रविलाई आक्रामक काम गर्न प्रचण्ड निर्देशन, ओलीलाई टेक्न नदिने, ३० दिनभित्रै देउवा प्रधानमन्त्री ! ||

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZread र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 197

  • @Padamramsharki
    @Padamramsharki3 күн бұрын

    यो बिस्वासघाति केपिओली लाई समाप्तै पार्नु पर्छ, भएसम्म कोसीष गर प्रचन्ड रबि सर ।

  • @thankforeverything4752

    @thankforeverything4752

    3 күн бұрын

    गगन PM hunu parcha

  • @user-ib8ze3gc7i

    @user-ib8ze3gc7i

    2 күн бұрын

    💯 person sahe bannu vo sir 👍

  • @sadajiban

    @sadajiban

    2 күн бұрын

    ​@@thankforeverything4752 थुक्क साला झोले चोर तेरो बुद्धि

  • @gummagar6172

    @gummagar6172

    2 күн бұрын

    एउटा कुरा हेक्का राख बालकोटको बार्दलिबिना नेपालको राजनीति चल्दैन।ओलि यो देशका खम्बा हुन त्यसैले उ बलिया छ्न।

  • @sadajiban

    @sadajiban

    2 күн бұрын

    @@gummagar6172 थुक्क झोले

  • @namsuhuinchenmagar6652
    @namsuhuinchenmagar66523 күн бұрын

    अवस्यक छैन किनकि केपि चोर र सेरे चोर अयोग्य झनै भ्रस्टाचार को पालो आउछ

  • @nbpgaming117
    @nbpgaming1173 күн бұрын

    प्रचण्ड लाई लोकपृय हुने मौका दियौ काङ्ग्रे र एमाले। धन्यबाद तिमी हरु लाई।

  • @hdhhhs3950

    @hdhhhs3950

    3 күн бұрын

    भुत्रो लोकप्रिय हुने त्यो आतंककारी

  • @Luffyismain

    @Luffyismain

    3 күн бұрын

    Janata and country ko bhalo hune kam gara and lokpriya bana.

  • @thankforeverything4752

    @thankforeverything4752

    3 күн бұрын

    ​@@hdhhhs3950Gagan for pm

  • @hellohi_____________4089

    @hellohi_____________4089

    2 күн бұрын

    Yea right

  • @nbpgaming117

    @nbpgaming117

    2 күн бұрын

    @@hdhhhs3950 तिम्रो जवाफ ले नै चिनियो मित्र्😂😂😂

  • @chakrachand1410
    @chakrachand14103 күн бұрын

    बेचेन झा पक्राउ परे पछि रास्ट्रिया भाउजू र गिरिबन्धु गिरोह बचाउने चलखेल हो। यिनिहरुलाई देश र जनताको एक रत्ती पनि चिन्ता छईन । भ्रष्टाचारी बचाउने खेल हुँदैछ। राजिनामा हैन ओलि र देउवाका सम्पूर्ण भ्रष्टाचारीलाई जेलमा कोच्नुपर्छ १ महिना भित्र।

  • @subhash7408

    @subhash7408

    3 күн бұрын

    Janata soja chan .ktm ma suru गर्नुपर्छ sawan asoj ma natra janata लाई dhuka cha loooot tantra ho

  • @bhaktaraut8499

    @bhaktaraut8499

    3 күн бұрын

    100% सहि कुरा

  • @thankforeverything4752

    @thankforeverything4752

    3 күн бұрын

    Gagan for pm

  • @bhaktaraut8499
    @bhaktaraut84993 күн бұрын

    प्रचण्ड,ओलि शेर ब. देउवा जो भएनी नेपाल र नेपाली जन्ताको लागि केही हुनेवाला छैन फाइदा,जुन जोगि आएनी कान चिरेको भने जस्तै हो

