रामनारायण बिडारीको खुलासा: ओलीलाई रोक्ने राजीनामा नदिने, ओली-देउवाले संविधान संसोधन गर्न नसक्ने ।

Chakravyuh is a News and Politics program currently running on TV Today HD where our host Mr. Navraj Dhanuk invites guests and asks them questions about the current situation of our country. This program mainly focuses on the political aspects of our country.
=============================================================
Episode: 927
Program: Chakravyuh
Guest: Ramnarayan Bidari
SUBSCRIBE: • शिक्षामन्त्री सुमानाले...
#tvtodaytelevision #chakravyuh #tvtodayhd
==================================================================
TV Today HD को सम्पूर्ण कार्यक्रम KZread मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZread मा जोडिनुहोस् : kzread.infof...
►Visit our Website: www.tvtodaynepal.com.np
►Facebook: / tvtodayhd
►Twitter: home
►Tiktok: / tvtodayhd
►Instagram: / tvtoday_hd
►Click here to Download our Apps(Android) :play.google.com/store/apps/de...
►Click here to Download our Apps(IOS):apps.apple.com/bf/app/tv-toda...
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ TV Today Network Pvt. Ltd., 2024
All Rights Reserved.

Пікірлер: 34

  • @mukeshbishwakarma3043
    @mukeshbishwakarma30439 күн бұрын

    सही विश्लेषण

  • @amritprasadbawan6749
    @amritprasadbawan674910 күн бұрын

    राम नारायण बीडारी ले सत्य कुरा र्गनुभयो

  • @amalrajbanshi3039
    @amalrajbanshi303910 күн бұрын

    प्रचण्ड सरकारलाई समर्थन गरौ र भ्रष्टाचारी हरु लाई जेलमा कोचौ

  • @AngSherpa-zr9mq
    @AngSherpa-zr9mq10 күн бұрын

    गिरीबन्धु,ललिता निबास,भुटानी शरणार्थी,वाइड बडी,कोरोनो काण्ड,संचार सेट काण्ड,यति काण्ड,ओम्नी काण्ड कान्तिपुर कैलाश सिरोहिया काण्ड आदि इत्यादि एमाले र कांग्रेसको माफियाहरु 100% जेल जाने भए पछि !काङ्ग्रेस र एमालेले आफ्नो कालोकर्तुत लुकाउन सहमतिको सरकार गठन गर्ने सहमति भएको हो !

  • @tikaramrc674

    @tikaramrc674

    10 күн бұрын

    100 % right 🎉

  • @user-od3fk3hw9d
    @user-od3fk3hw9d9 күн бұрын

    sahi bole bidari sir le

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d10 күн бұрын

    माओवादीले यो मान्छेलाई पार्टीबाट निकाल्न जरुरी छ यो बेला प्रधानमन्त्रीको साथ दिनुको सट्टा प्रधानमन्त्री माओवादी विरुद्ध बोल्दै आएको छ विगत देखि ।

  • @ananathsapkota2032
    @ananathsapkota203210 күн бұрын

    ए, हजुर, नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि तपाईंहरू जस्ता बुद्धिजीवी भनौदा हरुले कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ तपाइँहरू पनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो, होकि क्याहो बुझ्नै गाह्रो भयो, अबत् ?

  • @dhanishorgautam3837
    @dhanishorgautam38379 күн бұрын

    कुरा राम्रो गर्नु भयो है सबै सुने good तर म कसै को झोले होइन जस्ले राम्रो बोल्छ राम्रो गर्छ त तेसैको झोले हुम है

  • @omkoirala6519
    @omkoirala65199 күн бұрын

    सम्विधानको ब्याख्या ठिक छ।

  • @premkarki9269
    @premkarki92698 күн бұрын

    Prchndet yo chine bhurutko hajur bay honi

  • @rajendrathapa3725
    @rajendrathapa372510 күн бұрын

    पहिले चार ब ले खाएको प्रचण्ड यसबेला केपि को ब बिडारी हरुको साथ लिएर हिडेका छन् जस्तो भयो यो कुरा । वकिल पेशा दोस्रो भए पनि बिडारी पहिले त माओवादी पार्टीको नै भएकोले यो वार्ता उचित भयो कि भएन ? म प्रचण्ड या माओवादी को पक्षमा होइन पार्टीको सदस्य को नैतिकता को प्रश्न उठाएको मात्र हो । बिडारीो को ठाउँमा योगेश या गगन भए पनि तर्क यही हो ।

