प्रहरीको बिजोग "कन्टेनरमै" कार्यालय र वरिष्ठ सयको बासस्थान: गृहमन्त्री स्टन्टमै व्यस्त !

Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.

Пікірлер: 620

  • @bijayalimbu4896
    @bijayalimbu4896Ай бұрын

    यो देशको साचिनै बहादुर पत्रकार हजुरलाइ सलाम छ !

  • @manighale5607

    @manighale5607

    Ай бұрын

    यो पत्रकार राम्रो भन्ने कमेन्ट देखेर लाग्यो जनता सांचैको भेडा नै हुँदोरहेछ के कमेन्ट गर्नेहरुमात्र हो ? अरु जनतालेत विश्वास गरेकै छ रबिलाई। यो पत्रकार पनि राम्रै लागेको थियो तर खत्तमको दुइ पैसे, एक प्लेट मममा बिक्ने, स्तरहिन, झुर, पतित रहेछ थुक्क ! गृह मन्त्रीलाई थाहा दिएको छ? रबिले सुबिधा दिलाउन इन्कार गरेका हुन् ? यो रविकोनै काम हो? यो रबि आयेपछिनै भएकोहो ? त्यो प्रमुखको माथि अरु जिम्मेवार कोहि छैनन्? साला यो पक्कै कांग्रेसको झोले पत्रकार हो। गाली नगरी बस्नै सकिएन। जे मुखमा आयो त्यहि भन्ने पनि पत्रकारिता हुन्छ? घृणा लग्छ येस्ताको अनुहार देख्दा ! जय रा स्व पा ! जय रबि! जय नेपाल र नेपाली !

  • @ranzeetgooroong912

    @ranzeetgooroong912

    Ай бұрын

    Love you Deewaar Dada hajur 🙏

  • @ranzeetgooroong912

    @ranzeetgooroong912

    Ай бұрын

    DIG सँग रिपोर्ट गर्दा भनाभन भै जागिर छोडे मैले 5 दिन मात्र भयो। 😔😌

  • @user-zn9hq4df8h
    @user-zn9hq4df8hАй бұрын

    रवि लामिछाने मुख मात्र हो काम गर्न सक्दैन 84 मा रवि को पनि पत्ता साफ गर्नु पर्छ

  • @shantikokhojima6040
    @shantikokhojima6040Ай бұрын

    यश स्थानमा गृह मन्त्रालयको ध्यानाकर्षण होस्

  • @user-wj1eu8xx7g

    @user-wj1eu8xx7g

    Ай бұрын

    Home minister हो भन्दै मा भगवान त होइन नि हरेक कुरा एकै पटकमा गन सक्ने यस्तो समस्या त देश भरी छ कति ठाउँमा हेने बिचार रा रबि सर ले 😢 कहि बष त धैर्य गनुहोस 😢

  • @Pk100-c6s

    @Pk100-c6s

    Ай бұрын

    @@user-wj1eu8xx7gtyso vaye tero vakhar karaya bahak samaleko grihamantri lai jankari gar jhole mulaa

  • @rajeshraut9454

    @rajeshraut9454

    Ай бұрын

    ​@@user-wj1eu8xx7gBro kaele garne sudhar jo aaye pani kehe hune wala xaina desh var ko police prasasan ko halat astai xa talab kam xa tehi vayera brastachar badeko xa

  • @tekrai8393

    @tekrai8393

    Ай бұрын

    दिवाकर सर रबिले एकै चोटि आकाशको तारा झार्नु पर्ने त होईन होला । मात्र तीन महिनामा यो बन्ने पनि होईन ।अलिक १ बर्स काम गर्न दिनुस ।

  • @user-wj1eu8xx7g

    @user-wj1eu8xx7g

    Ай бұрын

    @@Pk100-c6s त होलास एमाले, कांग्रेस,मोओबादि को झोले अनि 34 बष देखि तेरो पाटी हरु छन त सातामा के हेरेर बसे जाबो 2 तिन महिनामा देश को कायापलट हुन्छ पढेर पनि अनपढ जस्तो नगर म त जस्तो कुनै पनि पालिको झोले होईन राम्रो लाई राम्रो भन्छु बालेन, गोपाल हमाल सर, रबि जस्तालाई समथ क गरेको हु केही बष धैर्य गर रबि सर ले काम गरेन भने म पनि सपोर्ट गरदैन

