रास्वपाभित्र बालेनको खोजी ! पहिलोपल्ट निरिह बालेन ! प्रचण्डसँग ओली निरीह ! - TO THE POINT

रास्वपाभित्र बालेनको खोजी ! पहिलोपल्ट निरिह बालेन ! प्रचण्डसँग ओली निरीह ! - TO THE POINT
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #tothepoint

Пікірлер: 124

  • @user-dr5hr6ys5j
    @user-dr5hr6ys5j2 күн бұрын

    रा,स्व,पा,ले पर्देश खारेज नै हुनु पर्छ भन्ने मुकुल जीक‍ो पर्तिवेदनको मेरो पनि समर्थन छ ।पर्देशले देशलाई विखण्डन तर्फ डोराउछ र व्यापक भर्ष्टचार बढनु रबढाउनु हो ।

  • @user-vl1dw7od6q
    @user-vl1dw7od6q2 күн бұрын

    बालेन भनेको जनताको लागी बोल्ने र जनता लाई अधिकार दिने नेता हुनु हुन्छ ।तर अरु पार्टीको नेताकार्यकर्ता भनेको जनताको अधिकार खोस्ने नात्र गर्छन् ।

  • @ramchandrabhantana2899
    @ramchandrabhantana28992 күн бұрын

    संङ्गियता खारेज हुनुपर्छ मुकुल जि काे भनाइ ठिक हाे

  • @pushparajamatya664
    @pushparajamatya6642 күн бұрын

    रास्वपा र साझा पार्टि एक हुनु जरुरी छ ।साथै मेयर बालेन्द्र पनि यी दुई पार्टि मर्ज भएमा नेपाल देश र जन्ताका लागि बालेन्द्र जी आउन जरुरी छ । यी कुराहरुमा टेकेर अब २०८४ को चुनावमा सुनमा सुगन्ध छर्न यी ३ माहान व्यक्तिमाहरुले जसरी भएपनी मर्ज हुनु जरुरी देखिन्छ र यो नै नेपाल देशका र यो समयको लागी जरुरी छ । धन्यवाद

  • @Eklo_Aakhir33
    @Eklo_Aakhir332 күн бұрын

    सर्पदंशे सरदार झले र यसमा संलग्न भ्रष्टहरुलाई आजीवन कालकोठरीमा जाग्नू पर्दछ;😡😡😡

  • @BalBahadur-kh
    @BalBahadur-kh2 күн бұрын

    रास्वापाको एउटा अर्को beauty भनेकै खुलेर पार्टी भित्र आफ्नो अभिव्यक्ति राख्न पाउनु हो। तर, अरु पार्टीमा पार्टी सभापतिमा निहित लम्पसारवाद देखिन्छ। यो रास्वापालाई एउटा गतिलो पाठ हुन सक्छ। जो पार्टी महामन्त्रीले जुन कुरा उठाउनु भयो।त्यो सबैले सकारात्मक दिनु भएकोमा त्यो राम्रो पंक्ष हो।

  • @ShyamBalayar
    @ShyamBalayar2 күн бұрын

    मुकुल सरको मार्गमा हिड्दा रास्वपा पार्टी रहला होइन भने रास्वपा लाई मसानघाट पुर्‍याउने मसानहरुको ईन्ट्रि भईसकेका छन्

  • @muktisharma6067
    @muktisharma60672 күн бұрын

    परदेश खारेज गरौ र हाल सम्मको तलब भत्ता बेरुजु परदेश का झोले हरुले फिर्ता गरौ।

  • @anticovidnineteen1290
    @anticovidnineteen12902 күн бұрын

    ह्या,मलाई मार/काट जेसुकै गर,बाल मतलब भएन , जे गरेनी गर - बालेनको भक्त हुन छोडिन्न् । जय बलेन 99.9k ♡

