पानी नपरेको दिन कहाँबाट आयो यति ठुलो बाढी, मेलम्ची र हेल्मबु बाढी झनै रहस्यमय बन्दै हेर्नुस्...

Ойын-сауық

पानी नपरेको दिन कहाँबाट आयो यति ठुलो बाढी, मेलम्ची र हेल्मबु बाढी झनै रहस्यमय बन्दै हेर्नुस्...
#Helambuflood #melamchiflood #Sindhupalchok
melamchi landslide today news | melamchi pahiro | Melamchi flood today
#melamchiflood #melamchipahiro #melamchinews
thank you for your helping hand..
melamchi bazar flood news :-
credit :-Kathmandu post
source :- kathmandupost.com/visual-stor...
Seven people have died, scores of houses, two concrete motorable bridges and around half a dozen suspension bridges were swept away.
Floods triggered by incessant rain since Monday have caused massive damage to life and property in Melamchi Bazaar of Sindhupalchok district.
According to the District Police Office, at least seven people have died while the floods have damaged scores of houses and swept away two concrete motorable bridges and around half a dozen suspension bridges in the district.
Eight trout fish farms, Nakote bridge, farmlands at Timbu, Chanaute Bazar, Amahyalmo Buspark and City Park have also been swept away by the floods.
The floods have also damaged Helambu-based police office, Chinese camp and Armed Police Force camp of the Melamchi Drinking Water Project, said police.
Here are some photos of the destruction caused by the floods captured by Post photographers Angad Dhakal and Hemanta Shrestha.

Пікірлер: 219

  • @ganeshqa5964
    @ganeshqa59643 жыл бұрын

    देश मा बिथिती हुनि नहुनी पाप प्रकृतिको दोहन यी सबै प्राकृति ले नै हिसाब गरेको हो..

  • @alkamagar5224
    @alkamagar52243 жыл бұрын

    बुवाले भन्नु भको ठीक होला हजुर खोलाले बाटो बिर्सीदैन भन्छन यही भको होला 🙏🙏🙏

  • @smriti63
    @smriti633 жыл бұрын

    १०० बर्ष पछी खोलो फर्केर आउछ भने कुरा सहि हो कि

  • @tarachhantel4085
    @tarachhantel40853 жыл бұрын

    यसमा दैविक शक्ति खेल जस्तो लाग्छ यसको बारेमा अनुसन्धान गर्न जरुरी छ

  • @terminator19111

    @terminator19111

    3 жыл бұрын

    Melamchi ko manche haru dherai papi chan bhanchan tesai karan lay bhayeko hola.dabi shakti lay hoina..yo paap karako ho.

  • @menakakarki889
    @menakakarki8893 жыл бұрын

    यो सरको भनाइ अनुसार 100% ज्वाला मुखी आएर यत्रो नास भएको रहेछ।

  • @sitad128
    @sitad1283 жыл бұрын

    हिमनदी फूटेको वा ज्वाला मूखी विस्फोट भएको हुनु पर्छ

  • @b.kumarshrestha1042

    @b.kumarshrestha1042

    3 жыл бұрын

    बाँधमा चाईनाले ड्रोन आक्रमण गरेको होला,जस्को सुचना उसैको नेपालमा कार्यरत उसैको ठेक्दार कंम्पनिले दिएर यहाँ-यहाँ बाजागाजा बजाउनु भनेर सुचना दिएर हो कि.....

  • @gyankajishrestha8542
    @gyankajishrestha85423 жыл бұрын

    हाेईन भनेर के गर्ने! खाेलाले अाफ्नाे परानाे ठाउँ खाेज्दै अाएकाे हाे।

  • @akelabaniya6917
    @akelabaniya69173 жыл бұрын

    china मा hydro फुटेको भनेर indian tv हरुले प्रचार गरेका छन

  • @dipakkhanal4034
    @dipakkhanal40343 жыл бұрын

    दैब लाग्यो हो।हेलम्बु किम्बु बासी साथै मेलम्ची बासिलै चादो राहत तथा उद्दार होस पिदित हरुको।समन्दित पछ्को ध्यान जायोस।

