युरोपमा जन्मिएर मनदेखि नेपाली बनेका टङ्गी दाइको कहानी | Tamasoma Jyotirgamaya | AP1HD
Ойын-сауық
Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Tanguy Malibert ( Nepali Tanguy Dai)
Researcher: Sarose Gautam
Program Co-Ordinator : Kamala Subedi
Editor: Ranju
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Amrit Sunuwar
Dhana Bahadur Yonjan
Sanjay Paudel
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT DEPARTMENT
Roje Awale
Ronish Maharjan
Samir Bajracharya
Production Coordinator
Shivaram Thapa
Subscribe and Press the Bell icon to get all the News Update.
►kzread.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZread: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2022 AP1HD™
#TamasomaJyotirgamaya #Tanguydai #TanguyMalibert
#TikaramYatri #AP1HD #annapurnamedianetwork
Пікірлер: 511
Thank you Tika Ram Yatri for inviting me. Thank you also to all the Ap1 team. Was a pleasure to speak about Nepal with you. Kind regards! 🇳🇵❤️
@dineshdhungana8151
Жыл бұрын
Best wishes watching from Sydney
@ngxsilent2718
Жыл бұрын
❤❤❤
@reshmarai1993
Жыл бұрын
🙏
@kishor5564
Жыл бұрын
Spy ??
@easternheart.7905
Жыл бұрын
@@kishor5564 spying what?? What is that important in Nepal that shouldn't be spyed.What is so confidential? Nepal is not like North Korea and China. Nepal have been always opened.
नेपालिलाइ डलर महत्त्वपूर्ण छ धर्म संस्कृत सुइकायो यता डलरे दाइले हाम्रो मौलिकता जोगाइदिन पर्ने कस्तो बिडम्बना धन्यवाद गोरे दाइ keep it up bro love you♥️♥️♥️♥️
ओके आज रमाउने रुने भोलि। कति खुसी लाग्दो रैछ् साच्चिकै कोहि बिदेशी ले हाम्रो स्वर सम्राट नारायण गोपाल लाई चिन्दा उहाका गित गाउदा। साच्चिकै गौरव गर्न सकिन्छ। love Nepal
आज पहिलो पटक टिकाराम यात्री सरको आवाजमा गीत पनि सुनियो । अति मिठो गाउनु हुँदो रहेछ ।
एउटा बिदेशी नगरिक ले नेपालको झन्डामा गर्व गरेको देख्दा बहुत खुशी लाग्यो।
@pepsicherry6389
4 ай бұрын
उसलाई विदेशी नागरिक भन्न बन्द गर्नुहोस्। उनी नेपाली नागरिकसँगै फ्रान्सेली नागरिक हुन् । उनी दुवै देशमा घरमै छन् ।
@FLAXYT1
3 ай бұрын
Channel tunguy Dai xa😊
टङी दाई साह्रै मीठो बोल्नु हुन्छ म हेरिरहन्छु हार्दिक बधाई उहालाई
I’m happy that Tanguy Dai is getting more recognition day by day.
सम्मान आधार अनि धेरै माया छ ! टंङ्गी दाईलाई ।
Yo भन्दा अघि मैले उहाँको धेरै vlogs हरु हेरेको छु। उहाँले सबै भन्दा धेरै प्रयोग गर्ने शब्द "महत्वपूर्ण" हो। यो अन्तरवार्ताको अन्तिम को 2 मिनेट ले सबै कुराको सार दिन्छ। Thanks Tangy Bhai🙏🙏 जय नेपाल।
टीकाराम यात्री को यात्राको नयाँ परिकार सारै मिठो ,स्वादिलो।सर यस्ता व्यक्ति लाई माध्यम बनाएर हाम्रो सनातन धर्म परम्पराको महत्त्व को बारेमा बुझाएर धर्मान्तरण को गलत प्रवृत्ति रोक्न पनि प्रयास गर्दा कसो होला?
