प्रजातन्त्र र धर्म

♦ धर्मनिरपेक्षता लौकिकताको विषय भएको र धर्म अलौकिकतासँग सम्बद्ध विषय भएकोले राज्य सञ्चालनमा धर्मलाई मिसाउन नपाइने
♦ धर्मनिरपेक्षताको अर्थ राज्य सञ्चालनमा बसेकाहरुले हरेक धर्मलाई रिझ्याउदै त्यस्ता खालका कार्यक्रमहरुमा संलग्न हुने होइन, त्यसबाट पूर्णतः अलग रहनुपर्ने
♦ व्यक्तिलाई आफ्ना घर परिवार वा निजी जिन्दगीमा धर्म मान्ने छुृट रहेको तर धर्म र आफ्नो निजी आस्थालाई राज्यको व्यवहार र कामकारवाहीमा संलग्न गराउन मिल्दैन ।

Пікірлер

    Келесі