संसदीय समितिले जीबी होस् कि रवि सबैको बयान लिन्छ : गगन थापा | Kantipur Samachar

प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले सहरकारी ठगीबारे जाँचबुझ गर्न बनेको संसदीय छानबिन समितिले जीबी राई होस् वा रवि लामिछाने सबैको बयान लिने बताउनुभएको छ । प्रतिनिधसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले यस्तो बताउनुभएको हो ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZread मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZread मा जोडिनुहोस् :
kzread.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 124

  • @khamkarki5774
    @khamkarki5774Ай бұрын

    कान्तिपुर मिडिया र नेपाली कांग्रेस को बिश्वास नगरौं

  • @Resamthapa-ib6ul

    @Resamthapa-ib6ul

    29 күн бұрын

    सहकारी पार्टी र भेडा हुल को पछि लागौ र सहकारीमा भगवानले ठगेको पैसाको सदुपयोग गरौ

  • @thakurmanandhar3228
    @thakurmanandhar3228Ай бұрын

    १००%सहि हो

  • @madhusunar5296
    @madhusunar5296Ай бұрын

    सबै कुरा ठिक छ।तर प्रेसको स्वतन्त्रता हनन भयको चाहिँ हैन तपाईहरुले सिरोही जस्तो देशद्रोही को संरक्षण गरिरहनु भयको छ।

  • @madankarki2964
    @madankarki2964Ай бұрын

    तिमी मुलाको पनि लिनुपर्छ। यतिका वर्षसम्म कति देश लुटेर खायौ त्यसको पनि छानबिन हुनुपर्छ तिमीहरुले अहिलेसम्म किन देश बनाउन सकेनौ त्यसको पनि छानबिन गर्नुपर्छ।

  • @razulimbu197
    @razulimbu19729 күн бұрын

    नेपाली राजनीति क्षेत्रका अब्बल र सक्षम नेता हो गगन थापा..!

  • @user-bw7lq7yr4b

    @user-bw7lq7yr4b

    29 күн бұрын

    right

  • @bamdevmagar4366
    @bamdevmagar436629 күн бұрын

    Good speech

  • @ranceadhakari3581
    @ranceadhakari3581Ай бұрын

    Jay Nepal ❤

  • @prakashkhadka8106
    @prakashkhadka8106Ай бұрын

    Gagan dai tapailai dekhne bitikai warrior lagxa always with you bolne saili ni neta ko jasto xa great politician💕💓❤️perfect leader

  • @sitarambasyal5582
    @sitarambasyal558229 күн бұрын

    Good gagan thapa 🎉🎉😊

  • @chandrabahadurthapamagar2646
    @chandrabahadurthapamagar2646Ай бұрын

    Good 👍

  • @leomagar9523
    @leomagar9523Ай бұрын

    Great Gagan

  • @sarojjalan3540
    @sarojjalan3540Ай бұрын

    Gagan ❤

  • @madhavneupane8141
    @madhavneupane8141Ай бұрын

    Leader

  • @ramprasadpoudel3812
    @ramprasadpoudel3812Ай бұрын

    Sahi hooo

  • @Chaudharymehilal
    @ChaudharymehilalАй бұрын

    नेपाल र नेपालीको शिर उच्च र गौरवान्वित हुने गरि प्रस्तुति दिने नेपाली कांग्रेसका नेता नै हो।गालि गर्ने अभद्र व्यवहार देखाउने को दिन सकिन लाग्यो।

  • @Kasa690

    @Kasa690

    Ай бұрын

    एउटा सहकारी ठगिको ट्याग लगाएर बिरोध गर्दै आफूले खुबै राष्ट्रबादि ठान्ने काँग्रेसीहरू आफ्नो पार्टीले बर्सौ यो राज्य बिरूद्द आफ्नै देशनै ठगि गरेको किन देख्दैन बाँसबारी जग्गा खाने,स्काउट जग्गा खाने,बालमन्दिर जग्गा खाने,देशको भुमि महाकाली बेचि खाने देशमा भएका कलकारखानालाई बेचेर बन्द गर्ने आर्जु राणा ,मन्जु खांड जस्ता भुटानि शरणार्थी केसमा मुछिने करिब 70 बर्ष अघि जन्मेको पुरानो पार्टीले अहिले सम्म आऊदा खरबौ भ्रष्टाचार गरेर देश कङ्गाल बनाऊने आदी इत्यादि बिरूद्द किन बिरोध गर्दैन काँग्रेस को नेता र खेतालाहरु??