वाह ...टंङ्गी दाई ले खुब बर्णन गर्नु भयो हाम्रो धरानको✌
बिदेशी नागरिक ले नेपाली संस्कृति र कल्चर मन पराएको धेरै धेरै खुसी लाग्यो
@pepsicherry6389
4 ай бұрын
उसलाई विदेशी नागरिक भन्न बन्द गर्नुहोस्। उनी नेपाली नागरिकसँगै फ्रान्सेली नागरिक हुन् । उनी दुवै देशमा घरमै छन् ।
नेपाल र नेपाली बुझने पत्रकार लाई धनेबाद
हाम्रो पर्यटन विकासको लागि पनि महत्वपूर्ण रहेको छ । विदेशीहरूले नेपालको विषयमा राम्रो व्याख्या गर्ने र नेपालको बारेमा धेरै कुरा उठाउनु यति काम हाम्रो पर्यटन क्षेत्रमा काम गर्ने र पर्यटन विभागले पनि गरेको छैन होला । विदेशीहरूले नेपालको विषयमा राम्रो काम गरेको छ । धन्यवाद टिकाराम सरलाई ।
I had accidentally come across tanguy dai channel today.. it didn't take much to see how much he is in love with Nepal.. the fact that he understands the hardships of thousands of nepalese folks in the ashare mahina song ❤❤❤ honestly day 1 and I'm a subscriber and so impressed by his dedication to learning our language, the appreciation he has shown for our people and culture😢 so heart warming... somebody give him citizenship of Nepal 🇳🇵 now! (If there's such a thing or maybe he has already been granted it 😂).
यस्तो कार्यक्रम देखेर अचम्म लाग्छ। जो प्रस्तोता उ नेपाली पोसाक वा टोपी लगाउँदैन तर यहाँ नेपाली पोसाक र टोपी लगाउने लाई लिए अनतबार्दा लिन्छ कठै यिनको जिन्दगी
Love you Tanguy dai ❣️🥳
धन्यबाद यात्रीजी, नेपालमा हुन लागेको संसदिय निर्वाचनको यो उकुशमुकुश पुर्ण माहोलको बिच नेपालको धर्म, संस्कृति, प्रकृति, मानविय सभ्यता प्रति भावनात्मक रूपमा ओतप्रोत हुनुभएका फ्रेन्च नागरिक टंगी दाईको अन्तरवार्ता हेर्न पाउदा…….
नेपाल र नेपालप्रतिकाे स्नेह र सद्भावकाे लागि साधुवाद अनि काेटिकाेटि नमन्🙏🙏
You are the great one. Salute Tanguy dai❤️❤️
टंकि दाईलाई नेपालमा सदा सर्वदा स्वागत छ अझै पनि नेपालकाे सबै ठाउँ घुम्नुहाेला।
Finally thungy dai is recognised by nepali media...Good to see it
सलाम छ टङ्गी दाइ लाई नेपाललाई यति धेरै माया गरेर ठाउँ ठाउँ घुमेर भिडियो बनाएर दखाई दिनु भएकोमा ।
समय उतिनै भएपनी कुनै कुनै अन्तर बार्ता खै किन हो छोटो लाग्छ ( त्यस मध्य को एउटा अन्तर बार्ता यो पनी लाग्यो) 🍀💓🍀💓🍀💓🍀
असारै महिना गित सग मेरो एउटा कथा लुकेको छ एकदमै मन पर्ने गित हरु मा यो पनि हाम्रो गित लाई यति राम्रो गाउनुहुने गोरे भाइ लाई हृदय देखि धन्यवाद नमन 👍️
He is really talented..and deserves more recognition..
So nice to see mr. Tanguy dai
This man is a ‘peace of mind ‘❤
सस्कार सस्कृती आ आफ्नो ठाउँमा छ,तर त्यो भन्दा पनि माथी नेपालीमा एकता छ।आहा!कति राम्रो भनाइ।
Thank you so much tanguy dai for everything 🤗😘🤗
Wow he is so talanted & pure hearted....i think he is from france by body but his soul living and flying in Nepal💕🤗
Jay Nepal and thank you so much Tanguy for introducing Nepal to the world 🥰🇳🇵🙏
यो कार्यक्रम हेरेर मैले पनि टंकी दाईं KZread Channel Subscribe गरे है🤗🥰🥰🥰 हाम्रो नेपाल र नेपालीको बारेमा यस्तो राम्रो विचार राखेकोमा धेरै धेरै धन्यवाद!
