राष्ट्रपति पौडेल द्वारा छिन्नमस्ता मन्दिरमा पुजा, हेलिकप्टर देख्दा गाउले उत्साहित !
Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.
Пікірлер: 218
दिवाकर दाइलाई राजनीतिकमा जानुपर्छ र ❤❤❤❤देशलाई बचाउनुपर्छ
@PitamberSoti-pm1kh
3 ай бұрын
Lajpcheko rastghati rastpti gauko odaadhakshako jatipni manxexain yar teti police pni nabhaye yo rastghati lai dhungalebajarer marthehola
@zhanepal969
3 ай бұрын
bandai xa Nepal 😢 😅 raja saja hatyara kuta haru lya ra desh lai beche ra khaiye. neta jiew tapai Bharth janus Modi ji ko hage 💩 ko tato khanus
अपिल त्रिपाठि अनि दिवाकर शाह जस्तो पत्रकार अझै 5/7 जना हुनु पर्छ नेपालमा🙏🇳🇵❤️
नेपालको एक मात्र कुसल पत्रकार दिवाकर सर ❤❤
@user-yw3ux7il6q
3 ай бұрын
अपिल त्रिपाठी हो नेपाल को स्वच्छ पत्रकार
सच्चा ईमान्दार पत्रकार 🖋️🖋️🗒️🗒️ दिवाकर जी 🙏🏻🙏🏻🙏🏻❤❤❤
सलाम छ पत्रकार दिवाकर जि तपाईंको जस्तो दम र हिम्मत रिपोर्टिङ गर्ने तपाई भन्दा अरुलाई देखिन रास्ट्रपति आएको बेला सिरहा जिल्लाभरको कोइ पनि पत्रकारहरु आइन्न के रिपोर्टिङ गर्छ्न नेता र दलको पत्रकार हुनेहरु सिरहा जिल्लाको लाजमर्दो पत्रकार हरुलाई रास्ट्रपति जस्तो ब्याक्ती आएको बेला कोइ पनि पत्रकार रिपोर्टिङमा आएको छैन मात्र दिवाकर आएको छ सलाम छ दिवाकर जि
यो हेरेर मेरो आखा बाट आसु आयो भाई❤❤❤❤
तपाईंको बोलीलाई त सलाम छ यसरी नै यर्थाथ निकाल्नु पर्छ
Great diwakar sir ❤❤
कस कस लाइ पत्रकार दिवकार सर र मेयर सर को जोडी राम्रो लाग्यो
Salute Deewakar Dai 👏
राष्ट्रपति बोल्ने बोल्ने अवस्थामा छैन भोल्यो भने निखिलालाई जस्तो छ 😂 सलाम छ दिवाकर सर त्यहाँको पत्रकारितालाई
पत्रकार ज्यू म हजुर काे पत्रकारी गर्ने तरीका लाई मान्छु तपाई गरीब जनताको अधिकार को लागि बोल्नु हुन्छं good job brother
जनताको राष्ट्रपति हो भने जनताको गुनासो लिएर जाने पत्रकारले सोध्नु पाउनु पर्छ, ती युवा को हुन पत्रकारलाई रोक्ने ती पक्कै पार्टी का झोले हुन सक्छ!
तराई मधेस को क्रान्तिकारी पत्रकार ज्यु सलाम छ। जय नेपाल जय चन्द्र सुर्य।🇳🇵🇳🇵🇳🇵
जनता ले बनाएको राष्ट्पति होइन भारत र अमेरिका पश्चिमा देशहरुले बनाएको राष्ट्पति हो
20 जना दिवाकर जन्मेपछी देश बन्छ सलाम छ दिवाकर दाई❤️❤️🙏
सलाम छ पत्रकार मित्र।ठुला ठुला पाटीका ठुला नेता र राष्ट्रपती प्रधानमन्त्री र मन्त्रीहरु हिन्दु धार्मिक सम्पदा र मन्दिरमा पुजा अर्चना गरेको भिडियो निरन्तर पोष्ट गर्नुहोला।
देश भक्ती पत्रकार दिवाकर❤️❤️❤️❤️❤️
Jay Nepal sir G❤❤❤❤ I love Nepal
तपाई ले रिपोर्टिङ गर्दा म धेरै खुसी हुन्छु तपाईं जस्तो साहसी रिपोर्टर लाई मेरो सेलूउट छ।
यो हेर्दा मलाई १७ वर्ष अगाडि प्रचन्ड चितवन को शक्तिखोर आएका याद आयो । त्यतिबेला हामी पनि यसरी नै कट्टु र सेन्टो लगाएर बुढो साइकल मा हेलिकप्टर हेर्न गएका थियौँ।
Salut cha mero bhai timi jastai nepal aamaa ko saput janminu parx love you bhaai❤❤❤❤
Diwakar sir salute.....
