रिद्धिसिद्धीका सञ्चालक भन्छन्-जर्तीका नाममा ग्राहक लुट्ने काम अब हुँदैन । अरु सुनचाँदी व्यवसायी आगो!

रिद्धिसिद्धी ज्वेलर्सका सञ्चालक भन्छन् - जर्तीका नाममा ग्राहक लुट्ने काम अब हुँदैन । अरु सुनचाँदी व्यवसायी आगो!- ISSUE OF THE DAY
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 62

  • @prakashdulal6883
    @prakashdulal688310 күн бұрын

    ढिलो गर्यौ तर पनि ठिक गर्यौ। ऋद्धि सिद्धि।

  • @ishworsunam4335
    @ishworsunam433510 күн бұрын

    रिद्धी सिद्धि सहि छ ।

  • @Gopisedhain
    @Gopisedhain10 күн бұрын

    खुला अर्थतन्त्र अप्नायका देशमा सुनलाड लागानि, बचतकाे बस्तु मानिन्छ र बिलासिकाे बस्तु मानिदेन् । २०६५ अगाडिसम्म गहनाकाे डिजाइन र परिमाण हेरि २-५ सम्म जर्ति लिने गरेका सुन ब्यापारिहरुले जर्ति र १००-१००० सा्म ज्याला लिने गर्थे । तर जब िजल्ला जिल्लामा सुन ब्यबसायि सङ्घ गठन गरेर केन्द्रमा केन्द्रीय सङ्घ खाेलेर १०-१२% ज्याला र १०-१८ % जर्ति काटेर ग्राहक लुट्ने काम गर्ने सिन्डिकेट खडा गरेका छन् । सुनमा कति भन्सार, कर लगाउने काम सरकारकाे हाे र यसकाे मार उपभोक्तालाई पर्ने हाे तर यहाँ सुन ब्यापारिकाे बिराेध किन ? तिमिहरुकाे लुटकाे धन्दा नचल्ने भयाे भनेर बिराेध गरेकाे हने ? कुनै पनि सुन पसलेले सुवकाे गहनाकाे भ्याट बिल किन दिदेनन् ? नेपालमा सरदर २०% ज्याला र जर्तिकाे नाममा उपभेक्ताहरु दिनहु ठगिरहेका छन् । वहासम्म राेजगारिकाे कुरा छ ९०% सुनका गहना कनाउने कालिगड भारतिय छन् र किन ज्ाला यति धेरै महङ्गाे लियकाे भन्दा भारतिय कालिगढले ज्याला बढि लिने गरेकाेले उपभोक्तालाई महङ्गाे परेकाे भन्ने गर्छन् । रिद्िसिद्दिकाे काम सराहनिय र उपभाेक्चा हितमा छ, सबैले सहयाेग गर्नु पर्छ ।

  • @arpansunar7278

    @arpansunar7278

    10 күн бұрын

    हाजुर तयो बेला रासायान हालने छहालान तियो नि त| ाहिले २०६५ येता रासायेन हतेको र तेसालाि मिलाुना जारति जयाला लिने हो| ाब कुनाि पासाल ले जारति बहानोस या जयाला| येतरो लागानि गारेरा कालिगाद लाि ४ -५ परातिासात दियेर १० % लिने हो| ाबा तेतरो लागानि गारेर 10% नि नाराकहने बहाये कासारि बयापार गारने| हाजुर हारु ले काछछा पादरातहा लयाराुनु बहायो बहाे त ८% मा दिनछहान दहेराि बयापारि| तेसाि त रजया बात २०% कर लागछहा, Vat १३% लियो बहाने कासारि किनछहान| सारकार ले हामरो नियाम मा vat लागाको छहािन| पाहिला कुरा बुजहाम

