रामजी र निर्जला रमाउदै गाए तर अन्तिममा रोएर छुटे |Ramji Khand Vs Nirjala Gurung |Junkiri Dohori-137
Ойын-сауық
चर्चित तथा लोकप्रिय लोकदोहोरी गायक रामजी खाँड र सुमधुर स्वरकी धनी बहुचर्चित तथा लोकप्रिय लोकदोहोरी गायिका निर्जला गुरुङ बिचको निकै रमाईलो दोहोरी "जाउँला रेलैमा सरर गोर्खा पल्टन " प्रस्तुत गरेका छौँ
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
kzread.info/dron/EQg.html...
=======================================
JAAULA RAILAIMA SARARA GORKHA PALTAN
=======================================
#ramji_khand #nirjala_gurung #Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili
Patron
- Shukuram Rasaili
Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA
Thankful to
- Prism Digital Recording Studio Family
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Tesro Ankha Foundation Nepal
- Reema Digital Family
- Satyawati Kala Kendra Family
- Til Bdr Bishwakarma
- Surat Bishwakarma
- Suman Sharapit
- Udiram Khadka
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
- Sadikshya Dulal
- Dr.Rajendra Bhatt
Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part -
=======================================
Host as Junkiri
- Shikshya Rasaily
Thego/melody- Kamal kumar Bishwakarma
Lead Singer:
🎤Ramji Khand
VS
🎤Nirjala Gurung
Supporter Singers:
🎤 Rijan Sunar
🎤 Govinda Anek
🎤 Ratimaya Khadka
🎤 Roshani rasaily
🎤 Sunita Lohani
Musician Team :
♬ Harmoniyam : Rakesh Sony
♬ Sarangi : Rajesh Gandharba
♬ Flute : Karan Pariyar
♬ Madal : Kumar Lamichhane
♬ Madal : Dipak Samio
♬ Guitar-Shusant Lamgade
♬ Bass Guitar_ Suraj Shreshtha
Technical Team :
🎥 Cinematography
🎥 Padam Lwagun
🎥 Arjun Lohar
🎥 Laxman Lwagun
🎥 Video Editor :
🎥 Arjun Lohar
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Kamal Thapa Magar
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614
Пікірлер: 1 100
चर्चित तथा लोकप्रिय बहुआयामिक लोक गायक रामजी खाँड र सुमधुर स्वरकी धनी बहुचर्चित तथा लोकप्रिय लोकदोहोरी गायिका निर्जला गुरुङ बिचको निकै सुन्दर दोहोरी "जाउँला रेलैमा सरर गोर्खा पल्टन " प्रस्तुत गरेका छौँ,कृपया प्रतिक्रियाको आशा गर्दछौ
@RawalPuskar-nz4eo
11 ай бұрын
1/2 /3 भाग आउन पर्छ अब
@tirthagurung3865
11 ай бұрын
ramji sir ra nirjala baini ko jodi supurb xadubai jana ko voice pani mitho manxepani ramro
@suryaprasadpradhan6760
11 ай бұрын
Continue hos,..
@tilbahadurchhetri5410
11 ай бұрын
एकदम राम्रो मनछुने गित छ धन्यवाद ।
@santagurung1968
11 ай бұрын
तपाईं हरूको गितले भोक तिरखा लागेन
हजुर हरुको मनोरन्जनका लागी लाहुरेहरुको कथा व्यथामा आधारित दोहोरी गोर्खा पल्टन कस्तो लाग्छ सल्लाहा सुझाव सहित सेयर गरिदिनुस है🙏!
