Exclusive: गगनका बुबा भन्छन्, राजा रहित प्रजातन्त्र चाहिन्छ भन्ने गगन थापा पहिलो व्यक्ति हो

Gagan Thapa's Father talks about Gagan Thapa...
#gagan_thapa #gaganthapa #gaganfamily #canadanepal
visit us: www.canadanepal.com
Canada Nepal KZread Channel is owned by Pathibhara News Network Pvt Ltd which is a registered company in Nepal.
Ph: 01-4102713
Email: canadanepaltv@gmail.com
Embedding on websites are allowed.
Pathibhara News Network Pvt Ltd.
© All Rights Reserved.

Пікірлер: 21

  • @shaktirampun2835
    @shaktirampun2835 Жыл бұрын

    एउटा राजनेता छोरो जन्माउने बुवा को कुरो सुन्दा धेरै राम्रो लागेयो बुवा पर्ती धेरै आभार पर्कत गर्द छु

  • @s.p412
    @s.p412 Жыл бұрын

    महान छोराको जनमदाताप्रती हार्दिक नमन 🙏⭐️🙏

  • @rajanneupane7278
    @rajanneupane7278 Жыл бұрын

    महान छोरा पाउनु भएछ बुवा❤️

  • @Bijaya2057
    @Bijaya205728 күн бұрын

    महान छोरा तपाईं ले जन्म दिनु भएको छ हार्दिक नमन बुबा हजुर ❤

  • @samssherpa8527
    @samssherpa8527 Жыл бұрын

    great father as well as son 😍

  • @pasangnagarakoti7518
    @pasangnagarakoti7518 Жыл бұрын

    wow wow wow 😲

  • @nirajankhadka4342
    @nirajankhadka4342 Жыл бұрын

    Hajur prati garba xa

  • @arkacharya2335
    @arkacharya2335 Жыл бұрын

    गगन दाइ कंग्रेस नेता भयर नै म कंग्रेस समर्थक भएकाे। य्रले नेता ले कंग्रेस सक्न लागे। यति हुदा पनि य्रलेबुडाकाे पछि लाग्ने हनुमान अब गगन लाई संसदिय दलमा भाेट देउ। नभय मालेकाे जस्ताे हैसियतका नेता हाेलाउ विचार गर बेलैमा

  • @alexdeep4313
    @alexdeep4313 Жыл бұрын

    GREAT FATHER OF GREAT SON

  • @buddhisagardhakal41
    @buddhisagardhakal419 күн бұрын

    🙏🙏🙏🙏🙏❤❤❤❤❤

  • @jeetpun1621
    @jeetpun1621 Жыл бұрын

    Gagane le "bhik6ha maagera muluk chalaunu bhaneko" Nepal le "Golden bowl" maa "silver coin" maagnu jastai ho. Kasori. ?Nepal is rich in 01.Natural resources 02.Human resources ra 03.Time resources maa atyantai dhani6 Aawasyak6 honest, visionary, missionary ra commited leader like RPP ko Lingden Jaya Nepal 🇳🇵

  • @mr.k.khadka1371
    @mr.k.khadka1371 Жыл бұрын

    Kahile bolya raixa?

  • @mr_gamingmalla773
    @mr_gamingmalla773 Жыл бұрын

    Kasto kaput jaayechau ajhai garb garcha I mr

  • @sheshkantasharma4036
    @sheshkantasharma4036 Жыл бұрын

    तिम्रो छोरा तिम्ले राम्रो भन्नू स्वभाबिक हो तर उन्लाइ औसधि मा भ्रस्टचार,बाख्रा कान्ड ,mcc ले राम्रो सग जनताले चिनेछन

  • @HP_Dogra

    @HP_Dogra

    Жыл бұрын

    औषधि को बारेमा मलाई थाहा छैन। आरोप लगायौ, प्रमाणित पनि तिमी नै गर। बाख्रा को बारेमा गगन ले आफ्नो पेशा गर्न नपाउने भन्ने छ र? त्यो बारेमा मलाई स्पष्ट थाहा छ। MCC पारित गर्न सबैले कोशिश गरेकै हुन्। कसैले सकेनन्। शेर बहादुरले सके। समर्थन ओली को पनि थियो, उनले पनि नसकेका हुन् आफ्नो नेतृत्व मा पास गर्न। यदि गगन ले गरेको हो भन्छौ भने गगन कति शक्तिशाली रहेछ त कसैले नसकेको काम उसले गर्यो। र मुख्य कुरा MCC को बारेमा तिमीले बुझेको छैनौ। त्यसले नेपाल लाई फाइदा नै हुनेछ तर नोक्सान कहि कतै हुँदैन । नोक्सान छ भने अहिले चाइना लाई र कालान्तरमा भारत लाई नोक्सान छ। तिमी जस्ता अबुझलाई झुलाउन नेताले एउटा न एउटा मुद्दा झुन्डाइदिने हुन् ।

  • @bishnuthapa4317

    @bishnuthapa4317

    Жыл бұрын

    रोगी सोच के बोलेको

  • @pushkarkoirala6833

    @pushkarkoirala6833

    Жыл бұрын

    अलिअली पडौ न यार। mcc पडम किन चाहियो पडम। कमेन्ट गर्न जान्ने भन्या लेख्न जान्ने ले त कम्तिमा पड्न जान्नुनी।

  • @arkacharya2335

    @arkacharya2335

    Жыл бұрын

    उखाने मन पर्ने लाई गगन किन मन पर्छ र

Келесі