निर्जला लजाउदा रामजी हेरेको हेरै | Dami Dekhinchha | Live Dohori | Ramji Khand | Nirjala Gurung |
watch new Nepali live dohori Dami Dekhinchha by Ramji Khand & Nirjala Gurung only on Music Star Nepal official KZread Chaanel
Original song :- • Ramji Khand's Lok Doho...
बल्ल पो पिर पर्न थाल्यो Part 1 :- • चिज गुरुङ र सुमन परिया...
बल्ल पो पिर पर्न थाल्यो Part 2 :- • माया गुरुङ ले चिज गुरु...
बल्ल पो पिर पर्न थाल्यो Part 3 :- • सीताले कालो छोरो पाए प...
#ramjikhand
#Nirjalagurung
#ashishrodhighar
#livedohori
#Newlokdohori
#Virallivedohori
#lokgeet
#Dohorigeet
-------------------------------------------------------------------------
🎶 Orgional Audio Credits:-
♪Song:-
Dami Dekhinchha
♪Vocal
Ramji Khand
Krishna Gurung
♪Lyrics:-
C.P. Magar
♪Music:-
Ramji Khand
-------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Dami Dekhinchha
♪Male Vocal:-
Ramji Khand
Himal BK
Gopal Poudel
♪Female Vocal:-
Nirjala Gurung
Sirjana Kunwar
Sabina Budha Magar
♪Keyboard:-
Bishnu Tamang
♪Madal:-
Deepak Majhi
Madan Regmi
♪Flute:-
Pawal Rai
♪Sarangi:-
PN Saila
Dholak:-
Om Bikram Hamal
♪Auto pad:-
Badri Sewa
♪Programe Presenter:-
Bibek Dhital
♪Audio Recordist/Audio Mixing/Mastering:-
RM Sangeet
♪Audio/video:-
Ashish Music Pvt. Ltd.
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Director/Producer:-
Ramji Panta
🎬Cinematographer:-
Suresh Shrestha
Sanjeev Khanal
🎬Editor:-
Bishnu Sharma
🎬MUA:-
Roshan Bhushal
🎬Post Production:-
Ashish Music Pvt. Ltd.
9801144220
© & ℗ Music star Nepal, 2018
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Пікірлер: 697
नमस्कार आशिष रोधीघरको आजको बसाइँमा लोकप्रिय गायक रामजी खाण र निर्जला गुरुङ बिचको रमाइलो दोहोरी लिएर आएका छौ । हेरेर प्रतिक्रिया दिनुहोला । जय लोक दोहोरी !!
@kumargurung9320
Жыл бұрын
ATI ramro
@tulsigurung381
Жыл бұрын
🎉😂h2🎉2e😊1
@kabitatamang3478
Жыл бұрын
😊😊😊😊l let
@tankadhital8309
Жыл бұрын
@Kumar Gurung
@Kp-jx4gn
Жыл бұрын
Supper. Treding 1 ma chhittai pugos.
निर्जला वहिनी संग गाएको पछिल्लो दोहोरी निकै मन पराईदिनु भएको छ! यो माया र न्यानो साथलाई वुझेर Aashish Rodhi Ghar मा दामी देखिन्छ” लिएर आएका छौं!! सवैले माया गरिदिनुहोला!🙏
@GyanuLama-
Жыл бұрын
Dharai ramro xa geet
@surajgurung5784
Жыл бұрын
Malai dherai man parne gayak sarjak ramji khaand❤❤❤
@santagurung3003
Жыл бұрын
Sarai dami xa Nirjala baini varkhar udayaki sworka Dhani God bless you both
@himalithakuri8650
Жыл бұрын
👌👌👌❤️❤️❤️❤️
@dhanbahadur4391
Жыл бұрын
Laya sabda Sarai Man pareyo ⚔️ Ramji sir ⚔️🎤🎤
धेरै धेरै धन्यवाद यति धेरै मायाको लागि पछिल्लो समयमा रामजी दाइ सङ गएको गीत असाद्धै मन पराइ दिनु भएको छ अझै यो भन्दा बढि माया साथै हौसला दिनु हुनेछ भन्ने आसा छ है ❤❤❤
@santoshkumargurung750
Жыл бұрын
तपाई दोहोरिकि रानि हो।
@basantarana837
Жыл бұрын
syangjli gorkhali hit k ❤❤❤❤
@saruchakra3849
Жыл бұрын
Wow nirjala bahini sahrai mitho voice Kala ko jhan Bayan garerai skinna. ajhai dherai pragati gardai aghi badhdai janu safaltako kamana x
@sombikramsingh1650
Жыл бұрын
मिठो स्वर, सहि शब्द छनोट। उत्कृष्ट। आहा।
@user-fk4cq5ql6d
Жыл бұрын
नानीलाई बधाई छ राम्रो छ। अझै राम्रो गर्दै अगाडि बढ्नु धेरै धेरै माया र शुभकामना छ। स्याबास नानी ❤
राम्जी खाण सङ्ग गाउने हिम्मत भनेको ठुलै हो निर्जला सिस लाई धेरै धेरै सफल्ताको सुभकामना🙏🙏
रामजी दाई सँग जोडी फापेको छ हो ❤❤❤ निर्जला गुरूङ पछिल्लो समयमा जमिरहुनु भाछ
सुमधुर स्वरको धनी राम्जी दाजी र निर्जला गुरुङ लाई हार्दिक नमन
नेपाली लोक दोहोरी गित नै नेपाली गित सङ्गीत को पहिचान हो । लोक कला सस्कृती जोगाऔ 🙏 कलाकार लाई सम्मान गरौ 🙏🇳🇵
@aashishrodhighar
Жыл бұрын
Wawawa.......