  • @thankforeverything4752

    @thankforeverything4752

    3 күн бұрын

    Gagan for pm

  • @gurungjk7517
    @gurungjk75172 күн бұрын

    कसैले पनि केही नाप्दैन रैछ थाह पाई सक्यो हामी सिधा सादा जनताहरुले पनि । यहाँ चौधरी भाइ ले भनेको कुरा निकै सहि लाग्यो । बरु जे गर्छ प्रचण्ड र रबि को टिम ले नै केही गर्ला जस्तो थियो । त्यो पनि अब सकियो ।

  • @sanushrestha4958
    @sanushrestha49583 күн бұрын

    अब राजा आउ देस बचाउ

  • @wagleraghu1993
    @wagleraghu19933 күн бұрын

    प्रचण्डले दुई पटक धोका दिय अब एकचोटी अझै बाकीछ भनेको सुनेको थिय यो पाली चौका हान्निभय

  • @kendralimbu5587
    @kendralimbu55873 күн бұрын

    सेरेको खप्परमा फेरि पो प्रधानमन्त्री खान जुरेको छ कि के हौ ?

  • @kbrayamajhee7344

    @kbrayamajhee7344

    3 күн бұрын

    🤣🤣🤣

  • @maheshbohara6542

    @maheshbohara6542

    3 күн бұрын

    Jyotis le bole ko pugx jasto xa hai 7 choti pm hune yog xa vaneko😁

  • @namsuhuinchenmagar6652

    @namsuhuinchenmagar6652

    3 күн бұрын

    सेरेले भारतको दयामया हित गर्छ्नित अहिले सम्म जसले भारतको हितमा काम गर्छ तेहि नै शक्तिसाली प्रधानमन्त्री हुनि सिस्टम देखियो किनकि भारति राजदुतावास ले चलाएको रहेछ नेपालको बाहुन हरुलाइ

  • @kabindrashrestha1195

    @kabindrashrestha1195

    3 күн бұрын

    ​@@namsuhuinchenmagar6652kp ra sher dubai

  • @thankforeverything4752

    @thankforeverything4752

    2 күн бұрын

    ​@@namsuhuinchenmagar6652Bharat le bhaneko maneko bhaya ta desh ahile samma derai ramro bhaisak thiyo yo goru Haru ta aru batanai chalachan

  • @user-ns6ed9bw3h
    @user-ns6ed9bw3h3 күн бұрын

    राजिनाम दिनु नि पर्दैन , अरु पार्टि बन्दै मा जनताले के पाउ छ , अब भता भत बेहि मान नेताहरुलाई जेल मा राख्ने ,अनि जनता खुसि,

  • @subhash7408

    @subhash7408

    3 күн бұрын

    ❤ right ✅️

  • @pratapsinghpratap5486
    @pratapsinghpratap54863 күн бұрын

    वली ले आफ्नो खुट्टा मा आफैले बन्चरो हाने जस्तो छ वलीको सपना चकनाचूर हुने जस्तो छ

  • @kbrayamajhee7344
    @kbrayamajhee73443 күн бұрын

    याे विश्लेषण अनुसार विश्वासकाे मतमा कंग्रेस सांसदहरुमा मत विभाजनले आेलि लडाउने संभावना देखियाे ! 🤣

  • @user-cr3ks2mm5m
    @user-cr3ks2mm5m3 күн бұрын

    सहि विश्लेषण यहि हाे

  • @Diamond-dn8km
    @Diamond-dn8km3 күн бұрын

    jay ghanti

  • @oneworldonemarke7004
    @oneworldonemarke70043 күн бұрын

    आज मात्र होर ओलि ले झुक्याएर को पटक पटक झुक्याउदा पनि त्यही केपि को पछि लाग्दा यस्तै हुन्छ केपि ओलि एक नंम्बर धोके बाज हो ।

  • @pallav-prakashsenti6870
    @pallav-prakashsenti68703 күн бұрын

    मिलि मिलि देश नखावो नलुट एउटैलाइ काम गर्नु देव आत्मालाई साॅचि राखेर तिमिहरुका जिॅउदा यात मरेका आमा बा हरुलाइ सम्झेर भए पनि कुर्सिको लोभ नगर देश लाइ बनाव गिद्धे हरु😢😭

