No video

रामजी खाँड पहिलो पटक सारङ्गी संसारमा Ramji Khand VS Nirjala Gurung Sarangi Sansar Live Dohori Ep 563

बहुचर्चित, लोकप्रिय सुमधुर स्वरका धनी लोक दोहोरी गायक रामजी खाँड र सुमधुर स्वरकी धनी निर्जला गुरुङ बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#RamjiKhand
#NirjalaGurung
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
kzread.info/dron/L9M.html...
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 563
=======================================
Orginal Song : • Paanko Patta || तिम्रा...
Song:- तिम्रा आँखा लोभी रैछन Timra Aankha Lobhi Raichhan
Vocal:- Ramji Khand / Bishnu Majhi
Group Vocal:-
Male:- Babukrishna Pariyar/Sudip Sagar/Arjun Abiral
Female:- Smriti Shahi/Pushpa Bohara
Lyrics:- Tejash Regmi
Music:- Ramji Khand
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Ramji Khand
♬ Nirjala Gurung
=======================================
=======================================
Musician Team
♬ Pramesh Ghimire - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Shiva Anurag - Dholak/Tabala
♬ Madan Regmi - Madal
♬ Sunil Bardewa - Madal
♬ Bhim Bardew - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Пікірлер: 1 600

  • @SarangiSansar
    @SarangiSansar Жыл бұрын

    नमस्कार, यहाँहरुको मायाले हामी ट्रेण्डिङ 2 सम्म आईसकेका छौँ । भगवान रुपी दर्शक हजुरहरुलाई, गायक गायिका, बाद्यबादक, प्राविधिक साथै सम्पुर्ण शुभचिन्तकहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ । अझै पनि लाईक, कमेन्ट, सेयर साथै च्यानल Subscribe गरि हामीलाई साथ दिनुहोला । धन्यवाद @Sarangi Sansar

  • @KhadgadilDas-jb2dh

    @KhadgadilDas-jb2dh

    Жыл бұрын

    बबाल,रामजि,निरजला,धननेबादछ

  • @sanutamang1642

    @sanutamang1642

    Жыл бұрын

    😊😊😊

  • @pragyagurung7838

    @pragyagurung7838

    Жыл бұрын

    Now trending #1 🎉🎉🎉

  • @milanthapa6161

    @milanthapa6161

    Жыл бұрын

    very nice song ❤❤❤❤

  • @pratibhaghimire7204

    @pratibhaghimire7204

    Жыл бұрын

    ​@@KhadgadilDas-jb2dh 🎉❤😮

  • @ramjikhandofficial
    @ramjikhandofficial Жыл бұрын

    यो सुनौलो अवसरको लागी सारङ्गी संसार रोधी घर लाई धेरै धन्यवाद!!🥰

  • @KamalKumarBK

    @KamalKumarBK

    Жыл бұрын

    thank you so much dai

  • @Rameshrasaily

    @Rameshrasaily

    Жыл бұрын

    ❤❤❤

  • @kiss-ihujungxettry1019

    @kiss-ihujungxettry1019

    Жыл бұрын

    असाध्यै मिठाे छ दाजि दाेहरि खुसि लायाे ❤❤

  • @gopalruchal9380

    @gopalruchal9380

    Жыл бұрын

    Tapaiko voice nai arkai x Malai voice ma man parni number 1 tapai ho. Ramji sir. Ahile. Neplako number 1 live ko king vaneko sumann pariwarr nai hooo king is king ho suman pariwarrr

  • @himalithakuri8650

    @himalithakuri8650

    Жыл бұрын

    👌👌❤️❤️👍🙏

  • @NirjalaGurung-nm8kh
    @NirjalaGurung-nm8kh Жыл бұрын

    यति ठुलो अवसरको लागी साङगी सन्सार सम्पुर्ण परिवर र मलाइ माया गर्नुहुने दर्शक महानुभब हरुमा पनि धन्यवाद 🙏

  • @EntertainmentExpress2014

    @EntertainmentExpress2014

    Жыл бұрын

    ❤❤❤❤

  • @Rodan557

    @Rodan557

    Жыл бұрын

    बधाई छ🎉🎉🎉❤❤

  • @GHALEDHRUB66

    @GHALEDHRUB66

    Жыл бұрын

    मान्छे पनि कति राम्रो स्वर जन के कुरै 23:53 नगरौं सारै मन पर्यो हजुर दुई जनाको

  • @jitendragurung8257

    @jitendragurung8257

    Жыл бұрын

    Wow kya Damee sister 🙏❤️🙏🇳🇵 utcha samman xa hjrlai❤tin karot darsakle chinosh Eahi suva kamana xa🙏❤️🙏❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sitashahi3285

    @sitashahi3285

    Жыл бұрын

    Dee part 2 ni chahiyo yai jodi ko❤

  • @sujatakoirala9872
    @sujatakoirala9872 Жыл бұрын

    यस्ता अब्बल कलाकारसग यति मीठा मीठा शब्दसग जुधेर गीत गाउनु बहिनी निर्जलाको क्षमतालाई सलुट छ ! !

