कथा माइलीको भाग १३७ [Katha Maili Ko 137] Rama, Sabin, Tika, Sharmila, Yan, Shankar, Huma , Rabindra

Ойын-сауық

------------------------------------------------------------
कथा माइलीको भाग - १३७
------------------------------------------------------------
🎬️ Story
Tika Sanu
------------------------------------------------------------
------------------------------------------------------------
🎬️Direction
Man singh Khadka
------------------------------------------------------------
🎬️ Camera
Shiva B.K
------------------------------------------------------------
🎬️ Edit
Bishal Nath Yogi
------------------------------------------------------------
🎬️ Artists:-
★ Tika Sanu
★ Rama Thapaliya
★ Sabin Bastola
★ Sumitra Adhikari
★ Gita Sunar
★ Huma Bk
★ Dhanmaya Nepali
★ Ramila BK
★ Leliya BK
★ Yan Prasad Neupane
★ Shankar Sunar
★ Sharmila Bc
★ Keshari Gharti Magar
★ Anil Sunar
★ Gopal Paudel
★ Raj Kumar Century
★ Rabindra Sunar
★ Asha BK
★ Binita BK
★ Parkash Diyali
-----------------------
🎬️ Story / Concept:-
Tika Sanu
© Tika Sanu-2024,
-----------------------
Facebook:
/ tika.sanu.1
-------------------------
Tika Sanu is authorized to upload this video. Using uf this video on other KZread channels without prior permission will be strictly prohibited
----------------------
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
------------------------------
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Пікірлер: 726

  • @SamitaRawal-offlcial
    @SamitaRawal-offlcial2 күн бұрын

    कथा माईलि आउदा को को खुसि हुनुहुन्छ हुने जति ले म त असाध्यै खुसि हुन्छ सानि सिरियल आउदा हेर्ने पनि गर्छु तर सानि को दु:ख पाएको देखेर मनै रोन सक्दिन के हेर्दाहेर्दै आँखा बाट कति खेर आशु खस्छ थाहा नै हुदोरहेन छ के गर्ने छोरिको जिन्दगी भनेकै हारेको जुनि रहेछ सानि किन होलाके दुखिलाई दुख भईरहने जुन हजुरले सिरियल मा दुख पाउनु भएको छ सानि हजुरको घर परिवारमा यस्तै भएको छ है सानि धेरै परि नगर्नु है सानि ❤❤ यस्तो यो दुनियाँमा त जे भने पनि मेरो सानिले कहिल्यै पनि हार खानु हुन भने ठानेको छु सानि ल धेरै बधाई छ सानि सिरियल अति राम्रो छ सानि❤❤

  • @SureshOli-fv7fx

    @SureshOli-fv7fx

    2 күн бұрын

    णणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणण

  • @SureshOli-fv7fx

    @SureshOli-fv7fx

    2 күн бұрын

    ृृउउ

  • @sakuntalarawat5729

    @sakuntalarawat5729

    2 күн бұрын

    Maila you don't have won House where she go no same

  • @reemareema4166

    @reemareema4166

    2 күн бұрын

    कति अाशु अायो अाजत❤

  • @vanjapurivanjapuri2293

    @vanjapurivanjapuri2293

    Күн бұрын

    P😊l❤​❤❤❤🎉@@SureshOli-fv7fx😊😊❤

  • @namratarai8943
    @namratarai89432 күн бұрын

    प्यारी बैनि टीका त हाम्रो सर्बस्स्व हो आजको भाग पनि दुख लाग्दो थियो त्यो रिठ्ठे को माइली प्रतिको व्यवहार राम्रो लागेन श्रीमती लाई साथ saport हुनु पर्छ र एउटा अप्ठ्यारो मा परेको दुइ जीउ कि छोरी मान्छे लाई साथ saport र श्रीमान को दर्जा दिइएको मा big सम्मान 🙋🙋🙏 अब यो रिटठे ले पनि श्रीमान को कर्तव्य पुरा गर्नु पर्यो सबै teem लाई सुभकामना ❤🎉❤🎉

  • @laxmanbishwokarma5304
    @laxmanbishwokarma53042 күн бұрын

    जुनबेला जुन ब्यबहारिक हुनुपर्ने हो रिठ्ठेको वचन र ब्यबाहारले चसक्क मन पो दुख्यो है। माईलिको बुवा बिरामिको अवस्थामा तेस्तै वचन अहिले आमाको अवस्थामा झन् पिडादायिक वचन सुत्केरी अवस्थामा। साच्चिनै यथार्थ पुराना घटना त हुन् अब परिबर्तन न आए कहिले सुध्रीन्छ मान्छेको सोच ? जे होस् सिरियल राम्रो छ टिकासानु सहित सम्पुर्ण टिमलाई धेरै शुभकामना🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Puju-subu
    @Puju-subu2 күн бұрын

