सन्दुक रुइत, कुलमान र महावीरसँग एउटै मञ्चको संवाद | Tikaram Yatri

टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री हाल अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा छन् ।
एपीवानबाट सोमबार राति ९ बजे प्रसारण हुने उनको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ ।
तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ ।
विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् ।
राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् ।
झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् ।
विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।।
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZread: / @tikaramyatri
#sandukruit #kulmanghising #mahabirpun
#tikaramyatri #theyatri

Пікірлер: 1 000

  • @Nishpaxya.
    @Nishpaxya. Жыл бұрын

    दृश्यका देवता, औजारका अंग, उज्यालोको बत्ती र वाणीका सम्राट सबैमा 🙏

  • @khadgalimbuingnam1574

    @khadgalimbuingnam1574

    Жыл бұрын

    😢🎉

  • @rudraprasai1674

    @rudraprasai1674

    Жыл бұрын

    ❤❤❤❤❤❤

  • @samkc1229

    @samkc1229

    Жыл бұрын

    ❤❤❤

  • @Arun_Mahato12

    @Arun_Mahato12

    Жыл бұрын

    अमुल्य शब्द 👏👏

  • @krishnapandit5165

    @krishnapandit5165

    Жыл бұрын

    एतिहासिक शब्द छनोट 😊😊😊

  • @rajkumarshrestha8397
    @rajkumarshrestha8397 Жыл бұрын

    एक युगमा एक पटक मात्रै जन्मने महा पुरुषहरुमा हार्दिक नमन

  • @shyamshrestha4491

    @shyamshrestha4491

    Жыл бұрын

    कुलमान जि लाई सुनाईदिनु हाेला कि, गएकाे माघकाे अन्तिमा मा हाेला कुलमान जि ले पाेखराकाे बिरौटा देखि अार टि अाे सडकमा नयां बत्ती उद्घाटन गरि बत्ति बालियाे खुसि लाग्याे तर केही दिन पछि बत्ती बलेन , पाेखरा प्राधिकरण मा बुझ्दा पोखरा माहानगर ले बिल नतिरेर बत्ती नबलेको भनाई छ हामी त्यो उद्घाटन सम्झदा अन्धकार मा छौ।

  • @sarojdevkota8536
    @sarojdevkota8536 Жыл бұрын

    सन्दूक सर,महाबिर सर र कुलमान सर तिनै जना आ आफ्नो क्षेत्र मा देश लाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अतुलनीय योगदान रहेकोे छ | तिनै जना प्रती उच्च सम्मान छ

  • @karunakarbhatta8362

    @karunakarbhatta8362

    Жыл бұрын

    ❤❤❤

  • @rajpanta5013

    @rajpanta5013

    Жыл бұрын

    All seems very good star ⭐️ But.. why Mr Sanduk ? That is definitely difference between among them.

  • @sharadavaidya8880

    @sharadavaidya8880

    Жыл бұрын

    हाम्रो देशका तीन सर्बप्रिय नायकहरुले, हाम्रो देशको राजनीति ,संस्कृति, ब्यूरोक्र्यासी आर्थिक ,सामाजिक शैक्षिक तथा अन्य बीबिध क्षेत्रमा बोल्नुभएको सुन्दा मन अति भावबिभोर भो।यो सुन्दर देशको प्रभाव हामीहरु सबैलाई किन पर्न नसकेको ? उहाँहरुलाई हामीले नायक मान्ने हो भने , देशमा सुख संबृद्धी चाहिने हो भने नायकों अनुश्रवण किन नगर्ने ?

