No video

नेकपा विवाद अब के हुन्छ? भिम रावल सँग ताजा कुराकानी - ISSUE OF THE DAY

नेकपा विवाद अब के हुन्छ? भिम रावल सँग ताजा कुराकानी - ISSUE OF THE DAY
SUBSCRIBE : / news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
#News24Nepal #SidhaKuraJanataSanga #IsuueOfTheDay

Пікірлер: 149

  • @kamalakunwar9953
    @kamalakunwar99534 жыл бұрын

    भिम रावल सर्र देस बचाउन पर्छ जनता तपाइको साथमा छन

  • @krishnakhadka4282
    @krishnakhadka42824 жыл бұрын

    महाकाली सन्धी जस्तो रास्टघाती सन्धी गरेका केपि ओलिले फेरि शेर बहादुर लाई साथमा लिएर MCC पास गर्ने रणनीति छ सबैले सचेत हुन जरुरी छ

  • @raimanish7699

    @raimanish7699

    4 жыл бұрын

    100% Sahi kura

  • @buddhichalise5863

    @buddhichalise5863

    4 жыл бұрын

    Thanks

  • @rishikafle8969

    @rishikafle8969

    4 жыл бұрын

    Kp Oli and Ser Bdr are dishonest couple they have gone to done so great mistakes in Mahakali agreement.And at that Kp Oli have said"Our country will get one Kharab and twenty Arabs per years" Until now why one penny can't got our country where have gone to These money?

  • @ramhariacharya8040
    @ramhariacharya80404 жыл бұрын

    Yes you are right .Bhim rawal is a patriotic person .

  • @krishnakhadka4282
    @krishnakhadka42824 жыл бұрын

    केपि बाले राजिनामा दिएर भिम रावलाइ सरकारको जिम्मा दिनु पर्छ

  • @deepakthakulla3245

    @deepakthakulla3245

    4 жыл бұрын

    No

  • @bishnubishnu1342

    @bishnubishnu1342

    4 жыл бұрын

    bhim rawol le chalauxa desh

  • @krishneyogi5473
    @krishneyogi54734 жыл бұрын

    ओलि जि ले पार्त्ती फुतायर पनि एम सि सि पास गरि देश बेच्ने शम्भावना धेरै छ तेसैले हामी नेपाली जन्ता सावधान हुनु पर्छ ।महाकाली शनधी यस्तै पार्त्ती फुतायर ओलि ले गरेका थिय

  • @kbmagar3605
    @kbmagar36054 жыл бұрын

    कति राम्रो बिचार छ है माननीय डा भिम रावोलको पार्टिमा असर पर्छ भनेर टुइटर चलाउनु भयेन सायेद भुलबस केही शब्द पार्टि बारे लेखिन्छ भनेर होला जसलाइ पार्टिको माया हुनछ उसले देसको माया गर्छ र रास्ट्रियेता भयेको नेता भने भिम रावोल हो एउटा सानो अोडा चलाये जसरि पार्टि चलाउन खोजने खडक अोलिलाइ हटायेर अब भिम रावोल प्रधानमन्त्रि बन्नु पर्छ जसले देसको एति धेरै माया गर्छ

  • @janaksunita46
    @janaksunita464 жыл бұрын

    भिम रावल सहि नेता।

  • @mandhami4887
    @mandhami48874 жыл бұрын

    सलाम क.रावल जि

  • @nayarambist9278
    @nayarambist92784 жыл бұрын

    अबको pm भिम रावल

  • @purnanepali5064
    @purnanepali50644 жыл бұрын

    भिम राहुल जि तपाई पनि मुख बदाउने मात्र हो सबै कुरा देखी सकेको हो

  • @kamalakunwar9953
    @kamalakunwar99534 жыл бұрын

    एम सीसी खारीज गर्न पर्छ अबको प्रधानमंत्री हुनु पर्छ भिम रावल सर्र

  • @kamalakunwar9953
    @kamalakunwar99534 жыл бұрын

    एम सीसी खारीज हुनु पर्छ भीम रावल 100% right

  • @dhrubarajbastola8026
    @dhrubarajbastola80264 жыл бұрын

    Excellent Dr Bhim Rawal deserve PM

  • @maheshthapa9866
    @maheshthapa98664 жыл бұрын

    Right kura garnu vayo dr .bhim rawal jeu le

  • @ganeshkarki8392
    @ganeshkarki83924 жыл бұрын

    अरू कुरा थाह छैन लिपुलेख, लिपुधुरा, कालापानि जमिन मा पुर्खाको रगत बगेको छ त्यो ल्यानु प्ररछ, एम सि सिलाई ल्यानु हुदैन , नागरिक्ता मा कठोर नीति लिनु प्ररछ , भष्टचारिलाई कारबाहि हुनु प्रररछ।।

