जोडी परेवा Jodi Parewa Kalaute Musi Biraj Milan Gandharba | BB Anuragee | New Nepali Folk Song 2021

Ойын-сауық

मेरा आदरणीय दर्शक श्रोताहरुमा हार्दिक नमन !
बर्षौं देखि सारंगी रेट्दै,गाउँबस्ती चाहर्दै आफ्नो साँझ बिहानको छाक गुजारा गर्दै आएको यो मुसी कलौटे परिबारमा आम जनमानसलाई स्वच्छ मनोरञ्जन दिन सक्ने अथाह कलाको भन्डार छ ।A-One Television मा संचारकर्मी मित्र अमृतमान ओली ज्यु संग उहाहरुले दिनुभएको अन्तर्बार्ता देखे पछि सुने पछि यो परिवार लाई एक चोटी आफ्नो स्टुडियोमा ल्याएर रेकर्ड गराउने ईच्छा व्यक्त गरेको हुँ ।मेरो प्रस्तावलाई सहर्ष स्वीकारी स्टुडियो सम्म आएर यो गीत रेकर्ड गराउनु भएकोमा यो परिवार तथा आउन सहयोग गर्नुहुने मित्र अमृतमान वली ज्यु प्रति सदा आभारी छु ।
हाम्रा गाउ वस्ती कुना कन्दरामा लुकेका अपार सम्भावना बोकेका बिभिन्न प्रतिभाहरुलाई निरन्तर साथ सपोर्ट गर्ने मेरो उद्देस्य रहेको छ ।आज यहाहरुले दिनु भएको यो अथाह मायाले म थप आशावादी बनेको छु ! यस गीतको सफलता सम्पूर्ण दर्शक स्रोता हरुकै हातमा छ ।सबै प्रति नतमस्तक हुदै अझै थप मायाको अपेक्षा गरेको छु ।र यो गीतसंग जोडिएका सबै कलाकार,प्राबिधिक तथा बाद्यावादकहरु प्रति सदा आभारी छु ।
विभिन्न गीत संगीतका लागी मेरो युटुब BB Anuragee च्यानललाई Subscribe गरिदिनुहुन अनुरोध गर्दछु ।
Please Subscribe Our Channel: / @bbanuragee
धन्यवाद ।
#JodiParewa
#KalauteMusi
#BBAnuragee
Song : Jodi Parewa
Singer : Kalaute Gandharba, Musi Gandharba, Biraj Gandharba & Milan Gandharba.
Chrous : Arjun Sunam, Kamal Kumar BK, Govind Anek, Shukuram Rasaily, Ratna Bishwakarma, Bimala Pariyar, Aakriti BK, Utsha Ghimire, Prakriti BK, Anamika Sunar.
Lyric/Music : BB Anuragee
Music Arrange : BB Anuragee
Flute : Ratna Bishwakarma
Sarangi : Kamal Kumar BK & Kalaute Gandharba
Guitar : Kiran BK
Madal : Suwas Bishwakarma
Recording Studio :
Prism
Audio Mixing & Mastering :
Shukuram Rasaily
Shyamswet Rasaily
Camera : Tarakanta BK & Padam Lwagun, DB Lohoni
Editor : Bibek Khadka
Special Thanks:
Amritman Oli (A-one Television)
Himal Khadka
Satywati Kala Kendra
Flow me on Facebook
/ bbanuragee1
All rights of this video is with BB Anuragee.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© BB Anuragee, 2020
Mo. 9851074445

Пікірлер: 6 700

  • @majunamalla8952
    @majunamalla89523 жыл бұрын

    यो परिबार को Video ले साच्ची कै आँसु आयो खै किन हो यति राम्रो त कोहि गाना सुन्दा पनि मजा आको थिएन सिम्पल, तर कति राम्रो भाका अनि बिच बिच मा दाजु को त्यो Voice आहाहाहाहा🇳🇵🇳🇵🇳🇵🇰🇼

  • @kalyanchhetri3437
    @kalyanchhetri34373 жыл бұрын

    सर्जक बि.बी.सर प्रती बिशेष सम्मान:- चलन-चल्तीको त यसै माथी पुगेकै छन् नि जसको कुनै आधार छैन एक छाक खान मुश्किल स्थिती भएका यस्ता ब्यक्तिहरुको लागि यसरी सिर्जना गरेर प्लेटफर्म दिदा अत्यन्तै खुशी लाग्यो//बि बि सर को जय होस्😘😘😘

  • @DailyEntertainmentMedia

    @DailyEntertainmentMedia

    3 жыл бұрын

    🙏🙏

  • @narayansapkota1808

    @narayansapkota1808

    2 жыл бұрын

    Yo sano puntu bhai ko git kati man parxa malai yo famley lai sath dini sabai tim lai mero koti koti naman