  • @MR-qk3us
    @MR-qk3us Жыл бұрын

    यी हुन् रियल हिरोहरू एउटै मिल्दो जुल्दी अनुहार निस्वार्थ मन भएका तिन भाईहरूमा नमन्।

  • @kishanmagar3868
    @kishanmagar3868 Жыл бұрын

    ३ नै जना महान हस्तीहरु प्रति नमन छ ..🙏🙏🙏

  • @samirbhattarai8694

    @samirbhattarai8694

    Жыл бұрын

    गलत भन्नु भयो चारै जाना महान हस्तीहरु प्रति नमन छ ।

  • @aayo_gorkhali

    @aayo_gorkhali

    Жыл бұрын

    ​@@samirbhattarai8694यत्रा को ४ जना । एक दुई पटक गह्रौं शब्द प्रयोग गर्दै मा महान हुइन्छ र?

  • @mithilasharma2932

    @mithilasharma2932

    Жыл бұрын

    हर्दिक नमन💕🙏💕 कार्यक्रमको नाम अनुसार कर्म गर्ने आदरणीय महान ब्यक्तित्वहरुमा ❤

  • @vloggingwithnetra
    @vloggingwithnetra Жыл бұрын

    मानवका दृष्टि , आविष्कारका सृष्टि र उज्यालोका वृष्टि सबैमा हार्दिक नमन छ 🙏🙏🙏

  • @Jassu562
    @Jassu562 Жыл бұрын

    महान ब्याक्तित्वहरु 🙏 अन्तरहृदयदेखि नै खुशी लाग्छ वहाँहरु जस्तो महान हस्तिलाइ देख्न र सुन्न पाउँदा ।

  • @diliplama1132

    @diliplama1132

    Жыл бұрын

    ❤❤❤❤

  • @dirgarai99

    @dirgarai99

    Жыл бұрын

    ❤❤❤❤❤❤❤❤

  • @chitwanlothartamang8326
    @chitwanlothartamang8326 Жыл бұрын

    सलाम छ नेपाल को माहापुरुस हरु लाइ🙏🙏🙏

  • @kumgurung2186
    @kumgurung2186 Жыл бұрын

    तिनै जाना थेप्चे नै थेप्चे परेछ एक दमै खुशी लाग्यो।सलुट छ हजुर हरु ३ जना लाई थेप्चे हरु को नाम उच्च शिखर मा राखिदिनु भएको मा।

  • @balaramsharma4966
    @balaramsharma4966 Жыл бұрын

    नमन छ नेपालका महान सपुतहरुप्रति , real heros 🇳🇵🇳🇵🇳🇵

  • @ramesharai9737
    @ramesharai9737 Жыл бұрын

    नेपाल 🇳🇵 का धुर्व ताराहरू हुन कहिले निभ्ने छैन 😍 उहाँ हरु को नाम सुन्दै गर्वले छाती फुल्छ 🙏

  • @ushapaudel397
    @ushapaudel397 Жыл бұрын

    महान व्यक्तिप्रति हार्दिक नमन । जतासुकै निरासा नै निरासा भएको अवस्थामा हजुरहरुलाइ देख्दा मनमा आश जागेर आउछ । नेपालका सबै सेवामा हजुरहरु जस्तै व्यक्तिकाे खाचाे छ ।

  • @karunakarbhatta8362
    @karunakarbhatta8362 Жыл бұрын

    हृदय बाटै सम्मान अनि नमन तिनै युग पुरुषहरु लाई ।धन्यवाद टीका सर।❤️❤️❤️❤️❤️❤️❤️

  • @tilakmagar9159

    @tilakmagar9159

    Жыл бұрын

    🙏🙏🙏🙏🙏🙏

  • @janakbalami1539

    @janakbalami1539

    Жыл бұрын

    🙏

  • @dipendrarai2380
    @dipendrarai2380 Жыл бұрын

    लामो समय पछि यी तिन जना हस्थिहरु संगै अन्तर्वार्ता सुन्ने ठूलो इच्छा थियो आज सुन्न र गुन्न पाइयो आदर साथ नमन यस्तो महापुरुषहरु कमै जन्मिन्छ हाम्रो देश नेपालमा😍🙏🙏

