उत्तर कोरियाबाट भाग्ने पहिलो व्यक्ति || Bishwo Ghatana

Ғылым және технология

उत्तर कोरियाबाट भाग्ने पहिलो व्यक्ति
➤ Sub-editor: Prithu Adhikari / Sajina kr. Tharu/ Nishant Shrestha
➤ Editor: Pukar Timilsina / Rajan Sinha
➤ Graphic/Animation: Kiran KC
➤ Chief Editor: Sagar Chaudhary
➤ Script Writer: Ananta Wagle
➤ Voice-over: Balaram Shrestha
➤ Producer : Jyoti Sapkota
➤ Director: Ram krishna Timilsina
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.org/licenses/b... incompetech.com/ audionautix.com/ audionautix.com/

Пікірлер: 115

  • @dewanamrita
    @dewanamrita29 күн бұрын

    धन्यवाद हजुरको सम्पूर्ण कार्यक्रम हेर्ने कोसिस गर्छु। सम्पूर्ण एकदमै महत्त्वपूर्ण amazing लाग्छ🙏

  • @MegaParajuli
    @MegaParajuli27 күн бұрын

    जानकारीको लागि तपाइहरुलाइ धन्यवाद छ 🙏

  • @YubarajDahal-hp1he
    @YubarajDahal-hp1he17 күн бұрын

    म पनी छु है फुर्सदको समयमा पहिले छुटेका भिडियोहरू हेर्ने अनि निकै राम्रो लाग्छ विश्व घटनाका सम्पूर्ण भिऱियोहरू

  • @bhubanmagar-rz1yx
    @bhubanmagar-rz1yx29 күн бұрын

    दिन दिनै हेर्न नपाए पनी समय मिल्दा एकै चोटी ३/४दिन पहिले छुटेको पनी हेर्ने जति एता हाजिर है 👀😍😍

  • @manojsuryabanshimagar5620

    @manojsuryabanshimagar5620

    29 күн бұрын

    Hi me

  • @Parshant250

    @Parshant250

    28 күн бұрын

    Mi

  • @gorakhrajgiri3200

    @gorakhrajgiri3200

    27 күн бұрын

    Gula

  • @khatrisuman-tw8jj

    @khatrisuman-tw8jj

    26 күн бұрын

    Me

  • @Dinesh.pandey2050

    @Dinesh.pandey2050

    25 күн бұрын

    हामी पनि यतै हो 😅

  • @user-we5ni8in3f
    @user-we5ni8in3f28 күн бұрын

    कुनै पनि शर्तमा, गरिने श्रव्य -दृश्य संचारमाध्यम महत्वपूर्ण हुन्छ। तर मलाई मन पर्दैन! अबको जमानामा साम्राज्यवादीहरुले दिएको कथित"प्रजातन्त्र""कथित "तानाशाह" नामका ई बि ल्लाहरुमिडियाले भिराइदिनु राम्रो हैन। साम्राज्यवादी आँखामा त संसारका धेरै देशभक्तहरु ,नेताहरु पनि तानाशाह लाग्छन्। राजा महेन्द्र नेता मदनभन्डारी , राजा वीरेन्द्र, मनमोहन अधिकारी ---आदि। त्यसैले मिडियाहरुले पनि अब आफ्नो कित्ता प्र्ष्ट्याउनै पर्छ। "विश्व घटना" ले कुनै देशको राष्ट्राध्यक्ष वा प्रमुखलाई "तानाशाह"र कसैलाई " प्रजातन्त्रवादी"को पगरी दिनु उचित हैन। पाठक र दर्शक, श्रोताले आ-आफ्नो धारणा बनाएकै हुन्छन्। अमेरिकाले बिभिन्न देशमा गरेको अत्याचारलाई "प्रजातन्त्र" भन्ने? कति देशमा तअहिले पनि राजा छन् । ति तानाशाह भए?

  • @RamShresthaShrestha
    @RamShresthaShrestha29 күн бұрын

    अहा कति मिठो भोईस

  • @anilgurung8244
    @anilgurung824416 күн бұрын

    यो देश घाती रहेछ यस्तो काे वारेमा बायोपिक बनाउने मिडियालाई पनि..... भन्न चाहन्छु साला आफ्नो देश जस्तो सुकै भयपनी आफ्नै हुन्छ

  • @narendrasingh4787
    @narendrasingh478728 күн бұрын

    आज को यो शिङ्खल। राम्रो लाग्यो।

  • @jeminmaharjan2676
    @jeminmaharjan267629 күн бұрын

    Thanks !

