आफैलाइ भोट हाल्नेलाइ भेडा '?' भन्ने नेता गणेशमान सिंहबारे अनौठा सन्दर्भ Ganeshman Shing Subash Karki

Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।

Пікірлер: 32

  • @LoyalNepali
    @LoyalNepaliАй бұрын

    Hardik Badhai 100K Subscribers Pugekoma

  • @SURYABAHAD
    @SURYABAHAD28 күн бұрын

    नमस्कार राम्रो कांटेंट। भारत प्रवासमा सुदूर पश्चिमका बहु संख्य नेपाली मदिरापानको लतले त्रसित छन। अति नशाले रोड क्रॉस गर्दा वा यात्रु ट्रेन बाट खशी क़ैयो घाएते भई ज़्यान गुमाएका छन, अनेको परिवार निराश्रित वा कलह ग्रस्त छन। सुदूर पश्चिमका साथी हरुलाई मदिरा पान छुड्याऊने प्रयासमा तपाई र टीमले ज्ञान वर्धक विडीओ बनाए प्रवासी समाजलाई सहायता हुने थीयो। मदिरा छुड्याऊने प्रयासमा सहायताको अपील ….

  • @guransphuyal
    @guransphuyalАй бұрын

    Congratulations for 100k subscriber sir❤

  • @ydhakal77
    @ydhakal77Ай бұрын

    हजुरका भिडियोहरु निकै ब्यालोन्स्ड लाग्छ। १ लाख सस्क्राईबर पुगेकोमा बधाई छ। अँझै राम्रा भिडियोहरु हेर्न पाईयोस।

  • @bikalpurkuti7468
    @bikalpurkuti7468Ай бұрын

    🎉🎉🎉congratulations for 100k subcriber sir❤❤

  • @shantikokhojima6040
    @shantikokhojima6040Ай бұрын

    कांग्रेस एमाले माओवादीलाई भोट दिएसम्म 🤒 देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख☝️ जनताले भोट नफेरेसम्म देशको मुहार फेरिदैन 🙅

  • @bbjr9406

    @bbjr9406

    29 күн бұрын

    जय सहकारी ठग पार्टी 👏 जय रला.स्व .पा

  • @batuwa2002
    @batuwa2002Ай бұрын

    Finally 100K ❤🎉

  • @kishorbhandari4238
    @kishorbhandari4238Ай бұрын

    हार्दिक बधाई सर 100k subscribers पुगेकोमा सर , अझ राम्रो राम्रो बिषयवस्तुमा भिडियो बनाउनुहोला ।

  • @bijbaj9588
    @bijbaj9588Ай бұрын

    Jhole sabdo ko byakhya ni aaoos sir 😂😂

  • @rpseadie
    @rpseadieАй бұрын

    Subash Ji Ganesh maan told Nepalese as Bhedo .,please note that the context was when her wife Mangala Devi loosed the parliament election then he told this after election results 2051.

  • @SaBeen-lo4xe
    @SaBeen-lo4xeАй бұрын

    Sapai Nepali lai bhede vaneko hoina oii only dadeldhura ko manxe haru lai vanne gareko thiyo election ko time ma😢😢😢 Aafu nii Nepali ho thaha xa kinai.. Pahile aafu lai Hera Ani aru lai vanne gara bujheyo😢😢

  • @SuperUpendra
    @SuperUpendraАй бұрын

    Veda ta ho ne america ma basa ra teme content banu ne hami her ne berojgar 😂😂😂

  • @shantarajshakya7061
    @shantarajshakya7061Ай бұрын

    गणेशमानले भेँडा भनेको चर्चा थुप्रै पत्रिकामा पढेको थिएँ होला । तर पत्रिकाको सम्झना भने आरे । मेरो साधारण सम्झनामा उनले नेपालको जनता सबै भेँडा भनेको होइन जस्तो लाग्छ । उनको श्रीमती काठमाडौमा हारेको बेला उनले काठमाडौको जनता भेँडा हुन भनेको जस्तो लाग्छ । पछि हुँदाहुँदै समाचार बनाउनेहरुले नेपाली जनतालाई नै भेँडा भनेको भनेर लेख्न थाल्यो । चुनाव पूर्व उनले भनेको थियो-काठमाडौमा गणेशमानको लौरो मात्र उठाए पनि जित्छ भनेर । त्यस्तो सोच भएको बेला मंगलादेवीले हार खानु परेर उनले काठको जनता भेँडा हुन भनेको कुरा सत्यता नजिक देखिन्छ ।

  • @shantarajshakya7061

    @shantarajshakya7061

    Ай бұрын

    वास्तवमा आज आम नागरिकहरुले आफुलाई भेँडा नै हो भन्न थालेको देखिन्छ ।

  • @bijbaj9588

    @bijbaj9588

    Ай бұрын

    Khulla manch 2046 -47 tira vaneko .. girija prasad le male mandale masale ek ho ustai ho vaneko😂😂

  • @user-ze9pj2to2i
    @user-ze9pj2to2iАй бұрын

    भेंडाहुने डाेज पायपछी हुनेनै भयाे हजुर!

