रुँदै रुँदै तिम्रो शहर, सबैलाई रुवाएर आखिर कहाँ गए सुमन Indra GC, Suman Pariyar, Suprin,Ishor Bagale

Ойын-сауық

Present :- रुँदै रुँदै तिम्रो शहर, सबैलाई रुवाएर आखिर कहाँ गए सुमन Indra GC, Suman Pariyar, Suprin Malla
...................................................
#ishor_BagaleNew_nepaliLive_dohori #Ishor_Bagale
Orgina Song :- • RUDAI RUDAI TIMRO SAHA...
Song:-
Rudai Rudai Timro Sahar (रुँदै रुँदै तिम्रो शहर)
Vocal:-
Meksam Khati & Purnakala BC
Lyrics/Music :-
Naresh Khati
Thego :-
Kushal belbase
🎙गायक/Singer
Suman Pariyar
Ishor Bagale
Indra Gc
Suman Pariyar
🎙गायिका/Singer
Rejina Pariyar
Tara Thapa
Sharnila Aryal
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
ईश्वर भन्तना / Ishwor Bhantana
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
Sagar BC
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
सुमन नेपाल / Suman Nepal
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishwor Bhantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Ishor Bagale

Пікірлер: 1 100

  • @rajendraaryal5381
    @rajendraaryal53812 жыл бұрын

    आहा! कति मार्मिक शब्द सुप्रीम बाबु

  • @ssrodhighar474
    @ssrodhighar4742 жыл бұрын

    यो गित हेरेर न रुनि को होला 😭😭😭😆कति मार्मिक गित सुमन जि प्यारो बाबू सुपृम धेरै मन छोयो

  • @Gitagaire120
    @Gitagaire1202 жыл бұрын

    साह्रै मार्मिक दोहरी 😭😭😭😭❣️😘😘 भाग 2पनि ल्याउनुपर्छ है यहि भाकामा 🥰🥰🥰

  • @sitathapa9580

    @sitathapa9580

    2 жыл бұрын

    Sare ramro dohori manxuna

  • @numbahadurdarlami1049
    @numbahadurdarlami10492 жыл бұрын

    आहा कत्ती राम्रो छ तर बिच बिचमा आमा भनेको झन राम्रो लाग्यो

  • @dhulikhelmobile9151
    @dhulikhelmobile91512 жыл бұрын

    सुपम शबदहरु तेतिकै गहकिल अझै प्रगति को कामना सुमन सरकारलाई

  • @pushprajkunwar8761
    @pushprajkunwar87612 жыл бұрын

    अति मन छुयो suprim बाबू को कला गला लाई सलाम छ शुभकामना छ।

  • @manjutamangma5840
    @manjutamangma58402 жыл бұрын

    सुमनजी ,हजुरको मन कति कमलो हो हजुरको आँखाबाट आँसु झर्दा मेरो आँखामा नी आँसु आयो plz नरोइदिनुन 😢😢

  • @samjhanagautam8988

    @samjhanagautam8988

    2 жыл бұрын

    🥲🥲🥲

  • @devendrapun2953

    @devendrapun2953

    2 жыл бұрын

    65y66666

  • @sonikagurung8509

    @sonikagurung8509

    Жыл бұрын

    @ @ @ h6

  • @sonikagurung8509

    @sonikagurung8509

    Жыл бұрын

    @ @ 5

  • @sonikagurung8509

    @sonikagurung8509

    Жыл бұрын

    @

  • @manishabc8522
    @manishabc85222 жыл бұрын

    गीत सुनेर धेरै नै मन रोयो भाग 2लिएर आउनु पर्छ

  • @ishworkarki6538
    @ishworkarki65382 жыл бұрын

    अत्यन्तै मार्मीक र ह्रदयस्पर्शी ।

  • @mayathapaliya5853
    @mayathapaliya58532 жыл бұрын

    बाबु सुप्रिन तिमीलाई हेरेर नरुनि को होला हेर सुमन को बाक्य रोकियो आखा मा आसु कति कोमल मन। ।यस्तै मन सबै बाबा आमाहरू को भय आज सड्क पेटि मा बाल बालिका हुनि थियन बिचरा। । एउटा असल बाबा को माया दर्शाएउ सुमन बधाई छ शब्द शब्द ले मन मा चोट पुर्याउँछ हे भगवान!!

  • @peacemiend

    @peacemiend

    2 жыл бұрын

    🙏🙏🙏🙏🙏🙏🥰🥰🥰🥰🥰🥰

  • @krishnabasel8790
    @krishnabasel87902 жыл бұрын

    कस्त्यो मन छुने शब्द अनि यो गीत हेरेपछि मेरो बाबुको सार्है याद आयो ।बिदेसी बाबाममिको कथाब्याथा समेटीएको।सुमन सरको गीतले आज रुन बाध्री बनायो

  • @tamuyam9526
    @tamuyam95262 жыл бұрын

    अति नै उत्कृष्ट प्रस्तुती दिनु भयको छ सुमन सुप्रीम र सम्पुर्ण टिम लाई सम्मान छ

  • @rajupaudel351

    @rajupaudel351

    2 жыл бұрын

    !

