गणेशमान परिवारको ३३ वर्षे रजाईंमा CIB को एक्सनः २० जनाविरुद्ध पक्राउ पुर्जी।

गणेशमान परिवारको ३३ वर्षे रजाईंमा CIB को एक्सनः २० जनाविरुद्ध पक्राउ पुर्जी। चिरिञ्जीवी बर्खास्त होलान्? - SIDHA KURA JANATA SANGA
PRESENTER: BIRENDRA JAIRU
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 697

  • @narayankarki5769
    @narayankarki5769Ай бұрын

    पैसाको भारी बोकेर नथाक्ने चोरहरुलाइ जेल हाल्नपर्छ।

  • @mahendrasubedi8127
    @mahendrasubedi8127Ай бұрын

    भारतिय शासकहरुलाई उक्साउने काम गरी नेपाल माथि प्रहार गर्न लगाउने यस्ता बिदेशीको तलुवा चाट्ने चिरञ्जीवी जस्तालाई तुरुन्त बर्खास्त गर्नु पर्छ ।

  • @dhrubabhatta6080
    @dhrubabhatta6080Ай бұрын

    ज्ञानेन्द्र बहादुर कार्की र गोकुल बास्कोटा यो देशका धमिरा हुन ।

  • @raiman9921
    @raiman9921Ай бұрын

    यो राष्ट्रपति र सल्लाहकार दुई लाई नै आगो लगाई देउ।😡😡😡😡

  • @topkatwal
    @topkatwalАй бұрын

    ढाका टोपी र दौरा सुरुवाल लाएर राज्यको कोष बाट तलब भत्ता सुविधा लिई भारत को हित मा काम गर्ने राज्य द्रोही हरु को सख्या धेरै छ!!

  • @SonamTamang-pi2gu
    @SonamTamang-pi2guАй бұрын

    भनेपछी चिरञ्जीवी नेपाल कट्टर देशद्रोही हो रहेछ यो पक्का भयो।

  • @MR.PULAMI
    @MR.PULAMIАй бұрын

    Rabi प्रकृया मै छन धैर्य गर्नुपर्छ देशले मुहार फेर्छ फेर्छ🙏

  • @bambahadurbhujel3883

    @bambahadurbhujel3883

    Ай бұрын

    फेरि सको त अस्ति इलाम मा फेर्यो

  • @brindaneupane5819

    @brindaneupane5819

    Ай бұрын

    100% राइट भन्नुभयो हजुर्ले

  • @prashantbhujel8346

    @prashantbhujel8346

    Ай бұрын

    फेर्दै छ सहकारी को फाइल

  • @user-cz6wn2ly9u
    @user-cz6wn2ly9uАй бұрын

    चिरञ्जीवी लाई राजद्रोह को मुद्दा हालेर दोषी भए कानुन अनुसार कारबाही गर्नुपर्छ

  • @nishantraya

    @nishantraya

    Ай бұрын

    Sss

  • @nishantraya

    @nishantraya

    Ай бұрын

    E

  • @nishantraya

    @nishantraya

    Ай бұрын

    S

  • @user-eu4vn4ej2w
    @user-eu4vn4ej2wАй бұрын

    सन्दीप लामिछाने ले विश्वकप खेलेको क कसले हेर्न चाहनुहुन्छ ? निर्दोष व्यक्तिलाई दोषी बनाएर के षड्यन्त्र भइरहेको छ चाँडो फैसला होस् हामी पर्खाइमा छौँ 😢😢😢😢😢😢😢😢😢😢😢😢🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @SurendraKhatri-xj6le

    @SurendraKhatri-xj6le

    Ай бұрын

    Sandep desko hiraho but kt dekhna sakdoraynaxa boka vayr niskiyo! tetro name kamayko manxe jabo naliko kirasanga hindine sochnupardaina? J hos xito neya paos