  • @durgathapa7038
    @durgathapa70382 күн бұрын

    रा प्र पा र जनमोर्चाको लयमा आयो डा. मुकुलको प्रतिवेदन् । स्वागत् योग्य ।

  • @BishnuPrasadPoudel-ko6mf
    @BishnuPrasadPoudel-ko6mf2 күн бұрын

    सहि छ मुकुलकाे कुरा फाईल खाेल्छु भन्ने नखाेल्ने ।

  • @keshavkatwal2753
    @keshavkatwal27532 күн бұрын

    संघियता खारेजको प्रतिबेदनले रा स्व पा को लोकपृयता बढ्ने निश्चित छ ।

  • @hemrajbhusal8678
    @hemrajbhusal86782 күн бұрын

    म त ४८ % पास भन्दा त निकै धेरै भनेको थिएँ । २०३९ सालमा हाम्रो पालामा जम्मा २६% मात्र पास भएका थियौँ ।

  • @batalabharat968
    @batalabharat9682 күн бұрын

    मुकुल ढकालको भनाइमा समर्थन छ जायज छन उहाँका कुरा,, । उनले प्रतिवेदन कसलाई कति बेला बुझाए त्यो कुराले doesn't matter तर रा.स्व.पार्टी सहि मार्गचित्रमा चलिरहेको छ कि छैन त्यो कुराले matter गर्ने हो ,

  • @ShyamBalayar
    @ShyamBalayar2 күн бұрын

    बन्द कोठा एमाले काग्रेसलाई चाहिन्छ

  • @urmilakc1728
    @urmilakc17282 күн бұрын

    राजिबखऋि हजुर सलामछ। एसपालि बिधाथिँलाइ शिछकले नयाएदिएनन् अबसुमनाबिचार योदेसमा कोबसछ

  • @chhabimagarchhabi6024
    @chhabimagarchhabi60242 күн бұрын

    सरकारी स्कुल ध्वस्त पारेर प्राइभेट स्कुललाई पोसेका छ्न

  • @urmilakc1728
    @urmilakc17282 күн бұрын

    सहिछ बालेनले रामै। मबालेनको कापत्ि खुसिछु

  • @urmilakc1728
    @urmilakc17282 күн бұрын

    Right hanur Newes24 Nepal li Very good

  • @bishnupaudel5226
    @bishnupaudel52262 күн бұрын

    काम गर्ने ठाउँमा भाको बेला काम गरेर अब रास्वपा सङ नमिले सकिन्छौ भन्ने बनाउनु पर्नेमा हामी अरुसङ नमिले सकिन्छौ भन्नू राजनीतिक चरित्र नभै कायरता हो । धन्यवाद

  • @mamtachand6622
    @mamtachand66222 күн бұрын

    र्सपले त उनीहरूलाई चलायो भने मात्र आत्मा रक्षाको लागि बिष वमन गर्छन, तर हाम्रो नेताहरू त सोझो जनता माथि दिनहु बिष वमन गरि रहेका छन।

  • @Eklo_Aakhir33
    @Eklo_Aakhir332 күн бұрын

    🙄, सत्तासीन बाहुनहरु र तिनका मतियारहरुले देश बर्बाद मात्र होइन कंगाल अनी अराजक नै बनाए;😡😡😡 “यिनीहरुको बहिष्कार नै अबको एकमात्र विकल्प हो ।”

  • @mahendrakarki9468
    @mahendrakarki94682 күн бұрын

    प्रदेशले हामि लाइ बिकास दिदैन यो भनेको पुराना पार्टीका कार्यकर्ता राख्ने ठाउँ यसमा आर्थिक बोज छ । त्यसैले हटाउनु पर्ने माग रास्पा को सहि हो ।।

  • @user-md7qm8sz8b
    @user-md7qm8sz8b2 күн бұрын

    मुकुलजि ले ल्याएको प्रदेश खारेज गर्नुपर्छ यसमा हाम्रो सहमती छ देश र जन्ताहरुको भलो हुने काम जय मुकुल जि ❤❤❤❤❤

  • @urmilakc1728
    @urmilakc17282 күн бұрын

    मुकुलढकाल लाइ धने।बाद बालेनक्लाइ साथदिनुपछँ

  • @mukundagajurel3937
    @mukundagajurel39372 күн бұрын

    Your presentation is excellent salute. This government is antipeople and antinational Prof.Dr.Mukunda Gajurel