  • @bharatkhatri6332
    @bharatkhatri63329 күн бұрын

    छिटै 2M suscriber होस् दाई शुभकामना ! your voice just Amazing 🙏❤️🇳🇵

  • @rajivmoktantamang5080
    @rajivmoktantamang508027 күн бұрын

    हेर्नै पर्ने कार्यक्रम

  • @sagarneupane7512
    @sagarneupane75128 күн бұрын

    Thanku sir❤❤

  • @user-beteach
    @user-beteach29 күн бұрын

    Good news ❤❤❤

  • @nirmaladulal5256
    @nirmaladulal525616 күн бұрын

    Nice information

  • @unayonjan2241
    @unayonjan224123 күн бұрын

    Thank nice ❤❤❤❤

  • @anantadhungana6999
    @anantadhungana699928 күн бұрын

    youtube साथीहरू यता हाजिर हुन् त हामी एक अर्कालाई सपोर्ट गरी अगाडि बढ्नुपर्छ है।

  • @shureshbmagar4447

    @shureshbmagar4447

    27 күн бұрын

    Me❤

  • @kaligandakiserofero

    @kaligandakiserofero

    27 күн бұрын

    kati xa subscribe

  • @anantadhungana6999

    @anantadhungana6999

    27 күн бұрын

    @@kaligandakiserofero xain

  • @SamikshaMagar-gd4ig

    @SamikshaMagar-gd4ig

    18 күн бұрын

    ​@kaligandaki817 subscribe garfinu la

  • @KiratiHD

    @KiratiHD

    16 күн бұрын

    Mee

  • @Dbbhandari-hy3jn
    @Dbbhandari-hy3jn23 күн бұрын

    Your voice is antique 😊

  • @manirampokhrel7609
    @manirampokhrel760929 күн бұрын

    यो पत्रकार indo पश्चिमाको समर्थक हो जस्तो लाग्यो इन्डियाले नेपालमा अती अन्याय गर्दा पनि एउटा भिडियो बनाउँदैन त ।

  • @jeewanlimbu4829

    @jeewanlimbu4829

    29 күн бұрын

    पुरानो भिडियोहरु खोजेर हेर न बोलेको छ कि छैन थाहा हुछ

  • @BihaniTv

    @BihaniTv

    29 күн бұрын

    लेखेको पर्ने हुन यिनले

  • @bhuwanrajthakuri5907

    @bhuwanrajthakuri5907

    29 күн бұрын

    Paila India le kineko thina aile India Bata paisa aauxa Ani k e boldina .Paila tw paschima rw American ko ni birod garthyo aile Testo dekhidaina ​@@jeewanlimbu4829

  • @premrai8299

    @premrai8299

    26 күн бұрын

    त आफै ले बनाए पनि हुन्छ नि किन अरु को आश गर्नु । अरु लाइ बनाइनस भन्नु भन्दा त

  • @BimalManShrestha1986

    @BimalManShrestha1986

    26 күн бұрын

    त्यही भन्या😂 तपाइलाई उत्तर कोरियाको जस्तो भनेको बोल्न खान लाउन हेर्न नपाउने शासन चाहिएको तर नेपालमा त्यस्तो भो जसले तपाइलाई गारो भो😂 उत्तर कोरियाकोजिवन कस्तो छ आज सम्म एउटा भिडियो देख्न लाउनु भाछ?त्यहाको जनताको जीवन कस्तो छ देख्न पाछ? अरु छोडौ घरमा प्रयास गर्नुस आफ्नो सन्तानलाई उत्तर कोरियामा जस्तो भनेको लाउन खान बोल्न हेर्न अनि उनिहरुए कस्तो प्रतिक्रिया दिन्छ 😂