  • @brij916
    @brij916 Жыл бұрын

    Mujhe भाषा तो समझ नहीं आया पर इस गाने ने मुझे दिली सुकून दिया दादा दादी और बच्चे end सभी के चेहरे पे जो रौनक दिखा, लाजवाब, अति उत्तम 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @user-ns9dv9xy2r

    @user-ns9dv9xy2r

    2 ай бұрын

    Love you ❤❤❤❤

  • @suprabhagiri2965

    @suprabhagiri2965

    6 күн бұрын

    ❤🙏💐

  • @manbahadurbk8945
    @manbahadurbk89452 ай бұрын

    दुई दिनको जिन्दगीमा खुसी हुनलाई धन पैसा होइन मिल्दो परिवार र मन मिल्ने छोराछोरी हुनुपर्छ जिन्दगीभरि। सफलताको कामना छ सधैंभरि तिम्रा परिवार अमर रहुन् 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @petechnology206
    @petechnology2063 жыл бұрын

    धेरै😍 धेरै😍 धेरै😍 राम्रो गित १० पटक हेर्दा पनी मन भरिएन धन्यावाद Dear टिम😍😍😍😍😍 Love this song very much💖💖💖💖💖💖💖💖

  • @user-sj7qh4yp9m
    @user-sj7qh4yp9m3 жыл бұрын

    Wow nice song यस्तो गरिब दुखी को प्रतिभा लाई सबै को सामु पुराउने हुने विशेष मान्छे लाइ धेरै धेरै धन्यवाद ।यस्तै नया नया प्रतिभा आशा छ

  • @mohandhungana8047
    @mohandhungana80473 жыл бұрын

    सर्वप्रथम B.B.Anuragi सहित सबै टिम प्रति बिशेष धन्यवाद।अनि मुसि,कलाैटेकाे परिवारलाइ पनि।

  • @puskarkhatiwada6275
    @puskarkhatiwada62752 жыл бұрын

    गित गाउदा ती साना भाइको अनुहारमा देखेको खुसी, मुसी दिदिको स्वर अनि कलौटे दाजूको र्याप रेकर्ड भइरहदाको खुसी अतुलनीय छ ।

  • @chandragm7006
    @chandragm70063 жыл бұрын

    मान्छे बुडो भए पनि रहर अनि मन कहिले बुडो नहुदो रहेछ कति जोस हो के कलौटे र मुसि को जोडी लगायत सम्पुर्ण टिम लाई हिर्दय देखि नै सलाम जय नेपाल

  • @sundarpricegiri4163
    @sundarpricegiri41633 жыл бұрын

    5 दिन लगाई भेटेको मैले खैज्दा खैज्दै थाके गित सुन्दा आनन्द लाग्थ्यो सबैलाई धन्यवाद

  • @jagatsunaula1842
    @jagatsunaula18423 жыл бұрын

    जति सुनेपनि नअगाउने सुनिराम लाग्ने बधाई छ

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia3 жыл бұрын

    यो गितको भिडियोले छिटो करोड भन्दा बढी हेराई पूरा भएको हेर्न चाहन्छौँ धन्यवाद अहिले कतार🇶🇦 देखि हेर्दैछौँ

  • @samirrasaili9836
    @samirrasaili98363 жыл бұрын

    उच्च सम्मान छ 🙏🙏बिबि दाजुलाइ एउटा गरिबको इच्छा रहर पुरा गरिदिनु भएकोमा । गीत उत्कृष्ट बनेको छ

  • @Newresearch7
    @Newresearch73 жыл бұрын

    अति रमाईलो गीत गरीब दुःखी धनी वर्ग प्रति एउटा संदेसमुलक सधै खुशी अनि रमाउनु पर्ने भाव प्रकट गरेको छ ।

  • @sushilbairagi9241
    @sushilbairagi92413 жыл бұрын

    लैजा लैजा बड्डी लैजा बी बी अनुरागी सरको कमाल है बधाई छ सम्पूर्ण तीमलाई।।

  • @nirmalaregmi4287

    @nirmalaregmi4287

    3 жыл бұрын

    Do ty will I'll la land you to boo

  • @jiyanadhikari3758

    @jiyanadhikari3758

    3 жыл бұрын

    1 Sandehfhinj

  • @sawrose8290
    @sawrose82903 жыл бұрын

    साह्रै मीठो संगीतको साथ गन्दर्भ परिवारको प्रस्तुती। मनै देखी धन्यवाद सहयोगी टिमलाई🙏🏻🙏🏻❤️❤️

  • @sushilamagar8647

    @sushilamagar8647

    2 жыл бұрын

    Llllllllllllllllllllllllllllll

  • @ipoupdatenepal4968
    @ipoupdatenepal49683 жыл бұрын

    कस्तो सुन्दै आनन्द लाग्नी ,,रिलिज भएदेखी १० पटक सुनिसके ,,बिबि जि लाई मनैदेखी धन्यवाद यस्तो मिठो सृजनाको लागि आगामी दिन अझै सफल हुन यहि कामना बिबि जिलाइ!