  • @SuperNeeva

    @SuperNeeva

    9 күн бұрын

    Rasayan ra binarasayan ko karan jarti ko % farek pareko ho

  • @ritagiri2336

    @ritagiri2336

    9 күн бұрын

    Yes

  • @user-lf6ds8vn8x

    @user-lf6ds8vn8x

    9 күн бұрын

    सुन पसलेहरु लुटको धन्धा चलाईरहेका छन।सुनको गहना बनाउन जांदा जर्ती नकाटी जतिमा किनेको हो बिक्री गर्नेबेलामा बजार मुल्य जति छ त्यति मै खरिद गरिदिन्छौं भन्छन।आवश्यक पर्दा बिक्री गर्न जांदा सुन खिईयो भनेर पहिलेको दाम मा खरिद गर्छन तर खिईएको सुन को भाग काटेर।एक सुन पसलेले सुनमा मिसावोट गर्यो भने अर्को सुन पसलेले त्यस्को जानकारी दिंदैनन।सुन धितो राख्यो केही महिना पछि लिन जांदा सत्ताईस पर्सेन्ट ब्याज जोडेर सावा ब्याज लिन्छन।तर त्यही समय सुन दिंदैनन।महिनौं धाउनुपर्छ।सुन पसलेहरुको यो ज्यादती रोक्न सरकार किन मौन छ?

  • @binasherchan945

    @binasherchan945

    8 күн бұрын

    YO SUN BYAPARI HARU VARASTACHARI HUN. HAMRO SUN KINDA GU SARI KINXA, USKO SUN KINDA HAMILAI MAHANGO BECHNETA XADAIXA. HAMRO 1 TOLA AAFNAI KAACHO SUN DIYERA GAHANA BANAUNA DINEHO VANE JARTI RA JYALA GARERA 10-15 HAJAR KHAI DINXA. JUNAI PANI GAHANA DUKAN HARU KARODPATI VAYEKA XAN. BENI KO SUN PASALEKO PARTEK KO 5-6 OTA GHARXA. VARASTACHARI THAG HARU.

  • @brajchelsea4630
    @brajchelsea46309 күн бұрын

    रिद्दिशिद्दी एकदम सहि छ, मन्दिको बेलामा प्रतिस्पर्धा गरेर ब्यापार गर्नु भनेको एकदम सहि हो,

  • @puru2047
    @puru204710 күн бұрын

    नरेन्द्र कुमार गुप्ताज्यूले भने जस्तै व्यवसायिक मर्यादा सबै क्षेत्रमा लागु हुनु पर्छ।

  • @subhasck6799
    @subhasck67999 күн бұрын

    रिद्धी सिद्धी एकदम सहिछ उपभोक्त को पक्ष्यमा छ यो लागु हुनुपर्छ !

  • @RamkrishinaSunuwar
    @RamkrishinaSunuwar10 күн бұрын

    वल्ल स‌ै मान्छे अाय छ वोल्न म यहि काम मा२४ वर्ष देखि अावध्ध छु यो जर्ति नाम मा ठगि खाने चोर हुन

  • @baburamkhadka2144
    @baburamkhadka214410 күн бұрын

    Ridi didi good job

  • @harkasunar7447
    @harkasunar744710 күн бұрын

    २५ बर्ष पहिले देखि ७% मा काम गरेको भए हामी सलाम ठोक्ने थियौ २० बर्ष रसाइन गहना का नाम मा लुटेर अहिले ठुला कुरा गर्ने अझ यसको अर्को भ्रम जर्ती कारखाना मा जान्छ पसल मा जादैन अरे पसल मा गहना बेच्छ कि कारखाना मा बेच्छ।

  • @narayanbohara4824
    @narayanbohara482410 күн бұрын

    दिमाग लगाउ पासा दिमाग । सुनचाँदीमा पनि माडे हावी भैसके । पुस्तौ ब्यापार गरेका पासा गन गन 🤣

  • @aavashpant2842
    @aavashpant284210 күн бұрын

    A b pant right version and right discussion

  • @gumnam_geet1475
    @gumnam_geet147510 күн бұрын

    Good job Ridhi Siddhi. we will come to yr shop tomorrow. We need to order some jewelleries

  • @gurungsuresh7182
    @gurungsuresh71828 күн бұрын

    गुप्ता सर ले 100% सही भन्नू भयो ❤❤❤

  • @singgurung7206
    @singgurung720610 күн бұрын

    We saport baalen shah 💪💪💪💪💪💪💪🙏🙏

  • @kamalbhandari8825
    @kamalbhandari88259 күн бұрын

    तीन करोड भेडा नेपाली जन्तुहरुले 2/4 महिना सुन किनबेच बन्द गर्नुपर्छ सुनको भाउपनी घट्नेथियो डाकाहरुको धन्दापनी बन्द हुनेथियो

