipakkc9330
    @dipakkc93303 жыл бұрын

    तपाईं जस्तो बिद्या देशलाई चाहिएको हो डेढ अर्ब को हेलिकप्टर चढ्ने अनि हिड्नालाइ रातो कार्पेट चाहिने वाला बिद्या होइना। I respect to you .

  • @madhukarkc5329

    @madhukarkc5329

    3 жыл бұрын

    Agree

  • @rajukarki3964

    @rajukarki3964

    3 жыл бұрын

    100% agree

  • @Simantsharma55
    @Simantsharma553 жыл бұрын

    #हामी सबै जना मिलेर बिचरा त्यो दिदी लाई अलि अलि सहयोग गरम बिचरा रुन मन लाग्यो।।😥😥🙏

  • @deepaksunar7738
    @deepaksunar773811 ай бұрын

    निडर साहसी नारी तपाईंलाई नमन् ,🙏🏻🙏🏻

  • @prakashbishokarma524
    @prakashbishokarma5248 ай бұрын

    जिन्दगी नै कथा huge respect didi❤

  • @dhakalsaga
    @dhakalsaga3 жыл бұрын

    उँहाले आफ्नो श्रीमानलाई गुमाउनु भएछ साह्रै दुख लाग्यो, देशभरि त खानी नै खानी छ्न तर नेताजती गुखानी भएपछि के गर्ने😥

  • @dipendrapanthi4780

    @dipendrapanthi4780

    3 жыл бұрын

    Exactly sir

  • @rachanathapa6502

    @rachanathapa6502

    3 жыл бұрын

    चित्त बुझ्नेगरी भन्नुभयो हजुर ☺️के गर्ने यस्तै छ हालत!!!

  • @PAUSHRAIproductions

    @PAUSHRAIproductions

    3 жыл бұрын

    *अझैपनि हाम्रो नेपाल केही परिवर्न छैन है दु ख लाग्छ*

  • @dhirajanmakhim2036

    @dhirajanmakhim2036

    3 жыл бұрын

    Nepal ma ho ki india silang ho nepal ma ni x ra

  • @nepal1935

    @nepal1935

    3 жыл бұрын

    मन कुरा भन्नू भयो

  • @civilengineer9487
    @civilengineer94873 жыл бұрын

    my dad was also done this work and now im engineer love u dad

  • @subashdjr6409

    @subashdjr6409

    3 жыл бұрын

    wow very proude of your dad

  • @Ghetung

    @Ghetung

    3 жыл бұрын

    👍God bless you

  • @deorai1919

    @deorai1919

    3 жыл бұрын

    Love you dad

  • @umeraiii8308

    @umeraiii8308

    3 жыл бұрын

    bee proud

  • @burzumback

    @burzumback

    3 жыл бұрын

    👍

  • @yagyarajjoshi8410
    @yagyarajjoshi84103 жыл бұрын

    धेरै सोच्न बाध्य बनायो दिदी तपाईं लाई हजरौ करोडौं सलाम छ सरकार काहा छ आफै लाई सोध्न मन लाग्छ । यो एउटा प्रतिनिधि घटना हो मैले नि कर्तव्य पालन को सिलसिला मा विभिन्न ठाँउमा पुग्दै गर्दा हजरौ यस्ता दर्दनाक पिडा बोकि जीवन घिसिरी रहेका पात्र हरुलाइ देखदा स्तब्ध हुन्छु ।हामिले ती परिवार लाई सक्दो सहयोग गरौ यो चेनल मा हामी यति दर्सक छै सबैले मात्र रु 50 सहयोग गरे पनि ती दिदी को जिबन जिउन करोडौं गुना सजिलो हुन्छ सहयोग सानो ठुलो हुदैन सबै मित्र हरु ले सक्दो सहयोग गरौ धन्यवाद ।

  • @sonirai3950
    @sonirai39503 жыл бұрын

    कयौ पत्रकारहरुको भिडमा हजुर जस्तो महान पत्रकार लाई मेरो सम्मान हजुरले हजारौको दुखलाई सबैमाझ दर्साइदिनुहुन्छ मायालु पन मीठो आवाजले विद्या दिदि😍💕💕

