ओली देउवासँग प्रचण्ड झन् आक्रामक - ब्यापारीको घरमा सम्झौता गरेको भन्दै रास्वपा मैदानमा Prachanda,Oli

ओली देउवासँग प्रचण्ड झन् आक्रामक - ब्यापारीको घरमा सम्झौता गरेको भन्दै रास्वपा मैदानमा Prachanda | Kp Oli | Deuba | Rabi Lamichhane | Yogesh VS Madhab Sapkota
#prachanda #kpoli #deuba #rabilamichhane #todaysnews
-------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 229

  • @umeshghamal7123
    @umeshghamal71239 күн бұрын

    प्रचण्ड जि राजीनामा नदिनुस भ्रस्टाचारिलाइ जेल कोच्नुहोस

  • @user-zi7ud9vd7j
    @user-zi7ud9vd7j10 күн бұрын

    ति भषटचारी हरुले भन्ने वितिकै राजिनामा तिमी मुला हरु पो कुन ठिक छौ र

  • @user-rl1fz5df1v

    @user-rl1fz5df1v

    10 күн бұрын

    ठिक हो

  • @purnagurung1413
    @purnagurung141310 күн бұрын

    बिपरित दिशाका दुई ध्रुब पार्टी मिल्नु भनेको गृहमन्त्री ले गिरिबन्धु र शरणार्थी फाइल खोलेर जेल भित्र कोच्छ भनेर नै हो

  • @bishnugurung7542
    @bishnugurung754210 күн бұрын

    के पी ओली भन्ने ब्यक्ति कलियुगको शकुनी भन्दामा हुन्छ l केपी र शेरे भन्दा त प्रचण्ड र रबि नै ठिक छन् किनभने देसद्रोही भ्रस्टचारीहरु लाई जेल कोची सकेका छन् र अजै बाकी रहेकालाई पनि छिटो भन्दा छिटो जेलमा कोच्ने छन् भन्ने आसामा छु l जय बज्रंगबली जयनेपाल आमा 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👮‍♂️👮‍♀️

  • @tikarampandey6553
    @tikarampandey65539 күн бұрын

    प्रचण्ड जि , कुनै पनि हालत मा राजिनामा नदिनु होल।

  • @nishashrestha7509
    @nishashrestha750910 күн бұрын

    सबै मिलि लखएट्ने बेला आयो यी बादरहरुलाई 🙏🇳🇵🇳🇵

  • @ganeshkumarpaudel4200
    @ganeshkumarpaudel42009 күн бұрын

    खबर दार प्रचण्ड जि सरकारनछाेडनुस याे अन्तिम माैकाहाे याे राजासँग मिलेर जानुस ५ बुदेसहमति लागू गरेर तपाईं नै प्रधानमँत्री हुनुपर्छ भाडमागयाे गणतनत्र।

  • @user-zi7ud9vd7j
    @user-zi7ud9vd7j10 күн бұрын

    जनता ले तिमीहरु लाई रुचाकै छैन किन हतार गर्छौ

  • @madhavkhadka4875
    @madhavkhadka487510 күн бұрын

    व्यापारी भय राजनिती दल

  • @romanprime6676
    @romanprime667610 күн бұрын

    काङ्ग्रेस एमालेले कसरी चुनाव जित्छन भन्ने कुरा प्रष्ट छ भष्ट्रचार गर्छन् पछि त्यहि पैसाको खोलो चुनावमा बगाउँछन्। त्यसैले चुनाव जितेका होइनन् भोट किनेका हुन त्यो नि हाम्रै पैसाले यदि स्वच्छ निष्पक्ष निर्वाचन हुने हो भने यिनिहरुको पत्तासाफ निश्चित छ

  • @chakgurung3175
    @chakgurung317510 күн бұрын

    देश बाढी पैरोले छियछिय भईरहेको छ, जनता घसभास नभाएर रोईरहेको छ , नेताहरू आफ्नो भ्रष्ट लुकाउन कुनै ठुलो ब्यापारीको घरमा मोलमलाई गरिरहेको छ, सत्ताको खेल खेलिरहेको छ

