रुसबाट भागेर नेपाल आइपुगे नरु पुन। युक्रेनमा झन्डै म रे । ३५ लाख छोड्नु पर्यो।Russian military

रुसबाट भागेर नेपाल आइपुगे नरु पुन। युक्रेनमा झन्डै म रे । ३५ लाख छोड्नु पर्यो।Russian military
#trending
#video

Пікірлер: 450

  • @qatarqa2831
    @qatarqa28312 ай бұрын

    गोर्खाली को साहस त्यो बेलामा थियो जुन बेलामा तिमी थियनौ भाइ गुलेली हान्ने ढुङा गुल्टाउने गोर्खाली जमाना होइन यो बाचेर आयछौ भगबान लाई धन्यबाद।

  • @homnathbhattrai5250

    @homnathbhattrai5250

    2 ай бұрын

    जय मसि भगाएछन अब नेपाल मालगोरु काटे खाउ पहिचानबाद तेसै गोरखे भनेको होर नाम कमाउनि नेवार खत्रि ले हो सिरुपाते खुकुरि लिएर जानू परथेयो जो बाउनलाई देखाउनि थुकक भागेर अाएर तेरो बुधधि कमाएको पैसा पनि छोडर अाउनि कमसिकम टपेरे बाउन दिन हुथेयो

  • @kamalrai55

    @kamalrai55

    28 күн бұрын

    ​@@homnathbhattrai5250हल्ला नगर मुजि बिर गोर्खालिहरुको इतिहास हेर्छस भने थेप्चो नाकेहरुलेनै नाम राखेको छ ।हप्ता दस दिन्को तालिम लिएर मात्र बहादुरि देखाउन सकिदैन ।बहादुरिको साथ युद्द लदेर मर्नत दुश्मनलाइ मार्न सक्ने हतियार चलाउन सक्ने तालिम दिएको हुनु पर्यो नि

  • @BuddimanManandhar

    @BuddimanManandhar

    9 күн бұрын

    😊😊😊😊😊😊😊😊

  • @baburamb.k6997

    @baburamb.k6997

    8 күн бұрын

    18 🎉​@@homnathbhattrai5250

  • @skphoto4132
    @skphoto41322 ай бұрын

    सहयाेगी ध्रुव घर्ती मगर त पेम्बा शेर्पालाई भगवान र भाग्यले साथ दिउन्...🎉🎉🎉🎉🎉❤❤❤❤

  • @suyogtkirati
    @suyogtkirati2 ай бұрын

    भाग्य सबैमा हुन्न र भगवानले सबैलाई साथ दिनुहुन्न । सेर्पा सरनै हजुरको जिबनमा भगवान बनेर आउनु भएछ। अबको दिनको लागि शुभकामना छ।

  • @PratapSingh-hz5di
    @PratapSingh-hz5di2 ай бұрын

    एउटा फौजी भइसकेपछी त्यसरी मैदान छोडेर भाग्नु भनेको कायर हुनु हो । फौजीहरू ले युद्ध गर्ने भनेको की दुस्मन लाई मार्न के आफु मार्न हो फौजी हुँदै नहनु भएपछि त्यसरी युद्ध को बेला मा भाग्नु राम्रो होइन तै माथि एउटा बिर गोर्खाली को छोरा भएर 😢 मेरा धारणा

  • @RoshanKarki-ur8ol

    @RoshanKarki-ur8ol

    2 ай бұрын

    गफ नदिदा हुन्छ रहर ले कोहि पनि रसिया गएका होइनन गरिबि कारण ले आफ्नो परिवार निम्ति गएका हुन तर सोचे जस्तो रसिया छैन किन मर्नु भन्दा बहुला बेश जे गरे ठिक गरे

  • @PratapSingh-hz5di

    @PratapSingh-hz5di

    2 ай бұрын

    @@RoshanKarki-ur8ol tapai Lai matra hoina tyo sabai Lai thaha xaa desh ma garibii xaa vanera Ani k biswo ma aauta tei rusiya desh matra thyo ra paisa kamauna janalai Ani arko kura aago ley polxa vanney thaha huda hudai aago ma ham falnu मुर्खता हो कि बुद्दीमानि?🤔 thaa hunxa taa sabai Lai yudha kasto hunxa vanera Ani kina janu ta aru desh thyena ra paisa kamauna janalai 🤔