  • @haribhaktaadhikari1108
    @haribhaktaadhikari110823 сағат бұрын

    रास्वपाले देश र जनताका हालका आम चासाेका विषयहरुलाई सम्बाेधन गर्छौं भन्ने हाे भने, र जनताकाे म्याण्डेड सरकारमा जाने नहुँदा नहुँदै पनि सरकारमै गएरमात्र काम गर्नसकिने भाे भन्ने बुझाईले त्यता डाेर्याएकाे हाे भने, आ-आफ्नाे याेग्यता,क्षमता र मन्त्री मण्डलमा आफ्नाे हैसियत अनुसार मेयर बालेनकाे स्पिरिटमा काम गर्नसक्नु पर्छ। नत्र गफकाे राजनिती सावित हुनेछ जुन काँग्रेस,एमाले र माओवादीले गर्दै आएकाेछ।

  • @ganeshpsdchaulagain
    @ganeshpsdchaulagain2 күн бұрын

    Dr Dhakal's report is right.

  • @Nabrajbk233
    @Nabrajbk2332 күн бұрын

    Dr mukul dhakal pratibedan is. Right I am with Dr dhakal

  • @santosharyal7885
    @santosharyal78852 күн бұрын

    यि पार्टीका झोले जनप्रतिनिधि हरुलाई हामि नगरको प्रतिनिधि हौँ भन्ने नै छैन पार्टि को प्रतिनिधि नै भएर काम गरेका हुन

  • @gaharbudathoki782
    @gaharbudathoki7822 күн бұрын

    योमदेसी पाहाडे् हुदै पुलीसका सिडीयोहरू जुनकुनै भहेपनी ६३ सालदेखी सरकारमा रहने यत सरकार हॅु भन्दै सरकार चलाउनेहरू लाई एटु जेठ लाईनै हिमतीलो गृहमन्त्री देशले पाहेको भहेमा अबको बाचेकुचे जिन्दगी भरको लागी जेल ठोक्नु सक्नेचै आआफुगेहरूले गरेको गलती अनुसारले बताउछ किनकि हिजो राजाहरूको पालोमा बनाईदिहेको कलकारखानाहरू बन्दा गराउदा अर्थत देश घाती अपराधी भ्रष्टचारी बेपारीहरू लाई बीक्रीगर्दा पनी कुन र कसलेचै हुदॅैन भन्नेर बोलन सकियोत बरू देशको बारेमा अपराद बडाउनुको लागीचै कुनै जिल्ला सिडीयो बन्दै इन्डीयानहरू लाई ५००० हजार देखी २५००० हजारसम खादै नागरीक्ता बनाईदिए फेरी सत्ता धारी भनाउदाहरूले चै देश र जनताहरूको रक्क्षा गर्नुपर्नेमा भक्क्षा मात्र गर्न सफल बनीए भन्ने देशमा उर्दोगहरू बन्दा गराउदाचै नुन देखी सुन समको सत्ता धारी हुदॅै अदलत देखी प्रहरीपुलीस सम्मै घुस भ्रष्ट गरेर कमाउने मौका मिलदा हैमा हैसे मिलाहेर लुट मचाउनु सफल बनीए हैत रत त्येसैले अबोचै सकेसमको कारबाई अनी रहेको जिन्दगी भरको जेल सजाई गराउनु पर्नेमा अझपनी नयॅा नहौलो दलबल खोलेर आउने देशको जनताहरूको एक रोझाईको ब्याक्ती रबी लामीछानेपनी उनै अपराधीहरूका सात लागीनै बनेर देश र जनताहरूको धन सम्पती लुटनमा मदतीलो बन्नपुग्येए भन्नपनी लाज लागदो हेभगवान नेपाल देश र जनताहरूको रक्क्षा गर्ने इमान इजोतीलो छोरोचै कहीले जन्माई दिनेहो र देखन पाहीनेहो हैत