  • @ganeshkhadka4292
    @ganeshkhadka42929 күн бұрын

    जनता को लागिहोइन कि तिमी हरु को लागि मात्र हो जनता लेत केहि पउनेहोइन

  • @lokendramahara8977
    @lokendramahara897710 күн бұрын

    राजतन्त्र जिन्दावाद 🌹🌹

  • @dhanbdrg.m.4402
    @dhanbdrg.m.440210 күн бұрын

    Rabi +parchand 👍👍

  • @nishashrestha7509
    @nishashrestha750910 күн бұрын

    पिण्ड खाने बेलामा सत्तामा बस्नु पर्ने कठै मेरो देश 🙏🙏😢

  • @rameshparajuli6978
    @rameshparajuli697810 күн бұрын

    ओलिरसेरेभन्दा रबिरपच्रदठिकछन

  • @chakgurung3175
    @chakgurung317510 күн бұрын

    नेपाली काँग्रेस , एमाले त्यहाँ कुनै केन्द्रीय समिति भन्ने हुँदैन शेर बहादुर र के. पि. ओलि नै सबै थोक हो यी दुईको स्वार्थमा अरू संसदहरू राजि हुनुपर्ने , निर्लज्जा हुनुपर्ने , लम्पसार पर्नुपर्ने ????

  • @sharada5383
    @sharada538310 күн бұрын

    राजिनामा अवश्य दिने छ तर भष्ट्राचारीहरूलाई खोरमा हालेपछि मात्र। मनमा धुक,धुक , = धुक ,धुक त्यसैले हतारीएको हो। २ पार्टिलाई । हेरौं खोरमा पठाउँछ कि। आफै खोरमा हुनेवाला छ।

  • @ShyamBhattarai-ve8ke
    @ShyamBhattarai-ve8ke10 күн бұрын

    तिमिहरु बाट देसको नामलिन लाजलाग्दैन पालैपालो मन्त्रि बनेछ बिदेसबाट रिनलियछ खाछ जनता हेरेको हेरेै झोलेहरुलाइ पोसे छ

  • @rosebudphotostudio7712
    @rosebudphotostudio771210 күн бұрын

    supper prachanda

  • @dhanbadhaurthapa1745
    @dhanbadhaurthapa17459 күн бұрын

    गुरिजाले,मर्नु,अघि,पर्चन्डलाइ,देशकोजिमा,दिएरगएकाहुन,नत्रअरुकोहात्मा,परे,देश,रहन्नभनेकाथिए

  • @chakgurung3175
    @chakgurung317510 күн бұрын

    लुट्न सके लुट कान्छ लु अरू देशमा पाउँदैन यही देश नेपालमा हो छुट, काँग्रेस , एमाले , ओलि, आर्जु ,देउवा लसट

  • @prempun9111
    @prempun911110 күн бұрын

    ❤❤good luck pm prachanda

  • @ParkashBadu-pt4qr
    @ParkashBadu-pt4qr9 күн бұрын

    तिई दुईको देश हो र सर

  • @dhakalsantosh3724
    @dhakalsantosh37249 күн бұрын

    दुबै पक्षका चोरहरुको पसिना छुटोस् । एृउटाले अर्कोलाई ताछ्दा हामी तालि ठ‍क्नुपर्छ।

  • @RameshKumar-gt6dj
    @RameshKumar-gt6dj10 күн бұрын

    यी सबै कले कले मिलि खाउ भ आले हुन गरने केही होइन जन्ता लाई भ रम्म पारी राख्ने हो यी नेताको नाम सुनदा पनि दिन्ही लोदर बितछ मोहदय्😍🎤🎤🙏😎

  • @kbrayamajhee7344
    @kbrayamajhee734410 күн бұрын

    अब भने प्रभावकारी प्रतिपक्षकाे शुरु आत हुने र साच्चैकाे लाेकतान्त्रिक अभ्यासकाे ब्यावहारिक शुरुआत हुन्छ कि त !

  • @Ramchandra-silwalsrc47
    @Ramchandra-silwalsrc4710 күн бұрын

    राजिनामा दिनुपर्छ भनेर कहाँ लेखिएको छर!!

  • @keshavdahal5164
    @keshavdahal51649 күн бұрын

    काङ्ग्रेस , एमालेलाई विश्वासघात गर्दा त मज्जा आएको थियोे , तर आज प्रम को पद छोडन साह्रै कठिन भयो । अब मार्क्स,लेलिन र माओ त्सेतुङ्ले मात्र प्रचण्डको प्रम पद बचाउन सक्छन् !