  • @user-bs7po4hg4t

    @user-bs7po4hg4t

    Ай бұрын

    ​@@SurendraKhatri-xj6leAaija garam vanesi k garus bichara

  • @rumbababu8629

    @rumbababu8629

    Ай бұрын

    निर्दोष🤔 त वकिल हो? या त्यो दिन ती किसोरीको भेषमा सन्दीपसंग कन्डो हनाउन गएको थियो😁 कत्ती न मुजि न्यायाधीश बनेको 😁

  • @user-eu4vn4ej2w

    @user-eu4vn4ej2w

    Ай бұрын

    @@rumbababu8629 एउटा फैसला हुन पनि यत्रो टाइम लाग्छ त अरु ठूलो ठूलो नेताको झोलेहरू फैसला एकैछिनमा भइहाल्छ नि। कुरा यति हो सन्दिपले पार्टीको झण्डा नबोकेर देशको झण्डा बोकेर ठूलो गल्ती गरेको 😅 पार्टीको झण्डा बोकेको भए सन्दीपको रिहाई भइहाल्यो यस्तै उदाहरण योभन्दा अगाडि कति छन् कति छन् ! मेरो मेरो व्यक्तिगत सोच हो।

  • @PrakashpurTv

    @PrakashpurTv

    Ай бұрын

    अब गौसला २६ लाई कानुनी कार्बाहीको माग गरौ। बिचरा हाम्रो राष्ट्रिय सम्पती सन्दिप लाई झुठो मुद्दा लगाएर career बर्बाद गर्न मिल्छ र त्यसरी ? २ वर्ष मद्दा मामिलामा बित्यो त्यस्को भर्पाई गौसला २६ ले गर्ने कि नगर्ने ??

  • @haririmal3271
    @haririmal3271Ай бұрын

    यो चिरन्जिबिलाइ तुरुन्त रास्ट्रपतिले बर्खास्त गर्नुपर्छ नगरे रास्ट्रपतिलाइ नै कारबाहि गर्नुपर्छ।

  • @minbahadurthapa7248
    @minbahadurthapa7248Ай бұрын

    यस्ता सल्लाहकारलाई तुरुन्त बरखास्त गर्नु पर्दछ ।

  • @DurgaRai-lb4wm
    @DurgaRai-lb4wmАй бұрын

    यो मान्छे नेपाली होइन भन्ने प्रष्ट हुन्छ भारत को सपोर्त मा उत्रने मान्छे देश बाट नेकाल दिनु पर्छ अझ 24 घन्टा भित्र ??????????????

  • @user-oq9td1fk9y
    @user-oq9td1fk9yАй бұрын

    यि चिरन्जिवी का छोरा छोरी,आफ्ना आफन्तले पक्कै निशुल्क कोटामा भारतीय सुविधा लिएको हुनुपर्छ।

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9xАй бұрын

    बिरेन्द्र सरको अवाजमा दम छ 🙏🙏

  • @user-mr8ry3mg8t

    @user-mr8ry3mg8t

    Ай бұрын

    aawaj ma daam xa Ravi vanda k kam xa? sabaijana swarthi🥲

  • @ArjunKumar-zz2tt

    @ArjunKumar-zz2tt

    Ай бұрын

    Same here ❤❤

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8tiАй бұрын

    यो कुरामा राष्ट्रपतिको पनि सहमति भएर नै यो बिज्ञप्ति आएको हुनसक्छ।

  • @avishekpandey4477
    @avishekpandey4477Ай бұрын

    प्रचन्ड र उपेन्द्र याधवको चङ्गुलमा मुलुक फस्दैजादा काङ्ग्रेस एमाले लगायतका दल मुखदर्शक बनेर निकम्मा बन्नु दुर्भाग्य।

  • @AmarNpl-vn8ms
    @AmarNpl-vn8msАй бұрын

    यो चिरञ्जीवी नेपाललाई तुरुन्तै बर्खास्त गर्नु पर्छ

  • @narbahadur4940
    @narbahadur4940Ай бұрын

    रबिको जस्तो आवाज कडा नभए पनि बिरेन्द्र जि को हिम्मत चै मान्नुपर्छ 👏👌👍️🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @PrakashpurTv
    @PrakashpurTvАй бұрын