@surajgurung5784
11 ай бұрын
jivan ma dohoree geet herera pahilo patak aanshu ko dhaara bagyo 😢😢😢 love you broter❤❤❤
@bishnu764
11 ай бұрын
Bcaha dekhinai fan dai ma hajurko❤❤
@lalthapa4654
11 ай бұрын
राम्रो लागेओ❤❤❤❤❤❤
@khadcca-suneel
11 ай бұрын
Nine gorkha rif bata Slaute of you all team next come fast ramji dei
@arjunsingh-mt5lp
11 ай бұрын
❤😮🤟👌💕
भावना मा डुबेर गाऊने कलाकार टीम लाई धन्यवाद😇😇❤️❤️❣️❣️💐💐💐
@junkirilivestudio
6 ай бұрын
हार्दिक आभार हजुर प्रति
सचिकै निर्जला गुरुङको यो उत्कृष्ट प्रस्तुतिको हामिले लोक पारखी हरुले संमान गर्नु पर्छ❤❤❤❤
@sabitragharti5955
11 ай бұрын
😮😮 ...f .ffffff ....f.........f f.fgfffffafgdfgffff
@milangurung7895
11 ай бұрын
sorry I cannot sotp my tears ....😢😢😢..i am.proud both .of you ...म एक indian army ..मलाई sachii heart touch vayo.thank you must singer ❤❤❤❤
@junkirilivestudio
6 ай бұрын
हार्दिक आभार हजुर प्रति
@user-jp1dy6sw2x
4 ай бұрын
A 😂🎉🎉🎉❤@@milangurung7895
आजको प्रसतुती साह्रै राम्रो लागयो वधाई छ रामजी सर निर्जला बैनीलाई ।
@tdsherpasherpa9789
11 ай бұрын
Atinai ramro yo laure ko jiwanma bierko hunchha ramri ra nirjala lai derai derai dannebad chha ma sikkim bata
@junkirilivestudio
5 ай бұрын
हार्दिक आभार हजुर प्रति
भर्खर उदाउदो तारा निर्जला गुरुङ्ग र चर्चित लोक गायक राम्जि खाण को दमादार प्रस्तुति आहा👍️👍️🧡🧡🧡
@junkirilivestudio
5 ай бұрын
हार्दिक आभार हजुर प्रति
बी बी सरको पृपाल्न हुनुपर्छ । एक्दमै राम्रो लाग्यो धन्यबाद बी बी सर। राम जी खॉड र नीर्जला ज्युको यथार्थ प्रस्तुतीले सॉचीकै हट टच भो । रोएँ पनी। All the best. Thank you team . Lots of thanks Ram ji and Nirjala Bhahene.❤❤❤❤❤❤❤❤❤
@junkirilivestudio
6 ай бұрын
हार्दिक आभार हजुर प्रति
दोहोरी निकैराम्रोथियो अझैएक्टिंग त झनबबालथियो निर्जला नानीको यस्रिनैसंधै प्रगतीगर्दैजानु हार्दिक शुभकामना दुवैगायक र गायिकालाई 👏👏👏👏👏👏👏
@junkirilivestudio
5 ай бұрын
हार्दिक आभार हजुर प्रति
यो दोहोरी हेरेर आफ्नै कहानीसंग मेल खायो त्येसो नभन्द श्रीमानको याद दिलाइदिनु भयो धन्यवाद मेरो favourite गायक गायिका ❤😢😭😭😭😭
@MrKunwar
11 ай бұрын
❤❤😊
@junkirilivestudio
6 ай бұрын
हार्दिक आभार हजुर प्रति
धन्यवाद, यो दोहोरि निक्कै राम्रो छ, भाग३को प्रतिक्षा मा छु❤❤❤😊
