राधिका राउतको 𝐒𝐀𝐔𝐓𝐀 "सौता" | Ep -164 New Nepali Serial | Radhika Raut | May June 16, 2024
Ойын-сауық
New Nepali Serial
𝐒𝐀𝐔𝐓𝐀 "सौता"
--------------- --------------- ------- --------------
𝐀𝐫𝐭𝐢𝐬𝐭'𝐬
Radhika Raut
Rohit Karki
Sabita Khadka
Suman Pandey
Gyan Br. Karki
Maiya Karki
Gita Khadka
Buddhi Shrestha
Roshani Raut
Shrada Katel
Ramkrishna Guru
Bishwaraj Shrestha
Laxman KC
Mohan Lamichhane
Rajkumari Rokka
Mister Pralaya Raut
Sabitri Lamichhane
Reshma Puri
Nikisha Durwakoti
Ranjita Tamang
Raj sunuwar
Indira Adhikari
Reshma Shrestha
Narayan Shrestha
Dolma Sherpa
Mina BC
Tej Giri
Krishna Shrestha
MB Kumar
Laxmi Thapa
Kitchen
ROSHAN RAUT
Me-up
SHRADA KADEL
Management
MOHAN LAMICHHANE
BISHWARAJ SHRESTHA
Camera :
NAGENDRA DAHAL
Edit :
ANJALI THAPA
Online Supporter
BISHAL RAI (𝑴𝒇𝒖 )
Writer :
ROSHANI RAUT
Director/Producer :
RADHIKA RAUT
𝐀𝐮𝐝𝐢𝐨 𝐂𝐫𝐞𝐝𝐢𝐭𝐬:-
Singer :- Samikshya Adhikari
Lyric/ Music :- Bhim BC
Arrange /Mixing/mastering :- Pushkar Sunuwar
Studio :- Melody Nepal
© & ℗ 𝐑𝐃 𝐓𝐕 𝟐𝟎𝟐𝟐
LIKE | COMMENT | SHARE | SUBSCRIBE
********** ****************** ********** ******* ************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#RDTV #SAUTA #sauta
Пікірлер: 368
एउटा नारीलाई ४ ४ जना भयर पिड्ने कुन देशको लाटा कानुन हो ? लक्ष्मीको पेटको बच्चा कस्को हो भन्ने DNA चेक गरेछी था हुन्छ त 😏
आजको भाग सारै राम्रो लाग्यो बधाई छ सम्पुर्ण टिमलाई ❤
लक्षमी बहिनी तिमी सह्रै नि सोझि भएर सबैले हेपेको ।
आज चै चाहेजस्तो भयो सिरियल 🎉❤
🙏राधिका म्याम हजुरले जे गर्नु भयाे एकदम सहि गर्नु साैता सिरियल धेरै राम्रो बनाउनु भएको छ राधिका म्याम हजुरलगाएत हाेल टिमलाई धेरै धेरै सफल्ताकाे शुभकामना छ❤💕💕💕💕💕🙏🙏🙏🙏🙏
अब मुनाले दु ख पाको हेर्ने मन छ मदन्ले लक्ष्मी दिदिलाइ माया गर्नु पर्यो❤❤❤❤
लक्ष्मीले मुख खोल्नै पर्छ प्लिज 🙏🙏🙏
अाजत धेरै राम्रो लागाे अब मुना गुण्डीनीकाे दुखकाे दिन सुरुभाे सानु भाइ लाई धन्यवाद छ भाउजु लाइ साथ दिनु भाकाे मा👍️👍️👍️👍️👍️
@Sunitabhujel-uo8zy
11 күн бұрын
❤❤
अबभने सिरियल हेरनमजाअाउछकि लछिमिलाइ लछुमानले मायागराेभने सिरियलकाे महताेहुनेभयाे नत्र याे सिरियलकाे महताेसारइ हाेलाजस्ताे लागेना मलाइता
@user-ls2ef6ht8u
13 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आज को भाग धेरै रामरो लागयो कथा ❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
राधिका रावत लक्ष्मी दीदीको मजस्तै बिग फ्यान कोको हुनुहुन्छ हाजिर हुनुहोस त मदनले राधिका रावत लक्ष्मी दीदीलाई माया गरेको हेर्न आतुर कोको हुनुहुन्छ हाजिर हुनुहोस त र भाग 1देखी हरेक हप्ता रेगुलर हप्ता रेगुलर 164 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजीर हुनुहोस त र मुनाले राधिका रावत लक्ष्मी दीदी माथि गरेको हरकत मन न पराउने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त र मदनले राधिका रावत लक्ष्मी दीदी लाई माया गर्नुपर्छ भन्ने चाहने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त 😢😢😢😢😢😢😢❤
@user-hx5xz7rw9m
13 күн бұрын
मनि छु❤❤❤❤❤
@user-os9vl3zo1l
12 күн бұрын
सायद अर्को हप्ताको भाग राम्रो आउला है?