  • @sjp421
    @sjp421Ай бұрын

    सलाम छ दिवाकर दाई यो भिडियो गृहमन्त्री रबि दाई सम्म पुगोस

  • @JagatMagar-zd2wg
    @JagatMagar-zd2wgАй бұрын

    यो अहिलेको गृह मन्त्रालयले बनाको अबस्था त पक्कै होइन होला ,,,बर्षौ आगाडिदेखि सरकार ले यहि हालत गरेको छ तर अबको नया गृह मन्त्रालय को ध्यान जान पर्छ

  • @Samirbsjiskwkmw

    @Samirbsjiskwkmw

    Ай бұрын

    Sahi kuro

  • @gautamlok8924

    @gautamlok8924

    Ай бұрын

    म पनि रा स पा को सुभचिन्तक हु तपाईंको कुरा केही मात्र मा सहि छ तर केही भिन्दै गर्छु भनेर आयेको पार्टी होनि हैन र .....? एतिको त पत्रकार ले सत्य तथ्य सहि छ स्तन्डन बाजि मात्र गरेर परिबर्तन हुदैन ऐले तेहि आर्जु को काख मा मख्ख छन गृहमन्त्री

  • @devrajrayamajhi8167

    @devrajrayamajhi8167

    Ай бұрын

    sahi ho

  • @yadrana3063

    @yadrana3063

    Ай бұрын

    Sahi kura

  • @NBxCP

    @NBxCP

    Ай бұрын

    Sahi kura garnu vayo👍

  • @theeasycreativetips8523
    @theeasycreativetips8523Ай бұрын

    दिवाकर जि छ्न , र पो पत्रकार भएको महसुस हुन्छ हामी नेपाली जनतालाई

  • @nabinmagar1288
    @nabinmagar1288Ай бұрын

    सलाम छ HTP Khabar का रिपोटर ज्यु लाई साथै नेपाल प्रहरी ज्यु लाई ७ टोपको सलाम छ ❤❤❤❤

  • @GangaVk-rk2nm
    @GangaVk-rk2nmАй бұрын

    दिबार ज्यु को पत्रकारिता लाई सलाम छ जोखिम मा पनि जनता प्रति सत्य समाचार लिएर जनता सम्म पुर्याउनु हुन्छ

  • @user-iy8hr7vn5q
    @user-iy8hr7vn5qАй бұрын

    यसलाई भनिन्छ पत्रकारिता धन्यवाद भाई

  • @user-ug9fb1lq2u
    @user-ug9fb1lq2uАй бұрын

    यो देश मा मैले देखेको बहादुर,वाफादर, इमान्दार ,निष्पक्ष,सक्षम,क्षमतावान पत्रकार हरु अपील तिरपाथी र दइवाकर शाह❤सलाम छ❤

  • @bukeshmudbari2037
    @bukeshmudbari2037Ай бұрын

    गृहमन्त्रीजीको ध्यान आकर्षण होस र यथासिघ्र प्रहरी कार्यालाय निर्माणहोस । प्रहरी प्रधान कार्यालयले यस्तो अवस्थामा कन्टेनर भित्र प्रहरी कार्यालय बनाउनु हुनेथिएन । प्रहरी कार्यालय व्यबस्थित हुनुपर्छ ।

  • @dineshthapa766
    @dineshthapa766Ай бұрын

    यी पत्रकार लाई सलामछ।

  • @pradipshrestha9453
    @pradipshrestha9453Ай бұрын

    हजुर जस्तै पत्रकार प्रत्येक जिल्लामा हुनुपर्छ

  • @mi123ssion
    @mi123ssionАй бұрын

    हजुर लाई सलोट🙏🙏🙏 दिवकर दाई गरीब दुखी जनाता को आवज भनिदिएको मा🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @anup9800
    @anup9800Ай бұрын

    विजोग रहेछ गृहमन्त्री को ध्यानाकर्षण होस!!