Diwakar dai salute
Solute🙏 diwakar bro
Wow दिबाकर भाई सलुट छ तपाईंले देखाउनु भएको दृश्य ,तपाईंको काम र आवज बोली लाई Thank you🇳🇵🙏
जय मन्दीर 🌹🌺🙏🙏🇳🇵🇳🇵🇳🇵
Excellent reporting sir👌
सलाम छ सर दिवाकर सर ।
Great pattrakar ❤❤❤❤❤❤❤
This journalist should received award from the country, he is one man army.
पत्रकारितामा दम छ❤
हामी लाई राष्ट्र पाती को जरुरी छ इन ओ हाथी अराको राष्ट पाती हो जय श्री राम नेपाल 🙋🇳🇵
निडर शाहसि पत्रकार सम्मान छ भाइ हजुरलाई
राजा सबका साजा
यिनलाइ पिसाब गर्न पनि हेलिकप्टर ? के नै उथलपुथल हुन्छ र यिनिहरु सडकमा हिड्न? यो अतुलनीय भयो है डाम् नाहरु हो होस गर!
Right sir
हृदय देखि नै स्लोट दिवाकर सर
अहिले को सच्चा पत्रकार दिबाकर जिन्दाबाद ।
सारै राम्रो रिपोर्टिङ गर्नु भएको मा स धन्यवाद 🇳🇵🌹🇳🇵🙏🇳🇵
सलाम छ तपाइलाई दिवाकर दाई इमान्दारीता का साथ पत्रकारिता गर्दै हुनुहुन्छ। दिवाकर दाई बाट झोले पत्रुकार सिकुन केही 😮
you are the great journalist bro....solute you. हजुर न पहाड न मदेस एक बोली र ब्यवहार को आवाज । love you❤❤❤❤
नेपाल काे हिराे दिवाकर म धरान बाट
Big respect पत्रकार दिवाकर जि
Thanku मधेश काे महान पत्रकार Diwakar Shah ज्यू ❤❤👍👍
सबै प्र म र राष्टपति र ससद हरु नागरिक्त देश बेच्ने लाई सुरक्षा समेत पार्टी जस्तै छन परिमार्जन र भ्रष्टाचारी सुरक्षा र भईमान्छे र मधयम डण्ड र कानुन बषाउने प्रजातन्त्र नाममा नाङ्गो हुदा पनि जनता पछि लाग्नु भनेकाे दु खद हाेे
सलाम छ तपाइलाई
Thank you dibakar sir
म त भन्छु दिवाकर सर लाई अब को ८४ मा बालेन सघ मिलेर चुनाव लड्नु पर्छ दिवाकर सर चाहिँ मदेश को आवज बोकएर
सलाम छ
Nice interview salut xa patrakar sir
तिमीहरु गदालाई के गर्नुपर्ने नपर्ने।
Salute to you
Good job 💯
Jantaa vhadaa xa yo hardaa malai lagyow hjr haru lai k lagyow
Dipakar no. 1 nepal ko patrakar ho MA yoi vanxu🎉🎉
Namaskar diwarkar ji aha patrakarita bahut sundar ye aha sb din ahine josh or jagar se janta k bich thik or bethik kriyakrlap sb labai rahaichiye Lv u sir😊
सलुट छ सच्चा पत्रकार दिबाकर जि
Salam xa diwakar sir ❤
Good patrakar👍
Good job
महा महिम श्री पाँच महाराज धीरज लंडतंत्र नेपालको राष्ट्रपति रामचन्द्र पौडेल जीलाई धेरै धेरै शुभकामना बधाई दिन् चाहन्छु
I salute you Diwakar jee!