  • @ParkashBadu-pt4qr
    @ParkashBadu-pt4qr9 күн бұрын

    तुरत जेल हालनु रबि सर नमस्कार

  • @pawankarki1876
    @pawankarki187610 күн бұрын

    हरेक संकटमा कमाउने आधार मिल्थियो। कोरोना कालमा औसधिमा कमिसन,आज बादिले आक्रान्त पारेको बेला मुलुक दोहन गर्ने अबसर, प्रचण्ड ले ध्वस्त पारेको छट्पटी हो।

  • @sumitathukari4759
    @sumitathukari475910 күн бұрын

    छाता पनि अोढाईदिनु पर्ने ए भौमान। ज्यानले कोट धान्न र हातले छाता धान्न सक्न छोडयो देश र जनता बोक्ला भनेर हामीले अास गर्न र पत्याईदिनु पर्ने। अब त भजन किर्तन लाएर घरै बसे नि हुने के को लोभ होला

  • @khatri_d_arjun9840
    @khatri_d_arjun98409 күн бұрын

    कग्रेस ले के गरेको छ आजको मिती शम्म कग्रेस ले जवब दिना सक्छ

  • @krishnalama1607
    @krishnalama160710 күн бұрын

    PRACHANDA ko bastavik khel aba suru hudai xa.

  • @ratnagayak1567
    @ratnagayak156710 күн бұрын

    Jaya hos sabki

  • @mohanbhandari5454
    @mohanbhandari545410 күн бұрын

    चोर हरुको अर्को जमात हो यो काँग्रेस र एमाले

  • @wochyu1
    @wochyu110 күн бұрын

    रबि लामिछाने र माधब सापकाेटा ले यिनुर्काे कान काे जाली फुट्ने गरी सँसद भवन थर्काई रहँदा यी शेरे र खड्के कसरी लाज पचाएर सुन्न सकेका अनि तिन्का झाेले हरु कसरी तिन्कै चरण मा लम्पसार परेर आरती अर्पि रहेका हाेलान्? बडाे ताजुप् लाग्छ!

  • @krishnamanshrestha3344
    @krishnamanshrestha33449 күн бұрын

    Good

  • @shyamprasadbhatta2633
    @shyamprasadbhatta26339 күн бұрын

    रबि सर २०८४ मा हामि पहिलाे हन्छु चिन्ता नलिनु भरस्टहरुकाुे फाईल खाेल्नु हाेला नडराउनु हामि जन्ता माझ जाउला जन्ताले कुरा बुझेकै छन

  • @user-vg1jr7dw4g
    @user-vg1jr7dw4g10 күн бұрын

    उखानेको अनुहार जति झोक्रेको देखिन्छ त्यती मनमा आनन्द आउछ। अझै नाक रगडेको देख्नपाए हुन्थ्यो।

  • @user-cq3xg9ft2d

    @user-cq3xg9ft2d

    10 күн бұрын

    Mlaipni dherai khusi lagx

  • @mithilapradhan4866
    @mithilapradhan486610 күн бұрын

    केहाै भ्रष्टाचारि काे फाईल खाेल्ने गृहमन्त्री ले भने पछि सरकार नै ढलाउने खेल खेलेकाे अचम्म जनता ले बुझि सकेकाे छ गृहमन्त्री ले नडराई फाईल खाेले हुन्छ

  • @user-mb7wb2cw6t
    @user-mb7wb2cw6t9 күн бұрын

    Prachand Sir Raja Lae Desh Sumpine Aafae P M Bani des chalae hunx

  • @gangaramnepal3143
    @gangaramnepal31439 күн бұрын

    अब फायल खोल्नुको अर्थ छैन । यस्तो ढली सकेको सरकारले लाएको काम पुलिसले टेर्दैन।

  • @thapagimgr3227
    @thapagimgr322710 күн бұрын

    100% Sahi ho duita bridhda le khaskhus garera uniharuko sahamati desh le manna pardaina.