  • @samirrajbhandari1924
    @samirrajbhandari19243 жыл бұрын

    मलाई त खुसीले भाबुक भनायो कति राम्रो स्वर, सब्द र संगीत जोडी परेवा 2पनि चाहियो भन्ने जति खुसि मनहरुले सहमति गर्नु होला कठै बाबू दौरा दुरुवाल घरैमा थिएन माया गरि कसैले दिएन ,,,सुन्दा पनि कटाक्का मन छोयो तिमी लाई मेरो आशीर्वाद छ बाबू भोलि तिमी यो देसको हिरो हुने छौ ।

  • @reemabhattarai7209

    @reemabhattarai7209

    3 жыл бұрын

    Yes we want

  • @samjhanapari7753

    @samjhanapari7753

    3 жыл бұрын

    dherai ramro xa song

  • @nepaliranirani7575

    @nepaliranirani7575

    3 жыл бұрын

    @@samjhanapari7753 ,.

  • @santoshbasyal6015

    @santoshbasyal6015

    3 жыл бұрын

    Nice

  • @shantibaral6715

    @shantibaral6715

    3 жыл бұрын

    @@reemabhattarai7209 I pol

  • @tarathapa4240
    @tarathapa42403 жыл бұрын

    My best singer BB anurage Sir नमस्कार हजूरलाइ ,,मानिस सानो ठूलो हूदैन लूवाइ खूवाइले हिरो देखीने हो, कती राम्रो सून्दर परिवार यिनीहरूको,यो जोडिको नाम आज मैले राखिदिय कलौटे होइन मदन मूसी होइन मूना,मूना मदन हून,

  • @user-sm8oi3kg4y
    @user-sm8oi3kg4y3 жыл бұрын

    बिबि अनुरागी सर लाई पर्सनल त चिन्दिन तर उहाँको काम र सोच को ठूलो फ्यान हो म सलाम छ हजुरले यो परिवार गीत गाउन चान्स दिनुनै ठूलो सौभाग्य हो आज 76 लाख जना ले हेर्नु भएको छ छिट्टै नै करोड क्लब मा पुग्ने छ आशा गरेको छु 11 पटक भयो मैले हेरेको

  • @bbanuragee

    @bbanuragee

    3 жыл бұрын

    thank u sooo much sir khusi lagyo

  • @prakashsunar7185
    @prakashsunar71853 жыл бұрын

    आहा कति रमाइलो गित सुन्दा धेरै खुशी लाग्यो यो परिवारलाई यति ठुलो मौका दिने बिबि सर लाई सलुट गर्दछु 😍😍🙏

  • @arjunnepalie5876

    @arjunnepalie5876

    3 жыл бұрын

    Arjun nepali

  • @arjunnepalie5876

    @arjunnepalie5876

    3 жыл бұрын

    Raim

  • @prakritipoudelpoudel1550
    @prakritipoudelpoudel15503 жыл бұрын

    धेरै राम्रो छ लय यो उमेर मा पनि यस्तो उर्जा छ नि फ्याम्लो र फ्याम्लीमा भगवान सधैं दाइने हुन सुभकाना😘

  • @YanjanAgrawal
    @YanjanAgrawal3 жыл бұрын

    Wow 😯❣️ धादिङ गजुर सुनेर फेरि मा जोडी परेवा सुन्न आको हो म 👌👌

  • @MilanKumar-sy8kj
    @MilanKumar-sy8kj2 жыл бұрын

    कलाैटे परिवार भित्र लुकेको यो प्रतिभालाई दर्शक माझ पुर्याउन ठुलो सहयोग र योगदान माथी बिबि दाइ टिम प्रती हार्दिक अभिनन्दन

  • @sukraaryal816
    @sukraaryal8163 жыл бұрын

    अरुलाइ कस्तो लाग्यो थाहा भएन मलाइ चाहिँ बडो मज्जा आयो सुनिएर मन भरिएन धन्यबाद सम्पुर्ण रेकर्डिङ्ग टिम बिबि दाइलाइ चिने मनदेखी नमन 💖💖🙏🙏

  • @rajumagar7698
    @rajumagar76983 жыл бұрын

    कोकोलाई मन परेयो येता like comment गर्नु होला यो परिवरलाई।।।।। thank you so much for everyone who support and help them specially thanks a lot bb anuragee sir.... i really appreciate you

  • @anjanashrestha2389

    @anjanashrestha2389

    3 жыл бұрын

    I love this song Tq bro Uhaharuko kalalai respect garera yaha samma puraidinu vako maa ❤️❤️❤️❤️🙏🙏🙏

  • @rajumagar7698

    @rajumagar7698

    3 жыл бұрын

    @@anjanashrestha2389 of course thank you so much tapailai pani poor familylai help garera khie bigrinna...

