राजीनामा बोकेर रविले थर्काए, ओली-प्रचण्ड नै डराए-रिसाएका देउवा मुसुमुसु, सत्ता समीकरणमा हलचल

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZread र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
#abc_check #menukashrestha ##yohotv
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 244

  • @UR_Great
    @UR_Great24 күн бұрын

    लेखक ज्यू, दाइ भाउजु र भतिजको सम्पत्ति छानबीन गर्न पनि समिति बनाउँ है ।

  • @mahendraadhikari3457
    @mahendraadhikari345724 күн бұрын

    सहकारी ठग ले तुरुन्त राजिनामा दिन पर्छ

  • @neeshamkhadka

    @neeshamkhadka

    24 күн бұрын

    तेरो आमा को चाक दिन्छ मुजि

  • @60k.36

    @60k.36

    24 күн бұрын

    Gyada lig vai

  • @tabineshhtc
    @tabineshhtc24 күн бұрын

    राजावादीले रिस गर्ने - रवि लामिछाने हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने १२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने but Janta le maya garne- Rabi lamichhane😍😍😍😍

  • @deyoz1

    @deyoz1

    24 күн бұрын

    Ghanta jasto janta le mayagarne danka, fathak chor, chatake rabi lamichanne

  • @basusimkhada5948

    @basusimkhada5948

    23 күн бұрын

    Yo sab India ko khel Ho biz he is catching md of kantipur kailas as he is agent of India but Ravi is against India so Ravi never get success in politics

  • @tukjanggurung6826
    @tukjanggurung682624 күн бұрын

    रबिले राजिनामा दिने वाग्लेलाई अर्थमन्त्री बनाउने गृहमन्त्री माओवादीलाई दिएर मिलाउने गर्नुन्पर्छ

  • @bheshrajadhikari9659
    @bheshrajadhikari965924 күн бұрын

    सहकारी ठग छानबीन गर्न किन डराएको छ पक्कै दोषी छ

  • @mirashivakoti5752

    @mirashivakoti5752

    24 күн бұрын

    Ta bhate ko hos

  • @gumanchhetri516

    @gumanchhetri516

    24 күн бұрын

    @@mirashivakoti5752 yes 👍

  • @uddhabkarki5324

    @uddhabkarki5324

    24 күн бұрын

    त भतवाइ को होनि​@@mirashivakoti5752

  • @yuddharai6613
    @yuddharai661324 күн бұрын

    छानबिन गर्नुदिनुपर्छ। छानबिन सबैको गरिनुपर्छ । जनताले कुनै दलको पक्षमा लेख्नु महामुर्खता हो ।

  • @sanobabukatuwal9225

    @sanobabukatuwal9225

    24 күн бұрын

    janbin ra ghuskhori. ani bikas chai kaile garne?

  • @amazingmpsolutions1099

    @amazingmpsolutions1099

    24 күн бұрын

    😊😊

  • @RameshUpreti-sl2zt

    @RameshUpreti-sl2zt

    24 күн бұрын

    हिजाे तिनिहरुकाे सरकार हुदा किन छनबिन नगरेकाे हाेला हजुर

  • @umeshrajparajuli4775
    @umeshrajparajuli477524 күн бұрын

    गृहमंत्री प्रचण्ड को प्रधानमंत्री को भय्राङ मात्र हो

  • @ameerkc5033
    @ameerkc503324 күн бұрын

    कालो कङ्रेस को डाहा छ्ट्प्टी रोदन देख्दा चै सारै रमाइलो मज्जा लाग्छ

  • @Resamthapa-ib6ul

    @Resamthapa-ib6ul

    24 күн бұрын

    रबि भेडाहरुको भगवान हो जे गरेनी छुट छ 2 पासपोर्ट 2 बुढी 2 नागरिकता 2 हत्या सहकारीमा ठग अब प्रधानमन्त्री बन्ने सपना रहेछ अनि नेपाल होइन अमेरिकाको सानो तापु भनेर चिनाउछ रबिले जेमा हात हाल्यो त्यो खतम भएको इतिहास छ अब नेपाली जनताले बुझ्नुपर्ने बेला आएकोछ

  • @rajendrashrestha4956
    @rajendrashrestha495624 күн бұрын

    टिकापुर सरकारी जग्गा हडप्ने राणाको छोरी सेरे बा को स्वस्नी लाई सरकारले कहिले कालो कोठामा हाल्छ? गगने बाख्राको छानबिन कहिले हुन्छ