  • @mohankhadka293
    @mohankhadka2933 күн бұрын

    प्रचण्ड लाई लोकप्रिय नैतिकवान तथा स्वच्छ छबि भएको देख्ने झोलेलाई केही भन्नुछैन।

  • @gysyahwhshshhw3379

    @gysyahwhshshhw3379

    2 күн бұрын

    Mata vanxu parchanda li Raja lai detha hunxa 601 Raja palnu vantha ani venata parchanda lokperiya |

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc2 күн бұрын

    अरु दायाँबायाँ नगरे एकजुट भएर अगाडि बढ्नु पर्छ जनताले यस्तो अस्थिर चाहेको छैन्

  • @rahulbk3536
    @rahulbk35363 күн бұрын

    प्रचंड ले राजीनामा दिन मिलदै न लडेर भये पनि यो सेरे लाईं आउन दिंन हुदैन

  • @thankforeverything4752

    @thankforeverything4752

    3 күн бұрын

    Gagan thapa for pm

  • @kamalchohanthapa
    @kamalchohanthapa3 күн бұрын

    Rajinama dinu hudaina prachanda ra rabi sir le

  • @RanaD.B
    @RanaD.B3 күн бұрын

    सरकार समिकरणकाे बारेमा व्यापक बहस हुनुपर्छ ताकि भ्रष्टाचार बाट काेहि न बचुन्।

  • @govindaadhikari2357
    @govindaadhikari23572 күн бұрын

    सबै देश र जनताका घीनलाग्दा अपराधी धेरै भए तर समय बलवान छ

  • @TarkRokaya
    @TarkRokaya3 күн бұрын

    यो अधिवक्ता हैन यो देसकोधमिरा हो

  • @Dhondub
    @Dhondub2 күн бұрын

    नेपालका नेता वकिल भन्दा घर पालुवाहरु राम्रो बफादार हुन्छ्न।

  • @sushildhakal2961
    @sushildhakal29613 күн бұрын

    K P लाई प्रधान्मन्त्री बुझाउने हो भने चितवन बासी मध्य म बिरोध्मा उत्रने छु।प्रचन्ड ज्यु लाई सुझाप।

  • @jayanarayanshrestha
    @jayanarayanshrestha3 күн бұрын

    राजा आऊ देश बचाउ 🎉❤

  • @chhulemipinasa1799
    @chhulemipinasa17993 күн бұрын

    यदि सभामुख देबराज घिमिरेले सम्बन्धिन बिपरित काम गरेको खण्डमा जनताले सदन वा निवास बाट कठालो समाएर सडकमा घिसारेर बिश्व कृतिमान कायम गर्नेछ। ध्यानाकर्षण होस्

  • @funnyincidentwithznrdn7662

    @funnyincidentwithznrdn7662

    3 күн бұрын

    😂😂

  • @kamalchohanthapa

    @kamalchohanthapa

    3 күн бұрын

    Sahi bhannu bho hajur dhanyabad

  • @thankforeverything4752

    @thankforeverything4752

    2 күн бұрын

    Teti ganna saknu vhayo bhani tapai Nai prandhanmantri sure ho Ali bhasan chai Dina aaunu paryo pakka huncha tapai.

  • @prajolsimkhada9289
    @prajolsimkhada92893 күн бұрын

    अब 12 बुदेको दस्ताबेजको काम सकियेछ जति प्रचन्ड प्रयोग भये अब उनिहरुको स्वार्थमा रहेनन त्यसैले यो समिकरन हुन लागेको हो अचम्म नमाने हुन्छ ।12 बुदेको अन्त्य संगै प्रचन्डको जादु पनि सकिनेछ अनि भाबी पुस्तालाइ जनयुद्ध भन्ने शब्द बाट टाडा राख्न यो समिकरन जरुरी छ

  • @bagitamang3177
    @bagitamang31772 күн бұрын

    पुरानो मान्छे सग कुरा बुझ्यो भन्यो तेहि पुरानो कुरा😂😂😂😂

  • @user-ck4lb1ip4l
    @user-ck4lb1ip4l3 күн бұрын

    अब प्रचण्ड ले राजा को हातमा सत्ता दिनुनै बेस हुन्छ!