  • @AnjanGrg-jb1lz

    @AnjanGrg-jb1lz

    6 ай бұрын

    Hajur

  • @KamalKumarBK
    @KamalKumarBK Жыл бұрын

    सारङगि संसार मा पहिलाे पटक रामजि खाँड दाजि काे आगमन ले सारङगि संसार साँच्चिकै पुरै दाेहाेरिमय भयकाे छ । हाम्राे भिडियाे एतिबेला ट्रेण्डिङ 3 मा रहेकाे छ रामजि दाई काे सम्मानका लागि भयपनि सबै ले अझै सेयर गरेर ट्रेण्डिङ 1 सम्म पुर्याईदिनु हाेला है ।❤❤

  • @SarangiSansar
    @SarangiSansar Жыл бұрын

    नमस्कार, यहाँहरुको मायाले हामी ट्रेण्डिङ ३ सम्म आईसकेका छौँ । भगवान रुपी दर्शक हजुरहरुलाई, गायक गायिका, बाद्यबादक, प्राविधिक साथै सम्पुर्ण शुभचिन्तकहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ । अझै पनि लाईक, कमेन्ट, सेयर साथै च्यानल Subscribe गरि हामीलाई साथ दिनुहोला । धन्यवाद @Sarangi Sansar

  • @durgabahadur7769

    @durgabahadur7769

    Жыл бұрын

    आहा कति राम्रो गित स्वरका धनी रामजि खाड भाइ नमन अनि स्वरकी धनी निजाल गुरुङ बैहिनी रारङगे सारङगे सन्सार कमल भाइ शुभ कामना छ

  • @ramshrestha2853

    @ramshrestha2853

    Жыл бұрын

    Vag 2panii

  • @reshambastakoti993

    @reshambastakoti993

    Жыл бұрын

    यहि बाट नियमित गरि भाग २ छिटो चाहियाे,ट्रेडिङ 1मा ल्याउने काम हाम्रो ❤❤❤शुभकामना छ कमल भाईलाई,र सम्पूर्ण कलाकार लाई।

  • @lovelysaru
    @lovelysaru Жыл бұрын

    रामजी खांड दाइका फ्यान हाजिर गरौम त कति हुनुहुन्छ। म त बिग फ्यान हो ❤

  • @dhurbathapa2914

    @dhurbathapa2914

    Жыл бұрын

    Ma pani big fan ramji dai ko❣️

  • @SheSherphal

    @SheSherphal

    6 ай бұрын

    👍️

  • @narayankc2040
    @narayankc2040 Жыл бұрын

    सबै जनालाई नमस्कार राम्जी खाण र निर्जला गुरुङ को यो दोहोरी भाग 2 पनि ल्याउनु पर्छ

  • @bimabasnet977
    @bimabasnet977 Жыл бұрын

    आगामि बसाई मा पनि यो जोडी लाई यसै सब्द कोस दोहोरि सुन्न पैयोस भन्न चाहनछु🙏🙏🙏

  • @kumarlama2694
    @kumarlama2694 Жыл бұрын

    राम्रि सुमधुर स्वर्कि धनी सब्दकाे खानि निर्जला बहिनिलाइ उज्जल भबिश्यकाे कामना अनि दाेरिका हस्ति अग्रज राम्जि खाडलाइ नमन है धन्यबाद सारंगि संसार मिठा मिठा प्रस्थुति ल्याइदिनु हुन्छ निरन्तर हाेश ❤❤❤

  • @akashmagar6441
    @akashmagar6441 Жыл бұрын

    आजभोलि लोकदोहोरी बजारमा सबैभन्दा मिठो स्वर भएको मध्यमा निर्जला गुरुङ पनि पर्नुहुन्छ,मलाई बिलकुल_ बिलकुल मनपर्छ ङल्सो❤️❤️❤️😆😆

  • @lanamdorje2537
    @lanamdorje2537 Жыл бұрын

    मलाई धेरै मनपर्ने गायक रामजी सर र निर्जला गुरुङ लाई धेरै धेरै धन्यवाद यति मिठो गीत गाउनु भएकोमा

  • @balbahadurmagar1948
    @balbahadurmagar1948 Жыл бұрын

    आजको जस्तो दोहोरी अनुशासन सवाल जवाफ सायद कुनै पनि दोहोरीमा भेटिएन

  • @belkumarisunar690
    @belkumarisunar690 Жыл бұрын

    आज बबाल रमाइलो हुने भयो Sarangisansar ma सम्पूर्ण टिमलाई माया साथै सम्झना 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤

