पहिलो चोटी र्याप मै बिराज सर्मिला संग जोस्सिय //New Live Dohori Sarmila Rayamajhi VS Biraj Gandharva
Ойын-сауық
Original Audio Creation
🎶 Audio Credits:-
♪Song:-
Jhyalma Parda Chha
झ्यालमा पर्दा छ
♪Vocal:-
Khem Century
Suman Thapa Magar
♪Lyrics:-
Netra Aryal
♪Music:-
Khem Century
• Jhyalma Parda Chha झ्य...
Live Creation:-
Lead Singer
🎤Biraj Gandharba
🎤Sarmila Rayamajhi
----------------------------------------------------------------------------
Supporter Male Singer:
🎤Hem Thapa
🎤
-----------------------------------------------------------------------------
Supporter Female Singer :
🎤Manjali Basyal
🎤Kalpana Malla
-------------------------------------------------------------------------------
Musician Team:
♬Sarangi : Rajesh Gandharva
♬Keyboard :Gem Thapa
♬Flute : Prabin Rasaili
♬Dholak: Lukman Gharti
♬ Madal :Lukman Gharti ,Ghaman Rana
♬ Octopad : Bilak Gurung
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥 Kishwor singh
🎥 Yaman Roka Chhetri
Audio/Video
♬ Dur Darpan Studio
9851151230,9818667729
#birajgandharva
#sarmilarayamajhi
#sankarsunar
#sarmilarayamajhi
#rameshsunar
#sarmilarayamajhi
#arjunkunwar
#bishalrayamajhli
#livedohori2080
#newlivedohori
©Sarmila Rayamajhi
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Пікірлер: 667
लाइभ दोहोरी मा र्याप बिच बिच मा सुरुतवात नयाँ ततिकाले रमाइलो माहोल बनाउने बिराज भाइ लाई सफलताको सुभकामना।❤
बिराज भाइ गर्दा सबै र्याप गाउना सिके हाे बिराज भाइ यउटा गुरुनै हाे 👌👌👌❤️♥️💯
नेपाली लोक दोहोरीमा एउटा अर्को नयाँ आयाम र्याप भित्र्याउने पहिलो गाएकको श्रेय बिराज गन्धर्व भाइलाइ जान्छ दाम्मी छ भाइ❤❤❤❤🎉🎉
बिराज भाइले गर्दा नेपाल मा सबैले yarp गाउनी भय
हाम्रो विराज भाइ पक्का नेपाली काले हो 👍💯💓💓💓
@AnishLama-fe4db
2 ай бұрын
M. LL mm i
बिराज भाइले दोहिरी मा र्याप हानेर देश खानी भयो । अनि अर्को कुरा दोहोरिमा र्याप राख्नी पहिलो कलाकार को हो भन्दा बिराज गन्धर्व हो भन्ने नाम पनि राख्ने भयो । ल बधाई छ भाइ
सिस को पनि कडा र्याप बिग फ्यान शुभकामना बिराज भाइ अनि सम्पुर्ण टिमलाई
बिराज संग गाह्रो छ सबैलाई गाउन खतरा दियो
@prakashsingh6178
2 ай бұрын
Sahi ho bro
दामी छ बिराज भाइ को गीत @ सर्मिला को नि गीत गाउने तरिका राम्रै लागो अब म नि सर्मिला सङ्ग दोहोरी गाउने मन छ
@milanbhandari3902
2 ай бұрын
Dami salinani❤
नमस्कार म सर्मिला रायमाझि आज को र्याप दोहोरि बिराज भाई सङ्ग को कस्तो लाग्छ ! आशा छ धेरै माया पाउने छु 🙏
@nareenthapa8255
2 ай бұрын
Dami love you all
@sureshkhadka985
2 ай бұрын
दामि लाग्यो❤❤
@meyraja9379
2 ай бұрын
Perfect performance 🎉🎉🎉
@user-fj5lh4gd3e
2 ай бұрын
Ddko nacha Ani ryap khatra lagyo
@sktamangofficial
2 ай бұрын
Geet gaune mauka dinuna dd malai pni