  • @Sankalpa7
    @Sankalpa73 жыл бұрын

    खोज पत्रकारिता भनेको यस्तो हुनुपर्छ बिद्या दिदि लगाएत सम्पुण टिमलाइ धन्यवाद अनि शुभकामना

  • @bipintajauptade22
    @bipintajauptade223 жыл бұрын

    पत्रकारिता कस्तो हुन्छ, युटुबमा कस्तो भिडियो हाल्ने विधा चापागाईं दिदिसगँ सिक, सलुट दिदि

  • @Sunarbeepana125

    @Sunarbeepana125

    3 жыл бұрын

    Dd jati sundarta xa uhako man r Kam pani testai xa god bless u dd

  • @rkumargorkhali9690
    @rkumargorkhali96903 жыл бұрын

    देस को नदि नाला नागरिकता बेचेर खाने जल्लाद नेता हरु भन्दा लाखौ गूना स्वाभिमानी छन् इनि मेहनती हाम्रा गाउले दाजु भाइ हरु हार्दिक नमन बिद्या बहिनि र हेर्ने कथा को सब सहयोगी साथी हरुलाई

  • @kismatghartimagar307
    @kismatghartimagar3073 жыл бұрын

    धेरै राम्रो कार्यक्रम यो ठाउँको अबस्थामा संबंधित

  • @debrajpoudel2520
    @debrajpoudel25203 жыл бұрын

    कति कठिन छ है जीवन।😔पुनः एकपटक झस्किएँ । हरेक episode ले यो आभास गराउँछ , तँ त स्वर्ग मा छस् भाइ।।

  • @rahulsvlog5951

    @rahulsvlog5951

    3 жыл бұрын

    Sahi vannu vo sir agreed👍

  • @dynoninja3589
    @dynoninja35893 жыл бұрын

    मेरो दुख केहि पनि होइन जस्तो लाग्यो 😪😭😭😭 respect brothers ❤️❤️❤️

  • @aneelgm3523

    @aneelgm3523

    3 жыл бұрын

    Definitely

  • @manojbk1159
    @manojbk1159Ай бұрын

    नमन छ उहाहरू लाई ,अति रामरो मानछे हुनुहुनछ

  • @UmeshJung7
    @UmeshJung710 ай бұрын

    Thanks bidhya de🙏🙏 and Herne katha team🙏🙏

  • @AakriteeHumagain27
    @AakriteeHumagain273 жыл бұрын

    I stop complaining about my life since, I started to watch the stories presented by Herne katha.. Thank you to entire team of Herne Katha and more power to those surviver. ❤️

  • @somtamang1635

    @somtamang1635

    3 жыл бұрын

    So cute 🥰🐱🥰

  • @chandrakandel5395

    @chandrakandel5395

    3 жыл бұрын

    Last part is very sad

  • @razhem6780
    @razhem67803 жыл бұрын

    मान्छे वास्तव मै खुशी हुन जान्न पर्ने रहेछ। जिन्दगीमा जति कमाए पनि सिके पनि बुजे पनि उ खुशी र सन्तोष हुन जान्दैन भने सम्झिनुस उसको जिन्दगी अर्थ पुर्ण छैन्।

  • @beautifulworld4039
    @beautifulworld40393 жыл бұрын

    कस्तो पत्रकारिता हो यो मनै लोभ्याउने ।

  • @buddhaneverest
    @buddhaneverest3 жыл бұрын

    I can't even imagine to enter these caves. Huge respect to these mine workers🙌🙌

  • @devipaudel2516

    @devipaudel2516

    3 жыл бұрын

    It's vary difeculde this works by Government 😮

  • @gangadevigurung1478
    @gangadevigurung14783 жыл бұрын

    बिध्या बैनि बास्तविक कथाहरु संकलन गरेर मात्र के गर्नु सरकारले आँखा देख्दैन। बैनिको महान कार्यलाई सलाम छ।