    यो माइली लाई नि रिठे ले राम्रो व्यबहार राम्रो गर्नुपर्छ 😊😊😊

  • @harichetry592
    @harichetry5922 күн бұрын

    मह इन्डिया आसाम बाट हु टिका सानु बहिनी। हजुर को यो सिरियल मैले भाग एक देखि आज सम्म नछुटाइ कन हेर्दै आएको छु।आज भोलि हाम्रो गाउ समाज मा भइ रहेको घटना हरुलाइ साकार रुप मा प्रकाशित भयेको हरेक एपिसोड ले मन छोयेको छ।सारै नि मार्मिक र यथार्थ चित्रण छ। आउदो एपिसोड मा रिट्ठे को सुधार र हजुर को सुखमय जीवन यापन हेर्न चाहान्छु।

  • @Sabitri-ir1zs
    @Sabitri-ir1zs2 күн бұрын

    हिरा बरु अब सुध्रिने लक्षण देख्दा खुशी लाग्यो रिठ्ठे कहिले सुध्रने होला बरै नि! कथा माइली टिमलाई हार्दिक शुभकामना!❤❤❤❤

  • @DhanmayaNepali
    @DhanmayaNepali2 күн бұрын

    नमस्कार सम्पुर्ण मा हाम्रो कथा माईलिको भाग १३७ कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला धन्यवाद ।

  • @mikfunglimbu1411

    @mikfunglimbu1411

    2 күн бұрын

    Sarai marmik 😢😢😢😢😢😢😢😢

  • @rajendrashripalishripali8895

    @rajendrashripalishripali8895

    2 күн бұрын

    धेरै राम्रो छ बहिनि👍️👍️👌

  • @manitapandey9519

    @manitapandey9519

    Күн бұрын

    Eeede!ee##​@@rajendrashripalishripali8895

  • @ramachand5348

    @ramachand5348

    Күн бұрын

    नमस्कार सबै कलाकार लाई हीरा त सूर्दियको देख्न पाईयो अब रिटेको पालो सूर्दिने

  • @Dipson97

    @Dipson97

    Күн бұрын

    Darai ramro 👌👌👌

  • @kamalavalak
    @kamalavalak2 күн бұрын

    यो रिठेलाई मुखमा हानम जस्तो के बोलेको अब सुरधिनु पर्छ र मालिकले सुख पाऊनु पर्छ भन्ने कोको हुनुहुन्छ यता हाजिर हुम त

  • @HimalKarki-lm7iy
    @HimalKarki-lm7iy2 күн бұрын

    बादल पारी को बिरानो देश बाट माइली टिम सबै लाई मीठो सम्झना अनि नमस्कार छ है सुइकार्नु होला 🙏🙏🙏हिरा त सुदृयछ यो भाग मा अब रिठे पनि सुध्रिनु पर्छ मेरो प्रदिकृया धन्नेवाद्🌺🌺🌺🙏🙏🙏🙏🙏🙏

  • @dilukumarishahi2513
    @dilukumarishahi25132 күн бұрын

    यो सिरियल पनि हेर्न मन लाग्न छोड्यो कहिले पनि माहिली ले सुख पायको हेरन मन छ

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm2 күн бұрын

    यान र रिठ्ठेले जान परिवारलाई केहि गरि पनि सुख नदिने भए बरै।माइलि र केसरि दिदि र केसरिको सौतालाईलाई कति दुख दिएका ए डाम्नाहरु भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @SunitaTiwari-mi5td

    @SunitaTiwari-mi5td

    2 күн бұрын

    पपप

  • @gangasen5079

    @gangasen5079

    2 күн бұрын

    ई ठुलि अामा केे साराे पापिनी हाेेलिि बरै यति तेल पनि दिनन

  • @JivanMajakoti-np5tm

    @JivanMajakoti-np5tm

    2 күн бұрын

    @@gangasen5079 हो नि

  • @user-xy2re5td5n

    @user-xy2re5td5n

    Күн бұрын

    Yo dui Danna le buri sukha Diya na

  • @bhimsaraimithosorxananukob1762
    @bhimsaraimithosorxananukob17622 күн бұрын

    आज रिथेको बेउरा हेर्दा माइली ले दिबस दिनु पर्छ र बिस्नु नानुको दुई मा मिलन भको हेर्न पाउँदा सारै खुसी लाग्यो