  • @BishwaGurung-mj8wj
    @BishwaGurung-mj8wj21 күн бұрын

    मानाबता नभएको देश उत्तर कोरिया

  • @aroshlimbu6347

    @aroshlimbu6347

    19 күн бұрын

    Janis mula

  • @BishwaGurung-mj8wj

    @BishwaGurung-mj8wj

    6 күн бұрын

    तँईल खुब जानेको छस

  • @magarpaul9770
    @magarpaul977029 күн бұрын

    ❤❤❤

  • @SantoshKarki2020
    @SantoshKarki202017 күн бұрын

    नेपालको बारेमा नै बनाएर हाल्नु होला,, घटना सम्बन्धी 😊

  • @user-sw6pn3sr2r
    @user-sw6pn3sr2r23 күн бұрын

    अब नेपाली नेता हरुकाे बनाउँनु हवश जस्ले गर्दा युवाले नेतालाई नजिक देखि चिनुन

  • @lalitdhami9847
    @lalitdhami984729 күн бұрын

    सर नमस्ते 🙏🙏🙏🙏

  • @Pranish46
    @Pranish4629 күн бұрын

    Silguri Ko rangapani maa vayeko train accident KO Barema video Banaunu 🙏🏻

  • @rb_745
    @rb_74528 күн бұрын

    ❣️🥰🥺

  • @user-mc6ui3es2y
    @user-mc6ui3es2y20 күн бұрын

    यस्तो देश मा जन्मिनु भन्दा त नजम्ने कै ठीक देश मात्र राम्राे भएर के गर्नु जहाँ जन्ता लाई आफनो अधिकार ले बाँच्न दिँदैन नियम कडा गर्नु ठीक हो तर आफनो देश मा बसेर डराएर बस्नु पर्ने यो किम जोन भनी मान्छे कति सम्म पापी राेइछ त्यहाँ काे जन्ता लाई त लाग्छ होला यो कहिले मोर्छ होला भनेर कम्सेकम आफनो देश मा त kulla भएर बाँच्न पाउने अधिकार हुनु पर्छ नत्र त जन्मेको के काम लाग्यो त 😢 सबै आफनो हात मा राख्न खोज्नु ठीक होइन बिचरा एका पट्टि दक्षिण कोरिया कति sochnatra छ भने अर्को तिर जेलमा बसे बराबर 😢😢

  • @Puzzle-zu7nf
    @Puzzle-zu7nf29 күн бұрын

    I will not leave any one of your videos ❤

  • @Suman-tamang.
    @Suman-tamang.29 күн бұрын

    Nepal ma pni yestai hos

  • @manmagar2466
    @manmagar246628 күн бұрын

    कति बिदिसी को मत्रै इतिहस को को भिदेओ बनौनु हुन्छ कैले काइ त नेपाल को इतिहस को कुरा हरु पनि बनौनु न सर

  • @GautamHarmony
    @GautamHarmony23 күн бұрын

    Pls make list of people escape from US.

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari941729 күн бұрын

    👏🤝💐♥️

  • @rajkumarlimbu-hi5hu
    @rajkumarlimbu-hi5hu25 күн бұрын

    भाग्नु पर्ने देश उत्तरकोरिया ।

  • @santanauvagnauvag5536
    @santanauvagnauvag553629 күн бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @LineSushan
    @LineSushan29 күн бұрын

    Support is others guys ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sagarsukhariya
    @sagarsukhariya29 күн бұрын

    🇳🇵❤️❤️❤️

  • @BhimBasnet-music
    @BhimBasnet-music28 күн бұрын

    Xxxtentacion Eminem Bob Marley. Ko barema Pani vedio chaiyo 🥰

  • @EntertainmentPalpa
    @EntertainmentPalpa21 күн бұрын

    धर्तीको नर्क हो उत्तर कोरिया।

  • @Rameshgrg

    @Rameshgrg

    16 күн бұрын

    ah jannee raixau😂 nepal vanda kaiyou guna ramro xa hou😂 aahile vagya neupane ani aarko nepali youtuber ne uta tra gako xa hernuna tya ko bare sunuu ramro sanga

  • @101amit3
    @101amit329 күн бұрын

    Kaji sahab

  • @freedom5224
    @freedom522428 күн бұрын

    Pro china बलराम श्रेष्ठ हालै चाइनाले see चाइना समुन्द्रीमा मफिलिपिन्स सैनिक माथी आक्रमण गरेको भिडियो कहिले आउछ ?