  • @thulimayatamang5680

    @thulimayatamang5680

    3 жыл бұрын

    No.mcc

  • @lalbirbudha7212
    @lalbirbudha72124 жыл бұрын

    भारत संग नमिलेको भए यतिखेर किन राजिनामा मागियो त भिम जि पनि एउता रास्ट्रबाढी नेता झै लाग्थियो तर आज आफू मन्त्रीहुने इच्छा छ होला जस्तो लाग्छ जे भए पनि प्रचण्ड लाई प्रधानमन्त्री बनाउन चै हुँदैन है भिम जि

  • @peacehappiness6734
    @peacehappiness67344 жыл бұрын

    माननीय भिम रावल ज्यू काे मत भनेकाे राष्ट्रिय हितकाे मत हाे तर राष्ट्रपति ज्यू र प्रधानमन्त्री ज्यू काे दिमागमा सत्ता स्वार्थ भन्दा माथि उठ्न नसकेको जस्ताे लाग्याे .. .. काँग्रेस याे देशकाे राहु नै हाे । यसले याे देशलाई खतम पारेरै छाेड्छ । यसले गरेकाे कुनैपनि कदम देशकाे हित गर्दैन तर के पि ओलि ज्यू काे काम त्यहि काँग्रसी भयाे .. त्यसकारण फुटेर हाेईन् .. जुटेर अबकाे २.५ बर्ष राम्रोसँग काम गरे .. अझैपनि दिन छ .. 🙏🙏

  • @g.b.gurung3274
    @g.b.gurung32744 жыл бұрын

    मिलेर कुर्सी मा बसे पनि देश नबेच, बिम रावल अब प्रचण्ड, शेरे,माधबकुमार सङ्ग मिलेर मन्त्रि खाने भयो, मन्त्रि हुनकै लागि भूकिराखेको थियो,

  • @mukeshthulungrai9108
    @mukeshthulungrai91084 жыл бұрын

    नेकपाको अहिलेको प्रमुख विवादको जड भिम रावल हो। त्यो पनि पद नपाएरको अाफ्नो उपादक्ष्य पद गुमेकोर मन्त्री नपाएको कुन्ठाले पहिले देखि नै जलि रहेको थियो त्यसैमा प्रचण्ड माधब झलनाथ ले घिउ थपि दिए। केपी ले एउटा मन्त्री पद दिएको भए भिम रावल बोकाको मुखमा कुभिन्डो हुन्थ्यो ।

  • @magar2571
    @magar25714 жыл бұрын

    अबको प्रधानमन्त्री भिम रावल, जय देश जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhattarai1953
    @bhattarai19534 жыл бұрын

    मा. भीम रावलजी, तपाईँको कुरा धेरै राम्रो छ। नेपाल राष्र्ट रराष्र्टीयताको पक्षमा डटेर बोल्नु भएको छ। उप प्र मं पाउनुभो भनेपनी अहीले बोलेका कुरा त बिर्सनुहुन्न होला नि । एक दुईटा प्रश्न गर्न मन लाग्यो,नरीसाईकन जवाफ दिनुहोला है । १. होलीवाईनको बिषयमा तपाईको धारणा ? २. हिन्दू देबी देबताको मूर्तीमा कुल्चने, मन्दिर भीत्र फोहर गर्ने, पुजारीलाई मार्ने, बुद्ध बारे खिल्ली उडाउने, कुनै जातजाती रसंप्रदाय प्रती घृणा फैलाउने, नेपाल, नेपाली जनता र नेपालको अस्तित्व जोगाउने ईतिहास पुरूषहरु प्रती निरन्तर घृणा फैलाई अपमानीत गर्नेहरूलाई कारबाही नगर्ने सरकार/ पुलीस/प्रसाशन बारेमा तपाईको धारणा के ? ३. क मदन भण्डारी हुँदाकै बखत पार्टीको मीटीङमा नेपालमा ईंडीयन सेना भित्र्याएर राजाको हूर्मत लिई देशमा साशन हत्त्याउँ भनेर प्रस्ताब ल्याउने माधबकुमार नेपाल को बारेमा तपाईँ के भन्नुहुन्छ ? कृपया सबैले तपाईँको जवाफको आशा गरेकाछन् ।