    देश र संविधान बिरुद्द कुरा गर्ने राष्ट्रपति तथा राष्ट्रपति कार्यलयको मान मर्यादाको पालना नगरी देश बिरुद्द राष्ट्रिय तथा अन्तरास्ट्रिय मेडियामा तथानाम बोल्ने राष्ट्रपतिको सल्लाहकार लाई पद मुक्त मात्रै होइन त्यो झण्डुको सर्वस्व हरण गरेर देश निकाला गरिनु पर्दछ। राष्ट्र र राष्ट्रिता प्रती एकदम बफादार हुन जरुरी छ।

  • @lokrajuprety9436
    @lokrajuprety9436Ай бұрын

    नेपालको नक्सा नोटमा मात्रै होइन नेपालको जुनसुकै कुरामा नेपाल बिपरित यदि कुनै नेता होस या कुनै जनता होस ती सबैलाइ जेल कोचोस सरकारले।।

  • @paudil1697
    @paudil1697Ай бұрын

    Good luck rBi dai , भ्रष्ट हरुको जालो तोड्न सजिलो छैन, अनेक घेराबन्दी छ तपाईंको साहस लाई मान्नैपर्छ

  • @ravikhanal3292
    @ravikhanal3292Ай бұрын

    कुलंघार चिरंजीवी नेपाल लाई जहां भेट्यो तयहिं स्वागत गरौं

  • @keshavkatwal2753
    @keshavkatwal2753Ай бұрын

    गलहत्याएर निकाल्नु पर्छ चिरन्जिबी नेपाललाई

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772Ай бұрын

    सरकारको तलब खाएर सरकारको निर्णयको विरुद्ध प्रेसमा वक्तव्य दिनु देशद्रोह हो! तुरून्त सम्मानित राष्ट्रपतिबाट बरखास्त गरियोस!

  • @user-ob5ic4ql9e
    @user-ob5ic4ql9eАй бұрын

    २३ करोडौं झाम पर्न लाई हार्दिक श्रढान्जली भन्न चाहान्छु

  • @Sb88801
    @Sb88801Ай бұрын

    कमिसनखोर र भ्रष्टाचारी कर्मचारीहरू र देशलाई खोक्रो बनाउने हत्यारा नेताहरूलाई फाँसीमा नचढाउनजेलसम्म जनताहरू सधैँ यसरी नै दुखी भइरहनेछन् ।

  • @user-mt7no2ni7e
    @user-mt7no2ni7eАй бұрын

    बालमन्दिर घोटाला को कारबाही स्वागत योग्य छ र गोकर्ण रिसोर्ट र राज दरबार को जग्गा 30 वर्ष लाई लिज मा नियम विपरीत दिएको पनि यथा शीघ्र खारेज गरी कारबाही गर्नु पर्यो

  • @gaurabchaulagain644
    @gaurabchaulagain644Ай бұрын

    यो चिरञ्जीवी नेपाल होईन यो चिरञ्जीवी भारत हो 😡

  • @MrMahadeb-er8rs
    @MrMahadeb-er8rsАй бұрын

    नमस्कार ! सिधा कुरा जनतासग, याे याे च्यानल अति राम्रो छ। सत्य तथ्य घटनामा अाधारित कारिक्रम म सधै हेर्छु। रास्ट्रपति को यो भारत को दलाललाई हताउनु पर्छ ।

  • @chakgurung3175
    @chakgurung3175Ай бұрын

    अब्बल समाचार प्रसारण ❤❤❤

  • @madhavsubedi6828
    @madhavsubedi6828Ай бұрын

    जे भए पनि लाज मान्नै नहुने ब्यक्ति यहि रहेछ हाम्र्रो देशको प्रधानमन्त्री अरु सबलाई हामीले लाज पचाईसकेको।तर लाज पचाउने क्रममा पि.म प्रचण्ड १ नम्बरको रेसमा छन।