  • @Juddhakhatri7399
    @Juddhakhatri73992 жыл бұрын

    सुमन भाईको गित जति पनि घर छोडेर बिदेशी हुनु परेको छ सबैको बास्ताबिकता यहि हो सारै मर्म स्पर्श गित गायर सबैलाई रुवाउनु भयो,सायद जति पनि आफ्नो घर परिवार छोडेर टाढा हुनुहुन्छ सबैको आँखा रसाय होलान् ,सबै टिमलाई सफलताको कामना ।।।।

  • @player.169_

    @player.169_

    2 жыл бұрын

    Sangam hudani aasu rokhna sakiyana

  • @ajaytamang3834

    @ajaytamang3834

    2 жыл бұрын

    Li

  • @ambikalamsal7000

    @ambikalamsal7000

    2 жыл бұрын

    Nnnnnnnnnnnnnnnnnn ok Kiki

  • @nabaraj4026

    @nabaraj4026

    2 жыл бұрын

    @@player.169_ शंशं

  • @passcall553

    @passcall553

    2 жыл бұрын

  • @sarojkishan8314
    @sarojkishan83142 жыл бұрын

    के गर्नु हामी छोरा हरुको जिन्धगी यस्तै छ 😭😭😭😭😭

  • @madhavpoudel7329
    @madhavpoudel73292 жыл бұрын

    मर्मस्पर्शी यो मनछुने दोहोरी गाउने गायक सुमन परियार र सुप्रिम मल्ल लाइ धन्यबाद छ।

  • @deshbdr7890

    @deshbdr7890

    Жыл бұрын

    . £,7₩%

  • @bhawanis8000
    @bhawanis80002 жыл бұрын

    सुप्रीम भाई र सुमन भाई को दोहरी ले मलाई पनि निकै भावुक बनायो आंखा बांट आंसु खसेको थाई भयोन र अल टीम लाई धन्यवाद

  • @liladevipokharel9948
    @liladevipokharel99482 жыл бұрын

    सुमन सर सर सबैलाइ रुवाउनु भयो, हजुर्को गित जहिले जोसङ गाउदा परि मर्मिक, सबै टिम्लाई बधाई

  • @nabinabanjara3073

    @nabinabanjara3073

    Жыл бұрын

    आफ्नै छोरा सम्झिनु भयो होला नि बिचरा सुमन दाइ ले 😢😢

  • @user-hh6im4ec2y

    @user-hh6im4ec2y

    Жыл бұрын

    ​@@nabinabanjara3073🎉

  • @radhakhanal7779
    @radhakhanal77792 жыл бұрын

    सुमनभाईको मन सारैकमलो रैछ मेरोत आसुनै रोकिएन सबैटिमलाई सुभकामना छ❤🌷❤🌷🌹💕👌

  • @sad_boy18
    @sad_boy182 жыл бұрын

    सुमन दाइ को र बाबू को गित ले सारै भाबुक बनायो रुन भन्दा भन्दै आखाँ बाट आसुको धार बगेको पतै भएन कति कमल मन रहेछ सुमन दाजि को भने कुरा यो गित बाटै थाहाँ भयो आज हामी सबै लाई सुमन दाजि हजुर को गित सधै हेर्ने र सुने गर्छु सारै मन पर्छ मलाई हजुर को हरेक पाहिला अगाडि बड्दै जाहोस् उनति प्रगति गर्दै जानू होला यसै गरि हजुर लाई धेरै धेरै शुभकामना सारै मन छु ने गित गाउनु भयो बाबू ले र हजुर ले यो गित सुनेर न रुने सायद कमै होला न 😭😭😭😭😭😭😭😭😭😭😭

  • @mayaacharya9634
    @mayaacharya96342 жыл бұрын

    कती रूवायौ बाबू यो गीतले सरै घत लाग्दो ओहोनी ईद्र बाबू र शूमन बाबू र स्योनू बाबू र अरू सबै जाना यो। काहानीले कस्का आसू नझर्लान र मेराता। असू बर्बरी बर्से सबैलाई धेरै धेरै शूभ कामना र धन्बाद

  • @user-ri3rk5ni3p
    @user-ri3rk5ni3p2 жыл бұрын

    आहा कतिमिठो दोहोरि गाउनुभो धन्यवाद सबैजनालाई सारैमनछोयो सुमन जि र सानो भाई लाई धेरै धैरै सुबकना छ

  • @smratsingh2921
    @smratsingh29212 жыл бұрын

    सर्बपर्थम यो गितका सर्जक नरेश खाती र गाएक र गायिका मिक्सम खाती र पुर्णकला बि सि लाई धेरै धेरै धन्यवाद।साथै सुपिर्म बाब्बु र सुमन भाइ लाई हिर्दय देखि धन्यवाद दिन चाहान्छु।सबै शब्दमा आसुको बर्सा भयो।😭😭😭😭😭🙏