  • @melakc9620
    @melakc96202 күн бұрын

    नामको प्रचण्ड कामको चण्मुण्ड भन्ने मनुवा कै कारणले स्वर्ग सामानको आफ्नोदेशलाइ नर्कसमान पारेर देश रोजगार बिहीन र दल दलमा भास्सिएर स्वदेशमा बसेर ज्यून नसकिने बनाएको कारण नै युबाहरु बिदेशीयर रुस लगायतका अन्यदेशमा रोजगारीकेलागि ज्यान फाल्दैन र यसको कारकतत्व मावबादी लगायतका केहीपार्टिका दुष्टनेता र त्यसको मूल नाइके बाबुरॉमे ,प्रचंडे नै हुन र अहिले प्रचंडे पनिमाथिको ओभानो बनेर उम्कनखोज्नु अझै उसले नतालाइ धोका दिनु हो ।

  • @ChandraSingh-ij8vn
    @ChandraSingh-ij8vn2 күн бұрын

    अन्य पार्टी को जस्तै रोग रास्वपा मा पनि लागिसक्यो पार्टी सिद्दिने निश्चित छ ।

  • @bisusubedi9192
    @bisusubedi91922 күн бұрын

    ९०% फेल भएको देशमा ४८% विद्यार्थी पास हुनु राम्रो होईन र ! शिक्षकलाई खेदो खन्दैमा बौद्धिक व्यक्तित्व ठहरिन्न ।

  • @ShyamBalayar
    @ShyamBalayar2 күн бұрын

    आरोप लाउने पालो पालो सत्तामा बस्ने कुर्सी खोसाखोस गर्ने हाहाहाहाहा कति हास्नु काग्रेस एमाले माउबादि रास्वपा समाजबादि कति खान सक्छौ खाउ देशै खाएनि खाउ कमाउ मोज गर ८४ मा यदि चुनाब भयो भने यी पार्टी हरुलाई भोट दियर जिताउने मान्छे देशद्रोहि हो ।। सबै नेपाली जुटौ नफुटौ सोचेर सच्चा प्रतिनिधि भिमसेन जस्ता बहादुर नेपालीको छोरो जस्तै छनौट गरम धेरै सोच्नु पर्ने स्थिति आएको छ ।।।। जय नेपाल❤❤❤❤❤❤❤❤

  • @mayabasnet56
    @mayabasnet562 күн бұрын

    Yes very great speech ❤❤❤❤

  • @urmilakc1728
    @urmilakc17282 күн бұрын

    उमेरपुगेनर अब पुरानालाइ बिदादिनुपछँ नयालाइ दिनेहोकि

  • @sovitgahatraj1303
    @sovitgahatraj13032 күн бұрын

    Very good mehar sahap I like it

  • @santoshkarki9195
    @santoshkarki91952 күн бұрын

    प्रदेश खारेज गर

  • @Jhagupokhrel
    @Jhagupokhrel2 күн бұрын

    अबसुमनाजिऊलेभनेबमोजिम कामहुन्छर बल्लपढाईमासुधार आऊँछ जयेसुमनाजिऊ

  • @uts851
    @uts8512 күн бұрын

    #Balen #Sunita कुनै यौटा जाति धर्म र समुदायको पक्ष लिएर सार्बजनिक पदमा रहन पाउनू हुने छैन. समान ब्यबाहार गर्न सिक्नू होस. sabai जात धर्म बर्गको साझा हो राजधानी महानगर. कावड़ी ब्याबसायको बेबस्था गर्नु parne छ. निजी सम्पतिमा के business गर्ने भन्ने कुरामा महानगरको हस्तक्षेप हुदैन. नीति नियम banayera business गर्न दिनु parnechha

  • @urmilakc1728
    @urmilakc17282 күн бұрын

    बालेनलाइसाथदिनुपछँ। रामो्कुराछ अलपऋ परेकालाइ नेपाल झिकाउनुपछँ

  • @padamsiwakoti2841
    @padamsiwakoti28412 күн бұрын

    स्वतन्त्र शब्द नै पहिला हटाउनुपर्छ। रा स्व पा ले। जनतालाई झुक्याउन पाइदैन। स्वतन्त्र शब्द स्वतन्त्र उम्मेदवारहरुका लागी हो। पार्टीका लागि हैन ।

  • @robinmagar8331
    @robinmagar83312 күн бұрын

    Jai jai balen jai jai nepal 👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @user-mo9mk5qh7i
    @user-mo9mk5qh7i2 күн бұрын

