सारंगी रेट्दै RAP हान्ने २ भाईको घर पनि रहेनछ ! दाङमै पुग्दा यस्तो दुखद अवस्था | ३० हजार सहयोग दिए

Ойын-сауық

Host- Shishir Bhandari
Camera- Laxmanraj Adhikari
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
Follow Shishir Bhandari on Facebook- / shishir.bhandari.1848
Follow Shishir Bhandari on Instra- shishirbhan...
Follow us on:
Facebook: / nayanayanewsnepalofficial
*****************************************************************
Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / nayanayanewsnepalofficial यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
*****************************************************************
Follow Shishir Bhandari On Facebook-
/ shishir.bhandari.1848
Mobile No- 9849596315
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#janakgandharba #shishirbhandari #dang

Пікірлер: 1 200

  • @ourtradingchanel
    @ourtradingchanel5 жыл бұрын

    यो भाइको सहयोग को लागि हामी दक्षिण कोरिया मा रहनुहुने सगयोगी मन हुनेहरु साथीहरूले सहयोग रकम जुटाउने अभियान संचालन गर्नेछौ तपाईंहरु पनि आ आफ्नो ठाँउबाट सहयोग गरि यक नेपाली परिवार को यो दुखमा खुसी फर्काइ सच्चा नेपालित्वको यो नमुना बिस्व भर सन्देस स्वोरुप फैलाउ धन्यवाद ।

  • @ShishirBhandariOfficial

    @ShishirBhandariOfficial

    5 жыл бұрын

    Thank u please 9849596315 ma malai contact garnu hola.

  • @RamKumar-cz2jp

    @RamKumar-cz2jp

    5 жыл бұрын

    sahayog garnu ramro ho tar yo vai matra hoina hajar xan nepal ma yasto jasako vidio bano tyo hero aru jero vako xan ane sahayog vaner uthayo sahayog tyo thau ma kam matra pugxa aru ta sahayog uthaune le khanxan

  • @bizulisantosh7849

    @bizulisantosh7849

    5 жыл бұрын

    7

  • @kamalchand7045

    @kamalchand7045

    5 жыл бұрын

    Kathai bichara

  • @raghavshrestha6754

    @raghavshrestha6754

    5 жыл бұрын

    @@RamKumar-cz2jp hit k ho Timro dimag Aru khi vannu xaina tapailai

  • @onlinetv5514
    @onlinetv55145 жыл бұрын

    चाइदो नचाहिने videos tittel राखेर नचाहिने interview गर्नु भन्दा शिशिर दाइ जस्तै एउटा एउटा media ले एउटा एउटा दुख पाएका परिवार को सहयोग मा जुट्नुपर्छ .great job dada

  • @rajromeeyo3281

    @rajromeeyo3281

    5 жыл бұрын

    सहि कुरा

  • @bachandhakal4260

    @bachandhakal4260

    5 жыл бұрын

    Sahi ho

  • @sonamsonam8638

    @sonamsonam8638

    5 жыл бұрын

    सहि कुरा Good job shishir dada

  • @funnyvideioguy6914

    @funnyvideioguy6914

    5 жыл бұрын

    Sahi ho

  • @raptimedia
    @raptimedia5 жыл бұрын

    सलाम छ शिशिर दाई लाई !! आशा गरौ सबैको सहयोग मिले घर पनि चाडै बन्ने छ !!!

  • @puranshahi1713

    @puranshahi1713

    5 жыл бұрын

    its great

  • @omghanim9344

    @omghanim9344

    5 жыл бұрын

    सलम छ शिशिर भाई धन्यवाद

  • @sarupaudel4947

    @sarupaudel4947

    5 жыл бұрын

    HPS HD धेरै धेरै बधाई छ

  • @raptimedia

    @raptimedia

    5 жыл бұрын

    Thanks!