  • @basantathapa5640

    @basantathapa5640

    Жыл бұрын

    नाम सुन्दै गर्ब लाग्छ , सलाम

  • @bindugole382
    @bindugole382 Жыл бұрын

    हृदय देखि सम्मान अनि नमन नेपाल को तिनै जना महान हस्ती हरुलाइ❤️🙏🙏🙏🌹

  • @user-xd8lu3tt3s
    @user-xd8lu3tt3s Жыл бұрын

    ३ जना महान जनजाति सर हरुलाई धेरै धेरै बधाई छ

  • @gautamlok8924
    @gautamlok8924 Жыл бұрын

    देश का जुका हरुले चिन्न न सकेका देश का हिरो हरु एक साथ एक मन्च मा देख्दा खुसी लागो । Nepali dimond all off three ❤

  • @tilakregmi4822
    @tilakregmi4822 Жыл бұрын

    नेपालमा हजुर हरु जस्तै मानव रुपि भगवान को देख्दा आफुलाइ नेपाली भएकोमा गर्भ लाग्छ्🙏♥️

  • @subaskhaling5086
    @subaskhaling5086 Жыл бұрын

    हाम्रो नेपाली सपुतहरुमा सलाम छ

  • @ranamagar5706
    @ranamagar5706 Жыл бұрын

    कती राम्रो तिनैजना देशले शमझने महापुरुष गभ लाग्छ

  • @dipendrabasnet3992
    @dipendrabasnet3992 Жыл бұрын

    नेपाल का तीन आँखा हरु।।।। धेरै धन्बाद तिनै जना लाई।।।।।❤❤❤❤❤❤❤❤😊

  • @medhavitimalsina2933
    @medhavitimalsina2933 Жыл бұрын

    नेपालका हिरा/ हिराेहरु सबैमा नमन❤

  • @munaangdembe5654
    @munaangdembe5654 Жыл бұрын

    ह्रदयबाटै सम्मान अनि नमन तिनै जना युगपुरुषहरुलाई

  • @tamangk
    @tamangk Жыл бұрын

    समग्रमा तिनै जना निस्वार्थ रुपमा देशकाे सेवा गर्ने महान हस्तिहरु हुन्। सलाम छ।❤❤❤❤

  • @deujadeuja2256
    @deujadeuja2256 Жыл бұрын

    सर हजुरहरूलाई धेरै धेरै नमन ।यो देशकाे अबस्थामा परिवर्तनकाे अाबस्क छ सर।

  • @amrityoutubechannel7408
    @amrityoutubechannel7408 Жыл бұрын

    महान हस्तीहरु प्रती नमन छ यस्तै महापुरुष राजनीति दलमा नि भएको भए सायद आज देशको अबस्था अर्कै हुनेथियो होला।❤❤❤

  • @kosisranaofficial
    @kosisranaofficial Жыл бұрын

    हाम्रो देशको सान मान प्रतिष्ठित महान ब्याक्तित्वहरुमा नमन्🇳🇵🙏

  • @Mr.Tamang
    @Mr.Tamang Жыл бұрын

    Hard work, समस्याको पहिचान र समाधान , आवश्यकता र चाहना छुट्टाउनु सक्नु नै आजको यो कार्यक्रमको सन्देश हो।।

  • @thaparamesh4478
    @thaparamesh4478 Жыл бұрын

    यहाँहरु लाई म परदेशी बाट नमन गर्दछु यहाँहरु देश को सच्चा नेपाली सपुत हुनु हुन्छ धन्यवाद टक्र्याउन चाहन्छु

  • @kajipariyar5065
    @kajipariyar5065 Жыл бұрын

    अती राम्रो बिचार ३जनाको सम्मान को साथमा सलाम 🙏🙏🙏 छ

  • @AloneBoy-ig8we
    @AloneBoy-ig8we Жыл бұрын

    नेपाली आमाका सच्चा सन्तानहरु हजुरहरु तिनै जनालाइ धेरै माया र सम्मान छ हजुरहरु तिनै जना नेपालका असल सन्तान र देसभक्त हुनुहुन्छ।🙏🙏🙏🙏