  • @shantipun5469
    @shantipun5469 Жыл бұрын

    असाध्यै राम्रो दोहोरी ठयाक्कै दोहोरीमा जोडी मिलेको छ अब भाग 2 को अपेक्षामा हुने जति यता आउनुहोस 🙏🙏👌👌

  • @baglungonlinetv9924
    @baglungonlinetv9924 Жыл бұрын

    रामजी खाँड र निर्जला गुरुङ को दोहोरी गीत अति नै उत्कृष्ट लाग्यो। स्वर शब्द अति नै मन पर्यो चर्चित कलाकार हरु सम्मिलित सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना।

  • @sherbahadur7669
    @sherbahadur7669 Жыл бұрын

    दोहोरी भनेको यस्तो हुनु पर्छ राम्जी सरको त के कुरा गर्नु र लोकदोहोरी मा नया उदयमान सुमधुर स्वरकी धनि अनुसासित बहिनी निर्जला र सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद

  • @amarsingsing6886
    @amarsingsing6886 Жыл бұрын

    रामजी दाइ लाई यहाँ देख्दा सारै खुसी लाग्यो रमाइलो दोहोरी ❤❤❤❤

  • @ritugiri5981
    @ritugiri5981 Жыл бұрын

    क्षितिज पारी उनको बस्तिमा जब यो गित सुन्छु आज पनि म छ कक्षा पढ्दैछु जस्तो लाग्छ राम जि दाइको आवाज को म ठुलो फ्यान हजुरको स्वारमा त्यो जादु छ जो मेरो मनलाइ तानिरहन्छ दाइलाइ सधैं यसै सुनिरहन पाइयोस ❤❤

  • @NaubahineeMedia
    @NaubahineeMedia Жыл бұрын

    आनन्द महसुस भयो रामजि र निर्जलाको दोहोरी सुनेर । भाग-२ पनि ल्याए हामी खुशी हुने थियौ । ❤

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Жыл бұрын

    आहा ! क्या सुन्दर र प्रेमील दाेहाेरी । असाध्यै मीठाे ! कति शिष्ट, कति आत्मीय र राेमान्टिक ! यति अब्बल दर्जाकाे प्रस्तुतिकाे लागि बहुचर्चित लागि लाेकगायक रामजी खाँड तथा बहुचर्चित लाेकगायिका निर्जला गुरूङलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!

  • @JayantaMagar
    @JayantaMagar Жыл бұрын

    हार्दिक बधाइ रामजी दाइ , निर्जला बैनी अनि विशेष सारङ्गी सन्सार whole team लाइ🎶🎶🎶🎵🎵

  • @basdevbasnet8816
    @basdevbasnet8816 Жыл бұрын

    रामजी खाँड र निर्जला गुरुङ यो गाना लभस्टोरि सारै राम्रो बधाई ❤

  • @dipasharma82
    @dipasharma82 Жыл бұрын

    अब एक पटक पुस्कल शर्मा लाइ बोलाऊनुन सारङ्गी संसार मा कमल भाई निकै मिठो आवाज छ रामजी खाँड काे

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 Жыл бұрын

    कति मिठो स्वर र मुस्कान रामजी दाजीको ❤❤ निर्जला ❤❤ यहि ग्रुप बाट " मैले मन पराएको छु, नजलाए यो मुटु मलामी यहि मुटु मा माया लाई सजाएको छु " भन्ने रामजी दा को गित पार्ट २ ल्याउन पर्यो

  • @amirgurung3007

    @amirgurung3007

    Жыл бұрын

    Nirjala & ramji ko feri hernu pau

  • @tilakbk6341

    @tilakbk6341

    Жыл бұрын

    That's your genetic analysis

  • @ramprasadrai4115
    @ramprasadrai4115 Жыл бұрын

    क्या दामी छ गीतको टुक्का निर्जला गुरूडः र रामजी खानड दुबै तिरकै धेरै रमाइलो प्राहार साह्रै मज्जा आयो ।योअहिले मैले इन्डिया आर्मी क्यामप नेव़ल करन्जा मूम्बई देखि हेरिरहेकोछु।उहाहरूलाई दुबै जनालाई मेरो धेरै धेरै माया धन्याबादछ।र साराड़गी संन्सार घरका सबै कलाकार हजूर हरूलाई पनि नमस्कार ।❤

  • @madanrai1424
    @madanrai1424 Жыл бұрын

    रामजी खाड vs निरजला गुरूङ को दोहोरी अति मिठो अझै फेरी हेर्नमनछ।

  • @ratnakarki8853
    @ratnakarki8853 Жыл бұрын

    सारै राम्रो लाग्यो यो दुहोरी, राम्जी र नीर्जला बैनीको कलााले थप उचाइ चुमोस, शुभ कामना