  • @Resamthapa-ib6ul
    @Resamthapa-ib6ul29 күн бұрын

    नेपालको इतिहासमा गगन थापाले उथाएको मुद्दा सत्य साबित भएको छ र सत्य तथ्यमा बोल्ने भनेकै गगन थापा हो भेडा हुल ले जति खोके पनि आखिर जित सत्य कै हुन्छ र गगन कै जित हुन्छ सहकारी पीडितले न्याय पाउछ भेडाहरुको भगवान जेल जान्छ र भेडाहरु पनि सति गयो भने नेपालमा भेडाको अभाव हुने निस्चित छ

  • @gumanchhetri516

    @gumanchhetri516

    26 күн бұрын

    Ru Nepali Congress ,,,

  • @Resamthapa-ib6ul

    @Resamthapa-ib6ul

    26 күн бұрын

    @@gumanchhetri516 बिचरा सहकारी पार्टीको झोलेको मन रोएछ भगवानको छानबिन सुरु भएको छ कुन दिन जेल जान्छ भनेर सति जान्छ भनेको छ देशमा भेडाको कमि हुने भयो

  • @LimbuPrakash-jz7rz
    @LimbuPrakash-jz7rzАй бұрын

    धन्यवाद गगन थापा ज्यु हजुर सहकारी पीडित हरुको आवाज बोलिदिनु भयो 🙏 गरिब किसान हरुले खाईनखाई दुख गरेर बचत गरेको पैसा खाने सहकारी ठग दलाल हरुलाई सभासत बाट निलम्बन गर्नु का साथै कुनै पनि निर्वाचन मा उम्मेद्बारी हुन नपाउने कार्बाहि गरिनु पर्छ।

  • @Kasa690

    @Kasa690

    Ай бұрын

    एउटा सहकारी ठगिको ट्याग लगाएर बिरोध गर्दै आफूले खुबै राष्ट्रबादि ठान्ने काँग्रेसीहरू आफ्नो पार्टीले बर्सौ यो राज्य बिरूद्द आफ्नै देशनै ठगि गरेको किन देख्दैन बाँसबारी जग्गा खाने,स्काउट जग्गा खाने,बालमन्दिर जग्गा खाने,देशको भुमि महाकाली बेचि खाने देशमा भएका कलकारखानालाई बेचेर बन्द गर्ने आर्जु राणा ,मन्जु खांड जस्ता भुटानि शरणार्थी केसमा मुछिने करिब 70 बर्ष अघि जन्मेको पुरानो पार्टीले अहिले सम्म आऊदा खरबौ भ्रष्टाचार गरेर देश कङ्गाल बनाऊने आदी इत्यादि बिरूद्द किन बिरोध गर्दैन काँग्रेस को नेता र खेतालाहरु??

  • @user-vq9fk4ew5r
    @user-vq9fk4ew5rАй бұрын

    सत्य तथ्य सहित गयर मुद्दा ठाेक, किन राेइलाे गर्छाै,,

  • @SumanSiwa-wt1ph

    @SumanSiwa-wt1ph

    Ай бұрын

    Yaini haru chorharu sabai yani haruko battle matra ho samsadvhawan ma

  • @atozkhanal931
    @atozkhanal93129 күн бұрын

    गगन यथार्थबादि हुन सधै म काङ्गेसकाे कार्यकर्ता नभएपनी गगन मन पर्छ मलाई🙏

  • @ResandRawat-bg7bo
    @ResandRawat-bg7boАй бұрын

    Gangan ko kura100%ramaro xa tara yo bhandha agadhikosarakara lya kin garyana yo pani question xa ni hjr

  • @thapadaipokhararupakote7380
    @thapadaipokhararupakote7380Ай бұрын

    गृहमन्त्री ज्यु ले जनताको मानसमान चाहनु हुन्छ भने जिबि राईलाई समातेर यी बाख्रा दलाल घडि चोरका मुख बन्दा गर्नु यति समाउनु सक्नु हुन्ना भने तपाईं पनि यिनै कांग्रेस को समाबेशमा हुनु हुन्छ भने लाग्नेछ यहि डयाङको मुलानै भन्ने सोच्न बाध्य हुन्छ जनता हरु

  • @user-bw7lq7yr4b

    @user-bw7lq7yr4b

    29 күн бұрын

    giriya mantri nai dosi xan sathi jb sagai rabi pani samatinxan sathi

  • @raiprabin1144
    @raiprabin114429 күн бұрын

    त्यसैले गगन मलाई मन पर्छ I love Gagan ❤❤❤

  • @tnthandle
    @tnthandleАй бұрын

    गो गगन,,, this is gagan-vishwa yug of nepali congress...