@debinmagar9915
Жыл бұрын
कलाकार लाई सम्मान गरौं गफाडि नेतालाई लात हानौ लात
अतेन्तै सुमधुर शोर सब्द उस्तै मिठा उत्कृष्ट दोहोरी ।
अति राम्रो सुमुधुर स्वर आहा निर्जला र रामजी दबौको
राम्जी खाण🎉र यी बैनीकाे मिठाे स्वरले लठ्ठै पार्याे❤❤❤❤
आहा कति राम्रो कति मज्जा र रमाइलो लाग्यो यो जोडी फेरि फेरि ल्याउनु पर्यो है हजुर ।
जम्याे जाेडी जम्याे उहाँहरुकाे जाेडी जम्याे 👌👌👌💞💞💞💞
अति सुन्दर दोहोरो छ ।अब अब दोस्रो भाग पनि छिटो सुन्न लाई हतार्मा छु ❤❤❤❤
रामजी संग गाउनु सामान्य होइन तर पनि निर्जला नानी को प्रस्तुति उत्कृष्ट छ, सफलताको शुभकामना।
आति सुन्दर प्रतुती शुभकामना छ दुबै लाई
हत्तेरि किन यति छिट्टै सक्दिनु भयो कति मज्जा आको थियो फेरी भन्नै पर्दा यो गित निर्जला बहिनीलाई एकदमै म्यााच भको महसुस गरे मैले रामजि सरको त के कुरा गर्नु र ।
Wow, आहह दामी छ। रामजी खाँड काे के कुरा गर्ने he is one of the best लोक गीत singer, well done 👏👍 निर्जला नानु तिमी पनि कम छैन। फेरी अर्को episode मा भेट हुने आशा गरेको छु। Bye 👋
मिठाे शब्द चयन रहेछ निर्जला जि काे रामजी काे त कुरै भएन मलाई मन पर्ने गायक
संपुर्ण जनामा शुभ नमस्कार सदा बहार लोक गायक रामजी सर र अहिलेको सबैको मनमा बस्न सफल भाइरल दोहोरी गायिका निर्जला मेम बिच भएको दोहोरी अत्यन्तै समधुर लाग्यो।
लोक क्षेत्र का मेलोडियस गायक भन्न रुचाउँछु म आदरणीय रामजी खाँड ज्यु लाई ।आहा यो प्रतिष्पर्धामा त झन् मिठो आवाज साथै शब्द पनि एकदम ओजनदार अनि निर्जला गुरुङ ज्यु को त झन् शब्द अझै दमदार साथै आवाज पनि मुलायम रहेछ ।एकदम मिलेको दोहोरी जोडी बनेछ ।मज्जा आयो 🙏🙏
अाहा सारै रमाईलाे दाेहाेरी अाज भाेलि रामजी दादा अनि निर्जला ले गायकाे गित उत्कूष्ट छैन बधाई छ प्रस्ताेता गर्ने दाइ काे स्टाल नि राम्राे लाग्याे उहालाई नि बधाई छ 👌👌👌👌🌹❤️
रामजीमा❤ ,निर्जलामा नेपाली लोकगीतको भविष्य अनि प्रस्तोताका नया पन सबैमा ❤❤❤❤❤❤❤❤❤❤🎉
राम्जी खाँण र निर्जला गुरुङ को दोहोरी गीत को के बर्णन गर्नु स्वर शब्द अति नै उत्कृष्ट लाग्यो सांगीतिक यात्रा सफल होस्
लौ आज बाट नयाँ हर्के हवल्दार आयछ..निर्जला अब को दोहोरी कि Queen भन्दा पनि हुन्छ..सफलता को कामना🌹🌹🙏🙏 राम जि लाई के comment गर्नु आफ्नै दाजुभाइ
सदाबहार लोकदोहोरी गायक रामजी खाँड दादाको म बच्चैदेखि Fan हुँ।❤❤🌺
रामजी सर र निरजल सिस को यो गित यति सुन्दर छ के कुरा गरनु म खै यो गित पैईला पनि मन जिते कै हो तर पनि रामजी र निरजल को सोहोरु मा यति जचेको छ कि के कुरा गरनु छ र मेरो नेपाली कलकार सबै टिम लाई धन्यवाद छ 🙏🙏🙏
समधुर स्वरको धनी राम्जी खाण र निर्जल गुरुङ को लोक दोहोरी भाका धेरै सुन पाइयोस् ❤
Ramji bhai ani Nirjala bahini ko dohori ekdamai dami chha hajur haru lai badhai chha estai feri arko episode herna pam hajur belait bata herdai chhu hai.
