पोखरामा भेटिए- तिम्ल्याहा दाजुभाई | एउटाको गर्लफ्रेण्डसँग अर्को भाईको डेट | आमाबाबु नै झुक्किए

Ойын-сауық

Guests- Sangam Pokhrel, Sargam Pokhrel & Sandip Pokhrel
Host- Shishir Bhandari
Camera- Laxman Raj Adhikari
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
Follow Shishir Bhandari on Facebook- / shishir.bhandari.1848
Follow Shishir Bhandari on Instra- shishirbhan...
Follow us on:
Facebook: / nayanayanewsnepalofficial
*****************************************************************
Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / nayanayanewsnepalofficial यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
*****************************************************************
Follow Shishir Bhandari On Facebook-
/ shishir.bhandari.1848
Mobile No- 9849596315
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 857

  • @ShishirBhandariOfficial
    @ShishirBhandariOfficial5 жыл бұрын

    आदरणिय दर्शकबृन्दहरु, नयाँ नयाँ न्युज नेपाल मार्फत तपाई कुन कलाकार अथवा चर्चित व्यक्तित्व वा अन्य सन्दर्भका भिडियो हेर्न चानुहुन्छ ? कृपया कमेन्ट गर्नुहोस । हामी तपाईको रोजाईका Guest ल्याउने भरपुर कोसिश गर्नेछौं । (यो भिडियोलाई लाईक र कमेन्ट गरी यो च्यानललाई सव्सक्राईभ गर्नुहोला) साना भाईहरुको गज्जबको RAP हेर्न यो लिंक क्लिक गर्नुस- kzread.info/dash/bejne/X6GixciKfNyegc4.html

  • @user-ll3mr9kj8r

    @user-ll3mr9kj8r

    5 жыл бұрын

    Hami Teen Vai

  • @mobilestreaming9470

    @mobilestreaming9470

    5 жыл бұрын

    sir malai Hemant sharma ji lai herna man lax

  • @prashantthapa4022

    @prashantthapa4022

    5 жыл бұрын

    NAYA NAYA NEWS NEPAL you should come to thalii Mount Everest School Our principle has got triplet son and they three are the doctors

  • @gracera3551

    @gracera3551

    5 жыл бұрын

    Nice .

  • @MayaMaya-wk5tg

    @MayaMaya-wk5tg

    5 жыл бұрын

    Saugat dadalai herna manxa plz shishir dada saugat dailai boaidinuvya hjur prti aavari hune thiye

  • @prakritipujak
    @prakritipujak5 жыл бұрын

    हेर्दा पनि भलाद्मी देखिन्छन् । बोलीचाली पनि कति राम्रो । बाआमाले दिनु भएको संस्कार टपक्कै बोकेर हिडिँरहेका ज्ञानी तिम्ल्याहा छोराहरू ।💕💕

  • @ritakhatri8395

    @ritakhatri8395

    2 жыл бұрын

    Kanxo sab vanda agilo hunuhudi raxa

  • @ranasuku080
    @ranasuku0805 жыл бұрын

    म त यी तिम्ल्याह दाजुभाइलाई जन्म दिने बिशेश "आमा" लाई SALUTE गर्न चाहन्छु । यी छोराहरुलाई स्याहर सुसार्, लालन पालन पोसन गर्दा कती कस्ट भोग्नु पर्‍यो होला ? त्यो त भोग्ने लाई मात्र थाह हुन्छ । तीनी आमालाई ब्यक्त गर्ने कुनै शब्द नै छैन ।

  • @jiyakuikel624

    @jiyakuikel624

    5 жыл бұрын

    Ho nie

  • @munakc5315

    @munakc5315

    4 жыл бұрын

    Ho ni

  • @santasanta562

    @santasanta562

    4 жыл бұрын

    Sahi ho

  • @lovelifedoma7294

    @lovelifedoma7294

    4 жыл бұрын

    Ten bhai lai chadi ten bhaini vettos

  • @balkumarbk2425

    @balkumarbk2425

    4 жыл бұрын

    Sahi ho

  • @minabal5932
    @minabal59324 жыл бұрын

    माईला चै अलि हाईटि रैछन है बाबु हरुको धेरै धेरै उन्नति प्र ग ति होस बाबुहरुको हरेक काममा सफलता मिलोस एहिछ मेरो शुभकामना

  • @shekibablor2422
    @shekibablor24225 жыл бұрын

    Wow dammi 3 star brother haru man parne yeta hajir hunuhoss haii.✋✋✋....