  • @user-mh9dg7ib6q
    @user-mh9dg7ib6q3 жыл бұрын

    हल्ला त चिनले आफ्नो ड्याम खोलिदिएको भन्ने आरोप छ त, तर मुसलधारे वर्षा नै नभैकन मेलम्ची कै ड्याम खोलिदिएको भरमा यत्रो विनाश कसरी हुन्छ? अनुसन्धान हुन जरुरी छ है, त्यो विपत मा परी मृत्युबरण गर्न पुग्नु भएका को दिवंगत आत्माको चिरशान्तिको कामना र शोकाकुल परिवार प्रति गहिरो समवेदना। कृष्ण प्रसाद पाठक सुनवल बीसासय, नवलपरासी

  • @umaamatya535
    @umaamatya5353 жыл бұрын

    दैबको लिला केही भन्न सक्तैन त्यसैले त प्रकृति देब भब, जल देब भब !

  • @user-bv9fx5kc2w
    @user-bv9fx5kc2w3 жыл бұрын

    छोरी बलात्कार गरेको छन आमालाइ छोडेको छैन दिदिबहिनी बलात्कार गरेको छन हाम्रो देश मा धेरै पाप भैसक्यो पाप भने कुनै न कुनै एङ्गल बाट निस्किन्छ।

  • @subinasubina8103

    @subinasubina8103

    3 жыл бұрын

    100%right

  • @jyotirai547

    @jyotirai547

    3 жыл бұрын

    Ho pap badheko badhai xa

  • @bhawanathapa2523

    @bhawanathapa2523

    3 жыл бұрын

    Right

  • @bhawanathapa2523

    @bhawanathapa2523

    3 жыл бұрын

    Kathmandu ma pani yestai hunu parne

  • @kimjisso8808

    @kimjisso8808

    3 жыл бұрын

    @@subinasubina8103 aww

  • @ojaraaj5720
    @ojaraaj57203 жыл бұрын

    एस्तो भुकम्प ,बाडि, जनता म मात्र किन हे दैब नेपाल को राजनीति मा आएर नया सुरुवात हुन पर्ने

  • @sitad128
    @sitad1283 жыл бұрын

    धेरै माथि मूहान तिर नदी थुनिएको हुनू पर्छ ।

  • @kamalthulung7749
    @kamalthulung77493 жыл бұрын

    हेलिक्यप्टर चलाएर वा ड्रोन बाट मुहानमा के भयो ? यो कुरा बुझ्नु पर्छ ।तर हाल नेपालमा नेताहरु प्रधान मन्त्रि को होडमा व्यस्त छन् ।

  • @user-zf6tg5ud7e
    @user-zf6tg5ud7e3 жыл бұрын

    तपाइले बुढेउलि भन्नुभयाे मभन्छु उहाँहरु जिउदाे ईतिहास कुराे बुढेउलि हाेईन।

  • @nawarajgurung1030
    @nawarajgurung10303 жыл бұрын

    Well said. Sayad jwalamukhi pani jana sakcha ki na ki earthquake le ghayal banayeko thaoun haru paroy ni...

  • @Dearsaam
    @Dearsaam3 жыл бұрын

    काकाले आरामले बोल्ने शैली राम्रो लाग्यो एकदम इम्फर्मेटिक लाग्यो ।

  • @gyalchenbhutia3275
    @gyalchenbhutia32753 жыл бұрын

    मेलम्ची र हेलम्बूको भीडियोहरु सामाजिक सँजालमा बग्रल्तै हेर्न पायौं अब उक्त बाढीको मूल स्रोतमा गएर भीडियो बनाउनु होला किन भने हामीहरु यस बाढीको मूल कारण देखि अहिले पनि अनभिज्ञ छौ र नेपालको यूट्यूबर अनि न्यूज च्यानलहरुले यस बारे केही खुलासा गरेको ज्ञात भएन कतै बाढीको मूल कारण लुकाउन खोजेको त होईन ?

  • @bishnunathyogi8241
    @bishnunathyogi82413 жыл бұрын

    यसको बारेमा सरकारले चाडो अध्ययन गरोस कुरो सुन्दा बाढी मात्र हैन।

  • @balrajpradhan9881
    @balrajpradhan98813 жыл бұрын

    RAHASYA TA CHAINA HOLA SIR.