  • @TheLloosa
    @TheLloosa10 күн бұрын

    Narendra sir ko kura thik dekhinchha

  • @Dhru987
    @Dhru9879 күн бұрын

    सज्जन को एक दाउ बदमासको हजार दाउ । आगो हुनेलाई पानी खन्याईदिए निभी हाल्छन नी ।

  • @TheLloosa
    @TheLloosa10 күн бұрын

    यो संघ नै syndicate हो

  • @sugriv3405

    @sugriv3405

    7 күн бұрын

    Harek kura nepal ma tei ho sir 😂😂 Kabad wala dekhi sun wala samma

  • @abhishekghimire4579
    @abhishekghimire457910 күн бұрын

    Hats off, to you Narendra sir!!! Sabai business ma yestai consumer rights hoss.. Koi consumer nalutuyun. Koi business ghata ma najayos

  • @SUNARBIREN
    @SUNARBIREN10 күн бұрын

    Karigar lai kati % dinu hunxa ta?

  • @subhasck6799
    @subhasck67999 күн бұрын

    नरेन्द्र कू गुप्ता को विचार सहिछ !

  • @MahendraPrasadGhimire
    @MahendraPrasadGhimire8 күн бұрын

    Sindiket system hataunu par6

  • @dawatamang4437
    @dawatamang44379 күн бұрын

    Riddhi siddhi Sahi xa

  • @keshab2370
    @keshab23709 күн бұрын

    सीधा ठग्न पाउनु पर्छ भनेर सडक प्रदर्शन गर्दा पनि राज्य टुलु टुलु हेर्ने देश नेपाल नै होला

  • @sabritisubedi3880
    @sabritisubedi38809 күн бұрын

    Beruwa authi ra mudra banauda kina ra kasari jarti lagchha?

  • @gaganbajracharya4727
    @gaganbajracharya47279 күн бұрын

    जो चोर उसैको ठुलो स्वर भने जस्तै जस्को गल्ती छ उही ठुलो कुरा गर्छ । दिनमा १ किलो बेचेको भनेर भनेको छ त्यो कसरी restock गर्ने जवाफ दिएको छैन । त्यस्तै उपभोक्ताको सोच्ने ब्यक्तिले सुन चादी संघको वरिष्ठ उपाध्यक्ष हुँदा किन सोच्न भएन र संघबाट निलम्बन भएपछि मात्र किन यस्तो निर्णय गर्नुभयो । अब संघबाट निलम्बन भएपछि सुन कहाँबाट आउछ त्यो पनि भन्नुभएको राम्रो हुन्थ्यो ।

  • @surendrasimkhada5515
    @surendrasimkhada55159 күн бұрын

    रिद्दी सिद्दी ठिक छ

  • @Bayambu.K
    @Bayambu.K9 күн бұрын

    riddhi siddhi right

  • @hemantadahal1190
    @hemantadahal11909 күн бұрын

    ridhi sidhi is right

  • @madhuregmi1338
    @madhuregmi13388 күн бұрын

    Riddhi siddhi sahi xa janata lai sun chandi babasai sangh le thagi rakheko rahexa janata lai jasle sahuliyat dinxa tehai ramro

  • @sabritisubedi3880
    @sabritisubedi38809 күн бұрын

    Jarti naline bhanne tara 7%keko lineho prasta parnu hola narendra ji!

  • @Samk249
    @Samk2499 күн бұрын

    Yo media le mahasang ko chakadi gareko jasto lagyo.Prasna ra swal ektarfi ridhhi siddhi lai doshi Dekhaune khalko xa.yo prastota naam matrai ko raixe..

  • @ratnashovashakya9154
    @ratnashovashakya91549 күн бұрын

    हैन यो मारवादिले ईंडियामा टिक्न नसकेर नेपालमा यस्तो चमत्कार गर्न आएकै हो? सप्पै ब्यापारमा एकाधिकार गर्ने, मारवादिहरुले काठमाडौंमा ब्यापारमा १०० तरिकाले नाफा कमाउंछ, १रुपैंञा छोड्दैन, न्यूरोडमा सुनको व्यापार गर्ने मारवाडि पूण्य, दान गरेर बसेकै हो, संका लाग्छ,

  • @rajshakya2474
    @rajshakya24749 күн бұрын

    रिध्दिसिध्दिले 1 महिना अघिसम्म 6% जर्ति 12% ज्याला लिन्थ्यो, त्योबेला किन्नेलाई बढिलिएको फिर्ता पनि दिए वास्तविक उपभोक्ताको हित हुन्छ। नभए क्षणिक स्वार्थ पूरा गर्दैछ।

  • @sailendragautam4461
    @sailendragautam44619 күн бұрын

    जर्ती भनेको खुलम्खुल्ला ठगी हो ,अन्तर्राष्ट्रिय बजारमा जर्ती हुदैन ,ज्याला लिनु ठिक हो 5-7% सम्म गहना हेरेर

  • @humlalthapa6776
    @humlalthapa67769 күн бұрын

    Mechi - mahakali ka janta le riddi siddi sunchadi pasal lai support Garnu parxa.