@sarankumarshahishahi8650
11 ай бұрын
Ma❤❤pani
@junkirilivestudio
5 ай бұрын
हार्दिक आभार हजुर प्रति
हरेक बिधा मा पोख्त गायक राम जि खाड अनि जुन सुकै बिधा मा रहेर आफ्नो कला देखाउन सक्ने बहिनी निर्जला गुरुङ लाई लाहुरे भाषा मा सल्युट छ।यति राम्रो कलकार हरु लाई जोडेर दर्सक श्रोता लाई अति मनोरञ्जन दिनु हुने जुनकीरी रोधी घर पर्ती हार्दिक सम्मान छ।आउँदा दिन मा पनि यस्तै कोसेली हरु सुन्न र देख्न पाउ भन्दै ओझेल पर्न चाहन्छु।🎉🎉🎉🎉🎉🎉🎉
@junkirilivestudio
5 ай бұрын
हार्दिक आभार हजुर प्रति
आहा जुनै भाकामा पनि उस्तै राम्रो प्रस्तुती दिन सक्ने राम्जी सर निर्जला बैनी लाई शुभकामना ❤❤❤
@junkirilivestudio
5 ай бұрын
हार्दिक आभार हजुर प्रति
हैट मेरो अँखा मा आँसु को धारा , गायक गायिका लाई हजारौं हजार बधाई छ , र सम्पूर्ण टिमलाई बधाई छ ,नेपाली को बाध्यता ,सबैको जयहोस , गितमा भयपनी यथार्थमा कुनै नेपाली लाई यो परिबेस न आओस् ❤❤❤❤❤❤❤❤❤
@dhrubabhattarai853
11 ай бұрын
😢😢😢😢
@Ritu5682
11 ай бұрын
😢😢😢
@junkirilivestudio
6 ай бұрын
हार्दिक आभार हजुर प्रति
हामी लाहुरे लाहुरेनी हरुको जिबनको यथर्था काथ उतर्दीनुभयो आखामा आसु आको थाहै भएन रामजी दाजी र निरजला बहिनीलाई धेरै धन्यबाद 🙏🙏❤️❤️अब अर्को भागको पर्तिक्षामा
आहा कति मिठो दुबै जना राम्जी दाइ र निर्मला दिदी को गित बधाई छ❤❤❤
@junkirilivestudio
5 ай бұрын
हार्दिक आभार हजुर प्रति
मैले त यो भन्दा अगाडि निर्जला गुरुङ लाई चिनेको नै थिएन तर यो गित बाट चिने उहाँको voice र acting को big fan नै भए । ❤❤❤❤❤😊
@junkirilivestudio
6 ай бұрын
हार्दिक आभार हजुर प्रति
जति हेरे पनि हेर्न मन लागि रहने यो वास्तविकता मा उतारिएको गीतसंगीत मन त चसक्क भयो मुटु कटक्कै खाएर आँशु आयो😢😢
@junkirilivestudio
5 ай бұрын
हार्दिक आभार हजुर प्रति
येकदमै रस रंग सुरताल भावभंगिमापूर्ण लय शब्द चयन कलागला र सुमधुर धुन सबै उत्कृष्ट , बधाई छ याे टिमलाई ❤❤😢रियल दृश्य,गहकिलाेअभिनय रियलकलाकारिताका लागि निर्जलालाई धन्यबाद छ
@khumasubedi529
10 ай бұрын
Tq all of U
आहा कति मिठो गीत, आँसु नै आयो😥 भाग ३ छिट्टै आओस्🙏🙏
Ati ramro dohori badhai x ramji rnijala bahinilai.
@junkirilivestudio
Ай бұрын
हार्दिक आभार हजुर प्रति
राम जि खाण र निर्जला गुरूङको उत्कृष्ट दोहरी लाई सम्मान स्वरूप अवार्ड दिनु हुन अनुरोध छ।
@junkirilivestudio