  • @tukarampant7929
    @tukarampant7929 Жыл бұрын

    नेपाल र नेपालीकेा निस्वार्थ सेवा गर्ने तिनै जना पथ प्रदर्शकहरू लाई हार्दिक नमन।

  • @grgbabu3425
    @grgbabu3425 Жыл бұрын

    Nepal Aama KA mahan 3 saput haru SALUTE PROUD OF YOU ALL 🎊 👏

  • @gurungjk7517
    @gurungjk7517 Жыл бұрын

    अहा .! साह्रै गतिला ब्यक्ती हरु का कुरा हरु सुन्ने मौका जुराई दिनु भएछ टीका राम सर । धेरै धेरै धन्यबाद छ ..! यहाँहरु तीन जना महान ब्यक्तित्व हरु प्रति हार्दिक नमन । र देशलाई अब यहाँ हरु जस्ता महान ब्यक्ती को अति खांचो भएको छ जय जन्म भुमी नेपाल ।

  • @k98vlogs36
    @k98vlogs36 Жыл бұрын

    हजुर हरु को काम लाइ मन- भित्र बाटै जय नेपाल् जय सलाम मेरो देशको महान योद्धा हरु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @padamadhikari6366
    @padamadhikari6366 Жыл бұрын

    हाम्रो समाजमा आ-आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण योगदान पुर्याउनुहुने महान हस्तीहरुलाई हार्दिक नमन: ।

  • @shreerai3920
    @shreerai3920 Жыл бұрын

    Salute to three legends, यो चाही साँच्चै motivational कार्यक्रम भन्न चाहान्छु। तर देशको बिग्रिएको प्रणाली पखाल्नु सफा नियत भएको तर साच्चै कडा ब्याक्ति चाहिन्छ

  • @padamkumal5077
    @padamkumal5077 Жыл бұрын

    तिनै जना 🇳🇵को supper Hero महान विचार,,, कति राम्रो सोच,,,, आस्दै मन परयो love you all ❤🙏

  • @dilipsunar267
    @dilipsunar267 Жыл бұрын

    सुन्दुक रुइत लाई चिकित्सा तर्फ को नोबेल पुरुस्कार किन दिइदैन मलाई अचम्म लाग्छ सबै अतिथी हरु सम्मान गर्न लायक हुनुहुन्छ नेपाली तारा हरु सबै मा नमन

  • @done5198
    @done5198 Жыл бұрын

    True gems of our country. Huge respect to them.

  • @bobbysingh-hk5gx
    @bobbysingh-hk5gx Жыл бұрын

    These three gentlemen are the GEMS of Nepal, that makes Nepal so proud! May GOD bless them!

  • @ashwintiwari2836
    @ashwintiwari2836 Жыл бұрын

    साच्चै उहाहरु सङको अन्तर्वार्ता सुन्न मन थियो, धन्यवाद टिकाराम यात्री जि। देश हाक्ने नेतृत्वलाई उर्जा मिलोस।जय होस

  • @dipendrabasnet3992
    @dipendrabasnet3992 Жыл бұрын

    तिनै जना नेपाल का महान मान्छे हरु हुन।।।।। ❤❤❤❤❤❤Great salute to these persons।।।। Larger then life moment to see them in one screen।।।

  • @chitrashahi4049
    @chitrashahi4049 Жыл бұрын

    नेपाल का ई तिन जिउदो भगवान हरु लाई मेरो नमन !!!