  • @rajendra9928
    @rajendra9928Ай бұрын

    चिरञ्जीवी देश द्रोही हो येस्को नागरिकता जाच गर्नुपर्छ कतै कैलाशे को जस्तो छ कि ।

  • @dbmalla1272
    @dbmalla1272Ай бұрын

    नेपालको नोट नक़्शा छापने बारे नेपाल बिरुद्ध अभिव्यक्ति दिने रास्ट्रपति का सल्लाहाकार लाइ तु बर्खास्त गारियोस,

  • @khukurinationx648
    @khukurinationx648Ай бұрын

    चिरनजिवि नेपाल भन्ने जन्तु त इण्डियाकाे चाकडिवाज नै रहेछ। याे फटाहा सिधै देशद्राेहि देखियाे। याे देशद्राेहि राष्ट्रपतिकाे देशद्राेहि सल्लाकारलाइ कडा कारवाहि हुनै पर्छ।

  • @umeshtimalsina9433
    @umeshtimalsina9433Ай бұрын

    देशको विरुद्धमा बोल्ने यस्तो कुर द्रोहीलाई अब फासिको सजाय गर्नु पर्दछ अब भ्रष्ट नेता कर्मचारीलाई ढलमा गाड्ने बेला भयको छ आम जनता देशको निम्ति सडकमा उत्रने बेला भयको छ नत्र भने देशको अस्तित्व नाम मात्र रहन सक्दछ जय नेपाल जय नेपाली ।

  • @sunilnep
    @sunilnepАй бұрын

    वर्षौंदेखि देश लुटेर खाने कालो कांग्रेस सबैलाई अवगत नै छ। तर आजभोलि सबै रविछामी लामिछानेको पछि हात धोएर राखेका छन्। रविले कसैलाई छोड्दैन 🙏🙏🔔

  • @amritkhadka1379

    @amritkhadka1379

    Ай бұрын

    ke rabi chahi thik hot . ma pani suporter thiya tar ..................kohi pani thik rahenachhan bhanne pramanit hudai chha ........

  • @rajprasain9663

    @rajprasain9663

    Ай бұрын

    घन्टे भाइ काङ्ग्रेस हो यिनी हरुको मालिक एकै हो

  • @Timro-Raja

    @Timro-Raja

    Ай бұрын

    रबि पनि दुधले नुहाएको हैन।रबिको पनि असलिपन उदाङ्गो हुंदैछ

  • @vinodbc7369

    @vinodbc7369

    Ай бұрын

    Yo congress party nai chor party ho condom futera janmeko congress thu thu

  • @mishran

    @mishran

    Ай бұрын

    नेताले जनताको प्रयोग सँधै गरिरहने अनि जनताले चैं कहिले नेताहरुको प्रयोग गर्ने?? सबै उस्तै भनेर हातमा हात राखेर बसेर केहि हुने छैन। when you have only evils as an option, choose the least evil of them. And you know who are most evil.

  • @ramupamanyu643
    @ramupamanyu643Ай бұрын

    चिरञ्जीवी नेपाललाई मुखमा गु हाल्देहुन्छ।

  • @rajendrabajracharya8291
    @rajendrabajracharya8291Ай бұрын

    जय होस् देशभक्त नेपालीहरुको। देशद्रोहीलाई कारवाही गर्ने काममा सफल हुन सकुन्।

  • @himalayanviagra6255
    @himalayanviagra6255Ай бұрын

    प्रचण्डपथ बोक्ने यो संबिधानको रक्षा गर्नुपर्छ भन्नेहरू ठुला ठुला जघन्य अपराधमा मुछिएका अपराधी नेतालाई जोगाउनुपर्छ भन्ने डाँकाबादिहरु हुन्। डाँका अपराधी नेताहरू पनि यो संबिधान जिबित रहे आफ्नो अपराध र लुटेको धन सुरक्षित हुन्छ भन्नेमा बिश्वास राख्छन्।