Ай бұрын
हार्दिक आभार हजुर प्रति
@chandrathapa5054
Ай бұрын
Yes realy GOOD. I respected Ramji khand & Nirjala Gurung`s dohori🙏🙏🙏👍️👍️👍️
सचिको निर्जला गुरुङ दिदी को प्रतिभा मान्नै पर्छ ❤❤❤
😢😢😢 कहिले नि रोधी हेरेको थियन तर बस्तबिक प्रत्यक्ष कार्यक्रम मा यस्तो भावुक बनायो हामी नेपालि नै गधा रहेछौ आफ्नो भासा सभ्यता संस्कृती बिर्सने बिदेशिमा रमाउने कति भावुक बनायो धन्यवाद सम्पुर्ण समुहलाइ सबैले आफ्नो संस्कृती भाषा हाम्रो प्यारो लोक भाका
@junkirilivestudio
Ай бұрын
हार्दिक आभार हजुर प्रति
Yo गीतले त पुराना पुराना फिलिमको याद आयो कस्तो असुनै थाम्न सकिन pzs अर्को पाठ पनि हेर्न पौ है
यो session उतिकृट दोहरी 😢😢😢कुनै शब्दै छैन तारिफ गर्न लाइ😢😢😢
@junkirilivestudio
5 ай бұрын
हार्दिक आभार हजुर प्रति
लु मैले धेरै प्रतीक्षा गरेको दोहोरी अब बल्ल सुरु हुने वाला छ राम जि अनि निर्जलाको दोहोरी न छुटाउने सधै हेर्दै र सुन्दै आएको छु धन्यवाद जुनकीरी नानु❣️💞💕💞💞💞
@junkirilivestudio
11 ай бұрын
हार्दिक आभार हजुर प्रति
@junkirilivestudio
5 ай бұрын
हार्दिक आभार हजुर प्रति
यो साच्चो घट्ना हो दुरूस्तै दुरुसातै लाखौ लाख धन्य बाध राम्जी खाडॅ ज्यु र निर्जला बैनीलाई।
अतिनै राम्रो लाग्यो अब भाग 3पनि छिट्टै हेर्ने मन् छ हस्त कलाकार टीम हरू लाई सबै लाई नमस्कार🙏🙏🙏
आज सम्म्कै उत्कृष्ट लोकदोहोरी ।निर्जला बहिनिको अभिनय सारै राम्रो छ ।यस्तै प्रगति हुदै जावस दुबै जना को
सारै राम्रो लाग्याे याे दाेहाेरी गीत, निर्जला र रामजी लाई वधाईछ।
राम जी खाँड र निर्जला गुरुङ बहिनीले तहल्का मच्चाएका छन् वयान गरेर साध्य छैन श्रीकृष्ण र राधा काे जाेडी जस्तो गायन क्षेत्रमा धेरै राम्रो भुमिका निर्वाह गरेका छन् राम जी खाँड र निर्जला गुरुङ ले असाध्यै राम्रो प्रस्तुति जति हेरेपनि धित नमर्ने सफलताको अजम्बरी शुभकामना छ सदैव यसरिनै हेर्न पायाेस् ❤❤❤❤👌👌👌👌🇲🇾🇲🇾🇳🇵🌺🌺🌺💗💗💗
यो भाका प्रस्तुत गर्नुहुने B B Anuragee लाई धन्यबाद। रामजी जस्तो बरिष्ठसंग बराबरीमा गाउने निर्जलालाई विशेष धन्यवाद। गायन सारै उत्कृष्ट छ। Ending त झन राम्रो।
अति नै मन छुने मुटु नै छेड्ने प्रस्तुति , आखाभरी आँसु भयो , सबैको मन मुटुमा बस्न सफल रामजी खाण र सस्कारी अनुशासित गायिका निर्जलाको सर्बोकृष्ट दोहोरी पस्कनु भएकोमा कलाकार हरुलाइ लाखौं लाख धन्यवाद ! पक्कै पनि हामी सबै भाग ३ को प्रतीक्षा मा छौ , जय जुनकीरी दोहोरी !