  • @Shyamgiri-s3m
    @Shyamgiri-s3m10 күн бұрын

    तेरो बाले दुई पटक शशद बिघटन गरदा कहाँ गऐको थीईस भनत

  • @rajendraghimire2028
    @rajendraghimire202810 күн бұрын

    नै,राजिनामा,दिनि,होइन,राज,तन्त्र,लेउनु,पर्छ,प्रचन्द,ज्यु

  • @ParkashBadu-pt4qr
    @ParkashBadu-pt4qr9 күн бұрын

    यादि ई दुई को सरकार बनदिईने छैन सर

  • @user-so8sh6et3m
    @user-so8sh6et3m9 күн бұрын

    Kya moj xa yar

  • @user-mh9be5nl2d
    @user-mh9be5nl2d10 күн бұрын

    Sambidha vanda mathi party ho ni ..Nepali haru lay bhujnu parxa.. Pahila Party Ani SAMBIDHA

  • @user-zi7ud9vd7j
    @user-zi7ud9vd7j10 күн бұрын

    भषटचोर हो मन्त्री बन्ने हतार भो भषट हो

  • @SuraBahadur-il9ue
    @SuraBahadur-il9ue9 күн бұрын

    कसै को घर मा गरे को काम तर जनता को सैय छैन ईनि हरु लाई कसैले मागेर दिने राजीनामा होईन यो देश मा भ्रष्ट चारी को अनैतिक काम कार्य जनता को सैय छैन अब माओवादी ले फरक धारणा ल्याने भयको जानकारी गराउदै छु

  • @ParkashBadu-pt4qr
    @ParkashBadu-pt4qr9 күн бұрын

    राजा ज्ञानेन्द्रको हातमा सासन नदिए देशमा संकटकाल लगाएनी पका हुन्छ

  • @GOFORHIMALAYA1

    @GOFORHIMALAYA1

    9 күн бұрын

    Sahii vannu vyo

  • @PBGorung
    @PBGorung3 күн бұрын

    Ahile jasari mantri huna dauddhup garitax ra sarkar girauda sansad vaban ma100%upasthit thiyo tesari nai Des lai bipat parda, janta roirahada tesari nai furti dekhaunu hola Public request🙏

  • @user-su1cm4jf6w
    @user-su1cm4jf6w10 күн бұрын

    Prachanda uthaputhal ko sachhiko master mind ho vhane rajinama nadiyer jun prakar ko giribandhu n Bhutanese villain harulai torcher feeling gariraunu sakinu nai ramro kura ho

  • @user-ns6ed9bw3h
    @user-ns6ed9bw3h9 күн бұрын

    के पि वलि ज्यु पानी परेका बेला एउटा छाता समात्न सकदैन भनी नेपाली जनताकाे लागि राम्राे काम के गर्ला,

  • @rajtamu9124
    @rajtamu91249 күн бұрын

    लाज पचेका नेताहरू अरु केही काम छैन यहि काम बाहेक अरु केही छैन काम्😢🤔

  • @LaxmiBhattarai-d1q
    @LaxmiBhattarai-d1q10 күн бұрын

    अस्तितिमिहरुले साम्सद अबरुध्ध गर्दाचायि महत्वपुर्ण दिनभयेन।अाज५ ७ दिनहुदाचायि महत्वपुर्ण भयाे तिमिहरुकालागि। यिनिहरु अाफ्ना सरिरमा रहेकागधा नदेख्ने अर्काकाटाउका जुम्रा देख्ने,भनेकाे यहिहाे साथिहरु।

  • @SagarLibang
    @SagarLibang10 күн бұрын

    कति दिन सम्म चल्ने हो केपी र सेरेको राजनिती हेर्न बाँकी नै छ

  • @padampariyar4598
    @padampariyar459810 күн бұрын

    तिमिहरु कुनै पनि मुलाहरुको नयाँ सरकारले पनि केही गर्दैन

  • @Obito2867
    @Obito28679 күн бұрын

    संविधान संशोधन गर्ने भए भष्टाचारको ट्याक भिरेर सरकारको नेतृत्व गर्न नपाउने पनि कानुन बन्न पर्छ

  • @YubrajGautam-wl7tm
    @YubrajGautam-wl7tm9 күн бұрын

    प्रचण्डले गरेको पाप पखाल्ने समय यहि हो।पाप बोकेर बाच्नेकी ?समय हुदै केहि गर्ने?

  • @Ooo-mn6zl
    @Ooo-mn6zl9 күн бұрын

    😢 नेकपा एमाले रकाङरेस भरसटचारीलाई प्रधानमन्त्री ज्यु परराष्ट्रमन्त्री ज्यु जेलमाहालनुस

  • @user-ki5qo8bz2d
    @user-ki5qo8bz2d10 күн бұрын

    योगेस भट्टराई आफ्नो जितेकोठाँउ हेर बाडी पहिरो ले कतिघर बगाइ सको😳😳ती हेर

  • @user-wu5cz5ky7k
    @user-wu5cz5ky7k10 күн бұрын

    धेरै gaph nahaan कति banaawti कुरा गार्डको chha

  • @user-op5hw6tr9q
    @user-op5hw6tr9q9 күн бұрын

    Right parchand G

  • @sudhagiri4671
    @sudhagiri467110 күн бұрын

    oli Ba Lai chhata Odhaunu Parne shah Bashiy raja rajauta justo.