  • @laxmi9822
    @laxmi98224 жыл бұрын

    तिनसन्तान जन्माउने माहान आमालाइ हिर्दयदेखि नमस्कार 😍😍😍😍

  • @butwalmix
    @butwalmix5 жыл бұрын

    अब आर्को पटक तीन तीन भाइ छोरो जन्माउने ममिलाई पनि देखाउनु होला पत्रकार

  • @nirajandhanuk9538

    @nirajandhanuk9538

    5 жыл бұрын

    yess

  • @sukhbirchetry8286

    @sukhbirchetry8286

    5 жыл бұрын

    tazpur

  • @bishubhandari1110
    @bishubhandari11102 жыл бұрын

    कति राम्रो संकारमा पले बडेका भाइहरु कति भाग्यामानी हुन बाउ अामा तर एकैसाथ जन्मायर हुर्काउन कति गारो भए होला ती अामा लाई बाबू हरु तिमी हरुले कहिले पनि मन नदुखाउनु होला अामाको तीन बच्चालाई पेटमा बोकदा कति दुख भए होला र जन्माउनु को पीडा कति भए होला अामालाइ हिन नगरे मेरा भाइ हो सुभ कामना छ संकारि तुलहि मिलुन तिमी हरु लाई 😍😍😍😍

  • @dalchiral9287
    @dalchiral92875 жыл бұрын

    पत्रकार भनेको शिसिर दाइ जस्तो हुनुपर्छ ।। सलाम छ।।

  • @harisankhargiri2338

    @harisankhargiri2338

    5 жыл бұрын

    Um

  • @user-vd7pm9hs2r

    @user-vd7pm9hs2r

    5 жыл бұрын

    ☁😊☁☁😊☁😁☁ ☁😊☁☁😊☁☁☁ ☁😊😊😊😊☁😊☁ ☁😊☁☁😊☁😊☁ ☁😊☁☁😊☁😊☁ 🎩 😁 👕👍Great! 👖

  • @bineshgautam5818

    @bineshgautam5818

    5 жыл бұрын

    Sahi ho

  • @bxrryblish4582
    @bxrryblish45824 жыл бұрын

    सन्सार बिचित्र छ ।कति राम्रो हो ।कति भाग्यमानी आमा बाउ एकै चोटि 3 वटा छोरा खुसी लाग्यो ।।।👍️👍️👍️👒👒👒👑👑👑👔👔👔💥💥💥

  • @geetalamsal1964
    @geetalamsal19642 жыл бұрын

    म पनि पोखरा बिरौटा चोकमा बस्छु कहिल्यै देखेको छैन त अब बाबा आमालाई पनि मिडियामा ल्याउनु पर्यो शिशिर सर

  • @laxmanbk2409
    @laxmanbk24092 жыл бұрын

    धेरै मिलेको दाजु भाइ हरु दे खि खुसिलायो

  • @nirmalbhujel5974
    @nirmalbhujel59745 жыл бұрын

    उहा हरुको mummy baabaa laii pni sagaii lyunu paryo...

  • @indirasharma4077
    @indirasharma40775 жыл бұрын

    1 heart 3 star brother's good luck and congratulations for yours mom dad .God bless all of you .All the best.