  • @kamaladangi3246
    @kamaladangi32462 жыл бұрын

    मेरो पनि आँसु रोकियन कस्तो भाबुक गीत सुमन जि को सबै गीत हरु मन पर्छन मलाई सफलताको सुभकामना❤️❤️

  • @uddabchepang159
    @uddabchepang1592 жыл бұрын

    कती राम्रो स्वर हो सुप्रीमको साह्रै मन छुयो

  • @sonisharai755
    @sonisharai7552 жыл бұрын

    गितको शब्द हरु धेरै राम्रो छ र सुमन सिरको आँसुले गर्दा मन नै थाम्न सकिन गीत सुन्दा सुन्दै कति बेला आँखा बाट आँसु बग्नु थालो मलाइ त पतै भएन

  • @bikashbudhathoki3225
    @bikashbudhathoki32252 жыл бұрын

    आज चाहिँ सचिकै मन रोयो धेरै धेरै सुभ कामना

  • @motikala2002
    @motikala20022 жыл бұрын

    एकदम मन छोयो सरहि टिमलाई देरै देरै सुभकामना ।

  • @romiyokarki4001
    @romiyokarki40012 жыл бұрын

    सुमन जि जहिले नि बिदेशी गितहर आउँछ सबै देश छाेडेका आम परदेशिमा मेल खान्छ धन्यवाद सुमन जि कति मार्मिक गित र शब्द पनि सम्पूर्ण टिमलाई धन्यवाद ।प्रवासि

  • @krishnakhadka7692
    @krishnakhadka76922 жыл бұрын

    सुमन दादा को शब्द कुनै पनि गित मा उत्कृष्ट हुन्छ म ठूलो फ्यान हु 💓💓💓

  • @gopalruchal9380

    @gopalruchal9380

    Жыл бұрын

    Suman jasto ta vagwannnn koi xainn kasari badannn Garu ma.khaii sumannn ko sabd k ho k vagwnann

  • @Dhirajtamang3096
    @Dhirajtamang30962 жыл бұрын

    Live dohori vaneko yesto hunu parxa suman g hjrko big fan vaye ma hjrko kati komalo man dohori herda herdai aasu rokna sakina 😭😭😭😭😭😭 badhai xa sampurna team lai

  • @bikashpariyarbikash1632
    @bikashpariyarbikash16322 жыл бұрын

    शब्द र लय एक दमै रामो् सबै कलाकार लाई हृदय देखि नै सम्मान छ

  • @urmilabasnet7722

    @urmilabasnet7722

    2 жыл бұрын

    Ma panic Gauxu Balauna Shupim Babu

  • @nirmayagurung9761
    @nirmayagurung97612 жыл бұрын

    कस्तो मनै रुवाउने दोहोरि सानो बाबु ले त सारै भाबुक पार्यो

  • @user-xx4ee6lu3c
    @user-xx4ee6lu3c2 жыл бұрын

    आज भोलि पुराना बाउ बाजेको कुरा हो रहेछ जस्तो लाग्छ मलाई हामी लाई सानो जाटे बनाइएको यही कारण यही गीत गाएर बाजा गाजा बनायर दुःख सुख मायाँ प्रेम मिलन बिछोडका वेदना कुराको गीत गाएर आफु र अरुको मन रुवाउनु सामान्य अवस्था होइन सुमन जी बाबु सुप्रीम दुवै सुपर । Really I am out of Nepal it's touched my heart 💖 I remember my children who are in Nepalese far west remote a small village.

  • @nirpatiruwa3002
    @nirpatiruwa30022 жыл бұрын

    बधाई छ सुमन दाजु र सानो बाबु सुप्रिम मल्ल लाई 🎉🎈🎊💕💐 मेरो पनि मनै भक्कानियो 😭😭😭

  • @rajanshahi6399
    @rajanshahi63992 жыл бұрын

    very very suvakaman xa sabae timlae ra suprem malla babu lae aba aauni agadiko live dhorema pani ystae sunna paeiyos lakhau lakahau samjhana xa

  • @dikxyalimbu4918
    @dikxyalimbu49182 жыл бұрын

    अती मार्मिक कथा जिवनमा मेल खाने छ सुमन जि र सुप्रिम बाबुलाइ प्रगतिको कामना

  • @chimsikala1884
    @chimsikala18842 жыл бұрын

    सुमन जि हजुर को दोहोरी सधै हेर्ने सुन्ने गर्छु हजुर को मन कति धेरै कमलो छ है हजुर रुनु भएको देखेर कति बेला मेरो आँखा बाट आँसु झर्यो पत्तै पाईन 😭😭 चिम्सी कला दुबैइ अबुधाबि