  • @kumarsilwal1916
    @kumarsilwal1916Ай бұрын

    एउटा मात्र आसा छ बिरेन्द्र जैरु सर❤प्रति

  • @krisyoung1503
    @krisyoung1503Ай бұрын

    प्रस्ट बक्ता ८७ वर्षका दाइ र बफादार देबर बाबु हरुको अरास्ट्रिये भाउजु का नाबालक सन्तान ले इस्कुल पड्दा पड्दै जाबो २ अर्ब को जग्गा किनेको कुरा पनि छान बिन हुन्छ कि भन्ने जनताको प्रस्न रबि जी लाइ छ

  • @premdorchisherpa4442
    @premdorchisherpa4442Ай бұрын

    यी रतुवाहरुलाई जेल कोच्नु पर्छ।

  • @neeshamkhadka
    @neeshamkhadkaАй бұрын

    जय रवि ❤❤❤

  • @arpanghale1641
    @arpanghale1641Ай бұрын

    अत्यन्तै उत्कृष्ट तपाईंको यो कार्यक्रम बिरेन्द्र सर , म युरोप बाट हेर्दै छु ।

  • @ngawangtashi1801

    @ngawangtashi1801

    Ай бұрын

    Ye ho ra bro ma chai malaysia bata

  • @sunilnep

    @sunilnep

    Ай бұрын

    म चाहिँ फ्रान्सबाट

  • @rajukoirala7944
    @rajukoirala7944Ай бұрын

    सुरुको चार पाँच मिनेटको भनाई सुन्न चाहिँ म धेरै आतुर हुन्छु।

  • @user-lb3lp9qs9p
    @user-lb3lp9qs9pАй бұрын

    बाहुन क्षेत्री नेपाली हिन्दूहरु नेपाल भन्दा हिन्दुस्थानलाइ धेरै माया। त्यो भएर नाङ्गो बाबाहरु ल्याएर नाङ्गो नाच देखाउनेहरुले भारत लाई ढोक्ने मात्र हो।

  • @raiman9921
    @raiman9921Ай бұрын

    यो चिरञ्जीवी डाका लाई भारत पठाउ😎🤔🤬😡😡

  • @prajankhadka9651
    @prajankhadka9651Ай бұрын

    कार्यक्रम प्रस्तोता 🎉 तपाईं लाई मुरिमुरी मनैदेखी सलाम देश लुट्न कुनै कसर बाकी नराख्ने गोमन पाल्ने कमिसन कुम्ल्याउने सपेरा लाई अख्तियर मा जाक्ने समाचार यथाशीघ्र आओस ।

  • @dambarprasaddahaldahal3149
    @dambarprasaddahaldahal3149Ай бұрын

    यि सबै भष्टचारमा लिप्त नेताहरूलाई जनता समक्ष यथार्थ सत्य समाचार प्रसारण गर्नु भएकोमा सर हजुरको चेनलका कर्मचारी सबैजनालाई धेरै धेरै बधाई शुभकामना छ

  • @chakgurung3175
    @chakgurung3175Ай бұрын

    उत्कृष्ट समाचार प्रसारण

  • @gaharbudathoki782
    @gaharbudathoki782Ай бұрын

    हो हो रबी लामीछाने जी जनताहरूले भोट हालेकै बरू दुई दिन काम गर्नु मात्र पाहेपनी केपी ओली सेर बाहादुर देउबा प्रचण्ड इनीहरू लाई पनी ज्यान माराको मुद्धा लघाएर बाचेकुचे जिन्दगी भरको लागी जेलमा बन गराउने आदेस गर्नुहोस र बाकी चौधारी गुरूप उपेन्द्र यादब महेन्द्र यादब मोहोरा आर्का पुन भन्ने अनी नभेटेका अपराधीहरूको नामपनी दुर्गा प्रशाई जीबाट बुझेर भएपनी पापीहरू जम्मै जेल ठोकनु होस अर्थत जेलमा नआटेमा पुराने कुखुरा बाख्रा उखु चोरहरूको बोलदिने नभहेर जेलमा बन गरेकाहरू लाई छोड्दिएर भहेपनी पापीहरूलाई जेलमै सडा्उनु पर्छ भनेरनै चितुवान बासीहरुले भोट जिताहेको हैत रामरी बुझ्जेर फेरी आउने भोट चुनाबको लागी प्रधानमन्त्रीनै बन्ने नाम कमाउनु होला हैत

  • @srikrishnamahat8355
    @srikrishnamahat8355Ай бұрын

    राष्ट्रपती को पिए लाई हदै सम्म को कार्बाही हुन पर्छ राष्ट्रघती लाई??