  • @sanumayaghale5665

    @sanumayaghale5665

    13 күн бұрын

    Afno matrubhumi ko lagi Marne ho teha ko manxe masta mastima xan k ko bir gorkhali tai na tui hat lage dui janai hudaina thiyo but farkera aaunu nai thulo kura ho

  • @nudrajpanthi8846
    @nudrajpanthi88462 ай бұрын

    नरु भाइ रसियन सेनामा दुख पाएछौतर केही छैन बाचेर फर्केर आएकोमा खुसी लाग्यो।जिबन यस्तै त हो सुख दुख।

  • @user-wb4eb5hx8c
    @user-wb4eb5hx8c2 ай бұрын

    यो समस्या सबै नेपाल का पापी नेताहरुको भ्रष्ट प्रवृत्ति ले निम्त्याएको हो ।।।

  • @rumbababu8629

    @rumbababu8629

    2 ай бұрын

    काम गर्न अल्छि लागेर नेतालाई गाली गर्दै बस्ने अनि चाहियो मासुभात 😁 नेतालाइ गाली गर्नु भन्दा केही गरन किन जानू पर्यो परदेश ?

  • @kiranrana5108

    @kiranrana5108

    2 ай бұрын

    @@rumbababu8629. Factory sabbae band gare Kina .. ani keta haru bahira jandaina ..

  • @suraz555

    @suraz555

    2 ай бұрын

    चुनावमा भोट हालेर जिताउने हामिनै हो किन गाली गर्नु?? अब आउने चुनावमा उत्तानो पारम सबै मिलेर हाम्रो होईन राम्रोलाई चुनौ।

  • @takmayagurung229

    @takmayagurung229

    2 ай бұрын

    ​❤🎉

  • @ganeshthapa7296
    @ganeshthapa72962 ай бұрын

    नेपाल फर्कन सफल हुनु भों ज्यान बचयो राम्रो

  • @triplescreation
    @triplescreation2 ай бұрын

    पहिला भक्ती थापाको पालामा जस्तो खुकुरी हल्लाएर जित्ने जमाना छैन युद्ध जित्ने कुनै सामर्थ्य नेपालसङ्गै छैन गोर्खाली भन्ने शब्द अब इतिहास मात्रै हो ।

  • @funtimegamer1787

    @funtimegamer1787

    2 ай бұрын

    sacho kuro ho .....

  • @user-px3fy5qj7s

    @user-px3fy5qj7s

    2 ай бұрын

    Sahi. Kura. Garnu. Vo. Sir

  • @simonofficial1844

    @simonofficial1844

    2 ай бұрын

    bitter truth

  • @nangurung8405

    @nangurung8405

    14 күн бұрын

    बचेरा आयो भाई तेहि ठिक छ सरिर छ पैसा छ भाई

  • @Bhimmagar19
    @Bhimmagar192 ай бұрын

    नेपाल फर्केर आउनु भयो म धेरै खुशी छु!अब को आउदो दिन हरु मा हजुर को जीवन उज्ज्वल भबिस्यको शुभकामना छ! jowai sab🙏♥️

  • @user-dg4dn7cg8r
    @user-dg4dn7cg8r2 ай бұрын

    युद्धमा जाँदै नजानु गए पछि युद्धको मैदान बाट नभाग्नु आर्मीमा गए पछि राइफल चलाउनु पर्छ बेल्चा होइन मित्र गोर्खालीको छोरा हो कि मारिन्छ कि मरिन्छ, (कायर हुनु भन्दा मर्नु निको)

