बालेनसँग जोरी खोज्दै ओली ! रविमाथि गगनको एकोहोरो प्रहार ! गठबन्धनमा दरारको संकेत !- CALL 24
बालेनसँग जोरी खोज्दै ओली ! रविमाथि गगनको एकोहोरो प्रहार ! गठबन्धनमा दरारको संकेत !- CALL 24
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts
Пікірлер: 198
बालेन शाह जस्तो बिकास प्रेमी मेयर रबि लामिछाने जत्तिको गृहमन्त्री अनि सुमना श्रेष्ठ जस्तो शिक्षा मन्त्री नेपाल ले इतिहासमै पाउने छैन ☝️ जय चन्द्र सुर्य 🇳🇵
@paudil1697
Ай бұрын
सहि बात ❤
@bishnugautam8956
Ай бұрын
Sahi kura👍️👍️👍️👍️
@nanugaire4960
Ай бұрын
गगन थापाले किन खेदो गरेको होला
@rohitkatwal397
Ай бұрын
Rabi jasto chutya saga balen sagai narakhum plz rabi guffadai ho
@KrishnaBahadur-jz1of
Ай бұрын
Lllkklkllllk I'll@@paudil1697
रबि लामिछाने र बालेन शाह को फुल सपोर्ट छ सबै जन्ताले साथ दिनु पर्छ है जय नेपाल् जय बालेन जय रबि❤❤❤❤❤❤❤
बालेन जस्तो मेयर, रबि जस्तो गृहमन्त्री, सुमना जस्तो शिक्षामन्त्री, रास्वपाका साम्सदहरु जस्तो राजनितिग्य, अनि राजीव खत्री जस्तो पत्रकार आजको आवस्यकता हो, सबैको जय होस।
@user-il1eg4bs8c
Ай бұрын
😂😂😂
फुल सपोर्ट छ बालेन दाइ लाई जय बालेन
जय बालेन, कालाे काङ्ग्रेस, भस्टचारि ओलि एमाले सखाफ
काठमाडौं को स्थानिय वासि सवै ले वालेन लाई साथ दिनु पर्छ र यस्तो काठमाडौंको विकाश मि वाधा पुर्याउने लाई वहिस्कार गर्नु पर्छ।
ओलीको अरू के काम त । मर्नलाई काल आउदैन। फुर्सदमा दिमागले काम गर्दैन आनि नाती समानको बालेनसँग जोरी खोजेर बस्छ time passsss गर्दै ओली 😅😅😅
Balen❤❤❤
गगनेलाई अब बाख्राको खोरमा हाल्न ढिलो गर्नु हुन्न रबि दाई🔔🙏
Ow my god we love you good job
जय बालेन kp मुर्दावाद
यो काङ्रेसलाई किन खुजुली भाको हो भन्ने छर्लङ्गै भयो त ! कि काङ्रेस भ्रष्टाचारको अखडा मा मुछिएको रैछ भन्ने?🇳🇵🇳🇵🇳🇵
नराम्रो कामको बिरोध र राम्रो कामको प्रशंसा गर्न पनि सक्नुपर्छ भन्ने यी पत्रकारलाई थाह भने रहेनछ ।
अबकाे द्वन्द्व भनेको दलरूपि भ्रष्टतन्त्र र नेपाली प्रति चिन्तित सेवक बिच हुनेछ ।
No words. only salute you
देश मा भ्रष्टाचारी नेता ( ठूलो माछा ) समात्ने रे तर समात्ने चै कस्ले सबै चोर डाका ठग र भ्रष्टाचारी नै छन ।😃 अब यिनिहरू सबै लै समात्न हर्क बालेन नै मन्त्रि पद मा आउनु पर्छ।।✅
@baldevbhatt5751
Ай бұрын
के गर्ने बालेन ह्र्क आएर जब सम्म अदालत मा पार्टी का झोले न्यायाधीश हुन्छ्न नि तब सम्म बालेन हैन बालेन का हजुर बाउ आए पनि केही हुदैन सबभन्दा पहिले पार्टी का झोले न्यायाधीश हरु लाई हटाउने र खुल्ला प्रतिस्पर्धा बाट छ्नोट हुदैन कसैले केही गर्न सक्दैन
@Shortsclips14299
Ай бұрын
@@baldevbhatt5751 अब तेस्मा पनि कार्यकारी न्यायाधीश नियुक्त गर्ने व्यवस्था ल्याउनु पर्छ। हामी स्वतन्त्र नागरिक बनुम झोल्स होइन। धन्यबाद
salam xa rajib sir
Please every peoples support for Balen 🙏🏼
जय बालेन
अझै भन् भन् झोले हरु एमाले काङ्रेस जीन्दावाद .... यि राजनितीक स्वार्थको कात्रो ओढेका सैतानी पिचास हरुले देशलाइ कहिल्यै सुख दिएनन् । थु.. तँ हरुको राजनिती ।
🎉 Tapai ko speech 100% sahi ho. Malai ta ashu ayo.😢😢😢
साहासि ❤❤❤
Good and bold but really factual opening presentation, Hats off to you Rajiv Ji.