  • @ashusunar9782
    @ashusunar97822 күн бұрын

    सर्ब प्रथम त अाफ्नै परिकल्पना गर्नि निर्देशनक सानू हजुर लाई हार्दिक 🙏❤️❤️ नमन छ भाग १३७ पनि धेरै मार्मिक छ जीवन मा सबै ले भाेगे का भाेगाई लाई समेटि बनायकाे नेपाली सिरेल राम्राे छ लाईक कमेन्ट गर्न नभुल्नु हैई अभिनय कलाकार हरु मा उच्च सम्मान छ दिदी काे🙏❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👌👌❤️❤️❤️🌺🌺🌺❤️

  • @laribarientertainment
    @laribarientertainment2 күн бұрын

    माइली लाई माया गर्नु हुने कोको हुनु हुन्छ ।❤❤🎉

  • @radhasunar8547

    @radhasunar8547

    2 күн бұрын

    ❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @luckeysherpa123

    @luckeysherpa123

    2 күн бұрын

    ❤❤❤❤

  • @upendrathapa54
    @upendrathapa54Күн бұрын

    आमा गतिली भय पो सङै बश्छन त हिरा ले ठिक गर्दै छ यस्तै माया गर बुढी लाई आमा सुर्दिय पछि सबै मिलेर बस्नुपर्छ ❤❤❤❤

  • @AxcsnabinDurbakoti
    @AxcsnabinDurbakoti2 күн бұрын

    सबै जना लाई मीठो सम्झना न्यानो माया miss you टीका दिदी र शंकर ❤❤❤

  • @user-kr1ef3pj3b
    @user-kr1ef3pj3b2 күн бұрын

    नमस्कार सबै जानालाइ यति राम्रो गाउँ बेसि पाखा पखेरा समिटेर बनाउनी कलाकार सबै जानालाइ उच्च सम्मन आमा आमा हुन आमाको यो सब्दलाइ उच्च सम्मन छ अनि अझै उन्न्ती पर्गती हुँदै जाओस सफल्ताको सुभ कामना बहिनी म साउदी बाट है❤❤❤❤❤❤

  • @user-qv4ck7qs7l
    @user-qv4ck7qs7l2 күн бұрын

    ❤❤❤ खै म त के भनौं कथा माइली को मा रिठ्ठे को चला ठीक रहेनछ हिर ले सिरी मती लाई राम्रो गरून् है र माहिली को जय जय होस् 😂😂😂😢😢😢😢🎉🎉🎉🎉🎉 मेरो त आँसु नै आसु आयो म भोजपुर झापा बाट पदम प्रसाद दियाली को तरफ बाट सुभ कामना साथै आशीर्वाद बधाई छ 🎉🎉🎉तर सबै जना हाँसी खुसी रहेको हेर्न पाइयोस् है माहिली को विष्णु र गुइँठी को हिरा ले सिरी मती लाई माया गरेको मा बधाई छ त्यसरी नै माय रहिरहोस् भगवन ले राक्छ्या गरून् ❤❤❤🎉🎉🎉🎉🎉

  • @upendrabhattarai6058
    @upendrabhattarai60582 күн бұрын

    🎉 मलाइ माइली सिरियल अती राम्रो लाग्छ ।सुरुमै माइली सिरियल हेर्छु। रिठे काे सत विद्धी आओस् ।माइली काे माइती र माइली काे दुख्ख हरोस्।🎉🎉🎉

  • @shobhakhanal8253
    @shobhakhanal82532 күн бұрын

    याे कथा माईली सीरीयल हेर्दा खाली रुन शिवाय केही छैन् यो रिठ्ठे जस्तो पोई त कसै लाई पनि नपरोस् हे प्रभु ❤❤

  • @gjrdnmrhiheyyebkk476
    @gjrdnmrhiheyyebkk4762 күн бұрын

    लहै त माईली बडाउले ५००० पैसा रीन्नदीये को तनाब्ले बाउ पनी म्रीतु हुनु भो अब आमा ले पनी धेरै तनाप्ले बीत्नु आटेकी जस्ती छीन मरीन्भनेता रीठे लाई नीक्कै सम्झाउनु परेउ है माईली 👍👍👍❤❤🥰🥰