    संघीयताको विरुद्ध हरिश सकिस सदाको लागि होसियार गर मुकुल 84 मा 21 होइन 1 मा मिति हुनसक्छ।

  • @jeetpun1621
    @jeetpun16212 күн бұрын

    Every citizen are looking for "Balen" . Jaya Nepal 🇳🇵

  • @krypton963
    @krypton9632 күн бұрын

    हैन रा स्व पा ले मात्र सहकार्य गर्ने भनेसी सहकार्य हुने हो र, वालेन ले गर्नु परेन हो 🤣🤣🤣महामन्त्री लाई k लाग्यो खै सहकार्य गर्न बलेन मरिहत्ते गरेछन भन्ने सोचाइ रैछ कि 😂😂

  • @manbahadurmahatara7472
    @manbahadurmahatara74722 күн бұрын

    Dr mukul g ko kura ekdam thik xa

  • @user-be3ek6ot5i
    @user-be3ek6ot5i2 күн бұрын

    मुकुल जिकाे अाँटलाई सलाम

  • @nabinrana4280
    @nabinrana42802 күн бұрын

    शिक्षकको कमजोरी

  • @bibashlama653
    @bibashlama65311 сағат бұрын

    पत्रकार हरु किन रास्वपाको खेदो खन्छ?भएको केही छैन, भर्खरै बिस्तार हुदैछ, अलिकति केही भयो कि खेदो खन्छ, कम्तिमा पनि सल्लाह सुझाव दिनुनी ,उल्टै खेदो खन्ने बाहेक केही छैन, अनि मुकुल जस्तो भैरसको कुरालाई भैरल बनाउछ 😡😡

  • @ContentSandyBeach-kf7pp
    @ContentSandyBeach-kf7pp2 күн бұрын

    Regular - Luxmi Nagar 4 Butwal Lumbini 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤!!!!!!

  • @deepaadhikari6505
    @deepaadhikari65052 күн бұрын

    Balen sir is great ,sabai le sath Diya desh banne cha.

  • @rajkghimire5071
    @rajkghimire50712 күн бұрын

    Mukul Dhakal is 100% right...

  • @Syangdan136
    @Syangdan1362 күн бұрын

    Last hope nei Balen Dai ho 🙏

  • @krishnaezdan9870
    @krishnaezdan98702 күн бұрын

    Ayo Samachar kura Garda lajlagena. Hau

  • @muktisharma6067
    @muktisharma60672 күн бұрын

    झोले teacher काम छैन। शिक्षा दुर्गती तिर पुर्याइयो।

  • @baidikpatanjali-mi8pi
    @baidikpatanjali-mi8pi2 күн бұрын

    Sahi ho ,yo dollar ko bhrma chaheko shiksha niti ho ,

  • @kapilregmi94
    @kapilregmi942 күн бұрын

    मुकुल जी राष्ट्रिय स्वतन्त्र पार्टी लाई उच्च शिरमा राखेर मु

  • @ShyamBalayar
    @ShyamBalayar2 күн бұрын

    नेपालमा आधि जनता पार्टिका झोले यिनिहरुको चुलो देखि सबै आर्थिक कारोबार पार्टीले गरिदिन्छ बिदेश किन जानू सच्चा नेपाली सबै बैदेशिक रोजगार मा चिहान नजान्जेल सम्म लालछाप भोट पाईहाल्छन

  • @pusparajkafle6009
    @pusparajkafle60092 күн бұрын

    प्रदेश ख़ारेज गरिनु प्रदछ

  • @uts851
    @uts8512 күн бұрын

    #Sumana Shrestha internship मा चलेको सरकारले के गर्छ देखियो. मन्त्री हरुमा न त knowledge छ न experience. sikdaichaun bhandai training period माँ government कती दिन चलौने ?