  • @pavankusari2081
    @pavankusari20814 жыл бұрын

    नेपाली जनताको नेता भिम रावल

  • @rajeshrai7768
    @rajeshrai77684 жыл бұрын

    सबै भन्दा हरामी हो यो यो गृहमन्त्री हुदा एउता केही नगर्ने काम थोरै गफ धेरै यस्को

  • @mpmagarofficial6122
    @mpmagarofficial61224 жыл бұрын

    महाकाली र टनकपुर बेच्ने अनि mcc पास गर्न खोज्ने लाई रास्ट्रबादी नेता भन्दा हासो लागेर आउँछ।।

  • @krishnakhadka4282

    @krishnakhadka4282

    4 жыл бұрын

    नेपालमा रास्टबादी नेता बन्न नदि नाला बेच्नु पर्छ

  • @pavankusari2081
    @pavankusari20814 жыл бұрын

    केपि चाेरले राजिनामा दिनैपरछ र अब भिम रावल परधान मन्त्री बनाउनु परछ ।

  • @jeevangurung9051
    @jeevangurung90514 жыл бұрын

    १.सिट नपाएको रन्को २. भारतले सन्तानलाई शिक्षा दिलाइदेका ३.दिल्ली को ४ नम्बरको गोटि हो दिल्ली का गुण्डा

  • @karanbahadurthapa6924
    @karanbahadurthapa69244 жыл бұрын

    नेपाल आमाको सानतिको लागी प्रचण्ड गद्धार लाई आजीबन जेलहोस

  • @nepalbhakta8972
    @nepalbhakta89724 жыл бұрын

    देश संकट को बेला गिर्य मन्त्रि तिमि कहाँ छौ. रौटर घटना के हो पिडित नया दिलाई देउ. फेरी मेरो देश मा गिर्य युद्ध नमचाई देउ. नेता भयौ अब त बनाई देउ.......

  • @kishoradhikari1576
    @kishoradhikari15764 жыл бұрын

    you are great vim rowal

  • @namastenepaltv4314
    @namastenepaltv43144 жыл бұрын

    तिम्रो प्रचण्डे माधबे र झले पनि केही लोपर्दैनौ

  • @jayandranembang7038
    @jayandranembang70384 жыл бұрын

    Good

  • @laxyamero3662
    @laxyamero36624 жыл бұрын

    Bhim rawal is the great leader ....salute you..

  • @tebestoflockletele3810
    @tebestoflockletele38104 жыл бұрын

    यादगर भिम काम्रेट पाटिलाई बिबादकाे भुमरिमा पार्नेकाम तिमिबाट भयकाेछ तिमिलाई पाटिले अङकाजिकाे ठाउमा पुगाउदाथाहाहाेला धेरैउग्र नबन।

  • @namastenepaltv4314
    @namastenepaltv43144 жыл бұрын

    नेकपाको कार्यकर्ताको केही भावना बुझेनौ हो झोले नेताहरुले

  • @sagarpokhrel2403
    @sagarpokhrel24034 жыл бұрын

    bhim rawal auta ramro neta lagxa

  • @rajuadhikari8084
    @rajuadhikari80844 жыл бұрын

    मन्त्री हुन नपाएको कुन्ठा पोख्छ यसले।

  • @manthapa4376
    @manthapa43764 жыл бұрын

    जनताले धेरै बुझीसक्या छ आफु मंत्री भएको बेला mccपनी पास गर्ने मध्यको प्रमुख भुमीकामा हुनु हुन्थो।अईल आएर मंत्री नपाएको झोंक हो।