  • @Rajuchenal

    @Rajuchenal

    Ай бұрын

    14 GTC ho kiaw

  • @mmainnepali9197

    @mmainnepali9197

    Ай бұрын

    Aayo arko dumba

  • @gaganlama1339

    @gaganlama1339

    14 күн бұрын

    Gaf dinu ra bhognu farak hunxa

  • @user-oe2iw5ri4m
    @user-oe2iw5ri4m2 ай бұрын

    लाउरे हरु जति पाेईसा भयाे झन् पाेईसा कमाउन खाेज्छन् लाेभि हरु ठिकै परेछ

  • @Naru-magar504
    @Naru-magar5042 ай бұрын

    Jyan jogaunu vayo tehinai sab thok ho❤❤❤👏

  • @sanubabupantha3314
    @sanubabupantha33142 ай бұрын

    स्यलुट छ भाइ राजा

  • @KushalprasadNeupane
    @KushalprasadNeupane23 күн бұрын

    नेपाली तालिम प्राप्त नेपालि सेना सशस्त्र प्रहरी बल नेपाल प्रहरी नेपाली शिभिल पनि गयर को हि कोहि फर्केर आय सलाम छ दाजु बिना तालिम प्राप्त सिपाही लडाइँ लडेर आउनु भयो खुशी लाग्यो 🙏🙏

  • @manroka2239
    @manroka22392 ай бұрын

    हाम्रा यी वीर गोर्खाली नेपालीलाई रसिया युक्रेन को युद्ध सकियो भने रसिया ले नागरिकता दिने छ।

  • @GhamaanRai

    @GhamaanRai

    Ай бұрын

    Nagarikta hoina, xeti- putter dinu parxa.

  • @devrajsharma7492

    @devrajsharma7492

    25 күн бұрын

    Tu kaun 😮

  • @gitamagar-hn3ni
    @gitamagar-hn3ni2 ай бұрын

    देशमा बेरोजगारीको पराकाष्ठा हो यो!हाम्रो गाउको दाइ त फर्कनु भएन,लास मात्र आयो !धन्न याहा त सकुशल आउनुभयो!यसैमा खुशी मान्नुपर्छ हामी नेपाली भएको कारणले!

  • @hompdadhikari1165
    @hompdadhikari11652 ай бұрын

    यो नकारात्मक कमेन्ट गर्नेले , नेपाली युवा लाई रोजगार दिनुपर्यो , नेताका झोले भएर दुखपाएकाको मनोबल कम्जोर पर्नु

  • @durgamagar5558
    @durgamagar55582 ай бұрын

    बाचेर आउनु भयछ भगवान लाई सधै प्रथना छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🌴🌴

  • @user-np5os6gf1x
    @user-np5os6gf1x2 ай бұрын

    सेनाको नोकरी तेतिकै पैसा औ दैना भाइ 🎉

  • @anishshrestha8772
    @anishshrestha87722 ай бұрын

    Avdeevka, Donetsk ko legendary battle ma engage vaka raichan ini... hats off...

  • @funentertainment4876
    @funentertainment4876Ай бұрын

    धन्न बाँचेर फर्केछौ भाई ! सुन्दै डर लागेर आउने घटना !! स्याई स्याई

  • @Kushallama293
    @Kushallama2932 ай бұрын

    जे होश फर्कनु सफल हुनु भो धन्ये बाद गाउँघर साथि भाईलाई पनि बिदेश जानु नहुने रहेछ भनेरा शुशचित गराउनु होला

  • @user-wg2kp6cj8q
    @user-wg2kp6cj8q2 ай бұрын

    नेपाली भएर कि जादै नजानु कि गएर नभाग्नु मेरो सुझाब, युद्धमा मर्ने नै हो धेरै जसो सबै बाचेर आउने भए किन एक दुई जानाले VC को तक्मा पाउछन

  • @user-dx5mt6lf6r

    @user-dx5mt6lf6r

    2 ай бұрын

    Right

  • @LalitPun-on8mx
    @LalitPun-on8mx2 ай бұрын

    Congratulations brother bacher farkinu bhayako ma❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @user-bv9bq9rr1d
    @user-bv9bq9rr1d2 ай бұрын

    आफ्नो देश को लागि पो ज्यान दिनि हो अरु देश मा गएर अरु देश को लागि किन ज्यान दिने आउनु भो राम्रै गर्नु भो जस्ले जे भनेनी भनोस