  • @bishnukumarshrestha5839
    @bishnukumarshrestha58399 күн бұрын

    जब सम्म नेपालमा दाहाल,शर्मा ,देउबा,नेपाल ,लामिछाने ,खनाल,पाैडेल,भट्टराई ,काेईराला,बस्नेत ,वाग्ले,कार्कि,भण्डारी ,भुषाल,सिटाैला,हुन्छन् तब सम्म देश बनेकाे बनेइ हाे!😂😂😂

  • @BiRbahadurdhamiDhami-ct9zo
    @BiRbahadurdhamiDhami-ct9zo9 күн бұрын

    लामो समय सम्म सत्ता मा बसेर भरष्टार गरेका पार्टी ले किन सरकार बनाउनुपर्ने ।

  • @jafilkhan5850
    @jafilkhan58509 күн бұрын

    Sabi daju vauju mantri vaya nepal radina

  • @pravatbudha75
    @pravatbudha7510 күн бұрын

    बाढी पहिरो को चिन्ता रहेछ 😂😂😂 खैराँते

  • @cccdopokhara
    @cccdopokhara10 күн бұрын

    भ्रष्टाचारिहरुलाई कार्वाहि गर्न हाे ढिला भकाे तेरि अाँकाे पाेई !

  • @keshavgaire2535
    @keshavgaire253510 күн бұрын

    बैगुनी केटो !

  • @shivarimal8011
    @shivarimal801110 күн бұрын

    राजतन्त्र जिन्दबाद🙏🙏🙏🙏🙏💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️

  • @sangamnc527
    @sangamnc5279 күн бұрын

    Prachand❤❤

  • @sidnndc5458
    @sidnndc54589 күн бұрын

    आरजु मन्त्री लेखक गृहमन्त्री 😂😂😂😂 अब चै देस बिकास हुने भो 😂😂 केरा हेरेर बसेको गृहमन्त्री र प्रधानमन्त्री ले छिटो जेल कोची हाल्नु नि😊😊

  • @user-ib1ni1nw9l
    @user-ib1ni1nw9l10 күн бұрын

    य माले चोर र काग्रेस चोर लाई कुनै हालतमा दिनु हुन ❤❤

  • @netraoli3526
    @netraoli352610 күн бұрын

    अब हुने सरकार मा मन्त्री हरु नेपाली काँग्रेस बाट विश्व प्रकाश शर्मा चन्द्र भण्डारी प्रदिप पाैडेल गगन थापा बद्री पाण्डे एमाले बाट छबिलाल बिश्वकर्मा याेगेश भट्टराई गाकर्ण बिष्ट ठाकुर गैरे पदम गिरी बिधा भट्टराई महेश बस्नेत सुवाङ नेवाङ बिण्णु पाैडेल राप्रपा ज्ञानेन्द्र शाही समाजबादी प्रदिप यादब नाउपा अरुण चाैधरी बनाउनु पर्छ

  • @rudrabahadursuryabansi5454
    @rudrabahadursuryabansi545410 күн бұрын

    PM prachanda ji xadnu hudaina tah lagayera matra sochnu hola

  • @dhaniramshrestha8247
    @dhaniramshrestha82479 күн бұрын

    आफैं छाता ओढ्न नसक्ने केपी ले के गर्ला भनेर आश गर्ने ?

  • @DilliPhejong
    @DilliPhejong10 күн бұрын

    यसअघि आफ्नो दलको दुईतिहाई सरकार चार सालसम्म चलाउदा त भुत्रोभाङ केही गर्ननसक्ने ओलिले धेरै दल मिलेर बनेको कथित दुईतिहाइको सरकार चलाएर कुनचाहिँ माखो मार्लान् र ?! दिशा खाने माखो कि पिसा खाने माखो मार्ने हुन् त !?