  • @Kasa690

    @Kasa690

    Ай бұрын

    ल सुन्नुस कालो काँग्रेस को नेता र खेतालाहरू! तपाईहरू जनताको सहकारी को चिन्ताले रोइकराई गरेको होईन तपाई हरूको ऊदेश्य जनतालाई न्याय दिनु होइन !राजनीति को रिंग बाट रा स पा लाई बाहिर पुर्‍याउने चैं हो रबिले पखेटा फिजाऊनुको अर्थ हुन्छ काँग्रेस को पखेटा खुम्चिनु! रबिलाई कुनैपनि अभियोगमा कसरि फसाउन सकिन्छ भन्ने हो सहकारी संघर्ष को ऊदेश्य काँग्रेस ले आफ्नो अस्तित्व को रक्षा को लागि आफु जस्तै बैकलपिक भनिएको पार्टीलाई कसरि राजनीतिक रिंग बाट हटाउन सकिन्छ भन्ने ऊदेश्य हो !घन्टिले 21सिट हुदां काँग्रेस लाई सत्ता बाहिर राख्ने आंट गर्छ भने अझै घन्टिले आफ्नो आकार बढायो भने के काँग्रेस लाई सजिलो होला भन्ने कुरा काँग्रेस को नयां पुस्ताले बुझेको छ त्यसैले जसरि हुन्छ घन्टिको पखेटालाई काँग्रेस ले काट्नु छ!60 देखि 70 लाख जनताको सहकारीको पैसा रबिले अपचलन गरेको हो भन्ने भास्य सिर्जना गर्दै आको छ !तर हरेक स्वतन्त्र जनतालाई थाह छ यो देश कसले चलायो र कसले यो देशलाई लुटिरह्यो!

  • @myideamyoption.7646
    @myideamyoption.7646Ай бұрын

    यो कागेस र कानतिपूर दुवै देशै सकाउने हलिहरू हुन ।बेलैमा नेपाली जनताले बुझेन भने देश सिक्किमिकरण हुन बेर छैन ।।।

  • @dildeuba4998
    @dildeuba4998Ай бұрын

    Right

  • @Samargaming33
    @Samargaming3329 күн бұрын

    अाफु सता मारहदा माखाे मार्ने नसकनेले अरुलाइ शिक्षा दियकाे सुहाउँदैन गगन नेता पछिफरकेर हेर अाफनाे बिगतलाइ

  • @madhusunar5296
    @madhusunar5296Ай бұрын

    गगन दाइ RAJ vs SRH match मा भुबनेस्वरको फुलटस बल रोवमन पवेलले miss गरेको थियो।।

  • @user-ec4on6op5s
    @user-ec4on6op5s29 күн бұрын

    बाखा को पनि छानविन हुनपछ रवि गृहमंत्री ज्यू

  • @Resamthapa-ib6ul

    @Resamthapa-ib6ul

    29 күн бұрын

    भेडा तेरो भगवान कुन पद्मा बसेको छ थाहा छ कि नै हुन त भगवानलाई नै थाहा छैन कुन पद्मा छ भन्ने झन भेडा को के कुरा तर यदि थाहा छ भने गगनले कति चोती भनी सके त मेरो बारेमा उथेको मुद्दाको फाइल खोल भनेर तेरो भगवान जस्तो मेरो छानबिन गर्ने भए तिमिहरुको नि खोल्नुपर्छ भन्ने आफै गृहमन्त्री हो भन्ने पनि हेक्का छैन थुक्क यस्तो नलाएक सहकारी ठग्लाइ गृहमन्त्री मान्नुपर्ने

  • @umatimsina2221
    @umatimsina2221Ай бұрын

    सबै रबिले भन्न खाेज्छस् हिजाे सरकारमा तँहरु पनि थियौ के केरा हेरेर बस्याै थुतुनेहरु ! तेरा पाटीले लुट धन्दा चलाईरहदा तँ कहँ थिस ?