  • @jeevanxettri-lp4ti

    @jeevanxettri-lp4ti

    13 күн бұрын

    आफ्नो हो वा अरुको हो कुनै ब्यक्तिले पनि देशको लागि ज्यान दिदैन पैसाको लागि ध्यान दिन्छन् ।

  • @user-jh2zi6ng6b
    @user-jh2zi6ng6b2 ай бұрын

    पत्रकार मित्र हरु यो खाल्को भिडियो मिडियामा नल्याउनु हुन अनुरोध गर्द छ । जय गोर्खाली ।

  • @DakuReactionVideo

    @DakuReactionVideo

    Ай бұрын

    Gorkhali vandaii basa des jati india le khae saknu lago jatha hru

  • @s.bkarki7386
    @s.bkarki73862 ай бұрын

    स्वदेश फर्कन सफल हुन सक्नुभएकोमा बधाई छ भाइ, उज्ज्वल भविष्यको कामना ।

  • @anilmoktan1358

    @anilmoktan1358

    2 ай бұрын

    Haha 😂

  • @s.bkarki7386

    @s.bkarki7386

    2 ай бұрын

    @@anilmoktan1358 kin khukura dhapayako ho haha garera ?

  • @seawilung400
    @seawilung4002 ай бұрын

    जे गर्छ इलिगल काम गर्नुमा नेपाली मयुर छ

  • @pushpamagar9335
    @pushpamagar9335Ай бұрын

    ठिक गर्नुभयो हजुर नेपाल आएर बधाइ छ हजुर लाइ सर ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤

  • @user-zn2bs5kf3w
    @user-zn2bs5kf3w2 ай бұрын

    Jai Rusia jai Gorkha jai Nepal 🇳🇵🇳🇵🙏🏻🇷🇺🇷🇺

  • @cbale5216
    @cbale521624 күн бұрын

    मर्न त मर्नै गाको हो धन्न बाचेर आएछस तेही नै राम्रो भयो

  • @user-pt9wz5rp3o
    @user-pt9wz5rp3o2 ай бұрын

    "नेपालीमा unity खासै देखिन, आफ्नै तालका छन" truth..

  • @user-tl1eb6rr6v
    @user-tl1eb6rr6v2 ай бұрын

    इन ले चै नेपालि हरु को नाम राखेछ ल धन्यबाद । अरु मरन्च्यासे डर छेरुवा बाहुन छेत्री हरु आत्मसरर्पण गरेर भागेर नेपाली हरु को इज्जत फालेको छ तर मङ्गोल हरु ले चै लडेर इज्जत राखेको छ

  • @jagatbhandari7887

    @jagatbhandari7887

    2 ай бұрын

    नाम राखि हालेछ नि 😂

  • @bhuwanwombule2786

    @bhuwanwombule2786

    2 ай бұрын

    Rakhe rakhe tei vayer uder aayexa 😂😂😂😂😂

  • @user-tl1eb6rr6v

    @user-tl1eb6rr6v

    2 ай бұрын

    @@jagatbhandari7887 गाई को मुत खायर गोबर पुजा गर्ने अनि पिन्ड खायर बाच्ने हरु ले हो देस को इज्जत बेचेको 😂😂

  • @user-tl1eb6rr6v

    @user-tl1eb6rr6v

    2 ай бұрын

    बाहुन हरु यत्रो पैसाको बिटो देखेर गाको खुलित्त परेछ । 😀😀😀

  • @razzpahadi4682

    @razzpahadi4682

    2 ай бұрын

    खुल्लकियो जाठा!! जात छुट्याउँछ?? लड्ने जातले होर मूर्ख!?? बाहादुर मान्छेले लड्ने हो र बाहादुर र मूर्खतामा फरक हुन्छ बुझ्यौ!??😅 अहिलेसम्म मर्ने अनि धेरै भाग्ने भनेको यस्तै जातिको धेरै देखियो,, बाहुन क्षेत्री ठूलो संख्यामा गएका छन् र फर्किने भन्दा युद्ध लडिरहने नै धेरै छन्,, हाम्रा गाउँतिरको पनि धेरै क्षेत्री बाहुन सुरुवातदेखि अहिलेसम्म लडिरहेका छन्!!