  • @Chandar-sy1oc
    @Chandar-sy1oc Жыл бұрын

    भाग 2 लिनु कमल सर मन पूरा भयन दोहोरि ले त दोहोरी त यसतो हुनुपर्छ

  • @user-oo9tv7xp7l
    @user-oo9tv7xp7l Жыл бұрын

    आहा सुनौ सुनै लागिराको थियो बिचैमा रोकिन पुग्यो हार्दिक हार्दिक बधाई छ सम्पुर्ण सार्ङगी टिमलाई

  • @Jayavlog11
    @Jayavlog11 Жыл бұрын

    उत्कृस्ट दोहोरी दुबै जना को कति मिठो स्वर god bless u ❤❤❤❤

  • @sitashahi3285
    @sitashahi3285 Жыл бұрын

    राम्जी दाइको त बयान नै गर्न सक्दैन म वाउ स्वरमा कति मिठास छ के है जति सुनेपनी कहिल्यै नअघाउने दादा को स्वर सुन्दा आनंद लाग्छ मलाई मात्रै नभएर हरेक सारा दर्शकहरुलेनै प्रसम्सा गरेर भेउनु हुँदैन यति राम्रो कलाको खानी लिएर जन्मिनु भएको दादा लाई आत्मा देखी नै सम्मान गर्न चाहान्छु तेस्तै गरि निरजला गुरुङ दिदिको दोहोरी नि पहिलो पटक हेर्दै छु नेपाल कै टपर राम्जी दाइको बराबरी गाउनु भको छ दुबै जना लाई फेरि पनि सम्मान गर्दै धेरै भन्दा धेरै मन पर्‍यो यो दोहोरी फेरि पनि यै जोडी कै भाग 2 नि ल्याउदा झन्डै राम्रो हुन्थ्यो होला यो दोहोरि धेरै पटक हेरे तर अघाइन part 2 को प्रतीक्षा मा छौँ सारङी संसार त सधैं भरी हेरि राख्छु र हेर्ने छु पनि हवस्त धन्यवाद🙏 जय गित जय संगीत❣️🙏

  • @amritapariyar-lf9bs
    @amritapariyar-lf9bs Жыл бұрын

    सारै मिठा मायालु शब्दहरु धन्नेबद राम्जी निर्जला दुबैलै dhannbad😊😊😊

  • @shyamgurung8618
    @shyamgurung8618 Жыл бұрын

    हाम्री एक गुरूडं चेली आधुनिक style की प्रतिभा अतिनै मिठास शोरकि धनि को शुभा लाभ !

  • @ramkumarkhatri8572
    @ramkumarkhatri8572 Жыл бұрын

    आज पहिलो पटक निर्जलाको दोहोरी हेरे पहिलो पटक नै हजुर को ठुलो फ्यान भए उज्वल भविस्यको शुभकामना स्वर र सब्द चयनले मन छोयो ❤❤❤❤❤

  • @yamprasadthapa8930
    @yamprasadthapa8930 Жыл бұрын

    अत्यन्तै मीठो मौलिक दोहोरी गीत सुनी रहु लाग्ने मोहोनि लगाउने सबैको मनमा बस्न सफल चर्चित गायक रामजी खाँड सर र अहिलेक‍ो छोटोे समयमा सबैको मनमा बस्न सफल भाईरल गायिका निर्जला गुरुङ मेम सबै जनामा मेरो उच्च सम्मान सहित नमस्कार र अझै सफलताले उच्च शिखर चुमोस् यहि नै हार्दिक शुभकामना ।

  • @ramsarankandel1119
    @ramsarankandel1119 Жыл бұрын

    साह्रै उत्कृष्ट शब्द चयन, ❤सरल सहिली मा गाउनु भयो, खुशी लाग्यो भाग २ छिट्टै सुन्न चाहान्छु भारत बाट

  • @dipjotichanda267

    @dipjotichanda267

    Жыл бұрын

    ❤❤❤❤❤

  • @madhurana1771
    @madhurana1771 Жыл бұрын

    भाग दुई चाहियो र शितल गुरूङ्ग भाईको दोहोरी पनि हेर्न मन लाग्यो

  • @birendrawagle234
    @birendrawagle234 Жыл бұрын

    रामजि खाँण त यसै पनि राम्राे कलाकार हुनुहुन्छ ,निर्जला बहिनिकाे शब्दमा पनि उत्तिकै मिठास भेटे, राम्राे लाग्याे।🤩