  • @mahendradhakal2873
    @mahendradhakal28739 күн бұрын

    आफु आफै लाई सोध्ने गर मैले देश र जनता लाई के दिए भनेर. सोचले नै हो समाज र देश परिर्वतन हुने हो देश र समाज लाई के सिकाए भनेर. कुरा गरेर मात्र नेता हुने होइन बुझ कुरा देश को बोझ कति उठाए भनेर.

  • @dipendraadhikari3826
    @dipendraadhikari38268 күн бұрын

    एमालेको समर्थन मा सरकार गठन गरि कङ्ग्रेस बाट अनुमोदन भाको बिर्से छ यो प्रचन्डको तलुवाले । अरुलाइ मात्र धिकेबाज देखो त यस्का फुटेका आखाले

  • @tilakkarki2729
    @tilakkarki272910 күн бұрын

    Yo vanai 100 sahi ho jhole harule kan kholera sunun rabi ra prachande ka

  • @asiantimilsina2407
    @asiantimilsina240710 күн бұрын

    Raajinama dinu thik hunchha naitik ani rajnaitik hisable pani

  • @bamdevmagar4366
    @bamdevmagar436610 күн бұрын

    आतंककारी प्रचण्ड दाकाको झोले फताहा सत्ता बात हत्नुको रोदन बिचरा यस्ता पगललाई किन बोलाको ।

  • @dilliramdhungana5555
    @dilliramdhungana55556 күн бұрын

    प्रचण्डले गरे डाइनामिक, अरुले गरे धोका 😂😂😂 माओवादी भनेकै धोकेबाज हो ,

  • @padamshrestha9611
    @padamshrestha961110 күн бұрын

    Aja bhane khub ramrovkura garnu bhayo bidari baje le😊

  • @Cricketvidzmaker
    @Cricketvidzmaker10 күн бұрын

    Aba khudra pasal thapera rajgaj garne din gayo maowadi haruko😅

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d10 күн бұрын

    प्रधानमन्त्री राजिनामा दिनु हुन्न संविधान अनुसार फेस गर्नुपर्छ भिडरीले भनेर हुन्छ ।

  • @CO-L_vlog
    @CO-L_vlog9 күн бұрын

    यो बिडारिको काम छैन

  • @bipulpanta2490
    @bipulpanta249010 күн бұрын

    Maobadi vanne party ma sabai vanda imandar manche tapaiho

  • @NaradaAdhakari
    @NaradaAdhakari10 күн бұрын

    Twa muge pani k ko tarka garako sambidan lea nai bhanako xa

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d10 күн бұрын

    प्रचण्ड प्रधानमन्त्री भएको दिन देखि यिनी खुशी छैन माओवादी छोडेर तिमी जानू एमाले केहि फरक पर्दैन ।

  • @RajShahu-pb9db
    @RajShahu-pb9db10 күн бұрын

    bjrbrjiewnwhwrh

  • @deepakmagar6641
    @deepakmagar664110 күн бұрын

    तिम्रो 76 को धारा 1-2-3-4-5 प्रयो गर्ने तरिका मिलेन बिदारी ज्यु। कसरी इ धारा बारम्बार प्रयोग गर्न मिल्छ😮

  • @chandrarajadhikari4272
    @chandrarajadhikari42729 күн бұрын

    विहारी कमरेड, तपाइको विचार मिडियामा नबोली पार्टीभित्र नै बोल्न पर्ने होइन र ?

  • @AdventruChannel
    @AdventruChannel10 күн бұрын

    Ae patrakar paila guest ko kura sunnu parchha k ….18:10 sec ma

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d10 күн бұрын

    संबिधानको ब्याख्या तिमलाई मात्र आउने होरा? बल्ताकरी सन्दीपलाई बल्ताकारी होइन भनेर बहस पनि गरेको छ ।

  • @riwajraja7366
    @riwajraja736610 күн бұрын

    यो बेबखुफ यमाले भैसकेछ

Келесі