  • @prasannakc9459
    @prasannakc9459 Жыл бұрын

    Tikaram ji 🙏🙏🙏❤... कर्म चछु🙏मर्म चछु🙏चर्म चछु🙏आदरणीय पुजनिय श्री त्रि देवता हरुलाइ हृदय देखि नै हार्दिक नमन टक्राउन चाहान्छु🙏🙏🙏👏👏👏🤞🤞🤞टिकारामजी हजुर नेपाली सब्दकोसको बिश्वबिध्यालय हो। i wish tikaram yatri youtube subscribers must be more than millions ❤❤❤let's make it 10K sooner ..i will start from my family and friends ..God bless you yatriji 🙏🙏🙏तमसोमा ज्योतिर्गमय । love and respect from tanahun❤❤❤😊

  • @nisharijal6297
    @nisharijal6297 Жыл бұрын

    महान ब्याक्तित्वहरु, हार्दिक नमन 🙏

  • @lamasamina5161
    @lamasamina5161 Жыл бұрын

    वा हाम्रो तीन भगवानहरु।सलुट छ हजुरहरुलाई।

  • @aringlelama9946
    @aringlelama9946 Жыл бұрын

    कर्मको जगतमा महा सम्राट दर्जाले पुकारे पनि अझ सम्मान कमै हुने यी तिनैजना हस्तिहरुलाई अन्तरहृदय देखि नै नमन जो ३ नै जना अलग अलग धारबाट उच्च सितारालाई चुम्न सफल हुनु भएको छ।

  • @charimayatamang1472
    @charimayatamang1472 Жыл бұрын

    3 Legends of our country Nepal❤

  • @sappuudas391
    @sappuudas391 Жыл бұрын

    ❤❤❤ 😊 🇳🇵🇳🇵🇳🇵 हजुरहरुलाई कोटि- कोटि नमन सर! 🙏🙏🙏 🌷🌷🌷 हामी सारा नेपालीको लागि हजुरहरु जिउँदो भगवान हुन ।

  • @bishalkunwar4375
    @bishalkunwar4375 Жыл бұрын

    3 legend on one frame❤️ Huge respect 🙏🙏🙏🙏🙏🙏

  • @reepakreepak8390
    @reepakreepak8390 Жыл бұрын

    बुद्ध भुमिमा जन्म लिनुभएका ज्युँदा मुलवासी भगवानहरु प्रती कोटिकोटी नमन्🙏🙏🙏

  • @kumarparajuli2404
    @kumarparajuli2404 Жыл бұрын

    दृश्यका देवता, औजारका अंग, उज्यालोको बत्ती र वाणीका सम्राट सबैमा 🙏🙏🙏🙏🙏 4

  • @rewatrana9442
    @rewatrana9442 Жыл бұрын

    उहाहरुको अनुहार र बोली सुन्न पाउँदा पनि भित्र बाट एक किसिमको उर्जा आउँछ खुसिलाग्छ हार्दिक नमन गर्न चाहन्छु माहान पुरुसहरुलाई।

  • @roshanmongol
    @roshanmongol Жыл бұрын

    तिनै जना महान हस्तीहरु प्रति हार्दिक नमन🙏

  • @Bilram03
    @Bilram03 Жыл бұрын

    Respect & bow from the heart to the men of Nepal ❤.

  • @masterxingnaresh369
    @masterxingnaresh369 Жыл бұрын

    "Comfortable zone Is bad for Success." Mahabir Pin sir!! IT HITS DIFFERENT. 😢

  • @Garvakakura
    @Garvakakura Жыл бұрын

    देशको प्रमुख समस्या देशले सहि नेतृत्व नपाउनु, दक्ष उर्जाशिल जनशक्ति सब्बै पलायन हुनु, देशमा भएको जनसंख्या सबै बाहिरिनु र जनसंख्या मै कमि आउनु विकासको प्रमुख मेरुदण्ड जनसंख्या हो जनसंख्या र बिकास एकअर्काका परिपुरक हुन। कठिन परिस्थितिमा नयाँ आसा आँट उर्जा एकहिसावले हाम्रा दृश्यका देवता, औजारका अंग, उज्यालोका प्रयायवाची वाणीका सम्राट लाई कोटि कोटि नमन Tikaram Yatri विश्व मै कहिँ नभएको प्राकृतिक स्रोत र साधनले भरिपुर्ण हामी नेपाली हाम्रो देश , विश्व मै कहिँ कतै देख्न नपाइने हाम्रो मेलमिलाप भाइचारा हाम्रा चार्डपर्व , सहनशिल जनता हुदाहुदै पनि विश्व मै सबैभन्दा धनि र अगाडि हुनुपर्ने सबैभन्दा पछि र गरिव भएर परिचीत हुनुपर्दा मन फाट्छ निक्कै दुख लाग्छ। सबथोक भएर पनि केही नभएको जस्तो लाचार निरीह हुनुको पीडा सबैभन्दा ठूलो र सहनै नसकिने हुँदोरैछ।