  • @shantikokhojima6040
    @shantikokhojima6040Ай бұрын

    राजधानीमा त, यस्तो अवस्था छ झन् दुर्गमको हालत कस्तो होला😢 धन्यवाद दिवाकर सर 🙏

  • @rambohara6091
    @rambohara6091Ай бұрын

    धन्न्र्बाद देवाकर जि तपाईं हाम्रो बारेमा बोल्दिनु हुन्छ।

  • @dipakthapa2736
    @dipakthapa2736Ай бұрын

    जनताले जसलाई जिताए पनि आखिर हामीले पाउने भनेको दुःख नै रहेछ।

  • @rajutamang6521
    @rajutamang6521Ай бұрын

    बल्ल यो पत्रकार भाईले आफ्नो धर्म निभाएछ। धन्यवाद

  • @Bashyal815
    @Bashyal815Ай бұрын

    हैन रबि गृहमन्त्री हुने बित्तिकै सबै समस्या समधान हुन्छ र??? कति आसा गरेको रबि प्रती ।।।दुई कार्यकाल सम्म बहुमत दिनु पर्छ रास्वपा लाई।।। बुज्नु भयो दिवाकर जि

  • @yadrana3063

    @yadrana3063

    Ай бұрын

    1000%sahi kura uthaunu vayo

  • @AjayMaharjan-po4qc

    @AjayMaharjan-po4qc

    Ай бұрын

    Bahumaat re😂 Aile nai thopa kei garya xaina k ko bahumaat hau...kei dhyan akarsaan hune kaam gare po pauxa bahumaat....guff matra dine Ani bahumaat ko aas garera hunxa...

  • @dineshshrestha1889
    @dineshshrestha1889Ай бұрын

    ओ हो साच्चै यो गृहमन्त्री ले केही गरेन पहिला महलमा बसेको नेपाल प्रहरी लाई रबि लामिछाने ले कन्टेनर मापो पुर्यायछ??? दिबाकर जि ध्यानाकर्षण गराउनुस गाली होईन !यो सब रबि लामिछाने आयपछी भयको हो??? कि आयको 2/3 महिनामै सबै बेथिति ठिक पार्नु सक्छ??

  • @user-xx2me5wb4r

    @user-xx2me5wb4r

    Ай бұрын

    तेस्तो भन्दा पनि सर समय मा केही गर्न सकिएन भने कुर्सी जान्छ तेस्पछि फेरि अर्काे आउँछ एस्तै यस्तै गरेर दुःख पाउनेले दुःख पाहिरन्छन् तेसैले समए मै छिटो छिटो काम गर्नु पर्छ गल्ती भएमा माफ गर्दिनु होला 🙏

  • @manighale5607

    @manighale5607

    Ай бұрын

    यो पत्रकार पनि राम्रै लागेको थियो तर खत्तमको दुइ पैसे, झुर, पतित रहेछ थुक्क ! गृह मन्त्रीलाई थाहा दिएको छ? रबिले सुबिधा दिलाउन इन्कार गरेका हुन् ? यो रविकोनै काम हो? त्यो प्रमुखको माथि अरु जिम्मेवार कोहि छैनन्? साला यो पक्कै कांग्रेसको झोले पत्रकार हो। जय रा स्व पा ! जय रबि! जय नेपाल र नेपाली !

  • @AjayMaharjan-po4qc

    @AjayMaharjan-po4qc

    Ай бұрын

    ​@@manighale5607griha mantri Lai thaha dinu parne?tyo usko maathaat ko kaam ho,afno maathaat ma k kura ko kami kamjori xa tyo Patta lagayera tesko samadhan garne ho griha ko kaam ...aaba yesto bhandai Garda BharKhar 3,4maina bho bhanne hola...3,4mahina long time ho...usle order dine ho Ra karmachari khataune ho thau thau ma kaam garna ,afai ta gayera garne hoaina....3mahina ma garne manxeLe dherai kaam garna sakxa...euta Ghar banaune thekedaar Le manxe khatayera 3maina ma 1 wata Ghar banauna sakxa...