  • @manojrimal4772
    @manojrimal477224 күн бұрын

    भ्रष्टाचार गर्नेहरु मासिने भए भनेर पहिलाका दल हरु डराईराखेको सङ्केत हो यो सबै भन्दा बढी रुखमा भ्रष्टाचार छ कि भन्ने बुझिन्छ किनकी काङ्ग्रेस का गृहमन्त्री हुदा किन रबीलाई समाउने आदेश गर्न सकेन

  • @sidnndc5458

    @sidnndc5458

    24 күн бұрын

    सहि कुरा

  • @chandrakc9762
    @chandrakc976224 күн бұрын

    आर्जु राणा जेलजाने डरले हतासेयको छ नेपाली कांग्रेस

  • @babag2872

    @babag2872

    24 күн бұрын

    Timro vauman nirdosh vae chhanbin garna kina runu paryo 😅😅😅....

  • @bijayachhetri5043

    @bijayachhetri5043

    24 күн бұрын

    ​@@babag2872tero aauman kalo congress le des sako

  • @sanobabukatuwal9225

    @sanobabukatuwal9225

    24 күн бұрын

    @@babag2872 taaaaaaa mampakkkaaaaa, navako kura chhhanbin matrai gari basne vaye desh ko GDP, PRODUCTION RA bikas chai kasle garcha, tero congresss le 50 barsa desh lutya hoina , kaaalooooo kartut ghadoooo, kalo congresss jaathooo

  • @sanobabukatuwal9225

    @sanobabukatuwal9225

    24 күн бұрын

    @@babag2872 teraaaaaa vauju ko gunya ma garaaaa lukkk vaatmaara.ghadoooooooooo, kaloooo congresss ko ratoo ragat bagcha aba.

  • @kunsangdorje8462
    @kunsangdorje846224 күн бұрын

    रबिलाई कार्वाही गरेर देखाउ चोर काङ्ग्रेस अनि रबि ले भोग्नु पर्ने भोगौल । प्रश्नको विशेष विशय लिएर आउनुपर्यो ।

  • @SupinGolayOfficial
    @SupinGolayOfficial24 күн бұрын

    ओलि र रवि दुबै महा ठग हो ।

  • @rolakthapa3405
    @rolakthapa340523 күн бұрын

    यी ब्राम्हण रवि,ओली, प्रचण्ड हरु र दुर्गे, राजनीतिक विश्लेषक भन्ने हरु ले गरीब जनता ले परिश्रम गरेर जम्मा परेका निक्षेप खाना पाउनु पर्छ भन्दै सिद्याई सके। देशको अर्थ ध्वस्त पारी सकें।

  • @bhojrajsharma8094
    @bhojrajsharma809424 күн бұрын

    कालाे काङ्गेस दाइ भाउजू बचाउने खेल खेल्दैछ।

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz24 күн бұрын

    हेल्लो रमेश लेखक जि काङ्ग्रेस र एमाले माउबादी भित्र छान्बिन गर्नेहो भने हजुर लेखक सहित भ्रष्टाचार मा कुनै पनि चोखा ईमानदार सच्छेम नैतिक बान भेटन पाउन गारो छ भेटिदैनन लेखेर दिन्छु माकसम

  • @bharatkhatri6332
    @bharatkhatri633224 күн бұрын

    सबैलाई एममुस्ट rest in peace 🙏 सबै चोर हरू हुन ! यी बाट देश बन्छ भन्ने आस नगेरे हुन्छ ! अहिले को एउटै मात्र आशा बालेन शाह हो ! देश भक्त छोरो बालेन ह‍ो❤️

  • @akkalrawal8979
    @akkalrawal897924 күн бұрын

    यो नयाँ जोगिलाइ यहि केटि चाहिन्छ भन्ने जस्तै गृह चाहिने। अनि सहकारी ठगिलाइ राफसाफ गर्ने ?

