राजु र शिला रुदा रुदै बेहोस् भए , राजु परियारको यति धेरै पिडा छ , बिचरा राजु , Rile Teej Dohori
Sagar BC Present :- राजु र शिला रुदा रुदै बेहोस् भए , राजु परियारको यति धेरै पिडा छ , बिचरा राजु , Rile Teej Dohori
..................................................
#Rilay_Dohori #raju_pariyar #Sheela_Ale #suman_pariyar
गायक/Singer
Raju pariyar
Suman Pariyar
Balchandra Baral
Indra GC
Sagar BC
Shyam rana
🎙गायिका/Singer
Renuka Bhattrai
Tara Thapa
Sheela Ale
Kalika Roka
Sabita Pariyar
Janaki tarami magar
Khusbu
🎙सहयोगी कलाकारहरु / Support Singer
Leliya Bk
Tara Thapa Magar
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
Pawan Shahi
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
Pn Saila
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
Belok Gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
संकर सुनार / Shankar Sunar
Amish Uparkoti
Prabesh Shrestha
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
Kopila Magar
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Look Dohori Pratisthan UK
Пікірлер: 1 100
तीज पछि तिहार आँउछ फूलको माला उनेरा ..... आफु भने रुनु पर्छ ढोका थुनेरा। बर्ष भरि दुःख गर्दा थाक्यो होला तिम्रो जिऊ..... हर्पे भरि सँगालिछन आमालेनि घ्यू । कति मार्मिक शब्द !!! संगीतले आज आँशको मूल फुटायो। ईन्द्र सर ले आँशु लुकाउने लाखौ कोसिस गर्दापनि, सक्नुभएन र सिङ्गो माह्वल नै स्तब्ध बन्यो।। सबैलाइ नमन।👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
@basantapoudel1564
Жыл бұрын
Basanht poudel school Butwal 😋⚰🤒
@TilkumariBaral-vm7dx
12 күн бұрын
5 @@basantapoudel1564
दिलमाया सुनार यो संसारमा भयर यहि तिम शीत यस्तै दोहोरी गाको भय कति रुदिहुन 😭😭😭😭
@susmiyasmali4023
2 жыл бұрын
😭😭😭
@basantapoudel1564
Жыл бұрын
Basanht poudel school Butwal 🤪🤒
@basantapoudel1564
Жыл бұрын
@@susmiyasmali4023 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Atinai marmik sampurna hol timlainai safaltako agrim suvakamana bises gari tara baini lai
यस्तो पो तिज गित साह्रै मन छुने। अग्रज अनि नयाँ सम्पूर्ण कलाकारहरुलाई धेरै धेरै धन्यवाद तथा शुभकामना🙏❤️
कति मीठो दोहोरी रुदै सकियो दोहोरी यस्तो हुनुपोर्छ🙏🙏🙏🙏 साच्चि भागि बिहे गरिन्छ थाहुदैन कस्तोछ त्यसमाथिनी कर्मको फल भनौ दु:ख पाउँदा अझ दशै तिज तिहार आऊदा हे भगवान सारै बिलौना गर्न मन लाग्छ तर यकान्तमा रुनु भन्दा के हि उपाए हुदैन म जस्ताो अभागिको चाड प्र नआएनी हुनी सारै मन रुन्
@basantapoudel1564
Жыл бұрын
Basanht poudel school Butwal Basanht poudel 😋⚰🤒
क़ती राम्रो तीज गीत ! राजू परिवार शर्मिला गुरुंग शिला आले को voice एकदम मन पर्छ ! So sweet 😍
अस्तिको गित फोहोरी भयो भन्नेलाई राम्रो झापड भयो बधाई छ सम्पुर्ण टिमलाई ❤️❤️🙏🏻
@omkarki5327
2 жыл бұрын
jhapad bhanda ni ramro lai ramro naramro lai naramro bhannu parx