  • @chhwangsherpa808
    @chhwangsherpa80810 күн бұрын

    No rajinama Parchanda Nepal ko baristha neta ho KP jasto Hoina

  • @narayanbhusal5733
    @narayanbhusal573310 күн бұрын

    याे याेगेस कुन मुखले बाेल्दैछ हिज केपि लाई तथानाम गालि प्रने अबसरबादि अहिले अाेलि खुसि प्रान बाेल्दै छ।

  • @user-ir7dq6ld4v
    @user-ir7dq6ld4v9 күн бұрын

    फ्याउँरो करायो।।।

  • @premshrestha8897
    @premshrestha889710 күн бұрын

    prachnada jindabad. kp oli and Sher bahadur murdabad.

  • @user-ed3wk2zc4d
    @user-ed3wk2zc4d10 күн бұрын

    इ भरस्त्र चारी हरुको अब बन्ने बलियो सरकाररे भने पछि अब झन भरस्त्र गर्ने भो क्याहो जन्ताको लागि ता केही गर्न सक्ने हैन धेरै चोती देश चलाकै हौ अब सम्पुर्न जन्ताले बुझिसकियो जानी सकियो अझै जन्तालाइ झुक्याउन न खोज सक्दैनौ देश जन्ता लुतेराहरु

  • @user-nq9lj2bz2z
    @user-nq9lj2bz2z9 күн бұрын

    भ्रस्तचारी हरु यस्ता चोर हरु बात नि देश बन्छ।

  • @DineshKathayat-e4n
    @DineshKathayat-e4n10 күн бұрын

    महेश बार्तोलाले यसरी बोलेको सुँहाउदैन। सरकार कसरी बन्छ त्यो त तिम्ले देख्छौ।

  • @damodardhodari3296
    @damodardhodari32969 күн бұрын

    दुवैपाटिकाे मुटूकाम्न थालीसक्याे

  • @vedprakashsharma3377
    @vedprakashsharma337710 күн бұрын

    पर्चन्डे सिट छोड लाज छैन

  • @taraneupane3646
    @taraneupane364610 күн бұрын

    पुर्ण असफल आयातित भ्रष्ट दलाल तन्त्र भित्रका दरिद्र र अविकेकि अपराधी हरुले जन आकांक्षा विपरित लादिएको कथित संविधानको अन्त्य गरी ४८ सलालको संविधान लागु गर्नु पर्छ भन्ने आम जनमत छ चेतना होस्।

  • @TikaShrestha-g7n
    @TikaShrestha-g7n10 күн бұрын

    Ab feri pani des barbad parne vaye sachet rahau nepali janta haruho

  • @deenanathacharya2743
    @deenanathacharya274310 күн бұрын

    योगेश माननीय जी अलिकति संयमित भएर बोल्ने गर्नुहोस् ।किन आत्तिनु भो र ?

  • @kahimbahadurpunmagar7831
    @kahimbahadurpunmagar783110 күн бұрын

    तिम्रो रुईलाे

  • @user-do2dg2jd7e
    @user-do2dg2jd7e10 күн бұрын

    त पनि चाेर रै होस

  • @ramshrestha4192
    @ramshrestha419210 күн бұрын

    Pm sir raja lyau. Jantako hitko lagi tyo nai ramro hunchha

  • @karan2060
    @karan206010 күн бұрын

    इनिभरशटहरलाइ। कुनैहालतमा। सरकारबनाउन दिनुहुन बरुपमाणसहित। परापतभयकोछ। इनिहरुपकडाउगरिजेल। हानुपरछ। इनिहरुसरकार जनतले सुइकारगरदैन

  • @ramkarki8074
    @ramkarki807410 күн бұрын

    अस्थिरता तर्फ देशलाई लैजाने एमाले हो। प्रचण्डले राजीनामा मागेर दिंदैनन् ढुक्क भए हुन्छ।संबिधानले पनि राजीनामा दिनुपर्ने कुरा उल्लेख गरेको छैन ।

  • @birbahadurbumi123
    @birbahadurbumi12310 күн бұрын

    PR❤❤

  • @bidurtamang-lh6hv
    @bidurtamang-lh6hv10 күн бұрын

    देशमा बिपतमा परेको जनतालाई सहयोग गर्न पनि कुर्सी नै चाहिन्छ ? बर्तौला नौटंकी।

  • @udayasharma4509
    @udayasharma450910 күн бұрын

    Yogesh ji ta pahila MAKUNE panel ma thiye tara ahile ta Oli ko loyal cadre po dekhiye!

Келесі