  • @jayanarayanshrestha

    @jayanarayanshrestha

    3 күн бұрын

    Good 🎉 agree

  • @user-nt3fr6wj8l
    @user-nt3fr6wj8l3 күн бұрын

    बर्तमान नेपालको राजनीति परीपेक्षमा भ्रष्टाचारी र कमीसन खोरीहरुलाई जेल कोच्ने कार्य सबभन्दा राम्रो काम बर्तमान सरकारको राम्रो कार्य हुदाहुदै देसको रास्ट्रीय दल रास्ट्रीय नेता भनाउदा केपी ओली र सेर बहादुर देउवा भनाउदाहरुले आफू र आफ्नो कार्यकर्ता त्यस भ्रष्टाचार को मुद्दाबाट जोगाउन कै लागी बर्तमान सरकार ढाल्ने जुन खेल खेलेको छ यो कुरा सारा नेपाली जनताले र त्यस फटाहा पार्टीहरुको नेता कार्यकर्ताहरुले बुझ्न पर्ने नीतान्त आबस्यक छ । यो मानेमा अथवा देस र जनता अनि देसको बीथीती र बीसङ्गतीहरु लाई केलाउनु पर्दा बर्तमान सरकार १००% ठीक छ । अझ देसको सम्बीधान र कानुन नीयमहरु बीधीगत गर्नै पर्छ भन्ने कुराहरु प्रचण्डको १०० मा १०००% आम सर्बसाधारन जनताले बुझोस भन्ने ज्ञान र शिक्षा पनि देख्न र बुझ्न सकीन्छ । एमाले र काङ्ग्रेसको नीयत प्रष्ट छ । भ्रष्टाचार बचाउ भ्रष्टाचार गरौ यही हो यिनीहरूको नीयत र एजेन्डा । आम नेपाली जनता सचेत भएर यस्ता कु-नीयती पार्टी र नेता चीनौ र मीसन ८४ मा यस्को हिसाब किताब यिनीहरू लाई दीनै पर्छ । जय होस हामी सारा नेपालीको ।..

  • @bhaktaraut8499

    @bhaktaraut8499

    3 күн бұрын

    गिरिबन्दु र आर्जु जोगाउने मुख्य रणनीति सरकार फेरबदल को नाटक मंच

  • @Diamond-dn8km
    @Diamond-dn8km3 күн бұрын

    rabi

  • @icecream1795
    @icecream17952 күн бұрын

    नेपालको कानुन बिदहरुको को पनि फरक फरक ब्याख्या गर्छन् पाटिगत जुन पाटिमा आस्ता छ त्यहि पाटोको समर्थन गरेर बोल्छन् नत्रभने कित कानुन बिषय नै फरक हुनु पर्याे

  • @ananathsapkota2032
    @ananathsapkota20323 күн бұрын

    ए, हजुर, नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि कोही कोही बुद्धिजीवी भनौदा हरुले, कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, ऊहाँहरुपनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो होकि क्याहो बुझ्नै गाह्रो भयो अबत् ?

  • @user-ef7vt7zd2i
    @user-ef7vt7zd2i3 күн бұрын

    भ्रष्टनेता को वकालत

  • @rksijantimalsina8930
    @rksijantimalsina89302 күн бұрын

    #prachanda सरकार को परिक्षण सुरुको दिन गन्ती भएको छ

  • @mohansinghmahara9548
    @mohansinghmahara95483 күн бұрын

    यी सबै चोर हुन

  • @ramanrai2275
    @ramanrai22752 күн бұрын

    यी भ्रष्टाचारि कुलंघर ॲपराधी हरु लाई ॲब मुलूक को सोजासाजा जनताहरुले ता के नै गर्न सकिन्छ र यि पापीहरु लाई यो कलियूग ले कहिले संमन बचाउने हौ जॅाठा कलियूग ॲब यो यूग हरु संग पनि हरेस लागेर ॲाउछ ा यो संसार मा यो ॲपराधी ॲार्यण हरु भन्धा ॲरू कोही देखियन कुनै मनुखे ले मेरो यो बिष्लेसंण लाई नकरात्मक टिप्पनी गर्छौ भने ॲामुन्ने सामुन्ने भेटेर कुरो गर्न म तयॅार छु ा