  • @harichandraparajulilamjung2079
    @harichandraparajulilamjung2079Ай бұрын

    राम चन्द्र पौडेल जस्तो गधार देशको रास्ट्रपति हुनु नै देशको लागि दुरभाग्य

  • @deepagyawali2656
    @deepagyawali2656Ай бұрын

    खै वाईवाई चाउचाउको र कैलाश नागरिकता बारे समाचार सर

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772Ай бұрын

    जर्जसोरेस को फन्डिंगवाला प्याकुरेल र दीक्षित को चिरिनजिबीको राजिनामा माग्नु ठीकै हो!

  • @suryagurung9004
    @suryagurung9004Ай бұрын

    सलम छ हजुरको यो साहसी कार्य प्रति ❤।

  • @Kattel90
    @Kattel90Ай бұрын

    स्नेहा नानी को मानसिक अवस्थाको जाँच गरिनु पर्छ , नत्र फेरी केहि हुन सक्छ !

  • @binodshrestha2524
    @binodshrestha2524Ай бұрын

    Thank you Birendra jairu sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851Ай бұрын

    ज्यानमाराहरुकाे राजछ बिरेन्द्र सर

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductionsАй бұрын

    good jon sidha kura we are with you❤❤

  • @padbibikramshrestha1990
    @padbibikramshrestha1990Ай бұрын

    राष्ट्रपति आफै भेंडा स्वभाव को छ, उनकै दाजुभाइ ले बोल्न समेत रुचाउँदैन थ्यो, एउटै पार्टीका भएपनि, यस्ता लाई राष्ट्रपति चुन्ने नेता जो १७ पटक त हार खाएकै सर्वथा अयोग्य व्यक्तिको त सल्लाहकार। विवेक र बुद्धि भएका राष्ट्रपति बनाएको भए पो त ! १७ पटक हारेका अयोग्यलाई बनाएपछि अझै दश जना सल्लाहकार नियुक्ति गर्नुपर्ने। चुकेछ ति निर्माता हरु।

  • @Ranabhatbdr-zf7jf
    @Ranabhatbdr-zf7jfАй бұрын

    असा छ ती नया बिद्यार्थी को हुन के को पहुँचमा भएको हो र घर ठेगाना पनि प्रसारण गर्नु हुनेछ सलाम छ यो काम को लगि

  • @Anticorr318
    @Anticorr318Ай бұрын

    मुसुल्टेले मुसुल्टेलाई मात्रै छाने छ ! यिनीहरु सबै भारतीय हुन् !

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794Ай бұрын

    उहाँ हरू लाई लाज भन्ने के हो थाहा नै छैन अनी कसरी लाज लाग्छ पैसा कुमलाऊन पाय भयो

  • @rajeshshrestha2827
    @rajeshshrestha2827Ай бұрын

    चिरंजीवी नेपाल जस्ता गद्दारहरु धेरै भएर नै यो देशको हालत यस्तो भएको रहेछ...

  • @haddinetwork3638
    @haddinetwork3638Ай бұрын

    अब 3 दल मिलेर कान्तिपुर लाई जोगाएन भने सबैको पोल खोल्छ भनेर रबिको विरुद्ध 3 दल लाग्छन सफल नभए एमाले र कंरेश मिलेर भएपनी सरकार बनाउछ्न र चोख्याउछन सिरोहियाको जय जय गाउछन हेर्दै जानु