यो मुला केपी बा पनि सबैभन्दा ठुलो केरा रैछ
@sumanaryal2539
Ай бұрын
Khaye kahile kuhinxha hola!
@sumanaryal2539
Ай бұрын
Congress timi haru le pani desh drohi kaam bahek aru kehi gareka chainau, k tha durbar hatya kaanda ma pani theuki
somraj ghale Good balen rabi Sir ! Jay nepal !! 🇳🇵🇳🇵🇳🇵❤️🇳🇵🇳🇵
येस्तो हुनुपर्छ आदर्श पत्रकारिता
Jay balen jay rabi 👍👍👍👍
ALL OLD POLITIC PARTY ARE OUT OF DATE
❤❤❤❤Good Sir
देश का हानिकारक तत्व हरु काे हावि छ नेपाल मा। शेरे, अाेलि, पर्चन्ड, माधप, उपेनद्र, राजेन्द्र, गगन, झले,
Desh bikash premi kam haru garnu hunei Jai,Rabi sir babu ra jai,Balen sir babu li kam garnu badh puranei le pane desh ma ramro kam haru garaira janta li dekhawainu parcha hi.😮😮😮😮.
रोहिनी गाउँपालिका र ओमसतिया गाउँपालिका रुपन्देही रोहिणी नदीको छेऊमा बन्दै गरेको नेपाल आयल निगम ले धेरै भ्रष्टाचार गरेको छ। त्यो पनि रिपोटिङ गर्दिनुपऱ्यो सर
जनता ले तिरेको कर को दुर उपयोग गर्ने सडक बिभाग सावधान।
जन्मभूमी प्राण भन्दा प्यारो हुन्छ।
Balen saha zindabaat jay hosa 🙏
Kangress choir dess choir ho ho ho
Good
Oli le Balean Sanga nihu khojnu ramro bhayena.Balean is National Hero.All Nepali should help him.
Balen right 👍
good luck balen ❤❤
Jay balen
रोइलो किन ?हामी जस्ता ज्युदा लास नागरिक बसेका देशमा यस्तै हुन्छ ।
माधव नेपाल पार्टी फुटाउने समाज फुटाउने देश टुक्राउने ब्यक्ती हो त्यसकारण निजलाई सत्ताबाट मात्र हैन राजनिती बाट नै बहिस्कार गर्नु पर्छ,
Uranium बेच petrol निकालेर बेच hydropower बिजुली निकालेर बेच जडिबुटी बेच गाँजा बेच घरपाला branded गरि बेच कृषि उत्पादन बेच ...
पहिला महेश सक्कीयाे,अब अाेली सकिन्छ वालेनकाे विराेध गरेर ।
Rajib khatri Sar happy hajur
good job call 24
नेपाल सतिले सरापेकाे देश हाे .............. ?
Balean and rabai sir is hero of nepal full support from chitwan
No vhot cangress aba ok
Balen, Ravi, Harka, kulman, Sumina, Gyanendra kulman yi haru asalideska saput hun. Uha haru ko Ama lai sat sat naman Jay hos
Good news
एकदम ठीक कुरा धन्यबाद पञकार जयु
Jori n khoju Oli ba ghata hola
खेतीयोग्य जमीन टाउन प्लानिङ गर्ने । स्वस्थ्य वतावरण भएको पहाडि बासिन्दालाई रनभुलमा पारेर शहरको उकुसमुकुसमा बस्ने प्रेरित गर्ने यो के भयो यो ।
माननीय गगन थापा ज्यु अब पतन हुन खोज्नु भएको हो ? तपाइँ हरुले ३५ बर्षमा नगरेको काम गृहमन्त्री रबिले लामिछानेले ३५ दिनमा गर्नुपर्ने ?? आफुले गरेको काण्डको फाइल खोल्छ भनेर डराउनु भएको हो ? दुई तिनवटा नागरिक्ता बोक्ने कैलास सिरोहिया पक्राउ पर्दा रुनु पर्ने कारण के थियो ? जबाफ छ तपाईं हरु सङ्ग ?
वालेनकाे जय हाेस ,वालृनकाृे नेतृत्व पाए राष्ट्रले साथ पाए बेलैमा केहि हुने निश्चित ।।।जय नेपाल ।।।।
Khatri jyu tyo oli lai jhundyauna bahira niskan ta. chichyaune matra hoiena Rajiv ji.
ए बौद्धिक ठुला बडा मानवहरु हो , घाट माँ लगेरा पोल्नू भनदा अगी , तत र मम को यो जूँगे लड़ाई नगरिकना , देश र जनताको भलाई को बारे मात्र सोचेर मिलेर काम गरना यार
Kalo kangress all rip
दोष लगाएको त हैन नि , छानबीन गर्ने भए यि सबै बिषयको पनि हल्ला भएकोले गरौ भनेका हुन नबुझेको नाटक गरेर संसद मा हल्ला गर्नु तिमीहरुलाई नै घाटा पर्ला
@omkrishna kc🇳🇵🕉️🇦🇪🙏🙏:👌😍❤️Jay shamvo
पत्रकार जिले एकदम यथार्थ कुरा उठाउनु भयो ,तर यी लूटेरा नेताहरूको बुद्धि कहिले आउने आएन ।
राज नेता हरु लाइ यि सामचार हेर्ने फुर्सद कहा छ र?