  • @user-jr2ro9ul1b
    @user-jr2ro9ul1b2 күн бұрын

    सारै आमाको याद दिलाउछ यो कथा ले ,अनि सारै रुन मन लाग्छ 😭😭😭😭

  • @user-hw1zc8wt2y
    @user-hw1zc8wt2y2 күн бұрын

    खै के शब्द लेखु यो सीरियल लाई कस्तो मुटु चिरा पनि आउँछ मेरो zindagi देखि मेल खान्छ जब आफ्नो पोई ले दुःख दिन्छ तब आफन्त समाज ले कस्तो वचन लाउँछन् कति दुःख हुन्छ xori को zindagi k hola 😢😢😢😢 ek कसैको विश्वास न गर्नु पर्ने रहेछ यो मतलबी दुनियामा 😢😢😢 टीका dd lai man dekhi samman xa big fun dd and sankar dada ❤❤❤ yo sireal Herda naroyako kunai vag xaina hola 😢😢😢

  • @user-fs7qw1lw6n
    @user-fs7qw1lw6n2 күн бұрын

    याे पर्देश मा बसेर कथा माईलि हेर्दा धेरै राेए अनि आमा लाहि सम्जे 😢😢😢😢

  • @ghimiredevi7113
    @ghimiredevi71132 күн бұрын

    माईलिले दुखपाएनि भाइले बुहारिलाइ मायागरेकाे देखेर सुखिलाग्याे भाइ बुहारि मिलेकाे देखेर खुसिले अासुअायाे😂😂😂😂😂😂

  • @user-jc1nx6gc4v
    @user-jc1nx6gc4v2 күн бұрын

    यो सिरियलको जस्तो रियलमा चाहिँ नहोस है टीका सानूको जिबनमा 🙏🙏❤️

  • @sunilbardewosunil3626
    @sunilbardewosunil36262 күн бұрын

    अाजको भाग निकै राम्रो लाग्यो नछुटाई हेर्ने गर्छु साउदीबाट 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🌹🌹🌹

  • @user-dj7wr9xv5p
    @user-dj7wr9xv5p2 күн бұрын

    दुख धेरै भयो अब त दिन आउस माइलि लाई खुसि को दिन धेरै दुख नबनाउनुस मेन मान्छे ले धेरै दुख पाएको नराम्रो हुन्छ खुसि र सुख भएको हेर्न मन लाग्छ किन कि सुरु देखि दुख भयो अब अलि खुसि र सुख मा आउनु होस हेर्दा पनि कति मिलेको जोडि जस्तो भए हेर्न राम्रो हुन्छ धेरै दुख मात्रै भयो भने हेर्न पनि मजाक हुदैन सधै किन दुख अब खुसि मा हेर्न मन छ माइलि नत्र त धेरै दुखि भएर कति हेर्ने सुरु देखि

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt2 күн бұрын

    राम्रो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kamla8263
    @kamla82632 күн бұрын

    हीरा सरले आफ्नु शिरमती लाई माया गनू परयो ❤❤❤❤🎉

  • @sujanbishwokarma7363
    @sujanbishwokarma73632 күн бұрын

    बिचरा माइलि लाई धेरै दुःख दिनेछन् रिठे ले❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉 🎉🎉

  • @bindugharti5629
    @bindugharti56292 күн бұрын

    रिठ्ठे ले दुःख दिएको देख्दा हेर्न मन लाग्नै छोड्यो😢😢

  • @dolsarimaya3818
    @dolsarimaya38182 күн бұрын

    कत्ति मेल खाएको मेरो जिवनमा धेरै राम्रो लाग्छ कथा महिली यता हाजिर हुन होला

  • @krishnaportel9957
    @krishnaportel99572 күн бұрын

    कथा माईलिको सधै सफलता चाहाने को को हुनुहुन्छ मत सधै सफलता होस भन्ने चाहान्छु र सम्पुर्ण कलाकार टिम लाई धेरै धेरै सम्मान पनि छ अत्ति सफल होस यो सिरियल

