पार्किन्सन का लागि योग || Yoga for Parkinson’s Disease

दर्शकवृन्द नमस्कार !🙏
यस भिडियोमा हामीले पार्किन्सन रोगका लागि उपयुक्त योग अभ्यास राखेका छौं। यहाँहरुले यस अभ्यासलाई दिनमा एक देखि दुई पटक सम्मन गर्नुहोला साथै हामीलाई कमेन्ट गर्नुहोला ।
साथै यहाँहरूको कुनै सुझाव तथा सल्लाह भए हामीलाई कमेन्ट गर्नुहोला। साथै यो भिडियोलाई Like, Share र Subscribe गरी सिर्जनात्मक सुझाव र सल्लाहका साथ प्रोत्साहन पनि गर्नुहोला फलस्वरुप हामी यस्तै स्वस्थकर जीवनशैली तथा जीवन परिवर्तनका नयाँ नयाँ भिडियो लिएर आइरहन सकौँ
अन्त्यमा यस भिडियो हेर्नु भएकोमा यहाँहरुलाई धेरै धेरै धन्यवाद ! 🙏🙏
If you like the video plz subscribe to our channel
Feel free to leave comments.।
Thank you for watching.🙏
for contact: aanandamyogyatra@gmailcom

Пікірлер

    Келесі