  • @rameshlama
    @rameshlamaАй бұрын

    गठबन्धनको गृहमन्त्री भको 4 महिनामा छु मन्तरको भरमा 35 बर्ष देखि भ्रष्ट हरुले सत्यानाश गरेको देशलाई छु मन्तर फट को पारामा रबिले समस्या समाधान गरिदिन पर्ने? जब सम्म बहुमतको प्रधानमन्त्री बनाईदैन काम गर्न सहज छैन

  • @AjayMaharjan-po4qc

    @AjayMaharjan-po4qc

    Ай бұрын

    Aile Bata kura uthayena bhane paxi ni gardaina ... Janta n patrakar ko kaam nai awaj uthaune ho...veda bhayera basyo bhane veda Lai jastai bewar garxa....hamro Des ko mantri haru le chahe tyo jun sukai neta hos ...

  • @hastamahatara5576
    @hastamahatara5576Ай бұрын

    सलाम छ तपाइलाइ

  • @sanjip4098
    @sanjip4098Ай бұрын

    सबै समस्या को समाधान एकैचोटि गर्गु पर्ने हो गृहे मनत्रि जि ले

  • @-Rr1990
    @-Rr1990Ай бұрын

    जनताको पिडाको समाधान गर्ने की आफ्नै मन्त्रालय प्रहरी प्रशासनको ! वर्षौदेखीको गाजीएको समस्याको समाधान गर्न भने जति सजिलो छैन सम्माननिय पत्रकार दिवाकर जी। केन्द्रिय गृहमन्त्रालयलाई कति प्रेसर छ भन्ने कुरा जनताले देखेको अवस्था हो। तर ३ तहको सरकारमा प्रदेश सरकार छ जहॅा गृहमन्त्रालय पनि छ यो पनि बुझम किन रविकै नाम लिनुपर्यो।

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8eАй бұрын

    अहिले गाकाे गृहमन्त्रीले याे अबस्थाहा बनाएकाे 35 बर्स देखि देश र जनता लुटेको 2 महिनामा जाद्वले सबै एक चाेटि छुमन्तर हुन्छ ।र मिडिया कर्मि रामाे् छन तर याे स्टक भने शब्द चहि अलि अपमान गर्ने जस्तो देखियाे ।रबि सर गृहमन्त्री भाकाे कति भयाे कतस काम गरेकाे छन ताे खाेजि गर्नु पछ ।

  • @saraswatithapa2725
    @saraswatithapa2725Ай бұрын

    हाे हाे साचै हाे ग्रहमन्त्रालय मात बालेन साहा हुनु पर्छ रबी हाेईन

  • @gyanbahak1771
    @gyanbahak1771Ай бұрын

    यो चौकी बनाउन हामी सहयोग गर्न तयार छौं सबै जाना मिलेर पैसा उठाउनु अब

  • @rnraj4051
    @rnraj4051Ай бұрын

    घण्टाछाने,प्रकाण्ड,ढेउवा र उखानेका भौमानभक्तले हेर्दा के सोच्दै होलान छि लाज लाग्यो थु तिम्रा भौमान सत्ताधारिलाई देखेर😢😢

  • @kanchhatamang2533
    @kanchhatamang2533Ай бұрын

    You are the greatest journalist. Plzz always keep it up

  • @user-cz5ih8cd1b
    @user-cz5ih8cd1bАй бұрын

    गृहमन्त्री सम्म पुगो यो कुरा रबि दाई हेर्नु होस

  • @mohanbohara1017
    @mohanbohara1017Ай бұрын

    कठै मेरो देशमा तल्लो दर्जा जवानलाई कति गार्‍हो छ नेपाल प्रहरीको आई जि पि सुतेर बसेको छ कि क्या हो ।

  • @arpitkhadka8235
    @arpitkhadka8235Ай бұрын

    यस्तो देशको लागि केही गर्छु भन्ने पत्रकारलाई सबै सपोट गर्नेबानी बसौ साथीहरू

  • @manighale5607

    @manighale5607

    Ай бұрын

    यो पत्रकार पनि राम्रै लागेको , थियो तर खत्तमको दुइ पैसे, एक प्लेट मममा बिक्ने, स्तरहिन, झुर, पतित रहेछ थुक्क ! गृह मन्त्रीलाई थाहा दिएको छ? रबिले सुबिधा दिलाउन इन्कार गरेका हुन् ? यो रविकोनै काम हो? यो रबि आयेपछिनै भएकोहो ? त्यो प्रमुखको माथि अरु जिम्मेवार कोहि छैनन्? साला यो पक्कै कांग्रेसको झोले पत्रकार हो। गाली नगरी बस्नै सकिएन। जे मुखमा आयो त्यहि भन्ने पनि पत्रकारिता हुन्छ? घृणा लग्छ येस्ताको अनुहार देख्दा ! जय रा स्व पा ! जय रबि! जय नेपाल र नेपाली !