  • @raajuthapa564
    @raajuthapa5645 жыл бұрын

    पैसा कमौन मात्र KZread मा भिडियो हाल्ने हैन यस्तो काम पनि गरे धेरै राम्रो हुनेथियो शिशिर सर को काम लाइ म सलुट गर्छु!।।।।।।।

  • @lovermusic9962
    @lovermusic99625 жыл бұрын

    यस्लाई भनिन्छ पत्रकारिता शिशिर जि धेरै धेरै धन्यवाद , बिचारा कति गरिब छन् हाम्रो देशमा , सार्है मन रोयो अघि बढ्नुहोस् धेरैले सहयोग गर्नुहुनेछ ।

  • @ShishirBhandariOfficial
    @ShishirBhandariOfficial5 жыл бұрын

    जनक गन्धर्वका लागि सहयोगका लागि 9849596315 मा सम्पर्क गर्नुहोला । जनकको अघिल्ला 2 भिडियोहरु लिंक यहाँ छ- सारंगी रेट्दै RAP हान्ने पश्चिमका ३ भाई | शिशिरले नयाँ कपडा किन्दिए | लुगा लाएपछि यसरी छमछमी नाचे-kzread.info/dash/bejne/ZGSdtc-bgq-xXco.html & गोपीकृष्णमा भाईहरुलाई भेट्दाको पहिलो भिडियो- kzread.info/dash/bejne/X6GixciKfNyegc4.html

  • @megamallkuantan4656

    @megamallkuantan4656

    5 жыл бұрын

    NAYA NAYA NEWS NEPAL sisir daju yo babu haru Lai dherai sahyog garnu bhako x rot pati Bhai harulai aaja sahayog garnu bhako x sisir daju hajur Lai bhaban Lea karod pati banaun hajur ko jya hos

  • @umitarai3505

    @umitarai3505

    5 жыл бұрын

    NAYA NAYA NEWS NEPAL great job Sishir da.

  • @pradiprai4681

    @pradiprai4681

    5 жыл бұрын

    All the best bro

  • @sujanthapa3166

    @sujanthapa3166

    5 жыл бұрын

    Hi

  • @krishnapanday9125

    @krishnapanday9125

    5 жыл бұрын

    God job sisir ji

  • @narendralingden2147
    @narendralingden21475 жыл бұрын

    साराङ्गी को धुन्ले भन्छ मेरो मन्ले , शिशिर ज्यु लाई सलाम छ सलाम छ सलाम छ ।।

  • @dkmayaluvlogs8407
    @dkmayaluvlogs84075 жыл бұрын

    *शिशिर दाजु तपाईलाई सलाम छ तपाईं जस्तै सहयोगी मन भएका ब्यक्तीकाे खाचाे छ हाम्राे देश नेपालमा*

  • @PADAMEntertainmentNp1
    @PADAMEntertainmentNp15 жыл бұрын

    Good job brother 😢😊👌👍एक असल सोच नै मानब को पहिचान हो

  • @nirmalkharal
    @nirmalkharal5 жыл бұрын

    मलाइ त सार्है मन पर्छ NAYA NAYA NEWS NEPAL आरु को को छ मन पराउने यता है !! LOVE YOU ALL ‍💕💓💖💓💝💓💞

  • @mdarifhusainansari9650

    @mdarifhusainansari9650

    5 жыл бұрын

    NIRMAL KHABAR

  • @bijaytg3124

    @bijaytg3124

    5 жыл бұрын

    NIRMAL KHABAR I'm

  • @puranshahi1713

    @puranshahi1713

    5 жыл бұрын

    keep it up

  • @avashanatrivedi7950

    @avashanatrivedi7950

    5 жыл бұрын

    👌👍,👌

  • @limbusanu1632
    @limbusanu16325 жыл бұрын

    नयाँ नयाँ न्युज नेपाल र शिशिर भण्डारी सर मन पराउने जतिले एता हाजिर गरौ त

  • @gundagaming8157

    @gundagaming8157

    5 жыл бұрын

    moh poni xu hoii ✋✋✋✋👍👍👍

  • @ranjanrai307

    @ranjanrai307

    5 жыл бұрын

    ChemZOnG Sanu ✋✋✋

  • @nareshmahatara3436

    @nareshmahatara3436

    5 жыл бұрын

    सहयोगी चेम्जोङ सलाम छ हजुरलाई💐🙏🙏

  • @dipmagar4371

    @dipmagar4371

    5 жыл бұрын

    malaichaye tme moonpareyw

  • @limbusanu1632

    @limbusanu1632

    5 жыл бұрын

    magar kingston horw kasailai man paraunu maya garnu paap pni hoina ni

  • @gitarai215
    @gitarai2155 жыл бұрын

    दाङमा पनि पुगनुभएछ शिरशिर भाई हजुर लाई धनयाबाट भाईलाई सहयाेग गरनुभएकाे मा

  • @user-kl1ze2fk6m
    @user-kl1ze2fk6m5 жыл бұрын

    शिशिर दाई हामी यस्तै समाजमै हुर्केका बढेका हौ दाइ।

  • @binodsony5638
    @binodsony56385 жыл бұрын

    शिशिर ब्रो कती राम्रो काम गर्नु भएको छ खुसी लाग्यो

  • @limbusanu1632
    @limbusanu16325 жыл бұрын

    हजुरको सोच महान छ म हृदय देखि धन्यवाद दिन चाहान्छु हजुर जस्तो सोच भएका मानिस कमै होलान्