  • @dneshcarkey8337
    @dneshcarkey833724 күн бұрын

    ओलिले रबिलाइ ८४ सम्म सक्काउने भए ।रबि पनि कुर्सिको लागि बुरुक बुरुक भएको रैछ

  • @rameshworkhatiwada1546
    @rameshworkhatiwada154624 күн бұрын

    रवीनै सहकारी ठगकाे मुख्य नाईके हाे ।

  • @bijayachhetri5043

    @bijayachhetri5043

    24 күн бұрын

    Tero bharstachari party kalo congress ni jhole

  • @houdegang3554

    @houdegang3554

    24 күн бұрын

    रबि होइन तेरो बाउ हो झोले मुजि

  • @saruroka7554

    @saruroka7554

    24 күн бұрын

    त अदालत होस तेरो नेता जेल जानछन भनेर तेरो सातो गाको छ

  • @user-nf7ct1tq8q

    @user-nf7ct1tq8q

    24 күн бұрын

    😁😁😁😁

  • @rajanluitel3257
    @rajanluitel325723 күн бұрын

    दालमा कुच काला हे गृहमन्त्री जि, अनुहारले यस्तै देखायाे । निर्दाेष भए छानवीन समिति देखि किन डराउने ?

  • @GuruChaudhary-nd3ts
    @GuruChaudhary-nd3ts24 күн бұрын

    सबै ठग हुन।

  • @lpdhungana5392
    @lpdhungana539224 күн бұрын

    अब काङ्ग्रेस ले भए भरका यस्ता मुद्दा मा नाम जोडिएको नेता हरुलाई हटाएर स्वछ नेताले मात्र देस संचालन गर नत्र भएभर्का सबैजना नेताहरुको काण्ड छ त

  • @gallerymobile6320
    @gallerymobile632024 күн бұрын

    Good luck rabi dai Jaye ghanti

  • @shivabhajanmandal3501
    @shivabhajanmandal350122 күн бұрын

    यिनीहरू बाट केहि हुन्दैन एउटै मात्र आसाछ बालेन।😊

  • @sunilparajuli2576
    @sunilparajuli257624 күн бұрын

    काङ्ग्रेसको अफर(प्रधानमन्त्री बन्ने) नमानेको कारण मेरा विरुद्ध लाग्यो भन्ने गृहमन्त्री संग लिखित पत्र प्रामाण छ भन्ने कुरा निकाली रहन्छन, देखाउन किन सक्दैनन? गृहमन्त्री को बदनियत देखिन्छ।

  • @Mingmarification
    @Mingmarification18 күн бұрын

    सहकारी ठगलाई कारबाही गर

  • @sarosekhatri7942
    @sarosekhatri794224 күн бұрын

    सहकारी ठगीमा रबी र जिबी मात्र होइन समग्रमा सबै सहकारी ठगीमा संलग्न कुलङगार हरुलाई च्याप च्याप समातेर छानबिनको दायरामा ल्याउनु पर्छ। ब्यक्ती केन्द्रित होईन। सानो ठुलो सबै भ्रष्टाचार को फाईल खोलेर छानबिन गर्नु पर्छ होलानी। रबी लाई अस्त्र बनाएर सरकार ढाल्ने दाउ मा कालो काँग्रेस।

  • @sanobabukatuwal9225

    @sanobabukatuwal9225

    24 күн бұрын

    sahakaaari, desh ra janata lutya 50 barsa deki congresi le kasle chhanibin garne? congress vrasta kaata. yeniharulai

  • @user-ku1jx6si8h
    @user-ku1jx6si8h24 күн бұрын

    💀☠️👹☠️💀सदन लामो समय न रोके ०८४को चुनाउ न हारिने पक्का छ ! आफ्नै कमजोरीको कारणले सत्ताबाट बाहिर बस्नु पर्दा नाख- मुख -दिशा -पिसा- पराण घतक सास रोकिएकोले निहु खोज्नु अति जरुरी आबस्यक छ नै !👹☠️☠️☠️!!!???

  • @guvindabista2926
    @guvindabista292624 күн бұрын

    छानबिन त सबैलाई हुनुपर्छ यो दल उ दल भन्नू त हुदैन

  • @buddimansarki3730
    @buddimansarki373024 күн бұрын

    काङ्ग्रेस का धेरै नेताहरू जेलमा जाने डर छ

  • @MR.PULAMI
    @MR.PULAMI24 күн бұрын

    RSP 💙

  • @rajanluitel3257
    @rajanluitel325723 күн бұрын

    खुमबहादुर खड्का देखि बालकृष्ण खाड, अारजु देउवा सम्म सबैलाई नेपाली काङ्ग्रेसले संसदीय छानवीन समिति बनाएर काङ्ग्रेसले निश्पक्ष छानवीन गर्न सक्छ ?