@mayasingh9704
11 ай бұрын
Atee ramro gorkhapaltan ramji and Nirvana ji ❤❤
@junkirilivestudio
6 ай бұрын
हार्दिक आभार हजुर प्रति
जूनकीरी दोहोरी घरलाई नेपाली हरुको यथार्थ वस्तुस्थिति लाई प्रस्तुत गर्नु भएकोमा धेरै धेरै बधाई छ,यो टीमको प्रगतिको कामना ।यस्तै प्रस्तुतिले साराङ्गि संसारसँग टक्कर हो।
@junkirilivestudio
6 ай бұрын
हार्दिक आभार हजुर प्रति
गज्जब लाग्यो मलाई त भाग ३ को इन्तजार मा छौ
कस्सम निर्जला बुनु ले हरेक गित लाई 100% न्याय दियेर गाउछे , गित लाई कस्तोमजाले मोडेर साचो कथा मा उतारिदियेको हो waaoo बुनु।
आहा क्या गज्जब को दोहोरी प्रस्तुत गर्नु भयो हेर्दा हेर्दा आँखा रसायो धेरै धेरै धन्यवाद सम्पूर्ण कलाकार हरुलाइ भाग 3 को प्रतीक्षा मा हुने छु चाहै हेर्नू पाउ ❤❤😥😥❤❤❤❤
उफ्फ हेर्दा हेर्दै आँसु झरेको थाहानै पाएन ❤❤❤ wow dherai maya ramji sir ra nirjala sis lai
निरजला स्वरकी धनी, भर्खर्की, राम्री च्वाक। सबै भन्दा राम्रो पक्ष भनेको जस्तो गीत उस्तै एक्सन गर्न अब्बल भएकी निरजला नानी। उन्नति प्रगतिको सधैं कामना गर्दछु।।
पछिल्लो पुस्ताकि जल्दीबल्दी गायिका निर्जला गीत साह्रै राम्रो लाग्छ
साचिकै मनै थामियन हजुर सलाम छ यति मिठाे अभिनय गरने बैनि र भाइ प्रति 😭😭😭😭😭🙏🙏♥️🇳🇵🇰🇼
@junkirilivestudio
6 ай бұрын
हार्दिक आभार हजुर प्रति
यी जोडिको हरेक प्रस्तुति उत्कृष्ट हुन्छ।आह! क्या मज्ज आयो सुन्न, म पनि एक्स लाहुरे, एकदम घत पर्यो यार।
निर्जला बहिनिको स्वरचाहि बेजोड छ है, याे जनजिवनमा घटिक खसम ,पियारि,साेल्टा साेल्टिनाकाे मायावी माया प्रितिकाे अतुलनीय मनाेभाबनामा रचना गरियकाे याे बिल्कुल जनजिब्राेमा आधारित लाेकलयकाे झ्याउरे गितले लाहुरे अनि प्रियतमाकाे मनकाे भावना संगितकाे लयात्मक भाबमा अति सुमधुर छ सर्गक अनि स्रष्टाहरुलाई सादुबाद छ रामजि खाँडलाई सधन्यबाद दिन्छु।। धन्यवाद ।
Musicians लाई मेरो हार्दिक नमन। कती मिठो बनाउनुभएको। गीत त धेरै राम्रो लाग्यो अनि म्युजिकले सुन माथि सुगन्ध थपिदिएको छ
@gemthapamagar1639
11 ай бұрын
Thank you so much .......
अहिले सम्मकै उत्कृष्ट दोहोरी लाग्यो मलाई धेरै धेरै धन्यवाद राम जि दाजु र निर्जला दिदि साथै सम्पुर्ण टिमलाई ।
रुदा रुद यो मुटु पनि छिया छिया भो मेरो त भाग 3 कहिले आउछ हेर्ने आतुर
निर्जला बहिनीलाई मुरिमुरी धन्नेवाद अन्तिममा वास्तविक अभिनय गरेकोमा .......
