साझा सवाल अंक २६६ : युवा नेताको भूमिका । काठमाडौं ।

पूर्व संविधानसभाका ठूला दलका ठूला नेताहरु देश बिगारेको दोष बोक्दाबोक्दा हैरान भए झैं देखिन्छन् । नयाँ चुनावको कुरा गर्ने तर कस्को नेतृत्वको सरकारले चुनाव गराउने भन्ने असहमतिमा ६ महिना खेर फालिसकेका प्रमुख दलका युवा नेताहरु चाहिँ अहिले के हेरेर बसेका छन्? अहिलेको राजनीतिक उकुसमुकसबाट देशलाई निकाल्न युवा नेताहरुले हस्तक्षेपकारी भुमिका खेल्न सक्छन् त? राष्ट्रपति तीन सातादेखि सहमतिमा नयाँ सरकार गठन गर्न दलहरुलाई म्याद थप गर्दै बसिरहेकाछन् । तर न सहमतिको लक्षण देखिएको छ, न राजनीतिक रुपमा बन्धक देखिएको देशले तुरुन्तै निकास पाउने अवस्था छ । देशलाई अनिर्णयको बन्धनबाट निकाल्न युवाहरुसँग भएको उपायबारे बहस गर्न आज हामीसँग हुनुहुन्छ एमाओवादी नेता- देबी खड्का, काङग्रेस नेता- गगन थापा र एमाले नेता- योगेश भट्टराई ।

Пікірлер: 24

  • @anupkhadka
    @anupkhadka11 жыл бұрын

    गगन जी को कुरा त सुनिरहु जस्तो लागी रहन्छ..

  • @ratanthapa3753
    @ratanthapa37535 жыл бұрын

    गगन थापाको तुलनामा सबै जिरो😁

  • @madguyrai19
    @madguyrai1911 жыл бұрын

    gagan thapa rocks........ wt i believe too is we nepalese citizens are fed-up of these political attcks n counter attacks between various political parties.......... all we need now for well-being if our country is a leader who believe in deeds and belief within him/herself and move ahead with & only aim of developing country without any personal greed and success......... MATRIBHUMI SWARGADAPI GARIYESI..........JAI NEPAL!!!!!!!!!!!

  • @thammalkhadka5189
    @thammalkhadka51897 жыл бұрын

    Gagan g you are a prince

  • @neelambar345
    @neelambar34510 жыл бұрын

    wah ! wah .kya sahi ra chitta bujhdo comment ... ekdam sahi kura garnu bho Danu ji.

  • @tankajimee1972
    @tankajimee19727 жыл бұрын

    gagan right

  • @ganeshpneupane2059
    @ganeshpneupane20593 жыл бұрын

    आखिर गगन थापाले सहि भनेका रहेछन् 2070 को चुनाब बैशाख मा हुँदैन दुरदर्शी रहेछन

  • @ikbalbahar
    @ikbalbahar11 жыл бұрын

    Gagan dai ko kurama dam 6a

  • @deependrashrestha3104
    @deependrashrestha31044 жыл бұрын

    well said mam.

  • @KoiralaManish
    @KoiralaManish11 жыл бұрын

    hehehe Nice counter By Gagan dai To Devi Khadka @ Last hehehe Loved it

  • @samsongrg
    @samsongrg11 жыл бұрын

    we need an independent public for prime minister which is not refered to any political parties....

  • @santoshlamichhane9154
    @santoshlamichhane915411 жыл бұрын

    a) Sahamati hunu par6; Sahamati nabhaye paribartan rajnaitik adhar ho.(Rajtantra falera ayeko naya Nepal ma jabo euta PM bhanera adkina hunna; tyo time chinne khal ko neta chahiyo. b) Written/oral form ma sambidhan banna nasakeko kura janta lai chahin6. Sathma hijo 2 barsa ko chunabi mandate 4 barsa lambyaera janta lai kina dokha dieko jankari garaunu par6. C) Sambidhan banauna nasakeko ma 601 janale nai galti mahasus garnu par6. D) Sabai barga; bhugol, sameteko chusta sfurta chunab hunupar6.

  • @MrHimal2000
    @MrHimal200011 жыл бұрын

    यो साझा सवाल हेर्दा त झन दीमग खराब भयो । अनि नेपाल को लागि कुनै नया योजना हरु ल्याउनु भए को छ होला भने को त झन । हामिले अब के आशा गर्ने । मिल्ने को केहि कुरै छैन । गगन जी यदी हजुर हरु र एमाले का युवा नेता जी यदी सङ्घियता र साशकिया मा सही गरिदिएको भए त सम्बिधान जारी भाई हल्थियो । किन अझ लाज छैन खुन ले सही गरिदिन्छु पो भन्दो रहेछ यहाँ नातक नगर्नु ल । के को भबी प्राधाअन मन्त्री हुने वहाँअन हरु ले मात्र बनएर हुन्छ ? कल्पना नगर्नु ल । काठमाडौं को जनता ले फैसला गरेर हुँदैन ल ।

  • @s.p412
    @s.p4126 жыл бұрын

    संविधान बन्यो । अब युबा पुस्तालाई नेतृत्व सुम्पिनुपर्यो ।

  • @santoshmusic8743
    @santoshmusic87437 жыл бұрын

    sal kati ota pati x khane matar. auta hun par. x bikash tirlagnupar x

  • @rraj749
    @rraj7492 жыл бұрын

    Daami

  • @MeshMix1
    @MeshMix111 жыл бұрын

    Devi Khadka Ko Kura Bekar Lagyo..Prachanda Ko Schooling...6eu na Tuppo Ko Kuro>>Boli Ko Frequency Matra Thulo>>aru Nothing.

  • @narendradhamivaluhuneni2881
    @narendradhamivaluhuneni28817 жыл бұрын

    salaharu sb vate hun

  • @keshabkshetri6424

    @keshabkshetri6424

    5 жыл бұрын

    gagan thapa jindabad.

Келесі