आहा क्या दमदार !! अनि कति सभ्य शब्दमा गिदाउनु भएकाे
आहा .....कडा शब्द सफलताको शुभकामना निर्जला सिस अनि राम्जी खांण जि 🎉🙏
निर्जला जि को स्वार चाहि साह्रै मिठो आहा उस्तै उत्कृष्ठ शब्द 👌👌👌👌👌👌👌💋💋💋
गित संगीतको राजा रामजी khand दाई अनि निर्जला ङ्गोल्स्यो लाई धेरै धेरै शुभकामना लगायत सम्पूर्ण टिमलाई दर्सन
कस्तो राम्रो उज्ज्वल भबिस्यको सुभकामना दुवैजनालाइ
हाःहाजुर हामी हेरिले छु🇳🇵🇳🇵🇳🇵👏👏👏
हैट रामजि खाड सर को र निर्जला म्याडमको गित सुन्दा त पहिलो चोटि जिउनै सिरिङ्ग भयो, कति मीठो स्वर लय शव्द हरेक कुराबाट एकदमै प्रभावित भए म चाही
निर्जला र रामजी खाँड को यो live dohori गितको नेपाली ठेट सब्द प्रयोग गरियको अति मनपर्यो हजुरहरू लाई धन्यवाद छ ।
असाध्यै राम्रो मन पर्छ राम जी निर्जला जी को लोकदोहोरी अरू पनि आउदै गरोस्
Ramje daju ra nirjala je ko namai khfe xa jate sune pane sune jhai lagxa..i wont more live dohore
Geet ko nam ni dami dohori jhan dherai dami nirjala bahini ra ramji g ko
नेपालकै चर्चित तथा बरिस्ठ एल्बंम गायक दाजु राम्जी खाड,,,अनि पछिल्लो बसाईमा लाईभ दोहरिमा तहल्का मच्चाउदै सबैको मनमुटुमा बस्नु प्यारि बहिनीको निकै उत्कृष्ट दोहरी सुनेर मनोरञ्जन लिए🌺बधाई छ सम्पुर्ण टिमलाई
Hamro utgosak bhaiko first pradarsan dherai mitho ramro xa safalta ko kamana
Ramji sir ko ma ekdamai thulo fan ho.❤❤
साहारै राम्रो दाेहाेरी रामजि खान साथै निर्जला बुनु super nice 👌👌👌
Hii ..mai India se hu mujhe kafi attractive music laga samjh me nahi aata lekin music or jugal bandi Dil ko chu jaati hai ..❤❤❤
*अरुलाइ के लाग्छ मलाई थाहा छैन मेरो लागि राजु परियार पछि रामजी खाण नै उत्कृष्ट हो*
रामजी खाँड र निर्जला गुरुङ को जोडी यो गीत मा पनि दामी जमेको छ।येस्तै राम्रो दोहोरी अझै आओस् शुभकामना छ।
धेरै राम्रो भिडियो, ठट्टयली, रमाइलो र मनोरंजक। भिडियो हेरिरहनु हुने सबै साथीहरूलाई स्वागत र अभिवादन।🙏🏻🙏🏻🙏🏻
राम्जि सर र निर्ज्ला प्रति सम्मान छ र तेसै गरि कारेक्रम सन्चालन मदेसि को भुमिकामा रहनु भएका भाई प्रति पनि मेरो तर्फ बाट धेरै धेरै सम्मान छ निकै मनोरज्न दिनि भो बिच बिच का ति सब्द मा बडो रमाईलो छ बडो मिठास छ फेरि तपाई हरुको प्रतिक्छा मा छु
Jodi ykdamai jemeko x ramji dai Ani nirjala bainiko live dohorima ajhai yo vanda utkrista hudai hudai jawos uttaro uttaro pragatiko kamana 👏👏👏👏👏👏🎉🎉🎉🎉🎉👍👍👍👍👍
Ramji khand Lokdohoriko Superstar ❤❤❤❤❤❤❤❤ Malai sarai Ramro lagyo Ramji khand ji lokdohori ❤❤❤
रामजी दादा र निर्जला को गित जाती सुनेन किन मन लाई पुग्दैन होला
Wwowowo nice Live dohori 🙏🙏🇳🇵🇳🇵🇳🇵
गायक गायिका सङगै सन्चालक को सुइट बोली ले कार्यक्रम रमाइलो लाग्यो।
आहा !!! याे हाे नि सभ्य र भब्य लाेक दाेहाेरी शुभकामना 🌹🌹🌹
भबिस्यमा बिष्णु माझीलाई उछिन्ने लक्षण देख्दैछु म त, निर्जला बहिनीको जिबनको सम्पुर्ण कथा हेर्न मेरो च्यानमा भिजिट गर्नुहोला❤❤