  • @bholanathgahate6866

    @bholanathgahate6866

    2 жыл бұрын

    nice

  • @pungkhulemaila9546
    @pungkhulemaila95463 жыл бұрын

    ज्यादै खतरापूर्ण काम, उहाँहरुको स्वास्थ्य र सुरक्षा सम्बन्धि सरकारले कोइला मालिकसंग मिलेर आवस्यक कदम चालोस, ताकि उहाँ कामदारहरुको जीवन सुरक्षीत रहोस् ।

  • @bhimkumaroli1025

    @bhimkumaroli1025

    3 жыл бұрын

    sahi kuro uha haru ko lagi bima gardinu pracha kamtima pani 50lakha ko

  • @bibekgurung9582
    @bibekgurung95823 жыл бұрын

    Every stories in this program touch the reality of us Nepalese and makes my heart heavy . 🙏🏽

  • @Aaroshi-Thapa
    @Aaroshi-ThapaАй бұрын

    उच्च सम्मान छ हेर्ने कथा टिमलाइ , ❤🎉

  • @shankarpahadi5943
    @shankarpahadi59433 жыл бұрын

    हेर्ने कथाका नियमित दर्सक हरु एता हाजिर हाै।❤️💕💕💕

  • @kamansinggurung1914
    @kamansinggurung19143 жыл бұрын

    हाल त म मेलेसियमा छु तर तपाईं हरु मर्फत अाफैले केही बर्ष काम गरेकाे अबस्था र भाेगाई हेर्ने माैका जुरेकाे छ धन्यवाद छ दिदी अनि सम्पूर्ण टिम लाई

  • @sovitalimbu8241

    @sovitalimbu8241

    3 жыл бұрын

    salute to you.

  • @pratimabhandari6189
    @pratimabhandari61893 жыл бұрын

    एक साहसि महिला दि हजुर thank you so much four nice video ❤️❤️

  • @surendrathapa9441
    @surendrathapa94412 жыл бұрын

    मान्छेको जीवन सजिलो पट्ट्कै छैन। श्रीमान बितेका ती महिलालाइ सहयोग गर्न पहल गर्दिनु होला। मनकारी सबैलाइ सहयोग को बाटो बनाइदिनु होला। धन्यवाद बिद्या जि तपाइलाइ

  • @roshankarki5647
    @roshankarki56473 жыл бұрын

    Moral of the story: Be happy for what you have because the life you are living might be someone else dreams

  • @arglc2731

    @arglc2731

    3 жыл бұрын

    Don't ever be content with what you have, strive for better opportunities.

  • @prathamkhanal1956

    @prathamkhanal1956

    3 жыл бұрын

    @@arglc2731 I agree on this. All we should learn is we should strive for success, but ofC with morals and ethics.

  • @subashmogar7801
    @subashmogar78013 жыл бұрын

    आखाले जे देख्यो मनले जे सोच्यो तर तेति लेख्ने शब्द नै पाईन मात्र मनको र आखाको भाव आशुले बुझ्यो।र सिरानी भिजायो।अनि मन बिझायो।😭😭

  • @birkajigurung112
    @birkajigurung1123 жыл бұрын

    Salute Bidhya mam ho estai garibharulai ho k help garnuparne 😭😭garibiko karanle ta holani hai esto kam garnu parne

  • @npkmdrsjshrestha8503
    @npkmdrsjshrestha850311 ай бұрын

    मलाई यो भिडियो हेरे पछि मलाई मेरो जिवनमा कुनै दुखनै छैन जस्तो लागो।

  • @anjaanprincevlog8086
    @anjaanprincevlog80863 жыл бұрын

    अहिले को युटुवे पत्रकार हरुको अगाडि हाम्रो हेर्ने कथाका प्रस्तोता bidhya mam भनेको 24 k को gold हो हजुरलाई हृदय देखि नमन!🙏🙏

  • @cheftejthapa77
    @cheftejthapa773 жыл бұрын

    हेर्ने कथा मैले कुनै एपिसोड पनि हेर्न छुटाएको छैन कुनै कथा त निकै दु ख लाग्छ 😭😭 पानी को कथा सुर्खेत हजुर हरु को खोज र मेहनत को लागि सबै टिमलाई निकै धेरै धन्यबाद

  • @ramrqm7807
    @ramrqm78073 жыл бұрын

    maan royo ani khusi ni vayo kaamdarko geet sangai katha sunda. Ddko yo udarniya kaam lai rirdaya dekhi danyabad.