  • @AquaBlastOblivion

    @AquaBlastOblivion

    3 жыл бұрын

    rahasyamaya chha yo ghatana...melmchi paani ktm ra chhemeki deshko asnkha lage jasto chha

  • @khumbahaduryari4041
    @khumbahaduryari40413 жыл бұрын

    कुनै न कुनै रहस्य छ यस्मा।।।

  • @bikashpun9828
    @bikashpun98283 жыл бұрын

    असार मा हिउँ पर्छ। किन पर्दैन म आफ्नै आखाले देखेको छु।।

  • @alphabravo879
    @alphabravo8793 жыл бұрын

    100% right ho

  • @puskarpradhan2922
    @puskarpradhan29223 жыл бұрын

    4महिना आगाडि म त्यो ठाँउमा आएर बताउदा अपमान गर्यौ😢मैले भनैकै थिए त इन्द्रवती देवाता रिसाको छ,अबो बाधी आउछ धनले सांसर चल्दैन भनैर,सबै पाप बोगायो अबो भोलिको दिनमा,के हुन्छ भन्न फेरि आउनै छु म त्यो ठाँउ मा🙏तेति बेला चै अपमान नगर्नु होला

  • @rajusubba244
    @rajusubba2443 жыл бұрын

    He said almost right.... It like a ash flood of erupted mountains volcano......And it might be side effected of 2072 earthquake, which was epicentre of Nemanchi........

  • @bhuwanshrestha2939
    @bhuwanshrestha29393 жыл бұрын

    गुगल earth बाट हेर्दा हिमाल काे फेद मा ठूलो प्वाल देखिन्छ

  • @rainaina6154
    @rainaina61543 жыл бұрын

    Yes sir you rite

  • @gitahamal9047

    @gitahamal9047

    3 жыл бұрын

    सायदभुईचालोले जमीन भित्र भित्र खोलेर होला यति ठूलो बाडि आएको

  • @nabindahal2272
    @nabindahal22723 жыл бұрын

    100 बर्स मा भये पनि खोलो फर्केर आउँछ खोला को छेउ छाउ मा घर बनाउनु हुदैन थियो खोला ले आफ्नो बाटाे बिर्सिदैन

  • @mayarokaya3040
    @mayarokaya30403 жыл бұрын

    हाे सर्कारले याे कुरा पता लाउनु पर्छ

  • @binodrana4237

    @binodrana4237

    3 жыл бұрын

    Ho sai ho........aba andolan garna parxa mula saag............ Jimu

  • @saritapandey6691
    @saritapandey66913 жыл бұрын

    जल प् लय सिरमा कतै पानी पर्यो या जमेको पानीलाई तलबाट शक्ति लगाएर ग्यास बिस्फोट भूछ्य भएछ केही पलमै ‌दर्दनाक इतिहास बन्यो धनजन बस्तीनै अर्कै देश पुर्याउनेरछ अब दुरदर्शी योजना बनाएर नयाँ ‍बवस्ती बनाऔं ‍ खोलानदीपनि हात फिंजाएर डाँडापाखा घुम्दै स्वतन्त्र बग्न चाँहदारछन प्। तछय दर्शी को बयान गरकोत पत्रकार भन्दा स्तरिय छ

  • @KARAN-ep3se
    @KARAN-ep3se3 жыл бұрын

    चिनले अगाडि दुईवटा ड्याम्म छोडेर हो भन्ने कुरो हल्ला छ

  • @b.kumarshrestha1042
    @b.kumarshrestha10423 жыл бұрын

    यो समाचारको अनुसार भारतीय समाचारले गरेको वर्णनात्मक समाचार ठिक हो त चाईनाले नै बाढी पठाएको हो त.....🤔🤣🤔😂🤔

  • @roshgurung9187
    @roshgurung91873 жыл бұрын

    1972 काे घटना देख्ने बाजे अहीले सम्म छ त 105 बर्ष पो हुन्छ त 🤔

  • @optiontradingdeskotd2874
    @optiontradingdeskotd28743 жыл бұрын

    In Nepal, people aren’t educated about flood. The floodplain management is an important aspect of community development. Every rivers and streams tends to have return period. It mean there is always 1% chance to receive 100 yr flood(high flow with unexpected extent) each year in any streams. That mean, if you have not seen any such flow in your lifetime, it does not mean this flood is supernatural. This is scientifically proven. The development that are along the floodplain that likely to inundate from 100-500 yr flood. The fact about Melamchi disaster is the result of poor ordinance floodplain management system.