  • @jyaanm8820
    @jyaanm88205 жыл бұрын

    येसै गरि मिलिजुली बस्नु होला आमा,बुवा परिवार लाई धेरै माया गर्नुस😍

  • @shivadahaldahal6955
    @shivadahaldahal6955 Жыл бұрын

    कति भलाद्मि बाबु हरु❤❤ बोलिमा तेति नै मिजास छ

  • @lamabimala5437
    @lamabimala54375 жыл бұрын

    वोउ कति राम्रो 3 दाजुभाइ 🌹💞💕

  • @sirjinakafle8961
    @sirjinakafle89612 жыл бұрын

    कति राम्रा राम्रा तिन भाइ बधाई छ भाईहरु हरुलाई

  • @hsndmbsbx5574
    @hsndmbsbx55745 жыл бұрын

    कति राम्रो एक फेस भको आचम्मा सो दमि सदै खुस रहुन

  • @gopalbhujel7784
    @gopalbhujel77845 жыл бұрын

    धेरै राम्रो छ।भाइ हरु को अन्तरबार्ता

  • @rudrakumari5984
    @rudrakumari59844 жыл бұрын

    👍️👍️👍️रामो होरोहरू तिन भाई पहिले अामालाई धेरै दुख भयो होला अहिले अाएर अामालाई धेरै खुसि हुनु हुन्छ होला र यो तिन हिरोहरूको अामा बाबालाई बधाई छ 💐💐💐

  • @anushthulungrai
    @anushthulungrai4 жыл бұрын

    हैट आमा को पनि interview हेर्न पाएत हुन्थ्यो नि !!😊😊😊 ३जनालाई कसरी पेट्मा बोक्नु भएछ ।

  • @rajendradangal4454
    @rajendradangal44544 жыл бұрын

    कति राम्रो दाजु भाइ रहर लाग्दो

  • @halaksutirtha9104
    @halaksutirtha91045 жыл бұрын

    शिशिर भाईको यो भिडियो हेरेसी अब तिम्ल्याहा चेलिहरु जरुर मिलोस भारी आशिर्वाद !!

  • @simadebi5804
    @simadebi58044 жыл бұрын

    सिसिर भाई सारै रमाइलो भयो तिन जान भाई देखानु भयो बाबा लाई र आमा लाई पनि लेउनु परो

  • @suvatrathapa7357
    @suvatrathapa73574 жыл бұрын

    लु बधाई छ तिनै दाजुभाई लाई जन्म दियर हुर्काउने अामा बुवा लाई एउटा बच्चा हुर्काउनु कति गारो हुन्छ तिनतिन जना लाई हुर्काउदा बाफ्रे माईला र कान्छो चै छुट्टाउनु गारो होला तर जेठो को रङ चै अलिकति रातो वर्ण ले छुटाउन गारो नहोला 👌

  • @user-ig3xt5qn7g
    @user-ig3xt5qn7g5 жыл бұрын

    धेरै राम्रो छ हजुर हेरु काे दाजुभाइ

  • @manojxettry6890
    @manojxettry68905 жыл бұрын

    बडा गजब का भाइहरु रमाइलो लाग्यो 😍😍

  • @nawanggurung1

    @nawanggurung1

    5 жыл бұрын

    Mero Channel lai pani subscribe gardinu hola ma pani tapaiko subscriber ho 🤗

  • @krishnagurung6899
    @krishnagurung68994 жыл бұрын

    क्या रमाइलो देखिने हुर्काउनेलाई कति गाह्रों भयो होला

  • @reshmakhalingrai3873
    @reshmakhalingrai38735 жыл бұрын

    नय नय न्युजले च्यानल अब ३ तिम्ले पाई हाल्नु भयो अब तिम्ले बहिनिहरु नि खोजनु पर्ने भयो । र जोरि मिलाउनु पर्ने भयो है । 3 star brothers and 3 star sisters हुनु पर्ने भयो है ।

  • @kaushilasakten4208
    @kaushilasakten42085 жыл бұрын

    Wow kati ramro 3 Bhai (1) आशा (2) भरोसा (3) विश्वास

  • @ritajairu4631
    @ritajairu46315 жыл бұрын

    कसतो रमाइलो होला नि भेट हुदा मलाई सारै खुशि लागेयो आमा बुबा लाई पनि देखनु परने नि