  • @chhabimagarchhabi6024
    @chhabimagarchhabi60242 күн бұрын

    संघीयता खारेज गरौं मह्गी नियन्त्रण गरौं ए सरकार गरीब जनतालाई मह्गीले गर्दा बाच्न गाह्रो।भयो। ग्यास पेट्रोल खाद्य सामग्री सबै चिजको शुल्क कम गर यसो गरे गरीब जनतालाई बाच्न सजिलो हुन्थ्यो

  • @robinmagar8331
    @robinmagar83312 күн бұрын

    Samachar kaile tah ali suna man lagni khal ko liyara aaune garnu hola manai marchha news herna Pani 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @completenepal238
    @completenepal2382 күн бұрын

    मुकुलको मुखमा चुकुल!? ---------------- मुकुल ढकालको कुरा प्रतिबेदन सहि होला तर कुरा बाहिर निकाल्ने तरिका प्रकृया अलि गलत छ ! उनमा गहिरो राजनैतिक चेत, ईमान र धैर्यताको कमि देखियो र चुनाबमा भोट ल्याउन ब्यक्तीगत क्षमता औकात उनमा देखिदैन, मुकुल बिल्कुल रबि लामिछानेको लोकपृयताको पिठयुमा चढेर अलि अलि चिनिएका हुन !

  • @sitabhatta841
    @sitabhatta8412 күн бұрын

    मुकुल ढकाल ...... सहि प्रतिबेदन ।

  • @user-tu4fg4nm9w
    @user-tu4fg4nm9w2 күн бұрын

    Yo khel ho jo balen lai shidyaune

  • @urmilakc1728
    @urmilakc17282 күн бұрын

    आजसँम सडक कसलेएसतोउजालो बनाएकाथिए हेरनुस थाहामाऋहोइन देखनुभएन

  • @user-kz1xi6lz3b
    @user-kz1xi6lz3b2 күн бұрын

    रबिलाइ पार्टि बाट निकालेर बालेन लाइ अध्यक्षमा बनायर अगाडि बढ नत्र रबिबाट पार्टि सकिन्छ

  • @a1m21
    @a1m21Күн бұрын

    🎉

  • @nabarajprasain2251
    @nabarajprasain22512 күн бұрын

    बालेनसँग सहकार्य रे के भनेको त्यो ! सांसदले मेयरसँग सहकार्य के कुरो गर्या यो !!!!

  • @prahaladthapa7961
    @prahaladthapa79612 күн бұрын

    रास्पाले भ्रष्टाचारसंग हातेमालो गर्ने र अबस्था परिवर्तन भनेको दलालसंग मिलेर खाने भन्ने जनताले बुझेका छन , किन बालेन खोज्ने । गणतन्त्र हटाउने र आमुल परिवर्तन, आमुल कारबाही र फासीको कानुन निती बालेनको हुनुपर्छ ।

  • @Jhagupokhrel
    @Jhagupokhrel2 күн бұрын

    अरुजेभनेनि पर्देसषारिजित हुनैपर्छत जन्ताकोमागतहोनि सबैतिरचलिनैराछत फेरिमुकुल्लाईकिनपेलिराछन् केरबिलाई गिर्हेमन्तिरिमोहभाछ क्यारे षाईपाईआको

  • @MadMan-ll1pr
    @MadMan-ll1pr2 күн бұрын

    That's right🤗

  • @dipendrabogati7086
    @dipendrabogati70862 күн бұрын

    Pride of our country Mayor balen shah 🙏 We love mayor ❤

  • @kimgurung4899
    @kimgurung48992 күн бұрын

    घनटी अब घनटा पाटी हुनेभो…

  • @RajeshTamang-dl8jd
    @RajeshTamang-dl8jd2 күн бұрын

    Rajan sir le Sahi bolnu bhayo.salam6.