  • @kamalpoudel9837
    @kamalpoudel98372 күн бұрын

    ज्यान जाला राजिनामा दिनुहुन्न प्रचन्डले 👊त्यो अोलिलाई देखाउनै पर्छ बरु देउवानै होस् केही भयन

  • @mahendrabogati1176

    @mahendrabogati1176

    2 күн бұрын

    ❤❤

  • @hemrajbhattarai716
    @hemrajbhattarai7163 күн бұрын

    पन्डित को काइते तर्क हो यो । अहिले प्रचण्ड उपधारा 2 अनुसार सरकारमा छन यदि सरकारले बहुमत देखाउन नसके मा स्वत उपधारा2को सरकार ढल्ने अवस्था आउछ ।परिणाम त उपधारा 3 आकर्षित हुन्छ

  • @tikarambhattarai3424
    @tikarambhattarai34243 күн бұрын

    प्रचण्डले राजिनामा दिन हुन्न बरु राजालाई बुझायेर पुन प्रधानमन्त्री बन्नु पर्छ काङ्ग्रेस,एमालेका भ्रष्टलाई चकित पारी जेल कोच्नु पर्छ जनताको प्यारो भइन्छ 🎉😅❤😂

  • @bhaktaraut8499

    @bhaktaraut8499

    3 күн бұрын

    यो पनि सहि कुरा आयो,सबै भन्दा राम्रो यहि हुन्छ

  • @tekrana7606
    @tekrana76062 күн бұрын

    चोर खाते हरु आफ्नो दुनो सोझाउन भ्रष्टाचारि बल्त्कारी जोगाउन चोर चोर मिलेछन यसो गरेपछी सबै बचने भए नि भ्रष्ट हरु अरु के गर्ने हुन र

  • @ramkumarshrestha3121
    @ramkumarshrestha31213 күн бұрын

    झोले अधिवक्तालाई के अन्तर्वार्ता लियकोहोला?

  • @KhotangMedia

    @KhotangMedia

    3 күн бұрын

    संविधान अनुसार बाेलेकाे है हजुर

  • @user-ko2hq9fv6z
    @user-ko2hq9fv6z2 күн бұрын

  • @s.b.knamso2675
    @s.b.knamso26752 күн бұрын

    यो समयमा भ्रष्टचारिहरु सबैलाइ जेल हाल्नुस सरकार

  • @jayanarayanshrestha
    @jayanarayanshrestha3 күн бұрын

    यो मौकामा प्रचण्डले राजतन्त्र ल्याउनु पर्छ भन्ने कुरा कस्तो लाग्छ?

  • @dharan-11
    @dharan-112 күн бұрын

    मर्ने बेला हरियो काक्रो । समया हुदा नगर्ने पद चैट हुने बेला भुक्ने अब नय गठबन्धनले माओबादी र रास्वापा को कति नेताहरुलाई तान्ने हुन थाहा छैना । तिमिहरु सबै एउटै ड्याङ्गको मुला त हुन🤔

  • @user-lt9rm2lu7s
    @user-lt9rm2lu7s3 күн бұрын

    यो अधिबता फताहा हो समिधान को धारा लाई मनपरि बाख्या गछन

  • @bharatbaral820
    @bharatbaral8203 күн бұрын

    नेपालकाे के राजनीति हाे,पत्राकारले जस्ताे पनि लेख्ने ,बाेल्ने,प्र क्षेपण गरेर उचाल्ने रपछार्ने ।याे हुन्छ र याे हुदैन भनेन के गर्नचाहेकाे चेतनाभया जयहाेस।

  • @user-lx9zg1tr4h
    @user-lx9zg1tr4h3 күн бұрын

    Very good

  • @dwarikapokharel4322
    @dwarikapokharel43222 күн бұрын

    राजनैतिक इमान्दारीता ६छविलाल खड्गलाल को कती कती छ ?के। खङ्गलाल ले नृह नेपालीको रगत मासु छानी छानी खाएका छनू ?