  • @manighale5607

    @manighale5607

    Ай бұрын

    patrakaritama yo manchhe kalo dhabba ho

  • @thaparamesh4478
    @thaparamesh4478Ай бұрын

    एकदमै सही सुझाव दिनु भएकोमा हजुरलाई सलुट गर्दछु म बिराटनगर बाट हेर्दै

  • @user-tm9wc7sk4o
    @user-tm9wc7sk4oАй бұрын

    पत्रकार ज्यु अरु चाैकीहरुमा पनि चेक गरनाेस धन्यवाद र रबि सर ध्यान दिनाेस

  • @sanulimbu7522
    @sanulimbu7522Ай бұрын

    Diwakar vhai great job sarkar ko dyan jaawos

  • @dipendrakumaryadav5827
    @dipendrakumaryadav5827Ай бұрын

    Great work diwakar dai 💜

  • @user-ek4pp8lu6m
    @user-ek4pp8lu6mАй бұрын

    Good 👍 job sir ❤❤❤❤

  • @mandipbasnet9270
    @mandipbasnet9270Ай бұрын

    Sahi true revolutionary media , True Nepali is with you my brother ❤

  • @prembahadurshakya3574
    @prembahadurshakya3574Ай бұрын

    सबै पत्रकार तपाईं जस्तो हुनु पर्छ । नभए देश बन्दैन ।

  • @nokhiramoli3665
    @nokhiramoli3665Ай бұрын

    पत्रकार दिवाक्रर जि र केयामरा मेन लाई धन्यवाद छ।

  • @user-pd9of6tv4z
    @user-pd9of6tv4zАй бұрын

    देशको लागि चाहिने बालेन शाह बाहेक अरु छैनन् जस्तो लाग्यो।

  • @kamalrajkhadka123
    @kamalrajkhadka123Ай бұрын

    सलाम् दिवाकर दाई❤

  • @a.k.entertainment1334
    @a.k.entertainment1334Ай бұрын

    salut Diwakar sir ❤❤❤❤

  • @BivekRasaily
    @BivekRasailyАй бұрын

    Good jab sar

  • @user-pb7ct5gv6x
    @user-pb7ct5gv6xАй бұрын

    सहि कुरा

  • @dipakkhatri8219
    @dipakkhatri8219Ай бұрын

    great diwakar sir

  • @user-oo7mw9tq9t
    @user-oo7mw9tq9tАй бұрын

    Great salute you

  • @Heartless305
    @Heartless305Ай бұрын

    Salute diwakar sir lai

  • @NavinKumar-fm6un
    @NavinKumar-fm6unАй бұрын

    Great diwakar jee

  • @shaubhagyamagar9372
    @shaubhagyamagar9372Ай бұрын

    सबैले समस्या रबिलाइ मात्र गर्नु पर्छ भन्ने हो भने कहिले हुदैन

  • @BindasBista-nu7dg
    @BindasBista-nu7dgАй бұрын

    Great job sir❤❤

  • @sanjeevrijal2514
    @sanjeevrijal2514Ай бұрын

    U r great sir and good job 🙏🙏

  • @NBxCP
    @NBxCPАй бұрын

    Salam cha hajur ko sahas lai🙏

  • @HamroNepalma2081
    @HamroNepalma2081Ай бұрын

    Very Good newse

  • @manganiyayadav2582
    @manganiyayadav2582Ай бұрын

    Very good news 👍

  • @himalchhetri6703
    @himalchhetri6703Ай бұрын

    Good job brother 👍👏👏👏👏👏

  • @bibaslama2262
    @bibaslama2262Ай бұрын

    एकदम सही कुरा उठाउनुभयो सर।यो गृहमंत्रीले चाहिएमा यो काम पक्कै चाडै सुल्झिन्छ।

  • @hikmatmagar4191
    @hikmatmagar4191Ай бұрын

    यी सबै कुरा पहिलेका गृहमन्त्री हुदा किन न बोलेको जब रवि लामिछाने आउदा नै खेदो गरेको चारै तिर बाट पेल्नु पेलेका छन् हैत्💪👊