  • @ekrajgajurel9399

    @ekrajgajurel9399

    3 жыл бұрын

    Same way you are and so many other communists are notbeducated towards supernatural powers, don't know about that power, that doesn't mean it's not there. If you only use tiktak and not study the the spiritual science, you will never know the other side. I know Mississippi River returned in 112 years later. In 2016 or 17. There are also other things happening in Nepal nowadays cloud burst or badal fatnu. That's happening around the world

  • @salamisunarentertainmentho8110
    @salamisunarentertainmentho81103 жыл бұрын

    36कोति को सराप हो नेपाल को राज नीति आजै पनि बाकी छ

  • @user-kn4xn8qj8j
    @user-kn4xn8qj8j3 жыл бұрын

    खोजी चाहिँ गर्नु पर्छ कहाँबाट आयो भनेर।

  • @dipeshkhadka2629
    @dipeshkhadka26293 жыл бұрын

    Thik bho ekdum , testo kholako bagar ma ropani ko 2 crror re jagga ko mulya..aba ktm ani pokhara ma asto hunu parxa

  • @gorkhalee6199
    @gorkhalee61993 жыл бұрын

    भर्खर मेलम्ची र हेल्मबुको बाढी रहस्यमय भन्दै रहेछन।अब अलिक पछि यो बाढि लियाउनुमा प्रहरिहरु मिलेकोछ भन्न मात्र बाकी रहेछ।प्रहरिले लुकायो यो घटना घटाउनेलाई भन्ने होलान।

  • @seawilung400
    @seawilung4003 жыл бұрын

    चैना देश भएको भए यति बेला काहा देखि के भएको भन्ने अस्ति सर्च गर्थ्यो र पतो लगाई सक्थ्यो ।र यो बस्ती त्यार पनि गरि सक्त्यो

  • @punambohara8248
    @punambohara82483 жыл бұрын

    Pasupatinantha hami manba jatilai chema garidinusa nepalko ra nepalikk rachiya garnusa

  • @tejlama3227
    @tejlama32273 жыл бұрын

    धेरै राम्रो कुरा गर्नुभयो

  • @diltamang3082
    @diltamang30823 жыл бұрын

    अाजा काति माछा फारम छा फेरिपनि तेस्ताेइ भाेयाे रा माछा पालेरा मर्नु बन्दा नगरेसम्मा हेर्दैजानु

  • @ytdgames5192

    @ytdgames5192

    3 жыл бұрын

    Nice boro

  • @sushilashah1529
    @sushilashah15293 жыл бұрын

    Ganesh dai ko aatma le santi pawos derai mehanati manxe ho

  • @sirdhojtamang9140
    @sirdhojtamang91403 жыл бұрын

    सिलगढ़ी, दार्जिलिङ बाट :- मेरो सुझाव छ - पृथ्वी को कुनैपनि कतै पनि नदीको, खोलाको बगरमाथि, बगरको छेउछाउमा दखल गरेर बसबास गरे पर्कृतिको नियम अनुसार जुनसुकै समय खोलाले, नदीले आफ्नो बाटो बनाउंछ। यसकारण खोलाको नदीको बगरमा किनारमा दखल औं जनबस्ती नबसाईयोस्। कम्तिको पनि किनाराको दुई किलोमिटर टाढोमा नै बस्ती हुनसक्छ, अतिक्रमण नगरीयोस्। धन्यवाद।

  • @youtuberdxcobra577
    @youtuberdxcobra5773 жыл бұрын

    Nepal lai sarap lagexa 😭😭

  • @kumarmugrati9770
    @kumarmugrati97703 жыл бұрын

    Ma k bhanchu bhane yo ledopani kun tham bata aayo khoj garnu paro k vhaya ra aayo pani pani pare ko theayana vhana yasma khi hunasakxa tasaila yo pani kun tham pata aayo yasko multham ma gayera search garnu paro.