Very good 👍
यो सबै रिपोर्टिङ त ठीक छ। तर चिम्टी टोलमा आगलागीको रिपोर्टिङ गर्दा, त्यो रिपोर्टिङ बाट आएको भ्युज बाट आएको अलिकति पैसाले यहाँका जनताहरूमा केही सहयोग, र जनप्रतिनिधिहरु बाट केही पहल त हुन्थ्यो होला नि......... दिवाकर ज्यू.......। यस विषयमा मेरो बिनम्र अनुरोध छ।........
अपिल त्रिपाठी धन्यवाद ❤
Good ❤❤❤
Good job you 👍🤣🤣🤣🤣🤣 HTB Khabar 💐❤️🇳🇵🇳🇵🇳🇵
मलाइ त हेर्दा पनि लाज लाग्याे😁🤣 किन कि म नेपाली जनता हु😥😥
Diwakar sir good job ❤❤
good job 🇳🇵✌️🔔🔔🔔
Salama xxxx dajuuu❤❤❤❤❤
Best patrakar divakar ji
राजाले लुटियाे भनेर जन्ताकाे छाेरा राजा बनायाे तर राजाकाे भन्दा हजुरबा नै भयाे
दुःखद।
Good information news ab janta haru le soch bichar Asal niyet am janta le kura bhujnu parxa neta mantri party dal haru ko Rajniti ke hudai xa ra ke gardai xa jai HTP Patrkar jai nepali janta 🙏👏♥️🇳🇵
यस्ता गफै गर्ने मान्छेहरूलाई मेयर बनाएसी त त्यहाँको जनताहरूकै गल्ती बुझिन्छ नि यस्ता मान्छे पनि मेयर हुँदो रहेछन्
Thank you, dewakar sir, for showing workd real face of politicians of nepal.. full of corrupted and useless politicians...
मुस्लिम दाई लाई dhanbad
Good news sir🎉❤❤🙏🎁
Salute u bro❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कठै मेरो देश
Salam xa diwakar sir
काङ्ग्रेसको राष्ट्रपति हो। नेपालको राष्ट्रपति होइन म मान्दिन जनताले चुनेपो नेपालको राष्ट्रपति हुनु पार्टीले चुनेर राखेको हामीले मान्दिनु पर्ने यो चाहिँ मबाट हुँदैन।
Sahi kura garnu hunchha bhai le salute you patrakar bhai
यो देश मा कहिले बिकाश गरेनन् पुराना पाटि ले कलकारखाना छैन
Salute xa daju
Bhai Diwakar U R Great,hera rakam ko durupayog ?? त्यहाँ राष्ट्रपति नगै नहुने के रहेछ यस्तो ...
Saloot diwaker sir you great ❤❤❤❤🎉
देश बर्बाद भैसक्यो।
Best journalist salute
Brave journalist man salute
काम छैन रास्ट्रपति को भ्रमण , कति खर्च भयो अनुमान लाउनुस राजा को भ्रमण भन्दा पनि चर्को भयो। पत्रकार लाइ दन्यबाद यही हो लोकतान्त्रिक ब्यबस्था
Sir ma tapai ko sabai video herxu,malai lagdai xa tapai kunai bhagwan ko rupa hunuhunxa kinabhane ahile ko world ma tapai jasto Journalist bhetauna lai manxe ko Kati generation waste bhai halxa tab Pani sayadai bheta xa.Nepali aama Sadeba tapai ko raksha garuna 🙏🙏 and keep it up sir 👍👍
Patrakar hos ta Diwakar jasto hos❤️🙏
जताततै भद्रगोल ।
एस्ता मुला भाषन नै गर्न, न सक्ने दिन कम अनि बृद्धा भट्टा खाएर बस्नु पर्ने बुढालाई किन राष्ट्रपति बनाको होला यो कालो कङ्ग्रेस ले, अपराधी हरुको जन्म कैद मिनाह गर्ने राष्ट्रपति राम चन्द्र पौडेललाई फायक्दा हुन्छ अब...!
चोरहरुलाइ देश बाटै लखेट्ने दिन कहिले आउला??
😂😂 ए बोल्न नमिल्ने पो रैछ 😂 हुन त जनता को राष्टपति भए पो बोल्न मिल्नु त कांग्रेस राष्ट्र पटि पर्यो के बोल्थ्यो दिवाकर दाई😂😂😂
Salam x sir patarkar sir