  • @jhamakkhadka6322
    @jhamakkhadka632229 күн бұрын

    आफ्नो धोति दरोगरी कस्नुस् अनि पो अरुलाई कुरी कुरी भन्न सुहाउँछ। आफ्ना पार्टीभित्रका कुरा यसरी नै उजागर गराउँत अनि दोस्रो बालेन भनौला।

  • @ritesh_kushwaha1684
    @ritesh_kushwaha168429 күн бұрын

    Jay Nepal 🇳🇵

  • @basantapaudel8455
    @basantapaudel845529 күн бұрын

    नखायको बीस लाग्नु हुदैन तर गगन थापाले हामि जबर्जस्ती कोचायर लगायरै देखाउछौ भन्ने अड्डि गरेको देखियो।😂😂आफू सरकारमा हुदा कहि कतै केही कुराको मतलब नराख्ने जब सत्ता बाट बाहिर हुन्छ अनु सबै कुरा एकै पटक चाहिन्छ नेपाली काङ्रेशलाई।

  • @kulkarki4029
    @kulkarki402929 күн бұрын

    All the MPs, learn how to present in parliament!!! Aja ta Gagan Thapa le ramrai sanga diyo ta. Aba sabai corruption related issues maa kas kasle parliament maa present garda rahechhan, herau na ta. Khutti herne real time aayo hai sathi haru……

  • @user-on8um3ec4t
    @user-on8um3ec4t29 күн бұрын

    याे ब्यबस्ता मा अबस्ता परिबर्तन हाेला जस्ताे लागेन।

  • @KhemprasadBhattrai
    @KhemprasadBhattraiАй бұрын

    यतिको खुरापाती र बेइमानी त अरु कोहि छैन ।

  • @argotbrownie
    @argotbrownieАй бұрын

    ALL OLD POLITIC PARTY ARE OUT OF DATE

  • @laxmanlamichhane7454
    @laxmanlamichhane7454Ай бұрын

    जस्ले भगायो उसैले बोलाउछ र काम गर्छ रे😂😂😂

  • @arthurVijay
    @arthurVijay29 күн бұрын

    गगन दाइ हाई हाई। गगन दाइ हाई ।

  • @user-uo2eb4dr4x
    @user-uo2eb4dr4xАй бұрын

    Jay nepal gagan dai all bej 👑🙏🏽❤🎉🎊

  • @manishabista2495
    @manishabista249529 күн бұрын

    Good. Dai

  • @kanchantimilsina2318
    @kanchantimilsina231829 күн бұрын

    भ्रष्ट गगनका प्रतिशोध पूर्ण अभिव्यक्ति।

  • @ritesh_kushwaha1684
    @ritesh_kushwaha168429 күн бұрын

    Ramro Kura ❤

  • @laxmansharma7731
    @laxmansharma773129 күн бұрын

    Leader of nepal

  • @lekhanathkeyseei9383
    @lekhanathkeyseei9383Ай бұрын

    सवतन्त्र पार्टीका भरुवा हरु लाई के भएको छ जहिले नि गाली गलाेज मात्रै गरेको देखिन्छ !

  • @user-zk3sj8lg8e
    @user-zk3sj8lg8eАй бұрын

    Jaya Nepal ❤❤

  • @user-bt9ix3ft6c
    @user-bt9ix3ft6cАй бұрын

    अपरादि र भ्रष्ट कसयिलायि पनि न छाेडि भटाभट जेल काेच्न पर्छ

  • @princeofmountain4238
    @princeofmountain4238Ай бұрын

    I🎉

  • @BookJunction441
    @BookJunction441Ай бұрын

    हैन यो गगने कति चोखो बनिएको ।छि छि छी

  • @user-vc6np9gl5h

    @user-vc6np9gl5h

    Ай бұрын

    Rabi ko jhole matra dosh lagayra hudain rabi dalal le tali sathiyo ni dosi laita xodyo mohara binod kailash khoi ta kukur ho aafno galti nangidai xa baru conggresh le vaneko belama xan bin gareko vay bosi navayta Khan ramro hun thi yo dosi vaye run tirna Paine samay dinthe aba ta vot magna aaijona sakari thag vanera lakhat xanb

  • @MagarSujan-vi4ld
    @MagarSujan-vi4ld29 күн бұрын

    Gagan thapa ❤️❤️❤️❤️

  • @sundarsingh92
    @sundarsingh92Ай бұрын

    Well said. If Gagan and others are involved in such antinational acts, why not arrest them and who is barring the home minister to do so? If not do not just bark simply because you are the home minister.