  • @actionsportshd1873
    @actionsportshd18732 жыл бұрын

    Whoever is listening this song. You have damn good taste in music ❤️

  • @bijayadhikari483
    @bijayadhikari4833 жыл бұрын

    1:17 best part 4:11 best voice awesome music :)

  • @sagarpaudel2672
    @sagarpaudel26723 жыл бұрын

    गीत अत्यन्तै राम्रो बनेको बनेको रैछ र कलौटे परिवार को ओठको हाँसो देख्दा अनी गीत सुन्दा छमछम 10पटक भन्दा बढी सुन्दै नाच्दै छु है😊😍💗🙏💖

  • @gbpandey1543
    @gbpandey15433 жыл бұрын

    Ma वहाँ लाई सलाम गर्छु जसले याे गीत गाउन दिनु भयो भाइरल जोडी लाइ love you so much 🇳🇵🇳🇵🇶🇦🇶🇦🙏🙏👌💗

  • @SunarTukprasad
    @SunarTukprasad2 ай бұрын

    अझै पनि माया गरी रहने कोको हुनुहुन्छ। 👋

  • @arjunsharma8864
    @arjunsharma88643 жыл бұрын

    Wahh koti ramailo geet suni rom lagne Dhaniyabad cha hajur haru sabai jana lai 🙏🙏🙏👍👍👌👌👌

  • @rajendranyaupane9325
    @rajendranyaupane93253 жыл бұрын

    रमाइलो भनेको येइ त हो 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣 जिन्दगी के नै छ र

  • @aadarshabk5783
    @aadarshabk57833 жыл бұрын

    आहा! कत्ति रमाईलो गीत ... सम्पूर्णमा हार्दिक बधाई अनि शुभकामना👏🙏

  • @samiroli1963
    @samiroli19633 жыл бұрын

    जति सुने नि सुनम सुनम लागि रहने गित❤️

  • @TarakantaBk
    @TarakantaBk3 жыл бұрын

    Wow 10M+ Views. Great Congratulations !!!

  • @chunchunchhetri6422
    @chunchunchhetri64223 жыл бұрын

    छिट्टै करोड कलबमा हिट हुने छ यो मिठो गित ,हार्दिक धन्यबाद बिबि अनुरागि andअम्रितमान वोलि लगायत सबै जसले यो गरिब परिवार लाई खुशि दिनु भयो।तपाइ हरुको महानतालाई नमन गरे ।बम्ब्याइ किनि पक्डेबम प्वांक्।कलौटे बा को मुखमै मादल ,WOO .....congratulations all of you.

  • @govindapandey1991

    @govindapandey1991

    Жыл бұрын

    765 is Lukoil Jr lh6 And 4

  • @horseraidersurya6137
    @horseraidersurya61373 жыл бұрын

    मन परेको जति यता आउ है

  • @ashmakheral8541

    @ashmakheral8541

    3 жыл бұрын

    Thnkuuu

  • @amandhakal8939
    @amandhakal89393 жыл бұрын

    आहा... साह्रै राम्रो... सुनीरहुँ जस्तो!

  • @amanlama9146
    @amanlama91463 жыл бұрын

    खुशी को लागि धन सम्पति चाहिँदैन भन्ने कुरा कलौटे परिवार एउटा गजब को उदाहरण हो।

  • @malatipariyar5787
    @malatipariyar57873 жыл бұрын

    Sanchai nai ramailo Geet ❣️❣️

  • @sahayatrianil1821

    @sahayatrianil1821

    3 жыл бұрын

    🙏🙏🙏

  • @gangadiplymboo1642
    @gangadiplymboo16423 жыл бұрын

    यि फेम्लि र फेम्लो को परिवार को गित लाइ पनि करोड क्लब मा पुराइ दिऔ,

  • @mohanpandey2156
    @mohanpandey21563 жыл бұрын

    नेपाली सङ्गित क्षेत्रका उज्ज्वल नक्षत्र आदरणीय बीबी अनुरागी-आफु संगित प्रेमी बने देखी सुनेको एउटा प्रीय नाम । गजल, लोक होस या आधुनिक सबै प्रकृतिका नेपाली गितमा मीठो सङ्गीत भरेर नेपाली गीत संगीतलाई धनी बनाउने श्रद्धेय ब्यक्तित्वलाई भेट्ने मौका पाए शलाम गर्ने थिएँ ।