OLIJI tero kamxaina
घड़ी घड़ी घड़ी
गगन थापा को बोलीको लय ९०% रा स्व पा को शिक्षा मन्त्री सुमना श्रेष्ठ को जस्तो लाग्यो, के गगन थापाले आफ्नो आवाज को गुञ्जन बिर्से कै हो त ??😢
Yesta harulai k vannu yr yesto gaali garna man xa tara gaali garna sakdina 😡😡😡😡
काेहाे बालेन गरिबमारा तानासाहा
गृह मन्त्रालय मा रहेको बेलामा देशका भष्टाचारि र दलालहरुलाई जेलमा कोचेर कारबाही गर न किन डराउँछौ । अहिले नगरे कहिले गर्छौ?
Ho ta bakhre nai ho
balen sanga oli haina oli sanga balen jori khojdai xan
ढुङ्गा निकाल्दा राम्रै हुन्छ।
Newest 24 Nepal li
desh drohi kangres nai ho bhanne bhujhinxa natra kina record metaunu
एजेन्ट लाई चाहिँ खुकुरीमा रगत नलगाइ काट्नु पर्ने ।।😡😡
Pahila 4:20 4:23 😅jagaye.Aaba Aafai jagaun.Atleast Balen jastai yuba lai support ta garau ki ?
S U R RIGHT. DESDROHILIE DESKO K MAYA??????????????? PAPILA JANMAVUMIKO PAP LAGXA WAIT
Balen isn’t doing for his personal benefits.He wants the Capital a beautiful city .Let him work,don’t disturb him.Better you too start working for the sake of this country .Make it beautiful. Junta janardan jaga aaba …chup lageyra basnay din gayey .Lagaou kheduwa ye tin vrasta ra tiniharuka jholay harulai ….aatti vhayo .
Aba des ma balyn,rabi lamechhany,hamal,harky bhai,perm sanjel,kul man ghesing,chandra bhandari.vay desly kaya palat hunxa.
बालेन याे देश मा देव दुत भएर अाई याे देश का सबै राक्षस हरु र जनताका हत्यारा हरु काे नास गर्नेछन् पक्का ,देश र जनता चुस्ने हरु लाई खरानी बनाई दिनेछन् भन्ने साेझा साझा जनता काे अाशा छ ,
Kasto low production quality ho??? Purano video hoki k ho?
sir hamro Nepal ko gite baluwa sabai india ma jado rahe xa tapai ko aafno news ripotar lai vanu ke bidhe nagar palika dhanusha ma wd.2 ma jana lai kati gair kanuni kam vairahi xa plz sir
Volunteering ramro kura ho! Kam se kam chet ta auncha! Ahele tyo nbhaepani dhilo chando tehi nai hunecha.
Baalen lai pradhan mantri banau ani sekhcha sabai le nepal america vayoko
Naple ko ..bale.chhor sarkar😂😂😂😂😂😂😂😂😂
क्षमता र दक्षता नभयकाे देश दाेहन गरेर खाने 3 दल का माफिय सरकार घिन्लाग्दाे
Aba dheraixaina janalai
हरेक ठूलो भ्रष्टाचारी हरेक ठूलो अपराधी निश्चित रूपमा कुनै न कुनै भ्रष्ट राजनीतिक पार्टीको सहयोगमा यस्तो कालो धन्दामा संलग्न रहेको हुन्छ ।अन्यथा कसैले पनि यस्तो कालो धन्दा गर्नै सक्दैन।
Yoo muge ne jadeya holaa😅
रबि लामिछाने र बालेन शाह प्रति जो ब्यबहार गरिएको छ,सो ब्यबहार अन्न खाएर गरेको ब्यबहार होइन।
Suchana bechne gagane chor huna sakxa
12 Bhaiko chamatkar?Oliko birodh
We Nepali people have voted traitors , traitors n more traitors !!! HOW MUCH IS ENOUGH FOR U TRAITORS ?????
बुढो गोरू गाई देखे पछी बहरलाई नजिक परन दिन्न ,सर्बबिधितै छ
कांग्रेस पार्टी आफुले सरकार चलाउदा मान्छे मारेर आउने सन्सद लाइ कुनै कानुन लागदैन भन्ने कानुन बनाउनि अरु ले पार्टी ले कुनै राम्रो काम गर्दा पनि आलोचना गरनि
Khutang.bhojpur.ilam pachthar. jilla ko jangle ujad hudaixa MCC nagarita bidhek Nepali ko hitma xaina thaha 6 Janata Lai
ओलिको राष्ट्रबादी 😮😮😮
साेजाे औलले घिऊ आउदैन,बाङ्गाे औलाले देशसिध्दिन्छ।
सूचना बेचुवा गगन हो कि भन्ने समाचार आको छ त।