  • @binusaaru5734
    @binusaaru5734 Жыл бұрын

    ❤❤❤ नमन् हजुरहरुमा शिर झुकाएर नमन्❤❤❤ हजुरहरुको नाम मात्र सुन्दा पनि श्रद्धाले शिर झुक्छ।

  • @rakeshlimbu6953
    @rakeshlimbu6953 Жыл бұрын

    देशका होनहार ब्यक्तिहरू आदारणिय दाजु हरूलाई हृदयबाट नै नमन गर्दछु🙏🙏🙏

  • @DevAleification
    @DevAleification Жыл бұрын

    Salute to three real heroes. They are icons for development of Nepal.

  • @OmnathKandel-wi3cj
    @OmnathKandel-wi3cj Жыл бұрын

    तिनै जनालाइ हृदय देखिनै नमन गर्न चाहान्छु❤❤❤❤❤❤

  • @abcreation1968
    @abcreation1968 Жыл бұрын

    देश चलाउने ति राक्षेस क्षेत्री बाहुनहरू पनि यस्तै इमान्दारी भएर काम गरेका भए संसारकै सुन्दर विकसित हुन्थे मेरो '' नेपाल ''

  • @rakshyalimbu389
    @rakshyalimbu389 Жыл бұрын

    three gentlemen are the GEMS of Nepal 🙏🙏🙏

  • @nirajsah3075
    @nirajsah3075 Жыл бұрын

    Salute the Legends of my Country 🇳🇵🙏🙏🙏

  • @ximekiyoutube734
    @ximekiyoutube734 Жыл бұрын

    कसैलाई सम्मान गर्नुपर्छ भने त्यो दिल बाट गर्नुपर्छ । यो दिल देखि हजुरहरु त्रीमुर्ती प्रती सदैब सम्मान 🙏😍

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Жыл бұрын

    ❤❤❤❤❤ Gems of Nepal. Real heros of Nepal. Congratulations for their respective jobs. They are inspirational guys. Good job Tikaram Ji. ❤❤❤❤❤

  • @meenagurung5966

    @meenagurung5966

    Жыл бұрын

    नेपालको जनजातिको बिषेशता बोकेको महान व्यक्तित्व हरु प्रति नमन !!

  • @sharmilapradhan5342
    @sharmilapradhan5342 Жыл бұрын

    Worthy personalities, Gem of our country, Huge respect, n thankful to the team of the program for the meaningful conversation, especially Tikaram Yatri sir🙏🙏

  • @ramupadhayay7297
    @ramupadhayay7297 Жыл бұрын

    Very nice conversation and practical explanations. I really like it. We need to spread these voice among the young generations. It takes long time but we will be in right path and good practice.

  • @skbrokhadka3346
    @skbrokhadka3346 Жыл бұрын

    आहा आज धेरै रमाइलो अनि प्रेरणा प्राप्त गरियो जहाँ लडिन्छ त्यही बाट उठ्ने हो..... धन्यबाद तिनै हस्ती लगायत टीकाराम सर लाई।अब एकपटक कपिल पौडेल लाई पनि हजुरको कार्यक्रम मा सहभागी गराउन अनुरोध गर्दछु