अन्तिमको अति महत्वपुर्ण सन्देस साह्रै राम्रो सबै भन्दामाथि देश छ (नेपालि झण्डा छ) यो मन त मेरो नेपालि हो ! ! ❤ 🇳🇵🇳🇵🇳🇵
Salute 🙏Nepali Dai 🇳🇵
टिका राम सर को यो episode एक दमै फरक र अति नै राम्रो एउटा फरक प्रस्तुती र tanguy dai लाई पाहुना को रुपमा स्वागद गर्नु भयो र tanguy dai ले हाम्रो सब्भता सस्कृती कला प्रकृति र सम्पदा को कुरा गर्दा मन नै छुयो येसरी नै हाम्रो देशलाई प्रतिनिधीत्व गर्ने बेक्ती हरुले बुजिदिये कति राम्रो हुन्थो होला टिका राम सर
Big fan of tanguy dai, Long live my country Nepal
Big salute to you....He is promoting Nepali culture, tourism n languages
thank so much जय नेपाल 🇳🇵🇳🇵❤️❤️🇳🇵
Such a humble person, salute Tanguy dai
प्राय दिन मा २/३ वटा youtube को video हेर्ने गरेको nepali tuggy dai को । well done and so thank you so much for support nepal.
What a legend, a true fan of Nepal & it's culture, art, music & every thing that country owns🤗🤗🤗😅
@kishor5564
Жыл бұрын
He is spy ?
@laughterthebestmedicine1947
Жыл бұрын
@@kishor5564 तिम्रो भ्रम हो यो।
@ItsMe-el4jh
Жыл бұрын
@@kishor5564thait
टिकाराम जि को स्वर पनि सुनियो आज । पर्फेक्ट भ्वाइस ।
एउटा बिदेशि नागरिकले नेपाली गित गाउनु भनेकाे,। मनमा उथल पुथल हुनु हाे,। जसमा,मैले एउटा नेपाली गित पूरा गाउन सक्दिन,।😊😊
Mero Nepali ko favorite vlogger 👍
Even nepalease peoples don’t know , how to sing this beautiful song , salute tanke dai from my heart .
Wow! Love how he can sing Nepali song.
Tanke Dai you are just awsome.. Keep spreading love. 🙏
Different from normal interviews but definitely refreshing content especially when it's promoting Nepal and its diverse culture. So kudos to all involved 👏👏
कुन शब्दले सम्मान गरौं 🙏🙏🙏🙏।
Hello Tangi dai, I would say Tangi Bhai cos I'm bit older than you. Watched your interview with Tika ram yatri. Loved the interview and enjoyed your beautiful song. Thank you for introducing Nepal in the world. A big thank you for helping children in Nepal. I watch your videos and it takes me to home country. Keep doing what you are doing. Thank you
So nice to see Mr. Tanguy Dai and hear nice Nepali. You sang 'Asare mahinama' very well with unique tone...Thanks for your contribution...🙏🙏
राम्रो लाग्यो यो ईन्टरभिउ! नेपाल र नेपाली लाई मन नपर्ने बिदेशि सायद कमै होलान।धन्यवाद 🙏
महत्त्वपूर्ण कार्यक्रम त्यस्तै नेपालप्रेमी बिदेशी पाहुना।
I love this man...i most often watch his videos... even repeatedly without feeling bore..today ,i felt the songs he sang became more meaningful to me..
Tanggi dai is great person I love you ❤❤❤
Tangi Dai, what a message of unity. You spoke beautifully. Thank you.