  • @rameshwormishra7227
    @rameshwormishra72275 жыл бұрын

    शिशिर दा द बेस्ट के हि न के हि नया मिडिया मा ल्याउनु नै हुन्छ😊😊keep it up😊😊💕

  • @prakashpp991
    @prakashpp9915 жыл бұрын

    ल 3नै भाइ काेअनुहार एउटै कति राम्रो

  • @sabitastha2378
    @sabitastha23784 жыл бұрын

    Aaha..kati ramro timliyeaa daju bhai..dherai ramro ..thank u n god blall you👍👍😁😁

  • @nirkalagurung8263
    @nirkalagurung82635 жыл бұрын

    कति राम्रा-राम्रा तिम्ल्या भाईहरु✌💞

  • @user-lc3eq5fe8j
    @user-lc3eq5fe8j5 жыл бұрын

    सबै भन्दा ठुलो त माहिलो भाइ देखिन्छ तर फेस एउतै छ

  • @barshaageta232
    @barshaageta2324 жыл бұрын

    Wow nic

  • @mayapakhrin2730
    @mayapakhrin27305 жыл бұрын

    wonderful gift of god you 3 brothers god bless you all always

  • @sumannraaz5264
    @sumannraaz52645 жыл бұрын

    Judwaa Flop....Tidwaa Superhit !! Sishir le pani k k vetchha yaar !! Sahi ho!!

  • @gangaranabhat6416
    @gangaranabhat6416 Жыл бұрын

    हामी पनि तिम्ल्याहा दिदिबहिनी सग तिम्ल्याहा दाजुभाइ को बिबाह भएको छ चितवन भरतपुर 7 मा छौ हाल पहिला को घर पोखरा हो हाजुर हरु तीन दाजु भाइ ल को जीवन् सुख मय होस

  • @mayasapkota5825
    @mayasapkota58255 жыл бұрын

    कति रमाइलो हाे नि 👌😍💖

  • @kamalbhandari5933
    @kamalbhandari59335 жыл бұрын

    भाई हरु रमाईलो रैछन, विवाह पछि संगै बस्दा, केही समस्या पक्कै आउछ, तर राम्रो परिवार ,हेण्सम लाग्यो, जिवन शुखमय होस!!!

  • @umitarai3505
    @umitarai35055 жыл бұрын

    Wow dami 3 daju vai.😍😍

  • @YuwrajBhattarai
    @YuwrajBhattarai4 жыл бұрын

    तिम्ल्याहा केटीहरु छन है भाईहरु युटुवमा खोजे भेटिन्छ मैले हेरेको छु भाईहरुसग जोडा मिल्छ है

  • @lalitmilan8955
    @lalitmilan89555 жыл бұрын

    Wow god gifted .....

  • @keshabneupane7963
    @keshabneupane79635 жыл бұрын

    ल रमाइलो भयो ३ भाइ लाई देखेर

  • @jholedhakal283

    @jholedhakal283

    5 жыл бұрын

    Wow

  • @sujankumarsujankumar1822

    @sujankumarsujankumar1822

    5 жыл бұрын

    Lo damme x hy

  • @bikashdhakal7253

    @bikashdhakal7253

    5 жыл бұрын

    Nic

  • @rajkumarsherstha4146
    @rajkumarsherstha41464 жыл бұрын

    Amazing Triplets.