  • @ChyangbaChyangba-pg5bs
    @ChyangbaChyangba-pg5bs2 күн бұрын

    रवि लामिछाने पनि केपी ओली शेरबहादुर देउपा प्रचण्डको झोले भयो। न नट एगेन भन्ने मान्छे झोले भयो अब विश्वासै छैन यो मान्छेको

  • @urmilakc1728
    @urmilakc17282 күн бұрын

    पच्डजिबजेट रामो्नभएकोहो। बिचारगनुँपछँबि चारगनुँ

  • @umadhakal9650
    @umadhakal96502 күн бұрын

    Sahi Kura mukulok jayahos

  • @mukundagajurel3937
    @mukundagajurel39372 күн бұрын

    We need leaders like Balen.He is the only hope of the Nation Prof.Dr.Mukunda Gajurel

  • @mukundagajurel3937
    @mukundagajurel39372 күн бұрын

    This Dangol is corrupt like former Mayor Shakya relative of Oli Prof.Dr.Mukunda Gajurel

  • @kasshakr5270
    @kasshakr52702 күн бұрын

    12 barsa ma khola farkiyo 12 barsa ma poi aayo Tara 32 barsa ma pani hamro Nepal ma koi ramro neta aayenan..

  • @surendraadhikari4591
    @surendraadhikari45912 күн бұрын

    Thik ho yo rasapa ko Kuro

  • @KcBam-dg1kt
    @KcBam-dg1kt2 күн бұрын

    😂Good jobs

  • @urmilakc1728
    @urmilakc17282 күн бұрын

    बतासनआइ रुखहलिदैन झलनाथखनालजि

  • @nagendrapoudyal8124
    @nagendrapoudyal81242 күн бұрын

    Mukul KO Kura Sahi ho Pradesh kharej direct elected pm ma janu parcha rsp

  • @makersengineering530
    @makersengineering5302 күн бұрын

    Tiktok le ho hajur

  • @kamalthapa6895
    @kamalthapa68952 күн бұрын

    Naya Sadak chhetra ma janamat sangra gara Balen

  • @deepaadhikari6505
    @deepaadhikari65052 күн бұрын

    Yo sabai teachers ko Karan le Pani ho ,Ra phel banauna napaune niti le Garda Pani bidarthi ma napade Pani Pas huyincha bhane bhram phailiyara Pani ho.

  • @Ashokstha28
    @Ashokstha282 күн бұрын

    sabai fail hune khadi jadainan.. ani sabai pass hune college.. . fail hune haru feri try garera pass hune bhanda jindagima ramro garna sakchhan.. ani pass huneharu.. baru haruna sakchhan

  • @81arjun
    @81arjun2 күн бұрын

    Ward chairman हरूले सत्य बोलेका छन्, उनीहरूले भनेको र भन्न खोजेको नै "हामीलाई जनमतको मतलब छैन, पार्टीप्रति मात्र हाम्रो जवाफदेही हो। " भन्ने हो। It's upon public, if still shit is what public love, its their choice . But onething I know is that majority of members in metropolitan knows that balen is right and they are wrong. That's why I always say 'ism' must be band in todays world to let every human brain to explore the existence and wisdom of self.

  • @jebitenchipa9670
    @jebitenchipa96702 күн бұрын

    राउते राजाबादी र जनही बिना बाहुनसङ गथबन्धन गरे भैगो नि राजा आउ देस बचाउ तिर लागे हुन्छ रबिको पार्तिले सहकारी ठग अमेरिकामा 11 वता मुद्दा लागेको ठग रबि पुदासैनिको हत्यरा 3 वता मुद्दा स्तिल चलिरहेकोछ फताहा रबि

  • @jeevankami4214
    @jeevankami42142 күн бұрын

    Natityaa..

  • @karnapurja5588
    @karnapurja55882 күн бұрын

    रबि लाई मन्त्री खान हतार भयको हुनाले रास्वपा ओरालो लागेको हो

  • @sherjungthakuri7283
    @sherjungthakuri72832 күн бұрын

    O patrukar mcc matayar swarnim ko jhole khoya ko pani kura garne ho hoait

  • @nabingautam130
    @nabingautam1302 күн бұрын

    Gagan thapa ho

  • @BrendrakumarYadav-yd4rc
    @BrendrakumarYadav-yd4rc2 күн бұрын

    Partile Garda khosiyako

  • @Harharmahadev21222
    @Harharmahadev212222 күн бұрын

    balen only ❤

  • @user-hc9ht7ib8z
    @user-hc9ht7ib8z2 күн бұрын

    Ke garnu hojur teachershoru party KO jhorle bhayera jhanda bokera andholan ma janchha ani ke hola.

Келесі