सारै मार्मिक र अझै बढ्दै गैरहेको यो चलनले यो भन्दा बढि दर्दनाक द्रिस्य हाम्रो देसमा भैरहेको छ। यसलाइ हाम्रो सामु थोरै भएपनि उतरि दिनु भएकोमा धेरै धेरै धन्यबाद । यो समस्या लाइ सबै नेता ज्यु जस्तै: प्रचन्ड जस्ताले टुलुटुलु हेरिरहने मात्र हो कि समाधान पनि गर्ने हो? ठुलो चासोको बिसय छ।😢
यो प्रस्तुति लाई मन देखि सलाम छ निर्जला र राम्जी सर लाई सारा नेपालीको मन मुटु छुन सफल गोर्खा पल्टन ।
असाध्यै मन छोयो यो गित ले निर्माला बैनी र रामजी खाडा दाजुको मिठो अावाज मा ❤❤❤
@kishorguragai2177
10 ай бұрын
Gģgggggg
@junkirilivestudio
Ай бұрын
हार्दिक आभार हजुर प्रति
❤❤❤❤❤❤❤शुभ कामना छ अार्को पाथ पनि चादै देख्न पाउ💓💓💓💓💓💓💓💓💓💓💓💖💖💖💖💖💖💖💖💖💖🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
❤धेरै #राम्रो मन्छुने गीत संगै आवज कि धनी sister निर्जला र brother रामजी लाई मिठो सम्झना
पाठ ३ को प्रतीक्षा छु है हजुर म त 😢😢😢😢😢😢🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@junkirilivestudio
Ай бұрын
हार्दिक आभार हजुर प्रति
Super super super now 3 come soon❤❤❤❤❤❤
सारैई रमाईलो गरीयो आज यो भिदियो हेरेर र बधाई छ हाम्ररो सान राम्जि सर लाई ऐन निर्जला जि मा दामि दामि दरो भियुज जावोशँ
अति सुन्दर दोहोरी हर मानिसको वास्तविक जीवन सङ मेल खाको।छ् सबै तीम लाई धन्यवाद ।
अहिले सम्म कै बबाल दोहोरी छिन् मा हसाउने छिनमा रुवाउने ❤❤❤❤
ढिला होस् तर भाग 3 पनि यस्तै बबाल हुनुपर्छ!!❤❤❤❤❤❤❤🤞🤞🤞🤞🤞👌👌👌👌
oohhhh बल्ल फेरि लाउरे को भेसैमा हेर्न पयो दुई जान को दोहोरी👌👌👌
गल बन्दि पछि यो हो अर्को लोक दोहोरि मलाई मन पर्ने❤❤
aaha supar sarai man xoyo git le nirjala ji dami yakting sathai ramji sar dhane bad ehaharu sabai laai 💞🙏💞🙏
धेरै२ बधाई छ राम्जी दाजु अनि निर्जला बैनी लाई ❤❤❤❤❤❤❤
अगाडि कस्तो रमाइलो लास्ट मा कतिखेर रोए थाई भएन 😢😢
@sureshsharama897
11 ай бұрын
❤
धेरै पछी यो गीत्मा दोहोरी सेन्ने आबसर मिल्यो सारै राम्रो दोहोरि
@junkirilivestudio
Ай бұрын
हार्दिक आभार हजुर प्रति
राम्राे लाग्याे दुवै जनालाइ धन्यावाद ।
बबाल क्या दामी दोहरी ❤❤ सम्पुर्ण टिमलाई मीठो सम्झना ❤
अब भाग 3 पनि आउनुपर्छ याेभाग चाहिँ धेरै धेरै राम्रो छ हाल साउदिबाट हेर्दै छु 😂😂😂😂
@junkirilivestudio
Ай бұрын
हार्दिक आभार हजुर प्रति
Malai pani atinai man paryo nirjala baini Ra ramaji g Lai badhai xa
आहा कति मिठो भाका सुन्दर र पवित्र अभिनय अर्को भागको प्रतीक्षामा छ l निर्जला बैनी🙏😍😍😍😍❤️
नेपाली लोक गीत काे किंग नै होइसिँछ हाम्रो राम्जी दा my favourite singer Ramji daa and nirjala dee
राम्रो धेरैलाई पच्दैन त्यसैले धेरैले हेर्नू भाछैन यो भन्दा उत्कृष्ट प्रस्तुति राम्रो अरु हुनै सक्दै सबैलाई सम्मान अनि बधाई विशेष गरी राम्जी खान र bb अनुरागी g
आहा कति राम्रो गीत उत्कृष्ट प्रस्तुतीको लागि आगामी दिनमा सफलताको शिखर चुम्नोस् छ निर्जला दिदीको अभिनय कला दामी छ
@junkirilivestudio
6 ай бұрын
हार्दिक आभार हजुर प्रति
घेरै राम्रो छ गित 🎵 love from Myanmar 🇲🇲🙏❤️
सुन्दर प्रस्तुती !!!!