आहा मनै छुने तिजको गित सारै राम्रो लाग्यो आफनो देसमा नभऐनी परदेसी भऐनी सरमीला बैईनी अनि सिला बैईनी अनि कालीका बैईनी अनि सबिता बबैईनी अनि जानकी बैईनी अनि तारा बैईनी अनेय बैईनी हरु अनि ईन्द्र जिसी भाइ अनि बाल भाइ अनि सागर भाइ अनि सेयम भाइ अनेय भाइ बैईनी हरुमा धेरै धेरै विशेष तिजको शुभ कामना छ❣️❣️🙏🙏
आहा साच्चिकै आखा रसाए असाध्यै मार्मिक दाेहरी
सम्पूर्ण अग्रज कलाकार प्रति सम्मान शर्मिला दीज्जु को big fan love u dijju तीजको भाका भनेको यस्तो हुनुपर्छ
@kalpanapun5066
2 жыл бұрын
मेरि आमा नहुदा आज सारै रोय यो भिदियो हेरेर अल्ल मिस्स यु
बर्खाभरी काम गरेर थाक्यो होला तिम्म्रो जिउ ह्र्प्पे भरि राखेइ छन्नी आमालेनी घिउ सारै मन रोयो सलाम छ दाजु इन्द्र जिसि लाई मन थाम्न सकिएन पर्देस्को ठाउमा सम्पुर्न टिम्लाइ सम्मान छ
@rumanrana9116
2 жыл бұрын
Heart touch😥❤️❤️
@presinathakuri7704
2 жыл бұрын
😭😭😭yo sabdha la Malai ruwayo kadha mathe namlo rakhe namlo rakhe jangle tera pasne ho afnu cheli xaena rudai basne ho vane sabdha la. Vabhuk banayo
@basantapoudel1564
Жыл бұрын
@@presinathakuri7704 Basanht poudel school Butwal
@basantapoudel1564
Жыл бұрын
@@rumanrana9116 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
स्वर सम्राट् काे ती शब्दकाे भाबले मेराे पनि मन छाेयाे सायद मेराे पनि दिदी बहिनी नभएर हाेला जय स्वार सम्राट
@shivadolakha92
2 жыл бұрын
मेरो पनि सेम 😥
@PrashamsaDevkota
2 жыл бұрын
Congratulation all team
गित सुरु देखि अन्तिम सम्म रुने म मात्रै हाेला सारै राम्रो तिज गित सम्मान छ सबै कलाकारहरुलाई
@chandramayabasnet8888
2 жыл бұрын
O nolllllllqq
@devlramjalsl4943
2 жыл бұрын
अती मन छुने दाजुबैनिको तिज गित सबै अग्रज कलाकार हरुलाि मेरो समान छ
@miralama9847
2 жыл бұрын
@@chandramayabasnet8888 and the other day I think g $$
इन्द्र दाइ को पहिलो टुक्का ले नै मन समाल्हान गार्हो भयो
अति मार्मिक छ गीत सारै आँसु खस्यो
मत रुदा रुदै 😭😭😭😭😭😭😭गित सकियो तिज मा माईती कस्तो हो मलाई पनि था छैन भक्क्कानो फुटेर आयो 😭😭😭😭😭 म जतिको को रोये होला र मेरो कथाले मेल खानी गित रैछ निलो सारी लाउनी दिदी को माईत आमा बाबा छैनन घर मा पनि कोई छैनन सदै एक्लो प्रदेश मा रुदै बस्दै तिज पनि न आये हुदो हो जस्तो हुन्छ
@bcchuramani9175
2 жыл бұрын
😭😭😭
@bcchuramani9175
2 жыл бұрын
❤️❤️❤️
@sitasharma1944
2 жыл бұрын
@@bcchuramani9175 😭😭😭😭😭😪😪😪😫😫😥😥
@ritushrestha8776
16 күн бұрын
❤.😅😅😅😅😅😊😊😊😊😊😊😊n @@bcchuramani9175
@nirmalabk1922
8 күн бұрын
Aaaaaaaaaaaaaaaaaaaaaaàaaààaaaaaa aaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaàaaaaaaaaaaaaaaaàaàaaaaaàaaaaaaaaaaàaaaaaaaaaaaaaaaaaaaàaaàaaaàaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaàaaaaaaàaàààaaaààaaàaaaàaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaààaàaaaaaaàaàaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaààaàaaaaàaaaaaaaaaaaaaaaaààààaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaàaaaaaajaaaa
यहाँ उपस्थित सम्पूर्ण कलाकार टिम लाइ तिजको अवसरमा शुभकामना छ । गित एकदम मार्मिक छ सुरु देखि अन्तिम समयसम्म हेर्दा मन छोयो आँसु थाम्न सकिन
@narkarki4065
2 жыл бұрын
Nice songs
@kaushilapanthi6599
2 жыл бұрын
L
सारै मन थाप्म्न सकिएन सबै टिम लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏😭😭
सारै मन छुने शब्द धेरै रोय म शुभकामना छ सम्पुर्ण टिम लाइ
अति नै मार्मिक गित मन धाम्न सकिन आसु नै आयो सफलताको शुभकामना
साच्चै जिन्दगी मा मेल खायो यो गित ले कति बेला आँसु खसेर सिरानी भिजायो पतो नै भयन
सारै मनको पुराना याद आयो यो तिज गित्ले बधाई छ सम्पुर्ण टिमलाई
Sharmila dd ko raju pari yar shila dd Anii best singer indra Gc ko geet sundhaaa dheraii marmik vaya
मनै चिसो बनायो यो गित ले बधाई सबै कलाकार लाई
सारै रमाईलो दोहोरि बधाई छ सम्पूर्ण कलाकार टिमलाई🙏🙏
तिज विशेष गीत एकदमै हृदयश्पर्शी अनि मार्मिक लाग्यो, विशेष गरेर तिज र तिहारमा चेली मैती बीचको दु:ख र वेदनालाई समर्पित गरेर तयार पारीएको उक्त गीत हेर्दा हेर्दै गहभरी आँशु बगेको पत्तै भएन, राजु दाई, शीला दिदी साथै अन्य सम्पुर्ण टीमलाई हार्दिक मनन ।।।
धेरै रामरो सागछ दोहोरि यो टिमको समपुरन दिदि बैनि लाई आउदै गरेको हरितालिका तिज को शुभकामना छ
बास्तबिक तिज गित भनेको यो हो सम्पुर्ण कलकार हरू प्रति हार्दिक नमन💖🙏
आहा कति मिठो तिजको गित गाउनु भएको हजुरहरू ले। मेरो त गित सुन्दासुन्दै आँखाबाट आँसु झरेको पत्तो पाइन जे होस सबै जनालाइ् मनै देखि सम्मान गर्न चहान्छु। 🙏🙏🙏🙏🙏🙏
कति राम्रो गित सबै कलार दाजु र दिदी हरु मेरो तर्फ बात नमस्कार
साह्रै मार्मिक तिज दोहोरी आखै रसायो यार्😭😭😭😭
अत्यन्तै मार्मिक मन छुने शब्द 😍😥😥😥
धेरै मार्मिक गित miss you all ❣️❣️❣️❣️🌹🌹
कति मन छुने गित कलाकार हरू लाई सम्मान छ है
तीजको गीत भनेको त यस्तो पो हुनु पर्छ बधाई छ सम्पूर्ण टिमलाई
Sarai maanchuney geet gaunu bhoo …. Emotionally touched 😭😭😭
सारै मन छोयो सम्पूर्ण कलाकार लाई सफलताको शुभकामना
@ashokkunwar962
2 жыл бұрын
आफ्नो दादा दिदी नहुदा सारै मन हुदोरहेछ सम्मान छ सबै कलाकार लाइ
सम्पुर्ण कलाकार हरूमा हृदय देखी नै हार्दिक धन्यवाद साहै मिठो गित इन्द्र दाई लाई देखेर अत्यन्तै भाबुक भए
अहा अत्यन्तै मर्मस्पर्शी गीत गाउनु भयो सम्पुर्ण कलाकार हरु ले,शब्द हरु पनि उत्तिकै बेजोड, सुन्दै जादा कति खेर आखा बाट आँसु भइ मा खस्यो थाहै भएन,सम्पुर्ण कलाकार हरु लाई धन्यबाद भन्न चाहे।
@sonamlama3369
2 жыл бұрын
On
सधै हसाउने कलाकारले आज रुवाउनु रुवाए सलाम सम्पुर्ण टीम लाई
साच्चिकै लोकसंगीत भनेको नेपालकै गहना हो गित सब्द ले साच्चीकै आखा बाट आसु रोक्नै सकीयन सबै अघ्रच कलाकार सम्पुर्ण लाई नमन 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@ajoynewar5431
2 жыл бұрын
Aw
हजुर हरु सबै जना लाई यक त धन्देबात सम्मान छ हजुर हरु ले गरदा नि परदेस मा मन बुझछ
धेरै राम्रो सृजना सबैलाई शुखद तिजकाे शुभकामना