  • @buddhirampanthi4419
    @buddhirampanthi44193 жыл бұрын

    कति राम्रो गीत । प्रतिभालाई स्थान दिनुहुनु सम्पुर्णमा धन्यवाद ।

  • @tularamjimee9817
    @tularamjimee98173 жыл бұрын

    काहा मरो बिमले यो गित र कला हेरेर फेरि नदि मा हाम्फाले हुन्छ ।

  • @bijaymalla8656

    @bijaymalla8656

    3 жыл бұрын

    हो पक्का छ

  • @madukumar313
    @madukumar3133 жыл бұрын

    वाओ वाओ वाओ निकै राम्रो बनेको छ यो गित सफ्ल्ताको काम्ना गर्दा छु आग्मी दिन हरुमा पनि अझै राम्रो गित सुन्नारा देखाना पायुस हाल सौदी देखि

  • @sandipbk3152
    @sandipbk31523 жыл бұрын

    गीत राम्रो लाग्यो! ❤❤👌🏾👌🏾

  • @shambhulimbu406
    @shambhulimbu4063 жыл бұрын

    kati mitho song dohori

  • @jayantibasnet7508
    @jayantibasnet75083 жыл бұрын

    अाहा! कति राम्रो गित सधैं यस्तै गितहरु सुन्न पाइयोस्।

  • @bhupendrabk9748
    @bhupendrabk97483 жыл бұрын

    गित भनेको येस्तो हुनुपर्छ् 💘❤️❤️❤️💘💘❤️❤️

  • @dhanakhatri6790
    @dhanakhatri67903 жыл бұрын

    भेडा बाख्रा जस्तै स्टुडियो मा हुलेर गित रकेट गराय भन्ने को नजर यता गयको होलाकि

  • @ishwarpariyar2089
    @ishwarpariyar20893 жыл бұрын

    Ekdam raamro lagyo sabai familyko Kada prastuti❣️❣️

  • @Valleyofmount9550
    @Valleyofmount95503 жыл бұрын

    एकदम राम्रो लाग्यो रमाईलो पनि लय भाका म्युजिक सुपर excellent , 👌👌👌👌👌😍

  • @manojajaiswal359
    @manojajaiswal3593 жыл бұрын

    धन्ने वाद सम्पुर्ण टिम हरु लाई आज यो गरिब परिवार लाई साथ सपोर्ट गरेर याहा सम्म लाउनु भो हजुर हरुको सयोग ले आज यो परिवार को खुसिको सिमा नै छैन फेरि पनि मनै देखि धन्ने वाद छ 🙏🙏😘😘

  • @gyanupuri3
    @gyanupuri33 жыл бұрын

    धार्दिङ गजुरिगित दिभरि रातभरि सुन्दा पनि अगाइएन kati ramro ho

  • @infomarv597
    @infomarv5973 жыл бұрын

    Xuttai ramailo song ma

  • @maneshrokaya2688
    @maneshrokaya26883 жыл бұрын

    राम्रो छ बधाई छ सबैलाई अग्रीम सफल्ताको सुभकामना सम्मान छ सबैलाइ👏👏👏👏

  • @sitarana7430

    @sitarana7430

    3 жыл бұрын

    Kati mitho geet

  • @tubeofficial9353

    @tubeofficial9353

    3 жыл бұрын

    kzread.info/dash/bejne/eGei1bqIXbewd5s.html

  • @maneshrokaya2688

    @maneshrokaya2688

    3 жыл бұрын

    @@sitarana7430 कुरै नगरम हजुर

  • @harikrishnagajurel5554

    @harikrishnagajurel5554

    3 ай бұрын

    ​@@maneshrokaya2688❤

  • @ThilmenTamang

    @ThilmenTamang

    2 ай бұрын

    ❤ञञ​@@sitarana7430

  • @reshamoli6004
    @reshamoli60043 жыл бұрын

    गीत एकदमै अर्गानिक छ बीबी daju ,dheria धेरै सफलताको शुभकामना

  • @chaudharysamir465
    @chaudharysamir4653 жыл бұрын

    That Grandpa's ताक डम टिङ ढिक तुङ ताक Is next level

  • @jutheroka6647

    @jutheroka6647

    3 жыл бұрын

    By by

  • @sagark.c.379

    @sagark.c.379

    2 жыл бұрын

    good

  • @bhabeshcrest7764
    @bhabeshcrest77643 жыл бұрын

    Beautiful nepali 🎵 song love it ❤💐💐💐😊😊😊😊❤❤❤❤

  • @deepaghimire8106
    @deepaghimire81063 жыл бұрын

    आयौ हामी Kathmandu सहर पुग्यो हाम्लाई मन को रहर भन्दा कस्तो खुशी feel भयो😊😍 congratulation whole team😘