  • @itachiuchiha8628

    @itachiuchiha8628

    2 жыл бұрын

    U

  • @jenitaraikamagar5027

    @jenitaraikamagar5027

    Жыл бұрын

    ​@@itachiuchiha8628

  • @krishnashahi3253
    @krishnashahi32532 жыл бұрын

    जय स्वर्गद्वारी टुर एण्ड ट्राभल्स को तर्फ बाट ठकुरी समाज पंजाब को तर्फ बाट उन्नति प्रगति शुभकामना व्यक्त गर्दछौं

  • @Krishna-yl1bh

    @Krishna-yl1bh

    2 жыл бұрын

    m.kzread.info/dash/bejne/g4Kt27BvmtPXgbw.html&feature=share

  • @kopilashrestha613
    @kopilashrestha6132 жыл бұрын

    धेरै मार्मीक सब्द आसुँ थामिएनन् दुबै टिम लाई धेरै शुभकामना

  • @bedanaraee7540
    @bedanaraee75402 жыл бұрын

    सारै राम्रो दोहोरी हेर्दा हेर्दै आखाँबाट आँसु झरेको पतै भएन सम्पुर्ण टिमलाई सफलताको शुभकामना।

  • @santoshpaudel1586
    @santoshpaudel15862 жыл бұрын

    प्रदेेेशी बाबा हरु को अाखा नरसायको कोही छैन होला,,,,अाशु बगेर सिरानि सम्म पुग्यो,,,रहर न हुदा हुँदै ती लालाबाला छाडेर प्रदेशिनु को पीडा त छदै छ,,फेरि गित ले मुटु मा गाठो नै पार्यो,,,,

  • @jibisonacharya5612
    @jibisonacharya56122 жыл бұрын

    सुमन सर गीत को शब्दमा यति भाभुक भएर रुनु भयो समाजमा यस्तै यथार्थ घटनाको देखदा मन समाल्न गाह्रो हुन्छ

  • @asmitapunmagar3652

    @asmitapunmagar3652

    Жыл бұрын

    Q

  • @rajusapkota7711
    @rajusapkota77112 жыл бұрын

    योगितले सबैलाइ भाबुक बनाउछ हो भन्या सम्पुर्णको जयहोस।

  • @inuthapa2240

    @inuthapa2240

    2 жыл бұрын

    Əğəğğğğğğğ

  • @yamprasadthapa8930
    @yamprasadthapa89302 жыл бұрын

    चर्चित लोक दोहोरीको लोक प्रिय गायक ईन्द्र सर र सुमन सर र चर्चित लोक गायक बाल कलाकार बिच गाईएक‍ो दोहोरीले लाईभ द‍ोह‍‍‍ोरि हेर्दै जादा आँखा बाट आँसु रोक्न सकिन गितले भावुक बनायो । संपूर्ण कलाकारलाई हार्दिक बधाई तथा शुभकामना ,नमस्कार । गित उत्कृष्ट थियो।

  • @drkhanal1003

    @drkhanal1003

    2 жыл бұрын

    W .

  • @magarsuman2118

    @magarsuman2118

    2 жыл бұрын

    I*f

  • @minchhetri4796

    @minchhetri4796

    2 жыл бұрын

    L

  • @gobindabudha8698
    @gobindabudha86982 жыл бұрын

    हामी प्रदेशि को मनै छुने गीत गाउनु भएकोमा हाम्रो सुदूरपश्चिम काे प्यारो भाई सुप्रिम लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना

  • @gangajamuna5748

    @gangajamuna5748

    2 жыл бұрын

    TV5456

  • @karinasunar4371
    @karinasunar43712 жыл бұрын

    यो गित सुनेर आफ्नै जीवन मा घटेको घटना को याद आयो अरु केही लेख्ने शब्द भेटिन सफल्ताको सुभकामना 😭😭

  • @dhirenrai5851

    @dhirenrai5851

    Жыл бұрын

    Yyy3and iklumuu

  • @sureshbohara159
    @sureshbohara1592 жыл бұрын

    Aati mirmek Geet sarai manroyo safaltako shuvakamana xa sampurna teem lai

  • @subasbhatta6080
    @subasbhatta60802 жыл бұрын

    अति राम्रो समुधुर छ

  • @ramkrishnasunwar3247
    @ramkrishnasunwar32472 жыл бұрын

    सुमन सर को मन पनि कति कमलो होर म पनि भावुक भय आँसु थाम्न सकिन 😭😭😭😭😭

  • @laxmanpoudyal9388

    @laxmanpoudyal9388

    Жыл бұрын

    Man sano hoina sir man kamalo bhayera ho rune

  • @manukhadka254

    @manukhadka254

    Жыл бұрын

    ​@@laxmanpoudyal9388

  • @manukhadka254

    @manukhadka254

    Жыл бұрын

    ​@@laxmanpoudyal9388

  • @gurungff527

    @gurungff527

    Жыл бұрын

    L

  • @gorkhalibrmdipesh
    @gorkhalibrmdipesh2 жыл бұрын

    I cry 😭😭 Nepali lok maala 😭👍 best blog Astai xa Nepali ko pida

  • @Samirpokhrel77l
    @Samirpokhrel77l2 жыл бұрын

    Suman dai ko sabda ati man xune hunxan tyasaile tw hjr mero rw sabai ko man parne singer ma parnu hunx 🙏🏼🙏🏻👌🏼💜