एकदम मर्मिक गित सबै साथीहरू यो हो नेपाली पन आहा आखा बट आशु रोकिएन साखी हो मन छुने गित सबै को जय होस
अग्रज कलाकार तथा सर्जकहरुलाई हृदय देखिनै सम्मान यति सान्दर्भिक र सुन्दर शब्दको कोमल भावना बोकेको मर्मस्पर्शी लाईभ दोहोरी अति मन पर्यो साह्रै आसु आयो सुन्दा ।।🙏🙏🙏🙏🙏😭😭❤️
@basantapoudel1564
Жыл бұрын
Basanht poudel school Butwal 🤒
ज्यादै मर्मस्पर्शी भावले भावुक हुँदै दोहोरी गीत सुन्दैछु।
@manudhakal7395
Жыл бұрын
गीत सुन्दै अफिसमा काम गरेको आँखाबाट आसु झरेको थाहा नै पाइन ।
बरिस्ठ बरिस्ठ नै हुन जति सुने पनि यो मन को धित नै न मर्ने सुन्दै जादा आँसु झरेको पत्तै भएन गित पनि सकियो आँसु पनि बर्शियो बधाइ छ राजु दाइ सर्मिला दिदी लगायतका सम्पुर्ण कलाकार प्रति सम्मान 🙏🙏
Vavuga vaya yo get sunda sabai tem lai agrima subakamana
मन समाल्लन सकिएन सबै रुदा किन आउँछ होला पापी तिज हामी नारिलाइ रुवान सबै सबै लाई मिठो सम्झना संगै तिजको शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏
साह्रै मन रोयो राजु सिला दि शर्मिला दि र सबै को मुहार देखेर।मेरो पीडा जस्तै गित।
सारै मार्मिक सम्पुर्ण टिम लाई धन्यवाद 🙏💐
@sansarff999
2 жыл бұрын
Malai ta Raju dai Mero mailo Vai Kamal jasstai lagxa Vai bitako 2 barsa vayo dharai run man lagxa
राजु दाईको रोलले मन छयो।।
सारै राम्रो गित सबैमा शुभकामना 🙏🙏🙏🙏❤️❤️❤️❤️
अर्बा प्रथम त नमस्कार सम्पुर्ण लाई आज मैले जति कोशिस गर्दानी आँसु रोक्ना सकिना सारै भाबुक र मन छोएयो एयो तिज गित ले वास्तविक सत्ते कुरा हो हाम्रो गाउँ समाज मा पीडा घटेका कुरा आज गित मा पख्नु भो खुसी लागो र म धेरै भावुक पनि भय हजुर हरुलाई सफलता को अग्रिम सुभ कामना छ मेरो🌈🎤
यो मार्मिक गितले मलाइ कति रुवायो😭😭 10 चोटि भयो दोर्याएर सुन्दै हेर्दै गर्छु तेति चोटि छाति पिटि पिटि रुन मन लाछ😭😭😭😭😭😭😭😭😭😭
@basantapoudel1564
Жыл бұрын
Basanht poudel school Butwal 🤒😋⚰
साह्रै मार्मिक
अती मार्मिक छ गहकिला शब्द हरू ले सारै मन छोयो यो गीत ले धन्यवाद कलाकार टिमलाई आगामि दिनहरुमा पनि यस्ता गीत हरु सुन्न पाइयोस।
निकै मार्मिक मनछुने गित आखा रसायो बधाई छ सम्पुर्ण टिम परिवारलाइ 🙏🙏🙏❤️❤️❤️
कठै हामी चेलि को बेदाना मन भक्कानियो योगित ले 😢😢♥️♥️👌👌🙏🙏
अति नै मर्मस्पर्शी माैलिकताले भरिएको बेदनाकाे पाेकाे सुरु देखि अन्तिम सम्म पनि अाँसु राेकिएन😭 सम्पूर्ण टिमलाई धेरै धेरै बधाई एवम् शुभकामना 🙏तिजकाे नाममा विकृतिलाई बढवा दिदै चर्चित कलाकारले पनि बजारमा गित छ्यापछ्यापति बजारमा ल्याउन थालेका छन् ,लाइफदाेहाेरी उदाहरणीय बन्दै जाउन
😭😭😭😭धेरै मन रोयो सबैलाई बधाई छ
बधाई छ तिजको गित सुनु पाईयो सम्पुर्ण टिम लगाऐत तारा बैहिनी सुभकामना🌷❤️🙏
Dherai man chhoyo❤️🌹🌹🌹🌹
Sarai man dukhine gita ma pani royako xu hai hajur haru sagai
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
@basantap9149
2 жыл бұрын
heart touching song
@basantap9149
2 жыл бұрын
heart touching song
@aanandabk3026
Жыл бұрын
@@basantap9149a😮