  • @dilrayyankhati6623

    @dilrayyankhati6623

    5 жыл бұрын

    shishir sir. hajurko dherairamro kam. hajurko man dherai safa. bhagwanle hajurlai sadhabhar good luck dinuhunexa.

  • @krishnabaral7621
    @krishnabaral76215 жыл бұрын

    शिशिर दा लाई सलाम छ, अरु जस्तो फाल्तु इन्टर्भ्यु लिनु भन्दा यस्तै दुखी असहाय लाई सहयोग गर्नु हुन्छ,,💕 यस्तो महान काॠ गर्नु भएको मा सलाम🌹💕

  • @reshammuskan8164
    @reshammuskan81644 жыл бұрын

    बिचरा ती सानो भाईले कति मीठो सोर भाई तिमी हरुको भबिस्य उजवोल होस ठुलोभाई चाई चतुरे रहेर सधै यस्ताई चलाखा हुनु र शिशिर दाईलाई सलाम छ

  • @prithvisingh6457
    @prithvisingh64575 жыл бұрын

    म हजुरकाे कार्यक्रम नियमित हेरछु दाइ हजुर,कतार बाट ,,धेरै रामाे लाग्छ,,।।धेरै धेरै धन्यबाद

  • @rajbohora9763
    @rajbohora97635 жыл бұрын

    सीसीर दादा हजुरलाई रिदयदेखीनै सलामछ प्रतेक पत्रकार हजुरजस्तै महानहुनीहोभने हाम्रोदेस कहाॅपुग्नीथीयो होला काठमान्डौ बाट दाड़सम्मको यात्रा गर्नुभनेकोपनी सानोकुराहैन तेसैमाथी राजधानीमा पत्रकार गरेर बसेकोमान्छे गाउसम्म पुग्नलाई जोकोईको मनैलाउदैन तर हजुरले यतीकस्ट गरेर देखाईदीनुभयोकी जती प्रसड़सागरेपनी कमैहुन्छ आगामीदीनहरूमापनी यस्तै भिडीयो हेर्नपाउ दादा जय सीसीर दादा

  • @raitikaram6069
    @raitikaram60695 жыл бұрын

    सलाम छ तपाईहरु जस्तो नेपाली आमाको छोराहरु लाई।।

  • @SHORTBLOG02
    @SHORTBLOG025 жыл бұрын

    धेरै धेरै धन्यवाद शिशिर दाइ तपाइ जस्तै माहान व्यक्ति भए एकदिन हाम्रो देश सच्चिकै बदलिने छ Salute You sir🙏🙏

  • @krishnaolichhetri576
    @krishnaolichhetri5765 жыл бұрын

    Tq shishir g hajur lai hamro dang ma pugera yesto bichara garib dukhi ko awastha dekhaunu vako ma dang ma matra hoina yestai jata pani xan dekhaunu hola sahayog garne kam hamro

  • @jyaanm8820
    @jyaanm88205 жыл бұрын

    पर्खी राको थिये इ बाबू हरुलाइ फेरि कैले हेर्न पाइछ भनेर।धन्यवाद छ हजुर हरु लाई जस्ले मदत गर्नु भयो। शिशिर भन्डारि दादा हजुर धन्य हुन्छ।

  • @sitaale5259
    @sitaale52595 жыл бұрын

    के गर्नु यस्तै मन हुने हाम्रो देश को नेता हरु को पनि यस्तै मन हुन्थ्यो भने कति राम्रो हुन्थ्यो होला यो शिशिर सर को साथर सहयोग न्युज हेर्दा पनि धेरै रुनु मन लाग्छ