  • @kashitamang8483
    @kashitamang84832 ай бұрын

    Npl farkinu vaexa dai derai khushi lagyo tapae ko pidha sundha sarai dhukha lagyo miss u dai😢😢❤❤❤

  • @pardesikancha9868
    @pardesikancha986816 сағат бұрын

    Nice ✅

  • @lalqazi6594
    @lalqazi65942 ай бұрын

    Jay nepal

  • @dineshnepali3863
    @dineshnepali386323 күн бұрын

    सलुट गरे। जीवन भन्दा बहुमुल्य केही छैन।बाच्नु नै ठूलो कुरा हो।

  • @gurungboy9169
    @gurungboy91692 ай бұрын

    Welcome back ❤

  • @user-yr3ej6rn2z
    @user-yr3ej6rn2z2 ай бұрын

    येस्तैछ हजुर देस को बाहुन बाद निति लाइ नबुझि हामि बिदेश बिदेश भन्दै भगेम भने फाइदा नेपाल को बाहुन लाइ हुन्छ

  • @Mohankarki235

    @Mohankarki235

    2 ай бұрын

    Vutro ko bahunbad aafno khusile janxs

  • @tuffaansubba5759
    @tuffaansubba57592 ай бұрын

    हरेक नेपालीले पैसाको लागि हरेक सपना बुनेर गको हुन्छन्। बिडम्बना मृत्यु आफ्नो पछाडि पक्का छ भन्ने कुरा बुझेकै छैन

  • @bachchubaral7614
    @bachchubaral76142 ай бұрын

    ज्यान बचायर आउनु भयछ राम्रो भयो

  • @Noomy049
    @Noomy049Ай бұрын

    Yo ho ni ta bir gorkhali vagera ni xati fulayera kati majale guff dine salute👏👏👏

  • @grgphotovideoBlogs7625
    @grgphotovideoBlogs762522 күн бұрын

    नेपाली त्यत्तीकै बिर बन्दैन भाई । बिदेशीले बिर बन्ने तालिम दिदैन र जान्दैन पनि । फेरि पनि ईललेगली भर्तीकाे कुनै भ्यलु छैन । नेपाली बिर बन्नलाई ,6 देखि 12 महिनाकाे तालिम अावश्यक हुन्छ ।

  • @sangeylama4340
    @sangeylama43402 ай бұрын

    J hos Nepali Mongolian fighters haru le Russia ko ladai ma samel bhayera dherai thulo yuddha ko anubhav linu bho,

  • @user-rs4iw5cm8c
    @user-rs4iw5cm8c25 күн бұрын

    ❤❤❤❤❤😮😮😮 good 👍👍 nic la dada hjora lie 💋🥰🧐💓❤

  • @bimalabantawa4639
    @bimalabantawa46392 ай бұрын

    Very nice vai bacher nepal aaunuvayo

  • @jmahadevshah4231
    @jmahadevshah42312 ай бұрын

    भागुरे आर्मी 😂

  • @sonamtamang-ki4bj

    @sonamtamang-ki4bj

    2 ай бұрын

    Ta jata ladnalai sale

  • @krishnabahadurrai3247
    @krishnabahadurrai32472 ай бұрын

    Bhai.india.Army.ko.udda.ma.pareko.vaye.bahaduri.bir.chkra.sammanko.sath.paune.thiyo.tapai.lai.salam.salute.xa

  • @rabinkumarrai2262
    @rabinkumarrai226211 күн бұрын

    यसको बावास किन गइस रसियो तेरो राज्य सत्ता लाई शोध ।मैले रूस मा सोधी रहेको छु

  • @minasen1952
    @minasen195217 күн бұрын

    नेपाल फर्किनु भयाे राम्रो भयाे जति पनि साथिहरुले सहयाेग गर्नु भयाे उहाहरुलाइ पनि श्री पशुपतिनाथले रक्षा गर्नु हुनेछ

  • @romanroy2252
    @romanroy22522 ай бұрын

    भाडाको सिपाही , मतलब contract killer , contract killer यस अर्थमा कि उनीहरुलाई ukrain को army लाई मार्नको लागि contract मा लगेको हो ।