  • @yubrajbc5353

    @yubrajbc5353

    Ай бұрын

    100%

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hjАй бұрын

    Jai birendra jairu sir✍️🙏🙏❤️🇳🇵🇳🇵🇳🇵

  • @thaparamesh4478
    @thaparamesh4478Ай бұрын

    नमस्कार सर म साउदी अरब बाट हेर्दै

  • @laxmanthapa5648
    @laxmanthapa5648Ай бұрын

    नियम भएकाे भए फाँसी नभएकाे हुदा सर्बस्व हरण सहित अाजिबन जेल हाल्नु पर्छ ।

  • @AngKamiSherpa
    @AngKamiSherpaАй бұрын

    वीरेन्द्र जैरु सर। गोमन साप त यिनीहरूको लागि त धेरै राम्रो नाम भयो। उनीहरुको नामलाई दिल्ली जीबी रोड कोठीमा बस्ने दर्जा दिनुपर्छ यिनीहरूसँग न देशको माया छन् न देशको जनतामाथि माया छन् म चाहिँ यिनीहरूलाई दुईटा नामबाट कम्पेयर गर्छु। दिल्ली जीबी रोडको कोठीमा बस्ने दलाल एउटा नाम अर्को नाम चाहिँ नेपाली जनताको खुन चुस्ने जुका। र हामीले साँच्चिकै हाम्रो देशमा भ्रष्टाचार कम गर्ने हो र देश बनेको देख्न चाहनुहुन्छ भने। यो हरेक अहिलेको नयाँ नेता पुरानो नेताहरूलाई बहिष्कार गरेर अहिले हाम्रो काठमाडौँको मेयर बालेन शाह धनगढीका मेयर गोपाल हमाल धरानका मेयर हर्क सम्पाङ र अहिले शिक्षामन्त्री सुवर्ण श्रेष्ठ उहाँहरु जस्तो राम्रो भिजन भाकोलाई साथ दिनुभयो भने जो धेरै गफ गरिँदैन मेरो जात मेरो धर्म मेरो मान्छे मेरो पार्टी नभनिकन देश बनाउनको लागि उहाँहरुलाई। हरेक नेपालीले साथ दिनुपर्दछ यो चौरासीमा त्यसपछि हाम्रो नेपाल संसारको नमुना देश बनाउन सक्दछन्।

  • @user-ug2up2iu5g
    @user-ug2up2iu5gАй бұрын

    Sunsri❤etahri❤neqal❤mishreenarayan,🌺🌹🏵️💐🥀❤❤❤❤❤

  • @hariprasadsharma7581
    @hariprasadsharma7581Ай бұрын

    प्रदेश बोझ भैसकेको छ ।समानुपातिक पनि भर्ती केन्द्र भयो यो चाहिँदैन ।मन्त्री पनि जम्बो भयो यो पनि चाहिँदैन ।अब पुरानो रक्सी र बोतल फयाक्ने दिन आइसकेको छ ।हेक्का होस ।

  • @khagendrarai4170
    @khagendrarai4170Ай бұрын

    २३ करोडले ५ वटा मोटरेबल पुल बन्छ त्यो नि ग्रामीण भेगमा कति घिचेका।

  • @user-tc7vx8xd4c
    @user-tc7vx8xd4cАй бұрын

    नमसकार बिरेन्द जेैनु जि

  • @jamansinghale8729
    @jamansinghale8729Ай бұрын

    Birendar jailule sahi kura sunay very good birendar sar

  • @user-qw3my4dx5f
    @user-qw3my4dx5fАй бұрын

    हजुर काे आवाज मा दम छ🙏🙏🙏🙏😊

  • @urmilakc1728
    @urmilakc1728Ай бұрын

    बिरेनद् जैरुसर सलामछ हजुरलाइ।

  • @user-nw2du8sb4w
    @user-nw2du8sb4wАй бұрын

    Kada parhar upendra lai berendra sir good

  • @santoshkhanal4738
    @santoshkhanal4738Ай бұрын

    दमदार 🎉आवाज 🎉🎉

  • @shivarimal8011
    @shivarimal8011Ай бұрын

    सलाम छ महान देस र जनताहरु का एक मात्र पत्रकार बिरेन सर लाई सलाम🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️देस का दलाल धमिरा भरसटचारीहरु लाई सलाम छ सर