  • @PrakeshNembang123
    @PrakeshNembang1233 күн бұрын

    सेर बहदुर देउबा माध्या राती राजा को हात्मा सत्त पुर्याएको थियो ।प्रचन्ड सरकार ले पनि राजा को हात मा सम्फिने छ । सबै को ब्याबस्था हुन्छ।

  • @BishnuKarki-d8p
    @BishnuKarki-d8p3 күн бұрын

    उल्टो सुल्टो पार्न बेर छैन पचन्डल।

  • @user-uc8ft2bn2x
    @user-uc8ft2bn2x2 күн бұрын

    प्रचण्डले राजिनामा नदिनु भनेको ३२सिट लियर सरकार मा बसिरहनुभनेको उसकोअहमकार र घमण्डमात्र ह‍ो

  • @sonscreations8880
    @sonscreations88803 күн бұрын

    बैशाख मा मध्याबधी चुनाब हुन्छ।

  • @lilatamang5414
    @lilatamang54143 күн бұрын

    Jati sarkar ferey pani jaanta ko samasya kaile ferena jo marey pani hamlai Matlab xaina

  • @OliVer-eh6lz
    @OliVer-eh6lz3 күн бұрын

    Good news

  • @hponbharatchamling772
    @hponbharatchamling7723 күн бұрын

    म त हासेर मर्छु कि क्या हो तेर्निमा मिलाको कुहिएको सिन्कीहरु अब त यो गन्ध नाकै थुनेर पनि रौहरुबाट यो गन्ध प्रवेश गर्छ

  • @chudamani46
    @chudamani463 күн бұрын

    ❤ 0:13

  • @bikrajtmg6898
    @bikrajtmg68983 күн бұрын

    Raja is the best

  • @balrajpradhan9881
    @balrajpradhan98813 күн бұрын

    Congress ko manche aba P.M. vaye pani . Aba aaune din Congress bata kunai P.M. hudaina....2084 PACHI BALEN HUNCHA P.M...🎉🎉

  • @lalitrai3137
    @lalitrai31373 күн бұрын

    Ab deshma Deuwa Kp ,oli jo pani PM vayema deshko pragati hune dekhinna baru tee sabailai jel kocher bikasko kam aghi badaunu ramro dekhinxa.

  • @user-xd5km5ds3x
    @user-xd5km5ds3x2 күн бұрын

    ओलिले प्र म भये एक महिना बिस्वासको मतमा संका छ काङ्ग्रेस ले प्र म आफ्ना समस दियदलको नेता शेर जंग प्रम पुन हुॅने छन्ओलि ला ई धोकानयाॅ डग बन्धन्ले जनता ला ई पिडा चैं ऊती नै बढाॅऊछ।

  • @ranbahadurthapa9710
    @ranbahadurthapa97103 күн бұрын

    Kp..oli.lai..pardanmantri..din.hudin

  • @DineshKhadka-fy2cr
    @DineshKhadka-fy2cr3 күн бұрын

    प्रचण्डले पायकाे पद कैलेपनि छाेड्नेमुडमा हुदैनन् बिचारा

  • @krishnalohani3007
    @krishnalohani30073 күн бұрын

    PM jiu Aba Raja lai bujhai dinus Tapain mahan neta hunuhunxa. Yo janata ko mat pani ho.

  • @tikarambhattarai3424

    @tikarambhattarai3424

    3 күн бұрын

    Sahi vanai u r right talk

  • @user-le9ye9cr6f
    @user-le9ye9cr6f3 күн бұрын

    Amale uml ko jhole Adhiwakta, afno swartha anusar sambhidan interpretation garne ho!