  • @turangurung412
    @turangurung4122 жыл бұрын

    सम्पुर्ण टिमलाई बधाई छ तपाईहरु को यो गितले मलाई सारै रुवायो 😭😭😭😭😭

  • @kwtny3722
    @kwtny37222 жыл бұрын

    अति मार्मिक सब्दहरु जति सुन्छु उति नै भावुक बनाउने हामी प्रदेशीलाई फेरि त्यो दिनको याद दिलाउने 💔💔😭💔सुमन भाइ साथै सानो बाबु तिमीलाई सफलताको कामना 🙏❤️🙏👌💕👌

  • @soniyakarki5062
    @soniyakarki50622 жыл бұрын

    Aaj mero pahelo c.m ho yo hjr ko git la mero man xoyo sir harna ta pahela nai dakhe harni gariko xu ani suni pani tara aaj yo git sunira jan man royo mero hjr safalta ko suvkamna hai 2 tim lai Love ♥️Alll af u ♥️♥️😍😍😍😍😍😍♥️

  • @devidarlami6211
    @devidarlami62112 жыл бұрын

    सूमन मान्छे पनि कति राम्रो हो के ❤❤

  • @vivekthapa9113
    @vivekthapa91132 жыл бұрын

    Aahaa Kati ramro geet ..pradiseeko pedha..suman vhai ra saanu babu ..ko all the best...

  • @laganrasaily8759
    @laganrasaily87592 жыл бұрын

    यहि हो दोहोरीको यथार्थ साच्चै रुदारुदै हसाउने अनि रुवाउने मार्मिक धन्यवाद प्रिय कलाकारहरुलाई,

  • @chakrachakra7509
    @chakrachakra75092 жыл бұрын

    सुप्रीम मल्ल बाबुको गित मार्मिक छ पहिला पनि टीका सानुलाई यसरी रुवाएको थियो यो गितमा आज पनि सम्पूर्ण टिमलाई रुव्वै दियो बधाई छ सम्पुर्ण टिम्लाई

  • @aitakumari2764

    @aitakumari2764

    2 жыл бұрын

    Pisa

  • @sangitarai6910
    @sangitarai69102 жыл бұрын

    अतेन्त मार्मिक गित बधाई छ सम्पुर्ण टिमलाई🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ramgurung3164
    @ramgurung31642 жыл бұрын

    गित को शब्द ले धेरै मन छुयो आँसु रोक्न सकिएन 😭😭

  • @Dailgrand

    @Dailgrand

    2 жыл бұрын

    हजुर काे छाेरा हजुर सगेछैन हाे सुमन जि

  • @anilkunwar1396

    @anilkunwar1396

    2 жыл бұрын

    mero jeevan sanga mell khani rahixa

  • @nawarajpoudel3537

    @nawarajpoudel3537

    2 жыл бұрын

    मेरो पनि मन रोएको कति कति।

  • @jeetbdrtamang2050

    @jeetbdrtamang2050

    2 жыл бұрын

    La

  • @happymovementsp.dorjee9622

    @happymovementsp.dorjee9622

    2 жыл бұрын

    😢😢😢😢

  • @ramchimagar9200
    @ramchimagar92002 жыл бұрын

    निक्कै मार्मिक एकछिन त भाबुक बनायो । हजुर हरुको साङ्गितिक यात्रा सधै सफल बनोस

  • @bhawanatarami3794

    @bhawanatarami3794

    Жыл бұрын

    love

  • @ishworkarki6538
    @ishworkarki65382 жыл бұрын

    मेरो प्यारो बाबु सुप्रीमले कती मार्मीक गीत गायको । बधाइ छ बाबु ।

  • @sanuthapa1149

    @sanuthapa1149

    2 жыл бұрын

    मेरो प्यारो बाबू

  • @ishworkarki6538

    @ishworkarki6538

    2 жыл бұрын

    @@sanuthapa1149 यो बाबु पूर्बजन्ममा मेरै छोरो थीयो होला शायद । खै कीन हो सुप्रीमको असाध्य माया लाग्छ ।

  • @reverbmusic2744
    @reverbmusic27442 жыл бұрын

    सबैको मन मुटु मा बस्न सफल यो गीत बनाउने नरेश खाति सर लाई धेरै धेरै धन्यवाद दिदै लाईभ दोहोरि का सम्पूर्ण टिमलाई सफलता को सुभकामना छ 👍👍