  • @karnashahofficial241
    @karnashahofficial24124 күн бұрын

    अहिले गर्जिए जस्तो गर्ने पछि खाल्टाेमा हाल्न खाेजिरहेछ ।रबिलाई बा ले।

  • @razzpahadi4682
    @razzpahadi468223 күн бұрын

    गलत छैन भने छानविन समिती बनाउन देऊ अनि सरकार दनन चलाउन हो कस्ले रोकेको छ!?? रगत र पसिना संग गरीब जनताले साटेर बचत गरेको जीवनभर कमाएको पैसा पाउँछन् र जनता माथि नै न्याय हुन्छ नि!?? छानविन समिति बनाउँदा आफू फस्ने १००% भएर नै हो समिती बनाउन नदिएको भन्न सकिने अवस्था रबी आफैले सृजना गरे!!🤔🤔

  • @grpnepal
    @grpnepal23 күн бұрын

    रास्टिय भाउजू आर्जु राणाको प्रभाब नेपाली समाजमा कति तल तल सम्म परेको रहेछ भने कुरा आज उनी भुटानी कान्ड लगायत अरु दर्जनौ कान्डबाट जोगिन ईन्डियामा बसेर सेटिङ्ग मिलाउदै छिन भने यता नेपालमा २०४७ देखि उनले फालेको रयल पयल जुठो पुरो र रछ्यान खाएका नाली किराहरु कसरी बुझ पचाएर रबि लामिछानेलाई "सहकारी ठगलाई मार्नु पर्छ काट्नु पर्छ जेल हाल्नु पर्छ..!! भन्दै बर्बराउदै सल्बलाउदैछ्न भन्ने कुरा तिनका रबि लामिछाने बिरुद्द्का सब्द र स्टाटस हेर्दा प्रस्ट हुन्छ! धन्यवाद !

  • @user-pe8vr1ic9f
    @user-pe8vr1ic9f24 күн бұрын

    सबै साना दल अाेलि ले पार्टी फुटाउने डर ले अाेलि का दास जस्तै

  • @bikashthapa6236
    @bikashthapa623624 күн бұрын

    काँग्रेस अब रबिको अघि लाज लुकाएर सिद्दिने आफै हो

  • @DilliramBhandari1992

    @DilliramBhandari1992

    24 күн бұрын

    सकिन्छ जानेछौ जुन पार्टी मा सबै भन्दा भिजनरि लिडर छन एक दुइ खरब हुदैन मा पार्टी सकिदैन बरु रास्वपा एमाले माओवादी सकिदै छन कांग्रेस मा त नेतृत्व परिवर्तन हुने बितिकै देस कांग्रेसमय हुन्छ कांग्रेस मा जस्तो सभापति को र अन्य नेता को नराम्रो काम विरोध गर्ने नेता कांग्रेस मा बाहेक अरु कुनै पार्टी मा छन भने देखाइ देउ

  • @nbchhetri7006
    @nbchhetri700624 күн бұрын

    पहिलेको रवि यति कायर् रवि थिएन, अहिलेको गृहमन्त्री रवि कायर् देखियो, कहिकतै सहकारी ठगी प्रकरणमा संलग्नता रहेको सङ्का गर्न सकिने आधारहरु बने, यथास्थितिमा good luck rabi भन्न सकिन्न।

  • @rajupokhrel7186
    @rajupokhrel718624 күн бұрын

    100% nirdosh xan ravi

  • @Akkalphal
    @Akkalphal24 күн бұрын

    देश र जनताको लागि राजनीति गर्न आएका हौं। भन्नेहरू आज किन एक अर्कालाई आरोप प्रत्यारोप गर्दै राजनीतिक अस्थिरताका साथ साथै आर्थिक सामाजिक, विकासमा समेत बाधा पुर्याइरहेको छ। तसर्थ अब फेरि ६२,६३को आन्दोलन ल्याउन आवश्यक देखिएको छ। चेतना भया। भ्रष्टाचारी हरु।