  • @ambikspun5562
    @ambikspun55623 жыл бұрын

    ये देखि राख्नु पर्यो लेदो पानी।अरे बाबा कत्ति वर्ष भो त्यो खोला बगेको।त्यो ठाउँ के फलाम ले बनेको ठाउँ हो र त्यो।न पत्याउने खोला ले मान्छे लान्छ भन्ने थाह छैन । प्रकृति हो त्यसको बारेमा कसै तिखे लागि पूर्ण रूप ले जानकारी हुँदैन।यो दाजु लाई अलि था न रैछ।पहिरो ले बन्द भएर खुले पछि के हुन्छ थानै न रैछ।हैट

  • @narayanupadhyay4849
    @narayanupadhyay48493 жыл бұрын

    Anusandhan ko bishaya ho sarakaar aksham chh janataa jaag

  • @renukasangraula216
    @renukasangraula2163 жыл бұрын

    He vagwan kevaeko yashto 😭😭🙏🙏

  • @shitalthapamaharjan2152
    @shitalthapamaharjan21523 жыл бұрын

    Vojraj gi muhan ra ori pari ko gauko haeulai sochyara patta lagaunu paryo

  • @rabikalama1330
    @rabikalama13303 жыл бұрын

    K vaera yesto vayo anusandhan hunu paryo 🙏🙏

  • @jayashankarmaharjan1517
    @jayashankarmaharjan15173 жыл бұрын

    हेलम्बुमा हाेईन, मेलम्चीमा खाेलामा घर छ

  • @tejlama3227
    @tejlama32273 жыл бұрын

    भोजराज जिले नदीको मुहान सम्म गएर भेल बाडिको कारण पत्ता लगाउनु पर्यो

  • @sggaming238
    @sggaming2383 жыл бұрын

    यो सब चोर दलाल नेताहरुले धर्म बेचेर खाए देखि नेपालीहरुलाई सधै जोखिम डर त्रासले बाच्नु परेको छ ७२ सालमा धर्म बेछे देखि नेपाली सधै दर त्रास भै राको छ

  • @binodrana4237

    @binodrana4237

    3 жыл бұрын

    Ktm gayara aandolan gar.....mu..i

  • @bijendrabajracharya4952
    @bijendrabajracharya49523 жыл бұрын

    चादो भन्दा चादो सहयोग सरकार्ले गर्नु पर्छ।

  • @sunitakhatri6747
    @sunitakhatri67473 жыл бұрын

    1972 sal ko ghatna dekhne ba ko interview linu paro...

  • @jayashankarmaharjan1517
    @jayashankarmaharjan15173 жыл бұрын

    २०७२ काे भुईचालाेले डाँडा थिलथिल वा चिराचिरा थियाे हाेला । पानि परेपछि डाँडा बगाई खाेला छेक्याे । पटक पटक फाेडेर लेदाे सहित बग्याे मातातिर्थमा जस्ताे । मातातिर्थमा २१ जना बगाएर मान्छे मरियाे । ९, १० बगायाे । अब भविष्यमा पटक पटक जान्छ

  • @tenzin578
    @tenzin5783 жыл бұрын

    100% Investigate garnu parcha !

  • @Rection895
    @Rection8953 жыл бұрын

    कस्तो कुरा गरेको पानी नपरी बाडी बिनै तहस नहस पर्यो यो गलत हो हेलम्बु मा परेको पानीले तल मेलम्ची तिर असर पर्ने हो हेलम्बु मा हैन माथी जहाँ देखि खोला आउँछ लेखतिर मुसल धारे पानी पर्यो भने हेलम्बुमा पनि नपरे पनि असर गर्छ

  • @kheduptamang1665
    @kheduptamang16653 жыл бұрын

    Yasto feri nahos🙏Karan. Mathi katai Badal fatyko huna sakchha hai..

  • @sujitashresthasujita754
    @sujitashresthasujita7543 жыл бұрын

    Yo auta devi shakti ho tyo thauma devidevatako ko bas xa ra devidebatalai kasaile na manera yo ghatana vae rako ho karoad kharcha garera ghar banauxan tara auta mandir thahapana gardaina tehivayara yo sab vako ho k karan le yasto binas vae raxa vaenera kasaile bujna chahadaina

  • @christinadong4720
    @christinadong47203 жыл бұрын

    What is the main cause that find out as soon as possible. Hoina bhane feri pani naaula bhanna sakidaina. Be careful.