  • @Kasa690

    @Kasa690

    Ай бұрын

    ल सुन्नुस कालो काँग्रेस को नेता र खेतालाहरू! तपाईहरू जनताको सहकारी को चिन्ताले रोइकराई गरेको होईन तपाई हरूको ऊदेश्य जनतालाई न्याय दिनु होइन !राजनीति को रिंग बाट रा स पा लाई बाहिर पुर्‍याउने चैं हो रबिले पखेटा फिजाऊनुको अर्थ हुन्छ काँग्रेस को पखेटा खुम्चिनु! रबिलाई कुनैपनि अभियोगमा कसरि फसाउन सकिन्छ भन्ने हो सहकारी संघर्ष को ऊदेश्य काँग्रेस ले आफ्नो अस्तित्व को रक्षा को लागि आफु जस्तै बैकलपिक भनिएको पार्टीलाई कसरि राजनीतिक रिंग बाट हटाउन सकिन्छ भन्ने ऊदेश्य हो !घन्टिले 21सिट हुदां काँग्रेस लाई सत्ता बाहिर राख्ने आंट गर्छ भने अझै घन्टिले आफ्नो आकार बढायो भने के काँग्रेस लाई सजिलो होला भन्ने कुरा काँग्रेस को नयां पुस्ताले बुझेको छ त्यसैले जसरि हुन्छ घन्टिको पखेटालाई काँग्रेस ले काट्नु छ!60 देखि 70 लाख जनताको सहकारीको पैसा रबिले अपचलन गरेको हो भन्ने भास्य सिर्जना गर्दै आको छ !तर हरेक स्वतन्त्र जनतालाई थाह छ यो देश कसले चलायो र कसले यो देशलाई लुटिरह्यो!

  • @chabbiduwadi8392
    @chabbiduwadi8392Ай бұрын

    घण्टे को कोर टिम पोर टिम चोर टिम सबै ठाउ ठाउ मा फिट गरिराछ घण्टा कण का साईबर स्याल हरु

  • @RamanRP-zp2oi
    @RamanRP-zp2oiАй бұрын

    बाख्राको छानबिन गर्नुपर्ने भयो गृहमन्त्री ज्यु बाख्रो बढी बोल्न थाल्यो ।

  • @user-yz7ri6ox8z

    @user-yz7ri6ox8z

    29 күн бұрын

    गर रबि सत्तामै छ ।।

  • @user-vc6np9gl5h
    @user-vc6np9gl5hАй бұрын

    Rabi ka jhole ho sun rabi thik bethik thaha hun xa sarkar ma vako le xan bin gareko vaye rabi dosi vay pani rasopa arulai sapot garthe tara rasopa le aru lai boldai aako vayra ? Prasna utheko xa sabai dalali garnibparti raxa

  • @bibekneupane5141
    @bibekneupane5141Ай бұрын

    Good vision

  • @bijyagaire6854
    @bijyagaire6854Ай бұрын

    तिम्ले गर्दा देश छाद्नु परेको महासए तिमी सकिन समए लाग्दै न

  • @basubasnet1587
    @basubasnet158729 күн бұрын

    भेडो यकोहोरो भनेको येकोहोरो बाख्रो नि हुने रैछ ।

  • @pramodadhikari1694
    @pramodadhikari1694Ай бұрын

    बाख्रा फेरी करायो।

  • @ShreeramGiri-bm8ty
    @ShreeramGiri-bm8tyАй бұрын

    हैन गगने लाई लाज सर्म भन्ने चीज पोलेर खएछ कि क्या हो

  • @madhusunar5296
    @madhusunar5296Ай бұрын

    हजुरको पनि 14 करोड को कान्द पनि छित्तै बाहिर आउदैछभन्ने सुनियको छत

  • @user-tf9fl3xw6e
    @user-tf9fl3xw6e29 күн бұрын

    Kati gangan gareko timili chit bujhnu nai pare yetro barsa kata thiyo

  • @parmanandbadu2747
    @parmanandbadu2747Ай бұрын

    कान्तिपुले मात्र हल्छ रबिकाे बारेमा

  • @anjilashrestha8599
    @anjilashrestha859929 күн бұрын

    Hindi ma bolera india lai bujauna khojeko hola

  • @buddha880
    @buddha88029 күн бұрын

    Gagan jadyo laj pacheko samsad kohi xaina

  • @KuntaMagar-lt8mk
    @KuntaMagar-lt8mkАй бұрын

    Kalo congress le aafai abaruda gareko tesko xati purti aafnai talabra vata bata sulaye vayoni kina roirako

  • @minthapa3279
    @minthapa3279Ай бұрын

    यो मटन दाजी नि अब बेकार लाग्न थाल्यो!