  • @mohansharma-rl5ml
    @mohansharma-rl5ml2 жыл бұрын

    सुप्रिम बाबू तिमी महान तिमिलाई जन्म दिने आमा बाबा प्रती कोटि कोटि नमन गर्छु भाग २ लिएर आउनु हार्दिक बधाई छ आँखा रसाई हाले शब्द शब्द मा हाल रुकुम बाट सानिभेरी गाउँ पालिका नबराज पुन

  • @biyanlama8581

    @biyanlama8581

    Жыл бұрын

    0 Ft

  • @jharanagiri1517

    @jharanagiri1517

    Жыл бұрын

    ​@@biyanlama8581 qqqqqqqqqqq❤qqqaqaq❤qq❤qqaq❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @arjunadhikari2948
    @arjunadhikari29482 жыл бұрын

    Dherai dherai subhakamana atinai marmik bhabuk banayo sampurna timlai badhai

  • @ramashivabhakti6311
    @ramashivabhakti63112 жыл бұрын

    घरमा साना छाेरा छाेरि र परिवार छाेडेर परदेश जानुकाे पीडा भाेग्ने लाई मात्रै थाहा हुन्छ ,,सुमन भाइ राेएकाे देखेर मैले पनि सहनै सकिन मुटु गाँठो पारेर हेरेँ,अाफुलाई मन पर्ने कलाकार काे अाँखामा अाँसु देख्दा मन पाेल्दाे रहेछ।

  • @chhabilalnepal6112
    @chhabilalnepal61122 жыл бұрын

    सङ्गीतमा कति ठुलो शक्ति हुने रैछ भन्ने कुरा राम्रो सङ्ग थाहा भयो।आजको प्रस्तुति सबैभन्दा उत्कृष्ट छ।सुमन आफू पनि रुनु भयो,हामी लाई पनि रुवाउनु भयो।विषय बस्तुमा बग्दा खेरी मन भावुक हुंदो रछ।सम्पुर्ण टिम लाई धन्यवाद।बहराइन बाट हेर्दै छु।

  • @user-on4xj2dk5i

    @user-on4xj2dk5i

    2 жыл бұрын

    एकदम साथी आँसु अडिएन सङ्गीत मा दम हुन्छ

  • @devishahi5143

    @devishahi5143

    2 жыл бұрын

    बिदेशीनुको पिडा कति मार्मिक छ ।सम्पुर्ण टिम लाई हार्दिक आभार ब्यक्त साथै सम्मान छ ।

  • @gamingwithninjaff1895

    @gamingwithninjaff1895

    2 жыл бұрын

    कति धेरै मुटू छुने गीत गीत भनेर पनि न हुने रैछ म त यति royan कि भनि नसक्नु मन् थाम्न सक्ने अवस्था नरहेको

  • @dhirubhaik3734

    @dhirubhaik3734

    2 жыл бұрын

    🌻🌺

  • @dhirubhaik3734

    @dhirubhaik3734

    2 жыл бұрын

    Mero ni sem vakothiyo kegarnu

  • @gorkhavillagelife4480
    @gorkhavillagelife44802 жыл бұрын

    मन सम्हाल्नै कति गाह्रो भयो मलाई पनि सफलताले शिखर चुमुरो सुमन दाजु लगायत सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏

  • @GaneshKhadka-wi4tq

    @GaneshKhadka-wi4tq

    Жыл бұрын

  • @maheshshahi4151
    @maheshshahi41512 жыл бұрын

    यो दोहोरीमा नाटक गरेको भन्छन तर बास्तबमा नाटक हैन 100% रुवाइदिन्छ। यार भगबान कसम , मलाइ धुरुक्कै रुवाइदियो तुने मुझे रुलादिया यार मेरे भाइ

  • @nirmalagmniru4480

    @nirmalagmniru4480

    2 жыл бұрын

    सबैले गित संगीत बुझ्दैन बुझ्नेले नाटक भन्दैनी हजुर 🙏

  • @naplebrogames8969

    @naplebrogames8969

    10 ай бұрын

    ❤❤❤❤❤

  • @nareshbhandari5793

    @nareshbhandari5793

    9 ай бұрын

    Mata harek patak roeko chhu jati patak hereko xu tara din khali grdina hamiharuko pida bhaera holani hai

  • @leelashrestha2598

    @leelashrestha2598

    4 ай бұрын

    सारै मार्मिक दोहोरि मन छुने यो गित स्न्ने भरिको आसु द्ग्छ 😭😭😭❤️❤️👍️👍️

  • @kamalakulunglucky2365
    @kamalakulunglucky23652 жыл бұрын

    समाजमा घटेका घटना परिघटनालाई टपक्क टिप्नुभा'छ । माहाेल पुरै सन्नाटाले छायाे 😢😢 सुमन परियार जिले रुदै गाएकाे हेर्नकाे पनि छुट्टै राम्राे लाग्छ ! सुप्रीमकाे अावाजकाे के कुरा गराैं उस्तै शब्द चयन,शब्द संयाेजन । भविष्यकाे दाेहाेरीकाे बलियाे खम्बा 💪💪💪💪 मेराे पनि बच्चा यस्तै भइदिए हुन्थ्याे ,लाग्ने .....