@KanchiBomzan
12 күн бұрын
❤😂🎉😢😮😅😊
@Satyabolau
12 күн бұрын
अइले सम्म नछुटाइ हेर्व्की छु यो लास्टको सिन अर्को भागमा सम्झेको भयो भने म यो सिरिय कैले पनि हेर्दिन कस्सम🎉
@user-io9qm1pm9k
12 күн бұрын
म छु My favourit सिरियल❤❤and laxmi sis ❤❤❤❤
सौता सिरियल अत्ति राम्रो लाग्छ,,दिन पर्खेर बस्छु ,,म,अझ राम्रो होस सफल्ताको शुभकामना ,,राधिका राउत mem,,सौता को रोल मा चै कैले काहीँ सारै रिस उठ्छ हो😂😂😂
लक्ष्मी को देवरलाई धेरै धेरै धन्यवाद दिन चाहान्छौ।
रादीका दिदीको जित हुनै पर्छ मदनको र र मुना को हारभयको देख्न पाउ ❤❤❤❤❤❤
सबैलाई लाखौंलाख शुभकामना तथा बधाई ❤❤❤❤छ
Aaja dherai khusi lagyo laxmi bahini ko himmat dekhera
आज को भाग एकदमै राम्रो लाग्यो ❤
राधिका दिदि र सौता बोलेको राधिका दिदिले लुकायर मोबाईल मा रेकड गरेर सबैलाइ सुनाय हुनि नि
मुनाको दाजु भन्नेलाइ ल्याएर सबै कुरा भन्न लाउनु पर्छ
वाउ कतिमज्जा आयो मोलाइत मुनालै थप्पड हान्दा खुसी लाग्योअब राधिका सिसलाइ मायागर्नु है मद्न सिर सुभकामाना सबैतिमलै सफलताको कामाना🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Ho laxmi Didi ab sabai KO Agadi satte Kura k ho sabai vnnu Didi dherai vyo ab sabai vnnu parxa chup lager nabasnu didi
धेरै धेरै राम्रो सैाता सुरेल ❤❤❤❤
रादीका दिदी को जित हुनै पर्छ❤❤❤❤❤
बिचरा राधिका रावत लक्ष्मी दीदी लाई सबै मिलेर के गरेको जस्तो भयपनी पहिलो बिबाह भयको बुहारी हुन माया गर्नुपर्छ सबै घरपरिबार ले बिचरा लक्ष्मी दीदी 😢😢😢😢😢😢😢😢😢😢😢❤
एक्ले अर्को लाई support गरुम अगाडि बडम हाइ guys🎉🎉🎉
@laxmithapa2080
13 күн бұрын
Lau ma pani chu
@SumiRai-10
12 күн бұрын
back dim ta lu
Love you radhika diju
laxmi ले सुख पाको हेर्न पाइदैन भने यो सिरियेल नै हेरिन्न्न अब भन्ने को को हुनुहन्छ
@user-mk9jq5pj2y
13 күн бұрын
ma❤❤❤
@BishnuKumar-rn2cm
12 күн бұрын
Bichara lajximi yo sabailai marnu
@bhumikapun5352
11 күн бұрын
M pani xu❤
ठिक गरनु भो लछिमि जि तपाइले एकदमै चिता बुजो मेरो त
राधिकाले सबै कुरा बुढा लाई भन्नु पर्छ भन्ने जति यता
Bichare radhika dd sabai kura vannu pareyo k laxemi dd laxuman dailai ❤❤❤
Sabai kura thaha payara laxmi lai maya garnu parxa madanle❤❤❤❤❤