  • @vimalalbhattarai4674
    @vimalalbhattarai467422 күн бұрын

    त्यो बेला त परको कुरा भयो ७९ ले पनि भेंडै भएको नेताको कुराले पुष्टी गरेन र बिवेक कति नै प्रयोग गरेका छौ त नि।

  • @RavMgr
    @RavMgrАй бұрын

    noooooooooooooooooooooooooooooooooooooo more kangress yemale maubadi dal ko name ma india america ko dalal janata jati kadi ki bidesh

  • @GunjaVlogsNepal
    @GunjaVlogsNepalАй бұрын

    😮😮😮😮😮😅😅

  • @badriprasadsharma861
    @badriprasadsharma861Ай бұрын

    मिती त मलाई पनि थाहा भएन । 048 को चुनावमा उनका श्रीमती , छोरा प्रकाश र पछी काठमाडौका मेयर भएका पि एल सिंह काठमाडौको क्षेत्रबाट उम्मेदवार थिए । चुनाव नतिजा आउदा ती तिनै जना हारे पछी गणेे मानले एक कार्यक्रममा काठमाडौका जनताला॓ई भेडा भनेकै हुन् । यो सत्य हो । तर उनैका पार्टी सिङ्गो नेपाली काग्रेस सत्ता र भ्रष्टाचार गर्नकै लागी अहिले भ्याभ्या गर्दै एमाले र माओवादीको पछीपछी दौडी रहेकोछ । त्यसैले सिद्धान्त जे बोके पनि यस्को चरित्र नेपाल र नेपालीको पक्षमा छैन । यो अर्को सत्य हो ।

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3jАй бұрын

    प्रकासमान सिङ्ग को नाक भेडाको जस्तो छ तेसैले होला

  • @prakashbayalkoti8848
    @prakashbayalkoti8848Ай бұрын

    अन्धभक्त हरु लाई अहिले पनि भेडा भन्दा फरक पर्दैन ,,,,,,,

  • @bijbaj9588
    @bijbaj9588Ай бұрын

    2047 Ma kishunji lai antarghat gari haraunda veda vanekai ho

  • @ghimiremobilesolutions7618
    @ghimiremobilesolutions7618Ай бұрын

    kin ganeshman ko Bateman ramro bhaneko ? Yini safari bheda hun

  • @nishanthapa6587
    @nishanthapa6587Ай бұрын

    तिमी चाहिँ भेडा हो

  • @Harekrishna1176-vz8sj
    @Harekrishna1176-vz8sjАй бұрын

    Nepali janta veda hoina nepali janta gu khane ho

  • @ganeshbudhaxattri5499
    @ganeshbudhaxattri5499Ай бұрын

    नेपाल मा मुक्य दुइ प्रकार का भेडा छ्न 1 परम्परागत भेडा (जो पुराना दल लाइ समर्थन गर्छ्न) 2 आधुनिक भेडा( जो सोसल मिडिया बाट पर्भावित र अर्ध साक्षर )

  • @bbjr9406

    @bbjr9406

    29 күн бұрын

    modern भेडा सहकारी ठग लाई support गर्ने

  • @bijbaj9588
    @bijbaj9588Ай бұрын

    Ganesh man le 2017 sal ma mahendra le coup garada ni vanekk ho .. sath nadiyeko janta lai veda ko bathan vanneko ho... 2007 sal ma hulmul dekhi (sahid haru lai marna bishnumati ra sifal tira dharma vakta landa ni hul mul gari ayeka janta lai ) 2007 Paxi andolan safal hunda veda vaneka hun... ( veda wa mamapakha newari ma vulgar word)😂

  • @chanthapa7943
    @chanthapa7943Ай бұрын

    Bahoon KATHA Gurung Bheda....bhanne.. Chalan chha hamro palama Gaunghar Pahad ma huda kheri

  • @MaltiJetho
    @MaltiJethoАй бұрын

    Bheda nai hun nepalu

Келесі