  • @abroaddiary4124
    @abroaddiary41243 жыл бұрын

    श्रिमान बित्नु भएको सुत्केरि दिदि लाई हाम्रो सहयोग को आवश्यक छ हामिले जति सक्छाै उहालाई सहयोग गराैं थोपा थोपा मिलेर समुन्द्र बन्छ । हाम्रो सबैको को सानो सानो सहयोगले उहाको बाल बच्चाको जिवन राम्रो बन्न सक्छ ।

  • @kamalabhandari930
    @kamalabhandari9303 жыл бұрын

    नि:शब्द भए अन्त्यमा 💔💔😭😭 दुखेका जिन्दगीहरुको कथा बोल्ने हेर्ने कथाका सम्पूर्ण टिम प्रती नमन 🙏🙏🤲😇😇

  • @dhurbathapa7693
    @dhurbathapa76933 жыл бұрын

    हेर्ने कथा होइन रहेछ यो ।हेर्नेनै नसक्ने कथा पो रहेछ ।शाहरै मन छोयो के गर्ने दुई छाक खानको लागि भए नि गर्नु परिगो। जो जो काम गर्नु हुन्छ उहाँहरू लाई भगवानले सधै रक्षा गरून् ।

  • @bhaktaguru3477
    @bhaktaguru34773 жыл бұрын

    हो यस्तो पो हो अस्लि पत्रकारिता भनेको, आज भोलिका झारपाते मिडिया भनौ या युटुबेहरु कामका छैन, खालि वाहियात समाचार खोजदै हिडछन डलरको खेती गर्नलाइ

  • @durgaadhikari9847
    @durgaadhikari98472 жыл бұрын

    Asto po ho khoj ani patrakarita salute you sis

  • @Rabindra729
    @Rabindra7293 жыл бұрын

    मन कटक्कै खायो दिदी हजुरको यो हेर्ने कथाले कस्तो मन छोयो सबैलाई सुख कहाँ छ र । जसो तसो जिन्दगी काट्नु पर्ने रैछ । दुई दिने जिन्दगीको केहि ठेगान रैन छ ।

  • @rajendralama6072
    @rajendralama60723 жыл бұрын

    please sponsor that kid for his study and living. he is such a young and innocent kid. he deserves a much more better.

  • @lecielministry3799

    @lecielministry3799

    3 жыл бұрын

    It's a sad story. Unfortunately there are much more cases like this one. We can only do, one at the time and because of the border closure it's even harder to bring help to those who need it.

  • @deumanlimbu6298

    @deumanlimbu6298

    3 жыл бұрын

    Excellent very good idea your thought.

  • @barshabarsa5749

    @barshabarsa5749

    3 жыл бұрын

    Collective effort can bring positive impact ......Why not like minded like us try ??

  • @surendrasanjel6799
    @surendrasanjel6799 Жыл бұрын

    आदरणीय दिदी धेरै सम्मान छ हजुरलाइ

  • @akritighartimagar2091
    @akritighartimagar20913 жыл бұрын

    Malai maan dekhe maan parne eutai matra nepali KZread program- herne katha.

  • @bibekthapa748
    @bibekthapa7483 жыл бұрын

    Bidhya dd is real heroine of Nepal...❤️❤️

  • @rangkashurai3934
    @rangkashurai39343 жыл бұрын

    च्याउ झै उम्रेको youtube हरु केही त सिक खाली लोग्ने स्वास्निको ओछ्याने लीला मात्र कती पछ्याउ छौ नमन बिद्या जी

  • @gchetri5237

    @gchetri5237

    3 жыл бұрын

    Tei ta saro thik lagne comment

  • @dipakgurung4889
    @dipakgurung488911 ай бұрын

    Yesto video herne awasar dinu vayeko ma dherai dherai dhanyawaad hajur haru lai.🙏🙏

  • @shitalthapamaharjan2152
    @shitalthapamaharjan21523 жыл бұрын

    Dukhad kathahaa dukhi geban lai samyatara banaaunu vayako video herni kathahaa dherai ramro mamrmik lagyo