  • @kishorbabu1502
    @kishorbabu15023 жыл бұрын

    BBसर लाइ कुन शब्दले धन्नेबाद दिउ उहाँको यो साथ र सपोर्तलाइ हार्दिक नमन 🙏🙏🙏

  • @itsmeguesswho1

    @itsmeguesswho1

    3 жыл бұрын

    BB Bhai hamro baglungko sanho

  • @kalpanapurjamagar2631

    @kalpanapurjamagar2631

    3 жыл бұрын

    kzread.info/dash/bejne/iomp0NVqptK_gs4.html

  • @Naancurryhouse

    @Naancurryhouse

    3 жыл бұрын

    विवि परिवार लाई ऊच्च सम्मान छ

  • @pramodkumaragri7476
    @pramodkumaragri74763 жыл бұрын

    धादिङ गजुरि गित सुनेपछी यहाँ आउने एक लाईक ठोकम!👇️

  • @karnagurung5158
    @karnagurung5158 Жыл бұрын

    अत्ति मिठो गित तथा स्वर ... सबैलाई धेरै धेरै बदाई तथा शुभकामना ❤️❤️❤️❤️

  • @srijanasharma2117
    @srijanasharma21173 жыл бұрын

    सारै मन पर्यो मलाइ त कति रमाइलो गीत हो बिल्कुल नया स्वाद मा😘😘

  • @obirampoudelobirampoudel2367
    @obirampoudelobirampoudel23673 жыл бұрын

    बिपि सर सबैभन्दा पईला हजुर नम्सकार यो जोडि को मन को ईक्षा पुरा गरदिनु भको मा धन्यवाद सर

  • @himnidhitiwarikalika-6595
    @himnidhitiwarikalika-65952 жыл бұрын

    बि बि सर लाई धेरै धेरै धन्यवाद ।

  • @rajbarali5009
    @rajbarali50093 жыл бұрын

    गीत पनि राम्रो लाग्यो अनि मिउजीक झन् राम्रो बाँसुरी को ताल अनि मौलिक झलक पनि पाइन्छ यो गाना मा so best of luck यो गाना बनाउने सबै टिम लाई मेरो धन्यबाद आगामी दिन हरुमा पनि यस्तै गाना सुन्न पाइयोस thank you for uploading 🙏

  • @sudipstha7174

    @sudipstha7174

    3 жыл бұрын

    वयवस्था

  • @sudipstha7174

    @sudipstha7174

    3 жыл бұрын

    बतडचय चार धेरैजसो घधधध ब बध

  • @basupradhan5739

    @basupradhan5739

    3 жыл бұрын

    @@sudipstha7174 临3^o kkO900099mmoo990

  • @rajbarali5009

    @rajbarali5009

    3 жыл бұрын

    @@dhanrajgurung2511 your thinking friend avryone notes problam it's ok

  • @dhanrajgurung2511

    @dhanrajgurung2511

    3 жыл бұрын

    @@rajbarali5009 sorry bro yo chai mistakenly mero chorile pathai dheko raixa geeta herda❤️❤️❤️

  • @laluthapa6906
    @laluthapa69063 жыл бұрын

    राम्रो काम को लागि सम्मान गीत को सफलताको शुभकामना

  • @yamoli3759
    @yamoli37593 жыл бұрын

    धेरै दिनको प्रतीक्षा पछि बल्ल सुन्न पाईयो खुशी लाग्यो राम्रो छ गीत thanks BB दादा

  • @prinshadhakal5046
    @prinshadhakal50463 жыл бұрын

    BB Anurag daju sahit family familo pariwar lai dhanyabaad kina bhane yeti mitho diyeko ma

  • @rammayagaranja5022
    @rammayagaranja50223 жыл бұрын

    सर्बप्रथम त मौका दिनुहुने सम्पुर्ण टिम लाई हार्दिक आभार व्यक्त गर्दछु।अति उत्कृष्ट गीत।।

  • @umeshkhanal293

    @umeshkhanal293

    3 жыл бұрын

    Amrit poudel Hill

  • @r.b.shresthall6508
    @r.b.shresthall65083 жыл бұрын

    असाध्यै राम्रो गीत सब प्रथम बि बि शर को टिम लाई विशेष धन्नेबाद बिल्कुल नया स्वाद को गीत्♥️♥️🌹🌹