  • @epstopik7457
    @epstopik74579 күн бұрын

    Ridi sidhi mai kinnu parxa aba

  • @nischalsunar7054
    @nischalsunar70545 күн бұрын

    pahila sun ko sudatha ma compromise garxa yesto sasta jayala bayapari la

  • @humlalthapa6776
    @humlalthapa67769 күн бұрын

    Wawawa Narendra Gupta jiu hjr lai Dhanyawad xa. 3 corod janta ko Riddi Siddi sunchadi pasal lai support xa. Bharstachar syndicate lai sahi jawaf dinu Bhayo. Jarti le Grahak lai maar ma pareko xa. Sunchadi pasal wala ek Saal ma corod ko gadi chadxan upbhokta lai marnu maare ko xa.

  • @nmongeryokael7088
    @nmongeryokael70889 күн бұрын

    Ridhi sidhi ma kinnu hai सुन

  • @user-iv9gn1cw5f
    @user-iv9gn1cw5f9 күн бұрын

    2 month business banda garda k hi fark pardhai na

  • @reactionnoob
    @reactionnoob8 күн бұрын

    यो रिद्दिसिद्दीभन्ने बदमासको पनि महा बदमास हो यस्ले 24क्यारेट बेच्दैन त्यसैले यो डाका हो 22 क्यारेटको बेच्दछ फटाहा

  • @rabinrabin5547

    @rabinrabin5547

    8 күн бұрын

    गहना त २२ वा कम क्यारेटको त हुंछ, २४ क्यारेटको गहना बनायो भने त्यो गहना सजिलै संग बांगींछ।

  • @rajudhanuke2142
    @rajudhanuke21426 күн бұрын

    Indian hos bhagna k bher

  • @sabritisubedi3880
    @sabritisubedi38809 күн бұрын

    Bebashayi le kacho sunma lagani garera kinna paune tara aam janatale kacho sun kinna napaune kasto desh ho yo kasto ganatantra ho yo?

  • @sanjayshakya-ct1zn
    @sanjayshakya-ct1zn10 күн бұрын

    Pahila 18% samma jarti liera luteko praman hami sanga chha. Ahile lutna pugera rajniti garna lageko? Hamile pahila Dekhi jayaj jarti 10% lieka chhau luteka chhainau.

  • @bishalsankhar5506
    @bishalsankhar55069 күн бұрын

    Aba yo narendra gupta ko 25 barsha ko ka bata sun liyara bepar garyo khoj talaash anusandan hunu pryo..midyama thulo swar ma kei hunna satya churo kura sabaile bujnu paryo..

  • @binasherchan945
    @binasherchan9458 күн бұрын

    SUN BYAPARILE AANDOLAN GARXA VANE PAKRERA JEL COCHNU PARXA. VARASTA, THAG HARU LAI. GAHANA PASAL GAREKA HARU SABAI KARODPATI KASARI HUNXAN? JANATA MARA HUN INIHARU. HAWOIMA, 10 PERCENT JARTI, MAHANGO JYALA, LUTERA HARU HUN.

  • @rajudhanuke2142
    @rajudhanuke21426 күн бұрын

    Phatta ho yay manxe

  • @sanjayshakya-ct1zn
    @sanjayshakya-ct1zn10 күн бұрын

    Timi madheshi hainas indian hau

  • @goldjewelry3465
    @goldjewelry34658 күн бұрын

    To muji dimag Thik chaina jasto cha

  • @bikisunar5024
    @bikisunar502410 күн бұрын

    मरेको मदिसेले जिउदो नेपालिलाइ ठग्छ ७% लिने रे , जर्ति नलिने रे।😂

  • @user-jn4pu1ms1g
    @user-jn4pu1ms1g9 күн бұрын

    हान बुडा एक झापु बरु हाइसन्चो॥

Келесі