  • @oldlookmycollect1785
    @oldlookmycollect178528 күн бұрын

    नेपालमा राणा शासन कसरी सुरु भयो यो बारेमा भिडियो बनाउनुस न

  • @umeshpun4046
    @umeshpun404629 күн бұрын

    Bhagne manxe samrajyabadi bicharka thiye tyai bhayer bhageko ho no

  • @Narayankhadka98
    @Narayankhadka9829 күн бұрын

    Video chale ko xaina

  • @regmigamer1331
    @regmigamer133129 күн бұрын

    Ma dhoni KO video banaunus na sir

  • @JinBie-hy3zl
    @JinBie-hy3zl29 күн бұрын

    .. TaRa purai fact bgannu hunna News Adhurai huNxaN

  • @rudrabahadursuryabansi5454
    @rudrabahadursuryabansi545428 күн бұрын

    त्यो मान्छे देशद्रोही हो। प्रलोभन मा फसेको अनुभूति भइरहेको छ।

  • @Official_dark_wolf
    @Official_dark_wolf29 күн бұрын

    😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮

  • @kamalnepali6189
    @kamalnepali618928 күн бұрын

    M sabai video herxu

  • @ratnashahi0340
    @ratnashahi034029 күн бұрын

    एक दुई जना देस द्रोही कलन्क हरु हरेक देस मा हुन्छन

  • @BimalManShrestha1986

    @BimalManShrestha1986

    28 күн бұрын

    उत्तर कोरियाको जनताहरु खुसी छन कि दुखी तपाइले कसरी थाहा पाउन सक्नु हुन्छ? तपाईं अहिले उत्तर कोरियाको जनताहरु जसले भनेको खान लाउन बोल्न हेर्न लगाएत पाउदैन अनि त्यस्तो जीवन जिउन सक्नु हुन्छ?तपाइलाई दक्षिणी कोरिया मन पर्दैन होला तर यदि शैनिक जेल जस्तो सिमाना बन्द नगर्नी हो भने ९०% उत्तर कोरियाली दक्षिण कोरियामा आउदछ। तपाइलाई ब्रेन वास गरेर राख्दा गु लाई नि भात नै हो त भनिहाल्छ त हौ😂 अमेरिकी मन पर्दैन तर उसको बिकाश र योगदान ले आज सन्सारमा धनी गरिब सब ले फाइदा उठाको छ त्यसमा तपाईं नि पर्नु हुन्छ क्या😂 तपाईं को सन्तानलाई उत्तर कोरियाको जस्तो जिन्दगी बाच्न सिकाउनुस तपाईलाई बाउ होइन अपराधी मान्छ 😅

  • @Hangsa-ix4mm

    @Hangsa-ix4mm

    20 күн бұрын

    देश द्रोही होइन जव आफुमाथि अन्याय हुन्छ अनि अनि विद्रोह को जन्म हुन्छ यसलाई देश द्रोही भनिदैन।

  • @DOLPHINEDUCATION1
    @DOLPHINEDUCATION129 күн бұрын

    उत्तर कोरिया धेरै राम्रो देश हो । अन्य देशले राखेको जानकारिको हिसाबले भिडियो बनाउनुउचित हैन

  • @BimalManShrestha1986

    @BimalManShrestha1986

    28 күн бұрын

    धेरै राम्रो त हो तर शासन धेरै नराम्रो😂 मान्छेलाई जेलमा राखेर मन लागेको हेर्न खान बोल्न जान नपाउने जीवन के जीवन? दक्षिण कोरियाको मान्छे सुखी जीवन जिउन पाका छन र यदि उत्तरमा त्यस्तो स्वतन्त्रता दिने हो भने ९०% त्यहा का जनता दक्षिण कोरिया तिर आउँछ।

  • @harrymitrakoti7238

    @harrymitrakoti7238

    28 күн бұрын

    कत्तिको राम्रो देश हो एकपटक उत्तर कोरियाली भागेर दक्षिण कोरिया आएकाको अन्तर्वार्ता हेर्नुस् !

  • @jagannathrijal2527

    @jagannathrijal2527

    28 күн бұрын

    उत्तर कोरियालाई राम्रो भन्ने तानाशाह सोच भएका हुन !!😪😊

  • @mukeshsuwal8519

    @mukeshsuwal8519

    26 күн бұрын

    सो व्यक्तिले थाहा नपाएर होइन पुरस्कार पाइन्छ भन्ने थाहा पाएर चाहिँ सो विमान अमेरिका ल्याएको हो।

  • @regmigamer1331
    @regmigamer133129 күн бұрын

    Ms dhoni KO video upload garnus na sir

  • @RajKumar-sd4cg
    @RajKumar-sd4cg29 күн бұрын

    म जस्तै बिश्व घटना नछुटाई हेर्न को को हुनुहुन्छ

  • @kailashpatirai
    @kailashpatirai29 күн бұрын

    जब एक ब्याक्ति हमेशा रास्ट्रपति बनिरहन चाहन्छ भने के होला ?