टङ्गी दाइलाई नमस्कार ! तपाईं र तपाईंको विचार धेरै राम्रो छ ।
I am his big fan and also subscriber as well. I barely miss his videos almost all of them i have watched. Recently he had been to my home town Dharan i really enjoyed that video too. THANK YOU Tikaram ji for inviting him and glad to see him in your show. Always grateful to Tanguy brother for Loving our country Nepal. Take care you both.💖💖💖💖🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
He should ambassador of tourism of Nepal 🇳🇵.❤
If there is unity ,there's a peace ☮️.nice saying tanguy dai lots of love from one of your fan Vai ❤️👍
यात्री जि आफैं एक दिग्गज ब्याक्तित्व र यस कार्यक्रममा निम्त्याउने पाहुना पनि अत्यन्तै प्रेरणादायी हुनेगर्छन त्यसैले त "तमसोमा ज्योतिर्गमय "को कुनै भाग छुटाइदैन ।
एकदम राम्रो टङ्गी दाई 🖤🖤🖤🇳🇵🇳🇵🇳🇵
Yeah our society,culture,community & communication is really touchy I’m here in abroad for 10 yrs I miss my country alot
Proud 👍 you bro
समग्रमा महत्वपुर्ण।
Wow, lots of love & respect Tanguy dai🙏🇳🇵
Hat's off to you keep loving Nepal
Love you so much tangki vai 🙏🙏❤️❤️
Wow ❤respect both of you guys 🎉
खुशी लागो आज नेपाल प्रतिको माया
Gangy dai bata hami sabai Nepalila siknu parxa
Love you tangay dai
I really appreciate it!!! TANGUY DAI MUCH LOVE FORM KHOTANG❤️🎉🎊🎈🌻🌼🙏🇳🇵🇳🇵
Woww kati ramro socha 🙏🏻🙏🏻❤️❤️🇳🇵🇳🇵
वा फ्रान्सेली दाजु वा
I have subscribed you after seeing this interview. Sorry I haven't subscribed you before. Man with golden heart ❤️
मैले पनि हेरे गित सारै मिठो गाउनु हुँदो रहेछ नेपाललाई माया गर्नु सधैं धन्यवाद ❤🎉
Very beautiful, thank you very much for loving Nepal, lots of love😍😍😍😍😍
Grand respect to Tangi Dai 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@Nepali Taungy Dai: Such a legendary foreigner with a Nepali heart 🙇🏻♀️ There are not enough words to praise you, your thoughts,pure heart,works 🤐😇 I always have high respect for you.🙏 with much love and support 🇨🇵❤🇳🇵 (धेरै धन्यबाद for all )
Tanki DAI boleko lawaj asadhei man paryo,Nepali lai manparayoko ma dhannebad.
टङ्गी दाईले भन्न खोजेको ! समुदायमा / समाजमा /देशैभरी जति मान्छे मिलेर बस्छन् , उनिहरुले एकार्कालाई उनिहरुको उमेर अनुसार सम्बोधन गर्छ्न्, जुन एउटै परिवार जस्तो लाग्छ भन्न खोजेको हो, न कि joint family !!
it's good to see tanguy dai in tamasoma jyotirgamaya. he has done lot of things for nepal for example prometing our country.
कस्तो राम्रो ❤️❤️
I always remember that Foreigners love Nepal basically becoz of Himalayan people n Himalayan culture n Boudhnath stupa.
नेपाल र नेपाली बुझेको पत्रकार र पाहुना
कति राम्रो एपिसोड मन छोयो।टेंङी दाजु मन देखी नै नेपाली हुनू भएछ।
मलाई बिदेसी ले नेपाली बोलेको सुन्दा किन हो किन काउकुती लागेजस्तो हुन्छ। जहोस् एक किसिमको खुसि पनि लाग्छ बोलेको सुन्दा र नेपाल नेपाली प्रति माया सदभाव राखेको देख्दा । प्रयास जारी राख्नुस फ्रेन्च-नेपाली दाजु। 🙏🙂
Awesome👍 great interview thank you❤
Great job both of you
Amazing, thank you Tika sir & Tangi Dai🙏🙏🙏
🙏💐
French in blood, Nepali at heart, Your songs really touched the chord of my heart❤
Wow kati raamro sandesh
बिस्तारै बिस्तारै राम्रो गाउनुभएको धेरै राम्रो।।।।🙏🙏😊☺️☺️ नेपालिको एकताको संदेश धेरै राम्रो छ।🙏🙏
A lots of love ❤❤❤❤❤ Tikatam Yatri
Neta ani Karmachari xodera Yes we are very kind and 🇳🇵 Nepal is Beautiful
Wow such a sweet interview ❤
I have been watching his vlogs , I really like the way he exploring Nepal .