  • @premprem8184
    @premprem81844 жыл бұрын

    Great but no MCC 🇳🇵 sir

  • @rajeshbk6022
    @rajeshbk60224 жыл бұрын

    केपि ले राजिनामा गरनु पर्छ

  • @urmilaacharya7208
    @urmilaacharya72084 жыл бұрын

    अब अाेलि सरकार ले छाेडन हुदैन याे दलालयाे देशन्पाल बेचने लाई याे सता दिनहुदैन संसद बिगटन गरेर नया सरकार बनाउनु पछँ अाेलि सरका जय नेपालि

  • @kuberkhadka5478
    @kuberkhadka54784 жыл бұрын

    यस्ता कुपात्र लाई किन यो कु पत्रूकार पछि पछि लागि रा छ यो सिखण्डी रावल बोल्ने भन्दा केही काम गर्दैन जनता भ्रम मा नपर्दा हुन्छ

  • @namastenepaltv4314
    @namastenepaltv43144 жыл бұрын

    तिमी पनि भुक्नी मात्रै हो एम सि सी बाहेक अरु सबै बेठिक छ मन्त्री नपाएकोकुण्ठा छ तिमलाई पनि

  • @debengurung1795
    @debengurung17954 жыл бұрын

    भिम रावलको कुन्ठा ।

  • @santarajkc8643
    @santarajkc86434 жыл бұрын

    नेपाल मा के पि ओलि तानासह बन्न चाहन्छन ।😠😠😠😠

  • @bimalabhandari7509
    @bimalabhandari75094 жыл бұрын

    रावल सर आफ्नो पाटिमा बसेर बिरोध को पनि हद हुन्छ अब पाटि टुक्रा पार्ने सम्भावना मा हर्ष गर्नु

  • @chetanbista4743
    @chetanbista47434 жыл бұрын

    मिर्गौला फेरेर उभिएर बोल्न नसक्ने मुजि केपी को काम छैन अब डाक्टर भिम रावल जि लाई प्रधानमन्त्री पद दिनु पर्छ

  • @magarrana9625
    @magarrana96254 жыл бұрын

    सबैभन्दा बिरोधि यहि हो 3,4 पटक मन्त्री हुदा के खुल्क्यायो त

  • @Hamal123

    @Hamal123

    4 жыл бұрын

    अछाम गएर हेर! भाइ।बिकश के हो भन्न लाई

  • @jeevangurung9051
    @jeevangurung90514 жыл бұрын

    यो दिल्ली दलाल हो ।

  • @lalbirbudha7212
    @lalbirbudha72124 жыл бұрын

    को आएपछी पार्टी लोकप्रीय हुन्छ त को छ तेस्तो नेता ओलि बाहेक

  • @DeepEntertainmentNepal
    @DeepEntertainmentNepal4 жыл бұрын

    देश र जनता केवल बोल्ने कुरा मात्र हो रावल जि।

  • @yuwahangrai9556
    @yuwahangrai95564 жыл бұрын

    कोख़मा दाँत तेत्तिकै भनेको हैन।तिमिहरुले जे भन गर तैपनि तिमिहरु मर्छौ

  • @rishikafle8969
    @rishikafle89694 жыл бұрын

    Your descriptions are absolutely rights Dr. Bhim Rawol ji.Almost citizens are wishing you will not loss your stains in nationality with sovereignty.And you will take stains against of monopolies and dictatorship.

  • @premkatwal2297
    @premkatwal22974 жыл бұрын

    झुट को खेती,, जब के पि बिरामी भए देखि पार्टी भित्र नै राजिनामा ताना बुना बनिन्दै गएको देखीएको थियो,,

  • @namastenepaltv4314
    @namastenepaltv43144 жыл бұрын

    सबै धेरै नेताहरु भारतिय दलाल रैछौ

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi50244 жыл бұрын

    बम हानेर खलास गर्नी हो अब यी टाउने हरु लाई बोली जस्तो काम गर्नी हो भने भिम रावल को नेतृत्व कस्तो गर्न सक्छ्न हेर्ने हो कि

  • @kalakdhami4387
    @kalakdhami43874 жыл бұрын

    Nice Rawal Sir

  • @user-ns9lx5sv7o
    @user-ns9lx5sv7o4 жыл бұрын

    केपि हावा हो यसको कुनै गति हुदैन।

  • @jpar2190
    @jpar21904 жыл бұрын

    Mcc ko barema kada bhanda kada aadan linuhos

  • @justforme5807
    @justforme58074 жыл бұрын

    Dherai vo kp oli ko gundaraj ra manmani kp oli ko soch ma pm Xu vane jepani garne jasto xa