  • @hinata6043
    @hinata60432 жыл бұрын

    पहिलो चोटि लोक दोहोरी सुनेको सारै मन छोयो सम्पुर्ण टिम लाई शुभकामना 😍

  • @ramrayamajhi2089
    @ramrayamajhi20892 жыл бұрын

    सारै मन छोयो सुमन भाइको हरेक टुक्काले मन छुन्छ सधै यस्तै राम्रो गित सुन्न पाइयोस अझै सफल्ताको शुभकामना छ

  • @yubrajwagle1284
    @yubrajwagle12842 жыл бұрын

    Suman sir royeko dekhera aakha bat aasu nai rokiyena sarae marmik sabda

  • @vishanusharma1113
    @vishanusharma11132 жыл бұрын

    यो बाबु को सोर कति मीठो हो मलाई त अति मन पर्छ सबैलाई धन्यवाद दिन चाहन्छु 🙏

  • @narayanbudhathoki3146
    @narayanbudhathoki31462 жыл бұрын

    सुमन जिको शब्द ले मन धेरै छोयो ,,,सानो बाबुको प्रस्तुति पनि सराहनीय छ ,,,शुभकामना अझै प्रगति गर्दै जानू,,,

  • @vishnudhungana7946
    @vishnudhungana79462 жыл бұрын

    बाबू सुप्ररिम तिमरो भबिस्य उज्ज्वल छहै बाबु

  • @buddhathapa6029
    @buddhathapa60292 жыл бұрын

    म पनि 13 बर्ष देखि परदेश छु आज सुमन सर ले रुवाउनु भो धेरै😢😢

  • @ramagautam7149
    @ramagautam71492 жыл бұрын

    कति मार्मिक दोहोरी गीत सम्पुर्ण टिमलाइ सफलताको शुभकामना🙏👀🙏💘💗❤️❤️

  • @tilamagar5768
    @tilamagar57682 жыл бұрын

    suman ji ko man sachaii kamalo xw hjr ruda kheri moh pani vakkanidai runw pugexu🙂❣️

  • @sitasharma1944
    @sitasharma19442 жыл бұрын

    सुप्रिम बाबू को उज्वल भविस्य को कामना मनै छोयो रोयो सानो बाबू र सुमन बाबा छोरा भयेर गाको

  • @dhirazchaudhary6031
    @dhirazchaudhary60312 жыл бұрын

    यो गीत ले फेरी रुवायो हामी प्रदेश मा हुनेहरुलाई🥲🥲धेरै शुभकामना

  • @dikendraghimire2605

    @dikendraghimire2605

    2 жыл бұрын

    मेरो पनि थाम्न गरो भयको छ्🕣️

  • @gopalbhujel9295
    @gopalbhujel92952 жыл бұрын

    शब्द चयन,गाएकी,स्वर अनि कलाकारिताको उत्कृष्टता,,,,,अझै गीतको माहोलले जन्माएको रोदनले छाएको सन्नाटाले हामी सबैलाई स्तब्ध बनायो। सुमन भाई,बालकलाकार सुप्रिम बाबु,इन्द्र जि सी दाई लगायत सबैमा शुभकामना ! यो गीतले शिखर चुमोस,,,,जय होस्।

  • @khadkasapana1733
    @khadkasapana17332 жыл бұрын

    आहा कति मिठो गित सम्पुर्ण टिमलाई शुभकामना आशु थाम्नै सकियन 😭❤️❤️🙏🙏

  • @dhanathapa4721

    @dhanathapa4721

    2 жыл бұрын

    👍👍🙏🙏🙏🙏💘💘💘

  • @mohanbhai5204

    @mohanbhai5204

    2 жыл бұрын

    Kati Dari runu vako Ka sumna Vai hjr na runu na pilij

  • @susmitashermalimbu840

    @susmitashermalimbu840

    2 жыл бұрын

    @@dhanathapa4721 ,

  • @PAGALM-uw1cd

    @PAGALM-uw1cd

    2 жыл бұрын

    @@dhanathapa4721 a

  • @laxmilamichhane6927

    @laxmilamichhane6927

    2 жыл бұрын

    आहा कति मन छुने गित

  • @bidhyathokar7828
    @bidhyathokar78282 жыл бұрын

    My best singer suman अनि सफलताको शुभकामना सम्पुर्ण टिमलाई

  • @naulobihanipokhara2918

    @naulobihanipokhara2918

    2 жыл бұрын

    Yeskai antim sabda baat continue 2and part xito hos....

  • @laxmankunwar244
    @laxmankunwar2442 жыл бұрын

    Wow के भनेर कमेन्ट गर्ने शब्द नै भेटिन 😭😭😭😭अर्को भाग को प्रतीक्षा मा छु

  • @naulobihanipokhara2918

    @naulobihanipokhara2918

    2 жыл бұрын

    Suprim babu n suman bhai best....dherai ruye.....