  • @user-vq6db1to3l
    @user-vq6db1to3l Жыл бұрын

    धेरै दिन सुने याे दाेहाेरी , यसरी नै सभ्य र शिष्ट तरीकाले गाएकाे दाेदाेरी मलाई असाधै मन पर्छ सारङगी संसारमा यस्तै यस्तै दाेहाेरी सँधै सुनिरहन पाउँ अनि कृष्णसमिप सुबेदीलाई फेरी ल्याउनु हाेला। उहाँ पनि सभ्य, शिष्ट र नम्र गायक हाे ।

  • @pradeepsk5548
    @pradeepsk5548 Жыл бұрын

    सारङ्गि संसार प्रति धेरै आभारी छु किन भने खाडी मुलुक मा 55 डिग्री घाम मा काम गरेर आएको शरिर सासङ्गि संसार हेरे पछि थकान बिसाउने ठाउँ बनेको छ धेरै धेरै धन्यवाद सारङगि संसार 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💕💕💕

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Жыл бұрын

    आहा अति मिठो गाउनु भयो दुबै जनाले यहाँ हरु लाई सम्मान छ🙏🙏🙏

  • @raibikram2939
    @raibikram2939 Жыл бұрын

    लोक दोहोरिमा सुन्नु पर्ने शुद्ध शब्द चयनका साथै स्वर र भाकाले मन नै पगाल्यो धेरै धेरै धन्यवाद सम्पूर्ण टिम तथा Nirjala Gurung/Ramji Khad dailai ❤❤❤

  • @binodpratapthapa1733
    @binodpratapthapa1733 Жыл бұрын

    अहिले सम्म कै सभ्य र सुसंस्कृत दोहोरी,❤️❤️

  • @anilkhadka7896
    @anilkhadka7896 Жыл бұрын

    🎤आहा दुबै जनाको ऊष्कृष्ट कोसेलि साथमा अग्रिम शुभकामना👏👏💕🎤🎤

  • @ramimagar1319
    @ramimagar1319 Жыл бұрын

    आहा कति रमाइलो दोहोरी मलाई एकदमै मन पर्ने गायक रामजी खाँड दाई र निर्जला जीको साह्रै उतकृष्ट दोहोरी असाध्यै मन पर्यो दुबै जना लाई सफलता शुभकामना एकदमै राम्रो लाग्यो।

  • @Niraj-wr3no
    @Niraj-wr3no Жыл бұрын

    म पुर्वेलि ठिटो तर इन्द्रेनिले दोहोरी सुन्ने लत बसायो जुन सुकै नसुने पनि रामजी खाँडको गितहरु निक्कै मन पर्छ I अहिलेको चलेकि नयाँ गायिका निर्जला गुरुङ् गित गाउने शब्द निक्कै उत्कृष्ट चयन गर्छिन मन पर्छ ❤ रामजी संग फेस पनि झन्डै उस्तै कतिराम्रो लय शब्दहरु फेरी पनि अर्को पटक यो जोडिको सुन्न पाउ है । Keep it up 👍 ❤❤

  • @munnamunna9780
    @munnamunna9780 Жыл бұрын

    पछिलो समय निकै चर्चा बटुल्दैआए रहेकि निर्जला गुरुङ को अतिनै राम्रो भबिस्या छ तेस्तै मीठो संवत् शब्द को त जन के कुरा गर्नु माहिर रछ तेस्तै हसिलो मुहार जुन गायिका हुनु पर्ने सबै गुण भएको बत्तिस गुनले भरिएको छ बधाई सफलताको सधै सधै शुभकामना छ ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🌹🌹

  • @gopalgurung4227
    @gopalgurung4227 Жыл бұрын

    अति उत्कृष्ट शब्द हरुको प्रहार रामजी खाँड भाइ र निर्जला बैनिको बिच।अति राम्रो खुशी लाग्यो।जय लोक संगित।

  • @lobsterlallimbu9518
    @lobsterlallimbu9518 Жыл бұрын

    आहाहाहा आजको बेलुका को दोहोरी क्या दामी भो रामजी खॉण सर र निर्जला गुरूङ सालीको बाफरेबाफ शब्द बुन्न कति माहिर छिन भबिष्यको उज्वल सॉगीतिक शुभकामना निर्जला नानू आरे वाह😘र संम्पूर्ण सारांगी संसारटिम लाई नी धन्यबाद🙏

  • @Bira626
    @Bira626 Жыл бұрын

    यो दोहोरी सुन्दा साँच्चिकै आज दिन भरी काे थकान मेटिएको महसुस गरियो। धन्यबाद रामजी खाँड सर र निर्जला बैनी लाइ, विशेष धन्यबाद सारङ्गी रोधी घर परिवार लाइ। फेरि यस्तै खालको दोहोरी सुन्न पाइयोस्।🙏