  • @user-ni5wj9yw9x
    @user-ni5wj9yw9xАй бұрын

    7:53

  • @pradeeparyal17
    @pradeeparyal17Ай бұрын

    बाख्राले के उखान भन्यो, मालिकको भाषामा बुझिएन

  • @chandrabc7742
    @chandrabc7742Ай бұрын

    दलाल,तस्कर,माफिया,रास्ट्रघाति हरुको पक्षमा बोलेपछी पछुताउनुको विकल्प छैन! खयर गल्ति महसुस गरेर माफी माग्नुपनी महानता हो सम्मान छ🙏💗🥀

  • @argotbrownie
    @argotbrownieАй бұрын

    HAWA LEADER

  • @dipaktimalsina6706
    @dipaktimalsina670629 күн бұрын

    भ्रस्टाचार केलाउने हो भने नेपाली काङ्ग्रेस मा धेरै छ !

  • @basantaneupane9152
    @basantaneupane915227 күн бұрын

    bakhara ko ne chanbin garnu parxa

  • @user-ni5wj9yw9x
    @user-ni5wj9yw9xАй бұрын

    बोका र गगने कराको एउटै हुनिं भोे

  • @pra3862
    @pra3862Ай бұрын

    judhera mara daka haru , kailase lai bachauna timiharu le k ko sahamati gareu tyo chai navanne?

  • @rajupokhrel7186
    @rajupokhrel718629 күн бұрын

    14 karod ko aayo dill janxau jel

  • @santabasnet9993
    @santabasnet9993Ай бұрын

    यो कान्तिपुर र गनगने यौटै रबि मात्र देखे छन यो देस मा थुक्क बेजत

  • @bbjr9406
    @bbjr9406Ай бұрын

    सत्य तथ्य करारा जवाफ to भेडा and Populist Dogs । जय नेपाल🇳🇵🙏🙏

  • @angelicsantosh6394
    @angelicsantosh6394Ай бұрын

    पहिले तिमी लाई चार पाटा ले थानकाेट कटाम न 😅

  • @prabeshbantawa4787
    @prabeshbantawa4787Ай бұрын

    Hoina yo bakhreko kati bolne time ho ?

  • @lamahyolmo9535
    @lamahyolmo9535Ай бұрын

    Rip rip congress

  • @chandrakumarithapa1699
    @chandrakumarithapa169929 күн бұрын

    Rip bhakrakoni xanbi gar kukur 🐆🦮🐆🦮🐆🦮🐆🦮🐆

  • @Kasa690
    @Kasa690Ай бұрын

    BOYCOTT KANTIPURE RA KALO CONGRESS

  • @rishirambhandari7862
    @rishirambhandari7862Ай бұрын

    Gagan Chor back to Indian

  • @user-lq6qd6dm8z
    @user-lq6qd6dm8zАй бұрын

    Kantipur boycott garu sabai Nepali le

  • @bishwrajkoirala4816
    @bishwrajkoirala4816Ай бұрын

    ganagane thapa kaji...

  • @bijyagaire6854
    @bijyagaire6854Ай бұрын

    तिमी द्लाल चुप

  • @namasteNEPAL-2.0
    @namasteNEPAL-2.0Ай бұрын

    राजसंस्था जिन्दावाद ❤🇳🇵🎉 कालो गणतन्त्र मुर्दावाद 🏴

  • @tarabhujel2405
    @tarabhujel2405Ай бұрын

    Bakhara

  • @user-xu8hn8jp2x

    @user-xu8hn8jp2x

    29 күн бұрын

    घन्टा

  • @user-go3dd7er5j
    @user-go3dd7er5j29 күн бұрын

    Gagan is gagan aba pm banaunu parchha

  • @9848720405
    @9848720405Ай бұрын

    Bakhra khai

Келесі