  • @debulama2480
    @debulama2480Ай бұрын

    Good lock rabi sir

  • @damodardahal3405
    @damodardahal3405Ай бұрын

    अत्यन्तै उत्कृष्ट तपाईंको यो कार्यक्रम बिरेन्द्र सर

  • @roshanbaral6515
    @roshanbaral6515Ай бұрын

    प्रदेश मात्र होइन सरकार पनि बोझ नै भैरहेको छ जनतालाई।

  • @TikaBallab
    @TikaBallabАй бұрын

    देश द्रोहि लाइ के गर्ने नियम छ त्यस आनुसार कार्बाहि गर्नु पर्छ हो सरकार

  • @sagarlama364
    @sagarlama364Ай бұрын

    यस्ता मुला डा. चिरञ्जीवी । आफ्नो र रास्ट्रपति कार्यलयको मात्र बेइज्जत हैन , नामको अगाडि राखेको डाक्टर शब्दको समेत बेइज्जत

  • @user-vj9fs2py6w
    @user-vj9fs2py6wАй бұрын

    Sidah Kura janta sangh ramro lagyo

  • @BinodMahatara-ow5ts
    @BinodMahatara-ow5tsАй бұрын

    मलाई लाग्छ शान्तिको देश नेपाल हो यो विश्वलाई थाहा भएकै कुरा हो तर पनि यो देशमा मृत्युदण्डको कानुन ल्याउन जरुरी छ किन भने देशको सार्वभौमिकता भौगोलिक अखण्डता स्वाधीनता, भष्ट्राचार गर्नेलाई बचावट धेरै भयो जुन कारणले भष्ट्राचार मौलाइरहेको छ 🤔

  • @mayanathghimire5484
    @mayanathghimire5484Ай бұрын

    कसले शरम मान्याछ र ? । नप्रचण्ड,न वली , न देउवा, नमाकुने, झल्लु दिउसै नाङ्गै हिड्याछन् ।

  • @kranti73
    @kranti73Ай бұрын

    Thank you for sharing the good news, it is very peaceful 😌👏🙏👍

  • @RohanGhalan-lv8md
    @RohanGhalan-lv8mdАй бұрын

    Kada Information 👏

  • @lilasubedi7366
    @lilasubedi7366Ай бұрын

    Thanks jairu ji

  • @khagendrarai4170
    @khagendrarai4170Ай бұрын

    गौर घटना

  • @jkpersonalview8800
    @jkpersonalview8800Ай бұрын

    लुटेराहरुकाे झुण्डबाट नैतिकता र सुसासनकाे आशा गर्नु नै हाम्राे भेडापन हाे

  • @chakgurung3175
    @chakgurung3175Ай бұрын

    Great Great Reports 👍

  • @krishnamagar1223
    @krishnamagar1223Ай бұрын

    साचो समचार गर्नुहोला धन्न्यबाद।

  • @shantiramniraula8810
    @shantiramniraula8810Ай бұрын

    कुर्सिमै छ सब चिज नेपालमा भ्रष्टाचार,दलाली,कमिसन,कुर्सि छाडे कहाँ बाट आउँछ हजुर्😃😃😡😡😡

  • @subasghimire7280
    @subasghimire7280Ай бұрын

    बिरेन्द्र दाजुकाे सुरु काे भाषण चाहिँ कडा छ है❤🙏

  • @janardankhanal2296
    @janardankhanal2296Ай бұрын

    Good luck ❤news 24

  • @hemkarki3033
    @hemkarki3033Ай бұрын

    सरकार बजाउ धन्दा भन्दाकेहि नगर्नेभए नेपाली नेता भनाउदा जनतार देशको लागि केहि गरेनन् थुक्क ठगहरु....

  • @raju_Thapa555
    @raju_Thapa555Ай бұрын

    कान्तिपुर के भयो बोल्न डर लाग्यो क्या।

Келесі