  • @HiraTamang
    @HiraTamang3 күн бұрын

    यो yoho tv ले किन हावा समाचार मा बडी जोड दिदै छन।

  • @sonymusicnp783
    @sonymusicnp7832 күн бұрын

    यो अधिवक्ता नभएर गन्धे हो।जे पनि ब्याख्या गर्छस।

  • @ankitdahal9607
    @ankitdahal96073 күн бұрын

    Aba ko ko Prime.minister banna khijya xan 30 din ma tiniharuko purano file khilera adalat ma mudda dayar gare nu parxa ra uniharulai ny prime minister banna bata roknu parxa ...sapai kanda haru ek ek garera nikalda hunxa

  • @bishnudahal9148
    @bishnudahal91483 күн бұрын

    फटा लेायर अमेरिकाले देस निकाला गरेकेा लायार हेा ?

  • @Krishan-iw1sp
    @Krishan-iw1sp3 күн бұрын

    Gandhi ji myau badika prachanda le sabai dhara haru bhachera madhyawodhima gaye bhane xattu oli bhrasta sereyko abastha kasto rahala?

  • @ShovaramKc-kv4ct
    @ShovaramKc-kv4ct2 күн бұрын

    जती जोगी आए नी कमाई छिरेका

  • @krishnaramduwal5918
    @krishnaramduwal59182 күн бұрын

    ओलीलाई प्र. म. को भाग्य छैन रे नि त ! नपत्याए मलाई सोधे हुन्छ !

  • @amrittamang6390
    @amrittamang63903 күн бұрын

    Ramro manxe vaneko oli pagal nai rahexa

  • @LimbuPrakash-jz7rz
    @LimbuPrakash-jz7rz3 күн бұрын

    देश मा सु-सासन बिकास र दिगो सान्ति देने भनेको नेपाली कांग्रेस पार्टी मात्र हो.. जय नेपाल 🌳🌳😂😂😂🙏🇳🇵

  • @bharatsinghmejar

    @bharatsinghmejar

    3 күн бұрын

    Laj mandainas bhastra chari parti lai santi dine bhanna

  • @prashantoli6240
    @prashantoli62403 күн бұрын

    योत एमालेको झोले अधिवक्ताको बिचार भयो,, माओवादीका झोले अधिवक्ताको बिचार फरक छनि त😂

  • @anirajshahi65

    @anirajshahi65

    3 күн бұрын

    ek patak sambidhan padh

  • @binodkhulal
    @binodkhulal3 күн бұрын

    झोले पत्रकार सहकारी पिडितको बारे पनि बोल्नुस कु कु land बारे नि बोल्नुस

  • @Dineshgiri-cp4zt

    @Dineshgiri-cp4zt

    3 күн бұрын

    K boleko dherai boleko xa t

  • @rajendrabdrbist6257
    @rajendrabdrbist62572 күн бұрын

    एमाले फेरि फुट्यो भने

  • @puru919
    @puru9193 күн бұрын

    Santosh g testo kei hoina rabile samatya jastai matrai garya ho kasaile kasailai samaudaina

  • @user-yd8ty3hz6i
    @user-yd8ty3hz6i3 күн бұрын

    Rasta bachau parchnda yo sap kale kale hun

  • @dipaktiwari9357
    @dipaktiwari93572 күн бұрын

    Prachanda g le raja lyayera sabai lai jail halera bheri aafai prathanmantri bhaye best Asta giribandu and sardrathi naike haru desh prathanmantri huna layek chaina yini haru jail Kai hawa tik cha

  • @Ravi-bf6fg
    @Ravi-bf6fg2 күн бұрын

    Pm prachanda lai nai pm hunu parxa

  • @user-sv4qp5lj4k
    @user-sv4qp5lj4k3 күн бұрын

    Deuba lai mantre pad dinu hudai na Balen Shah lai mantre paad Dinu hos

  • @narendradhungel3440
    @narendradhungel34403 күн бұрын

    Ra swa pa aafai chale ko santha rahenaxa,yo ta aru kasaiko nirnaya ma bhar parne rahexa.

  • @Luffyismain
    @Luffyismain3 күн бұрын

    Believe nabhayeka and beiman dal ka neta haru ko boli thik chhain.