  • @manjusigdel2214
    @manjusigdel22144 жыл бұрын

    हाम्रा थिए नी तिनैवटी तर भगवानका प्यारा रहिछन्।

  • @sanupraza2307
    @sanupraza23075 жыл бұрын

    हाल कतार बाट । भिडियो अनौठो अनि अति रोचक लाग्यो।

  • @anjanabhandari1621
    @anjanabhandari16215 жыл бұрын

    Wow really happy happy to see you here bro💕💕

  • @sujandhakal2951
    @sujandhakal29515 жыл бұрын

    Intresting

  • @ckrtikhtari6593
    @ckrtikhtari65935 жыл бұрын

    धेरै राम्रो काम गर्ने ब्याक्ति हो तपाई ल बधाई छ हजोर लाई

  • @Myshorts624
    @Myshorts6245 жыл бұрын

    Omg I loved it

  • @sangeetrana6972
    @sangeetrana69725 жыл бұрын

    intresting

  • @chandamalla1024
    @chandamalla10245 жыл бұрын

    वाह , जुम्ल्याहा त देखियाथ्यो आज तिम्ल्याहा पनि देखियो कति राम्रो

  • @sitaramchaudhary5367
    @sitaramchaudhary53675 жыл бұрын

    God bless you brother haru

  • @hemrajbhandari8251
    @hemrajbhandari82512 жыл бұрын

    कस्ता राम्रा भाईहरु ।

  • @radhebhattarai5558
    @radhebhattarai55582 жыл бұрын

    Axcilent Twins but u r threen Your mother is great God bless you and your mother Radhe Radhe Radhe

  • @supriyakhadgi8835
    @supriyakhadgi88354 жыл бұрын

    So sweet of u 3 brothers....

  • @saritatamang2441
    @saritatamang24415 жыл бұрын

    khusi lagyo vai

  • @sangybaniya3312
    @sangybaniya33125 жыл бұрын

    Ramailo lagyo

  • @kabitalimbu27
    @kabitalimbu274 жыл бұрын

    God bless you brother's lots of love

  • @gopalbaral2047
    @gopalbaral20475 жыл бұрын

    शिशिर जि कसताे अचम्काे दिरिसे हाे तीन भई यउटै सकल देखदा सारै रमाइलो

  • @rebikankthapa6034
    @rebikankthapa60345 жыл бұрын

    Wow good bless u daju I like 3 brother

  • @dhanab.k.5630
    @dhanab.k.56305 жыл бұрын

    Wow katti majjako 3 bhai haru 3 xoro janmayra hurkauna hune mahan Aama lai mero salam xa. Bhagwanle sadhai Raxya garnu....😘😘😘❤️❤️❤️💋💋💋💝💝💝

  • @dipendrakhanal7137
    @dipendrakhanal71372 жыл бұрын

    dami❤️❤️❤️❤️❤️

  • @samirjk2992
    @samirjk29925 жыл бұрын

    wohhhh amazing first time dekheko timlyaha janmine bekti.....

  • @sushilachauhank8874
    @sushilachauhank88745 жыл бұрын

    Aama biwa kati bhayamani hola bhawan 3 xora barabar bhawan yo babu haru 100 sal ko hun

  • @sodikshasharma5938
    @sodikshasharma59385 жыл бұрын

    3 brothers are soo hancyy💕💕💕💕

  • @junugurung8531
    @junugurung85315 жыл бұрын

    kti ramro

  • @sonalama4552
    @sonalama45525 жыл бұрын

    Wow suprbb

  • @binuboharabinu3463
    @binuboharabinu34635 жыл бұрын

    Wow really amazing

  • @ajmalarshad857
    @ajmalarshad8575 жыл бұрын

    tq soo much sisir ji news tira timlya chamlya janmiyo vanne ta sununthyo parthxya dekhaunu vyo sarai ramro jodi vai haru ko janma dine baba mom lai pani tq soo much mero trfa bata ...??

  • @hearttouchingaa4773
    @hearttouchingaa47735 жыл бұрын

    Amazing

  • @SaruRaiOfficial
    @SaruRaiOfficial5 жыл бұрын

    Wowowow

  • @lamjunglamjung8334
    @lamjunglamjung83345 жыл бұрын

    बुढो को बीउ चाहिँ खतरा नै हो।।।।।भगवान सधै खुसी राखुन

  • @urmirai5426

    @urmirai5426

    5 жыл бұрын

    Hahaha

  • @santoshsuyalthapasantoshth4371
    @santoshsuyalthapasantoshth43715 жыл бұрын

    सबै जना मिलेर बस्नु होला 🌹💞💞

  • @ramilashreresh1883
    @ramilashreresh18835 жыл бұрын

    सारै राम्राे भाइहरु

  • @harisharan4376
    @harisharan43765 жыл бұрын

    la dami xa

  • @namasthapa6069
    @namasthapa60695 жыл бұрын

    Wooowwww💕💞💕💞

  • @meghnasharma4111
    @meghnasharma41115 жыл бұрын

    Maile pani alik agadi hereko tiya 1tai pariwar ko 3 daju vai Doctor haru yo pani dami rexn thank you so much sisir da