  • @SupriyaThapa-j8e
    @SupriyaThapa-j8eКүн бұрын

    माईलिकाे कथा सार्है मन मुटु छुने छ,म सातचाेटि राेए।

  • @user-kr1ef3pj3b
    @user-kr1ef3pj3b2 күн бұрын

    आमा आमा हुन कति माया गर्नु भको छोरोलाइ कति पबित्र नाता छ आमाको नाता❤❤❤❤❤❤

  • @tomlalsubedi3573
    @tomlalsubedi35732 күн бұрын

    हे भगवान ! कस्ताे बिडम्बनापूर्ण परिस्थितिबाट गुज्रेका छन् हाम्रा दिदी बहिनीहरू यही समाजमा ! एकातिर आफुलाई जन्मदिने आमा बिरामीबाट आक्रान्त, अर्कोतर्फ त्याे निष्ठुरी एवं दुष्ट स्वभावकाे लाेग्नेलाई पछ्याउनु पर्ने अबाेध सन्तानकाे गलपासाे ! याे संसारकाे अपार नारी शक्तिलाई कसरी परिबन्धकाे भूमरीमा धकेलेर कमजाेर बनाएर हुर्मत लिने परम्परा बसाइएकाे रहेछ । आजकाे भागले त भावविह्वल नै बनायाे ! कति जीवन्त र सटिक ! समाजकाे अनाैठाे र पुरूषप्रधान बर्बरतापूर्ण कुसंस्कारप्रति तीखाे ब्यंग्य गरिएकाे छ यसमा...! दिदी बहिनीहरूलाई यही चंगुलबाट बचेर स्वाभिमानी र कर्ममुखी हुन असाध्यै चाेटिलाे र जीवन्त सन्देश प्रवाह भएकाे छ याे सामाजिक सिरियलमा । यसमा समाजका अन्य तमाम् विसंगतिहरूलाई पनि अनबरतरूपमा सन्देशमूलकढंगले उतारिएको छ । यसकाे परिकल्पना र जीवन्त अभिनयकाे लागि बहुप्रतिभाशाली कलाकार टीका सानु लगायत समस्त टीमलाई हार्दिक नमन्, सम्मान तथा शुभकामना ।

  • @maileegurung622

    @maileegurung622

    Күн бұрын

    Kasto raixa xoryko karma😢 man xiya xiya banayo😢

  • @sitasanjel3813
    @sitasanjel38132 күн бұрын

    म पनि छु कथा माइलिको हेर्ने कति खेर आउँछ भनेर सम्जिरहन्छु मन पर्छ मलाइ यो सिरियल❤

  • @malbsunar1239
    @malbsunar12392 күн бұрын

    सबप्रथम कथा माईली सिरीयाल परीकलपन टिकालाई धेरै धनदेबाद राम्रो छ सिरीयाल निकै मार्मिक छ सफलता मिलोस टिकालाई र सबै कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤❤❤सफलता को कामाना छ

  • @sanopul4124
    @sanopul41242 күн бұрын

    सम्पुर्ण नमस्कार छ माइली कथा रमाइलो छ धेरैधेरैधन्यबाद छ

  • @kamla8263
    @kamla82632 күн бұрын

    अबत रिठे सर पनि सूधीन् परयो अत्ति नै भयो ❤❤❤❤❤🎉

  • @shyambk4406
    @shyambk44062 күн бұрын

    आजाको भाग झनै मन पर्यो बधाई छ सम्पूर्ण कथा माईलिको टिम लाई सफलता को शुभकामना ।

  • @sirjanapandey567
    @sirjanapandey5672 күн бұрын

    याे भिदियाेले मेराे यथार्थ भाबनामा यसरी मन बहकियाे मनलाई समाल्न सकियन

  • @user-vf3mz2cv6d
    @user-vf3mz2cv6d2 күн бұрын

    यो भागबहुत रामरो लागयो यसतो घटना समाजमा घटिरहेका छन यो सिरियलको परगतिहुदैजावश

  • @dilipstha2379
    @dilipstha23792 күн бұрын

    सधैं भरि सफल्ता मिलोस सानू माया लगायत माइली परिवरर्लाइ❤❤🙏🙏

  • @nirmalaacharya2310
    @nirmalaacharya23102 күн бұрын

    मैले पनि यसरीनै मेरी आमा छोडेर आएकी थिए त्यही अन्तिम भेट भयो आमा संग

  • @rupasharma1812
    @rupasharma18122 күн бұрын

    My favourites serial ho tikadi

  • @user-el7ku9zd5e
    @user-el7ku9zd5e2 күн бұрын

    रिठ्ठे ले बानि। सुद्ना। पर्यो अनि माइलि। लाइ। माया। गरेको हेर्नु मन छ

  • @tekrajpuri1151
    @tekrajpuri1151Күн бұрын

    सारै राम्रो छ यथार्थ हाम्रो गाउँ समाजमा घटिरहेकाघटनाहरु यस सिरियल मा ल्याउनु भयको छ धेरै धेरै धन्यवाद आउँदा दिनहरुमा अझै सफलता को शुभकामना