@nabinneupane1394
11 ай бұрын
@@basantap9149😊😅😅
आजको गित ले लास्टै 😭😭😭😭😭😭 रुवायो डिउटिमा थिए गारो भो।
सदै हसौनी tim ले आज सारै रुयाबासी गारायो तानि जेहोस सारै राम्रो छ गित
Kati kher aasu khasyo pattai payan sarai mithoo song
आहा यति मार्मिक गित शब्द उतिकै चयन मुतु मै हन्यो 😭😭सम्पुर्ण लाई बधाइ छ
@sunilskt3856
2 жыл бұрын
😭😭😭
यो गित सुनेर नरुने को होला र 😭😭😭😭आमा शब्दले मन छिया छिया बनायो आमा नहुनुको पीडा भोग्नेलाई थाहा हुन्छ😭😭
@Sabu33800
2 жыл бұрын
म पनि 18 दिने आमा नभको टुहुरी😭😭😭😭
@binaklama8567
2 жыл бұрын
@@Sabu33800 me to Ama binako tuhuroooo hu
@binaklama8567
2 жыл бұрын
Sahi kura ho
@pabitralama1043
2 жыл бұрын
😭😭😭😭😭😭
@susmiyasmali4023
2 жыл бұрын
😭😭😭😭
हैट योत सार्है डर लाग्दो गित भयो
यो गित सुन्दा धेरै मन नै छोयो
मन साह्रै छोयो कति मार्मिक गित😂😂😂😂
अति सुन्दर 💟❣️💞😘
यो गित सुनेर को नरुलार
Yo geet ley vane lekni sadhae paena.kati marmik. Geet.man thamnae sakiyana.chad parba ma maeti ra cheli ko bedana kati hunxa.hai sarai man xoyo.sampurna kalakar lae dhanyabad.
सारै मन छुने मार्मिक गित आँखाबाट आँसु रोकिएन।
गित सुन्दा सुन्दै आशु झरेको पत्तै भएन बधाई तथा नारीहरुको महानचाड हरितालिका तिजको अग्रिम शुभकामना सम्पूर्णहरु मा 🙏🙏
@malashreethapa2738
2 жыл бұрын
\
@basantapoudel1564
Жыл бұрын
Basanht poudel school Butwal 🤪🤒
sarai man choyo yo geet super xa yo geet gendage ma aaja roiyo yo geet sunera khass garera nepal ma bassne sabai dide baine lai salam xa
Saharai man xune tij git tijko shubhakamana sampunama
Sarai ramro xa git👌👍👍👌
धेरै मन छोयो ❤️😭😭😭नेपाल मा हुने दिदीबहिनी त यसरी रुनुहुन्छ हामी प्रदेशमा भएका चेलिबेटी को मन त कस्तो 😭😭😭भको होला
@dj-tv7zp
2 жыл бұрын
नरुहोस
@sandhyak.c.4897
2 жыл бұрын
अहिले बाट रुन मन लाछ 3 बर्स भयो बिदेसमा रुदै चाडबाड कटाको।तिज र दशैले त साह्रै रुवाउछ।।
@malatithapamalatithapa1213
2 жыл бұрын
@@sandhyak.c.4897 हो नि 😭
@sanatkarki1862
2 жыл бұрын
yo sansarma maya garni xaina koi ni ratani jati aasu jharyo uti pida thapine
कति मिठो तिज गीत मेरो नि मन रोय हुहुहुहु😌😌😌😌😌😌😌
सारै मन छूने प्रस्तुति धन्यवाद सबै कलाकार लाई
राजु दाईको शब्दले मन छोयो है । तिज पछि तिहार आउँछ फुलको माला उनेर आफू भने रुनु पर्छ ढोका थुनेर बाबा।।।
@jajarkotkuseonlinetv988
2 жыл бұрын
वाउ अत्यन्त मिठो गित हार्दिक बधाई ज्ञापन हजुर हरु लाई
यस्तै हाे मान्छेको जिन्दगी कहिले रुने कहिले हास्ने चाडबाड अाऊदा दिदी बहिनिले दाजुभाइलाई सम्झिने दाजुभाइले दिदी बहिनिसम्झिने मेराे पनि दिदिबहिनी नभएकोले सारै भाबुक बनायो धेरै धेरै तिज काे शुभकामना सम्पूर्ण टिम लाई
Lok Dohori xerta Ka Mahagayek Aadarniye Daju Raju Pariyar jiu ko sathma Sampurna agraj Gayek Gayika jiu haru ko mitho vocal ma nikai ramro prastuti teej live dohori nikai man paryo ra nikai vabuk lagyo.