  • @VikasVikas-vn8in

    @VikasVikas-vn8in

    5 жыл бұрын

    Meghna sharma ho hajur thik bhayo maele pani hereko thiye 3 Dr brother ko

  • @srijanamagar6958
    @srijanamagar69583 жыл бұрын

    Omg khatra good

  • @ahmongaire4467
    @ahmongaire44675 жыл бұрын

    haittt khusi lagyo

  • @ramchandra-yh1jt
    @ramchandra-yh1jt5 жыл бұрын

    dherai khusi lagyo 3 daju vai dekhera

  • @aritapa9676
    @aritapa96765 жыл бұрын

    राम्रो

  • @sanjayprodhan7984
    @sanjayprodhan79845 жыл бұрын

    Good job sir love you so much .from darjeeling

  • @durgasapkota8456
    @durgasapkota84565 жыл бұрын

    wow

  • @yashodakhadka3582
    @yashodakhadka35825 жыл бұрын

    wow kati mileko three stars ⭐️ brothers 😍😇

  • @khrisnarai7107
    @khrisnarai71075 жыл бұрын

    henzom all god blsh you 3🌟🌟🌟brother's 😘😘😘😘 and tqs sisir broo 💞💞💞💞💞💞💕💕

  • @sunilwaiba9327
    @sunilwaiba93275 жыл бұрын

    wow..😍😍...

  • @mayalimboo4553
    @mayalimboo45534 жыл бұрын

    Nice all of you

  • @harimayaraimaji2004
    @harimayaraimaji20042 жыл бұрын

    यी तिनभाईका अामालाइ हुर्काउन कति गार्रो भयोला अामा बाबा लाई देख्नपाय हुन्थ्यो ऐकपटक

  • @lankatamang5557
    @lankatamang55574 жыл бұрын

    Ramro Vai haru

  • @kamalagharti2902
    @kamalagharti29025 жыл бұрын

    Lucky 3 star brothers👍⭐️⭐️⭐️

  • @rachitadarnal7851
    @rachitadarnal78515 жыл бұрын

    ल 3 जानै राम्रो हुन्छ

  • @bkjagatgadal3677

    @bkjagatgadal3677

    5 жыл бұрын

    Um ho ni ha rachita

  • @ruparamroho8821

    @ruparamroho8821

    5 жыл бұрын

    Kati Ramro ramro do vai haru

  • @dhanamayashrestha1434

    @dhanamayashrestha1434

    5 жыл бұрын

    तिनै भाई भगवान हुन कसैले खोजेर पाउदैन उहि आमा साक्षत देबि हुन हुर्काउन कति गार्यो भयो होला कठै बरि बाबु आमा बाबा लाई कहिलेनी नराम्रो नगर्नु है

  • @prakashpathak7342

    @prakashpathak7342

    5 жыл бұрын

    Ho

  • @Sajangm334
    @Sajangm3345 жыл бұрын

    Wow realy dekhe jasto lago so nice

  • @kamalapun1601
    @kamalapun16015 жыл бұрын

    Waoooooo 3 star khusi lagyo all the best...

  • @user-bn7qw3hn1e
    @user-bn7qw3hn1e2 жыл бұрын

    दामीछ

  • @user-bn7qw3hn1e

    @user-bn7qw3hn1e

    2 жыл бұрын

    दामीछ है 3 भाइ काे तिनजाेदी

  • @dudharajmoktan9935
    @dudharajmoktan99355 жыл бұрын

    माइलो चै जेठो जस्तै देखिएको छ

Келесі