सारै रमाइलो दोहोरी सुनियो। दोहोरीमा र्यापको मिश्रण गर्दा झनै राम्रो सुनिदो रैछ। सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🎉🎉🎉
लोकदोहोरी मा आएको विसङ्गति हो यो एउटाले गाएर चल्यो भनेर सबै ले तेही गर्ने यो विराज ले न टुक्का आफै गाउन सक्छ अरुले सिकाइदिनु पर्छ र्याप जसकोमा पनि एउटै हान्छ गाडी मा जुन र्याप गाउछ तेही गाउछ जहाँ पनि । कति मिठो स्वर र शब्दको खानी भएकाले अवसर पाउदैनन् । हे भगवन् यो नेपाल मा जे गरेपनी हुने
❤❤❤धेरै धेरै सूभकामना छ ♥️ दूबै जना लाई तर ढाका टोपि लाऊने काका चाई बबाल छन है अर्को भिडियो मा पनि देख्न पाईयोस 🎉🎉
शंकर VS सर्मिला भाग 2 सरर बिराज VS सर्मिला भाग 2 💐💐♥️मग गर्ने कोको हुनुहुन्छ ♥️💐💐
@tararamsunuwar4282
2 ай бұрын
❤❤बिराजको दोहोरिम र्यापले नेपाल खायो❤❤
@NimkalaMagar-xy3ww
2 ай бұрын
Aauxa Aba ko episode maa
@RameshThapa-gr9eh
2 ай бұрын
.very nice
@suprabhagiri2965
2 ай бұрын
❤
दोहोरि मा नया तहल्कै ल्याइदीए धन्यवाद छ खुइलि लाइ र बिराज भाइ लाइ Entertaiment भाको छ बाकि बिराज भाइ ले धेरैलाइ परिचित गराउन सफल हुनेछन सफलताको शुभकामना
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
@Bhojarajkharal
2 ай бұрын
Back diniu❤
@omsova9242
2 ай бұрын
ho hai
Tiktok बाट हेर्न आको...! बबाल रमाइलो पो रहेछ, अब नेपाल पुरै विराज ले खाने भो best of luck
आज पनि रमाइलो लग्यो बदाईछ दुबै जनालाई
कोभन्दा को कम छ दोहोरी मा बबाल छ दुबैजना लाई बधाई छ
सर्मिला हेपेर बोलेको सारै नरम्म्रो सानो भाइ भय पनि अल्कि राम्रो सङ बोल्ल्न सक्नु पर्छ
आहा अति राम्रो दोहोरी गीत हो ❤❤❤
Babal xa sarmila ko voice biraj Vai ko a ghan khatra
बिराज भाइले दोहोरीको बिच बिचमा र्यापको सुरुवात गरेर इतिहास रचेको छ।बधाई छ❤
कति राम्रो स्वर केटि पक्षको वाउ वाउ वाउ ❤❤❤❤❤❤❤❤❤❤❤ बिराज भाइ त छ्दै छ
बिराज भाईको र्याप मन पर्छ अलिक शब्दलाई ख्याल गर्नुहोस् है बिराज। सही र्याप गर्नु।। बबाल छ बिराज र शर्मिला बहिनीको सुमधुर स्वरलाई सम्मान
बिराज भाइ सर्मिला बुनु धेरै राम्रो दाेहाेरी यता ताेपि लगाकाे दाइ काे याकतिङ धेरै राम्रो छ सम्पुर्ण तिम लाई सफलता काे कामना ❤❤❤
बिराज भाई🎉❤
Biraj la ek dam Kada ayo ❤❤❤
बिराज भाई दामि छ 2 जनाको र्यप बिराज भाई अरु नयाँ नयाँ टुक्का बानउन अरु ल
बिराज भाइले दोरिमा र्याप हानेर नेपाल हल्लाइ राको छ
डामि छ ❤❤❤
Dami dami biraj vai congratulations
बिजाज भाई कति ठिकछ😀😘😘😘😘😘😘😘🤩🤩🤩🤩👍️👍️👍️👍️👍️👌👌👌👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏🙏🙏❤️❤️❤️❤️
कनिकनि र्याप गाएको यो आन्टीले🤣🤣🤣🤣🤣🤣🤣
धेरै धेरै धन्ने बात भाईलाई।
Big a fan biraj and sanjita
बिराज भाई राम्रो छ अली सभ्य भाषा प्रयोग गरौँ धेरई राम्रो हुंछ को को सहमत हुनुंछ म संग 🎉🎉🎉
लोक दोहरी बिगारेर गाउने लाई त कार्बाइ गर्नु पर्नर
@umapanta3699
2 ай бұрын
सहि हो
@binodkhaire3078
2 ай бұрын
बल्ल एउटा राम्रो कमेन्ट भेटे यो कुरामा म पनि सहमत छु
Dohori Kada xa hai 🙏
समिला बहिनी विराजं भाइ को दोहरी कदां छ है❤❤❤❤❤🎉🎉🎉🎉