  • @debubaniya3114
    @debubaniya31143 жыл бұрын

    अब कति छ दाई ? दाई अब कति छ ? सास फेर्न गाह्रो भए जस्तो छ । घर्ती दाई चाई छोरासँग अझ भित्र जानु भयो । हामी चाई डरले फर्कैको । मार्मिक लाग्यो । धन्यवाद विद्या जी । सलाम छ तपाईको यो मेहेनतलाई

  • @ambikaupadhayay2572
    @ambikaupadhayay25723 жыл бұрын

    कथा हेरेर धेरै रोए 😭😭 गाउँ घर तिर कती दुःख छ भन्ने कस्लाई थाहा छ र 😭😭 सलाम छ विद्या दिदि लगायत हेर्ने कथा सम्पूर्ण team lai 🥰🥰

  • @aratishrestha8579

    @aratishrestha8579

    3 жыл бұрын

    😭😭😭😭😭

  • @santoshbohara1233
    @santoshbohara12338 ай бұрын

    Thank u bringing such stories infront of all People. Now it is time for government to look after them for their better future.

  • @keyran5745
    @keyran57453 жыл бұрын

    असल नारी यबम पत्रकार बिध्या जि सलुट छ।

  • @foodfoodie4366
    @foodfoodie43663 жыл бұрын

    यो हेर्ने कथा अन्तिम सम्म हेर्दा मेरो आखामा आसु रोकिएन😭😭 कति दुख् र सङर्षमय जिबन😥😥😰😰😢😭

  • @lim1lim100

    @lim1lim100

    3 жыл бұрын

    😢😢😭😭😭😭😭😭 ma pani roye pooja ji 😭😢😢 kati pida ani dukha chha hami nepali ma 😭😫

  • @aryanvlog3697
    @aryanvlog36973 жыл бұрын

    एक आदर्श नारी दिदी , उच्च उच्च सम्मान छ मेरो , हेर्ने कथा टिम प्रती , बेग्लै दुनियामा पुगेको महसुस हुन्छ यो हेर्न थालेपछी । यो हो वास्तविक जिबनशैली र कथा

  • @binodgiri1261
    @binodgiri1261 Жыл бұрын

    कोइला खानिमा काम गर्नु हुने सबैलाइ भग्वान ले रक्षा गरुन 😭🙏🏾🙏🏾

  • @pabitralimbu4049
    @pabitralimbu40493 жыл бұрын

    patrakar didi lai dherai dherai dhanyaba xa hai naya jankariko lagi

  • @dhireankumarsunar630
    @dhireankumarsunar6303 жыл бұрын

    वास्तविक पत्रकारिता कसरी हुन्छ, केही सिकुन् काठमाडौमा घोक्रो फुलाएर चिच्याउने हरु ! ... कति राम्रो कार्यक्रम ! आहा ...!!! . Thanks Bidhhya Dee n Whole team !!!💜💜💜

  • @shantikokhojima6040
    @shantikokhojima60403 жыл бұрын

    गरिबीको रेखामुनि रहेका हामी नेपाली 😢 बिद्या दिदी मोहन लाल कामी को परिवार लाई आर्थिक सहयोग जुटाउन पहल गरिदिनु होला

  • @g.b.gurung3274

    @g.b.gurung3274

    3 жыл бұрын

    तपाई ले प्रत्येक युटूब हेरेर कमेन्ट गर्ने समय कसरी निकाल्नु हुन्छ ? मेरो जिज्ञासा, 🙏🙏🙏

  • @rocknroll6675

    @rocknroll6675

    3 жыл бұрын

    @@g.b.gurung3274 मेरो नि जिज्ञासा् तेहि हो शान्ति को खोजीमा को जागिर नै येहि हो कि के हो?😛🤣🤣😅