रुदा रुदै सकियो आज को दोहोरी पनि😭😭😭😭❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏
😭😭भाबुक बनायो राजु दाई को शब्द संगीतले नेपाल मा नरपिचास बलत्कारी पापी मूर्ख अप्राधी पुरुषले दिदिबहिनी र दाजुभाइ को नाता कस्तो हुन्छ भनेर यो गितले सन्देश दिएको छ हेर्नू र बुज्नु होला सम्पुर्ण नेपाली हिन्दु नारी मा महान चाड पर्व तिज को शुभकामना 🙏🙏🙏🙏🙏🙏
@basantapoudel1564
Жыл бұрын
Basanht poudel school Butwal 🤪🤒
भिडियो हेर्दा हेर्दै कति खेर आँसु झरेछ थाहै पाइन साह्रै मन छुने गीत हामी परदेशी को लागि साह्रै मन छुने गीत हजुर हरुको टीम लाई आगामी दिनको लागि धेरै धेरै शुभकामना यस्तै राम्रो राम्रो भिडियो हेर्न पाम
सारै मन रुवयाे😪😪😪निकै मर्मिक छ
अति गाह्रो भयो दोहोरी सुन्न आशुले छोप्यो आखाले अति मार्मिक शब्द र चेलिको वेदनाको गीत्ले सबैलाई आत्मै देखि सम्मान छ
@alishapaudel237
2 жыл бұрын
बाहिर जति हसि खुसि भय पनि मन भित्रको पीडा एउटै हुनि रहिछ सबै चेलिबेटिको 😭😭😭😭😭😭😭😭😭😭😭😭😭
आहा! साह्रै मन छुने दोहोरो
Sarai man ruwayo yo git le
Ma pani ye sabae pidha sahayrae bacheerakoxu,yo geetko sabae tukka Mero jewansanga maylabkhako xa,
यो तिज गित्ले अति मन छोयो ?यो गित सङ्गीत मा सहभागी हुने सम्पुर्न टिम लाई सलाम छ ।उज्जल सुभ काम्ना।।।।।
भावुक भए म 🙁 अग्रज शर्मिला दि शिला दि इन्द्र जि राजु जि अनि अन्य सम्पुर्ण साथिहरु सबैजनालाई सम्मान 🙏🙏🙏 यो आउदै गरेको विशेष 2079 महिला हरितालिका तीज को अग्रिम शुभकामना सम्पुर्ण मा 🙏🙏🙏🙏🙏
@shashirbantola3594
2 жыл бұрын
💞💕💕💞💞💕💕💞💞💞
@devrasaili4340
2 жыл бұрын
नाटकैहो
@basantapoudel1564
Жыл бұрын
Basanht poudel school Butwal 🥳🥳🥳
यो होनि थेत नेपाली तिज को गित !!! रुवायो मन लाई !!!! पसुपती सर को तिज को गित हो रतौली बुझनै सकिन !!!
@sushilakc9023
Жыл бұрын
😢🎉😢😢🎉😮😢
@sushilakc9023
Жыл бұрын
😢🎉😢😢🎉😮😢
@sushilakc9023
Жыл бұрын
😢🎉😢😢🎉😮😢
@sushilakc9023
Жыл бұрын
😢🎉😢😢🎉😮😢
@tg_sky2035
Жыл бұрын
❤😢😢😢😢😢❤😢😢😢
Wow dherai man chhune teej geet dherai ramro 6 badai 6 sabai tim lai
Marmikkkk teej geet aslaiii vanxannn teej geeet ballla dheraiii maya lagxa cheliiii betii ko yo Ho teej geet keep it upp 🙏🙏🙏❤️❤️sabaii lai salute xa sameer neupane ko tarfaaa bata