  • @rajgiri9854

    @rajgiri9854

    3 жыл бұрын

    Dgyecbt

  • @milanbhadurmilanbhadur5412

    @milanbhadurmilanbhadur5412

    3 жыл бұрын

    अाहा कति मिटाे गित सगित सपुरन लाई धन्देबात हई म हाल सउदिई खाडिई मुलुक बाट

  • @linashome7844
    @linashome78443 жыл бұрын

    एउटा गरिब को सपना पूरा भेयो अब यी भाइ हरुले नि पढेर आफ्नो भबिस्य उज्ज्वल बनाउनु सु आशिर्वाद राम्रो गीत अरु नि अबसर मिलोस

  • @binamsivakoti5955

    @binamsivakoti5955

    Жыл бұрын

    😅koi It will send us an 😅poooooo

  • @binamsivakoti5955

    @binamsivakoti5955

    Жыл бұрын

    😮😅k😅Kaha 😅 aaa apmmm ppmpno inoi in. K. Ok O I’ll😅 Ho hunu I i

  • @dhirajadhikari2537

    @dhirajadhikari2537

    Жыл бұрын

    p

  • @user-ns9dv9xy2r

    @user-ns9dv9xy2r

    2 ай бұрын

    ❤❤❤❤❤❤

  • @sabinaoli7470
    @sabinaoli74703 жыл бұрын

    Sunirahana man lagxa yo geet sarai ramro xa😍😍

  • @akalpradhan6302
    @akalpradhan63023 жыл бұрын

    जसको कोही हुदैन त्यसको भगवान हुन्छ भनेको हो रैछ

  • @chandratamang7606
    @chandratamang76063 жыл бұрын

    गित राम्रो भनेको छ साम्पुर्ना टिम्लाई शुभकामना 🎤🎤🙏🙏

  • @topendramagar9403
    @topendramagar94033 жыл бұрын

    सानो बाबुले सङ्गीत को सुर ताल सिखेमा अझै राम्रो हुन्छ

  • @ramgurng4968

    @ramgurng4968

    3 жыл бұрын

    बिचारा सिक्न लाइ अायसोर्त चाहियो

  • @Puja21569
    @Puja215693 жыл бұрын

    Wow dherai nai ramro song ☺️🙏🙏❤️

  • @alonek.c9347

    @alonek.c9347

    3 жыл бұрын

    hjur pni ramri hunuhunxa

  • @Ninjabot10

    @Ninjabot10

    2 жыл бұрын

    @@alonek.c9347 😂😂

  • @munadhungana7831
    @munadhungana78313 жыл бұрын

    बिबि सर ले हिराे बनाइ दिनु हुन्छ भाइ लाइ

  • @minbhadur4000
    @minbhadur40003 жыл бұрын

    कठै बाबू दौरा दुरुवाल घरैमा थिएन माया गरि कसैले दिएन 😂😂😂😂😂😂😂सुन्दा पनि कटाक्का मन छोयो तिमी लाई मेरो आशीर्वाद छ बाबू भोलि तिमी यो देसको हिरो हुने छौ ।

  • @sunitadevibist5832

    @sunitadevibist5832

    3 жыл бұрын

    ठिकै भने हजुर

  • @srishtikathapa7684

    @srishtikathapa7684

    3 жыл бұрын

    Sai ho

  • @rajulama3278

    @rajulama3278

    3 жыл бұрын

    साचिनै मनमा लाग्याे

  • @sureshdhakal5248

    @sureshdhakal5248

    3 жыл бұрын

    @@srishtikathapa7684 .

  • @krishnashrestha1002

    @krishnashrestha1002

    3 жыл бұрын

    neendnd

  • @prakashthapa4354
    @prakashthapa43543 жыл бұрын

    यस्तो आन्द दिने भेडियो गरेमा धन्नेबात

  • @bbanuragee

    @bbanuragee

    3 жыл бұрын

    thank u soo much

  • @princesamirlakandri373
    @princesamirlakandri3733 жыл бұрын

    ल बधाइ सम्पुर्ण टिमलाई करोड को यात्राको लागि....😘😘😘😘😍😍

  • @prameshwornyaupane
    @prameshwornyaupane9 ай бұрын

    सचिन परिवारको बाउ कलौटेले, यी कलौटेको जोडिबाट धेरै सिक्न पर्यो तब मात्र यो कलौटेको परिवारलाई जस्तै माया गर्छन सबैले। हुन त ससङ्ग राम्रो पायर पनि हुन सक्छ यो कलौटे परिवारले सधै खुसी होस,यो कलौटे परिवार❤