  • @bikramgrg5422

    @bikramgrg5422

    28 күн бұрын

    त्यो तनसहि हो

  • @PrasH898
    @PrasH89827 күн бұрын

    North Korea ma Tya ko janta Lai jiwan bitauna tyasto Garo cha bhane pinjada vitra base jhai huncha bhane Sabai janta EK bhayer kina bidroha gardaina?

  • @kushaladhikari07
    @kushaladhikari0717 күн бұрын

    vagya neupane haina ra

  • @visnukarki8611
    @visnukarki861128 күн бұрын

    अमेरिका ले छूठ फैलाएको कुरा हो । नॉर्थ कोरिया के हो अब दुनिया के थाह पाई सके रूस का राष्टपति को नॉर्थ कोरिया को भर्मण pachi

  • @nkdahal1685
    @nkdahal168529 күн бұрын

    देशको गद्दार को बारेमा बढाइचढाई गर्न गलत हो।

  • @sarojthapa8369
    @sarojthapa836926 күн бұрын

    Thaha raixata kina duniya news banauxau, j sirsak banako xau tyo yogdan gara hoina bhane western dollar pachdaina

  • @bhutmantra5884
    @bhutmantra588418 күн бұрын

    नकारात्मक विश्लेषण मात्रै नगरे राम्रो । उत्तर काेरिया विस्वकाे राम्रो देश हाे भुटान पनि हाे ।

  • @sangitathapa7495
    @sangitathapa74955 күн бұрын

    Kahile marxa hola kim john papi

  • @bhuwanrajthakuri5907
    @bhuwanrajthakuri590729 күн бұрын

    Bishow ma yek 6bi tw banayeko xa utar Korean le hamro Nepal ko kukur garu jasto vayera k kam rw American rw paschima ko midiya le matra ho varam Samachar failauni la vannus Nepal ma prajantrantra gadtantra lok tantra vayera nepali haru santusti xan tw yesto huna vandha Kim nai thik xa

  • @pujatharu4138
    @pujatharu413817 күн бұрын

    नो को‌ आमा पहिले नै द.कोरिया गएको भए नो कसरि उ.कोरिया बाट भाग्ने पहिलो व्यक्ति भए त ?

  • @karangc4298

    @karangc4298

    16 күн бұрын

    नो जन्मी सके पछि होला

  • @dambarjimi9628
    @dambarjimi962829 күн бұрын

    यो विश्व घटना नामक अमेरिकी युट्युबर हो

  • @willbackbhimrai406

    @willbackbhimrai406

    29 күн бұрын

    😂😂😂भर्खर देखि हेर्दै हुनुहुन्छ बिस्व घटना ? बिस्व घटना नेपाल को १ नंबर युट्युब च्यानल हो ।

  • @Beinghuman-jn5gs

    @Beinghuman-jn5gs

    26 күн бұрын

    अनि के बिश्वको यथार्थ भन्दा उत्तर कोरिया,चाइना र तानाशाही पुतिन राम्रै हुन भनेर झुठो प्रचार गर्नु पर्ने ?

  • @mukeshsuwal8519
    @mukeshsuwal851926 күн бұрын

    तपाईँ पनि पक्षपाती रिपोर्टिङ गर्नुहुँदो रहेछ। पुरस्कार पाइन्छ भनेर चाहिँ त्यो विमान अमेरिकासम्म लागेको हो। धोकेबाजले

  • @adprobin4501
    @adprobin450127 күн бұрын

    U have little news.I am not satisfied your narrating.U channel is going to be down falling.😮

  • @nkdahal1685
    @nkdahal168529 күн бұрын

    यो युट्युब मा साहै सतही खाल का कुराहरु आउछन्।

  • @SurajGurung-zo2iw
    @SurajGurung-zo2iw27 күн бұрын

    खाते त्यति पनि थहा छैन जपान को सि आइ दि हो त्यो ।

  • @SubashDhamala-pj8ou

    @SubashDhamala-pj8ou

    19 күн бұрын

    त मुजि लै थहा रैछ त किन भन्देनस सला खते

  • @yugmoktan8662

    @yugmoktan8662

    19 күн бұрын

    Thuika muji tero sansakar bau aamle deko

  • @kiratchamling6680
    @kiratchamling668026 күн бұрын

    Sasak sabai tanasaha nai hunछ kohi ek dalie ta kohi 2 dalie danab anerica 2 dalie tana saha varatko modi pani tanasaha nai ho jasle evm marfat dhadali garera 240 seat jito

  • @amitadhikari517
    @amitadhikari51729 күн бұрын

    ❤❤❤

Келесі