  • @budhimanlimboo5142
    @budhimanlimboo51423 жыл бұрын

    Sikkim

  • @sinjalimedia6296
    @sinjalimedia62963 жыл бұрын

    Jolamukhai bispot ho pakka

  • @CB-kc6hw
    @CB-kc6hw3 жыл бұрын

    Pani t khola ko muhan tir paryo hola ni t 2/4 din pahila dekhi nai ani mato vijer gaako huna sakx

  • @sapnaprandhan8486
    @sapnaprandhan84863 жыл бұрын

    🙏🙏🙏

  • @jeebangurung7014
    @jeebangurung70143 жыл бұрын

    2-4 din agi dekhi block vako taal futyo hola sayed. Pidit lai tu sahayog ra buddhako kripale mrit atmalai santi ra jibitlai santi bahali hos.

  • @sayanonlinetv1171
    @sayanonlinetv11713 жыл бұрын

    😭😭😭😭😭😭

  • @hemrajkoirala3831
    @hemrajkoirala38313 жыл бұрын

    Snow lake bisfot vayako ho .ysstai badi bajurako kolti ma pani aayako ho .

  • @radhikarayamajhi8560
    @radhikarayamajhi85603 жыл бұрын

    100%right kura ho sarkarle laparbahe gare ko xa 😭😭😭😭😭

  • @samrujghimire2273
    @samrujghimire22733 жыл бұрын

    stay safe

  • @asgurung3850
    @asgurung38503 жыл бұрын

    Himal ma hiu dherai bhyra ho...

  • @diltamang3082
    @diltamang30823 жыл бұрын

    मेल्चिमा बाडि अाउनुकाे कारन माछा फारम रख्नुहुनाथ्याे अामा यङरिमाे रिसाउनु भाकाेहाे बुदिस्मा माछा खाेलामा छेतर भानेरा छाेड्ने चलनछा पालेरा धेरै माछा मर्नेकाम्भाे

  • @rbvlog779
    @rbvlog7793 жыл бұрын

    Sab Rajniti jasto lagxa malai ta melamchi ko

  • @rainirmala240
    @rainirmala2403 жыл бұрын

    tyo kholo kaha bato aayo ta vane kholo ko sier ma gayera herda tha hunxa ? kholo ko sierma paniko mul futera badee aako hoki tw

  • @surajkishan5138
    @surajkishan51383 жыл бұрын

    Haaiitt herna atimaja aayo ki jun uhako bolne saili ma improoved vaye .purai watch gardeko video .😁😍😍

  • @projal3153
    @projal31533 жыл бұрын

    Yo nadi kun himal bat aaux khidai janu paro hjr kun thauma k vako raix Tha hunx ki

  • @jibankhati5803
    @jibankhati58033 жыл бұрын

    मिडिया साथी हरु काहा भत्केको तोपनी लिउनु परोके

  • @SundarNepal2042
    @SundarNepal20423 жыл бұрын

    चीन बाट हाइड्रो पावर को ड्याम फुटेर आको त होइन यदि त्यसो हो भने भारतीय मीडिया ले गरेकाे प्रसार गरेकाे समाचार सत्य हो कि??

  • @gurung--dai
    @gurung--dai3 жыл бұрын

    भोजराज सर यक ईन्डियाको news चैनलमा त यो भनेको थियो यो चाईनाको सोची सम्जी चाल हो देखायको थियो के यस्तो हुन सक्स सर।।

  • @NTCKING777
    @NTCKING7773 жыл бұрын

    😭😭😭😭

  • @progaming9745
    @progaming97453 жыл бұрын

    Same kuraa ho

  • @phulmayaghising9788
    @phulmayaghising97883 жыл бұрын

    Bichar 🌼🌺💐🌻🙏🙏🙏😭😭😭

  • @jasbirsendang2600
    @jasbirsendang26003 жыл бұрын

    daibi prokop ho sathi!!

