कलौटे र मुसीको सपना पुरा भयो | २ छोरा सहित Family र Familo ले आफनै स्वरमा गरे गित रेकर्ड हेर्नुहोस्
Ойын-сауық
Facebook मा Follow गरेर हामी सङ्ग जोडिनु होला । / amritman
Host : Amritman Oli
Camera : Himal Khadka
Edit : Amritman Oli
A-one Television
Anamnagar, Kathmandu.
9851297869, 9809769163
!!!!...Unauthorized downloading and uploading on KZread channel is Strictly Prohibited And will attract punitive measures from Aone Television.
Right for this video is provided by A-one Creation Pvt.Ltd.
Пікірлер: 1 000
बि बि अनुरागी सर लाई हृदय देखि सैलुट छ।
सफलता को सुभकामना rap बबाल छ है wow😎
@vijaytamang9669
3 жыл бұрын
Yo song ne viral huna vo
बल्ल बिराजले आफ्नो कलाको उचित सम्मान पाएछन। निकै उत्कृष्ट र सबैलाई मन्त्र मुग्द बनाउने कला छ बिराजको,
याे सानाे भाईलाई याे ठाउमा लियर यति साथ र।सहाेग गर्ने अमृत सर र सम्पूर्ण तिमलाई हृदय देखिनै उच्च सम्मान ।।
यो गित सारै मन परो धादिङ गजुरी भेट कहाँ हुन्छ र मौका नजुरी सारै मन पर्यो मलाइ म सधै हेर्ने गर्छु कुव!बाट
दामी। प्रतीक्षामा को हुनुहुन्छ यता हाजिर गरौं त।
स्वर सारै राम्रो छ भाईको बधाई छ ।। यो गित त अलग छ । टेडिङमा आउछ ।
बि बि अनुरागि सर लाई धेरै धेरै धन्यवाद छ याे परिवारलाई यहाँ सम्पन्न पुराउनु भएकोमा हासाे नै कति मिठाे हाे बि बि सरकाे
स्वर राम्रो छ ।बिसेस अम्रित सर लाइ धन्यबाद।
@menukakarki6930
3 жыл бұрын
Nice good babu🙏🙏🌹🌹❤️❤️💚💖
@suryalama931
3 жыл бұрын
Dherai ramro kam granu vyo bb sir
@akhilkoech3547
3 жыл бұрын
Wow nice family god bless 💗💗💗💗💗💗🙏🙏🙏
याे भाईहरुलाई अझै फिल्टर गर्दै लानुहाेला अत्यन्तै राम्रो हुने संकेत देखे।
धेरै राम्रो कुरा गर्नु भो अनुरागी सरले।जन्म जातै कलाकार भएर नि जिन्दगी बनाउन सक्नु भएन।
Wow बिबि अनुरागि सर लाइ धन्यवाद सानो भाइ को voice अति राम्रो छ धादिग गजुरि राम्रो छ best of luck famla family all team lai😍😍😍
करौते दाइको परिवार लाई माया गर्ने सबै जना यता हाजिर गरुम है
@menukakarki6930
3 жыл бұрын
Baba mom xora ko deree mero xhajur hru lai🙏🙏🙏🙏🌹🌹❤️💔💝🤘🤘🤘🤘👌👌👌👌👌👌🤘🤘🤘🤘❤️❤️💔
@tirthashrestha8506
3 жыл бұрын
@@menukakarki6930 हेट बबाल छ साेर
@deepankathariyatharu1023
3 жыл бұрын
Ma poni hoi
@ramusharma4390
3 жыл бұрын
Wow nice
कलौटे र मुसि को परिवार लाई सहयोग गर्ने टिम लाई धन्यवाद
याे दिदि काे भाेईश कति दामि छ धेरै खुशी लागाे लागाे यहाँ लाई माैका दिनु भयाे बिबि सर र सबै तिम लाई कैले रिलिज हुन्छ र
राम्रा अनि चर्चित कलाकारहरुत एसै छदैछन देसका बिकट ठाउहरुमा कला भयका अनि प्रस्तुत गर्ने ठाउँ र अबरस नपायका हरुलाइ अबसर दिनुनै सबैभन्दा ठुलोकुरा हो कला र गलाको सम्मान हो ।
सानो बाबुको रयाप सार्है राम्रो छ सोर मीठो छ बधाई छ फेमीली र फेमलो लाई
Wow rap चाहिँ यकदम राम्रो लग्यो
मेरो बिभाह मा पन्चै बाजाको साथमा सारङ्गी बजाउदै नाच्दै रमाइलो गर्नु भको थियो र मेरो घरको बाटो वरपर गर्दा बसेर रमाइलो गरेर खाने कुराहरु पानी खाएर जानू हुन्थ्यो आज सबै परिवार लाई यो ठाँउ मा देख्दा एकदमै खुसी लागेको छ बधाई छ हजुर हरुको कार्यसफल रहोस