  • @ramabhattarai8452
    @ramabhattarai84522 күн бұрын

    यो रिठेको पारा भयन माहिली ले सुख पायको हेर्ने मन छ

  • @Sarmilaofficial4
    @Sarmilaofficial42 күн бұрын

    यो सिरियल को पर्खाइमा को को हुनुहुन्छ साथी हरु 😊😊😊

  • @radhasunar8547

    @radhasunar8547

    2 күн бұрын

    ❤❤❤❤❤

  • @Nepaliman7932

    @Nepaliman7932

    2 күн бұрын

    Ma xu

  • @koushilachhetri2069

    @koushilachhetri2069

    2 күн бұрын

    Ma pni hunxu hai parkhai ma kaile Friday auxa bhanera❤❤

  • @MunaMagar-dc7gf

    @MunaMagar-dc7gf

    2 күн бұрын

    Mapane cu tao😂😂😂😂

  • @aaditya632

    @aaditya632

    2 күн бұрын

    89999

  • @abinarayankattel1648
    @abinarayankattel16482 күн бұрын

    माइली कथा ले सधै दुख को कथा मात्रै उठान गर्नु राम्रो हुदैन माइली कथा ले अब क्रममै संग उठाउने गर्नु राम्रो हुन्छ ❤❤

  • @khusbuoli122
    @khusbuoli1222 күн бұрын

    एकदम राम्राे छ माइली टीम लाई अझै सुभ कामना

  • @user-uy9kf2eu3s
    @user-uy9kf2eu3s2 күн бұрын

    अती मनछुने मार्मिक शब्दको प्रयोग गरेर वास्तविकता लाई समेटेर वनेको छ।

  • @rupkhatri3361
    @rupkhatri33612 күн бұрын

    आहा अति रमाइलो माईलि सिरीयल सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🍒🍒🇳🇵🇳🇵

  • @BichitraSansar2081
    @BichitraSansar20812 күн бұрын

    सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️

  • @basantashrestha

    @basantashrestha

    2 күн бұрын

    miss u all 333

  • @suryagole8262
    @suryagole82622 күн бұрын

    धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।

  • @suryagole8262

    @suryagole8262

    Күн бұрын

    धन्यवाद छ टिका बहिनि

  • @SamitaRawal-offlcial
    @SamitaRawal-offlcial2 күн бұрын

    यो कथा माईलि सिरियल लाई अझै हौसला र दिनु पर्छ भने जतिले माया र सप्रोट गर्नु पर्छ है सबैले माया गदिनु ल ❤❤

  • @bharatbohara4830
    @bharatbohara4830Күн бұрын

    माईलि दिदि सुख पाएको हेर्न मन क-कसलाई छ यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤

  • @nanukamala8392
    @nanukamala8392Күн бұрын

    याे सिरियल ले धेरै मन रुवाउछ जुनै भाग मा पनि मेराे बिगत जिन्दगी लाई याद आउँछ मेराे बुढाे शीत रिठेलाई मीत लाई दिनु जस्तो लागाे याे रिठे लाई अरुबेला नसके पनि मातेकाे बेलामा भकुण्डो खेलेझै पिटनुनि हाे माईलि सिस याे रिठे टेडे लाई देखेर साच्चिकै धेरै रिस उठेर आउँछ यस्तै थियाे मेराे बुढाे मईले धेरै समझाए कहिले सुदृिएन अनि मैले छाेडि दिए मेराे बुढाेलाई अहिले दुबई आएर काम गरि खादै छु याे भाग मा त झन् पछि त ठेकै मिलाे मेराे आमा पनि बिरामि हुदा यसै गरि मेराे बुढाेले घर हिड भनदै लेर गाकाे थियाे मेराे बिरामि आमा लाई छाेडेर रुदै घर गए धेरै भावुक बनायाे आज म मेराे आमा समझेर धेरै रुए 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @chandragharti9299
    @chandragharti92992 күн бұрын

    ऐकदम राम्रो लाग्यो भिडियो हेरि रऊ लाग्यो

  • @sameera-nw7kh
    @sameera-nw7kh2 күн бұрын

    My favourite serial maile❤❤❤

  • @phapendarbhandari
    @phapendarbhandari2 күн бұрын

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤❤

  • @SitaLamichane-wy5uq
    @SitaLamichane-wy5uq2 күн бұрын

    यसो समाज मा जनचेतना हुनि बनाउन परछ नारि तलदबे को हुनुनुदैन तेस्ताजरिया को पछिलार नगको भय राम्रो हुन्थो घरपनि छैन बस्नि

  • @harikrishna9590
    @harikrishna9590Күн бұрын

    कति सारै रुखो जिवनशैली हो, जय पुरुष!! जय नेपाली । गरिबी भित्रको पिडा उत्खनन् गरेको छ, सिरियल ले।