  • @ratnshrestha2825
    @ratnshrestha282523 күн бұрын

    तेरो भाउजु कानुन भन्दा माथि छ त खै कुरा उठको हिमत छ तेरो

  • @kumarjasi9841
    @kumarjasi984124 күн бұрын

    ८४ मा कस्लाई भोट हाल्ने कसैले भनिदिनु पर्यो

  • @hektuhangthamsuhang1275
    @hektuhangthamsuhang127523 күн бұрын

    यति खेर रबि काङ्ग्रेस सङगको गठ्बन्धनमा भाको भये एमाले र माओबादी को उग्र रुप थामी सक्नु हुन्थ्यो र ? यहि सहकारी कान्ड बारेमा उग्र हुन्थ्यो उग्र ।

  • @Akkalphal
    @Akkalphal24 күн бұрын

    राजेन्द्र लिंदनले भन्नु भएको जस्तो सबका सब चोर हुन् यी भ्रष्टाचार नेताहरु। होईन भने किन देश र जनताको नाममा राजनीति गर्न भनि भन्ने आज आएर देश र जनताको लागि होईन।एक अर्कालाई आरोप प्रत्यारोप लगाएर किन देशको आर्थिक, सामाजिक विकास समेत ठप्प पारिरहेका छन्।

  • @padampachhai3920
    @padampachhai392024 күн бұрын

    ❤❤❤❤

  • @kamalpokhrel5198
    @kamalpokhrel519824 күн бұрын

    Shai kura garnu vo patrakar jiu salam cha hajur lai ❤❤❤❤

  • @sujatabasnet4121
    @sujatabasnet412124 күн бұрын

    रबि तिमी लाई पता साप गदैछन जाेगिएर बस साेच ।

  • @akkalrawal8979
    @akkalrawal897924 күн бұрын

    गोकुल बास्कोटालाई मुद्दा दायर थियो ? शेर बहादुर तामाङ विरुद्ध मुद्दा दायर थियो ?

  • @prakashbs47
    @prakashbs4724 күн бұрын

    जस्ले जे सुकै भन रबि ठग नै हो नत्र किन डराउदै छ्न।

  • @sidnndc5458

    @sidnndc5458

    24 күн бұрын

    चुप लाग काङ्ग्रेस को झोले

  • @rimixrai312
    @rimixrai31224 күн бұрын

    जिबि राई ले के गर्यो र अहिले सब पिछे परेको पहिले सबै गदारहरुलाइ ठिक गर्नु त गृहमन्त्री चोखो छोइन ।

  • @danairajendra3142
    @danairajendra314222 күн бұрын

    छानबिन गर्नै नहुने चाहिँ के हाे त गल्ति छैना भने किन छानबिन गर्न डराउने दाल मे कुछ काला है

  • @haridevkota7380
    @haridevkota738024 күн бұрын

    पहिल के दडेलो लाग्थेनर वाइवात कुरा

  • @mrjumsonghello381
    @mrjumsonghello38124 күн бұрын

    हाेइन यदि कसैले रबिकाे नाममा किर्ते गरेर कागज गरेकाे भए अाफै गृहमन्त्री छ अनुसन्धान गरे पक्रेर जेल हाल्नु पर्याे नि समाउन नि नसक्ने, जिबी राई समात्न नि नचाहन्ने , छानबिन गर्न नि नमान्ने, गर्न खाेजेकाे के हाे , केही गर्न नि नमान्ने ,,

  • @bijayachhetri5043

    @bijayachhetri5043

    24 күн бұрын

    Lalita niwas ncell kanda ladaku kanda giribandu kanda teramax kanda ko chanbin ko pani mag gar jhole

  • @user-xn5nl4uf2w
    @user-xn5nl4uf2w24 күн бұрын

    रबि लामाछाने भनेको महाको ठग रहेछ।

  • @raisujan2984
    @raisujan298424 күн бұрын

    सहकारी ठगि भुकेको

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl24 күн бұрын

    कुरा रवीको मात्र होइन , कालो काङ्ग्रेस एमाले , माओवादी भित्र पनि त्यस्ता ठगहरु कति होलान होलान त्यहाँ औंला उठाएर भ्रष्टहरुलाइ कार्बाही गरेको खोइ???

  • @abhagiManxe
    @abhagiManxe24 күн бұрын

    छानमिन गर्न किन डराएको लाज मोर्नु

  • @ambikaacharya8182
    @ambikaacharya818224 күн бұрын

    ओइ केटी ! तिम्रो समाचार वाचन सुन्दा लाग्छ तिमी कुनै पार्टीको प्रवक्ता हौ।

  • @bambahadurbhujel3883
    @bambahadurbhujel388324 күн бұрын

    फटाहा हरु

  • @lalitsingh975
    @lalitsingh97524 күн бұрын

    Write

  • @shantoshlamichhane534
    @shantoshlamichhane53423 күн бұрын

    3:59 did she say gula ?