Babal chha dohori
वा वा रमाइलो दोहोरी 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️👌👌👌💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️
My favourite hero Ramji Khand love you 😘❤️❤️❤️❤️❤️
अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अति मनोरञ्जन दिने लोक दोहोरी दुबैजनालाई धेरै धेरै धन्यवाद ।
Jo sanga pani takkar dina sakni Nirjala sabai team lai subh kamana xa
Wow
दर्शन नमस्कार साथै साङ्गितिक अभिबादन्🌹🙏🌹आहा ! यो होनि त दोहोरी भनेको स्वर शब्द लय 💯📱🇳🇵बधाई छ
Dherai ramro ramailo dohori
Dubai my favourite kalakar
मेराे त झन लाेक दाेहाे रि गित तजिबन काे साथि भनदा कम छैन मलात सारै मन परछ
देश काे गहना, लोक संगीत काे राजा, सुमधुर स्वर काे धनी रामजी सर लाई नमन्। अनि निर्जला मिस् लाई पनि मिठो सम्झना। यसरी हजुर हरुको अझै धेरै दोहोरी गीत हरु सुन्न पाइयोस्। धन्यबाद।🙏
Part 2 pani chainxa haiii👌👌👍❤️
दामि छ शुभ कामना दि र डा लाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤
निर्जला सिस्टर ले कति अनुसासित गित गाउनुभाको अरु छाडादोहोरि गाउनिहरुले यो गित हेरेर सच्चिनुपर्छ
राम्रो छ दोहोरी बधाई छ।
Nice song best of luck
धेरै मिठो आहा रमैलो भयो सम्मान छ🙏❤️
ATI ramro sabai Tim Lai thkns👍👍👍👌
निरजला जस्तो गायिका अहिले सम्म कोही थिएन दोहोरी की रानी हुन best of luck baini
Super dami dubai janako
कति मिठो सुमधुर स्वोर दुबै जाना को मिठो मुस्क्कान अनि मिठो भोइस ले म त लठ्ठेृै भय।राम्जी दाइ त मेरो मनमुटु मा बसेको मान्छे। निर्जला जि को स्वोर पनि उत्तिकै अब्बल अनि सुमधुर सफल्ताको सुभकामना ।जय गित
निर्जलाको शब्द चयन चाइ एक्दम बब्बाल लाग्यो ।
अब एउटा एल्बम निकल्न परियो रम्जी दादा निर्जला बहिनी सङ्ग
Sarai metho sabda..voice sweet nirjala waw..brilliant
Both are super duper hit
Good
निकै नै राम्रो छ
अति सुन्दर दोहोरी
दामि छ अझै नयाँ नयाँ लाईभ लोकदोहरि लियर आउनु परयो रामजि सर ।
Ramji Khan ra Nirjalako dohari khub jameko chha aajbholi🎉❤ best of luck
Sir part 2 liyara aaunu hae ❤❤
अति उत्तम दोहरी nirjala is best
दुबै राम्रो छ🌸🌸🙏🙏🙏
Jati sunyo uti sunu sunu lagne kokil kantha yo Nirjala ko swor le fida banayo yaar. Yo ho ni balla gorkhe ko palo aexa yaar...welldone mero naanu. ❤❤❤
Babal x dhohorii nirjala is queen
Very good songs Ramji sir and Nirjala Gurung 💯😊👍 best song
Ramji Khad sir always king
pre- planning geet bhaye pani sunna chai majja aayo.
Aaha❤❤ramji dai hjr🙏🙏❤❤
हाम्रो दादा राम्जी खाण दाइ भएकाे ठाउमै धेरै रमाईलाे हुन्छ
Dohori king Ramji dai babal ❤❤❤❤❤❤❤
Akdam ramro lagyo
JHORLE 🙏 Sarai mitho laya sabda Ramji daju ko voice Sarai mitho laya Nirjala Gurung ko voice sabda sunda xutai majja auxa All teem Lai Suva kamana 🎤👍💐
dami dami ❤❤❤ dubai le gayko dherai ramro geet x safaltako suvakamana