  • @justforme5807
    @justforme58074 жыл бұрын

    Kp oli murdabad

  • @ramrimal5736
    @ramrimal57364 жыл бұрын

    प्रधानमन्त्री केपि ओलि ज्यु अब तपाईंले आफ्ना भस्ट्चारी नेता मन्त्री हरु लाई साइड लाएर कांग्रेस सङ मिलेर सरकार चलाउदा राम्रो हुन्छ

  • @dikprasaddhungel6765
    @dikprasaddhungel67654 жыл бұрын

    तिमिहरु सब एउटै हो । नत काग्रेस ले खुलक्यायो नत कमनिसटले नेपाऱ सब यि दलाल हुन अब डाडा कटाउनु पर्छ यस्तो घातक देशद्रोही हरुलाई अब पालो राजाको हो बिकल्प अरु छैन जाग जनता हो अब रातो र चन्द्र सुर्य अंकित झन्डा बोकेर राजा को लागि ।

  • @satbirbk571
    @satbirbk5714 жыл бұрын

    K p oli lai rajinama .garaira.vhimrawl lai mantri ko jimadidahunxa aba

  • @sbkarki6459
    @sbkarki64594 жыл бұрын

    Naya government ko mantri hune hod ma xan sab...

  • @keshavrajmishra9921
    @keshavrajmishra99214 жыл бұрын

    Hi guy

  • @exploretheworld5352
    @exploretheworld53524 жыл бұрын

    Yehai ta hone hamro des ko chor

  • @mr.unstoppable5070
    @mr.unstoppable50704 жыл бұрын

    MCC chahi jo aaye pani pass garnu huna?

  • @manishphuyal336
    @manishphuyal3364 жыл бұрын

    Yasli mantri nahune vai vanne pir xa

  • @justforme5807
    @justforme58074 жыл бұрын

    Ho kp oli le afno asafalta lai xupauna ko lagi yo kp oli ko sariantra ho Janta lai murkha banau na khoje ko xa

  • @sanojshrestha414
    @sanojshrestha4144 жыл бұрын

    दायाँ गए भिर बायाँ गए खोला

  • @bhumiputra7987
    @bhumiputra79874 жыл бұрын

    Yo bhim rawal pani Indian agent rai6. Dallal li thok.

  • @rajudong3202
    @rajudong32024 жыл бұрын

    Kp oli ko kam xaina aba

  • @uimob644
    @uimob6444 жыл бұрын

    माधबको पुच्छर नलायक

  • @rabinshrestha9321
    @rabinshrestha93214 жыл бұрын

    Malai chai bhim rawol maan parxa kina ki bhim rawol jaile Pani janata ko support ma kura Garxa. From:dubai

  • @joohanandjeemscreation.
    @joohanandjeemscreation.4 жыл бұрын

    Kp lai lakhetnehoo vimm kammred

  • @pradipprasai2268
    @pradipprasai22684 жыл бұрын

    Yo des ma nalayak ko kame 6aena kurse ma huda k che gares taele aja kurse napauda des bhakti ko kura gar6s sala

  • @chandrabohra4711
    @chandrabohra47114 жыл бұрын

    भिम रावल जि साबधान रहनुहोस तपाईं अहले को सारै लोकप्रिय नेता हरू मध्यका ऐक अती लोक पिर्य नेता को छबी मा हूनुहून्छ तर ऐसरी गलत नीर्णयमा सपोट गर्नुहुन्छ भने तपाई पनी लेनडुबदोर्जेकै प्रती मुर्ती भयको नेपाली जनताले प्रमाणित गर्नेछन

  • @sandeepchaudhary6912
    @sandeepchaudhary69124 жыл бұрын

    Sala sabai rajniti garnai laagya xa ??? Desh ko mutlop xaina !!! Yini haru desh ka laagi PM banya hoina aafno laagi ra party ko laagi matra ho bhanne thaha bho !!😠😠😠😠😠😠😠😠

  • @krishnapoudel8557
    @krishnapoudel85574 жыл бұрын

    नेकपा मा रुजेका बिराला हरुले गर्दा भाडभैलो भयो

  • @mr.unstoppable5070
    @mr.unstoppable50704 жыл бұрын

    PM jo banxa, usko vision ra usko team anusar Kam garna paunuparxa.....Aru le next time gare hunxa ni...sabai lai xito xito pad paune parne k hataro ho? Pahila pahila vanne ho vane, pahila 9-9 months ma change hunthyo..tehi garne ho? Party Le euta Marga nirdesh ta garnu parxa but sarkar ko micromanagement bahir baseka le garnu hudaina...