आहा साह्रै रमाइलो दोहोरी !हैन बिराज भाइले टुक्काहरु आफैले रचेको होकि अरु कसैले सिकाउछ हो, यदि आफ्नै रचना हो भने त प्रत्यक्ष दोहोरीमा भविस्यमा तहल्का मच्चाउने निश्चित छ । उत्तरोत्तर प्रगतिको कामना।
@surendrasaud481
2 ай бұрын
Honi 100
सर्मिलाको तिघ्रा देखेर साँचै गन्धर्व नर्मस् भयो-मन प-यो, झ्यालमा पर्दा छ 🤗
बिराज भाईसँग अब्बल क्षमता छ❤ शर्मिलाको पनि कमि चै छैन है best of luck 🎉❤
कडा आयो त मायालु 💓💓💓
Ma Assam bata here , khubei ramro lago
Wwoou biraj vai dammi
अतिछाडा हरुकाे दाेहेारि
आहा❤❤
मलाइ त ढाका टोपी लाउने काका बबाल लाग्यो ❤
@Son_bhdr_darjee
2 ай бұрын
😅😂
सुन्दा त रमाइलो लाग्छ नि प्रतिष्ठानले सुन्नेसंग पनि स्पष्टिकरण माग्ने पो होकि 😂😂😂😂जे होस राम्रो छ
Nice biraj Bhai
दामी❤❤दामी❤❤
Kada xa
सर्मिला जति सबै यस्तै आक्रामक हुदारछन जोस छ जे होस
Wow wow wow ❤
Ramro xa git biraj
Biraj vaiko kada dohori
आहा कति रमाईलो🎤🎻🇳🇵
चुपा दिनेरे शर्मीला ले खादेउनात भाइ 🎉🎉🎉🎉❤❤❤
आहा कडा
बिराज काले भाईको रेयाप कडा सफलताको शुभकामना 👍️🙏
कडा दाेहाेरि❤❤❤❤
सक्दैननी फेरि बिराज भाइलाई😊🤘🤘🤘
राम्रोछ हाे कति राम्रो साेर
नमस्कार म रेशम तामाङ हाल दोहा कतारबाट सर्मिला बहिनिको र्यापले आज म झ्याप भयँ दामी छ बुनु अझै निखारिंदै जानू राम्रो छ ।❤❤❤❤❤
एलिनालाई पनि गाउनलाउनु पर्यो दोहोरी
Wow damii xa dohori ❤❤
बीराज भाई खायो बीच्चमा र्याप हानेर साथै श्रमीर्ला दोहोरी दामी छ भाग २ चाईयो एक हप्ता मीलन सूभकामना दोहोरी गजब दूई जना❤❤
Wow kya dammi ryap hoi ❤❤❤❤
Damiiiii dohoriiiiiiii n rap fusion
बिराज भाइ लाइ देखेर comment हान्ना आएको दामी छ है ❤❤❤❤गित
Samay anusaar ko dohori gayera babaal machayo bhai bahini le Hat’s up both❤❤❤❤❤❤
Braj is best lokdohari singer.
Tiktokma herera yata herna aauni yata hajir humta❤
Always my boy ❤biraaj
कडा दोहोरि 😊
माया सर्दाछ रे बिराज ले
सरमिला कति राम्रो गित
Ekdam ramro xa hai❤❤ dohori
राम्रो कलाकार भनेको यो नानी त साह्रै उत्ताउली भैछ।
दुवैकाे राम्रो छ पस्तुति
Very nice part 2 ni chaiyo sarmila jyu
२१ मिनेट ९ सेकेन्ड कतै आँखा न गरि हेर्नू परो भिडियो बधाई का साथ शुभकामना ल❤😊
Aaj sharmila i ko ryap dekhda kasam kasto majja aayo yr
Big fan sarmila❤❤❤❤❤❤❤
Biraj vanda kati ramro bahini ko
Wow dame dohari🙏🙏
Dami dami 😂😂 yekdam ramilo xa😊😊😊 rap betal 😊😊
दुवै लाई सलाम
मलाई त सर्है म पर्यो❤❤❤❤❤❤❤
Ramro xa hjr
अरु त त्यस्तै हो साइडको ढाका टोपी लगाको बाजाको रियाक्सन खत्रा लाग्यो ❤❤❤❤
Biraj vai❤
Elina rayamajhi rw biraj vai ko dohori herna man xa
@NepaliMan-fr5it
2 ай бұрын
मलाई पनि हेर्न मन छ एलिनाको दोहोरी
😂😂😂 बिराज भाइको कलालाई चाहिँ सम्मान गर्नुपर्छ है गाइज।🙏🙏
Ramro xa dohiri man pareyo
त नभनि तिमी भन्या भा अझ सम्मान पाउथेयो यो बहिनी ले तर सानो गल्ती भो अब सच्चाएर अगाडि जानु❤
Dami dami🎉🎉🎉🎉🎉🎉
Good biraj bhai
biraj bai very good rapper