  • @binodtamang4030
    @binodtamang4030Күн бұрын

    अर्कालाई मार्छु भन्दा धन्दै आफै मरेन। मान्छेले मान्छे मार्नु हुँदैन पैसाको लागि

  • @rajkumarbasyal3723
    @rajkumarbasyal37232 ай бұрын

    पैसा तिरेर गैरकानुनी तरिका ले लड्न भनेर जाने त्यो पनि नेपाल को भरुवा बन्दुक को जस्तो लडाइँ होइन नि हजुर दुई देश को खतरा लडाइँ मा कहाँ सजिलो हुन्छ र? सजीलै कहाँ पैसा दिन्छ र। जे होस सकुशल फर्केर आउनुभयो राम्रो भयो

  • @Asianvlogs-k4h
    @Asianvlogs-k4h2 ай бұрын

    Nepal farkinu vayo yo nai sabai vanda khusi ko kura ho😊

  • @Karki-708
    @Karki-7082 ай бұрын

    You are lucky🎉🎉

  • @sayhello...4870
    @sayhello...48702 ай бұрын

    नया जिबन पाउनु भयो पैसा भान्ने कामाउना सकिन्छ ❤❤

  • @parbatisubedi8544
    @parbatisubedi854422 күн бұрын

    ज्यान बाँच्यो धेरै धन्यवाद

  • @gurungbirkhabahadur1973
    @gurungbirkhabahadur19732 ай бұрын

    जानी जानी लँडाइ मा गएपछी गोलि लाग्यो भनेर भगौडा को अनुवार नदेखाउनु उत्तम हुनेछ 🐵🐵🐵

  • @Genz34007

    @Genz34007

    2 ай бұрын

    Kasai lai rahar chaina kasai ko desh ma gayera gulami hune… afnu pariwar ra papi pet palnu lai janchan sab.. tapai ko jasto sano tuchaa sochaa bhako manies lai k thahaa

  • @nojshrifepun7009
    @nojshrifepun70092 ай бұрын

    Omg

  • @arpangurung4090
    @arpangurung4090Ай бұрын

    Dai dherai lucky raisa malai achamma lagyo nepal farkinu saknu bhayecha.Yeti darlagdo cha yo war, youtube videos ma herdai mutu kamma,daya maya vanney kurai chaina duwai tarfa bata.Artillery ,drones sangha ladera bachna parcha👀🤔😮

  • @VijayKumar-mt4qz
    @VijayKumar-mt4qz2 ай бұрын

    enjoy bro....

  • @dilbahadurpunmagar864
    @dilbahadurpunmagar8642 ай бұрын

    Kuldevtale rachhya garnu bhaex ,je hosh naya jivan paer matri bhumi fhrkinu vaex ,so congratulation🎉

  • @IndraGhale-ri4ro
    @IndraGhale-ri4roАй бұрын

    Bhagwan lai thanks 👍👍👍

  • @sagarneupane7512
    @sagarneupane751222 күн бұрын

    Nepal ko real roadies ho yo daju❤❤❤❤❤❤

  • @samuelpanthy7901
    @samuelpanthy79012 ай бұрын

    👍👍👍👍👍👍👍👍

  • @bibekjung7404
    @bibekjung74042 ай бұрын

    ऊं तत् सत् अमर परमात्मा कबिर साहेबको जय सत साहेब🙏 🙏😊😊

  • @bipinsapkota2787
    @bipinsapkota278710 күн бұрын

    ल बधैइ छ फर्केछ 🎉

  • @jaipalsinghthakurthakur8816
    @jaipalsinghthakurthakur88162 ай бұрын

    Ur lucky

  • @maheshrasaily4131
    @maheshrasaily41312 ай бұрын

    देसले पठाकाे हाे ठुलाे काम गरेकाे रहेछ

  • @user-ck1vv9eu2r
    @user-ck1vv9eu2rАй бұрын

    यो मगर भाषा मा दुस्मन मात्र आउ्नछ यसको को रहेछन् दुस्मन 😅😅

  • @Ktm_city_
    @Ktm_city_2 ай бұрын

    I love Ukraine ❤

  • @makadoxvsdk9530

    @makadoxvsdk9530

    2 ай бұрын

    Ukraine is just a puppet for USA to fight USA's for with russia. I feel bad for Ukraine people.