  • @anitashrestha3188
    @anitashrestha31882 күн бұрын

    केशरीलाई यानले र माइलीलाई रिठ्ठेले माया गर्नु पर्छ र भगमानले यि दुई दिदी जोडीलाई कहीले पनि दुख नपावस् भन्ने जतीले लाइक कमेन्ट गरेर जिताउनु होस् ❤❤❤❤❤

  • @sakuntalarawat5729

    @sakuntalarawat5729

    2 күн бұрын

    Maili your jethima is very hopless lady

  • @sakuntalarawat5729

    @sakuntalarawat5729

    2 күн бұрын

    Maili be strong ok y husband is very bad don't make dance in your head. Tell him get out of you r example

  • @user-pw1ef2gv2q
    @user-pw1ef2gv2q2 күн бұрын

    राम्रोछ धन्नेवाद 👌✋🤙👌

  • @MeraDevi-pj3nd
    @MeraDevi-pj3nd2 күн бұрын

    रिठ्ठे लाइ तह लाउन प्रयो 😭😭😭😭😭♥️♥️

  • @nirmalashrestha8350
    @nirmalashrestha83502 күн бұрын

    माइलीको जीबनमा अब सुखको दिन पनि आउन पर्यो 😊

  • @laxmitiwari1220
    @laxmitiwari12202 күн бұрын

    रिठे जस्ता अबुुझपुरुष धेरै छन् यहाँ महिलाले यातना भाेग्नु परेकै छ कथा सिरियल राम्राे छ

  • @arajun1193
    @arajun11932 күн бұрын

    माइलि काे पाेइ रिठ्ठे काे बुद्दि अाकाे खाेइ कथा माइलि माँ,,🙏🙏🙏🇱🇷🇱🇷🇱🇷🇱🇷

  • @maheshwariokheda6392
    @maheshwariokheda63922 күн бұрын

    Very nice siryal ❤❤❤🎉🎉

  • @user-yy8gx4rc4f
    @user-yy8gx4rc4f2 күн бұрын

    My favorite serial Malli ❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan

  • @chabisharjha2569
    @chabisharjha25692 күн бұрын

    आजको भाक हेरेर रुनमन लाग्यो मलाइ सारै मन पर्छ यो सिरियल

  • @SaritaRai-hn4gw
    @SaritaRai-hn4gw2 күн бұрын

    यो भागमा चाहिं सारै रिस उठेको छ मलाई

  • @shovasnr3345
    @shovasnr33452 күн бұрын

    रिठ्ठे को रोल त सारै मन पर्छ हो 😊😊

  • @SamjhanaRoka-be8vg
    @SamjhanaRoka-be8vg2 күн бұрын

    Sutkeri baserw Ghar farkida ko pida Yad aayo😢😢😢

  • @nirmala3103
    @nirmala31032 күн бұрын

    नविराई हेर्दै छु टीका सानुकाे सिरियल राम्रो लागेछ❤

  • @Chandar-sy1oc
    @Chandar-sy1ocКүн бұрын

    आज को भाग ले मन खायो टीका बहिनी को र शंकर को सिईले बधाई छ सबैलाई राम्रो गर्दैजानु होला बधाई छ

  • @kopilashrestha613
    @kopilashrestha6132 күн бұрын

    ❤❤❤❤❤राम्रो छ

  • @dharvindersingh5232
    @dharvindersingh52322 күн бұрын

    My favourite teli serial Katha maili Ko speciali thanks Tika g hjr lai Yati Ramro serial Nirman garnu vayeko ma thanks again Tika g hjr lai ❤❤❤❤❤

  • @junubishow4963
    @junubishow49632 күн бұрын

    माईली दिदीलाइ पनि अब त रिठे दाईले माया गर्नु पर्याे के छि ❤❤❤

  • @chandrabk4328
    @chandrabk43282 күн бұрын

    धेरै राम्रो छ ❤❤❤❤❤❤

  • @dhaneshwargaurung3953
    @dhaneshwargaurung39532 күн бұрын

    Umm Saudi Arabia bat herirahaxu 🇸🇦🇸🇦🙏🏼 hjr biutiful 🌹

  • @RameshSunar-gr3dd
    @RameshSunar-gr3dd2 күн бұрын

    Aaga ko vag ma hira sudre ko ra sirmati lai maya gare dekhda yakdamai khusi lagyo aba maili le sukha pako herna man xa aba aaune vag ma la ❤❤❤❤