  • @MeroaTecNepal
    @MeroaTecNepal Жыл бұрын

    मन मुटु हृदय देखि नमन्❣️❣️

  • @kpmgr123
    @kpmgr123 Жыл бұрын

    हाम्रा ३ जना सरहरुलाई आभार

  • @tekjungkc9087
    @tekjungkc9087 Жыл бұрын

    महान व्यक्तित्वहरू प्रति हार्दिक नमन🙏

  • @krishabkharel7658
    @krishabkharel7658 Жыл бұрын

    बोली सुन्दापनी मनै प्रफुल्ल भयर आउँछ हजुरहरु तिनै जना यो पुस्ताको लागि जिवन्त प्रेरणाको स्रोत हुनुहुन्छ ।

  • @Drgaulebaldev
    @Drgaulebaldev Жыл бұрын

    निराशाको अन्धकारमा आशाका ज्योति जगाइदिनुभएकोप्रति टीकारामज्यूप्रति फेरि धन्यवाद !

  • @bijayapali4374
    @bijayapali4374 Жыл бұрын

    True gems of our country ❤ Huge respect 🎉

  • @nirwana7242
    @nirwana7242 Жыл бұрын

    नेपालको त्रिमूर्ति आदिवासी जनजाति 🙏❤️👌💐

  • @ravibhandari999
    @ravibhandari999 Жыл бұрын

    महान बिचारका योद्धा हरुलाई हिर्दयदेखी नमन❤🙏🙏🎉🎉

  • @hr_singh2989
    @hr_singh2989 Жыл бұрын

    मलाई लागेको कुरा यहाहरु तिनै जाना आ आफ्नो ठाउमा महान काम गर्नु भएको ब्यक्तित्व हुनुहुन्छ तर यदि भबिस्यमा महाबिर सरले थालेको कामले सफलता पायो भने महाबिर सर जत्तिको महान ब्यक्ति नेपालको इतिहासमा कोहि कहलिने छैन । चाहना भएको मान्छेहरुलाई उद्दयमि बनाउने काममा सफलता मिलोस महाबिर सर लाई र सन्दुक सर ,कुलमान सर र टीका राम सर लाई नमन। नेपालको जय होस् ।

  • @rupagurung9229
    @rupagurung9229 Жыл бұрын

    सलुट छ महान पुरुष हरु लाई 🙏🙏🙏

  • @dillirambhusal6860
    @dillirambhusal6860 Жыл бұрын

    Nepali Outstanding, Pioneer , socially motivated, smart iconic and rare personality ! 🌄 Salute to all 🙏🙏🙏🙏

  • @selgidorjetamang4081
    @selgidorjetamang4081 Жыл бұрын

    तीन जना महान हस्तिहरुमा सलाम गर्दा छु।

  • @jaabchams8471
    @jaabchams8471 Жыл бұрын

    यहाँहरु ३ जनामा नै हृदयबाट नमन ❤❤🙏🙏

  • @reshamshrestha316
    @reshamshrestha316 Жыл бұрын

    Most Respected LEGENDARY..... Glad to see all in single stage.

  • @molim4094
    @molim4094 Жыл бұрын

    सलाम ३ नेपाल को महान ब्यक्तित्व ज्यू हरूलाई मन्त्री पद आ आफ्नो ज्ञान को अनुसार दिनु पर्ने हो तर सतिले सरापेको देशमा राम्रो सक्ष्यम महान् ब्याक्ति हरूलाई देख्न नसक्ने सरकारले गर्दा कति दुःख पाएका छन् जनताहरूले र महान् प्रतिभा भएका महान् ब्याक्ति हरूले सबै सक्ष्यम महान् ब्याक्ति हरूको सरकार आवोस् र यदि भगवान माता हरूले आशिर्वाद दिनै पर्छ भन्ने प्राथना 💐💐💐🙏🙏🙏 हजुर हरूको एकदमै राम्रो भनाई बिदेशीने नेपाली जनताहरू लाई आफ्नै देशमा राम्रो वातावरण काम गर्ने स्वास्थ्य सुविधा सुरक्षा निकाय कानुन सबैको राम्रो प्रबन्ध निर्देशन हुनुपर्छ अनि पो बिदेशीने नेपाली जनताहरू आउछन् काम छैन माम छैन सुरक्षा बिकास छैन कलकारखाना छैन रोजगार छैन भने त्यो सुबिधा हरू नपाएर वा पाएर पनि केहि गर्न नसक्ने जनता हरूलाई चाहिएको आबश्यकता अनुसार वातावरण तयार गरेर जो जति सक्दो नेपाल मै फर्काउने काम गर्ने महान् नेताहरू ब्यक्ति हरू चाहिएको छ नेपाल आमालाई जन्म दिएर कर्म गर्ने सन्तान चाहिएको छ!?