  • @prakashp.m
    @prakashp.m23 күн бұрын

    Balan king Nepal. Hero

  • @kulbahadurbasnet9314
    @kulbahadurbasnet931424 күн бұрын

    सत्ता समीकरण what is the issue of Nepali people, just discussing about their party and leadership.....

  • @harkapaudel6984
    @harkapaudel698424 күн бұрын

    मिसन 84 पुग्न नपाइ देसमा उथलपुथल हुने संभावना देखिदैछ यो देशमा। राजनैतिक दलहरु नसच्चिय र देश र जनताको आबस्यकतालाइ सर्बोपरी नठाने यी नेताहरुको भबिस्यमा प्रश्न चिन्ह लाग्ने चै पक्का छ।

  • @sanobabukatuwal9225

    @sanobabukatuwal9225

    24 күн бұрын

    ghhichnu ghichi haleee akut sampati bidesh ma thupari hale aba yeniharulai k ko future????? yiniharu lai ek ek jhundaine ho. khooon tatdain nepali ho??? utha jaga , faasi deu yeniharulai

  • @grpnepal
    @grpnepal23 күн бұрын

    पत्रकार राजिब खत्री भन्छन ! ------------------------ नेपालमा अहिले एकदम फस्टाएको व्यापार हो "शिक्षा" अनि अत्यन्त उत्पादनसिल उध्योग हो काग्रेस, एमाले, माओ, माकुनेको राजनैतिक दल जस्को लगानी मासु चिउरा, रक्सी र पेट्रोल हो भने उत्पादन हुने बस्तु बेरोजगार,झोले, लफङ्गा गुन्डा,हनुमान र गुरिल्ला हो ! -राजिब खत्री

  • @bishalchaudhary417
    @bishalchaudhary41724 күн бұрын

    Vauju mathi garnu pardain kalo congress

  • @ChandranarayanChaudhary-kv6kn
    @ChandranarayanChaudhary-kv6kn24 күн бұрын

    Good

  • @basusimkhada5948
    @basusimkhada594823 күн бұрын

    Kantipur ko kailas ko citizenship ko barema bol

  • @user-pe8vr1ic9f
    @user-pe8vr1ic9f24 күн бұрын

    अाेलिजि रबिले सहकारी रकम बाट सञ्चालन भयकाे टि,भि काे प्रमुख बयर बस्ने तर रकम कहाँ बा ट अायाे थाह छेन भन्ने कस्तो छट्टु

  • @renutamang7356
    @renutamang735624 күн бұрын

    चोर नेताहरु

  • @dineshmainali369
    @dineshmainali36924 күн бұрын

    रा स्व पा को बारेमा भ्रम छर्दै आएको छ yoho midia ,,rip this media

  • @krishnabahaduradhikari9235
    @krishnabahaduradhikari923524 күн бұрын

    छानबीन हुनलाई किंन डरायेको होला। छानबिन हुनू पर्छ।

  • @user-yb2be4kh8p
    @user-yb2be4kh8p24 күн бұрын

    त्यो भन्दा माथिको अफर आको भए गृह मन्त्रिनै रोज्नुको कारण के हो, यसमा रहस्य मय छ।

  • @chandankhawas4464

    @chandankhawas4464

    24 күн бұрын

    Sakuni jasto swaarthi hunu vanadaa, karna ko jasto niswaartha mitra ' dosti ' sahi Jo aafnai vai biruddha hatiyar uthaaunu paxi parena..... bachana ko pakka

  • @ABKarnaliJadibuti
    @ABKarnaliJadibuti24 күн бұрын

    फठाहा चाेर

  • @chitrachhetri7707
    @chitrachhetri770724 күн бұрын

    तिम्रो भाउजु र khad मंजू khad हरु को देश डुबाने मा बोल्नु छैन कालो कांग्रेस छी तिमिहरुको राजनीती

  • @jiwanniraula4149
    @jiwanniraula414924 күн бұрын

    योरमेस लेखक भन्ने पनि पनि तित्रो जस्तैहो

  • @rajupokhrel7186
    @rajupokhrel718624 күн бұрын

    Rajinama na dinu hola k ravi le Rajinama diyer salv hunx ? Nirdosh vay pun gi..ma dinxan ta eniharu le..?