  • @santabir1233
    @santabir12335 жыл бұрын

    उध्दरकार्यमा अघिबड्नुभयकोमा पत्रकार शिशिर जिलाई धन्नेबाद निरान्त सफल रहोस

  • @thakurisantosh3992
    @thakurisantosh39925 жыл бұрын

    सारंगी रेटौला मौका मिले फेरी भेटौला। साह्रै मनकारि सिसिर दाजु 👍

  • @colorsofnepal6936

    @colorsofnepal6936

    5 жыл бұрын

    Good

  • @thakurisantosh3992

    @thakurisantosh3992

    5 жыл бұрын

    @@colorsofnepal6936 👍

  • @lovelykc8904
    @lovelykc89045 жыл бұрын

    शिशिर सर मनै देखि सलामछ

  • @KuwaitKuwait-bs8bz
    @KuwaitKuwait-bs8bz5 жыл бұрын

    शिरशिर सर हजुर को माहानता लाई सइलुट छ मेरो तरफ बाट हजुर जस्तो सहोगि मन भयोको भयो कति राम्रो हुनेथियो हामराे नेपाल

  • @KNJit
    @KNJit4 жыл бұрын

    नयाँ नयाँ न्युज नेपाल को टीम लाई धेरै धेरै धन्यवाद💞💞😍😍 शिशिर दादा दाङ्ग मा पुग्नु भयो खुसी लाग्यो।

  • @kamanpun2633
    @kamanpun26335 жыл бұрын

    सलाम शिशिर दादा

  • @babusanu4213
    @babusanu42135 жыл бұрын

    Wow salute sisir sir great job

  • @gandeepbk5206
    @gandeepbk52065 жыл бұрын

    Good job sishir भाइ र हजुर ले चालेका हरेक कदम ले सगरमाथा को सिखर चुमोस एहि मेरो शुभकामना भाइ

  • @sarojmagr917
    @sarojmagr9175 жыл бұрын

    सलाम छ शिशिर दाईलाई अाशा छ सबैबाट सहयोग मिल्ने छ । शिरशिर दाईको फायन यताहाजिर हुम त

  • @manikalimbu1403
    @manikalimbu14035 жыл бұрын

    यो डिस लाइक गर्ने चाहिँ कस्तो मन भको मान्छे रैछन सलाम छ शिशिर ब्रो

  • @Apple-gw3ml
    @Apple-gw3ml5 жыл бұрын

    शिशिर दाजु हजुर लाई सलाम छ ..इ गरिब बच्चा हरु को लागि flow up गरि राख्नु भाको छ फेरि पनि हजुर को जये हो....

  • @bindassmagar4557
    @bindassmagar45575 жыл бұрын

    सलाम छ शिशीर सर तपाईं लाई अनि सबैको सहयोग बात उहा हरुको पारिवारिक समस्या छिट्टै समाधान भयोस यहिँ छ मेरो कामना

  • @lamsaljagannath2286
    @lamsaljagannath22865 жыл бұрын

    सलाम छ शिशिर भण्डारी दाजु पत्रकार हुनु त तपाईं जस्तो महान नेपालका दुख पाएका बालबालिका लाई सहयोग गर्नु भएकोमा हृदयदेखि धेरै धेरै धन्यवाद !!म नयाँ नयाँ न्युज नेपाल म नियेमित हेर्ने गर्दछु !!💕💕💕💕💕💕💕

  • @gopalpun1381
    @gopalpun13815 жыл бұрын

    अर्कोपटक दाङ्ग आउँदा भेट गरौंला है दाजु मत हजुरको फ्यान हो।

  • @ppda5462
    @ppda54625 жыл бұрын

    शिशिर दाजु काम राम्रो गर्नुभयो बधाई छ तर मनैदेखि सहयोग गर्न अनुरोध गर्दछु नाकि भाईरल हुनलाई

  • @premamagar9338
    @premamagar93385 жыл бұрын

    helpfully shishir khusi lagyo hjrko yo sahayogle

  • @rupashnagamingkripaenginee7132
    @rupashnagamingkripaenginee71325 жыл бұрын

    Sisir ji lai Dherai Dherai Dhanyabad x Tapaile garnu vako yo kam lai god le ni Dherai Dherai Ashish dinuvoyeko hos.....