  • @Samirbsjiskwkmw

    @Samirbsjiskwkmw

    Ай бұрын

    Sahi kuro sir 😢❤

  • @AayushSubedi-yl6zo

    @AayushSubedi-yl6zo

    Ай бұрын

    NAYALE GARXAN VANERA

  • @shankarrokamagar7929

    @shankarrokamagar7929

    Ай бұрын

    सायद रवि लामिछने पनि यही पत्रकारिता क्षेत्रबाट यसरी नै उफ्रिएर गएको हुन त्यसैले

  • @sumitathukari4759

    @sumitathukari4759

    Ай бұрын

    सही कुरा

  • @Dshbrovolg

    @Dshbrovolg

    Ай бұрын

    सही कुरो सर, रबी आको 2 महीना bhako छ यो मूला लाइ 35 बर्ष काम खोजेर हुंछा यार ❤

  • @dhanbahadurrai7697
    @dhanbahadurrai7697Ай бұрын

    Tripathi jiu hajur tapai justo patrakar Nepal ko kuna kuna ma jaruri chha hajur lai Salam 🙏🏿🙏🏿🙏🏿

  • @abisheksawat
    @abisheksawatАй бұрын

    यो फटाह रबि गफाडीले काम गर्न सक्दैन भन्ने मलाइ पहिले नै थहा थियो?

  • @Dochandra-wq2rj
    @Dochandra-wq2rjАй бұрын

    Good job sir.

  • @ramusunar1644
    @ramusunar1644Ай бұрын

    Good job

  • @sisirbk2894
    @sisirbk2894Ай бұрын

    nice report

  • @amritbartaula8660
    @amritbartaula8660Ай бұрын

    Good job brother keep going on it up 👍

  • @pasangtamang4746
    @pasangtamang4746Ай бұрын

    खतरा दिवाकर साई हो

  • @supriyasangpang8810
    @supriyasangpang8810Ай бұрын

    बिचरा हाम्रो प्रहरी कार्यालय ❤❤ ramro thauma rakhiyos

  • @DurgaNarayan-kn3lv
    @DurgaNarayan-kn3lvАй бұрын

    You are good Media brother...

  • @GhanshyamRajbanshi-gr1we
    @GhanshyamRajbanshi-gr1weАй бұрын

    Sahi kura garnu vo divakar sir. Nepal sarkarlai laj lagnu parne

  • @user-mz9ex1cr7e
    @user-mz9ex1cr7eАй бұрын

    Salute patrakar ji

  • @sherthapa4108
    @sherthapa4108Ай бұрын

    🙏सलाम छ पत्रकार जिउ सम्बन्धित ठाउमा पुराएर देशको शुरछा गर्ने पर्हरीको घर अफिस ब्यावास्था राम्रो गर्नु पर्छ🙏