धेरै पटकहेरे धेरै रोय कस्तो गितमै डूब्ने भयर होला सायद अति राम्रो गित मनै संहाल्न गाह्रो भयो अझै सफल्ताको सुभकामना निर्जला बैनि र राम्जि भाईलाई अब भाग तिन पनी छीट्टै चाहियो है❤❤
देश काे राजनितिक अबस्थाले गर्दा अाज हजाराै युबा युवती हरू काेहि पसिना त काेहि जवानी उमेर बैँस बेचिरा छन्। परिबार छाेदेर देश छाेदेर परदेश र पल्तन तिर काे यात्रा तयार गर्नु पर्दा काे त्याे पल हजाराै नेपाली काे जनजिबनमा मेल खाएकाे छ । सलाम छ यति राम्रो सिर्जना र प्रस्तुति काे दुबै जना गाएक गाएका लाई 🙏🙏🙏🙏
My favourite ramji dai and nirjali gurung ❤❤❤❤
गाउँ घरमा घट्ने बास्तबिक घट्नामा आधारित प्रस्तुत उत्कृष्ट दाेहाेरी ले सांच्चै मन छाेयाे, आँसु झरेको पत्तै भएन, अब अर्को भागको प्रतिक्षामा छु। संपुर्ण कलाकारहरु प्रति हार्दिक नमन , जय गीत - जय संगीत ❤
No 1 yo jodi ko dohori...ekadam man paryo...nirantar aagadi badhnu hola hamro shubhakamana..
Lastma kati ramro royako abhinaya khatra
अहिलेसम्मकै उत्कृष्ट दोहोरी गीत। हार्दिक सम्मान छ रामजी र निरजला।
m very happy, listen to this song and what a performed to this song by both singer. amazing performance so both singers my salute. tq verymuch.and music instrument also super exc matching with vocal and song. 🎉
Yo dohori geet sunera paltan janai man lagena😢😢😢
खुशि खुशि रमाउँदै गाउँदा गाउँदै अन्तिम मा साच्चै यो छुट्ने बेला को पल सबैलाई मन छुने मुटु💔 खाने भोगाई आँशु आयो😢😢😭😭
अति सुन्दर स्वर दुबै जना को ❤️❤️👌👍️😢😢
आहा कति रमाइलो राम्जी खाड दादा निर्जाला बहिनी सर्र्र
निर्जला र राम दाइको दोहोरी आहा!!
Great compose great concept and great act from Nirjala👌👏. can't wait to see next part...
@junkirilivestudio
6 ай бұрын
हार्दिक आभार हजुर प्रति
आजको प्रस्तुति बबाल लग्यो मनै छुने❤❤❤
Dami👌👌 रामजी र। निर्जला गुरुङ को। सवार पनि अति। राम्रो जोडी पनि। अचम्मै। राम्रो। Kiut👌👌🌹🌹🌹😀😃
@junkirilivestudio
5 ай бұрын
हार्दिक आभार हजुर प्रति
खास बिसेस्ता देखियो यो दोहोरी मा । साच्चिकै लोक कलाकार ले गाउनु पर्ने दोहोरी यस्तै होस। सन्देश पनि सम्झना पनि भित्र भित्रै रमाइलो पनि🙏🙏🙏😥
@junkirilivestudio
5 ай бұрын
हार्दिक आभार हजुर प्रति
Congratulations great song and beautiful avanaya
Wow soo great and sweett song❤❤❤❤
Aaja Sarai man xoyo ramji sir ra Mero district ko cheli nirjala Gurung baini ko yo Geet ra sabda le sayed afno jiban ma Pani yestai paristithi le garda ho Merai jiban MA mel khane Geet gaunuvayexa😢😢
यो दोहरी intervew आउनु पर्यो जसरी भयनी किन मन भकानियर आउन्छ
My favorite Dai ramji khand ❤❤❤
outstanding performance 🎉. Waiting for next part
Wow na sakiyeni hune jasto geet video kya marmik wow
आहा कति. राम्ररो युनिरमजस्तो. धन्यबाद
@junkirilivestudio
5 ай бұрын
हार्दिक आभार हजुर प्रति
niee song❤❤🎉nirjala