  • @bijaybc5730
    @bijaybc57305 жыл бұрын

    सलाम छ शिशिर दजु लै कति ठूलो मन हजुर को

  • @menukalama2336
    @menukalama23365 жыл бұрын

    तपाई लाई धेरै धन्य वाद सवै।जना मिलेरा सयोग गरनू परछा

  • @andiraspna8938

    @andiraspna8938

    5 жыл бұрын

    😂😂😂😂😂😂😂😂😂💔💔💔💔💔💔💔

  • @damantimilsina
    @damantimilsina5 жыл бұрын

    धेरै राम्रो काम गर्नुभो शिशिर दाई।। सलाम छ तपाईंलाई। ।

  • @shusilgurung2119
    @shusilgurung21195 жыл бұрын

    नेपालको सलमान खान हाम्रो शिशिर दाई,धेरै खुसी लाग्यो हजुर्को ती ठुला मन देखेर यस्तै गर्दै जानुस सबैको मन मस्तिष्क बाट तपाइको नाम पुकारिवोस जय जय होस तपाइको शिशिर दाई

  • @debgautam6177
    @debgautam61775 жыл бұрын

    सारै खुशी लाग्यो तपाईंको काम ले?

  • @rachitadarnal7851
    @rachitadarnal78515 жыл бұрын

    Sisir dadalai dherai thanku

  • @roshangurung4647
    @roshangurung46475 жыл бұрын

    Kati ramro kaam garnu vayo hajurle🙏🙏🙏🙏

  • @santatamang4044
    @santatamang40445 жыл бұрын

    wow sisir daju lai derai dhanyabadh dina chahanxu...heart touching...heart touching buwale pani derai ramro bajaunu hudo rahexa

  • @manojrai9327
    @manojrai93275 жыл бұрын

    सारै राम्रो काम

  • @rubenlama4889
    @rubenlama48895 жыл бұрын

    Wow so cuti N so heart touchup song... God bless u Nani and Ur family

  • @dipendraofficialchannel8400
    @dipendraofficialchannel84005 жыл бұрын

    हृदय देखि नै धन्यवाद शिशिर सर लाई । जानकारी अनुसार तपाईले जनक भाइको घर निर्माण अबियानमा लाग्नु भएको छ रे उत्तर उत्तर प्रगतिको कामना छ हजुरलाई साथै सयोग गर्नु हुने सबैमा धन्यवाद छ ।

  • @arjunbasnet6645
    @arjunbasnet66455 жыл бұрын

    धेरै राम्रो काम गर्नु भयो दाइ

  • @santoshsuyalthapasantoshth4371
    @santoshsuyalthapasantoshth43715 жыл бұрын

    धेरै राम्रो काम गर्नु भयो शिशिर ब्रो सलाम छ हजुर लाई केही गर्नु परो हजुर ले पहल गर्दा नेपाली हरु ले साथ दिनु हुन्छ आट गरेर लागि पर्नु हजुर एउटा सानो घर बनाइ दिने कोसिस गर्नु न हामी नि सहयोग गर्छुम 💞💞💞 तिहा को मान्छे सङ कुरा गरेर तपाईं को नाम रोसन हुन्छ यस्तो अबसर नगुमाउनु होला हजुर I wish god Xitai auta ghar banosh 🎁🎁🎁

  • @rajushahi4275

    @rajushahi4275

    5 жыл бұрын

    Very nice bro

  • @bikramsingh8028

    @bikramsingh8028

    5 жыл бұрын

    सारै खुसि लाग्यो

  • @minathapa1580

    @minathapa1580

    5 жыл бұрын

    हजुर राम्रो कुरा

  • @reliablechoice3802
    @reliablechoice38025 жыл бұрын

    शिशिर दाई धेरै-धेरै धन्यवाद छ् । खोई किन किन शारङ्गी भने पछी मेरो मुटुमा नै छुन्छ wish you all the best

  • @chudamanioli6999
    @chudamanioli69995 жыл бұрын

    शिशिर दाजुलाइ सलाम गरीब दुखिको पक्षमा बोल्दै जानुस &हजुरको साथ हाम्रो सधै रहनेछ

  • @newvision1236
    @newvision12365 жыл бұрын

    sisir brother you are geat u have social wellfaire behaviour

  • @gorkhaliboy3945
    @gorkhaliboy39455 жыл бұрын

    Great Dai Lots of love and respect for you ❤❤❤🙏🙏🙏

  • @rumarai3197
    @rumarai31975 жыл бұрын

    Good job sishir dai😍

  • @bishnualama6605
    @bishnualama66055 жыл бұрын

    This video is Heart touching but wow sishir bro good job ad tqq for them help

  • @lelindevkota6292
    @lelindevkota62925 жыл бұрын

    स्याबास सिरिर भाइ आगामी दिनहरुमा यस्तै राम्रो काम गर्दै दाजु होला ।। भन्ने जति यता हजिर हुम त