  • @umagurung6126
    @umagurung61263 жыл бұрын

    के कारणले यो बिपत्ति हुन गयो अनुसन्धान हुनुपर्छ ।

  • @maiyalimbu6178
    @maiyalimbu61783 жыл бұрын

    Pattrakar ji melamchi river flood must be fineout in detail focus to bye the publics imformation for given do it. Go heard. Thanks.

  • @bimasahakari1030
    @bimasahakari10303 жыл бұрын

    Sahi ho

  • @sitarana8878
    @sitarana88783 жыл бұрын

    God bachaa lo in logo ko 😭😭😭😭😭😭

  • @radhikalama5636
    @radhikalama56363 жыл бұрын

    Katai bam blast Po vayo ki?

  • @anonymousinternet8183
    @anonymousinternet81833 жыл бұрын

    Kha na kha dhunga gitti baluwa chayeko hoina ra bhanera po...

  • @shitalthapamaharjan2152
    @shitalthapamaharjan21523 жыл бұрын

    Hoina hoina kholyako jamin nai ho tyo barkha ko samayama khola la aafno bato ramaaudai jaanxa khola ko jami ho manxay la katauti gardaina ghar haru banayako hun pokhara ko mathi sarangkot ra arko mathiko khola 50 barsa agadi aayako thiyo ra tyo vanda fari agadi 100 barsa agadi tastai vayako thiyo ray gau nai misayara fewa lake maa leyara misayakothiyo ray gau haru tyo kholako jamin katauti gardai basti badaliyako thiyo ray hamro kaka buwa harula ra 50 barsa paxi fari badi aayara manxay seengo gau sab fewa lake ma misayako thiyo manxay harulai tastai 2064 2065 sal tera

  • @dalbdrpun4386
    @dalbdrpun43863 жыл бұрын

    kasto achammako ghatana manchheko jindagi jaso parepani sahanai parne baddheta chha...yasto bipttiko awasthama rastrapremi janapremi bhanauda harek partyka tauke netaji haruko kurchi mohako ladai herda tini harulai tehasamma purauna amulle mat khera gaeko anubhav hunchha.malai ta arulai kasto lagchha kunni

  • @dinapanta9769
    @dinapanta97693 жыл бұрын

    🤲🤲🤲🤲🤲🤲🤲

  • @arjunchamling228
    @arjunchamling2283 жыл бұрын

    Nepal ma फोर मैला पाप बेसि vayera ho yesto ghatna vako mero bichar ma kina ki nepal ma ramro kura kahiley dekhnu ra sunnu pawney hoina ta tesailey garda Devi Deuta sabei risayera yesto vako 100%

  • @dhirenlimbu4348
    @dhirenlimbu43483 жыл бұрын

    Kasto kasto kura ta thaha hunxa vane abo yo badi kaha dekhi aayo vanera pata launo sakinna ra kaha dekhi aayo herdai 2 jane honi

  • @b2ggreenpokhara398
    @b2ggreenpokhara3983 жыл бұрын

    chaina ko chal khel ho ki jasto lagyo

  • @binatamang136

    @binatamang136

    3 жыл бұрын

    Malie ni taiestaie lagieraxa

  • @dipeshgurung1754
    @dipeshgurung17543 жыл бұрын

    Vanepaxi prakritilai ithalputhal garna sakne byakti kasto hola

  • @baburajamalla9656
    @baburajamalla96563 жыл бұрын

    यो मान्छेले पनि बढाइ चढाइ कुरो गर्दो रहेछ।२० मिटर गहिरो नदि माथि आयो भन्छ यार।नेपालको सबभन्दा गहिरो नदि नारायणीको गहिराई त २० मिटर छैन।१९७२मा नदि बढेको देखेको बुढा तेहि बर्ष जन्मेको भए १०६ बर्ष भयो अझ सम्झिने बेला भाको थियो भने कम्तीमा अहिले ११६ बर्ष हुनुपर्छ।अर्को कुरा हिमालमा हिउँदमा मात्र रे हिउँ पर्ने अरे बुद्दु ५००० मिटर भन्दा माथीको हिमालमा त जैले पनि पर्न सक्छ कि हिउँ यार।

  • @papagolf01
    @papagolf013 жыл бұрын

    Yo khola ko kinara ma banako...nahi ho....without planning of government....distance...limit......napera linu parney

Келесі