  • @dumikirantrankasu
    @dumikirantrankasuАй бұрын

    यसरी इलिगल इमिग्रान्ट भएर सेनामा भर्ती हुनु क्या खतरा रहेछ केटो त्रिपक्ष सन्धिमा कामकारबाही गरेको सेनाहरुमा कस्तो मुद्दा चलीर्व्हेकोछ भन्ने थाहा नभएको होकी कि लुकीछिपी भिसी कमाउनु गएको हो ? हैट ! सुन्दा नि .....

  • @NabrajPunmagar-ds5wk
    @NabrajPunmagar-ds5wkАй бұрын

    बाचेर आउनु भएछ ब्रो नया जिन्दगी पाउनु भएछ

  • @bibasgauli1779
    @bibasgauli17792 ай бұрын

    ❤❤❤❤❤❤❤❤❤❤

  • @pasasvlogs9093
    @pasasvlogs90932 ай бұрын

    Thanks youtube family for 409 subscriber

  • @PabitramanMagar
    @PabitramanMagarАй бұрын

    ठिकै परेछ दुख त भै हाल्छ नि पैसा भनेपछि केहि नसोची हम्फालेसी.. तेत्रो युद्द भैराछ रुस युक्रेनको आखा बन्ध गरेर हिडेपछि अगाडी खाल्डो छ भनी देखिन्छ र......

  • @user-vo4bp8hn3n
    @user-vo4bp8hn3n2 ай бұрын

    Thanks god

  • @amritthapa6287
    @amritthapa628724 күн бұрын

    bacha ra nepal farkena sakako MA good

  • @bikrajtamang5991
    @bikrajtamang59912 ай бұрын

    थाहा हुदा हुँदै किन गाएको जे होस डुबाउनु मात्र गाएको होला ।

  • @user-ip9gt2cw4v
    @user-ip9gt2cw4v2 ай бұрын

    भागेर आयर पनि मिडियामा हरिबिजाेक देखाउनु यार चुपचाप नबसेर लडाइँ भनेकाे थाहा थियनर भने ।

  • @krishale444
    @krishale444Ай бұрын

    रसियाको आर्मी युक्रेनको बलिको बोको बन्न गाको रैछ।जाबो २ हप्ताको ट्रेनिङ्ग ले के हुन्छ र आर्मिमा बेसिक ट्रेनिङ १ बर्ष गर्दा त फेरि गरि रहनु पर्छ।धन्न बलिको बोको बाट उम्केर आएछ बधाइ छ ल।

  • @bishalshrestha5292
    @bishalshrestha52922 ай бұрын

    "Battle of Avdiivka" ma involve jasto lagyo. Russian force made breakthrough through pipe operation.

  • @northeastboyjetli5273
    @northeastboyjetli52732 ай бұрын

    ❤❤❤

  • @sadhuramshrestha8158
    @sadhuramshrestha81582 ай бұрын

    जे भयनि भाइ कि जानहुन कि छारेर अाउनहुन नेपालबहादुर हाे भनी चिनियकाे गियाे अब भगाेडा भयाेत

  • @LooLaLa123
    @LooLaLa1232 ай бұрын

    युक्रेनको Donetsk city नजिकैको Avdiika भन्ने ठाँउमा लडेको रहेछ साथी,मैले समाचार पढेको थिए रुसि सेनाहरु पाइप मार्फत जादा युक्रेनी सेनाहरुले थाहा पाउन सकेका थिएनन् रे जसले गर्दा युक्रेनी सेनाको अत्यन्त बलियो बङ्कर कब्जा गर्न सफल भएका थिए रे

  • @user-tp6fs7qp6t
    @user-tp6fs7qp6t2 ай бұрын

    यसरी KZready लाई अन्तर्वार्ता दिएर के पाउछ मित्र। आर्मी भनेको के हो त्यसको परिभाषा र अर्थ बुझ्न जरुरी छ। रसीयामा के हुदै छ रिसर्च गर्नु होला पहिला। भाग्न सफल भए छ बधाई छ।