मौका दिनुभो बोरो खुसी लागेयो धन्यवाद सबै सहयोगी मित्र हरूलाई, कलाकार चाही गाउले पारा सारै मनपरयो नेचरूयेल मजा चखना पाईयो अनी नेपाल को रैप मन छोयौ
यक दमै राम्रो छ सबै लाई सेर पनि गर्दियको छु
A one TV is great
wow wow छोरा किया गित छ हजुर को 🙏🙏🙏 भाई हरु लाई धेरै धेरै माया र आशिर्वाद छ यस्तो राम्रो काम गर्दिनु भो ई भाइ हरु को जै होस्
सफल ताको शुभकामना विशेष गरि त बि बि अनुरागी दाईलाई अमृत मान सर लाई विशेष धन्यवाद
बिबी सर र अम्रित सरलाई बिशेष धन्यबाद यो अबसरको लागी।।बधाई छ कलौते फेम्ली
wow कति रमाइलो geet पूरा परिबार लाई सुभकाम्ना छ
सानो भाईलाई धेरै भन्दा धेरै गित दिनुपर्यो स्वर राम्रो छ।
हामरो दंडंघाली सबै गंधर्व परिवार को गीत धेरै धेरै रामरो हौस र बी बी अनुरागी जि एक महान मानवता के सेवा गरने र ऐ वान टेली विजन पञकार हामरो दंडंघाली अमरितमान ओली जि को साथ सहयोग ले यो गंधर्व परिवार लाई ठुलो सहयोग गरनु हुनु भयो है धन्यवाद छ है
यिनी गीति सबै गित भन्दा अलग छ एक दम दामी छ गित 👌👌👌👌
यी भाईहरुलाई गीत गाउन अवसर दिनुभएकोमा हजुरको टिमलाई धेरै धेरै धन्यवाद छ👌👌👌👌👌👌👌👌
सानो भाइ को र्याप चाहिँ दामि छ र स्वर पनि राम्रो ल
रमाईलो अनि खूशि परिबार अमूतमान वलिको बोलि शिरै मिठो धन्यबाद यतिधेरै खूशि दिनूभयो परिबारलाई
सानो बाबुको tone dherai ramro
सानो भाइको स्वर ले देश खान्छ रेप हानेर 100%✓
@suzub.c7887
3 жыл бұрын
👍
@rakeshbhai5207
3 жыл бұрын
ok
@surkshakarki8577
3 жыл бұрын
@@suzub.c7887 nli
@monakashi2808
2 жыл бұрын
@@rakeshbhai5207 h
दादा हजुर हिट हुन्छ है बाबू काे कला दामि छ है
धेरै धेरै शुभकामना सबैजना याे िटमलाई ।❤️❤️Real talents are these small brothers loved it ❤️❤️
बधाई छ सबै टिमलाई विशेष गरि अमृत सरलाई यस्तो प्रतिभा बाहिर ल्याउदै हुनुहुन्छ 💕🙏
Dammmi bhai haru keep it up.lots of love frm kanchnpur
राम्रो छ स्वर धेरै नै हिट होस गित अग्रिम बधाइ छ!!
हैट यो बाबू को स्वर त सरै मीठो Ryap ta झन मिठो
Wao bb sir hunuhudo rahex safal hunxa song
Nilo jacket lagaune dai ko kura ekdam ramro ho thanku daju🙏
Hajur Namasta mo Bhutan🇧🇹 bata. Lots of love n thanks to InRayne parewar lai. Phari pane as to meetho geet hope to see in near future. Wow chota sarkhar u r super. Dhori + Rap u r doing so good. Love once again from my country 🇧🇹BHUTAN . Thanks
बि बि अरुरागी दाइ धेरै मा देख्न पाय दर्शन हजुर लाई सुभकनमना छ 😍😍
धैरै राम्रो गित बनेको छ सम्पुर्ण टिम लाई शुभकामना साथै वहाहरु लाई मौका दिनु भयकोमा BB सर लाई धन्यवाद
बधाई अनि सफलताको शुभकामना सम्पुर्ण टिम परिवारलाई
कति मीठो गित साना बाबुहरुको👌👌
ल बधाई छ भाइ हरुलाइ 😍😍 #chitrakumarshrestha
अमृत सरको कामको त यो मुक्तकण्ठले बयान गरेर कमै पर्छ त्यसैले मेरो हृदय देखि नै उच्च सम्मान छ सर
धेरै धेरै राम्रो छ गित बधाई छ बुबा आमा भाई
कडा आयोत 🤔🤔
सलाम का साथै हार्दिक हार्दिक नमन दाजु बि बि अनुरागी प्रति