  • @jiwanTamu935
    @jiwanTamu935Ай бұрын

    धन्यावाद सर ❤

  • @DipakKunwar_vlog01
    @DipakKunwar_vlog01Ай бұрын

    Salam xa diwakar jee

  • @dhanbahadurchand5615
    @dhanbahadurchand5615Ай бұрын

    Amazing hat's up bro

  • @kirankadayat6196
    @kirankadayat6196Ай бұрын

    दुखद लाग्याे 😭😭

  • @Narendrasaud2053
    @Narendrasaud2053Ай бұрын

    अहिले आएर रवि पनि पुराना भन्दा कम्ता हैन जस्तो लाग्नथालेछ ।

  • @Sudeshbartaula
    @SudeshbartaulaАй бұрын

    Gud news 🎉

  • @sagarriddhima3198
    @sagarriddhima3198Ай бұрын

    दिवाकर ❤❤🙏🙏

  • @takpun4387
    @takpun4387Ай бұрын

    Very good jobs

  • @rajuthapa8242
    @rajuthapa8242Ай бұрын

    धेरै राम्रो काम हजुर

  • @rudrabgurung2508
    @rudrabgurung2508Ай бұрын

    Very good Diwakar brother keep it up brings to truth and necessary to improve

  • @bheshrajghimire5302
    @bheshrajghimire5302Ай бұрын

    आहा अति राम्रो विषय बस्तु

  • @JagdishAyer-zp3iv
    @JagdishAyer-zp3ivАй бұрын

    नेपाल प्रहरी को अवस्था त यस्तो छ नेपाली जनता लगायत मेन किसान को अवस्था कति नाजुक छ यसो गाउँ ,टोल को अबस्थाको बारेमा पनि बोलदिनु पर्यो दिवाकर सर

  • @rkofficial7475
    @rkofficial7475Ай бұрын

    सर यो गठबंधन को सरकार छ।त्यो माथी पनि गृह मन्त्री जस्तो पद भेट्नु भा छ । हालका हात खुट्टा हालाउनु भयो भने सब सुख सुविधा खोसी हाल्छ।हम्रो बिचरा गृह मन्त्री ले फेरि बिना Ac/vip गारी को कसरी बाँच्नु हुन छ।थेहि भएर हाम्रो Rabi Lamichhane को पनि कुरा बुझ्नु पर छ।।

  • @sangamlimbu1493
    @sangamlimbu1493Ай бұрын

    👍👍🤩🤩 good job

  • @BharatChand-lm8gd
    @BharatChand-lm8gdАй бұрын

    Good ❤❤

  • @Niroj2046
    @Niroj2046Ай бұрын

    उच्च सम्मान नेपाल प्रहरी🇳🇵🇳🇵🇳🇵यस्तो अवस्था सबै भ्रष्ट भाते,झोले,लङगट हरुको कारण बाट भएको हो।

  • @DipeshKhadka-sp1lg
    @DipeshKhadka-sp1lgАй бұрын

    Sai hooo daiii

  • @user-vi6rh7kw5y
    @user-vi6rh7kw5yАй бұрын

    Thak rabi

  • @bijayalohani1567
    @bijayalohani1567Ай бұрын

    तपाई जस्तो पत्रकार लाई केही हुन्छकी भन्ने डर लाग्छ दिवाकर सर्😥

  • @Technicalking22
    @Technicalking22Ай бұрын

    So proud ❤

  • @rjradhe9800
    @rjradhe9800Ай бұрын

    Saitut cha diwakar dai ❤❤ and congratulations 1 m suskb

  • @shivatiwari137
    @shivatiwari137Ай бұрын

    यसको समाधान छिटो होस

  • @bgchannel7128
    @bgchannel7128Ай бұрын

    देश कोल्टो परेको बेला धेरै सेवा सुविधा खोज्नु हुँदैन।गुजारा गर्नु पर्छ।नेपाली जनता को त बस्ने बास नै छैन।बेवारिसे छन्

  • @santoshshrestha6598
    @santoshshrestha6598Ай бұрын

    दिवाकर जि को बिग फ्यान म उहाको पत्रकारिता धेरै मनपर्छ मलाइ, तर दिवाकर जि यो कन्टिनर मा अफिस को कुरा ल्याउनु भो यो सामान्य कुरा हो कन्टिनर लाइ घर बनाउन पनि मिल्छ बिदेश तिर धेरै प्रयोग हुन्छ यो कन्टिनर अस्थाइ घर अस्थाइ अफिस हरु को लागि

  • @gobindabista
    @gobindabistaАй бұрын

    Shalam xa sir tapai lai

  • @user-se1wx1yd4y
    @user-se1wx1yd4yАй бұрын

    Good new

  • @Juktipunmagar
    @JuktipunmagarАй бұрын

    Sahi ho❤

  • @sabin2056
    @sabin2056Ай бұрын

    Wow htp kbr

  • @suryachaudhary-of6hh
    @suryachaudhary-of6hhАй бұрын

    Sailut x daju

Келесі