  • @ganeshkhadka6120
    @ganeshkhadka61205 жыл бұрын

    धेरै राम्रो गर्नु भयो दादा

  • @urmilasapkota9024
    @urmilasapkota90245 жыл бұрын

    Nikai ramro man n voice great job

  • @RajKumar-hs3dw
    @RajKumar-hs3dw5 жыл бұрын

    एक असल सोच नै मानिस को पहिचान हो धन्यवाद शिशिर दाई

  • @balbijayathakulla8991
    @balbijayathakulla89915 жыл бұрын

    कोमेडी मान्छे भयर पनि रुवाउनु भो सीसीर दादा

  • @mdAlamin-pi2lb
    @mdAlamin-pi2lb5 жыл бұрын

    Dherai ramro shisir sir

  • @gobindajajarkoti4979
    @gobindajajarkoti49795 жыл бұрын

    नंया नंया न्युज नेपाल मिडियालाई धेरै धेरै धन्यवाद अनि बिशेष गरि शिसिर भण्डारी ज्यु लाई हार्दिक धन्यवाद अनि न्यानो अविबादन

  • @aitamanlimbu1228
    @aitamanlimbu12285 жыл бұрын

    शिशिर सर हजुरलाई धेरै धेरै धन्यवाद एकदम राम्रो काम गर्नु भएको छ सहयोगि मनहरु प्रति सलाम छ

  • @subashbasnet9798
    @subashbasnet97985 жыл бұрын

    सलाम छ शिशिर दादा हजुरलाई

  • @sibalalthapa2965
    @sibalalthapa29655 жыл бұрын

    Nice video राम्रो काम गर्नु भको छ शिशिर दाइ

  • @mayalulife3039
    @mayalulife30395 жыл бұрын

    धेरै धेरै धन्यबात शिशिर भाई यो सन्सार मा गरिब हुनु जति सारो क पनि छैना सानो भाई हरु सफलता को शुभ कामना

  • @bhimbahadurg.m3507
    @bhimbahadurg.m35075 жыл бұрын

    सहयोगी मन अनि शिशिर दादा मा धेरै धेरै धन्यवाद छ अाउदो दिनमा पनि यस्तै काम गर्नु है दादा

  • @adithya.com.singapore7973
    @adithya.com.singapore79735 жыл бұрын

    Wow Dharai ramro Gardinu vayo Hajur le Babu ko lagi.

  • @ROLPANEWSCOM
    @ROLPANEWSCOM5 жыл бұрын

    बिराजको आमालाई अर्को पटकको भिडियो रिपोर्टिङमा मादल बजाउन लगाउन पर्यो शिशिर दाइ उहाले एकदमै राम्रो मादल बजाउनु हुन्छ।उहाँ यो भन्दा 4 बर्ष अगाडि मेरो स्कुलमा जानुभएको थियो तेतिबेला देखेको!त्यति बेला हामी उहाले बजाएको मदलको धुनमा धेरै रमाइलो पनि गरिएको थियो साथिहरुसङ्ग

  • @ursulanepal7021
    @ursulanepal70215 жыл бұрын

    basant is so cute ani kati ramro gayeko babu le...shishir dai ko sahayog le basant babu ko future ramro bhanos ma wish garxu bhagran sang....

  • @krishnamagar6781
    @krishnamagar67815 жыл бұрын

    हजुरले गर्दा धेरै को जीवन मा मद्दत पुगेको शिशिर दाई । धेरैले जीवन मा सहि बाटो भेत्न सकेका छन् अनि नया आशा हरु बोकि जिउन सिकेका छन् । तपाईं महान हनु हुन्छ । म तपाईंलाई मनै देखि सम्मान गर्छु अनि धन्यवाद दिन चाहान्छु तपाईंले सुरु गरेका हरेक काम को लागि । Really u are a great. sisir dada is real hero.