  • @maheshchhetri7877
    @maheshchhetri78773 күн бұрын

    एमाले निकट अधिवक्ता

  • @jawansinghtamang
    @jawansinghtamang3 күн бұрын

    गिरीबन्धुको प्रधानमन्त्री बन्ने सपना कोमामा जाला जस्तो छ😂 खप्पर चाहिँ भुटानीको मान्नु पर्छ😅

  • @tikarambhattarai3424

    @tikarambhattarai3424

    3 күн бұрын

    खप्पर प्रचण्डै हुन सक्छ प्रचण्डले खुरुक्क राजालाइ बुझायेर पुनः प्रधानमन्त्री बनेर एमाले,काङ्ग्रेसका भ्रष्ट जतीलाइ जेल कोचेमा सारै राम्रो हुन्छ

  • @Krishan-iw1sp
    @Krishan-iw1sp3 күн бұрын

    Seru lai pm chahiyeko hoina shrif bhrasracharma churlumma dubeki swasni aarju ra xoro jaibir lai bachaunu xa.

  • @user-wq2lz4mz6s
    @user-wq2lz4mz6s2 күн бұрын

    Prachada ji ko auta ramro maouka sabai pap dhune maouka rajalai unko sata chupchap sumpine maharaj maike galti garexu mafi pao bane yo garda nepali janta ke prachanda lai maf pani garne chan jai nepal

  • @kalapnaghimire7773
    @kalapnaghimire77733 күн бұрын

    प्रचन्दे भनेको कन्दो हो के पि भने को गु हो गु ले थेल्दियो

  • @sanjaychongbang6787
    @sanjaychongbang67872 күн бұрын

    Prachand le kehi deshko kehi girdo aarthntralai Uthaudai kehi aam publicma aash palaheko xa 😀😀😀😀 khoi ta yo deshma emale ra congress chalako yo deshako halat xa ??? Kehi Sushasanko kam gareko ma prachand sarakar utam xa 👋👋👋👋👋

  • @AnnieShrestha-bb3ox
    @AnnieShrestha-bb3ox3 күн бұрын

    Aba pani ye 2 dal milera Maobadi r sano dal haru lai side lagayena r pradesh,samanupatik kharej garena vane desh r janta le kahile maafi dine xaina r yesko parinam naramro vognu parxa hai.Chetana vaya ,jai nepali janta 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rameshpyakurel1108
    @rameshpyakurel11083 күн бұрын

    😢prachanda Ab p m hune mauka Paudaina 30 din pani kurci naxadeko ho ki ?

  • @user-vc2jn3lc9e
    @user-vc2jn3lc9e3 күн бұрын

    याे पत्रकार काँङग्रेस र ऐमाले का झाेले कालाकाेटे लाई मात्र र फनटुस बिस्लेसक मात्र बाेलाऐकाे छ

  • @astro.indra66
    @astro.indra663 күн бұрын

    अबको हप्ता दिन्मा केपि प्रधानमन्त्री बनो भनी बनो नभये बन्दैन

  • @saheshkumarhyoju1043
    @saheshkumarhyoju10432 күн бұрын

    Yamuje yesta Kura Sunday sun dei wake bhaye sku

  • @anilgautam9538
    @anilgautam95383 күн бұрын

    Aru party Bata Pani aauna sakxa vitra vitrai yahi Socha rakheka xan ... Aba 27 day ma satte k ho tyo dekhuna saknu parxa ahile ko sarkarle

  • @user-xd5km5ds3x
    @user-xd5km5ds3x2 күн бұрын

    प्रचण्डले बडि मान्क्षे मारेका अरुमा सॅमानछन् तिन मूर्ती।

  • @arunthapa3244
    @arunthapa32443 күн бұрын

    😂😂 एमाले को ड्राइभर हो ? अवसरबदिहरु ..... के.पी वोलि P.M हुने भनेको 76 को उपधारा 5 बमोजिम मात्र हुने हो। 😂😂गुये

Келесі