पेटमा सिरानी च्यापेर हिड्ने चाहिँ खुब राम्रो भाको छ सोजो बेबार गरेर बस्नेको चाहिँ नराम्रो सोउताले धेरै चाल खेली तेस्को चलखेल कसैले नबुजेको होलाकी के हो
सौता सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤🎉
@bishnubk482
13 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤😮😮😢😢😢😢😢😢😢😅😅😅😅😅😅😊😊
अब लक्ष्मी र लक्ष्मण मिलेको हेर्न पाइने भयो है फेरि कथा आलु जस्तो अन्तै मोड्न बेर लाउँदैनन् ई दिदीले त्यस्तो नहोस्
आज चाहि धेरै खुसि लाग्यो मुना को खेल खतम आबो लछिमि ले सुख पाउनु परछ ❤❤
मुना ओठेलाई चाहि छिट्टै त्यसको कर्तुत समाजमा छर्लङ्ग पार्नुपर्छ। यसले समाजमा मुख देखाएर बस्ने बाताबरण नै नहोस।
🎉🎉🎉🎉🎉 finally aayo Hai herau guys
हो यस्तो हुनपर्छ लछिमि दिदि योसिरियल हेर्नलाई बल्लमजा आयो
My favourite serial 💔
राधिका दिदि❤❤
😊ramro.xa❤❤❤❤❤❤
साैता सिरियाल मा राधिका दिदिले सुखा पाउना पराे ❤❤❤
@SurajGiri-nh7gt
4 күн бұрын
?આ
Aaj KO siriyal dherai ramro lagyo ❤❤❤😊
sarai ramro xa
Good ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
पाप भनेको माथी बाट आउँछ भन्थे बुरा पाकाले उहीँ हो सत्ते को जित हुन्छ 😂😂❤😢😢😢😮😅😅
धेरै राम्रो हुदैछ सौता सिरियल 👌👌👌👌👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🥰🥰🥰🥰🥰🥰🥰👍👍👍👍👍👍👍👍👍👍
राधिका जी सहि गयो यो सैउता लाई
Aajako bhag herera sarai khusi lageyo sis ❤❤❤
Hii❤❤❤❤❤❤❤❤❤
😭😭😭😭😭😭😭😭😭
आजको भाग सारै राम्रो लाग्यो अब आर्को एपीसोड मा रमाईलो होला जस्तो छ
Xi yo siriyal hereko Maja aayan k jahele Pani laxmi lai thuka diyaka xan sabai le ab thekhi ma ta yo siriyal herdain hai 😢😢😢
So very nice serial ❤❤❤❤
My.favorite.serial👌👍
Aaja ko vag derai ramro xa sauta time lai lakhau lakha suvakama ajhai yo vanda ramro banaudai janu hola 🎉🎉❤❤❤❤❤
अब चाहिँ सिरियल राम्राे हाेला जस्ताे छ❤❤❤
Asai gari laxmi dd strong hunu paryo
Tw sautalai thik paris ❤❤❤❤❤
लक्ष्मी दिदिले सुख पाएको हेर्न मन छ र जित पनि लक्ष्मी को हुनुपर्छ❤❤❤❤❤🎉🎉
यो भाग चाहि सारै राम्रो लाग्यो मलाई दिदि बहिनि हरु लाइ कस्तो लाग्छकमेन्टगर्नु ❤❤❤❤❤❤😮😮😮😢😢😢😂😂😂😂😂😂😊😊😅😅😅😅😅😮😮😮
My favourite serial ♥️♥️
ठिक गरेउ तिमीले कान्छी सुवास्नी हुनेले जेठी लाई एसरी पेल्छन्👍🏻👍🏻👍🏻👍🏻