  • @jhankarbudhamagar5945
    @jhankarbudhamagar59455 жыл бұрын

    sisir jee you are realy great

  • @reetapoon3419
    @reetapoon34195 жыл бұрын

    Garand salute shishir lai

  • @shivashankar74
    @shivashankar745 жыл бұрын

    उपमहानगरपालिका भन्दापनि त्यहाँका जनप्रतिनिधिहरूको कान खोलिदिनुहोला दाई तपाईलाई ह्रदय देखि नै धन्यवाद ज्ञापन छ दाई ।।

  • @fromchitwan1067
    @fromchitwan10675 жыл бұрын

    हे पैसा कामाउन जन्मेका मिडियाहरु ... शिशिर सर सग धेरै कुरा सिक😍

  • @gbrcreation6442
    @gbrcreation64425 жыл бұрын

    शिशिर भाई तपाईंको अभिनय पनि हेरेको छु एकदम राम्रो गर्नुहुन्छ र तपाईंको कार्यक्रम पनि धेरै राम्रो लाग्यो अनि तपाईले गर्नुभएको काम को पनि सलाम छ ।।

  • @ashikastha9414
    @ashikastha94145 жыл бұрын

    Dharai ramro kam garnu vayo dada hjur le

  • @asokhumad7692
    @asokhumad76925 жыл бұрын

    ल बदाई छ तपाईं को योजना पूरा होस

  • @junusampang8974
    @junusampang89745 жыл бұрын

    NAYA NAYA NEWS NEPAL is one of my best programme....shishir bhandari ko ta jhan kurai nagaraun he is the number one...samajhma lukera basheko naya naulo ra anautho kura harulai khoji khoji sabaiko shamu liyaidinu huncha....hajurko channel lai sadhai salute.....

  • @soccer_lovercool307
    @soccer_lovercool3075 жыл бұрын

    Shishir Bro, you are doing a great job. Keep working like this, for the time being, you will definitely reach beyond the horizon.

  • @rajanshrestha1333
    @rajanshrestha13335 жыл бұрын

    Good job bro we all with u .

  • @ombhaktarai2237
    @ombhaktarai22375 жыл бұрын

    गरिबको नाममा देशका साशकहरुको रझाई चलिरहरेको छ हरे शिव के गरौं

  • @anlypradhan9250
    @anlypradhan92505 жыл бұрын

    Bechara ghar tw banai denu ni sarkar le kya maya lagdo hw god bls ew babu sisir dai u r great 👍👍👍

  • @VikasVikas-vn8in
    @VikasVikas-vn8in5 жыл бұрын

    Good job shishir sir 👍 👍 👍 👍 👍 👍 👍

  • @bamarkoxettri2340
    @bamarkoxettri23405 жыл бұрын

    sisir dai lai thanku soo much yati ramro kam garnu vako x

  • @gannubhaai6031
    @gannubhaai60315 жыл бұрын

    सलाम छ शिशिर जि तपाईंको यो उत्तम काम को निमित्त हो म पनि त्यही नै चाहान्छु उस्को आफ्नै घर बनोस ।

  • @keshavsingthakuri9385
    @keshavsingthakuri93855 жыл бұрын

    राम्रो जब ब्रो शिशिर

  • @bijaytamang4190
    @bijaytamang41905 жыл бұрын

    great job sisir dai

  • @sitaale8846
    @sitaale88465 жыл бұрын

    शिशिर जि हजुरको कामलाई मेरो तर्फ बाट सलाम छ। हजुरको यो महान कामले मेरो मन छोयो। हामी पनि सक्क्दो सहयोग गर्ने जमर्कोमा छौ।

  • @basnetmohan480
    @basnetmohan4805 жыл бұрын

    dhanyabadh sishir vai lai ati thulo manko dhani hunu hunxa good job?

  • @sushmaraut3224
    @sushmaraut32245 жыл бұрын

    Hats off dada...great work..all the best..

  • @kailashbhandari9029
    @kailashbhandari90295 жыл бұрын

    Shishir Bhandari you are great

  • @sunitapun2065
    @sunitapun20654 жыл бұрын

    सुरुकाे कुरा सुन्दा माेराेअाखा बात अासुनय राेकेन अहिले याे बिरालो भन्दा त मुराे हासाेनय थामेन ल बधाई छ सर हजुरलाइ धेरै धेरै कति राम्रो काम गर्दै जानुहाेेला सर

  • @devirai1578
    @devirai15785 жыл бұрын

    Dukha lago Dhanyabad Patrakar Bhai Yo babuko ghar xitai baniyosh

  • @user-kn7iv6kw8s
    @user-kn7iv6kw8s5 жыл бұрын

    janak ko bhaai kati cute kati maya lagdo pariwar

Келесі