  • @balkrishnadevkota2712
    @balkrishnadevkota2712Ай бұрын

    अरु देश जानु पैंसा कमाउन, बरु थाेरै कमाउने शान्तिले बाँच्ने, लड्नु परे आफ्नो देशको लागि लड्ने। देखि देखि अर्काको देश को लागि पैंसा काे आशा मा लड्न जाने लाई के भनम

  • @bikrammagar3179
    @bikrammagar31792 ай бұрын

    बैजती गर अझै

  • @bishalgrg4431

    @bishalgrg4431

    2 ай бұрын

    😂😂

  • @RAJANACHARYA
    @RAJANACHARYAАй бұрын

    यो सबै दोस कस्लाइ दिने देशचलाउनीलाइ देशहाँकनीलाइनै जान्छ कीकसो लोभलालचमा फसेर म मरेपनी मेरो बालबचा घरपरिवारको लागी गाकाहु एस्ता बेरोजगाीहरु मरे मरिन्छ बाँचे परिवाारसगं हेर्नुसत कस्तो कठोर 🤕

  • @prempakhreen5463
    @prempakhreen54632 ай бұрын

    नर भाई नेपालमा राम्रै काम थियो त तिम्रो कहा बाट फसेऊ तिमी अब नेपाल नै बस्नु है भाई

  • @natural3630

    @natural3630

    2 ай бұрын

    😂😂😂

  • @HimalNepal-zt2ob
    @HimalNepal-zt2ob2 ай бұрын

    I am interest rasian army

  • @dipakbahadur8194
    @dipakbahadur819429 күн бұрын

    ज्यान काे माँया त सबैलाई हुदाेरहेछ भनदा त क्षेत्री बाहुन छेरपट भनछाै अाखिर मङाेलपनि भगाैडा हुदाेरहेछमुलेहरु सुन के भनदैछ

  • @hiddenfact6858
    @hiddenfact6858Ай бұрын

    नेपालमा जबसम्म बिदेशीले शासन गर्छ तबसम्म बुदेशी भुमिमा पैसाको लागि मर्न जानुपर्छ बाध्यता रहन्छन् । अहिलेको युद्ध पहिलाको जस्तो मुर्खले लड्ने युद्ध होईन हो।

  • @MohanRai-br3sy
    @MohanRai-br3sy28 күн бұрын

    यस्तो पानी मरुवा पनि मतुवाली को छोरो हुन्छ !

  • @SheshmaniNepali
    @SheshmaniNepali2 ай бұрын

    Salam xa vai

  • @dipendrapariyar351
    @dipendrapariyar3512 ай бұрын

    लड्न भनेर जाने , त्यो पनि पैसा खुवाएर , अनि भागेर आउने , यस्ता डरुवा भगुवा हरु किन लड्न जाने त ।

  • @Mohankarki235

    @Mohankarki235

    2 ай бұрын

    Ho Des ka gaddar hun

  • @Omkumarichy
    @Omkumarichy2 ай бұрын

    Naru DA I santoshle m miss garako za ma jitu vaai Aba pasal nagrne

  • @santoshgorkhali8700
    @santoshgorkhali87002 ай бұрын

    हरुको देशमा गएर सहिद हुनु भन्दा नेपालमा नेताकार्यकर्ता हत्या गरि सहिद हुनु राम्रो 😂😂😂

  • @shibrajbishwakarma980
    @shibrajbishwakarma9809 күн бұрын

    युक्रेन रुस लडाई छ भनेर रुस जानुपुर्ब थाहा थियो होलानी !!अनि आर्मिको काम के हो डमरु बजाएर नाच्ने कि युद्ध लडने,बिश्व युद्धमा victorya cross त्यतिकै नाचेर पाको हो त जाठा नेपाली ले बहादुरि देखाएर ठड्याएको नाक गु मा गाडिस नि जाठा😡😡😡😡

  • @BalaramPunmagar-on5uk
    @BalaramPunmagar-on5uk2 ай бұрын

    ओ हो! मेरो दाई ❤गारो छ

Келесі