  • @purnagurung3571
    @purnagurung35714 жыл бұрын

    Why Bhim talking about party not fear try to devide. Nepal people by.party

  • @joohanandjeemscreation.
    @joohanandjeemscreation.4 жыл бұрын

    Vimm kammredko bidhi yehi hoo?

  • @abcxyz9004
    @abcxyz90044 жыл бұрын

    Ithing Nepali Pk Sarma menter Nepali corona boijo Pk sarma

  • @jit7133
    @jit71334 жыл бұрын

    भैइगो अब ओली जाने भए भीम सर लाई प्रधानमन्त्री बनाउ अब

  • @krishanaryal4094
    @krishanaryal40944 жыл бұрын

  • @anilrai4716
    @anilrai47164 жыл бұрын

    vayo abo dherai nabolda thik hunxa hola yemaleko neta haru pani gatilo xain vane kura tha vaye sako sabai chir pati matra rahexa ?

  • @sudipkc5422
    @sudipkc54224 жыл бұрын

    Jhole bhattrai with Madhav kumar Hanuman Eh jassri Map ko kurama jas lalina khojdai cau tesari nai kina corona ko jas lidainau tw Vrastaharu Khaile kaam garna dine haina gutharu banayer

  • @semontamang3636
    @semontamang36364 жыл бұрын

    Mantiri napayara pani binako maxxa jai xatpati vax yo vime lai sab pat ko lagi ho

  • @nepaldainiktv9407
    @nepaldainiktv94074 жыл бұрын

    Satya kura bujnu xaina tesai janat oliko paxyema bolxan hawaharu

  • @chandraprakash8056
    @chandraprakash80564 жыл бұрын

    तिमि हरु सब लेन्दुपे होउ साला भिम तेरो नाम 4 नम्बर मा आउछ ।त कुकुर होस

  • @ranpoon727
    @ranpoon7274 жыл бұрын

    Sabai bhanda naalaayek Pradhanmantri kp

  • @justforme5807
    @justforme58074 жыл бұрын

    Kidney failed fataha kp oli mahina ko 15 din hospital ma bitau xa ani ajhai satta ko lalachi kp oli

  • @krishnachamlagai8726
    @krishnachamlagai87264 жыл бұрын

    आफु पटक, पटक home minister हुदा एउटा के राम्रो काम गर्न्नु भयो ? आफुले भनेको सबै ठिक अरुले भनेको चै बैटिक ? just big talk.

  • @delaybishs8734
    @delaybishs87344 жыл бұрын

    Yo bhan rawat lai PM dinu parchha

  • @sumitrashresthakarmacharya9542
    @sumitrashresthakarmacharya95424 жыл бұрын

    Hoina ye neta haru lai party thulo ki desh thulo, khale party party😡😡😡😡

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari95554 жыл бұрын

    PARTY KO RAJNITI Lut ko dhan fupuko shradha??

  • @devmahatdev8421
    @devmahatdev84214 жыл бұрын

    Rajinam magay ka chhainam vanna thali sakaya ....sala chor haru pad khiri........Aba maobadi ka mantri haru bahirgaman ko bato tatayahunchha....NCP futchha congress sanga milay ra sarkar gathen hunchha.....

  • @magarpunganga8074
    @magarpunganga80744 жыл бұрын

    Khoke buda haru 17hajare jungalee haru sabailai coronale lageko news sunna pau

  • @justforme5807
    @justforme58074 жыл бұрын

    Kp oli 100% swarthi ho sadhei manmani garna khojne

  • @joohanandjeemscreation.
    @joohanandjeemscreation.4 жыл бұрын

    Rawalni goobar hune vayoo aaba

Келесі