  • @rameshgirirolpa4978
    @rameshgirirolpa49782 күн бұрын

    यो सिरियल मा जस्तो भोक्न नपरोस प्यारी बहिनी टिका सानु लाई ❤❤❤❤ मिठो सम्झना छ है बहिनी टिका सानु ❤❤❤❤❤

  • @rekhachhetri3110
    @rekhachhetri31102 күн бұрын

    निकै मन छ्ने कथा बेथा छ यो कथा मैली सेरल 😢❤

  • @ganeshmagar8032
    @ganeshmagar80322 күн бұрын

    नमस्कार धेरै राम्रो लाग्छ कथा माईली को सिरेल

  • @bishnusunar4003
    @bishnusunar40032 күн бұрын

    नमस्ते म कलाकार बिष्णु सुनार माईलिको बुहारी र हिराको बुढी बनेर भुमिका निभाईरहेकी छु हजुरहरुलाई कस्तो लाग्छ सल्लाहा सुझाब दिनु है ।अनि यो अबसरको लागि टीका दिदी लाई धेरै धेरै धन्नेबाद ।

  • @khadkabahadur-un6kx

    @khadkabahadur-un6kx

    2 күн бұрын

    गज्जब छ सफलताको शुभकामना हजुर

  • @sangeetamagar2898

    @sangeetamagar2898

    2 күн бұрын

    Tika sis lai tw jaile dukha 😢hjur ko chai aba khusi ani sukha ko din aauxa ki vanne aas xa hjur ko acting dheraii Ramro xa natural ❤dheraii suva kamana 🙏🫶

  • @saraswatishrestha6781

    @saraswatishrestha6781

    2 күн бұрын

    Hira le afno budi lai maya ra support gareko dekhda sarai khusi lagyo sadhai asari sath diyeko hernu mon cha ani maili didi ko sukha ko din ani buda le maya gareko hernu mon cha 🙏🙏

  • @bishnusunar4003

    @bishnusunar4003

    Күн бұрын

    Th​@@sangeetamagar2898 thank you❤

  • @bishnusunar4003

    @bishnusunar4003

    Күн бұрын

    ​@@saraswatishrestha6781thank you hai hajur ❤

  • @prakashkalpana996
    @prakashkalpana9962 күн бұрын

    ❤❤❤❤

  • @SamitaRawal-offlcial
    @SamitaRawal-offlcial2 күн бұрын

    सानि धेरै राम्रो छ के गर्ने अर्का भए पछि धेरै गाह्रो हुने रहेन्छ सानि हेदा हेर्दाहेर्दै भकानिएको थाहा नै भएन सानि दिन पनि कति सकेको के रिठ्ठा ले हजुरलाई ❤

  • @hemakc7870
    @hemakc78702 күн бұрын

    अब माइलिले सुख पाएको देखाउनु है

  • @hurmatXetri
    @hurmatXetri2 күн бұрын

    Maili ko maiti dhani vako hern man x

  • @sitaramb.k722
    @sitaramb.k7222 күн бұрын

    रामरो माईलि टीका सानू ल नम परो

  • @user-et3oe3ri7m
    @user-et3oe3ri7m2 күн бұрын

    maili didi sukhapako hernmanx

  • @ransunar9567
    @ransunar95672 күн бұрын

    hira ra bisnoko jodi akdmai ramro xa abinai pani rel xa ❤❤❤

  • @lacchuSunuwar
    @lacchuSunuwar12 сағат бұрын

    यो भाग चाहि मलाई एकदमै सहि लाग्यो, टिका बहिनी ले आब फिल्म पनि बनाउनु परेयो। मेरो सुझाव छ

  • @kamalathakuri1234
    @kamalathakuri12342 күн бұрын

    यो रिठे को मुख फुट्ने गरि दिनुन माहिलु जि❤❤

  • @diluzpradhan7336
    @diluzpradhan73362 күн бұрын

    Kha kasto vannu yesto rethay jasto agatilo poi संघ बसेर ठूलो गल्ती गर्यो माइलेले अझै छाेरी पाएर मुख लाग्नु पर्छ अनि मेरो त पहिले त नोकरी गर्ने , तर चार पांच वर्ष मै काम सिदियो यस्तै bewra ले निक्कै वर्ष सँगै बसे नानी पाइ दिए तिनको इच्छाले आजु मैलेनी धेरै गारो भएर , alagai छु,सहनु को सीमा हुन्छ

  • @mayamukmi8420
    @mayamukmi84202 күн бұрын

    Aama papi bhayeci xora papi nahunu kurai bhayena😊

Келесі