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 Жыл бұрын

    पानकाे पता छ अत्यन्तै मन पर्ने भाका हाे । अाहा ! रामजि खाण सर पनि खुब मन पर्ने कलाकार हुनुन्हुन्छ 💜💜💜 समय मिलाएर अवश्य हेर्छु 👍️

  • @roshanbista3749
    @roshanbista3749 Жыл бұрын

    अब येसो समय मिलायेर अबसर मिलेमा निर्जला बहिनिलाई पनि लोकगीत गाउनमा रामजी खांद दाजुले सहयोग गर्नु हुनेछ र फेरि पनि भाग २ छित्तै लाईभ दोहोरी सुन्न पांउ साथै निर्जला बहिनी संगै र धेरै -धेरै सुभकामना छ लोकदोहोरी क्षेत्रमा 👌👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👌👌👌👌👍️👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @devhimal8804
    @devhimal8804 Жыл бұрын

    wow कति राम्रो दोहोरी ..निर्जला को मिठो स्वर को उच्च सम्मान सहित सफलता को शुभकामना ❤️❤️❤️🙏🙏🙏

  • @ManyGuess-jt1xk
    @ManyGuess-jt1xk Жыл бұрын

    बधाई छ नि सान्नानी निर्जला गुरुङ नानु मेरो तर्फबाट धन्यवाद छ नि सान्नानी

  • @user-gq5zr6jz3y
    @user-gq5zr6jz3y Жыл бұрын

    यो दोहोरि फेरि 2सुन पाय आभारि हुनेथिय❤❤❤

  • @hiralalgurung2530
    @hiralalgurung2530 Жыл бұрын

    Wow nice 👍👍, well done निर्जला नानु, रामजी सँग गाउने आँट गर्नुनै ठोलो कुरा हो। धन्यवाद सारङ्गी संसार टिम for this wonderful दोहोरी। Love you guys,

  • @gopalruchal9380

    @gopalruchal9380

    Жыл бұрын

    Live gaun ta suman pariwar sang garo hunx lastai peler gaunu hunx suman pariwarrr namber ho

  • @yadhapmonger6774

    @yadhapmonger6774

    Жыл бұрын

    कतिराम्रेागितगायेा,ई,छेाराबुहारिले,अशटलियाबाट

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 Жыл бұрын

    अत्यन्तै दमदार,रमाइलो अनि उत्कृष्ट दोहोरी जति सुने पनि सुनिरहन मन लाउने दोहोरी हार्दिक बधाई तथा शुभकामना मेरो अग्रज आदरणीय दाजु रामजी खाड प्यारी बैनी निर्जला गुरुङ्ग एति मिठो अनि उत्कृष्ट दोहोरी हामी माझ लिएर आउनुहुने साराङ्गी संसार टिमप्रती धेरै धेरै धन्यवाद ब्याक्त गर्दछु।💐🙏🎉

  • @litenepal
    @litenepal Жыл бұрын

    अहिलेसम्मको सबैभन्दा राम्रो शब्द भएको अनि सुनी रहु जस्तो लाग्छ जति सुन्यो त्यति सुन्ने शब्द भएको राम्जी खाडको लोक गीत। मलाई जस्तो अरूलाई नी त्यस्तै लागेको जति यता हाजिर हुम त कति जना रहेछ।

  • @renabhatresham3031
    @renabhatresham3031 Жыл бұрын

    अहा कति मन पर्ने दोहोरी अल्लि लामो भको भयेनी हुन्थ्यो नि छिटो सक्कियो ल हजुर हरु लाई बधाई छ❤❤❤

  • @padamale3121
    @padamale3121 Жыл бұрын

    सार्है दामी गित सवाल उस्तै जवाफ बधाई छ नयाँ भाका को निम्ति

  • @hiramallathakuri486
    @hiramallathakuri486 Жыл бұрын

    आहा उत्कृस्ट दोहोरी शुभकामना छ सम्पुर्ण लाई 😍😍😘😘😘

  • @dipakgharti1703
    @dipakgharti1703 Жыл бұрын

    दोहोरी भनेको यस्तो हुनुपर्छ जति हेरे पनि हेरिरहु हुनि सफ्ल्ताको शुभकामना

  • @hombahadur4878
    @hombahadur4878 Жыл бұрын

    एक अर्का मा उच्चा सम्मानित धेरै राम्रो लोक्दोहोरी राम्जी खान्द र निर्जाला गुरुङ को सुनिरहम लाग्यो ।