  • @matrikachamlagain
    @matrikachamlagain3 жыл бұрын

    राम्रो छ गीत। बिबि सरको जय होस। सम्मान छ सच्चा जोडी लाइ।।

  • @maheshbhandari9798
    @maheshbhandari97983 жыл бұрын

    धेरै पछि मज्जाको गित सुन्न पाईयो🙏🙏🙏

  • @tamangparbin2603
    @tamangparbin26033 жыл бұрын

    यो बाबू को स्वर सरै मीठो verry nice song

  • @kajix3508
    @kajix35083 жыл бұрын

    Finally it cross 8M Congrats to kalaute and musimundreeee☺☺☺☺☺

  • @jagirambc9654
    @jagirambc96543 жыл бұрын

    कलौटे अङकल मुसि अण्टिको जिन्दगीमा नसोचेको सपना पूरा गरिदिनु हुने बिबि सरको सम्पुर्ण टिमलाई धन्यवाद गित राम्रो लाग्यो (मलेसियाबाट हेर्दै छु)

  • @santoshlamichhane2982

    @santoshlamichhane2982

    3 жыл бұрын

    Music k ho thaha xina xixi ramro lagyo re ,, a Daju teme pne black later equals buffaloes riyaxa

  • @YT-wr7oz

    @YT-wr7oz

    2 жыл бұрын

    @@santoshlamichhane2982 hu jo ijhhh .nnm V ff FFmmkm

  • @nimakalapoudel4025

    @nimakalapoudel4025

    2 жыл бұрын

    @@santoshlamichhane2982 en be

  • @RS2Entertainment
    @RS2Entertainment3 жыл бұрын

    सारै मिठो लय शब्द बिबि सर ले नेपाली गित संगित मा दिएको योगदान अतुलनीय छ करोड कल्ब को शुभकामना छ

  • @mimgc2819

    @mimgc2819

    2 жыл бұрын

    X

  • @jhapajhapa1409

    @jhapajhapa1409

    2 жыл бұрын

    පප

  • @jhapajhapa1409

    @jhapajhapa1409

    2 жыл бұрын

    XDZ FREE G

  • @sujanadhikari8587

    @sujanadhikari8587

    2 жыл бұрын

    Yyyyhhhhi

  • @jhapajhapa1409

    @jhapajhapa1409

    2 жыл бұрын

    @@mimgc2819 cxccc

  • @user-ew1tm8zq4k
    @user-ew1tm8zq4k3 жыл бұрын

    Aaha Rmailo song

  • @aneel1877
    @aneel18773 жыл бұрын

    आह 😍 सानो भाईको आवाज 😀 Lost of love vaii 😘🥰

  • @princesamirlakandri373
    @princesamirlakandri3733 жыл бұрын

    whole unit lai शुभकामना मलाइ चै मन पर्यो है.... 😘😘😘😘😘😘😘😘

  • @debkumarsunar5254
    @debkumarsunar52543 жыл бұрын

    बिमल चोर ले हेर्नू पर्छ यो भिडियो जलेर मर्छ होला यो गित लाई पनि करोड कलब मा पुराउनु पर्छ भन्ने जति यता हाजिर ल ✋

  • @goraymagar8023

    @goraymagar8023

    3 жыл бұрын

    Debkumar Sunar 🖐️🖐️🖐️

  • @debkumarsunar5254

    @debkumarsunar5254

    3 жыл бұрын

    @@goraymagar8023 हजुर सर

  • @ArjunKumar-gh3oc

    @ArjunKumar-gh3oc

    3 жыл бұрын

    Yes bro

  • @ultragaming5654

    @ultragaming5654

    3 жыл бұрын

    Thik vannu vo deb ji 💔💔

  • @jnkjn5135

    @jnkjn5135

    3 жыл бұрын

    right ❤️

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia3 жыл бұрын

    धेरै रमाइलो मौलिकता बोकेको गित साह्रै मन पर्‍यो अहिले कतार🇶🇦 देखि हेर्दैछौँ

  • @bindasunarnepal2599
    @bindasunarnepal25993 жыл бұрын

    बिबि दाजि लाई धेरै धन्यवाद यो सानो भाईको धेरै राम्रो छ स्वर

  • @anjudulal5344

    @anjudulal5344

    2 жыл бұрын

    T

  • @laxmi44
    @laxmi443 жыл бұрын

    Plz 1 like babu bhai n uncle aunti ko lagi😍😍

  • @dineshghale8880
    @dineshghale88803 жыл бұрын

    BB Anuragee सर लाइ थन्याबाद 🙏🙏

  • @himaljeemi1786
    @himaljeemi17863 жыл бұрын

    सारै रमाईलो लोकगीत 👌

  • @omkantkhatiwada2517
    @omkantkhatiwada25172 жыл бұрын

    घरहुदा woofer मा बजाएर सुनिन्थियो आज बिदेशमा हुदा पनि फेरी सुन्न मन लायो यो गीत।। lovely song सुद्ध नेपालीको मन बाट बणन गर्न सकेन।।

Келесі