  • @ghansyampun89
    @ghansyampun89 Жыл бұрын

    उच्च समान अग्रज गुरु हरुमा ❤

  • @subashsuyal8453
    @subashsuyal8453 Жыл бұрын

    They are the true legend of nepal 🇳🇵. Really blessed 😊to have them❤❤

  • @dhrubakuwar3066
    @dhrubakuwar3066 Жыл бұрын

    These guys are honest, passionate and dedicated in their respective fields. There are more things to accomplish ahead. All the best!😮

  • @binduniroula1071
    @binduniroula1071 Жыл бұрын

    यस्ता महान ब्यक्तिहरूका बिचमा राजनैनिक दलका अध्यक्षहरूलाई पनि सगै राखेर अर्को अन्तरवार्ता लिदा अध्यक्षहरू के बोल्नु हुन्थ्यो हेर्न मन छ टिकाराम सर ।

  • @ressmagar1670
    @ressmagar1670 Жыл бұрын

    उहाँ हरुले दीयको सुजाब कुरा हरु मा दम छ हरेक नेपाली ले मन मा राखेर आफ्नै नेपाल मा केही गर्ने सस्कार बसाउनु पार्छ । आउने हाम्रो छिरा छोरी को लाई भयपनी बानी बसाउनु पछ धेरै धेरै नमन छ ३ जना माहान बुद्धि जिबी हरु लाई 🌹🌹🌹🙏🙏🙏

  • @ramshrestha534
    @ramshrestha534 Жыл бұрын

    we feel proud with these respectable people 🙏🙏🙏

  • @tejthapasupral9366
    @tejthapasupral9366 Жыл бұрын

    3 Legends of our country

  • @limbutirtha7999
    @limbutirtha7999 Жыл бұрын

    They are the national heroes of Nepal❤

  • @thirrai4285
    @thirrai4285 Жыл бұрын

    क्षेत्री बाहुनले खाक्रो पारेको देशको आसा लाग्दो जनजाति ताराहरु

  • @dipenpunmagar7323
    @dipenpunmagar7323 Жыл бұрын

    यस्तै खालको एउटा नँया अन्तरवार्ता चाहिँयो तिका दाइ

  • @CricketWorld-dk2oc
    @CricketWorld-dk2oc Жыл бұрын

    #Legends. I am very glad that I was born in the same country with these Legends.

  • @indrakc1638
    @indrakc16388 ай бұрын

    🙏 सबै जनालाइ । tika ram सर हजुर को शब्द चयन लाई salute गर्छु।

  • @nabarajghimire7600
    @nabarajghimire7600 Жыл бұрын

    त्रय महान् ब्यक्तित्वलाई नमन,यी तीन क्षेत्र बाहेक शिक्षा ,स्वास्थ ,निर्माण ,प्रशासन ,न्याय लगायतका ठाउँमा सुधार गर्न सक्ने अरू जन्मिए मेरो देश कस्तो हुन्थ्यो होला?

  • @user-bj9bm5cx9j
    @user-bj9bm5cx9j Жыл бұрын

    Salute to true three legends of Nepal.We proud of you all🙏🙏🙏🇳🇵🇳🇵🇳🇵& thank you for great program Tikaram ji🙏🇳🇵

  • @manbahadurbohara8901

    @manbahadurbohara8901

    Жыл бұрын

    Pillar of our country.

  • @sarojpyakurel542
    @sarojpyakurel542 Жыл бұрын

    जिउदा देवतालाई नमन

Келесі