  • @gitamagar3029
    @gitamagar3029 Жыл бұрын

    कति मिठो दोहोरि❤❤❤❤❤❤

  • @dhanmayakhatri6702

    @dhanmayakhatri6702

    Жыл бұрын

    साच्चै कमल भाइ ले भनेझै जति सुनेपनि धित नमर्ने दोहोरि

  • @Chandar-sy1oc
    @Chandar-sy1oc Жыл бұрын

    Wow❤❤❤आज पूरा भयो रामजी सर लाई देखदा धेरै खुसी छु दोहोरी त बबाल छ

  • @krishnakarki2389
    @krishnakarki2389 Жыл бұрын

    धन्यवाद कमल सर यो उत्कृष्ट जोडीको जमघट गराइदिनुभएकोमा!आहा🙏

  • @chhabichef-ox4iy
    @chhabichef-ox4iy Жыл бұрын

    आमै यो दोहोरी त हरेक शब्द मा उफ्फ उफ्फ छ दुई जना नै बेस्ट कलाकार ❤️

  • @sameermagar5313
    @sameermagar5313 Жыл бұрын

    सारङ्गी संन्सार का सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद राम्जी दाइ को लाईभ दोहोरी सुन्न एकदमै मन थियो आज त्यो ईच्छ पूरा भयो ।अहिले को चल्दो बल्दो सुमधुर स्वरकी धनी गाइका निर्जला र राम्जी दाइ को अब भाग 2 आउनु पर्छ।

  • @dhanbistadhan7873
    @dhanbistadhan7873 Жыл бұрын

    रामजी दाईको गाउने शैली एकदम मन पर्छ् मलाई सब्द उतिकै ❤❤❤❤

  • @hirajang3556
    @hirajang3556 Жыл бұрын

    Wow superb dohori with legend Ramji khand. Nani Nirjala mane timlai.

  • @yagyachaulagain9565
    @yagyachaulagain9565 Жыл бұрын

    जति सुनेपछि सुनिरहु जस्तो लाग्ने कत्ति मिठो शब्द चयन wow धेरै राम्रो♥️♥️♥️♥️♥️

  • @kirtinarendrasinghkunwar9432
    @kirtinarendrasinghkunwar9432 Жыл бұрын

    आज साँच्चै दोहोरी सुनेझै लाग्यो अग्रज कलाकार ramji khand wow खुब मिठो आवाज अनि निर्जला जी wow खुब सुरिलो स्वर खुब मजा आयो अझै यस्तै दोहोरी को अपेक्षा गर्दछु छु..!! विशेष धन्यवाद कमल दाई अनि सारङ्गी संसार टीम लाई❤❤

  • @arjunarju5912
    @arjunarju5912 Жыл бұрын

    आह अति मिथो रम्जी सर अनि निर्जला मिस❤❤

  • @masterdada1653
    @masterdada1653 Жыл бұрын

    बधाई छ गायक गायिका तथा सम्पुर्ण साराङ्गी संसार परीवार लाई

  • @baltamang9038
    @baltamang9038 Жыл бұрын

    रामजी खाँडको जस्तो सुमधुर मार्मिक शब्द सङ्गै निर्जला बहिनीको सुमधुर स्वर शब्दलाई उच्च सम्मान।। विशेष धन्यबाद कमल भाई लगायत सम्पूर्ण टिमलाई।।बधाई।। भाग २ पनि सुन्न पाउँ है plz

  • @ManyGuess-jt1xk
    @ManyGuess-jt1xk Жыл бұрын

    यसबाट गाएको गीत कुनै पनि हेर्दिन

  • @rameshgrg9029
    @rameshgrg9029 Жыл бұрын

    निर्जलाको सयभन्दा ठुलो फेन हुँ म।

  • @santagurung1968
    @santagurung1968 Жыл бұрын

    रामजि र निजंला को दोहोरि त जति हेरे पनि हेरू लागदछ👍️👍️👍️👍️

  • @kabirammagar
    @kabirammagar Жыл бұрын

    अतिनै मिठो सुनै सुनै लागिरहने दोहोरी आजको💜💜💜

  • @laxmanaryal8171
    @laxmanaryal8171 Жыл бұрын

    Maja aayo live kasari gaunu hola bhaneko bado ramro sabda nirjala Quinn of dohori

  • @kumar_skb
    @kumar_skb Жыл бұрын

    आहा अति रमाइलो लाग्यो राम्जी दाइको उपस्थिति ले अर्को भाग पनि आउन पर्छ।र राजु दाइ र शिला आले दिजु ठाडो भाका सुन्न मन छ साराङी सन्सार मा❤

  • @hikmatmagar4191
    @hikmatmagar4191 Жыл бұрын

    यो दोहोरी अति मन पार्‍यो भाग २ पनि चाहियो

  • @ManyGuess-jt1xk
    @ManyGuess-jt1xk Жыл бұрын

    रजनि गुरुङ ज्यु पनि खोइ त सान्नानी मायालु जति तिमिलाई भनेको केटिहरु मलाई त चाहिन्छ नै हो नि सान्नानी