नमस्कार हजुर सबै जना लाई ❤
🙏🙏🙏🙏🙏🙏🙏🙏🌹❤️❤️❤️❤️
❤❤❤❤❤❤❤❤❤Aajko vagchai dami lago
❤❤❤❤❤❤
👍👍👍👍😍😍👍👍Hong kong bata
सौता मन पराउने ले 1 like🎉🎉🎉
My favorite serial sauta ❤❤❤❤❤
सहि कुरा गर्नुभो लछिमि जिले एसतो लोकनेलाप र सासु ससुरालाइ तहालाउनु परछ नि है
राधीका ले बुढालाई भन्नै पर्छ❤❤❤
साैता सिरियल हेरेकाे मध्य अाजकाे भाग चाँई अति उत्कृष्ट लाग्ने म जस्तै अरू काे काे हुनुहुन्छ यता अाउनुस है । धन्यबाद 🙏
सबै टिम्लाइ नमस्कार 🙏🙏🙏छ अब लक्ष्मिले सत्ते कुरा खुउनु पर्छ र मुनाले दुख पाको हेर्ने मन्छ ❤❤❤❤❤
Very very nice hajur 🙏🌹
राधिका दिदीको अभिनय मलाई साह्रै मनपर्छ। राधिका दिदी साह्रै महानु हुन्छ हजुरको काम र अघिनै कति राम्रो छ अझै अघि बढ्दै जानु यही छ हजुरलाई अग्रिम शुभकामना राधिका दिदी 🎉🎉🎉🎉🎉🎉🎉
Madanlai sabaikura vaner madanle mayagarnuparxa laxmilai🎉🎉
धेरै राम्रो छ अझै राम्रो देख्न पाइयो अब हुने भो मजा मुना मिस
Ahile ko episode ekdam ramro last ma heri rahu lagyo
दि यन तेस गरउ किन केर केर गरेेकाे खातेहरु जाे सिधा छ उसलाई हेपने हरु
My favorite serial sauta ❤❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
Dami episode🎉..Lato manchelai Rish uthyo Vane Yaha samma Garnai parne huncha.Organik Story.😊
लक्ष्मि काे खुसि छिटै अावस 🙏🙏🙏🙏🙏
@PimaSathighare
13 күн бұрын
R 35 hy 2:05
Wow nice Dami xa Radhika sis beautiful hjur ❤❤❤❤❤❤❤
आज चै खुब मज्जा लाग्यो है
लक्ष्मी ले नेई पाऊनु पर्छ यो मुना भनौदो लाई कालो मोसो दलेर निकाल्न परो लक्ष्मन ले लक्ष्मी दिदि लाई सातदिनु पर्छ पिलिस
😭😭😭😭😭😭😭😭😭🌹🌹🌹🌹🌹🇳🇵🇳🇵
Very nice serial ❤❤❤
Good luck ❤️❤️ all family 🙏🤞 and very heart touching sereal ❤❤
Verry good laxmi medam👌👍❤❤❤🥰
बल ठिक भाे अजै गलयातेर फालेकाे देखन पाउ अनि लछिमि शीत साथ भयेकाे देखन पाउ
D n e garnu launu radhika dd
Wow thikka paro
Ok 1le aarkolai support garerw aagadi badam
Sarai ramro kura garnuvo Radhikajii....❤❤
भन्छन सतेय्काे अबसेय जित हुन्छन तर लक्षिमिकाे जित भयाे खुसि लायाे दामिछ सिरेल 👌👌👍️👍️🙏🙏🌺🌺🌺❤️❤️
सत्ये कुरा छिटो थाहा होस् 🎉❤
Wow cute ❤❤❤❤❤
Dherai ramro xa serial
यो सबै भयकोनै सौता ले गर्दा हो लछीमी दिदी तपाईं को सौता लाइ तह लगाउनु पर्छ