  • @bishnugurung9293
    @bishnugurung92932 жыл бұрын

    अाहा कति मिठाे गित गाउनु भयाे कालकारहरुलाई धेरै शुभकामना छ ह🙏🙏🙏

  • @samjhanabasnet9588
    @samjhanabasnet95882 жыл бұрын

    Congratulations❤️❤️ suman vai ra suprim babuko git❤️❤️ manai ruwaune g😭

  • @nlsagarbhandari8329
    @nlsagarbhandari83292 жыл бұрын

    गीत को शब्द शब्द मा जे हुनु पर्छ त्यहि छ गीत संगै रुदै हेर्ने म मात्र हो कि हजुरहरु पनि हुनुहुन्छ ! हाजिर हुनुस त ! ?

  • @kuntadevikharel2681

    @kuntadevikharel2681

    Жыл бұрын

    AlpAa

  • @gitakarki5135
    @gitakarki51352 жыл бұрын

    अतिनै मार्मिक र हिर्दयस्पर्सी सबै टिमलाई सफलताको सुभकामना

  • @manbalal7382
    @manbalal73822 жыл бұрын

    wooo hmroo sanoo vae suprim katii methoo gayekoधेरै अगाडि बढ्नु सुभकामना

  • @amarqatarlife1243
    @amarqatarlife12432 жыл бұрын

    सारै मन छुने शब्द यत्ति सानो उमेर मा साथै सुमन जि को उत्कृष्ट प्रस्तुति सधैं सफलता को कामना गर्छु मेरो छोरोको याद आयो म बिदेश हिन्दा घर्को खामो समायर रोयेको भर्खरै जस्तो लागेव

  • @sad_boy18
    @sad_boy182 жыл бұрын

    अब यो गित को भाग 2 पनि लाउनु होला है सुमन दाइ को र बाबू को पिलिज भाग 2 को प्रतिक्षा मा छौ हामी

  • @junuraee2008
    @junuraee20082 жыл бұрын

    आहा कति मन छुने गीत मेरो छोरी संग छुट्टिएको याद आयो धेरै रोएँ म पनि यो गीत हेरेर हामी जस्तो प्रदेशको लागि मर्म स्पर्शी गीत

  • @bimlatamang5817

    @bimlatamang5817

    2 жыл бұрын

    Bichara

  • @ghamansing2578
    @ghamansing25782 жыл бұрын

    सुमन परियार पनि धेरै सिरिएस गित गाउदाँ मन थाम्न नसक्नु हुदोरहेछ कमलो मनको हुनुहुदो रैछ यो गित यस्तो छ सुरुमै सबैको आँखा भरि आँसु बनाई दिन्छ मत झन सुरु बाटै किसु हातमा लिएर बसेको आँसु पुछ्नु😭😭😭😭❤️❤️😭😭

  • @vinodbc6166
    @vinodbc61662 жыл бұрын

    गीत सुन्दै जाँदा सुमन भाई काे हरेक टुका मा म हास्ने मान्छे आज मैले नी आँसु रोख्न सकिन सुमन जी

  • @binishjoshi2026

    @binishjoshi2026

    2 жыл бұрын

    Çxxxxxxxxxxxx9xxxxxxxxx

  • @bodharajbasnet3482
    @bodharajbasnet34822 жыл бұрын

    दोहरि अत्यन्त संबेदनसिल र ह्रिदयबिदारक शब्द,लय ,भाखा,र स्वरमा पस्कियको छ ! मलाई स्तब्ध बनायो र अाँखा अाँसुले भरियो ? सबैको मन मुटुमा धटकन हान्छ ? सुन्दा न रूने को ‍होला ? बधाई छ बाबु सुप्रिम र भाई सुमनलाई ।।। मेरो अनगिन्ति स्यालुट छ !!! प्रदेश ५ दाङ्गको तुल्सिपुरबाट ।।।।। धेरै के लेकु शब्द नै छैन ?

  • @user-ek2xv7wj6b
    @user-ek2xv7wj6b2 жыл бұрын

    मन थानै गाह्रो भयो म अहिले कुवेत छु कसरी काम गर्ने हो एस्तो मन भक्कानेर नेपाल कति खेर फर्केर जाउ झै भयो

  • @user-hp7tg3yg5m
    @user-hp7tg3yg5m Жыл бұрын

    समुन दाइ शब्द ले रूनमन लागयाे यति साराे त नरूउनु दर्शक लाई नि सुपरीम भाई लाई नि सफलताको शुभकामना छ best up luck 🎵🎤

  • @buddhiprasad7719
    @buddhiprasad77192 жыл бұрын

    आहा कति मिठो गित सबै तिम लाई शुभ कामना

  • @gorkhalibrmdipesh
    @gorkhalibrmdipesh2 жыл бұрын

    I cry 😭😭 heart'touching ahi lay tika Sanu la gaudani ma akdamai roye all the best 👍 i like it

Келесі