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h24 күн бұрын

    🔔🔔🔔🔔

  • @rajendraroka3072
    @rajendraroka307224 күн бұрын

    भर्स्टाचारी काङ्ग्रेस यस्लाइ भोट दिनेले आची खाय हुन्छ

  • @DirgePun
    @DirgePun24 күн бұрын

    गल्ती भैइरै होला र ता दराएको होला तो? अनि गफादी छानबिन गर्न किन दराएको त?

  • @babag2872

    @babag2872

    24 күн бұрын

    Sahi baat 😊

  • @user-pc7ug9sh3i
    @user-pc7ug9sh3i23 күн бұрын

    Yedi rabi g tapai galat hoina vne xanbn garnu dinu paroo ta

  • @NepalLove-bh4ep
    @NepalLove-bh4ep24 күн бұрын

    गृहमन्त्री प्रधानमन्त्रि अथबा सांसध ईनिहरुलाई कि लुट्न ठग्न छुट छर कि सजाय सर्ब साधारन ले मात्रै सजाय पाउँछन् र सत्ता काे बलमा गृहमन्त्री लाई छानबिन नै गर्न मिल्दैन र देसै भरि यसरी सहकारि काे प्रचार प्रसार देसै भरि हुदा नि छानबिन समिति बनाउन नमान्ये किन याे रबिले त आफू निर्दाेस भय छानबिन गर भनेर खुल्ला गर्दिनु पर्छ नि

  • @udekgurung2314
    @udekgurung231424 күн бұрын

    कांग्रेस को भनाई र सोचाई खई के खई के,,, हा हा हा

  • @bikashlama6470
    @bikashlama647024 күн бұрын

    जय घण्टी

  • @user-zc4bb7cu8x
    @user-zc4bb7cu8x22 күн бұрын

    A fatah k ko aadhar

  • @juddharajrai441
    @juddharajrai44124 күн бұрын

    Chhan bin samiti gathan gari nirdosh sawit vayera bhrashta haru lai jail halne shahas garda k hola Home minister ji ? Kina tarkinu paryo chhan bin bata?

  • @DilliramBhandari1992
    @DilliramBhandari199224 күн бұрын

    आफ्ना गल्ति लुकाउन नै गृहमन्त्री पफक पटकपटक रबि लाइ चाहियो नत्र जेल मा सडिन्छ

  • @user-zw9qo6ws3x
    @user-zw9qo6ws3x24 күн бұрын

    Rip cangresh

  • @narbahadurpakhrin1783
    @narbahadurpakhrin178324 күн бұрын

    यस्ता बच्चाको कुरा कसले सुन्ने हो ।

  • @diliptamang7425
    @diliptamang742524 күн бұрын

    Yasko mukh dekhda pani ris uthera aauxa aajavoli

  • @user-pi6uv2qu8x
    @user-pi6uv2qu8x24 күн бұрын

    रास्वपा स्वर्निम वाग्ले लाई ग्रह मन्त्री बनाउनु पर्छ ।

  • @user-rc5ff4wg8j
    @user-rc5ff4wg8j24 күн бұрын

    Rabi jyu kti kda rhechhan passhimale nai daln nsakne?

  • @nepalitube8750
    @nepalitube875024 күн бұрын

    अरू केही होइन कांग्रेस को रणनीति नै रासपा लाई जबर्जस्ती राजीनामा दिन लगाउने र सत्ता ढाल्ने

  • @bharatthapa4465
    @bharatthapa446523 күн бұрын

    Congress party lai Sarkar bata bairoonoko chatpata hot ho hai madam

  • @ramtamang6511
    @ramtamang651124 күн бұрын

    Desh ra janta prati daito nirahi neta satta rabhrasta komatra dau pechma rahane neta le deshlai kaha laijane ho?

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd24 күн бұрын

    Yo news ali hawa huncha

  • @ishworinepal6612
    @ishworinepal661224 күн бұрын

    hanumaane tv

  • @neeshamkhadka
    @neeshamkhadka24 күн бұрын

    जय घण्टी ❤❤❤

  • @subasstha9057
    @subasstha905722 күн бұрын

    Yo jhoke media murda bad

Келесі