  • @somgurung4774
    @somgurung4774 Жыл бұрын

    अत्यन्तै उत्क्रीस्ट शब्द चयन गर्नसक्ने क्षमता र स्वर कि धनि निर्जला गुरुगं धेरै आगडी पुग्छ ।

  • @tejmayagurung5140
    @tejmayagurung5140 Жыл бұрын

    Mali ta aaja samma suneko dohori matdhema utkirsta dohori lageyo hajur haruli kasto lageyo

  • @santoshghatan5524
    @santoshghatan5524 Жыл бұрын

    मन छोयो। राम जि दाइ को गित ले बब्बाल।😍😍😍

  • @phurisherpa2974
    @phurisherpa2974 Жыл бұрын

    यो हो नि दोहोरी सलाम दुबै जना लाई ।।राम जि चलेको कलाकार।।तर नयाँ गुर्सेनि धेरै कडा ।।। बधाई बाहिनि लाई ।।। दशक देखि गित सुनिन्दै आयेको राम जि लाई नि बधाई ।।साह्रै मान परियो अजाको दोहोरी ।।।फेरि नि सलाम दुबै लाई ।।।

  • @krishnagurung4033
    @krishnagurung4033 Жыл бұрын

    लाेक दाेहाेरी काे बादसाह रामजी खांड संग निर्जला नानु काे यति सरल र अति उत्कृष्ट प्रस्तुति देख्न पाउंदा साह्रै खुशी लाग्यो। उत्तराउत्तर प्रगति काे शुभकामना।

  • @sangpuiisangpuii8012

    @sangpuiisangpuii8012

    Жыл бұрын

    In❤❤❤

  • @bhawananp8084
    @bhawananp8084 Жыл бұрын

    आजको दोहोरी एकदमै रमाइलो लाग्यो अनि खुसी पनि लाग्यो रामजी खाँड दाजुलाई लाइभदोहोरिमा देख्न पाउँदा र मेरो बेस्ट गायिका निर्जला गुरुङ बधाई छ दुबैजनालाई

  • @bhimthapamagar1532
    @bhimthapamagar1532 Жыл бұрын

    J hos dohori kada dekhiyo ....sahari ramailo ra khusi lagyo ..❤️❤️❤️❤️🙏🙏🙏

  • @bimabasnet977
    @bimabasnet977 Жыл бұрын

    सारै मिठो दोहोरि सस्कारि सब्द असध्यै मिठो सब्द मन पर्यो🙏🙏🙏🙏🙏🙏

  • @birbahadurgurung6807
    @birbahadurgurung6807 Жыл бұрын

    अग्रज लाई पनि चित्ता बुज्दो शब्द को प्रहर ले सारा नेपाली लोक पाराखी हरुको मन बुझाउन सफल निर्जाला तमुस्यो लाई हार्दिक बधाई छ।

  • @prithvigurung2314
    @prithvigurung2314 Жыл бұрын

    रामजी सर त सुपर हुुुुनुहुन्छ निर्जला नानी पनि लाईभ दोहोरीको खाँटी हुनभयछ💐💐🙏🙏👌👌♥️♥️

  • @gokarnabista5256
    @gokarnabista5256 Жыл бұрын

    सभ्य उत्कृष्ट दोहोरि मलाई मनपर्ने गायक राम जी खाँड र निर्जला बहिनी लाई धन्यबाद जय गीत जय सङ्गीत जय सारङ्गी संसार।।

  • @TILALKPARIYAR-vlogs
    @TILALKPARIYAR-vlogs Жыл бұрын

    अति मीठो स्वोरका धनी दुबैजनालाइ धन्यवाद र अन्य बाध्यबादन साथीहरू लाई पनि बिशेश धन्यवाद सारङी सन्सार

  • @ghanparkashjoshi5300
    @ghanparkashjoshi5300 Жыл бұрын

    गितको सवाल जवाफ अति मिठो र बिशिष्ट छन् , दुबै जनालाई हार्दिक बधाई र धन्यवाद आगामी दिनमा अझै अर्को दोहरी हेर्न आतुर छु ।

  • @karnathapa2528
    @karnathapa2528 Жыл бұрын

    Professional singer is a Professional singer....love it, every tukka from Ramji Khand

  • @durgabahadur7769
    @durgabahadur7769 Жыл бұрын

    कति राम्रो गित रामजि खाड भाइ बैईनी कमल भाइ शुभ कामना छ

  • @narendralamaa9313
    @narendralamaa9313 Жыл бұрын

    राम जि खान नाम नै काफी छ त्यसैमाथी सुन्दरी गुरुङ्नी को क्षमता talent ❤️❤️❤️👈️👈️👏👏👏👏👏👏👏👏👏

Келесі