सबै परिवारको कडा आयो है अग्रिम शुभकामना all unit tim laai 🌺🌺🌺🙏🙏🙏🙏👏👏👏
Woaw! Nice rap song..👍
Badhai Xa Aama Baba babu haru lai London bata ❤️❤️💖💖❤️❤️💕💕💞💞🙏
कान्छो छोरा चै झिल्के हो स्वोर पनि राम्रो छ सबै तिमहरु लाई सेलुट छ
कस्तो राम्रो voice xa यो बाबुको best of luck babu
Bp sir प्रति आभारिछु?हजुरलाइ सलुटछ
यो गित छितो भन्दा छितो बजार लाई दिनु हुन अनुरोध गर्दछु भिडियो हेरन र गित सुनलाई मन आतुर भाको छ
@badgaming3010
3 жыл бұрын
सैइ हो
@deepankathariyatharu1023
3 жыл бұрын
Ho ho
@rinakk564
3 жыл бұрын
सेम
Best of luck all.... Bp anuragi sirlai dherai dherai samjhana 🙏🙏
A one telivision ka samuh karjja karta lai Hardik suva kamona gardei,
यसाे कपडा सम्म फेर्दिएकाेभए पनि राम्राे हुन्थ्या्े studio ma ali ramro herda pani jhatta suhune bb anuragi sir big fan
मिडियाले,रामरेगरेय,दन्नेबात
धेरै छ दुबै लाई धेरै बधाई छ🙏🙏🙏🙏🙏🙏👏👏👏👏♥️🇳🇵🎂💜
गित राम्रो छ सलाम छ सबै पर्ती टिम्मलाई
भाईको rap song ले रेकर्ड तोडेको हेर्ने ठुलो रहर छ
@user-kd6ci8kt6p
3 жыл бұрын
Very nice sor sabai ko
@magarsoti3705
3 жыл бұрын
🙋
Dami chora bauko rap dami
सारै राम्रो छ भाइ को गित अति सुन्दर गित
Dherai ramro bhai haru partibhako dhani bisesh ta amrit sir lai thank you
Ma chahi biraaj vai ko fan ho hai😘😍💕
धेरै मीठो गित साथै गरिबको लागि महान सहयोग बिचार छ दाजुको ❤️❤️❤️
chora ta oho lastai khatara 👌👌sani chori kati ghyani ho 😘
ramro hos hasilo pariwar
Wow, very nice👍👍👍
Kati khusi xan bichara tyo family khusi dine sampurna tim lai dherai dhanyabad
खुसी लाग्यो कलौटे र मुसि को परिवार को ईछेया पूरा भयछ
Babal xa song
Badai xa hoii vai haru ani Mommy baba
यक्दम राम्रो छ बिशेश गरेर अमृत मान सर लाई धेरै धेरै धन्यवाद अनि सम्पुर्ण स्टुडिओ टिम्लाइ मुरि मुरि धन्याबाद
wow so सफल्ताको कामना छ भाइहरुलै
Khatra xa rap best of luck ❤❤
Kati ramro geet
आझ सम्म कै मन छोएको दृश्य!धेरै राम्रो लाग्यो उहाँहरुको प्रस्तुति अनि आवाज।❤️👌
सारङगी परिवारलाइ पर्गतिको सुभकामना छ
Woooow great
@sarswotishakyasugarshakya1903
3 жыл бұрын
Wow
Kati ramro act 🙏🏽
यो परिवारलाई गर्नु भएको सहयोग प्रति अमृत सर र बिबि सर लाई हार्दिक आभार 😍😍🙏🙏
Great A-One-Television Nepal ,Marvellous
ल बधाइ छ सबै टिम लाइ
Wow nice 😘👌👌 vai 😍
बाच्नु पर्दो रहेछ अनेक खेख्न पाइदो रहेछ म त दङ्ग परेर हेरेको हेरै भय। धन्यवाद नौलो कार्यक्रम ल्याउनु भयको मा सम्पुर्ण टिम लाइ
धेरै धेरै बधाई तथा सफलताको शुभकामना ।बिशेष धन्यवाद अमृत सर र बिबि सर लाई 🙏
Lau khatara aayo✌️😍😍😍😍😍😍
Wow babal xa
Aja yo video herda saraie ramilo vako xa herak dukha Birsako xu maila.saman xa yo family lagayat sampurana record Tim haru lai🙏🙏🙏🙏🙏
दामी छ गित स्वर सफलताको शुभकामना छिट्टै हेर्न पाम
राम्रो छ भाइ को शोर
ramro xa hjr
अनुरागी सर लाई धन्यवाद!मौका दिनु भो!
Sabahi janalai badhai xa bises gari sano vaiko swar ajahi ramro xa