  • @ArjunKGrg

    @ArjunKGrg

    3 жыл бұрын

    🙏🙏🙏

  • @sitamahat1793

    @sitamahat1793

    3 жыл бұрын

    sahyog jootai dena paryo plz tyo death family lai

  • @apexpredator5449

    @apexpredator5449

    3 жыл бұрын

    😀😁😂🤣

  • @padamloppa9539
    @padamloppa9539Ай бұрын

    Omg बबाल हेर्ने कथा

  • @duluwagaule8852
    @duluwagaule88523 жыл бұрын

    यथार्थ अनि निकै मन छोयो ।

  • @deepakshrestha1286
    @deepakshrestha12863 жыл бұрын

    कहिले हसाउने कथा कहिले रुवाउने अनि कहिले भकानिने ‍‍‍‍नमन सबैलाइ

  • @tilakbhusal7429
    @tilakbhusal74293 жыл бұрын

    सारै मन छोयो सरकारको ध्यान पूग़ोश एस्थो ठाऊमा मेरो देशको जनताको एस्थो अवस्था मन भक्कानिएर आयो

  • @umeshumeshrai2809
    @umeshumeshrai2809 Жыл бұрын

    Bidhya didi real sachha patrakar hun salam xa aru you tob hru kata gayo kunni jyanko jokhim rakher garibko pidahru dekhaunu hunxa sabai timlai salamxa

  • @khagprasadgharti5441
    @khagprasadgharti5441 Жыл бұрын

    nepali janajibanko bastabik dukha pida dekhaune yo karyakram dherai ramro

  • @prabeshadhikari3908
    @prabeshadhikari39083 жыл бұрын

    प्रत्येक हेर्ने कथाले हेर्ने हरुको मन छुन्छ।सलाम छ बिध्या दिदी लाई ।सामाजिक सन्जालको दुनियाँमा देशका कुना काप्चा का जनताको कथा भन्नुहुन्छ ।जसले कुनै क्यामेरा कैद भएको हुदैन जीवन भरिमा

  • @sarubogati982
    @sarubogati9823 жыл бұрын

    नेपाल मा नि यस्तो ठाउँ रहेछ 😥 आज बल्ल थाहा पाए यो Video हेरेर मन थाम्न सकिन 😥😥

  • @sabitrirai5543
    @sabitrirai55433 жыл бұрын

    He prabhu surakshya dinuhos uhaharulai.🙏

  • @asmitaxettri241
    @asmitaxettri2412 жыл бұрын

    येति दुख गर्ने बाबा आमा को छोरा छोरिले राम्रो पढुन्😊🙏🙏

  • @rabindrasingh7281
    @rabindrasingh72813 жыл бұрын

    Can't imagine such a hard-working Innocent people!! Their struggle ..sorry can't explain speechless😭

  • @bhupendrasaru3065
    @bhupendrasaru30653 жыл бұрын

    खोज पत्रकारिता कस्तो हुन्छ,युटुपे हरुले बिध्या मेम बाट सिक्नु जरुरी छ । धेरै धेरै धन्यवाद विध्या मेम र हजुर को टिम लाई 🙏🙏🙏

  • @bibekkhatiwada8596
    @bibekkhatiwada85963 жыл бұрын

    This is kick in the teeth of those so called KZreadrs. Keep doing what you do. Much respect to you and the cameraman!

  • @SandhyaSingh-lb1rb
    @SandhyaSingh-lb1rb Жыл бұрын

    Hearttouching stories of coal mine worker in Western Nepal. Sad to see the hardships of these workers. HERNE KATHA has done a wonderful job for capturing untold stories of people and bringing it amongst us.

  • @myteachers10
    @myteachers103 жыл бұрын

    आखाँबाट आँसु राेकिएन । कति पीडा छ मानिसलाई ,खै कसले बुझ्छ याे पीडा । सुजरलैण्डका सपना देखाएर देशकाे अर्थ तन्त्र नै डामाडाेल छ । खै हामी नेपालीको पीडा कसले बुझ्ने ।😭😭

  • @rupantarbudhathoki1217
    @rupantarbudhathoki1217 Жыл бұрын

    Our respected sir Mr. Ambika Prasad Dangi sings really well at 6:05

  • @kismatghartimagar307
    @kismatghartimagar3073 жыл бұрын

    धेरै राम्रो कार्यक्रम यस्तो दु:खद ठाउको अबस्थामा संबंधित निकाएको ध्यान जाहोस ।

Келесі